नमस्कार म कलाकार सरोज लामिछाने,मलाई मन परेको यो मिठो सृजना लोक धरोहर आदरणीय नवाराज घोरासैनी दाई तथा संगम थापा दाई लगायत सबैलाई शुभकामना ,गीत फरक र उत्कृष्ट लाग्यो , सबैले मायाँ गर्नुहोला , हेर्नुहोला सुन्नुहोला र सेयर गर्नुहोला ❤
नमस्कार दाजै गाउले भाइको 🙏🙏 हजुर का जति पनि गित बजार मा छन ९० % गित हर शब्द गाउन सक्ने अनि दोहोरिमा मन मुटु तनाउन अनि म तेस्मा रम्न पाउँदा खुशी हुन्छु छु पनि पछोल्लो गित मिरमिर कपालैमा र यो गित ले पुन हजुर को गित हरपल पुन खोज्न पुग्नेछु बबाल छ दाजु 🤟🤟🤟🤟🤟❤️❤️❤️❤️❤️❤️
नमस्कार छ मेरा भगवान रुपि श्रोता दर्शक बिनमा म शम्भु नेपाल को शब्द मा आदरणीय दाइ नवराज घोरासैनी दाइ संगम थापा दाइ कोपिला तामाङ बैनी मनिसा घोरासैनी बैनी को स्वमा सजियजो गित कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद 🙏🙏
नमस्कार सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण लोक पारखी मनमुटुहरूमा, म यसै गीतको गायिका कोपिला तामाङ वाइवा सदा झैँ हामीले फेरि पनि यहाँहरूमाझ, नेपालीहरूको वास्तविक कथा व्यथालाई समेटिएको गीत लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौं। यहाँहरूलाई गीत कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद साथै नजिकिँदै गरेको विजया दशमीको यहाँहरू सम्पूर्णलाई अग्रिम शुभकामना यहाँहरू जहाँ रहनुहुन्छ सुरक्षित रहनु होला। धन्यवाद🙏🎉❤️💕
नयाँ दशैँ गीत "झल्को आउँछ दशैं तिहार आएसी" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।
गित मीठो छ दाजु न खुलेर तनाब मा छु😂❤
मीठो गीत हजुर❤❤
❤❤❤❤❤❤
नमस्ते दाई धेरै धेरै राम्रो छ दशैं गित 🎉🎉🎉🎉🎉
❤❤❤❤
नमस्कार म कलाकार सरोज लामिछाने,मलाई मन परेको यो मिठो सृजना लोक धरोहर आदरणीय नवाराज घोरासैनी दाई तथा संगम थापा दाई लगायत सबैलाई शुभकामना ,गीत फरक र उत्कृष्ट लाग्यो , सबैले मायाँ गर्नुहोला , हेर्नुहोला सुन्नुहोला र सेयर गर्नुहोला ❤
पर्खाइको मजा बेग्लै भनेझै भाछ घोरासैनी दाजुको मीठो आवाज सुन्दै चिसो बिएर खादै बस्न पर्यो भनेको खुल्दैन त डाम्नो के तरिका हुन यिनि😂❤
😂😂😂
सब्द र लय नै समय सान्दर्भिक छ बधाई छ सम्पुर्ण टिम लाइ
समय सान्दर्भिक अनि मार्मिक शव्द चयन साह्रै भावुक बनाउने मिठो गीत पस्कने सम्पूर्ण टीम प्रति सप्रेम नमन👏
बल्ल बल्ल खुल्यो हार्दिक बधाई मेरो आदरणीय दाई नमराज घोरासैनि सङम थापा सबैलाई सफलताको शुभकामना ❤❤❤❤❤
आहा सार्है मिठो ❤ मार्मिक संगम दाइ उमेश दाइ नबराज दाइ लगायत all teams ❤️ सफलता को शुभकामना ❣️💞🎉🎉🎉
मार्मिक शब्द मीठो लाग्यो दाजु बधाई अनि शुभकामना सम्पूर्ण टिमलाइ 🙏🙏
धेरै राम्रो प्रस्तुती छ धन्यवाद तर यो यथार्थ कुरा किन बुझ्दैन हाम्रो देशको नेताहरुले😢😢😢😢😢😢😢
सब्दलाइ माने मैले।यति मार्मिक सब्द लय अनि संगीत सम्पुर्ण टिमलाई बधाइ अनि सफलताको कामना
thank you so much hjur 🙏🙏
तिहार होला म त त्यार सुन्छु त के हो दाजु 😍😍😍😍
दशैं तिहार को कोसेलि " झल्को आउछ दशै तिहार आएसि " हजुरहरुको लागि सार्वजनिक गरेको छौ साथ सपोर्ट गर्नु होला है 🥰🙏
बहिनी तिम्रो पढाइ अनि योजना के थाहा त भएन तरपनी बाबाको छोरी हुँदै आफै बाबाजस्तै एक ब्राण्ड हुनु उज्ज्वल भबिस्य को कामना नानी
❤
Ma ta TikTok dekhera herna Aako tapaiko Matra TikTok video aairakhyo Mero ma geet ramro lageyra Aako 😊
हॐ
मन छुने र यहिलेकाे परिस्थिति सुहाउदाे सफलताकाे शुभकामना दादाहजुर
आहा सारै मिठो दसैं तिहार गित्त अनि राधिका म्यम को अभिनय को त झन कसरी बयान गरु सम्पुर्ण टिम लाइ❤❤❤❤
आहा!!सम्पूर्ण नेपाली जन को पीडा बोकेको नया कोसेली सार्है नै राम्रो लाग्यो बधाई अनि शुभकामना सम्पूर्ण युनिट लाई ❤🎉🎉🙏
अहा आयो आयो दसै गित शुभकामना आदरणीय दाइ हरु सम्पुर्ण लाई शुभकामना
आहा देस खानी गीत आयो सफलताको सुभकामना सङगम दाइ नवराज दाइ कोपीला मनीसा दी सम्पुर्णमा म सन्तोस ढकालको तर्फबाट सुभकामना दीन चाहन्छु मीठो गीतको लागी❤❤🙏🙏🙏
Qq
Wou wou wou राधिका को अभिनय चै होके सफल्ताको शुभ कामना🎉❤❤
आहा मन छुने दशै गीत बधाई तथा सफलताको शुभकामना🎉❤
मीठो गितको लागि ल बधाई छ सम्पूर्ण युनिट लाई शफलताको शुभकामना ❤❤❤
आहा धेरै मिठो गित बधाई सम्पूर्ण टिम लाई ❤❤
आहा कति राम्रो गित तेस्तै राम्रो राधिका म्याम को याक्टिङ सम्पुर्ण टिम लाई सुभकामना🎉🎉❤❤🙏🙏
धेरै राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।❤️❤️
दशै तिहार गित सारै राम्रो बनेको छ सफलताको शुभकामना ।
हार्दिक बधाइ तथा सुभकामना सम्पुर्न टिम❤🎉
आहा कति राम्रो भिडियो ❤❤दादा हजुर को
लोक संगीतको किङ नमराज घोराहीनि 🎉🎉🎉
खुलेन त दादा
आहा कति राम्रो दशैं को गति 🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤Jay hos pravuko Lila, jay sahitya, jay sangeet.
धेरै राम्रो छ अझ सबै भन्दा best मनिशा को स्वर मा सुनियो❤
राम्रो छ शुभकामना ❤❤
सिरियल होस् दोहोरी होस् या म्युजिक भिडियो होस् राधिका राउत को अभिनय गजब राम्रो हुन्छ
सबै टिम लाई सफलताको धेरै शुभकामना ।।साथै दशैं को शुभकामना पनि
Nice song navaraj sir watching all the way from Bhutan 🇧🇹 now
Namaskar sabai team lai sarai marmik geet sabda laya sarai man 6ooyo
सारैमार्मि छ गति शुभकामना छ टिमैलाई
धेरै राम्रो छ दाइ
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤
मीठो गित बधाइ अनि होल टिम लाई शुभकामना ❤️🌹🥀🌷🙏
💖💖💖💖dherai ramro
कत्री राम्रो ❤😂🎉😢😮😅😊
Wow marmik ani utkrista song❤❤
आहा सब्दले मन छो यो सफलताको सुभकामना दाई हजुरको टिमलाई ❤❤❤
खोइ गित खुलेन त दाई मजा आयन
राम्रो छ गित
बधाई तथ सुभकामन सम्पुर्ण टिमलाई❤❤❤❤
राम्रो छ जय होस
दामि छ ल
गित खुलेन त दादा
Nice song nabu❤🎉🎉
नमस्कार दाजै गाउले भाइको 🙏🙏
हजुर का जति पनि गित बजार मा छन ९० % गित हर शब्द गाउन सक्ने अनि दोहोरिमा मन मुटु तनाउन अनि म तेस्मा रम्न पाउँदा खुशी हुन्छु छु पनि पछोल्लो गित मिरमिर कपालैमा र यो गित ले पुन हजुर को गित हरपल पुन खोज्न पुग्नेछु बबाल छ दाजु 🤟🤟🤟🤟🤟❤️❤️❤️❤️❤️❤️
मेरा आदरणीय दर्सक श्रोतालाइ बिजया दसमि तथा सुभ दिपावलिको सुभकामना स्वरुप दसै गित लिएर आएको छु । एकपटक भिडियो हेरेर प्रतिकृया दिनुहोला ❤❤❤🎉🎉🎉 मेरा कमि कमजोरी सुधार्ने अबसर दिनुहोला ।।❤❤
हजुर लाई बिशेश बधाइ ब्रो नवराज दाजु जस्तै एक ब्राण्ड भएको देख्न अनि खोजिखोजी हजुर को गित मा झुम्ने बनाउनु होस एस्तै गित सुन्न पाउ
❤❤❤❤मार्मिक❤❤❤❤
हामी सबैको कल्याण होस्।
सम्पुर्ण टिमलाई बिजय दमशीकाे शुभकामना 🌹🌹🌹
Yahe ta xa dukha hajur😢😢😢
नमस्कार छ मेरा भगवान रुपि श्रोता दर्शक बिनमा म शम्भु नेपाल को शब्द मा आदरणीय दाइ नवराज घोरासैनी दाइ संगम थापा दाइ कोपिला तामाङ बैनी मनिसा घोरासैनी बैनी को स्वमा सजियजो गित कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद 🙏🙏
Ramrox anita❤❤
La badhai X sampurna tems lai
❤❤❤❤❤
❤
Sari ramro xa
नमस्कार सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण लोक पारखी मनमुटुहरूमा, म यसै गीतको गायिका कोपिला तामाङ वाइवा सदा झैँ हामीले फेरि पनि यहाँहरूमाझ, नेपालीहरूको वास्तविक कथा व्यथालाई समेटिएको गीत लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौं। यहाँहरूलाई गीत कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद साथै नजिकिँदै गरेको विजया दशमीको यहाँहरू सम्पूर्णलाई अग्रिम शुभकामना यहाँहरू जहाँ रहनुहुन्छ सुरक्षित रहनु होला। धन्यवाद🙏🎉❤️💕
बधाइ छ कोपिला 🤟🤟🤟❤️❤️❤️❤️❤️🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
good luck❤️❤️❤️❤️❤️
Dami
very nice song❤❤❤
Ali slow bhayo song bt dherae ramro x
😘😘🎉
❤❤❤
Meribunu anita and alltim badhai x
नमस्ते म निर्देशक उमेश कार्की UK को तर्फ बाट सम्पूर्ण दर्शक हरुमा 🙏 हाम्रो टिमको नयाँ दशैं तिहारको गीत आइसकेको छ, सबैले हेरेर सपोर्ट गर्नु होला ,🙏❣️🥰
❤❤🎉🎉🎉
Radika miss ko dhari ramro prasatu xa hi
❤❤❤❤❤❤❤❤
❤😮❤🎉❤😮🎉❤
wow
Sari ramro manchune geet
स्वार राम्रो छ तर अलिसाेचेझै शब्द र म्युजिक लागेनन
Nabaraj ghorasaini vayesi geet ali damdar hauna parni ho khasma Ali khalli vo
दसै आए जस्तो बल्ल भयो यो गित सुनेर
Man nai chiso vayo yo geet suner😂😂
❤❤❤❤❤😂
म योजनाकार
Slo bho but dami
SAFALTA KO SUVAKAMANA
खुल्दैन त के जाती बिति सताको हौ
❤❤❤
❤❤❤❤❤
❤
❤❤❤
❤❤
♥️♥️♥️
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤