प्रदीप र प्रतिमाको उल्कै हसाउने दोहोरी, दुवैजना आगो आगो |Pradip Roka vs Pratima Aryal |Junkiri 107
HTML-код
- Опубликовано: 8 сен 2024
- दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष लोकप्रिय गायिका प्रतिमा अर्याल बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#pradip_roka#pratimaaryal#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
_ Himal Dental Hospital pvt Ltd
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Kp kumar Jalan
- Dr.Rajendra bhatta
Jingle Compose
- BB Anuragee
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 105
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Original Song Creation
Vocal:- Sangam Thapa & Pratima Aryal
Lyrics:- Sanu KC
Music:- Sufix Madan
Lead Singer:
🎤Pradeep Roka
VS
🎤 Pratima Aryal
Supporter Singers:
🎤 Suvas Bishwakarma
🎤 Govinda Anek
🎤 Ramila Bishwakarma
🎤 Bindu Bc
🎤 Rijan Sunar
🎤 Ratna Kumari Bk
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Govinda Pariya
♬ Uctopad: Rakesh Soni
♬ Rythem Guitar: Kiran BK
♬ Bass Guitar: Suraj Shrstha
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
❤❤❤❤❤❤❤❤❤
एकदम राम्रो छ दोहोरी मज्जा आयो
हार्दिक आभार हजुरलाई
अाहा प्रदिप राेका जि र प्रतिमा जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा,असाध्यै रमाइलो भएको छ,सम्पूर्ण कलाकार ,टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।🙋♂️🙋♂️🙋♂️
हार्दिक आभार हजुरलाई
डझझझझढझझझ
आह प्रदीप & प्रतिमाको कति रमाइलो दोहोरी😘
हार्दिक आभार हजुरलाई
एकदमै राम्रो छ यो दोहोरि दुबै जाना लाई बधाई छ 👍👍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Aaha sarai ramroo
हार्दिक आभार हजुरलाई
Pradip & Pratima को live दोहोरी अचमै उदुमै रमाइलो लाग्छ
Ati ramro jodi super hit git best of luck both
हार्दिक आभार हजुरलाई
Super romantic interesting sweet song thanks all teams
हार्दिक आभार हजुरलाई
सुपर
हार्दिक आभार हजुरलाई
सारै रमाइलो दाेहरी
सबैमा शुभकामना 👌👌❤️❤️
हार्दिक आभार हजुरलाई
कति सुहाएको यो जोडी❣️❣️👍️
Aha kati ramaelo 👌👌👌👌👌👌👌❤️❤️❤️♥️♥️👌👌❤️❤️♥️
वाउ खत्रा छ यो जोडिको दोहोरी । दैनिक ल्याउनु है ?? ❤️❤️❤️❤️
best
कस्तो मिलेको जोडी
पहिला पहिला म सानि जुनकिरि नानि भन्थिन अजकल भन्ना छाेडिन किन हाे ठुलि भए र हाे कि हुन पनि हेर्द हेर्दै ठुलि भइन जुनकिरि नानि
हार्दिक आभार हजुरलाई
Sundar Sundar
कति राम्रो गिल हजुर को
यकदम रमाइलो लागो राम्रो छ
दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष लोकप्रिय गायिका प्रतिमा अर्याल बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
धेरै राम्रो अनि रमाइलो दोहोरी मलाइ मन पर्नी गायक प्रदिप रोक्का र मेरो माइती गाउकी उत्कृष्ट गायका प्रतिमा सिस निकै मन पर्नी जोडि दुबैलाइ मीठो सम्झना🙏🙏🙏
@@user-on4xj2dk5i a
गित सुनेर धेरै राम्रो अनि रमाइलो लाग्यो
H,\😊😊😊😊😊
अती राम्रो लोकप्रिया दोहोरी प्रस्तुत गर्नु भएकोमा चर्चित लोक दोहोरी गायक प्रदिप रोक्का सर र चर्चित लोक दोहोरी गायिका प्रतिमा सिस र सम्पुर्ण टिमलाइ मुरि मुरि धन्यवाद🙏🙏
राम्रो अति राम्रो
👍️👍️👍️👍️👍️
प्रदिप & प्रतिमा दुबैलाई सम्मान र शुभकामना
एकदम उत्कृष्ट दोहोरी गीत
11:02 अाहा कति मिठाे शब्द
waaau प्रतिमा कत्ती राम्री देखेकी
सारै मज्जा आयो दोहोरी हेरेर धन्यवाद सबैलाई।
Kya ramro dohari
Nice
धेरै नै रमाइलो छ मजा आयो गीत सुनेर।
प्रदीप भाइको बयान गर्ने ठाउ नै छैन सुपर दुबै को प्रस्तुति
Great jodi. Keep it up.
Very very nice song
👍️👍️👍️🌹🌹🌹🌹🌹
Dami
Wow
Wow nice song
दामी छ्👌👌👍️👍️
सुपर लाइब दाेहाेरि
Pradeep Roka ta badsha nai ho hai kathey geet ma.
सम्पूर्ण शुभेक्षुक दर्शक -स्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हर्दिक नमन !
जुनकिरी दोहोरी घरकी संचालिका जुनकिरी नानी अर्थात मेरी छोरी शिक्षा रसाईलीले संचालन गरेको यो कार्यक्रममा आज प्रतिभाशाली अत्यन्त लोकप्रिय गायक प्रदीप रोका ज्यु र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका प्रतिमा अर्याल ज्युको को यो मिठो र रमाईलो प्रत्यक्ष दोहोरी हेरि दिनुहुन र प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु तथा आधिकारिक युटुव च्यानल Junkiri live studio लाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
👌👌👌👌👌👌❤️♥️
AA pl
Pachadiko aama Lai nachaunu areyo
्््््डठठठछङ😅😅छ
Mast xa dohori majja aayo
प्रेम काे भुमिका मा दाेरि का शब्द उत्तम ,प्यार भए मा जताततै मायाँ नै मयाँ देखिन्छ ।
हार्दिक आभार हजुरलाई
दामी।
दामि छ गित
Wow nice