आहा धेरै खाेजि पछि बल्ल बल्ल भेटे गित टिकटक मा सुनेकाे तर नभेटेर गाराे भाथ्याे कस्ताे मिठाे गित यस्ताे गित कहिले काहीँ मात्र सुन्न पाईन्छ बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
परदेशीलाई न दशैं न तिहार बस दशैं तिहारको गित सुन्दा घरको यादले मुटु पोलेर आउदा आँखा बाट आशु खसाल्नु बाहेक केही विकल्प नै छैन चाडपर्व छिटो आइ दिए हुन्थ्यो भनेर खुशी हुँदै बस्ने त्यही १३/१४ बर्षको उमेर हुदाँ सम्म मात्रै रहेछ आमा जब बाध्यता र परिस्थितिले आफ्नो परिवार सँगै बसेर चाडपर्व मनाउन पाइँदैन पैसाको कारणले तब चाडपर्व पनि कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्ने रहेछ
अत्यन्तै मिठो शब्द सङ्गितमा रहेको यो गितले न्याय पाएको देखिन यो गित हामी प्रदेशीको यथार्थलाई औलाएको छ अनि मनै रुवाउने म्युजिक भिदियो बनेको छ!सफलताको अग्रिम शुभकामना ❤
परदेशी को दुख, बेदना समेटिएको गित सुन्दा मलाई सारै भावुक बनायो। अादरणीय कलाकार हरुलाई बधाई दिदै अागामी दिनहरुमा पनि यस्तै राम्रा गितहरु लिएर अाउनु भन्दै❤❤ नेपालीहरुको माहान चाड दशै,तिहार को शुभकामना ब्यक्त गर्दछु। श्री पशुपतिनाथले हामी सबै को कल्याण गरून् ❤❤जय नेपाल❤❤
गाउँघरकाे प्याराे परिवेश र हाम्रा माैलिक चाडपर्व तथा संस्कृति सम्झाउने मीठाे गीतकाे लागि बरिस्ठ सांगीतिक व्यक्तित्व खेम सेञ्चुरी लगायत यसमा संलग्न सबै कलाकारलाई हार्दिक बधाई तथा शुभकामना ।
मेरा भगवान रुपी दर्शक स्रोताहरुमा नमन ❤️🙏🏻 मेरो सङ्गीत आदरणीय प्रह्लाद सुबेदि सरको शब्द अनि खेम सेन्चुरी दाईको आवाजमा तयार गरिएको यो गीत । हजुरहरुले मेरा अरु सृजनालाई जति माया दिनु भएको छ त्यति नै माया पाउने छु भन्ने आशा लिएको छु ❤️🙏🏻
🙏❤️🙏आहा अत्यन्तै मीठो शब्द संगित स्वर को कुरै नगरौ हार्दिक बधाई तथा सुभ कामना छ सम्पुर्ण टिम लाई र बडा दसौं को सम्पुर्ण हिन्दु बंस हरुमा सुभ कामना छ जय गित जय संगित❤🎉
नेपाली गित संगीत लाई मायॉ गर्ने तमाम दर्शक स्रोताहरुमाझ वडा दशै अनि तिहार नजिकिदै गर्दा परदेशी भवना बोकेको एक मार्मिक गित अहिलेको जल्दोवल्दो संगितकार दिपकराज विश्वकर्म जिको संगीतमा लोकप्रिय गायक खेम सेन्चुरी जिको अवाज अनी वरिस्ट गितकार प्रलाद सुवेदि जीको शब्द रचनामा यस पि एस क्रियसनको प्रस्तुतिमा प्रस्तुत गरेको छौं ।आशा छ पक्कै पनि यहॉहरुले भव्य मायॉ गर्दिनुहुनेछ। धन्यवाद🙏🏻🙏🏻
लोक प्रिय सर्जक
दिपक विश्वाकर्मा जि को संगीत
अनी अग्रज श्रस्टा प्रहलाद सुबेदी दाई को शब्दमा
मिठो गीत दसैं तिहार 👌
कृपया एक नजर लाइदिनुस् है 🙏
सारै मिठो गीत मनै छोयो दाजु (बधाई छ सर्जक कर्ता /एरेन्जर/अनि तपाईं लाई एति मीठो स्वर भर्नु हुने )सबैलाई
Aaha kati mitho aawaj ani sabda mutu xoyo khem daaju 😢❤️
Esto marmik bastabik geet ta karadau karor vews januparne yr....
हजुर त गित गाउन कै लागि जन्मनु भकाे खेम सर ❤❤❤❤❤❤❤
Maile 100 patak suni sake😢😢😢😢
आहा धेरै खाेजि पछि बल्ल बल्ल भेटे गित टिकटक मा सुनेकाे तर नभेटेर गाराे भाथ्याे कस्ताे मिठाे गित यस्ताे गित कहिले काहीँ मात्र सुन्न पाईन्छ बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबैले हरौ है ❤❤❤❤
राम्रो😍
वास्तविक गीत किन हेर्दैनन् -यति मिठाे गीतलाई यो भ्युजले न्याय गरेन -लाेक प्रिय सर्जक,लाेकप्रिय गायककाे सम्मानकाे लागि एकपटक सबैले यो गीत हेराैं ।
अाहा कति मिठाे कसम अासु अायाे😭😭😭
परदेशीलाई न दशैं न तिहार बस दशैं तिहारको गित सुन्दा घरको यादले मुटु पोलेर आउदा आँखा बाट आशु खसाल्नु बाहेक केही विकल्प नै छैन चाडपर्व छिटो आइ दिए हुन्थ्यो भनेर खुशी हुँदै बस्ने त्यही १३/१४ बर्षको उमेर हुदाँ सम्म मात्रै रहेछ आमा जब बाध्यता र परिस्थितिले आफ्नो परिवार सँगै बसेर चाडपर्व मनाउन पाइँदैन पैसाको कारणले तब चाडपर्व पनि कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्ने रहेछ
चर्चित गायक खेम सेन्चुरीको मिठो श्वरलाई सदैब माया छ❤❤
अत्यन्तै मिठो शब्द सङ्गितमा रहेको यो गितले न्याय पाएको देखिन यो गित हामी प्रदेशीको यथार्थलाई औलाएको छ अनि मनै रुवाउने म्युजिक भिदियो बनेको छ!सफलताको अग्रिम शुभकामना ❤
premier mai hrna maza ayo❤❤❤
Congrs pyro mitra 🌺🌺
अति राम्रो हृदयस्पर्शी गित 👌👌👌सम्पुर्ण टिमलाई सफलता को शुभकामना 👍️👍️👍️💞
Very nice sang safata kamana xa all Tim lae
Congratulations
आहा निकै मीठो गीत बधाई तथा शुभकामना होल टिम्लाई🙏
परदेशी को दुख, बेदना समेटिएको गित सुन्दा मलाई सारै भावुक बनायो।
अादरणीय कलाकार हरुलाई बधाई दिदै अागामी दिनहरुमा पनि यस्तै राम्रा गितहरु लिएर अाउनु भन्दै❤❤
नेपालीहरुको माहान चाड दशै,तिहार को शुभकामना ब्यक्त गर्दछु।
श्री पशुपतिनाथले हामी सबै को कल्याण गरून् ❤❤जय नेपाल❤❤
Wow nice
Hami pardesi lai samjhi banaunu vayko dashin song mannai sachikai ruwane marmik xa sabdha sampurnd team lai suvkamana 🙏🙏🙏dashin 2080
गाउँघरकाे प्याराे परिवेश र हाम्रा माैलिक चाडपर्व तथा संस्कृति सम्झाउने मीठाे गीतकाे लागि बरिस्ठ सांगीतिक व्यक्तित्व खेम सेञ्चुरी लगायत यसमा संलग्न सबै कलाकारलाई हार्दिक बधाई तथा शुभकामना ।
Dherai ramro geet safaltako suvakamana sampurna teem laai
अाहा
परदेशमा रहनुहुने दाजुभाई आफन्तजनको मनको पीडा बोकेको एउटा मर्मस्पर्सी दशै तिहार गीत ❤️
मेरा भगवान रुपी दर्शक स्रोताहरुमा नमन ❤️🙏🏻 मेरो सङ्गीत आदरणीय प्रह्लाद सुबेदि सरको शब्द अनि खेम सेन्चुरी दाईको आवाजमा तयार गरिएको यो गीत । हजुरहरुले मेरा अरु सृजनालाई जति माया दिनु भएको छ त्यति नै माया पाउने छु भन्ने आशा लिएको छु ❤️🙏🏻
Maza ayo❤❤
❤❤❤❤❤
La big fan hu ma khem century sir ko ❤❤
आहा
Wow nice song sampurn team lai Suvakamna ❤❤❤❤khem dai big fan ❤❤🙏🙏🙏🙏💪💪💪
Nice song khem bhai.... wishes all of you 🎉🎉🎉
🙏❤️🙏आहा अत्यन्तै मीठो शब्द संगित स्वर को कुरै नगरौ हार्दिक बधाई तथा सुभ कामना छ सम्पुर्ण टिम लाई र बडा दसौं को सम्पुर्ण हिन्दु बंस हरुमा सुभ कामना छ जय गित जय संगित❤🎉
गीत धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई 👏👏 साथै विजया दशमी तथा शुभ दिपावली शुभकामना सबैजनालाई🙏❣️
Sachai man ruwaune song 😢😢😢
Ramro xa bayaji❤❤❤
Wow nice sang
आहा!अत्यन्तै मर्मस्पर्शी गीत 💐💐💐
नेपाली गित संगीत लाई मायॉ गर्ने तमाम दर्शक स्रोताहरुमाझ वडा दशै अनि तिहार नजिकिदै गर्दा परदेशी भवना बोकेको एक मार्मिक गित अहिलेको जल्दोवल्दो संगितकार दिपकराज विश्वकर्म जिको संगीतमा लोकप्रिय गायक खेम सेन्चुरी जिको अवाज अनी वरिस्ट गितकार प्रलाद सुवेदि जीको शब्द रचनामा यस पि एस क्रियसनको प्रस्तुतिमा प्रस्तुत गरेको छौं ।आशा छ पक्कै पनि यहॉहरुले भव्य मायॉ गर्दिनुहुनेछ। धन्यवाद🙏🏻🙏🏻
दामी! दामी!👌❣️😍
❤❤❤❤❤❤❤❤❤❤❤
Nice song ❤❤❤🎉
राम्रेा गीत
दशैं आए जस्तो बल्ल यो गीत सुनेर भयो।।😊😊❤❤
आहा सारै मीठो गित ❤❤
सारै राम्राे मार्मिक गित❤️❤️❤️🔥
सारै मिठो गीत
अनि दशै तिहार को सबैलाई शुभकामना पनि
Nice song
सारै राम्रो गित मार्मिक शब्द ❤👌💐
Jati sunya pani man bugdaina dai dherai royako xu yo geet sunyara love u khem dai Ani sarjak lai😢😢😢
अति मार्मिक ❤❤❤❤
आहाँ ❤❤
🙏🙏❤️❤️👍️👍️
Kati mitho geet sabaile Maya gari dinu hola
आहा👌👌
अाहा मनै सिरिङ् ङै हुने गित
Mero Mai royo
Wow super song
मन छोयो 😢😢😢
शब्द, सङ्गीत,जस्काे भए पनि खेम सेन्चुरि काे अावाजले न्याय दिएकाे छ
आहा@khamecenturyoffical❤❤❤kasto mitho daii
गुड 🎉🎉🎉❤❤❤
नमस्कार 🙏🏽 म मोडल जूना कार्की हाम्रो नयॅा दशै तिहार गीत आईसकेके छ हेरेर माया गर्दिनू होला 😊
😭😭😭😭😭
yo dashain ko geet le mero jinadji sang mel khayo
❤❤❤❤❤❤❤❤❤😂
Wow nice song
🎉🎉
😊
❤❤❤❤❤❤🌹🌹🌹🌹🌹
Bbbbl
Khem sencheuriko aawaj nai yastai x manai ruwaune pradeshma hune lai geet sunda sunda bhabuk vaya ma