प्रदिपले दिलकी रानी बनाउछु भनेपछि यसरी लजाईन प्रतिमा । Pradip Roka Vs Pratima Aryal | Live Dohori
HTML-код
- Опубликовано: 4 мар 2022
- प्रदिप रोका युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई यहाँहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
_______________________________________________________________
Original Song : Oe Gangan
vocal: Sangam Thapa & Pratima Aryal
Lyrics: Sanu KC
Title Song : Kumar Bhandari
Music: Suffix Madan
Orginal Video : • Tik Tok Viral song ओइ ...
__________________________________________________________________
Live Dohori Singer:
♬ Pradip Roka
♬ Pratima Aryal
__________________________________________________________________
#Pradip_Roka
#Pratima_Aryal
#LiveDohori
__________________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwori Parsad Bhusal - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
____________________________________________________________________
Edit
Tarakanta BK
Samip Poudel
Khum oli Birahi
____________________________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
____________________________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
____________________________________________________________________
© Pradip Roka, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने लोक पारखी दर्शक मित्रहरूमा म कलाकार प्रदिप रोका🙏लामो समयको अन्तराल पछि यहाँहरुकै मनोरंजनको लागि विभिन्न साङ्गितिक कार्यक्रम ल्याउने क्रममा आजको प्रस्तुति कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै सक्दो शेयर गर्नु होला धन्यवाद।।
एकदम मिठो सुरिलो भाव मा राम्रो लाग्यो है मलाई त ।
सारै मिठो छ दाइ आज को गित
दोहोरी गित भनको यस्तो हुनुपर्छ । आनन्द आयो❤❤😍😍😘😘👏👏🙏🙏
आहा कस्तो रमाईलो
उत्कृष्ट छ हजुर
मलाई चाहिँ मन परेन यो गित भनेर कसरी भनु एस्तो राम्रो दोहोरी भएपछि सरै राम्रो लाग्यो भाग दुई पनि चाहियो मलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह दाेहाेरी भनेको यस्तो काे हुनु पर्छ ।कति मिठो स्वर कति राम्रो लय सधै यस्तै दाेहाेरी गाउदै जानू ।बधाई छ पर्दिप सर र प्रतिमा मेडमलाई ❤️❤️
sarai lajawaf Pradip n pratima ko dohori badhai xa 2 Jana Lai👍🙏👍
काठे क्षेत्रका हस्तीहरु के बयान गरु प्रदीप र प्रतिमा को शब्द चयनमा सबै फिदा छौ हामी आगामी सुगम गित सङ्गीत को लागि धेरै धेरै शुभकामना प्रदिप
म चाहि प्रदीप सर को फ्यान है
वाह यस्तो हो नि त दोहोरी भनेको कति मिठो शब्द अनि स्वर,,प्रदिपजीको त पहिला देखि नै fan थिएँ । आज पहिलोचोटी सुनेँ प्रतिमाजि को गित,,यति मनपर्यो कि fan भएँ उहाँको पनि,,म धेरै ढिला भएछु प्रतिमा जि लाई चिन्न । बधाई अनि शुभकामना छ सधैँ यस्तै गित हेर्न र सुन्न पाउँ । लोकगितमा विकृति लेराउनेहरुले सिकुन् यो दोहोरीबाट ।👏🙏❤❤😍😘
दोहोरी जगतको उदाहरण दिन लायक दोहोरी.. सुन्दर शब्द , सुमधुर सङ्गीत , लय र आवाज पनि ... सधै यस्तै दोहोरी प्रस्तुत गरिरहनुहोस....
Maya thapa r pradip ko geet sunna sarei man lako x ho
प्रदीप को त ठूलो फ्यान हु।प्रदिप भाइ को हरेक दोहोरी मन पर्छ।यो पनि उत्कृष्ट छ।सफलताको शुभकामना छ।
लोकदोहोरी संसारकी महारानी प्रतिमा अर्याललाई धेरै शुभकामना!
प्रदिप दाइ सङ्को दोहोरी कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्दिनु होला है त
हाम्रो सिन्धु पालचोक को सान अतिनै सङ्गघर्स सिल अनि सालिन कलाकार प्रदिप रोक्का जिलाई हर पल प्रगत्तिको कामना 🇳🇵🇳🇵🇳🇵🎋🎋👍️
मलाइ हजुर हरुको शब्द धेरै मन पर्छ प्रदिप भनेको दोहोरिको राजा हो तेस्मा प्रतिमा गाउले सानिमा वा
आहा कति मीठो स्वर र शब्द उस्तै मीठो गीत धेरै धेरै बधाई छ कान्छो तिम्रो साङ्गितिक यात्रा अझै बढि फराकिलो हुँदै जाउन साथै प्रदिप र प्रतिमाको साङ्गितिक जोडि जमेको देख्न मन छ शुभकामना 😍😍😍
me
Pradeep bhai lai uttar uttar pragatiko subhakana xa hai.
Jati suneni suni rau lagxa pardin dajura partima dd ko dohori ❤❤
प्रदिप दादा मत तेसै पनि हजुर को फ्यान अनि तेसै माथी दिज्यु प्रतिमा पनि सङ्गै आहा कति रमाइलो दोहोरी दाइ दि सार्है मन पर्यो 💖💖💖💖💖
निकै राम्रो प्रस्तिती छ दुबै जना को
प्रदीप दा मनि तपाईं को गाउले छिमेकी नै हुम अनि फ्यान एसि सबै हुम तपाईं को प्रस्तुति हरु छुटाउने गरेको छैन
दादा यो अहिले आइरहेको भाइरल अनि टिक्टक को शीर्षक मा नया गित सिर्जना गर्नु न दा विशेषगरी tiktok लाई ब्याङे गरेर
Dai ley dohori gaunu hunx vneko senerai first time hareko sachi ramailo vyo thank you dai ke it up dai
नमस्कार दोहोरीको राजा प्रदिप सर र रानी प्रतिमा म्याडममा अनि सबैमा ।दोहोरी सारै राम्रो लाग्यो सधैभरी यस्तै प्रस्तुति सुन्न पाई राखौ।
प्रदीप भाई को कला सबै राम्रो छ सबै मनपर्छ
म चाैं प्रदिप र प्रतिमा दुबै काे fan है🙏🙏🙏
Udham ramro xa pradip ra pratima ko dohori
सारै राम्रो लागो है यो गित फेरि अर्को यस्तै गित सुन्न पाइओस 😍😍😍😍
Wawawa big fyann pardeep ra parteemaaa
यस्तो हो नि दोहोरी भनेको मन छोयो
काठे भाका मा दोहोरी सुन्न को मजा नै बेग्लै उत्कृष्ट स्वर ,शब्द चयन ,जोस जागर मौलिकता झल्काउने प्रस्तुती सम्पुर्ण मा शुभकामना ।
Dherai ramro prastusti dubaijanako....
kahile agaeeye yo geet sunera yo jodi la dherai dherai subh kamana aagami din ma pani ajhai utkrit ko parkhai ma pardip bhai & baini
सारै राम्रो दोहोरी मैले त पाच चोटी हेरीसके ,💐💐💐🌹🌹🌹
नमस्कार छ प्रदीप जि म अबिनाश बडो रमाइलो लाग्यो दोहोरी शब्द र आवाज साथै प्रसङ्ग अति राम्रो
कति मिठो स्वर कि धनि प्रतिमा अर्यालको र प्रदिप रोका दुवै लाइ धन्यबाद
I want to watch again Nepali dohori song pradip roka and pratima aryal
Ma chai pratima didi ko sapotar hai
अत्ति राम्रो लाग्यो दुवै जाना को दोहोरी
Dherai Ramro best of lock
साह्रै राम्रो ,काठे क्षेत्रकै उत्कृष्ट तारा प्र दिप सर
Badhai suvakamana vai ❤️ ❤️ best of luck
दोहोरीको king n queen हरुलाइ धेरै धेरै शुभकामना
babal dami dohori
प्रतिमा जिको स्वर कति मजाले बग्छ💕
Honi hjr.
Aaha kati mitho songa geet dai
सारै राम्रो स्वर शब्द को खानी प्रदीप
आहा कति मिठो गीत जति सुने पनि सुनिरहु लाग्ने सफलताको शुभकामना प्रदिप
Ma pradip dai ko big fin sabaii geet herxuu..dheraii ramro xa sabdha
आहा सारै रमाइलो मीठो भाका मा प्रदिप भाइ र प्रतिमा बहिनी यो दोरि
मान्छे नी राम्रो गीत त झनै राम्रो बधाई छ
सिन्धु को सान प्रदिप जि ।।सारै मन paryo🙏🙏
dherai dami dada alik xito xito aunu pro dada geet 😍🙏🙏
आहा कत्ती मिठो छ सोर प्रतिमा जि को बयान गरेर सकिँदैन।😘😘😘😘😘
Akdam ramro xa song
आहा जति सुन्यो उति सुनम सुनम लाग्ने दोहोरि सारै मन पर्यो
आहा आहा।।।कति रमाइलो बधाई छ काकु अनि प्रतिमा।।।
Sarai ramro lagyo 👍☺
आहा अति राम्रो गित प्रदिप दाइ प्रतिमा दि सफलता को शुभकामना
Nice 👍
मलाई चै प्रतिमा दिदिकि दायाँ पट्टी कि गायिका नानी सार्है राम्री लाग्यो।शान्त र सुशील
हजुर नमस्ते सम्पूर्णमा रमाइलो दोहोरी गीत मैले सुनी अब हजुर हरु को पालो
Aahaa ramro xa ❤️❤️❤️❤️
यस्तो पो हो दोहोरी म पश्चिमेलि भयनी सारै मन पर्यो।
super song pradip
धेरै धेरै बधाई छ।साह्रै मिठो गित गाउनु भयाे।
Ramro cha dohori hajur haru ko 👌👌❤❤
Khatra lagyo kada
Badhai xa pradip sir pratima aryal didi
बिल्कुल बिल्कुल दामी मज्जा आयो❤️❤️
बबाल छ दाेहाेरीमा प्रयोग भएका उत्कृष्ट शब्द अनि स्वरकाे त कुरै नगराैं।
Wow veri Naic xa dohori😍❤️❤️🙏🙏
P,p ko Jodi गीत मा सारै सुन्दर छ
दोहोरी होस येस्तो आहा🤗🤗❤️❤️❤️❤️❤️❤️🙏🙏🙏बधाई छ दाजु र दिदि लाई 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺
उत्कृष्ट सब्द चयन सहित को मज्जाको दोहोरी पस्किनु भएको मा प्रदिप र प्रतिमा प्रति धेरै धेरै धन्नेबाद ।आउँदा दिन हरुमा पनि यस्तै प्रस्तुति को आसा गर्दछु।
अति राम्रो अति मिठो स्वर सफलता को शुभकामना अंकल ज्यू सधैं भरी यस्तै राम्रो राम्रो प्रस्तुति सुन्न पाउ बधाई छ
Sarai ramro parstuti Bro 🤷🏻♂️
मन पर्ने कलाकार प्रदिप रोका अनि प्रतिमा अर्याल
कलाकार देशको गहना हुन सर्जक संगीतकर गायक गायीका तथा सम्पूर्ण निर्माण टेलीलाई सफलताको शुभकामना, जय नेपाल
मीठो स्वरका धनी दुबैजना सारै मीठो गित🌹🙏
Pradip ra Pratima Ko Aati Ramro dohori
दुबै जनाको सुरिलो त्यस्तै मिठास दोहोरी
dherai ramro lagyo ❤
Lokdhohoriko man parne gayak pardeep da sarai man parx uhanko gaune tarika
Wow ati ramro pradip sir
Ati ramro dohori
धेरै पछि आफुले खोजेको गीत सुन्न पाइयो खुसी लागो अब अर्को पनि संग सगै सहकार्य गर्नु होला
धेरै समयको पर्खाइ पछि बल्ल प्रदिप दाइ र प्रतिमा दिदीको दोहोरी सुन्न पाए धेरै खुशी लाग्यो अरु पनि सुन्न पाइयोस है प्रदिप जी प्रतिमा दिदी सङ को दोहोरी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aaha mitho sang big fan hjr ko ma
आहा प्रदीप जी 🥰🥰🥰🥰
आहा सारै मीठो शब्द बधाई तथा सफलताको शुभकामना सबैलाई
Mero manparne gaek pardip roka
बबाल छ,
वाह! क्या दोहोरी
Smile king's and queen lots of Love
pradip ko geet ko parkhaema
दिन भरी को थकाइ को महसुस नै हुँदैन लोक गित सुन्दा
सारेइ राम्रो गित सोर साबद समपुरन तिम लाई सुभकामना
दामी छ प्रदिप लो होउ🤔🤔
आहा अति रमाइलो अति राम्रो मेरो गाउँले चेली साथमा प्रदीप सर गजब लायो बधाई छ दुबै जनालाई र सफलता को शुभकामना छ
धेरै पछि बहुत राम्रो गीत सुन्न पाइयो यसको लागि गायक र गायिका दुवैलाई हृदयदेखि नै सम्मान छ ।
Wowo pradip roka 👈️👈️❣️❣️❤️🌼💮💮🌸
सर्व उत्कृष्ट लोकदोहरी जति सुनेनी जति हेरेनि कहिले पनि नथाकिने
Aaha ah Pradeep dako git suna paeyo
दुबै जनालाइ बधाइ।प्रतिमा बैनिकोअवाज मा दम छ।