,,,धेरै राम्राे,, छ भाइको स्वर अब जंगलमा बसेर गाउने हाेइन स्टेज चढेर गाउने हाे भाइले॥मिडिया ले पर्तिभाकाे खाेजि गरेकोमा धेरै धन्यबाद॥सबै साथिभाइहरुले सहयोग गरौँ॥भाइको सम्पर्क नं पनि दिनु पर्यो सहयोगको लागि सजिलो हुने थियो।
स्वर एकदमै मिठो छ भाइ को, छिटोभन्दा छिटो इन्द्रेणी मा पुर्याउनु पर्यो है हजुर्👍️👍️👍️👍️ यो लुकेको प्रतिभालाई दर्शक सामु ल्याउनु हुने मिडियालाई पनि धन्यवाद 🙏🙏🙏🙏
नमस्ते मेडिया कर्मि जि नयाँ प्रतिभा नयाँ यति राम्रो स्वार भएको भाई लाई सबै ले साथ सपाेर्ट दिनु हाेला र पसुपति भाईलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ र।सफल हाेस र माया ममता सबै काे मिलाेस यहीँ छ। मेराे शुभकाकना छ।धन्यवाद छ।
एकै दमै राम्रो छ हजुर को सोर
मिठो सोर तपाईको अझै कति छन कति पाल्पा तिर यस्ता सोरका धनी लुकेका म पनी पाल्पा कै हुन🙏
wowwwoww,,पसुपती सर ज्यु,,एकदमै मीठो आवाज,,,अग्रिम सफलताको सुभकामना सर,
मेहेनेती इमान्दार मीठो स्वरको धनी भाइलाई अगाडि बढनु यहि सुभकामना 🙏🙏🙏
Good ❤❤❤
यो भाई को स्वर र लय अतिनै राम्रो लाग्यो संगित छेत्रमा अघि बढ्ने प्रेरण मिलोस अवस्य पनि सफल हुने छ
आहा सारै मिथो छ भाइको स्वर उतिकै गाउने तरिका पनि
सारै मिठो सोर छ भाई को सफलताको शुभकामना
सारै मिठो साेर छ
P
कति मीठो स्वर बाबुको👌👌💋💋अगाडि बढ्न मिडियाले सहयोग गर्नु पर्यो🙏अन्तर्वार्ता लिएर भिउज बढाएर मात्रै भएन सहयोग पनि गर्नु पर्यो कृपया 🙏🙏❤️❤️
यति राम्रो स्वर भएको गायक हने याेग्यकाे व्यक्तिलाई तुरुन्त भाइरल बनाउनु हाेला मिडिया ज्यु । सबैले सपाेर्ट र साथदिनु हाेला ।
धेरै राम्रो छ भाई को सोर धेरै धेरै शुभकामना छ भाई
यति सम्म टाढा पुग्नु हुने मिडियालाई पनि धन्यवाद स्वर धेरै मिठो छ अग्रिम दिनको शुभकामना छ 💓💓💓💖💖💓💓💖💖💓
nice dai
यकदमै मीठो स्वर छ भाई को॥ मिडिया कर्मि हरु सबै मिलेर काठमाडौ सम्म पुराउनु होला ॥ धन्यावाद 🙏🙏🙏🙏
सारै मिठो छ भाई हजुर को हरेक गित धन्यवाद छ हजुर भाई लाई
सारै राम्रो छ साथी
अति राम्रो स्वार भाईको नेपाललाई नै सुवायो है
अति मिठो स्वर छ यो भाइ को सफलता प्राप्त होस् अग्रिम शुभकामना छ
धेरै। राम्रो छ भाईको स्वर भाईलाई पनि ठाउ दीनू परछ
भाईको स्वर अनगिन्ती मिठो छ ते्तिकै सुभाव पनि मिठो रमाया लाग्दो छ वाहॅा लाई ईन्देनिसस्म पूॅयईदिनू पर्छ सूभकामाना छ
आहा अति सुन्दर यो प्रतिबालाई इन्देर्नी सम्म पुर्याउनु होला
अति राम्रो स्वर छ है अग्रिम शुभकामना
आहा!!!सारै मिठो स्वर छ। यसै गरी निरन्तर गाउँदै जानु सुभकामना।❤️❤️❤️
बाेलिपनिसारैरामराे स्वोरपनी धेरै मिठो चानस पाए धेरै माथिजान सकने देखे मैले
राम्रो छ भाई सोर
यो भाईको सरै मिठो सोर मन पर्यो,पिलिज मिडिया सर ,हेल्फ गरिदिनु होला सुभकामना छ ?
येक्दमै मेहेनेति अनि ईमानदार भाइ पसुपति कुमालको स्वोर सारै राम्रो छ । यो प्रतिभाले राम्रो स्थान पक्कै पाउछ भन्ने मलाइ लाग्छ ।शुभकामना भाइ।
Wow so nice video
Very good
Dami6 vaiko voice best of luck
सफल ता को शुभकामना छ है ब्रो ,, अति राम्रो आवाज प्रगति गर्दै अगाडी बड्नु होस
धेरै राम्रो छ अति राम्रो
धेरै राम्रो छ भाइ को सोर मिदिया भाइ हरु ले साथ दिनुस अरु उपाय छैन
सारे मिठो सोर छ काठमाडौं जानु पर्छ भाई
छिट्टै जानु भाई हजुर लाई राम्रो सोर खेर नफानु
भाई हजुर लाई शुभकामना छ
राम्रो छ भाई को आवाज एक पटक खरो मीडिया को गोविन्द पंगेनि भाई ले पनि इंटरभिउ लिन पर्यो
धेरै धेरै राम्रो स्वर छ है हजुर को 🤗🤗💝💝🙏🙏🙏🙏🙏🙏
,,,धेरै राम्राे,, छ भाइको स्वर अब जंगलमा बसेर गाउने हाेइन स्टेज चढेर गाउने हाे भाइले॥मिडिया ले पर्तिभाकाे खाेजि गरेकोमा धेरै धन्यबाद॥सबै साथिभाइहरुले सहयोग गरौँ॥भाइको सम्पर्क नं पनि दिनु पर्यो सहयोगको लागि सजिलो हुने थियो।
आहा सार्है मिठो स्वर
एकदमै मीठो स्वर छ एकचोटि अवसर दिनै पर्छ सर वहाँलाई
वा धेरै राम्रो छ
एक दम दामी भुवाइस यतिको भुवाईस नेपाल कुनै लोक दोहोरी कलाकार को छैन
यस्तो होनि आवाज भनेको कति मिठो स्वर यो स्वर ले एक दिन देश बिदेश मा पक्कै पनि फैलिनिछ पक्कै स्थान पाउने छ बाबल हुनि छ भोलि नम्बर वन हुने छ।
धेरै राम्रो आवाज छ 100% हाम्रो नयाँ गायक हजुर 🙏🙏🙏🙏🙏🙏मन देखिनै सम्मान छ ।
स्वर एकदमै मिठो छ भाइ को, छिटोभन्दा छिटो इन्द्रेणी मा पुर्याउनु पर्यो है हजुर्👍️👍️👍️👍️ यो लुकेको प्रतिभालाई दर्शक सामु ल्याउनु हुने मिडियालाई पनि धन्यवाद 🙏🙏🙏🙏
yo vaiko sor ati mitho xa vabisema agi badne kam garnu vai inrenima janu xito vanda xito
Kati mitho shor ❤️❤️❤️👌👌👌
वाउ नाइस पशुपति सर सफलताको शुभकामना
भाईको गित निकै मिठो छ धन्यबाद भाई र मिडीयाकरमीलाई
Derai ramrod laden
सारै मिठाे आवाज रैच ठाउ मा पुराउन सयाेग गर्नु पर्छ मिडिया सर हरु
Swarms Mithas raxa Aja lagyo
स्वर सारै राम्रो छ एकपटक इन्द्रेणी कार्य क्रम मा कृष्ण कँडेल सँग भेट गर्दिन पाए हुन्थियो
Very nice song
@@kritambaram184 8888988999999999999888888988888999899999989999999999998999999999999999999999999999999999999999999999999999999999999999999999999999999990
@@kritambaram184 y
Sarii ramro 6 aabaj
सारै मिठो छ स्वर सफलता को शुभकामना छ है❤❤❤
आह अति मिठो अवज भाई🙏 सफलताको शुभकमना
नमस्ते मेडिया कर्मि जि नयाँ प्रतिभा नयाँ यति राम्रो स्वार भएको भाई लाई सबै ले साथ सपाेर्ट दिनु हाेला र पसुपति भाईलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ र।सफल हाेस र माया ममता सबै काे मिलाेस यहीँ छ। मेराे शुभकाकना छ।धन्यवाद छ।
मीठो छ स्वर अझै संगित सिके सुनमा शुगन्ध हुन्छ 👌👌👌👌
भोईस राम्रो छ भाईको सफलताको कामना।
प्रगतिको अगृम शुभकामना स्वर को लागि सम्मान गर्छु सारै मन पर्यो।
nice song vai safaltako suvakamana
अत्यन्तै राम्रो स्वर ।। सफलता को शुभकामना ।।
राम्राे छ भाईकाे अावाज सङ्गीत सिकेमा सफलगायक बन्ने प्रबल सम्बाभना देखि्न्छ
Sarai mitho aawajko dhoni
एकदमै मिठो स्वर छ भाइको लोकदोहोरी सम्राट राजु दाई लाई भेट्नुस् भाई
निकै मिठो सोर छ भाइ को
पाल्पालि भाइको स्वर राम्रो छ सफलताको शुभकामना
धेरै राम्रो छ
मेडिया हरु लाइ धन्यबाद र भाइको स्वर सारै रार्मो लाग्येा
भाईकाे अवाज अति राम्रो छ। बधाई शुभकामना
अति मिठाे स्वर कुमाल भाई
भाइको स्वर एकदमै राम्रो छ।
आवस्य स्थान पाउने छ।
कती राम्रो अवा ज
कति मिठो स्वार छ भाई
आहां निकै मिठो स्वर छ है हजुर मैले त आज देखे यिनी भाई ले छिटो ठाउ पाए हुन्थ्यो ❤❤❤
Super with sweet Voice bhaai 🥰 Pragati KO सुभकामना।।।।
Aarko pashupati aayo hai safaltako शुभकामना शुभकामना शुभकामना 🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👌👌👌👌
राम्रो लागेयो भाई सोर
सबभन्दा त यति टाडा पग्नुभएका मिडीया लाई धेरै धेरै धन्यबाद साथै यी भाईलाई पनि धेरै धन्बद यिनिभाईलाई चाडै गाएक भएकाे देख्नपाऊ
आहा मलाई सारै मनप्रने गितहो भाईले राम्रो गय सुभकामना भाई❤
राम्रो लायो स्वर भाइ को शुभकामना
दुख के हो पाखे भन्ने सहरीयालाई गाउमा लगेर राख्नु पर्छ, भाइको प्रतिभा साह्रै राम्रो लाग्यो
ल राम्रो छ स्वर
यो भाइको स्वर राम्रो छ सफलताको शुभकामना
Deroderesubcomaqnoxlo
ृ
सफलता को शुकामना भाइ।
मीठो छ स्वर शुभकामना छ बाबू अगामि दिन हरुमा अगादि बद्दै जानू 👍️👍️
अति राम्रो छ याे भाईकाे गित साेर मिडिया साथि उहालाई ठाउँमा पुरेई दिनु
स्वार निकै मिठाे लायाे भाईकाे प्रगति काे शुभकामना बधाई छ।
वा भाइ एकदमै राम्रो छ हजुर राजु दाजु को पछाडि नेपालको स्वरसम्राट हजुर हो है भाइ
राम्रो छ भाइ को प्रतिभा आगामी दिन सफलताको सुभकामना।
भाइको सङ्गीतमा भविष्य झल्किरहेको छ शुभकामना बाबु
अति मिठाे स्वर छ भाईकाे सफलताकाे शुभकामना ।
सफलता को शुभकामना भाइ दामी लाग्यो स्वर
Sarai ramro sor xa vaiko Sarai man paryo vai laiigit gauni mauka dilai dinu Hun media lai aagraha gardaxu
कति मिठो सोर.सफल्ता को लागि शुभ कामना
लुकेको प्रतिभा बाहिर ल्याउनु पर्छ धन्यवाद
दामी दामी शुभकामना
भाइ को गित सुनेर मजा आयो❤️👌
Super nice song 👌 very good badhai achcha bhai bhai timilai
अति मिठो छ हाल दुबै बाट हेर्दै छु
स्वर सारै मीठो सर को यसरी नै उन्ति पर्गती गर्दै जनुस।
ल भाईको सवोर धेरै राम्रो छ लंबाई लाई सहयोग गरीदिनु होला
सारै रामाेृ दाजुकाे साेर सबताकाे सुभका मना दादा हजुर
अति अति राम्रो स्वर
यो भाई को मीठो आवाज रहेछ अगामिदिन को लागि शुभकामना छ।
धेरै...राम्रो छ सफलताको सुभकामना
बधाई छ भाईलाई धेरै परगतिदखनुपाऊ👌👌👌👌👍👍👍👍👍
राम्रो छ
सारै मीठो भाइको स्वर सफलातको कामना छ।
दामी छ स्वर अनि गायिकापन मिठास छ
बधाई छ साथी लाई
धेरै राम्रो सोर छ भाइ हजुरको कुनै कलाकार भन्दा कम छैन है
Wow media karmilai dhayabadh yati ramro prativa lai aghadi badhauna lai dukha garnu bhayako maa🥰🥰🥰🤗🤗
राम्रो लाग्यो भाइ को आवाज राम्रो छ
उत्कृष्ट छ स्वर👌👌👌👌