भाइरल भए पछि फ्याम्ली फ्याम्लो जोडीले किन यस्तो भने। सबैले यस्तो भने पछि सम्हाल्न सकेनन। कलौटे
HTML-код
- Опубликовано: 1 авг 2024
- दर्शकबृन्द नमस्कार
म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
#kalasiknepali #Classicnepali
हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com
जे भएनि भित्री मनमा त पीडा दुख होला नै तर बाहिरि दुनियालाई हासाउनु भएको छ धन्यवाद उहाहरुको जोडीलाई सम्मान छ
*भिडियो हेरि केही नबोली मात्रै 'आहा' भन्ने शब्द मा कति जना सहमत छौ* 👇️☺️
🖐
लोप हुँदै गएको हाम्रो लोक सस्कृती सारङ्गीको सङ्रक्षण गर्दै भाइरल हुनु भएको भाइरल जोडीलाइ प्रगतिको शुभकामना साथै लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने मौका दिनु भएकोमा सुजल सरलाई धेरै धेरै धन्याबाद ।
आहा कती मिठो कमेण्ट
कती ज्ञानी रमाइलो खुशीयालि जोडी त्यती धेरै सन्तान भएर पनी आखिर जिवन के हो त राम्रो भए श्रीमान श्रीमती नाभाए केही हैन कोही हैन रहेछ 💓
woooo Sujal Ji Some time enjoy .कति दुखको भिडियो मात्रै हेर्नु , हो यस्ता कला र गला भएको ब्याक्ती बाट रमाइलो गराइ दिनु भो , Thankyou so much .
राम्रो ।मैले पनी एक लाइक ठोके। यो दाङमा त अचम्मको मान्छेहरु हुदारहेछन् । भगबानले कत्ती राम्रो जोडी मीलाइदीयको thanks god.
Ekdam ramro godi
Teita hai bro
सुजल सर लाई मुरी मुरी धन्याबाद छ । कति रमाईलो भिडियो ल्याउनु भयो कति रमाईलो यी बाजे हजुरको गित 👍👍
धन्यबाद छ।सुजल जि यम सर उहाहरु को जोडि को ईन्टरभिउ लिनुभयको मा
सारही रमाइलो जोडि धन्यवाद
धेरै मिठो लाग्छ आमा को स्वोर अनि बुवा को बादल बजाउने तरिका सारै राम्रो छ
आफू जाती दुखी भएपनि अरु लाई हँसाउनु धेरै राम्रो कला हो सबै ले सम्मान गरुँ अनि सहयोग🙏
जे भय नि मन भित्र जति नै पीडा भयनि अती नै रमाइलो हसिलो मुहार गरदै मनोरनजन दिलाउदै
पत्रकार महोदय हरु ले यसरी यो जोडी लाई चर्चा मा ल्याउनु धेरै राम्रो हो bt !!पत्रकार हरु ले आफ्नो भिउज बढाउने मात्र होइन कि सहयोग पनि गरिदिनु पर्यो !!हेर्नुस् उहाँ को घर कस्तो छ !!plz help them 🙏🙏
मिठो
सारै रमाइलो गर्नु भएको छ
रमाईलो जिन्दगी भनेको यो होनि दुखी जीवन भय त के भो र सारा दर्शक लाई रमैइ लो बनाय र।
अतिं सुन्दर गाना र सुन्दर नाच आमां
खुसी नै खुसीले भरेको जिवनमा ति दुखका पहाडहरू आफैं ढल्छन् र फिक्का हुन्छन भन्थ्ये हो रैछ ।
Ko tapai sarai ramro kura garnu vayo ..
सारै रमाइलो लाग्यो।।।
Very Nice
अति रमाइलो ,,,
Bahuat hi sunder 👍 💖 🙏🇮🇳
रमाइलो सुन्दर जोडि 👌👌
कमेडी जोडी
खुशी भनेको आफै भित्र खोज्न सक्नुपर्च भन्ने एक उदाहरण हो यो
धेरै थोरै भए नि आर्थिक सहयोग गर्नु पर्छ इन्तर्भिउ मात्रै लिने हैन उतुबे हो 😥😊😘
कठै जिन्दगी हामी नेपालिको बास्तबिकता
Yasta yasta garibilai Hami harule milera aayog garnu parxa
धेरै राम्रो जोडी है हजुर हरुको !❤
म चैई खुशी भय वाहा हरु को गीत सुनेर
कैले कसोत यतै रमाइला कलाहरुपनि लेउनु के सुजल जि सदै का केभयो कसको बुडि काहा गै कोसित गै हेरदा हेरदा टेसन लागछ के हाहाहाहाहाहाहाहाहआ
धेरैई राम्रो जोदि
लास्टै हासाउँछन् दाइहरूले
सधै खुसी रहुस यो जोदि
सारै रमाइलो।
अहिले न लैजा
रमाइलो सँग जिबन बितेको हेर्न पाउ
पत्रकार ज्यु।
अलिकती भएनी आर्थिक सहयोग गर्नु थियो नि। बिचरा, 😍😍👌🙏
मुसि कलौटे जोडीको धेरै राम्रो छ ।❤️
God bless
एक किसिम यो जिन्दगी पनि रमाईलोनै मान्नु पर्छ
रमाइलो लागो मलाइत।।।
Sarai ramailo hunuhunxa
वोवो कति रमाइलो हो
सहयोग पनि गर्नु पर्छ खाली भिडियो मात्र बनाउछ पत्रकार हरुले काम छैन
Umm hai hjr li sahi vanu vo
Ramailo vayo yo interview herda xai 😃😃😀😀😀😃🙂🙂🙂🙂🙂
good job
Dherai dherai ramro
कठै बरा कति माया लाग्दो जिन्द गी
गरिबी,,,,,ले मान्छे लाई हासो को पात्र बनाई दिन्छ
तर सधै खुसी रहनु होला ।।
Dang ko super het salam xa
Jay jay hos
जिन्दगि सारै दुख लाग्दाे रहेछ दुईकाे
Kati ramro git ho plz one also
Ramailo 👏👏👏👏😘😘😘
Wow atti uttam
दामी दामी !!
Hamro nepali molik saskritik lai jogai hidne baje ra bajailai dherai dherai badai xa.ra baje ra bajai ko kala lai dekhe ra sabaile sahayog garna anurodh gardaxu.
यो बुबा आमा को मायालाई सलाम छ
सारै रमाइलो मान्छेहरु हसिलाे
Wow great 👍
राम्रो
मिडिया का साथी हो उहाँको हरुको पेसा हो र केही सयोग पनि गर्नु पर्यो नि
Damiiii
Katti ramailo🥰🥰😄🥰🥰kati ramro gaunu vako aunty le wow voice kati ramro romantic khalko
eo dd ko sor ekdam man xune x hai sir
Ramro
Great 💬😱❤️
very nice
👌💐👌💐👌💐👌💐👌💐💐👌💐👌💐👌
Ma ta sunirakhxu waharuko geet ani Dance,ramailo pani
Sujal good ❤️❤️
wowwww
Wow
पत्रकार ज्यु सहयोग पनी गर्नुपर्यो ।
तेइता भिडियो बनाएर पैस मात्र कमाउनु होइन सहयोग पनि गर्नु पर्यो
yati dhirai video haeri sak mailit sahiyo chai kasaili gariko dikhin
Nice video hajur 💞💞👌🙏
Great couple
Ramro video
Good
Supper
Ramro xa 💃💃💃👌❤
वाउ दिदी को सोर राम्रोछ ज्यार ज्यार भए नि
Akdam ramailo Jodi dami 👍👍
Very good singing and dancing I Love so much thank you for showing this video 👍👍👍🙏🙏🙏
wow
त्यो अन्तिको स्वोर आस्था राउत को जसतो छ
ramailo vo
wonderful
Wow nice
Sai sai
Dami hjr
Nice cha
दिदी कोशोर राम्रो छ
Ysto sojo munxe haruko lagi patrakar harulaie dhnnyabad iniharuko ramro hosa
khatra x ho
Wow happy 😃 couple..god bless you both n may you to live long
garib vayara ke vo ra yati khushi diyar sabailai hasaune jodi ramailo cha butha buthi mileka chan khushi chan yahi ramro cha
Bichara kasto Maya lagdo
First comment 🖐️
Very nice
Maya lager aayo
अाहा 👌👌👌
👍❤
धेरै राम्रो जोडि धेरै राम्रो कला छ ।।।। subscribe my RUclips channel All frn