होटलमा थुनिए सांसद । मैमत्त मोदी या निरिह राहुल, जित कस्को ? POWER NEWS
HTML-код
- Опубликовано: 4 июн 2024
- होटलमा थुनिए सांसद । मैमत्त मोदी या निरिह राहुल, जित कस्को ? POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
नेपालि काग्रेस र ईन्डिएन काग्रेस देश बेचुवा अपरादी हुन
India kangres sahi x Nepal ko vnda
100%right ho
@@user-cq3xg9ft2dhora? 🤩🤩
India ko congres hira Nepal ko congres kira
नेपाल काे ओली अहंकारी र भारत काे मोदी मेल खान्छन
भारतको मोदि नेपालको ओलि यि दुबैजना अहङ्करका भकारि रहेछन्
सारै राम्रो सुजबुज पर्ण विश्लेषण भटराई सरको खुसि लाग्यो🙏
😢😮😊😮😅😅😊
यो कुलङार जन्माउने आमा कस्ती होलिन
टिकारामजी को प्रस्तुती नै वाह लाग्छ
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अत्यन्त राम्रो सराहनीय बिष्लेषण धन्यवाद भट्टराईजी
ओलि लाई अबिभावक भन्ने योगेश ले सुमना श्रेश्ठ लाई माइती घुम्न आएकी ले फ्याट्ट मन्त्री खाइन भनेर महिला को बेइज्जत गर्दा किन केही बोल्दैनन ? यहि हो पुर्ब प्र म को बोल्ने शैली ? यस्तो क्षुद्र बोल्ने लाई कुन मुख ले सम्मान गर्नु ? सम्मान गर्ने लायक पनि त हुनु पर्यो नि ?
2:32
विदेश नीति जुन पार्टीको सरकार बने पनि फरक पर्दैन हो भारतमा। के नेपालका नेता र कर्मचारी जस्ता हुन् र पैसामा बिक्ने ?
नेपाल के काङ्ग्रेस ने तो सहि भुमिका नहि निभाया देस लुट्ने मे मस्त रहे भारत के राहुल गादी को १ महुला मिल्ना चाहिय
प्रिय डाका हरु भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल किन सञ्चालन भै रहेको छैन भन्ने प्रस्न संसद मा उठाइ देउ न😂😂😂
Sabai thauma international airport banayer deshko bikas hune ho Ra Sathi yahi ta hami nepali ko kamjori xa ab aaj voli pahad lageko xa sabai Lai international airport chayeko xa bujhanai garo hamro deshko neta haruko behohar Ra hami jantako ni
Good luck Rabi Dai🙏🔔🙏
नेपाल राष्ट्रको जय होस्।
राहुल गान्धीको गित गाएर बसनोस्।
मोदी मोदी सकती साली नेता हो फेरि एक चोटी मोदी सरकार केहि संका छैना नितिस र मोदी 30 वर्ष को साथी पहिला को सरकार मा पनी नीतीश कुमार साथी नई हो
नमस्कार राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
This is a great news! Pride comes before the destruction 🎉 is being full filled in Modis Life
15 बर्ष एक पीएम ले देश बिकास पक्कै हुन्छ। नौ महिने पीएम हरु डेलिभरी हुन्छन। जय श्री राधे राधे श्री कृष्ण ❤🌹❤
मोदि को बिदेश मिचाह नीति एक्दम निन्दनिय छ ।नेपाल को लागि मोदि हानी कारक हो ।
Very nice
जीत र हार जसको होस तर अराजक विवेकहीन तथ्यहिन मीडिया को भने हार भएको छ।
म त अब बलेन वा रवि बाहेक अरेऊ लाई सिस्नो पानी ल्याउने तयारी गर्दै छु। या गरौं दै छौ।
सरको धेरै राम्रो शैली छ र हजुरले बोलेको समाचार सहि जस्तो लाग्छ बिस्वास लाग्छ।
नेपालको सम्ग्र हितको कुरा गर्ने हो भने त राहुल गान्धीनै प्रधानमन्त्री भैदिए हुन्थ्यो जस्तो लाग्छ जै बालेन जै हर्क जै नेपाल
Ahilay priyanka ra rahaul thik lGcha malai pani congress ko
Ati ramrobislesan patrakar mitra jee jay hos
यो लुटतनत्रर फाल्नुपर्छ अब जरूरीछ ई राष्ट्र घातीलाई बहीसकार गर्नुपर्छ सचेत नागारीकले बालेन लाई सपोट गर्नुपर्छ
Ramro sanga bujne gari bujhaunu vaeko ma dhanyabad
नेपालका फटाहा नेताहरुले कहिलेपनि देश र जनताको लागि सहि सत्य बोल्दैनन
Om
Good news
मोदी त भगवान राम कै अवतार हुन भनी हिन्दु जगत गुरुहरु ले पुष्टी गरि सके। मानिस नै त परमात्मा भएका हुन अहिले सम्म। राम, क्रिष्ण, मोहमद, जिसस, वुद्ध, महावीर, नानक, कबीर सबै मानिस नै त हुन। हामी ले भगवान मान्दछौं।
महत्मागान्ध र नेरु ले नुवार्ण गर्दै भारत बर्ष भारत बिस्तार बादीकरण को पलपल मा नेपाल को जनता जपतप नै गर्छ भारत बर्ष वा भारत बिस्यार बादीकरण एकै हो इन्डियन हिन्दुस्तान हिन्दुबिस्तार बादिकरण हो ?
Jay gorkhnath baba 🙏🙏🙏🙏🙏
योगेस ले त ओलीकै क्रिपाले मन्त्रीपदमा आसीन भऐर स्वाध चाकिऐका ब्यक्ती आफ्नो मालीकको पक्षमा ओकाल्त गर्नु परि हालियो नि
POWER NEWS
BHATTARAI SIR
👍 👍 👌 👌 👍
माननीय योगेश कतिसम्म दहीचिउरे हुन् भन्ने स्वयंले स्पष्ट पारेका हुन्।
यो पत्रकार को कुरा सुन्दा त मोदीको ठूलो बिरोद्धी देखिन्छ , फटा पत्रकार
उनले लोकतन्त्र मास्ने भए इभी एम बाट 500 पार गराउन सक्थे। तर उनले तेस्तो गरेनन। लोकतन्त्र मास्ने चाहना भए उनले सत्ता मा रहदा जित्ने थिए। उनि हिन्दु का राजा भएका हुन। लोकतान्त्रिक
प्रणाली मासेका होइनन।
Good news for Nepal lost modi
हजुरले यही विचारहरु राखी मोदीको बारेमा पिएचडी गर्नु भए हुन्छ।
अभीभाबक हो भन्दैमा जे पायो त्येही गर्न, बोल्न दीने ?
नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने भइसके
🙏🙏🕉️🙏योगेस पनि खराब हो🙏🕉️🙏
👍️👍️👍️👍️
80% hindu raheko india ma aayodha ma nai modi ko hindu card chalena yo election ma...jalse sikhxya, health, bijuli pani ma kaam garxa hami pani tesailai vote dinu parxa ...Yo election bata Nepal le pani derai kura sikna sakxa ...Jai Nepal🇳🇵🇳🇵
Ekdam sahi hindu card ma politics khelxan congress lai vote gareyo bhaney anti hindu bhanda raxan dharma ko dhong garney dharmik bived srijana garney modi lai daroo jhapad lageyoyo choti
०0:13 हो हो हारको ग्लू छैन।😅😅😅😅😅😅
Tapai le bishleshan gare jasto hudaina patrakar mahodaya! Nepali neta jasta xaina Indian neta haru! Uni haru sabai ko ximeki prati ko niti eutai hunxa!
देश कै अविभावक भएको भए पो कसैले केही भन्ने थिएन्न त नि स्चित समुको अविभावक लाइ त भनि हाल्छन् नि किन पिर गर्ने?!
Nepal चुनाव पनि भारतीय मिडियाले यति कै रुपमा प्रस्तुत गर्छन् र ।
मोदिको जति बिरोध गरे पनि हुनेबाला केही छैन ।मोदि फेरि pm बन्ने पक्का
Agreed sir
We support Baalen shah ❤❤❤❤❤
Kasailai modi ramro kasailai Rahul tara malaita modi ramro
नेपालकै स्थिति हुनेहोला
Oli = Modi
हेर्दै जाउ
इन्डिया का काड्गेस को हाल के भयो
अब
खुद्रा प्रसङ धेखी ढीको प्रसङ तिर लागौ🙏🙏🙏😁😁😁😁
😂अाफ्नु मुख हेर याेगेश फटा
याे याेगेश बतास समुहमा विकाउ क्याफे।
न्यूज 24 का पत्रुकारहरु एमालेको खेदो खन्दैगर तिम्रो हिसाब किताब एकदिन हुनेछ
नेपालमा पक्क्ष बिपक्क्ष ले बिरोध नाटक गरेर मिले र खाने त्यहॅा न होला !
Atta 40 rupiya liter
भारतको कुरा जान्दा रहेनछौ भाइ , कोचिङ् गर ,
नेपालका नेताहरु गालीगरेजस्तो हैन , सिक पहिला पत्रकारीता शुभकामनाछ ॥
Hajur le jannu vayexa vane kina reporting garnu hudaina ??
@@lazzytroops8066 नजान्नेलाइ सिकाउंने हो , पितपत्रकारिता नगर भनेर , नमाने रिपोर्ट पनि गरिन्छ !
J vane pni pm vneko modi jasto hununparxa hamro desh ko chor neta jasto hoin j vy pni modi aafanu country lagi u j garna pni ready hunx😊
Vajapa Nato'Usa'Eu'khelme gathbandan aj eu'Usa'Nato happy he.
योगेश भट्टराई लाई के थाहा कुमारको घुमाइ
एमालेका योगेश भट्टराई भन्छ्न बालेन साह ले केपि ओलिलाई गाली गलोज गर्यो भनेर सारै चित्त दुखेछ।
चित्त पनि किन नदुख्नु योगेशको मालिकले जे भनेपनी हुन्छ अरुले भन्यो भनेचै चित्त दुख्ने योगेस भट्टराई भने बेक्ती केपि ओलिको भरिया हो तै भयर
योगेश लाई सारै डाहा भयछ।
Mula Nepal ko godhi media….. aafno county ko news vanchha ki vaner wait gareko…. Nonstop Indian news😮😮
हिन्दी नजानिकन नबोल्नू टेकजी एहमत होईन एहमियत् भनिंछ हउ😂 अध्ययन गर्नु
Gagan thapa words baseless.
Uhako yo boli xli kapati ko boliho bhanne bujhinx
India ko media ly naepl mathi derai naramro vantyo aba palo hamro😅😅
समाचार भनेको कि राशीफल भनेको ? भाइ 😂😂😂 के बोल्या.....
Yo jaghanna bishaya lai Draubadi bastraharan sanga compare garna milchha.Oli Tundikhal ko sandhe hun
थुनेको
Balen shah jiule hoina aafaile aakastira herera thuknu bhaye hunthyo ni
Huncha. Huncha thankot katunu vanne le je je bole. Pani huncha ho
Ahh muji indian mah chas ki Nepal mah muji india ko news poh sunaucha muji ek ek pradesh ko Kati seat bhancha chikneh jatha
ईस तेरो अभिबाक ?
हामीले तिरेको कर को दुरुपयोग,
योगेश , कहिले एता कहिले उता
चुप 😊
teso bhay yahi golmol sarkar ramro hai ... terima fantus
सिमा जोडिएका छिमेकी हरुको सम्बन्ध सबै रअ ले हेर्छ यो झोले पत्रकार यति पनि थाहा रहेन छ
Dhoti ko bayan badi nai bhayo hai nepali lai dhoti ko j ho na bal chaina ta
A gade utibela yo best bhaihanxa🫣🫣🫣
Nepal lai hepeko niklecha
आमिन भट्टराई जि!हुन त बाबुराम भट्टराई....
यो डाका गगन थापा लाई के भन्नु हो सर
बाख्रा
Yo kasto jarnalist ho Hera yo news padehnew tarika
Q
Thukka yokes bhatrai
Sulsule patrakar hunukhan kehi hoin hathi aayo fussa ho ke chetnarayan bhattrai
भारतमा मोदीराज अन्त्य….. अब नेपालमा ओलीराज……
भारता तानासाही भाजापालाई जन्तामाे कानुन र नेपालमा केपिकाे दमले दुई तिहाई सरकार झम गर्ने दुई माहान नेता माेदी र केपि रहे छ्न,जय बालेन काग कराउदशे पिना सुक्दै बालेन ज्यु
मोदी विरोधी पत्रुकार । यस्तै गरी इन्डियन मिडियाले नेपालको राजनीतिमा व्यङ्ग गर्दा कस्तो हुन्छ
केटा समाचार पढ्ने शैली चाहीं सिक ल
😂😂😂😂
यो बैगुनि केटो पनि खुईलिन्छ अब।
तिमी पनि नेपाली काङ्ग्रेस को गोदि हो जस्तो लाग्छ मलाइ
यो देवार धेरै बरबराउन थालाे
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good news
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sandeep lagi euta sabda bolen Balu Shah le,...Balen bhanda Gyanedra Shahi nai thik
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️