Dashain Tihar Gaunma - Bishnu Khatri • Kamala Pokharel • Pujan Ghimire • New Dashain Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 206

  • @BishnuKhatri
    @BishnuKhatri  Год назад +63

    बिगतका बर्षहरुमा जस्तै याे बर्ष पनि दशैं तिहार बिशेष गीत हजुरकाे समिपमा चढाएका छाैं। सदाका बर्षहरुमा झैं गीतलाई माया दिई शेयर, लाईक,कमेन्ट गर्नुका साथै टिकटक बनाएर साथ दिनु हुनेछ भन्नेमा हामी आशावादी छाैं।हजुरहरुकाे साथ सपाेर्टले हामीलाई थप नयाँ काम गर्न प्राेत्साहन,प्रेरणा र हाैंशला मिल्नेछ। याे बर्षकाे दशैंकाे पावन अवसरमा हजुरहरुकाे सुख, समृद्धि ,समुन्नति एवं दिर्घायुकाे शुभेच्छा सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाैं।नेपाली गीत संगीतलाई माया गराैं।धन्यवाद।जय संस्कृति।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +5

      लास्टै मन पर्यो!महिला आवाज ले झनै रोनकता थपिदियको छ!

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal Год назад +4

      दाजुको दशै गीत आयो भने पक्का दशै आयो भनेर सोच्छु ❤️❤️🙏🙏❤️❤️

    • @lalitgm9517
      @lalitgm9517 Год назад +3

      wow damii ❤❤❤ daju

    • @nawarajdahal3814
      @nawarajdahal3814 Год назад +1

      ५-६ कक्षा पढ्दा देखि हजुरका गित सुनेका हामि दाजु, उच्च सम्मान छ हजुर प्रति ।

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 Год назад +4

    बिश्नु दाई को गीत आयसि मात्र बल्ल दशै आउछ ।

  • @arjunmagad2546
    @arjunmagad2546 Год назад +6

    दशै आउदा पनि बिस्नु खत्री दाईको गीतले खुब तताउछ best of luck all

  • @debinraa-jt8wj
    @debinraa-jt8wj Год назад +6

    सफलता को शुभकामना सम्पुर्ण तिमलाइ

  • @tikasapkota8553
    @tikasapkota8553 Год назад +6

    आहा!सफलताको शुभकामना 👌👌🙏🙏💦

  • @tulghartimagar1995
    @tulghartimagar1995 Год назад +7

    अति मिठाे गित बने छ दाजु शुभकामना

  • @krishnakhadka2592
    @krishnakhadka2592 Год назад +7

    क्या मनै छुने गित बधाइ छ बिस्णु दाजु

  • @sangitgaire6811
    @sangitgaire6811 Год назад +5

    आहा बल्ल दसैं आयको आभास भयो❤🎉

  • @DhanPaudel-o8p
    @DhanPaudel-o8p Год назад +7

    गीत मार्मिक लागेयो सफलताको अग्रिम सुभकामना दाइ

  • @rksapkota2762
    @rksapkota2762 Год назад +6

    सफलताको शुभकामना दाजु

  • @gcmilan7732
    @gcmilan7732 Год назад +4

    आहा धेरै राम्रो
    सफलताको शुभकामना🎉💐

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 Год назад +4

    दाइको यस्तै मौलिक दशै तिहारको गित आउँछ र त बिदेश मै भयर पनि दशै तिहारको रौनक आउँछ दाइ नमन छ है

  • @gobindavlogs7684
    @gobindavlogs7684 Год назад +6

    आहा!! कतिमिठो सृजना,हार्दिक बधाई होल टिमलाइ,

  • @pashupatirijal9735
    @pashupatirijal9735 Год назад +4

    बिष्णु खत्रि दाइको गित नआय सम्म दशैं आको महसुस हुन्न जय गित संगीत

  • @khemjoshi3641
    @khemjoshi3641 Год назад +8

    बैतडी बाट शुभकामना दादा
    💐❤🇳🇵❤💐
    Big fan of you ❤

  • @santosh.sharma20
    @santosh.sharma20 Год назад +4

    निकै मीठो गित बिष्णु दाईको गित आएपछी दशै आएको आभाष हुन्छ परदेशी लाई गाउघरको याद आउछ

  • @sompardesig228
    @sompardesig228 Год назад +3

    धेरै धेरै राम्रो छ दाजू गित धेरै धदेबात दसै तिहार को गित अहिलेनाई अाको र दाजू ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @Greenlife-b5v
    @Greenlife-b5v Год назад +7

    सफलता को कामना ❤❤❤🎉🎉🎉

  • @PrabinBishokarma-fi5xx
    @PrabinBishokarma-fi5xx Год назад +4

    बदाइ छ बिष्णु दाइ सधै येस्तै राम्रो राम्रो सिर्जना गर्नु होला सबै ले माया गरौ ❤❤❤

  • @KanchoPoudal-tl8ld
    @KanchoPoudal-tl8ld Год назад +7

    Wow heart tuching gario sarai mitho geet best of luch dada💞🙏🙏

  • @westernnepal664
    @westernnepal664 Год назад +4

    आहा अति मिठो र मार्मिक छ।। सम्पुर्ण टिमलाई बधाई छ।

  • @ManojSinghDhami
    @ManojSinghDhami Год назад +9

    बल्ल दशै आएको महसुस भयो सलाम छ बिष्णु दाइ ।

  • @surajgiri7298
    @surajgiri7298 Год назад +4

    आहा कतिमिठो गिद गुडलक ईन्टायर टिम 🎉💐💐❤️❤️

  • @SunarSantosh-t4m
    @SunarSantosh-t4m Год назад +5

    फस्टपलत bishnu khatri दाजुलाइ सम्मान छ सदा बार गायकको रुपमा देखीले नायकको रुपमा देखिने दाइ प्रति उच्चा समान छ सधा जस्तै हरेक यो पाली पनि दशैं तिहारलाइ समेटी पर्देशीको जीवन सङ्ग मेल खाने गित निकाल्नु भय छ सम्पूर्ण टिमलाइ बधाई छ सफलताको शुभकामना

  • @ramrohan4924
    @ramrohan4924 Год назад +7

    आहा जति सुन्यो उति आनान्दा आउने हार्दिक बधाई तथा सफलता को अनगिन्ती शुभकामना दाजु❤❤❤

  • @prasadambikabasyal
    @prasadambikabasyal Год назад +5

    Safaltako suvakamana mitho geet❤❤❤❤

  • @amarkhadka2839
    @amarkhadka2839 Год назад +5

    गीत राम्रो छ बिष्णु खत्री सुभ कामना

  • @kanchhonabin2277
    @kanchhonabin2277 Год назад +6

    अर्गानिक गायक प्यारो दाजु #Bishnu 🎵🙏❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +5

    जब चाडबाडहरु आउछ्न घर अगनिमा सयपत्री 🌺र मखमलि🌷ढकमक्कै फुल्छ्न,बिहानिको त्यो मिर्मिरे घामसङ्गै चराचुरिङ्गिको🕊️त्यो चिरर्बिर!!पारी बेंसि खेतैभरी लहलह झुलेका🌾🌾🌾धानका बाला,,अनि त्यो मनोरम दृश्यसङ्गै बर्षौदेखि घर छाडेर प्रदेशिएका दाजुभाइ दिदिबहिनीहरु पनि दसैं तिहार मान्न आफ्नै घर फर्कन्छ्न,सबैका घर खुशी र हर्षले धपधपी बल्छ्न,गाउँघरमा चारैतिर चाडपर्वको रौनकले छाएको हुन्छ सबै साथिभाइ,बालबालिका आ आफ्नै खुशी ब्याक्त गर्दै अक अर्कामा रमेका हुन्च्छ्न,,लाहुरबाट आएका पल्ला घरे माइला दाइ अनि कतार बाट आएका माथी डाडाघरे कान्छा बाका छोरा,इन्डिया बाट आएको सङ्गैको पढेको साथी गाउँकै दुईचार जना साथिभाइ मिलेर दशैंको लागि खसी खोज्न जाँदौछ्न,रामे,हर्के,धने र सन्ते भाइ डाडामा पिङ्ग बनाउन मस्त छ्न,, आमा दिदिबहिनिहरु घर वरपर सरसफाइ गर्न घर लिप पोत गर्न ब्यास्त छ्न!!!आहा कति रमाइलो पल हाम्रो मैलिक कला संस्कृती रितिरिवाज र परंरागत विभिन्न चाडपर्व होस या गाउँ देखि शहरसम्माका बस्ती बस्तीमा भएका दैनिको गतिविधि हुन् बर्षौ देखि घर छोडेर प्रदेशिएका दाजुभाइ दिदिबहिनीले प्रदेशमा भोग्नुपरेको अनेकौं दुख,कष्ट यतना र भोगाइलाइ जस्ताको तस्तै उतारेर आफ्नै देशका विभिन्न कुना कन्दरामा भैरहेका राम्रा नराम्रा पक्षको खोज अनुसन्धान गरेर ती गतिविधिबारे जस्ताको तस्तै जनतासामु पस्कनु र जनतालाइ हर बखत शिक्षा चेतना र सुचनाको हक बनाउदै नेपाली मौलिक कला संस्कृतीलाई शिरमा सजाएर जनताकै पक्षमा वकलत गरेर आवाज बिहिनको बुलन्द आवाज बनेर जनताको हक हितको लागी निरन्तर कलम चलाउदै आउनुभएका एक बौद्धिक अनि शिक्षित गायक,सर्जक अनि संगीतकार हुन बिष्णु खत्री जस्को बारेमा जतिसुकै शब्द बोलेर लेखेर उहाको प्रशंसा गरे पनि कमि नै हुन्छ,,बाल्यकालको त्यो हिजोको दिनदेखि आजसम्मको जिन्दगी यात्रामा हजुरकै गित सङितलाइ सुनेर बुझेर नियालेर हिडेकी छु अत्यन्तै सत्य तथ्य अनि समय सान्दर्भिक बास्तबिकता मैलिकताले भरिपुर्ण हजुरका हरेक कृति सृजना पाउछु हजुरका कुनै पनि सृजना मेरो नजरमा पर्ने बित्तिकै म त्यो सृजनालाइ मन मस्तिष्कले सुन्छु हेर्छु अनि त्यो सृजनाको मनमनै गहिरो तरिकाले बुझ्ने र नियाल्ने कोशिस गर्दछु र मैले हरेक सृजनामा यथार्थ पाउछु चाहे त्यो सृजना देश,गाउँ शहर ,समाजको बारेमा होस् चाहे गरिब दुखी मजदुरी किसानीको होस तपाई समाजको एउटा ठूलो ऐना हो जसे यी ब्याक्त गरिएका सम्पुर्ण गतिविधिबारे छर्लङ्ग पर्दछ।।।अत्यन्तै मौलिक अनि पृथक आवजका धनी बरिस्ठ गायक सर्जक एबम संगीतकार आदरणीय बिष्णु खत्री दाजु र अत्यन्तै मखमली आवजकी धनी जस्को आवाजको म अत्यन्तै ठुलो शुभचिन्तक हु एति मिठो कोकिल्कन्ठे आवाजकी धनी आदरणीय कमला पोख्रेल ज्युको माधुर्यताले भरिएको आवाज यो मीठो गित दशै तिहार गाउँमा सुन्दा अत्यन्तै मन भरियो म आफू पनि प्रदेशी त्यासै माथी यो सृजना सुन्दा खुशी रमाइलो पनि लायो कताकती मन भावुक पनि भयो अत्यन्तै मिठो सृजना,गितले मन छोयो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दै गितले करोडौं दर्शक श्रोताको मन जितोस गितले धेरै माया बटुलोस हार्दिक बधाई तथा शुभकामना शुभकामना शुभकामना 🙏🎉🌾🌺🌻🌷☘️🎋🎊🎈🌾🌹🍁🍃🥀🍁🙏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Год назад +7

    Aaha kati mitho geet bishnu khatri dai very sweet voice All the best entire team ❤❤

  • @BirSamser-c1z
    @BirSamser-c1z Год назад +4

    मै परदेशीले आधा दिन आधा रात १२ घण्टे डिउटिको मध्यान्तरमा लिईएको बिहानीको ब्रेक टाइमलाई भरपुर सदुपयोग गरि यस दसैं तिहार गाउँमा बोलको गीत मज्जाले हेरे सुने मनमनै गुने वास्तवमा जब बजारमा विष्णु खत्रीको गीत घन्किन्छ तब दशैको आभास हुन्छ दाइ हजुरलाई हार्दिक नमन उच्च सम्मान साथै करोड क्लबको शुभकामना 🇶🇦 💐❤️🙏🇳🇵

  • @kharalhemnath
    @kharalhemnath Год назад +4

    अत्यन्तै सुन्दर शृजना का लागि हार्दिक आभार आदरणीय बिष्णु खत्री दाइ कमला पोख्रेल बहिनी लगायत सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।

  • @dipendrathakuri6947
    @dipendrathakuri6947 Год назад +4

    Dherai dherai badhai chha daji safaltako lakhu lakh subha kamana

  • @harisapkota3501
    @harisapkota3501 Год назад +6

    मनै चसक्कै भयो सारै मिठो छ गीत💓💓💓💓💓💓💓

  • @bakbalmagar8860
    @bakbalmagar8860 Год назад +7

    सफलता ले शिखर चुमोश अग्रिम शुभकामना 🙏🙏

  • @deepakthapa4989
    @deepakthapa4989 Год назад +4

    आहा सारै मनै छोयो !!

  • @bibashgiri5680
    @bibashgiri5680 Год назад +4

    सुभकामना दाजु

  • @mahendraregmi6930
    @mahendraregmi6930 Год назад +5

    रामोराम अाजभन्दा बीस वर्ष पहिलाको गाँउको याद अायो ।।

  • @DhanPaudel-o8p
    @DhanPaudel-o8p Год назад +9

    गीत अति राम्रो छ सफलताको अग्रिम सुभकामना सम्पुर्ण टिमहरु लाई

  • @rabinadhikari264
    @rabinadhikari264 Год назад +7

    आहा दाई सफलताको शुभकामना 🙏💕🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +14

    जम्मु कश्मिरमा ,भरिया दाइले बिसाउने भारी !किसानी दाइको हलोर !जुवा! कि सास चाहियो कि लास चाहियो !!सुनको जलपदेखि,बिष्णु खत्रीका सयौं सुपर डुपरहिट गित,सुन्दै आयको छु,!!यस्पालिको दशै गित पनि सबैको मनमुटुमा बस्न ,सफल रहोस् !🙏🙏🙏🙏,

  • @SantoshThapa-tj8px
    @SantoshThapa-tj8px Год назад +5

    Dami🎉🎉🎉❤

  • @gobindchannel548
    @gobindchannel548 Год назад +8

    Geet dherai ramro xa Bishnu daju best of luck all team lai
    Puku ji best of luck hajur lai pani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RomanBharat-u9o
    @RomanBharat-u9o Год назад +3

    Sarai mitho dashin geet ❤🎉🎉

  • @Ashalkumal8810Achham
    @Ashalkumal8810Achham Год назад +4

    Malae ta bishnu sir lae mausami gayak vanxu hai jasto mausam ayo testai geet nikalnu hun6 uhako harek geet man parchha malae uhako geet kahilai lop hudain. बर्खा, बिचल्ली, रिनै रिनले सारै मन पर्छ।❤❤❤❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +4

    10M views पुगेको हेर्न रहर छ!पुग्लाकी नाइ!!

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Год назад +6

    मेलोडि सम्राट बिष्णु खत्री दाई लाई सफ्लता को शुभकामना छ धेरै राम्रो गित बधाई तथा शुभकामना

  • @महेशमल्ल
    @महेशमल्ल Год назад +5

    आफै आफै खेल्नु भको रहेछ।झन झन सुनमा सुघन्ध महसुस भयो बिष्णु दाजी रचना बहिनि

  • @tanbahadurbk3046
    @tanbahadurbk3046 Год назад +3

    Balla dasai aae jsto vyo ❤ bishnu khatri dai ko git aaesi waooo ❤❤

  • @rajanchhetri1769
    @rajanchhetri1769 Год назад +2

    इ बरै हामी प्रदेसि को जिन्दगी कति बेला आसु खसे पतै पायन खाडि मुलुकमा 😢😢

  • @GreaterNepal595
    @GreaterNepal595 Год назад +6

    जब बिष्णु दाजु को गित आउँछ अनि दशै को रोैनक सुरु हुन्छ❤❤❤❤❤🇳🇵🇳🇵

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 Год назад +5

    Wau all the best bishnu dada

  • @netragurung6706
    @netragurung6706 Год назад +8

    आहा कति आनन्द आयो आदरणीय दाज्यु बिष्णु खत्रीको यो मीठो दशै गित त्यही माथी कमला पोखरेल जिको सुरिली अवाज सुनेर दशैं आएको महसुस भयो

  • @RajuThapa-e4d
    @RajuThapa-e4d Год назад +6

    Congratulations ❤❤

  • @prakashbista7941
    @prakashbista7941 Год назад +4

    आहा कति मिठो शब्द अनि स्वर हार्दिक बधाई छ प्यारो दाई❤🎉
    ❤❤❤❤

  • @sitabayambu9277
    @sitabayambu9277 Год назад +3

    Congratulations daju 🙏🎉🎉🎉hajur geet sabai man parxa malai ❤❤❤

  • @sujalyt5091
    @sujalyt5091 Год назад +6

    Congratulations🎉🎉🎉❤❤

  • @IshanThapaliya-ys3jj
    @IshanThapaliya-ys3jj Год назад +4

    Sarai ramro xa

  • @SitaPariyarOfficial
    @SitaPariyarOfficial Год назад +6

    Very sweet song !

  • @rajurokamgr893
    @rajurokamgr893 Год назад +6

    विष्णु खत्री सर को दशैं तिहार को गित न सुन्दै दशैं तिहार आयको जस्तो लाग्दैन
    आहा अबत दशैं आयछ गाउँ घरमा ❤❤❤❤❤

  • @kumarthapa331
    @kumarthapa331 Год назад +6

    Dami dami ❤❤❤❤

  • @arjunkunwar8538
    @arjunkunwar8538 Год назад +4

    ❤ bishnu khattri dada ko sabai srijana ati nai ramro laggxa. Sathma kamala ji ko swar xa. Prastuti sandravik xa❤

  • @MrJanakrj
    @MrJanakrj Год назад +7

    गितको लागि त मीओ मनको हिरो हुन❤❤❤❤❤❤❤❤ बिस्नु खत्री जि❤❤❤❤❤

  • @abrialasuo4352
    @abrialasuo4352 Год назад +4

    Congratulations 🎉🎉🎉entire 🎉🎉🎉team🎉🎉🎉🎉

  • @yamanlamsal6623
    @yamanlamsal6623 Год назад +4

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊

  • @SahayogiBC
    @SahayogiBC Год назад +3

    सुन्दै छु।

  • @prembhandari3454
    @prembhandari3454 Год назад +4

    Congratulation bishnu ji keep going on

  • @gopalsunar8079
    @gopalsunar8079 Год назад +7

    सफलताको शुभ कामना छ ❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +11

    सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा आमा-बुवा हरु मा आउँदै गरेको महान चाड बडा दसैं को हार्दिक मंगलमय शुभकामना ।।🎉🎉❤❤💐🙏🙏
    😢मरुभूमि को देश बाट 😢😢

  • @santoshpanthi9482
    @santoshpanthi9482 Год назад +7

    नमस्कार बिस्नु खत्री गित सुन्दै छु।दुबै बाट सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी अनि बुबा आमामा मिठो सम्झना चाहें। गित राम्रो छ सफलताको शुभकामना ❤❤❤

  • @indirapandey3198
    @indirapandey3198 Год назад +4

    Safaltako kamana ❤❤❤

  • @sonammagar9760
    @sonammagar9760 Год назад +3

    दामी

  • @krishnakhattri9691
    @krishnakhattri9691 Год назад +4

    मेरो मन मा र सम्भवतः नेपालि सबैको मनमा दसै तिहार आउनु को खुसि चहलपहल सङ्गै बिश्नु खत्रि दाजुको दसै तिहार गित आउनुको प्रतिक्षा रहने बानि परेको छ सबैले सुन्नुहोला हेर्नुहोला धेरै राम्रो लाग्यो मलाइ

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Год назад +6

    आहा मिठो गित बधाई अनि सफलताको शुभकामना

  • @mandipchhetri4307
    @mandipchhetri4307 Год назад +4

    Congratulations raja best of luck❤️❤️

  • @bishalgcbishalgc
    @bishalgcbishalgc Год назад +5

    Best wishes daju

  • @AsdDsa-dc1gj
    @AsdDsa-dc1gj Год назад +4

    दशै आए झै लाग्यो है बल्ल

  • @gyanulamsal5220
    @gyanulamsal5220 Год назад +5

    Best of luck ❤

  • @हिमालखनाल
    @हिमालखनाल Год назад +3

    दशै आयो❤❤❤❤❤❤

  • @pabitak.c.8446
    @pabitak.c.8446 Год назад +5

    Niceee❤

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +7

    जब जब दसैं तिहार आउछ तब तब विष्णु खत्री दाजुको गीत ले गाउँघर बजार तताउछ दसैं तिहार गीत भन्दा बितिकै उहाँको नाम आउँछ धन्यवाद सबै टिम लाई धेरै धेरै धन्यवाद साथै सफलता को सुभकामना

  • @ChandraKunwar2041
    @ChandraKunwar2041 Год назад +5

    धेरै सफलताको कामना गर्दछु ❤

  • @gangasunar9081
    @gangasunar9081 Год назад +9

    आहा कति मिठो गित जति सुनेयो उति सुनौ सुनौ लाग्ने मिठा मिठा मन छुने शब्द अनि मिठो आवाज केही को कमि छैन न होस पनि ❤❤❤ big congratulations da❤🙏🙏🙏

  • @prayashalemagar9501
    @prayashalemagar9501 Год назад +3

    Geetko sabda ati ramro k garnu kati barsa vayo gau ma dashai namanako pani😢

  • @oppoaft
    @oppoaft Год назад +5

    Nice song best wishes.

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 Год назад +6

    प्रगतिको कामना हजुर

  • @bharatchhetrisingarbharatc5527
    @bharatchhetrisingarbharatc5527 Год назад +4

    सफलता को शुभाकमना छ आदणिय दाई बिष्णु खत्री लगाएत सम्पूण टिम लाई

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 Год назад +4

    दशैं विशेष गीत निरन्तर १८ /१९ बर्ष भो होला अत्यन्तै सफलताको कामना दाईलाई।

  • @motibdrpachhai8441
    @motibdrpachhai8441 Год назад +1

    सदाबाहार गायक बिष्णु दाईको जुनाई गित आयापनी सबाईको मन मुटु मा बस्न सफल गित दामी सफलता को शुभकामना सम्पुर्ण तिम लाई

  • @madhabburlakoti3225
    @madhabburlakoti3225 Год назад +1

    आज यो #Video हेरे पछि मलाई पनि द्शै आएको मह्सुस भको छ । बडा दशैं 2080 को हार्दिक सबैमा शुभकामना ।🙏❤️👏 अहिलेको चर्चित मोड्ल पुजन घिमिर (Pukku) दिदिलाई थप शुभकामना र सम्पुर्ण टिमलाई पनि शुभकामना 🙏

  • @mallababu8682
    @mallababu8682 Год назад +4

    Dami chha daju

  • @tps-vlog324
    @tps-vlog324 Год назад +7

    Good song❤❤❤❤❤

  • @baburampanthee8619
    @baburampanthee8619 Год назад +3

    Congrats to all team specially respected bishnu dada kamala baini ko sumadhur aawaaj ahaa all beautiful 🎹🎹🎹♥️

  • @lalukhadka1102
    @lalukhadka1102 Год назад +9

    निकै मिठो गित दशै तिहार आयको आभाष भयो सफलताको शुभकामना दाजु❤❤❤

  • @kamalapokharelofficial9050
    @kamalapokharelofficial9050 Год назад +41

    नमस्ते सम्पूर्ण दर्शकहरुमा आदरणीय दाजु विष्णु खत्री को शब्द सङ्गीत तथा मेरो र विष्णु खत्री दाजुको स्वरमा रहेको दशैं तिहार गीत दशैं तिहार गाउँमा हेरेर सुझाव दिनुहोला धन्यवाद ।।।

  • @lalbdrbhandari5870
    @lalbdrbhandari5870 Год назад +3

    All the best..

  • @loyalhikmat
    @loyalhikmat Год назад +6

    हार्दिक शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉

  • @lomanpariyar
    @lomanpariyar Год назад +4

    Aahaa yasto po git😢😢😢😢

  • @KumarXetrii
    @KumarXetrii Год назад +8

    10M views compelled 😊❤❤ love this song ❤

  • @magarnimagarni1657
    @magarnimagarni1657 Год назад +6

    निकै मिथो गित सफल्ताको सुभकामना सम्पुर्ण तिमलाई ❤😘🌻🌻