सांसद बन्न डराएकी सुमनाको रामकहानी || Sumana Shrestha Biography
HTML-код
- Опубликовано: 5 мар 2024
- श्रोता र दर्शकको रुची र आग्रहलाई स्वीकार गर्दै विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित रोचक, उत्प्रेरक एवं जानकारीमुलक सामग्रीहरु वाचन गरि भिडियोको रुप दिएर उचित क्रेडिटसहित यस च्यानलमा अपलाेड गर्दै आएको छु। कुनै सामग्रीप्रति तपाईको आपत्ति छ वा हटाउनु परेमा अथवा वाचनका लागि आग्रह या सिफारिस गर्न चाहनुहुन्छ भने कृपया gorkha.karizma@gmail.com मा इमेल सम्पर्क गर्नुहुन अनुरोध छ।
::DISCLAIMER::
The story on this video is the property of respective author's. It has been reproduced for informational and educational purposes.
सुमनाको श्रीमान् को हुन् ? पुरा भिडियो हेर्नुहोला। ruclips.net/video/QpQczUDDDCw/видео.html
ManmayapuDel
1:51
स्यालुट छ सुमना चेलि तिमीलाई एउटा इतिहास रच्ने अवसर मिलेकाे छ माैका नगुमाउनु है मेराे अनुराेध छ
जय मनेनिय म्व्त्री सुमीमा जिउ आशा छ देश भरी सरकारि इस्कूल राम्रो आबल हुने छ भनेर आशा राख्ने छु जय घान्ति जय रास्वपा😊❤
मलाइ मन पर्ने नेता माननीय ज्यु सुमना स्रेस्ठ।
Sumana Shrestha is one of the educated minister and young intellectual ....We wish your successful and fruitful tenure ahead.❤❤....with warm regards....
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सुमनाजीलाई
Ramro garnuss Janta ko laghi. Good luck 🍀
मेरो नजरमा बृहत सम्भावना भएको एक कुशल नेतृ सुमना श्रेष्ठ , भर्साटाईल लिडर ।।
मन्त्री ज्यु सुमना श्रेष्ठमा हार्दिक बधाई चाहान्छु🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
Congratulations! I wish you all the best for your successful tenure.
Dear. Sister. Sumana. Badhaichha. God bless you. Alway's.
तपाईंको यो कार्यकाल सफल रहोस येहि छ मेरो कामाना
very dynamic and impressive personality....she deservers this position...best of luck her
Congratulations Sumana Shrestha Ji
Balla man le rojeko Sumana congrulation salute
Congrats maam . You are such a inspirational figure already and esp a fighter for this clown administered country . Hope to see effective changes in general . There needs to be more qualified and true patriotic representatives on those positions to run this country. Best of luck 🤞
नेपाली राज्नितीमा एस्तिको सबै भन्दा राम्रो र बिज्ञ सुमना ❤❤❤❤
सुमना बैनी अब सबै बाेडिङ् हटाएर सरकारी स्कुल मात्र राख्नु पर्छ।सिक्षकहरुलाई राजनिनीबाट टाडा राख्नुपर्छ।
Testo hawa impossible demand narakham kto.. boarding banda garna khojyo vane unko pariwar aafanta sab lai dhamki auxa kidnap murder garxan boarding ko syndicate le gunda lagayera
Ms Sumana Shrestha is doing exemplary work. Lots of hope on her
❤ We are very excited about your’s Biography hearing through RUclips channel,
Blessing to Sumana Shrestha Success Award for in every walking lifetime ❤❤❤❤❤
शिक्षामा आमुल परिवर्तन गर्न जरुरी छ ।व्यवहारिक र रोजगारमुलक शिक्षा अनि पढ्दै कमाउदै कार्यक्रम ल्याई युवालाई विदेश जानबाट रोक्ने कार्यमा सफलता मिलोस हार्दिक शुभकामना माननीय सुमना श्रेष्ठज्यू !
I hope to see drastic Education reform in this upcoming future….
Due diligence on the education system and much alteration and improvement will be expected throughout. Also, education should not be a privilege, rather a fundamental right of every Nepalese i.e. financial problem should not be the hindrance on obtaining education.
Dherai aasha xa tapaibata
micro biology नेपालमा पढाईए पनि २ दशक हुन लाग्यो पढेकालाई लाईसेन्स नदिएर हजारौं microbiologist हरु विदेशिनु परेको छ त्यस बिषयमा शिक्षा मन्त्री हुनुभएको सुमना जी लाई विशेष ध्यानाकर्षण होेस् भन्ने मेरो सुझाव ।। किन कि microbiologist को महत्व हरेक गुणस्तरीय मापनमा आवस्यक पर्छ तर यहाँ देशले चिनेको छैन लाईसेन्स दिएको छैन तर बिदेशले चिनेको छ र धेरै microbiologist बाहिरीनु परेको छ ।। प्रमाण चाहिए म संग छ
सफल कार्यकालको शुभकामना सुमाना लाई
Md microbiology gareka haru le jimma lincha nepal ko. Sorry
शिक्षामा निम्न वर्गीय जेहन्दार बिद्याथिलाइ कुनै भेदभाव नराखि हाम्रो हैन राम्रोलाई समान् अबसर दिने तर्फ राज्यको ध्यान जावोस . सबैजनालाइ राम्रो मान्छे आयेको अनुभुती होस .Good luck👍️मन्त्री सुमना श्रेष्ठ
लँगडो छ देश उचाई मा पुराउनु है
Congratulations minister Sumana
हार्दिक बधाई 🎉शिक्षामा राजनीतिको अन्त्य होस्।
Congratulations sumana sherestha ji❤❤
Thanku sistear good work
जय होश नेपाली रा स्व पा को निर्णय लाई 🙏
देश ले मागेको एक परिपक्को नागरिक् जो कि शिक्षा क्षेत्र लाई सुध्रिढ गराउने दिर्ढ बिस्वास का साथ अघि बढ्न को लागी सुमना श्रेष्ठ ज्यु लाई पुर्ण सहमत मेरो 🙏🙏🙏
आस लागेकी मन्त्री
Dherai àasha rakheka xa hjr bata🎉🎉🎉🎉
ज्यादै गहिराइमा पुगेर मात्र वाेलेनृ र प्रक्रियामा जाने समना लाई शिक्षामन्त्री वनेकाेमा वधाई ।शिक्षा क्षेत्रमा भएकाे गञ्जागाेल ,अव्यवस्थित र अराजकतालाई चिर्दै शीक्षा क्षेत्रलाई सुधार हुनेछ भन्ने कुरामा आशावादि छाै ।
Jay ghanti 🔔 good luck sumana❤❤
Congrats.
One of best leadership vayako sister hunu hunxa ❤❤
शिक्षा सरकारले जिम्मालिनु पर्दछ ।
Congratulations and good luck.
Almost the last HOPE
अनि बिदेशी मान्छे कसरी मन्त्री भएको होनि यो पनि अचम्मैको कुरा छ
तपाईले गिरीजाको छोरी जसले बिरामी भयो भनी राज्यकोषबाट ५० लाख खाईकी थिई उपप्रधानमन्त्री बनी हैकम चलाएकी ?
साथीहरु,
समस्या शिक्षा र बौद्धिकताको कहिले थिएन,छैन र हुदैन पनि समस्या सदैब नैतिकता र नियतको हुने गर्छ। विद्यालयको प्रधान अध्यापक हुन पो शैक्षिक कुरा सबै भन्दा महत्वपूर्ण हुन्छ। गलत ब्यक्ती र गलत नियत वाट प्रशिक्षित, परिचालित र निर्देशित ब्यक्तीहरु बाट नेपाली जनता र नेपाल राष्ट्रको सार्वभौम प्रती कहिले भलो हुदैन। हिजोको दिनमा यिनिहरु भन्दा प्रचण्ड-प्रकाण्ड बिद्द्वान हु भन्ने डा. नामधारीहरु "भारुराम, राम शरण महत, प्रकाश चन्द्र लोहनी.... आरजु राणा" हरुले डाक्टरी र बौद्धिकताको धोती खोलेर देखाई सकेका छन। यी पश्चिमाका Agent हरु बाट यो देशको भलो होला भनेर चिताउनु "सपनामा खोले खानु" भन्दा केही होइन।
जय घण्टी।
हार्दिक बधाई तथा शुभकामना
Dhery aasa gareko xu sumana sis saga
बधाई तथा शुभकामना माननीय सुमना जी🎉🎉🎉❤❤
बधाई तथा कार्यकालको शुभकामना🌷🌹🌺🇳🇵🇳🇵🇳🇵
safal karyakal ko subhakamana sumana nani
Jay ghanti
Technical education need in nepal education minister thinking ok.
Best wishes, Mantri Sumana Shrestha 👌
विदेशी बुहारीलाई महत्त्वपूर्ण मन्त्रालयको साँचो दिनुपरेको छ, हाम्रो दुर्भाग्य ।
बधाई छ
Good luck sumana sis 🌷🌹🌹💐🙏🏼🙏🏼🙏🏼🔔🔔🔔
Congratulations 🎊 😊
Congratulations 🎉
बधाई शुभकामना 🎉🎉🎉🎉🎉
Good luck sumana mantri jyu god bless to you jaya ghanti
12 Pachhi ka stds Nepal ma kasari rokne?des khali vo? purano shiksha kati barsa samma? nursing col 117 bata 45 ma kina jhareko? pvt hosp bijog chha..nursing medical education? bijog
salut xa sumana desko nimti nispakxe vai agi badnuhos👍👍👍
देश ले शहि बिचारलाई भेट्ने कोशिश गरिहिरहेको बेला नयाँ नयाँ बिचार ले भरिएका हरूले मौका पाउनु अहिलेको आवश्यकता हो ।।
Congratulations Sumana ji🎉🎉🎉
congrolations🎉🎉🎉🎉somuna jiu😢😅❤🎉
Jana samma 12 class samma free open competition hudaina pran ghatak 11dises
सबै नेपालीहरूकाे मुटुकाे ढुकढुकि सुमना श्रेष्ठज्यु
Congratulations sumana 🇳🇵🙏
Good luck sumana sheresta jyu
Congratulations ❤
Talent parsan
Deshma sumana,rabi jastai uuba netako aabasekta xa.
He is a energetic person
देस्को माया गर्ने मन्त्री जय होस
देशले देश बनाउने मानिस खोजेको छ । सुमना जी ले पक्कै पनि फुस्स चेहरा उडेको देश र लुटेरा नेता बाट पिल्सिएका गरिब जनताको मुहारमा खुसी ल्याउनु हुनेछ भन्ने आसामा छौं !!
Sumana is the Best
Kam gare paxi matra support garau la
❤❤❤❤❤❤legend. Respected.
Mantri. Ju.❤❤❤❤❤❤❤
जय नेपाल जय मातृभूमि नेपाल प्रहरी जय रबि जय सुमना जय घण्टी
Now.presiden.
System in.nepal
Very good sister
रातो बङला, युलिअन्स, डिएभी, काठमाडौं मेरिडियन, मेरिडियन इन्टरनेसनल, आदि स्कुलको चर्को फी घटाएर देखाउनुपर्छ !
यस्तो स्कुल मा हामीले नपढाउने निश्चय नै आफैं घटाउदै जान्छन्।
Congratulations Sumana jee
Congratulations.
Best of luck सुमना मन्त्री ज्यू
Congratulation.
Derei shulka line school hadtaunu parxa samsadjhu good luck ra sarkare schoollai jod garnu parxa boarding school Banda garnu parxa sarkar
यो अबशर लाई नगुमाउ नु होला सुभ कामाना छ
Congratulation sumana ji go headed 🎉🎉🎉🎉🎉
Jaya sumana shrestha jyu
Good
All the best sumana
रा स पा ले एक कृषि मन्त्री खोज्नु पर्यो ।
देशको बिकास को लागि
ईमान्दार भएर लागे देश बन्न बेर लाग्दैन । याहाँ त गफाडीहरू नेताछन् , जनताहरूले प्रश्नगर्दा रिसाउनेहरू नेताछन् । जवाफदेहिता सुन्य, जिम्मेवारी सुन्य र जस मात्रै लिन चाहाने प्रवृत्ति छ । तेल्लाई चिर्नु छ ।
Congratulations
my favourite
Congratulations sumana sister ❤ heartly congratulations 🎈 jasle j vane Pani aafno kartabya ramro sanga nivaunu khutta taanne manxe Dherai hunxa Tara jahile Pani khutta taanne paxadi parxa once again congratulations 🎉 sister
Subha kamana
बधाइ छ
Good luck
सुमना बिदेशी हैनर नेपाल को कानुन के हेरेर बसेको छ अनि रबिले किन बिदेशी लाई मन्त्री बनायो
देशकाे लागि चहिने नेता हुन सुमना ससद उनुकाे काम देखेर ससार चकित परेछ
Great sumana g