१००% सुबास जी हजुरको कुरा बलेन हर्क साङपाङ जस्तो बेक्ती हरुलाई साथ सपोर्ट गरेर सत्ता मा पुर्यायो भने पक्कै परिवर्तन सम्भब छ हामी युवा विम्जने बेला आयो अब जब सम्म एमाले मावबादी काङ्ग्रेस जस्तो नालायक कुकूर देस द्रोही पाटीहरु रहेसम्म नेपाल कैले बन्दैन साथिहो यस्तो नालायक पतीहरुको पत्तसाब गर्नुपर्छ जय नेपाल भाग्य नियुपाने सर हजुरलाई धेरै धन्यबाद भिडियो को लागि
छिमेकी देश चिनको गुन्जौउ स्टेडको सुन्दर दृश्यहरुलाइ हेर्न सुनौलो अबसर प्रदान गर्नु भएकोमा कुशल पत्रकार भाग्य नेउपाने सरलाइ धेरै धेरै धन्यवाद । हाम्रो देशको कुहिएको नेताहरूको नजर परेर पनि सिन्को भाच्न नसकेको नेताहरूले पुनः अध्ययन गरि छिटै सद्बुद्धी आयोस । बालेन हर्क गोपि जस्ता जनप्रतिनिधि छिट्टै हाम्रो देशको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेतर्फ लागौं
भाग्य सरले यसरि भिडियो अपलोड गर्नुभएको हेर्दा साँच्चै नै धेरै आनन्द लाग्यो ।चीन देश म आफू नै पुगेझै लाग्यो ।धेरै धेरै धन्यवाद ।यस्तै भिडियो अपलोड गर्दै गर्नुहोला !
जनता लापरबाह अनि नेताहरु लालची भएको हुनाले नेपालको बिकास हुन नसके हो जस्तो लाग्छ। भाग्य न्यौपाने भाई लाई शुभकामना र धन्यवाद चाईना मा घुमाई दिनु भाको मा।❤❤😊
चाइना हेराउनु भएकोमा धन्यवाद । सवै भिडियो हेर्दा बिकासका लागि अनुसासन र इमान्दारिता मुख्य लाग्यो । हामि नेपाली धेरै जाती बसोबास भएको विशिष्ट परिवेश छ । सवैलाइ त्यो चाइनिज जस्तो स्वभाव सिकाउनु पर्यो । छुचो र लुचो स्वभाव विकासका बाधक रहेछ्न । आफ्नो ठाउँ बनाउने भन्दा कहाँ गएर छिटोभन्दा छिटो के लुट्न सकिएलाको मानसिकताले हामी ग्रसित भएका रहेछाैे ।
लखनऊ चाहिं चाईना जस्तै छ र हजुर? त्यसरी रुन मन लाग्ने? लखनऊको भित्री गल्ली तिर छिरियो भने नेपाल भन्दा १० गुणा खतम्। काठमाडौंको जनसंख्या भन्दा बढी भिखारी बस्ने ठाउँ। मान्छेहरुको बानी बरु पशु राम्रो। यस्ताको बखान नगरौ मित्र।
@@Bihaniupdates lakhnau city ma hola bikash Tara UP wala sab khadima labor xan ta .. whole India ni testai ho ajhai ni India bhikari ma 1 number x south India ma
सबै भन्दा पहिला नेपाल विकास हुनलाइ पुराना नेताहरुको पछि लागेर झोले बन्न छोड्नुपर्छ अनि नया युवाहरुले देशको सत्तामा बसेर नया नया योजना अनुरुप भ्रष्टाचार नगरीकन देशको विकासका योजनामा खटिने हो भने हाम्रो देश १० वर्ष भित्र बिकसित मुलुकहरुको तुलनामा पुग्छ १००%....
धन्याबाद भाई भाग्या नेउपाने नेपाल को नेताको लागि एकदम राम्रो नमुना हो । म पनि 1981 मा Hong Kong बाट गएको थिए जे होस फेरि धेरै बर्ष पछि भाईले देखाइदिनु भएको मा धन्यबाद भाई।👌👌👌
Malai ta bhagya vai yati ramailo lagi rakheko xa ma puggna nasek pani herna payo dherai dhanyabat ra video herer run man lagyo ra bato hiddnu vako bela ko bolnu vako sabbda bat ma yaklai sasddda hassda ramai rakheko xu
Neupane ji lai dhannebad! Hamro desh yesto huna ko lagee, asal ra nisharthi neta ,rajneetik sthayitto,...janata haru mehanatee ra vrastacharee lai aajiban karabas... Mritu danda ko kanun bannu parxa ra matra......
Ek arka lai support garum haiii sabai lai support garerw sabai agi badum....💗💗💐🤗🙏🫶hami jasto sano sano vlog lai sahayog garum haiiii...Target 100 suscribe complete plzzzzzz😢❤
बिकास सम्वन्धि कुराले एकदमै मन छोयो भाग्य दाई कास नेपाल भित्र पनि काम गरेजति पारिश्रमिक नेपालमा नै पाउने भए युवाहरु बाहिरिने थिएनन् र विकासले गति लिन्थ्यो होला तर दक्ष युवा जनशक्ति बिनाको भिजन र बिकासको सपना सपनामै सीमित रहन्छ।
यो भिडियो युट्युवमा बनाउन को लागि भाग्य जी लाई नेपालको सरकारले सहयोग गरयो कि साथै चिनीया सरकारले पनि अनुमति दिएको होला कि या होइन साह्रै राम्रो लाग्यो मलाई यो भिडियो
Sarba pratham ta Bhagya neupane ji lai dherai dhanyabad chaina ko barema yati ramro video banaunu. Vayakoma khushi pani lagyo tara dukhako kura hamro desh nepalko vane yo habigat xa netaharu ra rajniti party prati grina lagera aauxa dhikar xa hamro deshka vrashta neta haru prati 🙏🙏🙏😔😔😔
Vagya Bhai hajur ko yo yatra atinai ramro xa malai dherai ramro lagyo thank you and God bless you hami Ghar ma baser chaina jasta thau dekhna payou thank you thank you so much bhai
दामी तस्बिर नेपाल मा त खाईदेऊ नेता हरुले आफ्नो देशमा बिकास हुन नैं दीदैन आफनौ मात्रै भुँडी घटाउने काम गरेका छन् नेपालमा बिकास हुन गाह्रो छ भाई तपाई जस्तो राम्रो त हुन् सक्तैन प्रनाम प्रनाम राधे राधे 👏👏
बालेन प्रधानमन्त्री हुनुपर्छ र जति पनि भ्रष्टाचारी नेता सबैलाई जेल काेच्नु पर्छ संभब छ नेपालमा !!
Right
😅😅@@PunamRai-y5s
😊
जे होस् नेपाल को एक कुनामा बसेरै भएपनि चाईना देख्न हेर्नु पाईयो भाग्य सर ले गर्द खुसी लाग्यो हजुर लाई मुरी मुरि धन्यबाद 🙏🙏🙏🙏🙏
सूचनाको लागि भाग्य न्यौपाने लाइ हामी सम्पूर्ण नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ हैं ।।
भ्लग भनेको त यस्तो पो हुनुपर्दछ जहाँ हरेक शब्द शब्दमा हरेक भिडियोहरुमा सन्देस छरियको छ।
बालेनलाई सर्वाधिकार सहित २० बर्षको लागि सत्ता सुम्पिने हो भने नेपाल पनि छिटो विकाश हुन्छ ।
१००% सुबास जी हजुरको कुरा बलेन हर्क साङपाङ जस्तो बेक्ती हरुलाई साथ सपोर्ट गरेर सत्ता मा पुर्यायो भने पक्कै परिवर्तन सम्भब छ
हामी युवा विम्जने बेला आयो अब जब सम्म एमाले मावबादी काङ्ग्रेस जस्तो नालायक कुकूर देस द्रोही पाटीहरु रहेसम्म नेपाल कैले बन्दैन साथिहो यस्तो नालायक पतीहरुको पत्तसाब गर्नुपर्छ जय नेपाल
भाग्य नियुपाने सर हजुरलाई धेरै धन्यबाद भिडियो को लागि
खुल्यो मुजि। धोतिले ईण्डियामा चाहिँ मिलाउँछ।😂😂😂 बरु केपी ओलीले गाउँ-गाउँमा बिजुली र बाटो पुर्याउनु भयो।
Napis Jo aayani yestai ho Nepal
@@DipendraNeupane36 Kye bolnu huncha ?!
शै भन्नू भयाे👍️👍️🙏
नेपाल मात्र, होइन हजुर,भारत का नेता हरू कमी छैन् न,चोटटाकामगरन।
❤
नेपाल बसेर चाइना हेर्न पाइयो धन्न्याबाद भाग्य Newpane g
बालेनलाई २ कार्यकाल प्रधान मन्त्री बनाउनु पर्छ त्यसपछि डेफ्नेट्ली बिकास हुनेछ जय नेपाल जय बालेन
भाग्य नेउपाने चाइना सहर देखाउनु भयो धेरै धेरै धन्यबाद राम्रो'रहे छ
छिमेकी देश चिनको गुन्जौउ स्टेडको सुन्दर दृश्यहरुलाइ हेर्न सुनौलो अबसर प्रदान गर्नु भएकोमा कुशल पत्रकार भाग्य नेउपाने सरलाइ धेरै धेरै धन्यवाद ।
हाम्रो देशको कुहिएको नेताहरूको नजर परेर पनि सिन्को भाच्न नसकेको नेताहरूले पुनः अध्ययन गरि छिटै सद्बुद्धी आयोस ।
बालेन हर्क गोपि जस्ता जनप्रतिनिधि छिट्टै हाम्रो देशको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउनेतर्फ लागौं
नेपाल यस्तो बनाउन नेपालको नेताको टाउको फोर्नुपर्छ
Sahi hi😊
100% Right
टाउको मात्रै होईना खाडल खनेर जिउदै गाड्नु पर्छ
हजुरले चलाउनु भएको कुन क्यामेरा हो?
Bhrastachari lai fasiko sajay dine niyam hunuparchha animatra banchha nepal
यो भिडियो हेर्दा नेपाल सरकारलाई सम्मान साथ माचिक्ने भन्नू चाहन्छु
बालेन जस्तो शासक आए भने हाम्रो छोराको पाला मा होला नेपाल यस्तो !❤
Good
खुल्क्यो।
Lado hunxa chikne. Khali balen balen. Tero balen le k garyo KTM ma??
नेपाल बसेर विदेशी भुमि चिन देख्न पाउदा खुशी छु भाग्य सर।।
चाइना को गुन्जाउबाट नेपाली को यो मिठो भिडियो गुन्जिएको छ ❤
भ्रष्टाचारी चोर नेताहरूलाई जेल कोचेर बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ।
प्रत्यक्ष कार्यकारि प्रधानमन्त्रि काे आवाज उठाउनु पर्याे पैला यी चाेर नेतालाई हटाउन पर्छ
😊L
हाम्रो देशको नेताहरुको नजरमा पनि परोस एक चोटि यो भिदियो❤❤🙏
हाम्रा नेतालाई यि विकास देखाउनु र भैसिलाई टेप बजाईदिनु उस्तै हो
Dekheko Chhaina Hola Ra Gadha Haru Le...Bhraman Bhandai Udirako Hunchha
Nepal maa leader chhan ra jahaa vhetiyoo tehiii thokniya din aaisakiyoo narapichhas haru laai
धेरै राम्रो लाग्यो भिडियो हेरेर आफ्नो छिमेकी देश भएर पनि हेर्न नपाउँदा जे होस् भिडियोमा पनि हेर्दा राम्रो लाग्यो।
यस्तो ठाँउ देखाउनु भएको मा तपाईलाई धेरै धेरै धन्यवाद छ दाजु ❤❤❤❤
❤
@@MamataSen-k2z 💖🙏
खुसि लाग्यो म पनि सङ्गै घुमे चैना भिडियो हेरेर धन्यबाद भाग्य भाई
चाइनाको दोजोमा त नेपाल झिंग मसिना जस्तो लाग्छ मलाई । नेपालका कुकर्मी नेताहरु लाई लाज हुनु पर्छ । धन्यवाद
आफू जान नसकेनी चाइनाकोठाउँ देखाइदिनु भयो देख्न पाईयो धेरै रमाइलो अनि खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यबाद
भाग्य सरले यसरि भिडियो अपलोड गर्नुभएको हेर्दा साँच्चै नै धेरै आनन्द लाग्यो ।चीन देश म आफू नै पुगेझै लाग्यो ।धेरै धेरै धन्यवाद ।यस्तै भिडियो अपलोड गर्दै गर्नुहोला !
एकदम राम्रो ठाउँ देखाउनुभयो हजुरले
बलेन दाई जिन्दबात बालेन प्रधानमन्त्री भए अनि मात्र हाम्रो देश येस्तो बन्छ I'm always with you balen
Chaina ko video dherai ramro lagyo Bhagya neupane sir good luck
हाम्रो नेपाल यसतो प्रगति कहिले हुने होला प्रभु भाग्य सर को जय होस
हामिलाइ घर बसि बसि यसतो भिडीयो देखाइ दिनु भएको मा🌸👌🌸
Yesto video hamro Nepal KO ni hunexa Tara desh drohi bidesi agent raw haru le nalutya Sama ,hastaxep nagaresama
वाउ चैईना त दामी रहेछ है भाइ नपुगे पनि हजुरको युटुप बाट देख्न पाईयो खुसी लागेउ सधै यस्तै राम्रो राम्रो भिडीयो हेरन पाउ
धन्यवाद तपाईलाई, म यक्दमै दंग छु र उत्सहित पनि छु यस्तै नयाँ नयाँ ठाउँको भिडियोहरु हेरेर अझ थप नयाँ भिडियोको अपेक्षमा छु ।
भाग्य दाजु हजुर ले गर्दा चीन यति रमाइलो देख्न पाइयो दाजु हजुर लाई धन्यवाद ❤❤❤❤
चाइना को नया2 थाउ हेर्न पाइयो धेरै धेरै धन्यबाध हाम्रो नेपाल बालेन बाहेक अरु को काम छैना आसा भनेको बालेन मात्रा हो नेपाल को
नेमालमै बसि बसि चाईनाकाे बिकाश देख्ने अबसर दिनुभएकोमा भाग्य सर प्रति आभार प्रकट गर्दछु। अक्साई चाईनाकाे बारेमा पनि देख्ने जान्ने मन छ।
चिनको बरेमा जनकारी गर्नु भएको भाग्य भाईलाई धेरै धेरै धन्यवाद
भाग्य न्यौपाने सर लाई धेरै धेरै धन्यवाद चाइना को बारेमा भिडियो उपलब्ध गराइ दिनु भएकोमा
आहा कति रमाइलो ठाउँ मलाई पनि जान मन लाग्यो ।हाम्रो देश नेपाल यस्तो कहिले बन्छ होला?
subscribe gari mero pani desh bhakta, HERDINUNA
जनता लापरबाह अनि नेताहरु लालची भएको हुनाले नेपालको बिकास हुन नसके हो जस्तो लाग्छ। भाग्य न्यौपाने भाई लाई शुभकामना र धन्यवाद चाईना मा घुमाई दिनु भाको मा।❤❤😊
चाइना हेराउनु भएकोमा धन्यवाद । सवै भिडियो हेर्दा बिकासका लागि अनुसासन र इमान्दारिता मुख्य लाग्यो । हामि नेपाली धेरै जाती बसोबास भएको विशिष्ट परिवेश छ । सवैलाइ त्यो चाइनिज जस्तो स्वभाव सिकाउनु पर्यो । छुचो र लुचो स्वभाव विकासका बाधक रहेछ्न । आफ्नो ठाउँ बनाउने भन्दा कहाँ गएर छिटोभन्दा छिटो के लुट्न सकिएलाको मानसिकताले हामी ग्रसित भएका रहेछाैे ।
भ्याग्य सर यो भिडियो हाम्रो देशको नेता हरू सामु पुर्याइदिनु है
एक दम राम्रो यो भिडियो हेरेर नेपालको नेताहरुले पनि यस्तो काम गर्नु परेउ
त्याे पुरानाे घरहरूमा बस्ने मान्छे नभएका पाे हुन्कि कि केहाेला बुज्न सकिँदैन भाग्य भाइ ❤️❤️
धेरै खुसी लाग्यो दाजु तपाईं को भिडियो देखे र आफै गयो जस्तो लाग्छ धन्यवाद दाजु।
भाग्य म लखनऊमा बस्छु लखनबाट नेपाल जाँदाखेरि आफ्नो देशलाई हेर्दाखेरि मलाई रुन मन लाग्छ। हाम्रो देशमा केही छैन
लखनऊ चाहिं चाईना जस्तै छ र हजुर? त्यसरी रुन मन लाग्ने? लखनऊको भित्री गल्ली तिर छिरियो भने नेपाल भन्दा १० गुणा खतम्। काठमाडौंको जनसंख्या भन्दा बढी भिखारी बस्ने ठाउँ। मान्छेहरुको बानी बरु पशु राम्रो। यस्ताको बखान नगरौ मित्र।
Lakhnau ma ke x r ho Testo ...teha manxe jati gulf county ma labour variyko xn
@@milankc1067 लखनऊ को बिकास साह्रै राम्रो छ
@@Bihaniupdatesबिहारीहरु खाडीमा।छन सबै
@@Bihaniupdates lakhnau city ma hola bikash Tara UP wala sab khadima labor xan ta .. whole India ni testai ho ajhai ni India bhikari ma 1 number x south India ma
भाग्य जी को प्रायः भिडियो हरु हेर्ने गरेको छु रमाइलो लाग्छ । यस्तै यस्ता निरन्तरताको शुभकामना ।
भाग्य भाई ले चिन देखाउनु भयो हामी त यस्तो हुनु अझै १०० बर्षा लाग्छ 🙏🙏
दामी छ दाजु चाइना पुग्नुभो हजुर र हजुरले सबै माझ सम्झौता अनुसार सबैको मन रोचाउनु भो। धन्यवाद छ दाजु। तल सामान्य मजदुरको😅😅😅😅😅
सबै भन्दा पहिला नेपाल विकास हुनलाइ पुराना नेताहरुको पछि लागेर झोले बन्न छोड्नुपर्छ अनि नया युवाहरुले देशको सत्तामा बसेर नया नया योजना अनुरुप भ्रष्टाचार नगरीकन देशको विकासका योजनामा खटिने हो भने हाम्रो देश १० वर्ष भित्र बिकसित मुलुकहरुको तुलनामा पुग्छ १००%....
नमस्कार भाग्य नेउपाने भाई तपाई ले बिभीन्न देश को अभलोकन गराउॅनु हुन्छ धेरै धेरै धन्ने बाद
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
धन्याबाद भाई भाग्या नेउपाने नेपाल को नेताको लागि एकदम राम्रो नमुना हो । म पनि 1981 मा Hong Kong बाट गएको थिए जे होस फेरि धेरै बर्ष पछि भाईले देखाइदिनु भएको मा धन्यबाद भाई।👌👌👌
धन्यवाद छ भाग्य सर हामीलाई चाइना घुमाउनु भकोमा 🙏
वयाउँ क्या खत्ता ठाँम रमणीय 🌷🌹🌺🌺♥️♥️🏵️घरमा बसि बसि मजाले हनँ पाईयाेे,खुसि लाग्याे ,बधाई छ ,भाईलाई ♥️♥️
हाम्रो नेपाली नेता लाई मात्रै दोश नदिउ होला🤗एता चाईन को जन्ताको सोच बिचार नै फरक छ नेपाली जस्तो हुदैन नि
आफै गए जस्तै लाग्यो । हुन त अरुबेला नी देखेको हो यो तर चिनेकै मान्छे पुगेर देखाउदा आफै पुगे झै भयो
। धन्यवाद
भाग्य न्यौपाने लाई सुपप्रोट गर्न जती यता हाजिर र भाग्य न्यौपाने को भिडियो कोको मन पराउनु हन्छ 😊
mero pani desh bhakta rap herdinuna subscribe ani subscribe to gardinu
I will support you.
Supaport vnya k ho vai suddha lekhnu sikera aaija paila
Mapani xu hoi
Malai ta bhagya vai yati ramailo lagi rakheko xa ma puggna nasek pani herna payo dherai dhanyabat ra video herer run man lagyo ra bato hiddnu vako bela ko bolnu vako sabbda bat ma yaklai sasddda hassda ramai rakheko xu
चाईना तेसै बनेको होईन चाईनिज त चाईनिज होनि उनिहरु अतिनै मेहनती र ट्यालेन्ट हुन्छन् तेसैले त चाईना भको होनि
MERO, DESH! BHAKTA! rap geet herdinuna timro ani subscribe to gardinu
होनि
होनि
तर तपाईले याे भिडियो बनाएको पनि सन्देश चेतना हाे जानकारीकाे लागि धेरै राम्रो
हामी जस्तो साना vloger को video कसैले हेदैन सबैजाना मिलेर सपोट गरूम जय नेपाल 🇳🇵🙏🙏❤️🇳🇵😥😥😥😢❤😢❤❤😢❤❤😢❤😢😢❤❤😢😢❤❤😢❤😢
❤😢😢❤😢❤😢😢❤
Same
Sem😂@@Creative-l5v
😏
Work hard bro you got success definitely trust yourself bro
अति सुन्दर भिडियो हाम्रो नेपाल कहिले यस्तो बन्नला नयाँ भिडियो काे प्रखाई मा ❤❤
Thanks for 117 Subscribers keep supporting guys please❤❤❤
Back me pls
maila subscribe gara malai pani gardinu
Back hai ta
Badhai xa bhagya neupane .sir yata bashera pani chaina Dekhan paiyo from indiabata❤
Thank you for 250 subscribers 🎉🎉
Back plz
Back hai ta guys
Back
Neupane ji lai dhannebad! Hamro desh yesto huna ko lagee, asal ra nisharthi neta ,rajneetik sthayitto,...janata haru mehanatee ra vrastacharee lai aajiban karabas... Mritu danda ko kanun bannu parxa ra matra......
Thank you so much for 50 subscriber ❤
Back plz
Hi
भग्य न्यौपाने ज्यु लाई धेरै धेरै धन्यवाद 🌹🌹🌹🌹👍️
1000 भन्दा कम आउनुस है घण्टी बजाउन्🙏
Support ❤
Back
@@Cutiegirloficial back
🙏🙏
Support garnu
Dherai Ramro dekhaunu bhyo bhai dherai dhannebat🎉🎉🎉
भाग्य सर लोन लि खा नतिर को अर्थ के रैछ
सोधेर आउनु है चाइना बाट 🤭😁🤣🙏
😂😂😂😂😂😂😂 saraipo hasolagyo haoo
त्यो एउटा नाम न हो
वा वा चाईना को सिन् हरु ❤❤❤🎉🎉🎉🎉😂😂नेपाल पनि एस्तै हुन्छ बनाउन दिए हुदि पापि हरुले काम् गर्नै दिदैईण
मङ्गोल को सरकार आएपछि मात्र नेपाल को बिकास तेसरी हुन्छ नत्र उइ हो सम्झिने पानि छमकिने
Only Balen Rabi Harka & Gopi hamal ! ok ?!
सार्हेेेेे राम्राे त्यहाका मानिस मेहनति र चिनकाे परिपाटि फरक धेरै बिकसित तपायि त्यहा पुगेर याे दृश्य देखाउनु भयाे धन्यबाद ।
५ घन्टा नबित्दै 1+लाख ले हेर्छ हजुर को भिडियो सर धेरै धेरै शुभकामना सोचेको चाहेको सबाई पूरा होस जय नेपाल्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Thank you for 18 subscribe
Exchange
Back hai ta
Back
भाग्य न्यौपाने महोदय तथा वहाको साथी समेत लाई धेरै धन्यवाद दिन चाहान्छु।यहाहरु बाट चाइनाको बिशेष स्थानहरु देखाइ दिनु भएकोमा स्वागत गर्दछु।
Thanks for 250 subscribe family 💋💋❤️🎉❤🎉❤
Back garnus hai
Saport
हाम्रो नेपाल पनि यस्तै भाको भए कति सुन्दर हुन्थियो होला❤❤❤❤
ल है साथीहरू एक अर्कामा सपोर्ट गरौं।
okay
मैले पनि गर्दे हैइ
Hi
Malai pane subscribe garnu tw
Sapot garam haii ek aarkama
धेरै धेरै धन्यवाद भाग्य भाइ यो बन्दा पहिला बुतानको ठाँउ देखाउनु भाको थ्यो चिन को सबै ठाँउ देखाउनु ल
1K पूरा नभएका जति यता 🎉
hi
🎉
Aaunus hai
Back garnu huss
धन्यवाद भाग्य भाई मोबाइल मा भएँ पनि चाइनाको बिकास भएको र त्यहाँ रहेको वातावरण को बारेमा जानकारी दिनु भयो सुखद रहोस् हजुरको भरमर्न ❤❤
Ek arka lai support garum haiii sabai lai support garerw sabai agi badum....💗💗💐🤗🙏🫶hami jasto sano sano vlog lai sahayog garum haiiii...Target 100 suscribe complete plzzzzzz😢❤
Back plzzz maile support garisake
@@JamesSaney okkkk done
बिकास सम्वन्धि कुराले एकदमै मन छोयो भाग्य दाई कास नेपाल भित्र पनि काम गरेजति पारिश्रमिक नेपालमा नै पाउने भए युवाहरु बाहिरिने थिएनन् र विकासले गति लिन्थ्यो होला तर दक्ष युवा जनशक्ति बिनाको भिजन र बिकासको सपना सपनामै सीमित रहन्छ।
धेरै राम्रो सर नेपाल का गधा हरुलय सबै थाहा छ,तर जनताको खुन खान मात्रै हुन
धेरै राम्रो छ भाइ ,चाइना को ठाउँ देखाउनु भो धन्यवाद
चिन जस्तो ठाँउ देखाउनु भएकोमा भाग्य भाई र शक्तिभाई हजुरलाई धेरै धेरै धन्यवाद ।।🚶😍🚶👌👍️
यो भिडियो एकपटक पनि नकाटिकन हेर्ने म मात्र होला,मन जित्यो भाग्य सर यो भिडियोले।🙏
यो भिडियो युट्युवमा बनाउन को लागि भाग्य जी लाई नेपालको सरकारले सहयोग गरयो कि साथै चिनीया सरकारले पनि अनुमति दिएको होला कि या होइन साह्रै राम्रो लाग्यो मलाई यो भिडियो
आसाम बसेर चाइना को भिडियो हेर्न पाए भाग्गे न्यौपाने सिर लाई धेरै धन्यबाद ❤
चाईनाकाे बारेमा यति धेरै जानकारी दिनु भएकाेमा धेरै धेरै धन्यवाद
Bhagya Bhai lai dherai dhanyabaad hami gharma basi basi chaina Herne awasar milyo dherai ramro lagyo❤😊
Sarba pratham ta Bhagya neupane ji lai dherai dhanyabad chaina ko barema yati ramro video banaunu. Vayakoma khushi pani lagyo tara dukhako kura hamro desh nepalko vane yo habigat xa netaharu ra rajniti party prati grina lagera aauxa dhikar xa hamro deshka vrashta neta haru prati 🙏🙏🙏😔😔😔
Watching from sikkim very nice video 👍👍
कैलाली मा बसेर हेर्न पाइयो भाग्य सर बधाइ छ 🎉🎉 चाइना देकाएको मा
सारै रमाइलो खुसि लागाे
येसरी घुम्न जादा भासको ज्ञान लिएर जादा राम्रो है उनीहरुले भन्न खोजेको कुरै बुझेन भने के काम l
Vagya Bhai hajur ko yo yatra atinai ramro xa malai dherai ramro lagyo thank you and God bless you hami Ghar ma baser chaina jasta thau dekhna payou thank you thank you so much bhai
दामी तस्बिर नेपाल मा त खाईदेऊ नेता हरुले आफ्नो देशमा बिकास हुन नैं दीदैन आफनौ मात्रै भुँडी घटाउने काम गरेका छन् नेपालमा बिकास हुन गाह्रो छ भाई तपाई जस्तो राम्रो त हुन् सक्तैन प्रनाम प्रनाम राधे राधे 👏👏
धेरै राम्रो विडियो सर 🥰🥰🥰🥰👌👍❤🙏🇳🇵
Nepal bhrastbetaharuko karanle ajako yesto jarjarko absthama pugeko ho thank you daju wish you all the best🎉🎉🎉
सुती सुती चाइना हेर्न पाइयो thanku vagya sir