अमेरिकामा आज हाम्रो अन्तिम दिन || Sujan Dhakal Vlog ❤️

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • Subascibe to watch Daily Vlog
    #sujandhakal
    #usavlogger
    #couplevlogs
    #vlog
    #sujandhakalvlog

Комментарии • 952

  • @beghadhankumar5505
    @beghadhankumar5505 3 месяца назад +79

    खुशी लाग्यो सुजन जी अलिक इमोस्नल पनि भए तपाईंहरु जस्ता पढेलेखेका र दक्ष युवाको इज्जत सम्मान र आवश्यकता नेपालमा छ। जो जहाँ छौं अब नेपाल फर्किनु पर्छ। हुनत नेपालमा सजिलो त छैन संघर्ष त्याग सबथोक गर्नैपर्छ सरकार र राजनीतिलाई मात्र दोष दिएर उम्किने ठाउँ छैन। 80 को दशकमा अमेरिका युरोप पढेर हुल बाँधेर फर्किने चाइनिज र दक्षिण कोरियालीहरुको संघर्षले नै अहिलेको चाइना र कोरिया बनेका हुन अब हामी किन नफर्किने अहिले नफर्केर कहिले फर्किने तपाईं र तपाईंको परिवारको निर्णयलाई हृदय देखि नै सलाम छ।

    • @gyawalimadhu
      @gyawalimadhu 3 месяца назад +2

      Bida ma aako xan dherai senti na bhaideu😂😂😂😂

    • @babbi777
      @babbi777 3 месяца назад

      Nepal ma farkida jagir tero KP baa. Ley dinxa ra

    • @GomadeviKatuwal
      @GomadeviKatuwal 3 месяца назад

      tapai kaha bata ho can we talk

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      😍😍

  • @romanreign2041
    @romanreign2041 3 месяца назад +76

    तेस्तो मोरो लेबर गर्नु पर्ने अमेरिका मरे नि चाहीन्न !धुलो फोहोर गरिब भए पनि नेपाल र आफ्नो आमा को काख स्वोर्ग भन्दा पनि प्यारो हुन्छ !!शान्ति जति ठुलो दौलत अरु केहि हुन्न !तेयो ! "नेपाल मा मात्र छ !नेपाल प्रान भन्दा प्यारो छ ❤❤❤❤"जति सुकै धाक दिये पनि अर्काको देशमा नोकर नै हुने हो i love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤

    • @umeshthapa1921
      @umeshthapa1921 3 месяца назад +3

      Nepal mai paani khayera basa😂

    • @shakya17250
      @shakya17250 3 месяца назад +3

      Visa lagyo vane voli nai udxa hola…

    • @romanreign2041
      @romanreign2041 3 месяца назад

      @@shakya17250 bhai aafno aafno sochai ho sabai lai bidesh man parxa vanne hunna ali soch thulo banaunu hai brother

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      🙏🙏

  • @bikalbhandari7996
    @bikalbhandari7996 3 месяца назад +43

    तपाई जस्तो युवा देशलाई अावस्कता छ धेरै युवालाई हैशला दिनु भयकाे छ कि अमेरिकी जस्तो देशकाे सुख सुबिधा छाेडेर मेरै देशमा केही गर्छु भन्ने भावना लाई शलाम छ सुजन ब्रो

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +115

    सुजन भाई जस्तो हिम्मत वाल नेपाल को छोरा लाई सलाम अरुको देश को गुलाम भएर पीर लिएर बस्नु भन्दा नेपाल आएर फेरि केहि गरेको हेर्नु पाउ भाई ❤❤❤

  • @ashreyanashritpuwar734
    @ashreyanashritpuwar734 3 месяца назад +60

    जन्मभुमि मा तपाईलाई स्वागत छ्।म पनि राम्रै भन्ने देश बाट फर्किएको मनुवा हु जति दिन बाचिन्छ नेपालि नागरिक भएर बाचिन्छ सिर उच्चो गरेर हिड्ने हो।दोस्रो दर्जाको नागरिक बाट छुट्करा पायौ।

    • @rinakhagishrestha6758
      @rinakhagishrestha6758 3 месяца назад

      Wel come nepal Sujan bhai fami🎉🎉🎉

    • @uniglolbe9998
      @uniglolbe9998 3 месяца назад +1

      No worries म पनि जापान अस्ट्रेलिया छोडेर आको हो

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      🙏🙏

  • @c.branamagar8148
    @c.branamagar8148 3 месяца назад +19

    दुनिया नेता देखि कलाकार सम्मको सपनाको देश लाइ चटक्क छोड्न सक्नु भनेको ठुलै हिम्मत हो सुजन जि बाकि जीबन नेपाल मा शुखमय बितोस

  • @radheshyamshrestha3647
    @radheshyamshrestha3647 2 месяца назад +5

    मेरो त पुरानो कुरा याद आयो भाई ! २००७ मा म पनि तपाई जस्तै आफ्नै देश मा केहि गर्छु भनेर मेरो बुडी अनि बाबु लिएर बेलायेत बाट नेपाल आएको थिय। निर्णय मेरो आफ्नै थियो / पदन गएको एक बिर्ध्यार्थी थिए म / विशा को समस्या त थिएन। बुदा बुडी भएका आमा बा को माया ले भनु खोइ या किन हो नेपाल आउन मन लग्यो। मेरो त तपाई को जस्तो कार्ड बनेको पनि थिएन। यता आउनु निर्णय तेही सहज थिएन त्यो बेला तर मेरो निर्नायेलाई नेपाल मा मलाई त्यो बेला एक पागल निर्णय को संज्ञा पनि दिएयो भाई। नेपाल आए पछि यता आमा पनि बित्नु भयो। अहिले तपाई को यौ निर्णय लाई म हिर्दाये देखि स्वोगत गर्छु। कसले क भन्छ तेस्को पछि न लग्नु होला। समय ले देखाउनु होला केहि गरेर हुन त म इले नेपाल मा आएर ठुल्लो कुरा गर्न न सके पनि यता आएर थप २ सन्तान को बाबा बने। आफ्नै बेबहार व्यापार गरे। दुनियादारी सिके / बाबा पनि गएको वर्ष मात्र बित्नु भयो ९२ बर्सको उमेर मा। बाबा संग यो माया अनि दुख सुख साट्न पाय। ठुलो बाबु पनि अहिले ऑस्ट्रेलिया मा बच्लोउर गर्दै छ। सानो बाबु पनि एसी सक्यो येस्पली अनि सानी छोरि छिन् क्लास १ मा पदचिन। सायेद मा बेलायेत मा अहिले पनि म भएको भए साएद मेरो एस्तो फलिली जीवन हुने थिएन होला। कहिले काही आफन्त ले पिडा दिदा चाई म नेपाल न आउनु पर्ने जस्तो चाई लाग्ने बाहेक कुनै दुख छैन भाई। जति नेपाल बस्दा मलाई यो मन लाई खुसि पाए नि त्यो बेलायेत को त्यो बसाईमा भएन। मलाई लाग्छ जीवन सबै को तेही हो अनि तेती नै हो आउनु भयो नेपाल आमा कति खुसि छिन होला एक सपुत आफ्नै देश सम्झेर आउनु भयो। जब कि यो बेला पनि विदेश जाने को मोह अझै कयेमै छ। सुन्न सक्ने छेमता को बिकाश गर्नु होला। ठाउको ठाउँ जवाफ दिनु भन्दा नि समय ले केहि गरेर देखाउनु होला मेरो धेरै धेरै सुभकामना भाई लाई। नमस्कार

  • @bardiyalithitho6893
    @bardiyalithitho6893 3 месяца назад +19

    अमेरिका छोडेर आउने हिम्मत वाला पनि देखियो नेपालको बसाइ राम्रो होस

    • @GovindaBhandari-dc7pu
      @GovindaBhandari-dc7pu 3 месяца назад +1

      Bida ma aako hola ne😂

    • @manojManoj-ce9ep
      @manojManoj-ce9ep 3 месяца назад +1

      2 month ma back huncha jatha😂😂😂😂😂😂 views ko lagi hola jasto chha

    • @Sky-ty6pj
      @Sky-ty6pj 3 месяца назад

      Himat bala re😂.. Chori US ma janmayer US citizen banla bhane soch bhayeka manxe Nepal ma basaisarai garne😂😂😂

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      thank you

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 3 месяца назад +12

    सबैले सपनाको देश भन्छन तर हजुरले छोडेर आउदै हुनुहुन्छ स्वागत छ हजुरलाई तर फेरि नेपाल छोड्ने बाताबरण नआवस आगामी दिनको शुभकामना

  • @shristypoon5037
    @shristypoon5037 3 месяца назад +13

    सुजनदाइको हिम्मतलाई म सलाम गर्छु। अहिलेको अवस्थामा सबै नेपालीहरू विदेशिएका छन् हजुर नेपालमा फर्किनुभयो मन देखि सम्मान छ हजुरलाई

  • @Back2Nepal
    @Back2Nepal 3 месяца назад +14

    Welcome back to Nepal! I moved back 2 years ago.. after 20 years in the US. I also lived in TX. Welcome back! :) Halka time lagna sakcha resettle huna . Take it easy. Safe Journey!

  • @NishpakshaShah
    @NishpakshaShah 3 месяца назад +16

    स्वागत छ ब्रदर नेपालमा
    सबैजना बिदेशिएर नेपाल रितिदै गएको अबस्थामा तपाईले अमेरिका जस्तो ठाऊ छाडेर आफ्नो भुमि फर्कदै हुनुहुन्छ हजुरले नेपालमा केही प्रेरणादायी काम गर्न सफल हुनुहोस हार्दिक शुभकामना छ💗🙏कास यसरी नै बिदेशिएको केही समयमा सबै दाजुभाइ दिदिबहिनी हरु केही पैसा अनि टन्नै ज्ञान सिप बोकेर नेपाल फर्कए देश कस्तो हुन्थ्यो होला😓💗

    • @Dawoodibrahim-o4x
      @Dawoodibrahim-o4x 3 месяца назад

      हा हा हा😂😂😂😂

    • @Mr333459
      @Mr333459 3 месяца назад

      Khi mahina lai ho.. feri America bolaihalcha.. pr ta falena hola

    • @NishpakshaShah
      @NishpakshaShah 3 месяца назад

      @@Dawoodibrahim-o4x k khanu hasya feri

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      dhanyabaad

  • @janakojha8401
    @janakojha8401 3 месяца назад +10

    राम्रो गरेछौं बरो । ८ वर्ष अमरिका बस्यौं, घुम्यौं , अमेरिकी बसाई अनुभव गर्यौं र नेपाल फर्कियौं । भनेको सॅसारकै सबैभन्दा राम्रो देश हो । बिदेशीहरू अस्ति भर्खर नेपालमा मौरीको अध्ययन गर्न आएका थिए, यस्तै विभिन्न किसिमका अध्ययन , अनुसन्धान गर्न, ध्यान, योग, गर्न ॲाउॅछन। हामीमा बिदेश जाने ‘हुटहुटी’ छ ।

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 3 месяца назад +10

    तपाईं जस्तो शिक्षित युवा देश लाई खाँचो छ मिलेर देश बनाउनु पर्छ म पनि फर्की सके खाडी बाट 🙏

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 месяца назад +10

    सहि निर्णय भाइ त्या घर किन्ने पैसा ले नेपाल् मा राजा भएर खान पाहिन्छ

  • @bishnupradhan4234
    @bishnupradhan4234 14 дней назад

    श्याबास बाबू ! अति नै राम्रो निर्णय गर्यौ।अरुको देशमा कमारा भएर बस्नु भन्दा आफ्नै देशमा बसेको राम्रो।त्यहाको अवस्थाको सबै जानकारी तिम्रो भिडियो मार्फत थाहा पाए।सबैले यसरी नै बुझिदिए हुन्थ्यो।

  • @dhirajtolange9767
    @dhirajtolange9767 3 месяца назад +8

    आफ्नो जन्मभुमि मा केही छैन भन्ने युवाका लागि यो राम्रो उदाहरण हो ।जे छ आफ्नै देशमा छ जे गर्नु छ आफ्नै देशमा गर्ने हो त्याहाको अनुभव र सिपलाई आफ्नै भुमिमा प्रयोग गर्ने हो।सलाम छ सुजन ढकाल दाजुलाई 🙏🙏🙏🙏we'll back Nepal

  • @Sadp568
    @Sadp568 3 месяца назад +1

    Hey! Please reply to this comment. What is the size of your duffle bag? I bought one which is 36 inches. I am not sure if this size is okay for qatar airways. Please guide me.

    • @sujandhakal2246
      @sujandhakal2246  3 месяца назад

      weight 23 kg banaunu farak pardaina size

  • @NarayanMaharjan-td9cp
    @NarayanMaharjan-td9cp 3 месяца назад +7

    आफ्नो देश जस्तोसुकै भए पनि माया लाग्छ ।। तपाईंले जे निर्णय गर्नु भो सहि निर्णय गर्नुभो ।।🙏🙏

  • @lookfor6613
    @lookfor6613 3 месяца назад +2

    आफ्नो देशको माया लागेर फर्केको होला तर अब दुख पाउने भयौ भाइ नेपालमा केहि गर्ने वातवरण छैन। मतलब औसर नभएको होइन नेपालमा छ तर केही गर्न दिइदैन गर्न खोज्यो भने पनि सारा दुनिया पछि लागेर सिध्यारै छोड्छन्। नेपाललाई बल्ड क्यानसर छ जब सम्म पुरानो बल्ड निचोरेर फालेर नयाँ बल्ड हालिदैन तब सम्म रोग निको हुदैन।तिमीलाई मैले डर देखाएको होइन म १००% सियोर छु यो कमेन्ट स्कृनसट गरेर राख एक दिन तिमीले रिलाइज गर्ने छौ।

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      malai nepal ma aara kehi garnu nai xaina just basnu matar xa .... ma online kaam garxu malai yaha ko kura ley asar gardaina

  • @Batuwa927
    @Batuwa927 3 месяца назад +9

    असाधई भावुक बनायो।सूजन जी!! तपाई को देश प्रतीकों प्रेम देखेर।मेरो मन पनी कतीखेर प्रदेश छोडोउ हूटहूटी जागेर आयो।

  • @TulchanThapa
    @TulchanThapa 2 месяца назад

    Timro kam xen भाइ दिन रात अमेरिका भन्छौ । नेपालबाट अमेरिका जाने तिमी मात्रै जस्तो गर्छौ । पागल

  • @bidurdangal1785
    @bidurdangal1785 3 месяца назад +5

    यो एउटा व्यक्तिगत जिन्दगीको भिडियो मात्रै नभएर,आम विदेशमा बसेका र विदेश जानलाई लालाहित भएका समस्त नेपालीहरूका लागि प्रेरणाको स्रोत पनि हो।

  • @babitathapamagar9766
    @babitathapamagar9766 3 месяца назад +1

    Permanently farkina lageko ho vane green card firta garne galti nagarnu hola hai,,kinaki Nepal ma ab sajilo xina kam garna,,kharab rajneeti sab tahasnahas x

  • @govindghale
    @govindghale 3 месяца назад +4

    मलाई डीभी नपरेर टेन्शन भै राथे, सुजन भाईको निर्णय देखेर आजु मात्रै मलाई डीभी नपरेकोमा खुशी लाई राछ । हा हा । मेरी बैनी पनि बारह वर्ष अमेरिकामा जागिर गरेर नेपालमै सेटल भई ।

  • @rajshrestha-zu6zu
    @rajshrestha-zu6zu 3 месяца назад +1

    DV parayko raicha ....are u moving parmament to Nepal 🇳🇵 😊

  • @binodkoyee
    @binodkoyee 3 месяца назад +3

    😢दाइ खुशी आफैमा हुनुपर्ने रैछ तपाईंको video पहिले देखि हेर्छु

  • @rajkumarshrestha4190
    @rajkumarshrestha4190 3 месяца назад +1

    अब अमेरिका नफर्कने गरी नेपाल आउनु भएको हो त?

  • @dineshpandit4294
    @dineshpandit4294 3 месяца назад +4

    दाई नेपाल मा गयर राम्रो पाटी मा राजनिति गरि अमेरीका मा सिकेको देखेको बिकास नेपाल मा गर्नु पर्छ दाई शुभकामना आगामी दिन सुखमय होस❤❤

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      politics ma intrest xaina ramro manxey lai support garney ho

  • @ishakc9983
    @ishakc9983 2 месяца назад

    अमेरिका प्रति नकारात्मक बिचार आएर छोडेर
    आउनु भयो जस्तो लाग्यो।

  • @SudhaRana-g9h
    @SudhaRana-g9h 3 месяца назад +4

    Wow ! Unconditional love and respect guys wish you good luck for upcoming future,ma pani 15 years ko London बसाई पछि आफ्नै नेपाल आउॅदैछु नेपालमै बस्ने गरी hopefully everything will be fine

  • @umeshramtamata1432
    @umeshramtamata1432 3 месяца назад +1

    Nepal aayer k garxau mahangi matrai xa america ko jasto sewa subidha khi xain voli paxuraunu parla

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 месяца назад +4

    सुजन ढकाल जस्ता युवा नेपालको निम्ति चाहिन्छ र देश बनाउनको नेतले मात्र हैन तपाईं हामी जस्ता युवाहरुले पनि योगदान दिन जरुरी छ अमेरिक तेतिकै बनेको हैन लाखौं मान्छे पसिनाले भनेको देश हो जे गरे सहि निर्णय गरे ।

  • @amarrajkunwar9275
    @amarrajkunwar9275 Месяц назад

    आफनोदेसमा सबैकूराको भरिपूरन छभने किन आरकाको देसमा नोकर काम गरे र बसने। धेरैजसो पैसावालाकै छोराछोरी हरूछन गरीब हरू जान सगदैनन

  • @bhaktamagar6253
    @bhaktamagar6253 3 месяца назад +4

    सलाम छ हजुरको साहासलाइ , तपाईले गर्नु भयको देस फर्किने क्रान्तिकारी निर्णयलाई सलुत छ ।

  • @santoshsencheuriofficial1325
    @santoshsencheuriofficial1325 2 месяца назад +1

    Us ma ta gari nakhane le nepal ma k gari khalau ra daju aba saudi katar ta hola ni haina jane khusi lagyoo

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      gari nakhara farkeko haina ta bro .. ramrai kamai rakhya they .. ma nepal mai basera ni usa ko kaam garera kamanuna sakxu ra farkeko

  • @Prakash-347
    @Prakash-347 3 месяца назад +6

    ल अानुहोस् हामी सबै मिलेर देश बनाउनु पर्छ❤

  • @stellathapa5535
    @stellathapa5535 3 месяца назад +1

    Moli pone soport ghare denu hola

  • @amrittamang3564
    @amrittamang3564 3 месяца назад +32

    नेपाल आउदै हुनुहुन्छ धेरै खुसीको कुरा हो , धेरै ठुलो आशा लिएर न आउनु होला । नेपाल नेपाल जस्तै छ अमेरिका को सुख सुबिधा नखोज्नु होला ।

    • @sujandhakal2246
      @sujandhakal2246  2 месяца назад

      @@amrittamang3564 ❤️🙏

    • @Shreetima-q5t
      @Shreetima-q5t 2 месяца назад

      Dherai Khushi lagyo. We are getting quiet emotional but hats up

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 3 месяца назад +1

    यदी नेपाल मा केही गर्न आएको हो भने धेरै राम्रो

  • @sunilrai2382
    @sunilrai2382 3 месяца назад +4

    तपाईको निर्णय र साहस लाई सलाम्। नेपालमा चुनौति अवस्य छ तर सम्भावना पनि अझ धेरै। ढुङ्गा फोरेर पनि वृक्ष फल्न सक्छ भन्ने एउटा गतालो उदाहरण बनेर देखाउनु होला। नेपालमा केहि छैन भन्नेर नैराश्य बोकेर विदेशिरहेको तमाम युवाहरु लाई नेपालमा थुप्रै छ भन्ने आशा देखाउनु होला शुभकामना।

  • @ratnalimbu1743
    @ratnalimbu1743 3 месяца назад +1

    के को अन्तिम होला र धेरै वर्ष पछी नेपाल एक दुई महिना गएर आउने होला अमेरिका पुगेको मान्छे।

  • @kailashupreti
    @kailashupreti 3 месяца назад +3

    कति खुसी लाग्यो । लाखौंको सपनाको देश लाई छोड्ने हिम्मत गर्नु भयको मा। नेपाली नागरिकता छिट्टै लिएको देख्न पाउँ

  • @SherbahadurRana-m7o
    @SherbahadurRana-m7o 3 месяца назад +1

    सुजनजी म बात लेख्ने कुनै सब्दनै भेटेन ।

  • @sabinpathak9176
    @sabinpathak9176 3 месяца назад +3

    Omg, कति खुसी लाग्यो। नेपालमै जाऊ र केही गरौं दै आफ्नो माटो आफ्नो सारा परिवार र बाल्यकाल त्यही छ। पैसा नभए पनि त्यहाँ सुख छ दै। सब मान्छे बाहिरिएका छन् प्लीज बाहिर गएनी सबै नेपाल फर्कौ केही समय पछि।
    म पनि क्यानाडामा🇨🇦🇨🇦 छू। अब को तिन चार वर्षमा नेपाल जाने छु। सधैंको लागि❤❤🇳🇵🇳🇵🇳🇵

  • @parbatineupane1547
    @parbatineupane1547 3 месяца назад

    राजु न्यौपाने भरतपुर चितवन:- भाई किन आउन लागेको नेपाल यहाँ त बर्बाद छ, अलि अलि भाको कमाई पनि कर तिरेको नेता पाल्न र तिनै नेताको चाप्लुसी (आफ्नो छोराछोरी पढ्न पठाउन मात्र चाप्लुसी गरेको)गरेकाको छोराछोरी गरिबको कोटा बिदेश पढ्न पठाउन ठिक्क छ।

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 3 месяца назад +3

    तपाईं हरु जस्तै युवाको आबस्यक छ ,अहिले हाम्रो देश नेपाल मा!!!

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад

    जे भए पनि अमेरिकाई धन्यवाद दिनै पर्छ, दु:ख सु:ख जे भए पनि गरिखाने मौका भएको कै हो, शुख,सुबिधा छोरेर छोरेर घर आउदै हुनु हुन्छ, छोरी तिमी जन्मेको घर हो बाई बाई गर, कोठालाई भन्दा मार्मिक र भावुक बनायो, जन्मेको घर भन्दा त भावुक त हुन्छ नि! शुभकामना यात्राको❤️❤️❤️❤️❤️

  • @EVERESTGLOBALPRAYERNETWORK
    @EVERESTGLOBALPRAYERNETWORK 3 месяца назад +3

    THE MOST HEALTHY BOLD DECISION Sujan Vai! Welcome back to Nepal ❤😂🎉

  • @anulimbulama
    @anulimbulama 3 месяца назад

    मानिसहरु अमेरिका जानलाई ज्यान जोखिममा पार्दै कडोरौ खर्च गरेर जान्छन् तपाईं डिभी परेको मान्छे किन छोड्नु भयो अमेरीका बाबू भन्नुस त

  • @maheshdangol3507
    @maheshdangol3507 3 месяца назад +21

    तपाइँको निर्णय र नेपाल फर्किसकेपछिको अवस्था सबका लागि प्रेरणाको स्रोत बनोस्, शुभकामना। शुभ यात्रा 🎉

  • @surajrana5636
    @surajrana5636 3 месяца назад

    बिदेशीले बनाएको देश बिदेशीले बनाएको प्रबिधि मा रमाउदै गाईच भन्दै बनाईएको ब्लग बाट सकारत्मक सन्देश के त ?? स्वदेश फर्किएर देशको सेवा गर्नु राम्रै हो तर यसो भन्दै अमेरिका का दैनिकी देखाउनुको खासै अर्थ छैन🤔

  • @sajansapkotavlog
    @sajansapkotavlog 3 месяца назад +4

    Daju Nepal ahesi vetna parxa hae from kohalpur

  • @Hemrakc14
    @Hemrakc14 3 месяца назад +1

    खुबी भएको व्यक्तिले अमेरिका अस्ट्रेलिया गइरहनुपर्ने आवश्यक छैन आफ्नै देशमा गरेर खान सकिन्छ खुसी लाग्यो आफ्नै देश फर्कन्छु भन्दा।

  • @bhimrajneupane4577
    @bhimrajneupane4577 3 месяца назад +2

    दाजै सधैको लागी फर्किनु भएको कि केही समयको लागी हो जानकारी पाउन सायद नेपाल अएपछि एक पल्ट भेट्न मन छ दाइलाइ झापामा ।।।

  • @dhanbudhathoki7140
    @dhanbudhathoki7140 3 месяца назад

    आउन त आउनुस तर धेरै बसाइ नहुन सक्छ नेपालमा तपाईं जस्तो मानिस बसने ठाउ हैन यहा त चोर दलाल फताहा सोझासोझी मानिसको थलो हो है तपाइ त यहा भएन भने फर्कि हल्नु हुन्ह्ह नि हैन र म

  • @rajendraacharya1511
    @rajendraacharya1511 3 месяца назад +4

    कार्ड त्यागेर चै न आउनु यहाँ काम गरेर खाने बाताबरण छैन फर्कनु पर्न सक्छ है ।

    • @laxmanshah4088
      @laxmanshah4088 3 месяца назад +2

      लाछी तर्क। बिदेश गएकाले के नै लछारपाटो ला छन र। त्यही बिदेशिको गुहु सूहोर्नु बाहेक।

    • @arunthapa7948
      @arunthapa7948 3 месяца назад

      Tapai yetai hunu hunxa ki aru nae kunae desh MH??? Hami ehi Nepal Mae Khushi xau.

  • @Raj98Bhandari
    @Raj98Bhandari 3 месяца назад +1

    छुट्टिमा आको हो किन सिरेस हुनु ।

  • @lalitoli3730
    @lalitoli3730 3 месяца назад +6

    रमाइलो नेपालमै छ जसले जे भनुन ।

  • @tarabhandari3378
    @tarabhandari3378 Месяц назад

    भिनाजु भन्नू न बाबू भेना भनेको त राई लिम्बुले भन्ने सब्दहो

  • @anilthapa5279
    @anilthapa5279 3 месяца назад +5

    म पनि अष्ट्रेलिया ७ बर्ष बसेर भिजा भएपनि बस्न मन लागेन फर्केको पनि ११बर्ष भएछ यहाँ फर्केको देख्दा मेरो।पनि त्यो दिनको याद आयो ।।
    नेपाल मा धेरै।सुधार गर्न सकिन्छ बन्धु यतै रमाईलो छ स्वागत छ 🇳🇵🙏पोखरा आउदा भेट्नु है।मेरो लेकसाईड street 12नजिक अनुभव सुनाउला 🙏नेपालमा कसरी वातावरण बनाउन सकिन्छ .....

  • @EVERESTGLOBALPRAYERNETWORK
    @EVERESTGLOBALPRAYERNETWORK 3 месяца назад +1

    I have been staying in USA since 7 years. I am also planing to back my lovely and Pretty Birth-Country, Nepal 🇳🇵 in 2027s (Mission 84BS) with beloved life Partner ❤😂🎉😢

  • @nripeshmathema5340
    @nripeshmathema5340 3 месяца назад +3

    शुभ यात्रा सम्पुर्ण परिवारलाई।

  • @AbhizGamerz
    @AbhizGamerz 2 месяца назад +1

    Kati year basera farkanu vayo hjr

  • @SirjanaPradhan-jv3qf
    @SirjanaPradhan-jv3qf 3 месяца назад +3

    Well come Nepal bhai n family💕

  • @techrevel5445
    @techrevel5445 3 месяца назад +1

    Yo ekdin fari farkinxa 😂

  • @Sulavbazar
    @Sulavbazar 3 месяца назад +70

    नेपालमा काम गरेर खाने वातावरण छैन दाइ

    • @narayankhadka4790
      @narayankhadka4790 3 месяца назад +20

      Tehi america ma garteko 12x6 days mehanat gare raamro sag baachna sakinchha,,,ijjat ,,,aftno desh,,,pariwaar ko pani ta aafno value hunchha ni,,,

    • @NepCollection-ul5sr
      @NepCollection-ul5sr 3 месяца назад +23

      Kinna xaina nepal 🇳🇵 maa garera khane batabaran
      Jatti ni xa

    • @laxmanshah4088
      @laxmanshah4088 3 месяца назад +12

      लाछिहरु। नेपालमा गरेर खान नसक्नेले कहि गरेर खादैन।।

    • @romanreign2041
      @romanreign2041 3 месяца назад +10

      आफ्नो आमा र आफ्नो जन्म्भुमी जस्तो गरिब नराम्रो भए पनि तेयो आफ्नो हुन्छ गरि खाने थाउ छ तर गर्न न चाहेर हो ! सब लाई कार चाहिन्छ समुन्द्र चाहिन्छ चिल्ला सडक चाहेर आफ्नो आमा लाई ल्याएर बिदेश गयेका हुन्छन् !!सलाम छ भाइ तपाइँ लाई 🙏 तपाई को तारिफ गरेर साध्य छैन !! भगवान पशुपति नाथ ले सम्पूर्ण परीवार को rakchya गरुन् ❤❤️😍🙏

    • @romanreign2041
      @romanreign2041 3 месяца назад

      ​@@NepCollection-ul5srright

  • @gummagar6172
    @gummagar6172 3 месяца назад +1

    म पनि 2000 मा Newyork , seattle, Miami florida Central america गएको थिए बस्न मन लाएन।

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 месяца назад +6

    सुजन ढकाल भाई 🌹वैलकमटु नेपाल ❤️❤️❤️ your parents your families always welcoming you

  • @phulmayadura3139
    @phulmayadura3139 3 месяца назад +1

    अब फेरी बाबु जन्माउन जाने अमेरिका 😂 कति मान्छे अमेरिका अमेरिका भन्छ । यो भिडियोले नेपाल अमेरिका भन्दा कम छैन भन्ने शिक्षा दिएको छ ॥ हजुरहरु जस्तो युवा नेपाललाई चहिएको छ ॥ 🤙👌

  • @akg6996
    @akg6996 3 месяца назад +2

    Organic video
    Keep it up bro
    Have a nice journey

  • @moviesbuzz9187
    @moviesbuzz9187 Месяц назад

    सबै जना यसरी नै के हि बर्स बसेर पर्किन पर्छ नेपाली आमा ले बाटाे हेरि रहेकि छिन् ❤

  • @sudanbhattarai9395
    @sudanbhattarai9395 2 месяца назад

    Nepal mai kei garna parxa kta haru ,,hera bira ni yasto garo xa 😢

  • @FLAMEBILLS
    @FLAMEBILLS 3 месяца назад +1

    Bro sano chorii cha budii cha , tmle k sochera yo decision liyo tha xaina Tara Nepal ma tmlai garo hunxa bro , Aile samma jatti paisa kamayeu tyo paisa sakinxa ABA

  • @RajKhadka-o8z
    @RajKhadka-o8z 3 месяца назад +1

    Nini ko pr pouxa ta sir aba? Ki naliny? 😮

  • @SuperShreedhar
    @SuperShreedhar 3 месяца назад

    भाई भावना मा धेरै नबग है नेपाल आए पनि visa cancel garera naaunu

  • @GDPVIgamerop
    @GDPVIgamerop 2 месяца назад +1

    Feri farkinuhuncha hajur

  • @SabitraSiral
    @SabitraSiral 3 месяца назад +1

    सुजन भाई अब नफर्किने गरी नेपालमै बस्नेगरी आउनु लाग्नुभएको हो

  • @MandharaDhakal
    @MandharaDhakal 3 месяца назад

    ळल बाबू जि आंफ्नैदेसमा कामगरी खानु होला

  • @JamunaPaudel-w4j
    @JamunaPaudel-w4j 2 месяца назад +1

    हार्दिक स्वागत छ।अाफ्नाे जन्मभुमिमा यसरीनै फर्किनुपर्छ अाफ्नाे देशमा असुविधा भएपनि प्रेम अथाह छ।नकारात्मक कमेन्ट् गर्ने अाफन्त साथिभाई र नकारात्मक साेचले भरिएका मान्छेका वचनले अाफुलाई कमजोर नबनाउनु।

  • @sureshadhikari8616
    @sureshadhikari8616 3 месяца назад

    Aba 1 barsa Nepal basepachi ..yahan batabaran nai bhayena bhanera america farkeko blog dekhna nappaieyos…welcome to Nepal … Welcome to hell … Welcome to Hamro desh

  • @muraryroy
    @muraryroy 11 дней назад

    Congratulations bro..All the best

  • @schaudhary7665
    @schaudhary7665 3 месяца назад

    America kam garne manche lai matra ho, vlog banaune haru homeless hunchan. Sujan ji kamchor manche jasto lagyo. 8 barsa ma kamti ma every year 10 Hajar dollar bachayera ghar return vako vaye hune ho.

  • @bptimilsinalakuri13
    @bptimilsinalakuri13 3 месяца назад +1

    गतिलाे उदाहारण हाे गर्न सके नेपालमा पनि धेरै अबसर छन भन्दै देस फर्केको मा भाइ

  • @3sdchannel
    @3sdchannel 3 месяца назад

    America gako nepal aauna chahanx ..ani nepal vaka haru chai 50 lakh tirera illegal vayer vayeni america jana chahanx..bujheko manxe abo america jadaina.america pahila jasto safe ani future xaina

  • @santoshbasnet6297
    @santoshbasnet6297 3 месяца назад +1

    Nafarkine gari??

  • @JhuplalBk-m5z
    @JhuplalBk-m5z 3 месяца назад

    अब नेपाल आयर अरु केही काम छैन दाजु । तेहि त होनि राज्नितिमा लाग्नेत होला नि

  • @yubrajkc2308
    @yubrajkc2308 3 месяца назад

    Timi le Nepal fakera ramro garna sakxau bro welcome to Nepal passport pani fakdeu hai

  • @gokarnasubedi307
    @gokarnasubedi307 3 месяца назад +1

    के गरेको हो के भाई?

  • @bimalgautam-dk4vq
    @bimalgautam-dk4vq 3 месяца назад

    अबको 5 वर्षमा म पनि बेलायत छोडेर नेपाल जान्छु

  • @onelife-0123
    @onelife-0123 3 месяца назад +1

    Aba esari nai sathi haru sabai farkinu parxa nepal, sabai milera desh banaunu parxa

  • @smritapoudel6381
    @smritapoudel6381 3 месяца назад +1

    Kina? Babu k vayo?

  • @KSFamily-i1f
    @KSFamily-i1f 3 месяца назад +1

    Finally मनलाई आनन्द आयो । I will also return soon ❤❤❤ we love Nepal 🇳🇵

  • @indushahi1035
    @indushahi1035 3 месяца назад

    Why you come in Nepal?Life is very difficult here. NOT good job .

  • @rajankarki5973
    @rajankarki5973 3 месяца назад

    नेपाल आउनु घुम्नु ठिकै हाे तर बस्ने गरी आउनु मूर्खता हाे देश काे situation कस्तो छ थाहा छ तपाइलाई सोच्नु एक चोटि फेरि पनि पछि regret हुनु पर्ला

  • @dammaryadav8779
    @dammaryadav8779 Месяц назад

    तपाईंलाई उच्च सम्मान छ

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 26 дней назад

    हजुर हामिखुसिछैा❤❤❤

  • @abhip882
    @abhip882 3 месяца назад

    तपाइहरु फेरि अ्मेरिका आउनु हुदैन

  • @minarai1636
    @minarai1636 3 месяца назад

    Harek sikxit nepali nepalfarkera aafno des banaune ho vane nepal pani kam ramro hunthena t...

  • @samitarana5782
    @samitarana5782 3 месяца назад

    Nepal ko tal testai xa na rojgar xa na desh ko bikash samjhyo vane janai manlagdain