हाम्रो शरीर छ त दुनिया संसार छ। हाम्रो शरीर छ भने पैसा, इज्जत, सम्मान, समाज, परिवार सबै कमाऊ सकिन्छ हिम्मत गर्नुपर्छ।एकदम खुशि लाग्यो। आफ्नो जन्मस्थान संझेर, माया गरेर फर्कनुपर्छ। यसरि सबै बिदेश पलायन भए का नेपालि स्वदेश फर्केर त्यहा को सिप,अनुभब नेपाल मा लगानि गर्ने हो।
यो चोर बाठो मानछे हुने नहुने Video बनाको छ बेबुकुफ नेपालीलाई बेबकुफ बनाऐर पैसा कमाको छ! बाहुन हो बाहुनेले अरू अगाडी बड़ेको देखनु सकतैना Even आफनै दाई भाईलाई त तेसैले यो गदालाई भाटा हाननु परछ
@@grggtm22uha ko xori America ma janmeko vayera aba uniharu jaile sukai America jana milxa.. America ma testo niyem xa, yedi koi child America vitra janmeko xa vane usle automatically citizenship pauxa ani child ko through bata parents le ni paye.. so, Sujan and his wife can visit America whenever they want
बाबुको बिचार मलाई मन परयो ! मेरो छोरा पनि नेपालमा छन् छोरी बेलायत मा छिन् पटक पटक जादा बिदेस जादा बिदेस पनि बुझे !जति सुकै झिलिमिली देखिए पनि भित्री मनले खुसी भएको महसुस भएन जिउ सजिलोसँग पाल्न सकिन्छ भ्न्ने खुसी हो ! जिउ पालेर भन्दा आफ्नो जन्मभुमिमा रमाउन सिक्नु पर्दछ बाबु मैले बाबू अमेरिका हुँदै देखि vlog bata jodi एकि थिए ! ठिक छ बाबु
तपाइँको कुरा सुरुसुरुमा राम्रै लाग्यो फर्स्ट पार्ट पुरै हेरे पनि । यो दोश्रो पार्टमा तपाईको ब्यक्तित्व अलिक अस्थिर जस्तो देखियो । राम्रो कुरा स्वदेश फर्कनु भएको एउटा युवा हुनुहुन्छ त्यही ठूलो कुरा हो । जिवनको बाटाहरु सोचेअनुरुप गन्तब्यसम्म नपुग्न सक्छ्न तर त्यसो भन्दैमा हामीले गन्तब्यनै परिवर्तन गर्ने हो जस्तो चै मलाई लाग्दैन । हामी लामो रेसका घोडा हौं । दर्बिलो सोच राखेर जीवन सङ्ग पौठेजोरी खेल्नुको बिकल्प हाम्रो जिवनमा छैन ।
Sahi ho bro. Aba 6 months pachi chori pani hurkincha, ani pheri ma kina nepal chodera america pharkiye bhandai video banaucha yo torpe le. US ko greencard bhaye pachi, 6 months samma us bahira basna milcha. I am sure, you keto america sure aaucha 6 months ma. Audience lai ulli banaune kam ho.
sathi, ma pani NY ma baschu. timro kura sunera sarai emotional vaye. timro kura ekdam agree garxu personally tara yo sansar bichitra ko xa. manxeko herne najariya chutta chuttai huncha. manxe le glass ma aadi variyeko pani lai kosoile aadi khali pani dekhxan. yo sansar jati bujhdai gayo uti kehi nabujine
Tapaiko bhanai 100 percentage sahi ho. Same here bhai. Mero pani future ma Nepal nai aune plan x. Afno thau bhaneko afnai hunx. Tapaiko video ekdam manparx.
साँच्चै भन्नुपर्दा सुजनदाइ हजुर सरल र सकारात्मक सोच भएको मान्छे हो । हजुरको vlog पहिलेदेखि नै हेर्थे रमाइलो लाग्थ्यो र अहिले पनि लाग्छ तर हजुर कहिले नियमित हाल्ने अनि कहिले नहाल्ने गर्नुहुन्छ त्यो चाहिँ मलाई नराम्रो लाग्छ । किनभने म बिहान कलेज जान्छु अनी दिउँसो स्कूल जान्छु । दिनभरी थकाइ लागेको हुन्छ अनि आज के रहिछ त vlog मा भनेर फुर्सद भएको बेलामा हेर्छु र कहिले काँही फुर्सदै भएन भने पनि राती सुत्नुभन्दा दश पन्ध्र मिनेट अगाडि हेर्ने गर्छु रमाइलो लाग्छ । अनि vlog हेर्ने फ्रेस हुने बानी पनि परिसकेको छ । त्यही भएर यो मेरो अनुरोध हो हजुरले मन्नु नै पर्छ भन्ने छैन vlog चाहिँ जे हुन्छ जति हुन्छ नियमित हाल्ने गर्नु रमाइलो लाग्छ । ❤
सबैको आफ्नै आफ्नै कथा हुन्छ। तिमि नेपाल फ़र्केयौ आफ्नै कारणले। बिदेशमा कहाँ नेपालजस्तो हुन्छ त? ऐले नेपालमै गारो छ। ठिक छ येदि तिमि खुसि छौ , परिवार खुसि छ भनि।
Rabi Lamichane le jastai American citizen or Green card je cha tyo American embassy ma bujhako ni video bananu hai Nepali ko tyi mathi JHAPALI ???😅😅😅. Guff hannu kosle vyune?? Good luck. Kam jha gare ni autai ho, tara khatnu parcha. Mehanath garera kamako paisa ko mahawtha arkoi huncha. Nepal ma kamako paisa voli goyera kai thulo berami paryo accident vayo kai vayo vane tyo karor ta 1 maina mai khattam huncha tyatti bela feri tyo RUclips batai chanda magne awastha huncha. Hamle ni Nepal ko dhukhi garib lai dheri help garne mauka pako xau. Nepal vanda baira baseko Nepali haru ko mann thulo huncha. Khali aphno dhukuti matra varam vanne sapana hunna hamro dhyan jaile ni dhuki garib tira nai huncha. ❤❤Best of luck.
भाइ म पनि तपाईं भिडियाे हेर्छु तपाईं काे कुरा सुन मन पनि बुझ्याे तर पनि आफ्नाे खुट्टामा उभिनुत पराे दुई जना नातिर र नातिनि छन् हामी पनि पुर्व झापा हाै अमेरिकामा पढने भिसा काे लागि सल्ल गर्नु पर्ने छ तपाईं लाई कसरी भेट्ने बाबुतपाई काे सम्पर्ग कसरी गर्ने
Bichar ramro ho … ramro garnu hola. Arko kura, ali careful hunuhola Nepal pani hamra Ba, daju, vai, kaka, mama, sadu vai le.. sakna lageko cha voli ratarat janamana ganana hola … yes bare pani bichar garnu hola , Des bahkhta Nepali ko nata ke Des le mageko kartayaba chai nivaunu hola ni … Hjr ko ramro hos … safalta ki kamana …
Bhai temle yo video na banayeko thik hunthiyoo hola teme any ways views. Badauna mann thiyo hola. Haina Temro soch prati thik ho tara teme inspiration bhako ra deni manchey. Chai layena. Best of luck for your life
America manai parena desh nai xodera aye ra sadhai ko lagi nepal Ama ko maya lagera aako vanera dekhauna khojeko ho...tara citizenship chai utai ko liyera basya ho yesle...xori ali thulo vayesi janxa feri desh xodera..ahle views ra paisa ko lagi natak garira ho
Ma ni sab yesko fan lie yehi bhandai chi. He is just manupulator. Bro sanga pakai pani dual citizenship cha ra kahile bela ma America jana man lagyo bhane yas lie visa ko lagi parkhinu pardai na just like normal Nepali.
नेपालि नागरीक सरणार्थि बनेर लाखौ तिरेर अमेरीका जान तयार छन । जुन देसमा माया संकार सुरक्षा छैन त्यो देसमा किन मान्छे जान मरीहत्ते गर्छ । मातृभुमि नेपालमा बाबा आमाको काखमा बसे जस्तो आनन्द बिस्वको जुनसुकै देसमा बसेपनि आउदैन भन्नेकुरा मैले पनि अनुभब गरेको छु तर बाध्यताबस म अझै बिदेसमै छु तर छिट्टै नेपाल फर्केर बाबा आमा संगै बस्नेछु ।
अमेरिकमा लागेकाे अागाे निभाउने भिसामा पठाईदिन्छु भनेर भाउजुले ४ जना बाट २०/२० उठाई सक्नु भयाे अरि त याे बिसयमा पनि पत्रकार साथि हरु काे ध्यान जानू जरुरि छ 😀
बाबु नेपाल धेरै राम्रो हो तर याह लुटेराहरुले गरिखान दिदैन्न क्या बाबु। नेपालको अध्कृत भएका हरु भटाभट जागिर छोडेर जानिको लर्को छ्। पछि तपाइ पछुताउन त पर्दैन होला बाबु।
मैले एउटा प्रश्न साेध्न चाहे है सुजन भाइ !!! भिजिट भिषामा जाने बुढा बा आमासँग सहयाेगी भएर छाेरीकाे छाेरा(नाति) ले जान पाईन्छ कि पाईदैन ?? यश बारे जानकारी पाउन ?? यसैमा
हाम्रो शरीर छ त दुनिया संसार छ। हाम्रो शरीर छ भने पैसा, इज्जत, सम्मान, समाज, परिवार सबै कमाऊ सकिन्छ हिम्मत गर्नुपर्छ।एकदम खुशि लाग्यो। आफ्नो जन्मस्थान संझेर, माया गरेर फर्कनुपर्छ। यसरि सबै बिदेश पलायन भए का नेपालि स्वदेश फर्केर त्यहा को सिप,अनुभब नेपाल मा लगानि गर्ने हो।
most honest person and zero attitude vako manxe plz guys support him.😢😢
Right I think he is good person , watching him from ktm godavari
सरल स्वभाब , समझदार , एकदम राम्रो ब्यत्तिको रुपमा चिनेको छु यहालाई निरन्तर को you tube हेराईबाट्।
भाई मान्छेहरु अहिले त एक करोड तिरेर त्यो पनि ज्यान जोखिममा राखेर अमेरिका जान्छन् तर तपाईले फर्किनु माहान सोच हो, सलाम गरे🙏
Sirly dhosta kamai sakanu vayo aaba sakun chaiyo paisa pugyo 😂
Right venu vayo
K ra ko sahi soch,
यो चोर बाठो मानछे हुने नहुने Video बनाको छ
बेबुकुफ नेपालीलाई बेबकुफ बनाऐर पैसा कमाको छ!
बाहुन हो
बाहुनेले अरू अगाडी बड़ेको देखनु सकतैना Even आफनै दाई भाईलाई त
तेसैले यो गदालाई भाटा हाननु परछ
@@grggtm22uha ko xori America ma janmeko vayera aba uniharu jaile sukai America jana milxa.. America ma testo niyem xa, yedi koi child America vitra janmeko xa vane usle automatically citizenship pauxa ani child ko through bata parents le ni paye.. so, Sujan and his wife can visit America whenever they want
बाबुको बिचार मलाई मन परयो ! मेरो छोरा पनि नेपालमा छन् छोरी बेलायत मा छिन् पटक पटक जादा बिदेस जादा बिदेस पनि बुझे !जति सुकै झिलिमिली देखिए पनि भित्री मनले खुसी भएको महसुस भएन जिउ सजिलोसँग पाल्न सकिन्छ भ्न्ने खुसी हो ! जिउ पालेर भन्दा आफ्नो जन्मभुमिमा रमाउन सिक्नु पर्दछ बाबु मैले बाबू अमेरिका हुँदै देखि vlog bata jodi एकि थिए ! ठिक छ बाबु
सुमन भाइ सत्य थत्य मन कुरा भोगेको देखेको सबै कुरा बाडनु भएको मा धन्यवाद ।।।
You took the best decision 👏 ❤ You are the most honest person
तपाइँको कुरा सुरुसुरुमा राम्रै लाग्यो फर्स्ट पार्ट पुरै हेरे पनि । यो दोश्रो पार्टमा तपाईको ब्यक्तित्व अलिक अस्थिर जस्तो देखियो । राम्रो कुरा स्वदेश फर्कनु भएको एउटा युवा हुनुहुन्छ त्यही ठूलो कुरा हो । जिवनको बाटाहरु सोचेअनुरुप गन्तब्यसम्म नपुग्न सक्छ्न तर त्यसो भन्दैमा हामीले गन्तब्यनै परिवर्तन गर्ने हो जस्तो चै मलाई लाग्दैन । हामी लामो रेसका घोडा हौं । दर्बिलो सोच राखेर जीवन सङ्ग पौठेजोरी खेल्नुको बिकल्प हाम्रो जिवनमा छैन ।
ushko kuro alik bujiyena jasto cha vedio pheri haarau
तपाईकाे कुरा एकदम सई लागाे सुजन सर मान्छेलाई पाेईसाले कईले नपुक्के जे गर्नु भाे ठिकै गर्नु भयाे
सहि हो साथी, म पनि यहॅा अमिरीकको पेन्सिबेनिया बाट हो, मेरो पनि सोच नेपाल नै आउने हो,
यो ब्रो को कुरा मलाई विश्वास लागेन । ६ महिना पछि फर्केर अमेरिका जान्छ जस्तो लाग्छ ।
Yo sab views pauna ko lagi ho
हो नि,views को लागि अनेक content बनाउछन
Sahi ho bro. Aba 6 months pachi chori pani hurkincha, ani pheri ma kina nepal chodera america pharkiye bhandai video banaucha yo torpe le. US ko greencard bhaye pachi, 6 months samma us bahira basna milcha. I am sure, you keto america sure aaucha 6 months ma. Audience lai ulli banaune kam ho.
Yo RUclips chalyo bhane jadaina. Chalena bhane feri jancha hola. 👍
@@rupenshakya8154 yes thyakkai tei ho
Ur thought is great sir. I influenced with U.
हजुरको महान सोच प्रती पुर्ण सहमती मेरो ढकाल सर ।
j garnu vayo akdam ramro garnu vayo sir..👌👌
100% सहि भन्नु भयो र जे गर्नु भयो एक्दम सहि निर्णय गर्नु भयो😍🙏
Sahi kura garnuvayo Vaile.❤
sathi, ma pani NY ma baschu. timro kura sunera sarai emotional vaye. timro kura ekdam agree garxu personally tara yo sansar bichitra ko xa. manxeko herne najariya chutta chuttai huncha. manxe le glass ma aadi variyeko pani lai kosoile aadi khali pani dekhxan. yo sansar jati bujhdai gayo uti kehi nabujine
Osho sunnuhos sathi . He is best philosofer
Tapaiko bhanai 100 percentage sahi ho. Same here bhai. Mero pani future ma Nepal nai aune plan x. Afno thau bhaneko afnai hunx. Tapaiko video ekdam manparx.
Sahi xa hai Sochne tarika chae sirko 👌
Right Kura sujan dai hjr sanga USA Holi ma bhat bhayeko theyo ❤
Sahi ho afno Des think xa
यकदमै राम्रो लाग्छ हजुरको कुराले मनछोयो👌🙏
बाबू तिमिले जे गरेउनी त्यो ठिक छ,आफ्नु बुवा आमा आफ्नु घर कति राम्रो कहिले पनि अमेरिका छाडिएकोमा न पछुताउनु।सुभकामना।
❤❤❤
Nice thought mero bro❤❤❤
म पनि 2000 मा अमेरिका गएको थिए ।तर बस्न मन लागेन भाइ।तर नेपाल मै राजधानीमा settled गरेर बसेको छु।पैसा चाहिन्छ।तर त्यसको पछि मरिहत्ते गर्न मन लाग्दैन।
सोच प्रति उच्च सम्मान छ र पाठ थ्री को पनि प्रतीक्षामा छु छिटोभन्दा छिटो आउनेछ आशा गरेको छु।
❤❤ best wishes nepal ko basai ramaro rahos sugan jee
भाईले धेरै नेपालीहरुको केही मात्र भए पनि आँखा खोली दिनु भो । राम्रो ।
साँच्चै भन्नुपर्दा सुजनदाइ हजुर सरल र सकारात्मक सोच भएको मान्छे हो । हजुरको vlog पहिलेदेखि नै हेर्थे रमाइलो लाग्थ्यो र अहिले पनि लाग्छ तर हजुर कहिले नियमित हाल्ने अनि कहिले नहाल्ने गर्नुहुन्छ त्यो चाहिँ मलाई नराम्रो लाग्छ । किनभने म बिहान कलेज जान्छु अनी दिउँसो स्कूल जान्छु । दिनभरी थकाइ लागेको हुन्छ अनि आज के रहिछ त vlog मा भनेर फुर्सद भएको बेलामा हेर्छु र कहिले काँही फुर्सदै भएन भने पनि राती सुत्नुभन्दा दश पन्ध्र मिनेट अगाडि हेर्ने गर्छु रमाइलो लाग्छ । अनि vlog हेर्ने फ्रेस हुने बानी पनि परिसकेको छ । त्यही भएर यो मेरो अनुरोध हो हजुरले मन्नु नै पर्छ भन्ने छैन vlog चाहिँ जे हुन्छ जति हुन्छ नियमित हाल्ने गर्नु रमाइलो लाग्छ । ❤
kati safa man ko hununxa hajur dai God bless you shila didi ani punturi💗
You are so honest 🙏🙏👍👍👍
हजुरप्रति सधैँ मेरो उच्च सम्मान छ।❤
Wow so nice 👍
Welcome back dai ☺️
video ko thumbnail ma nepal ko new map rakhanu pryo
Good man
Wow brother 🎉 ma pani Texas ma struggle gardai xu time time ma apartment huda gun shoot ko sound suninthyo
love from Dang Ghorahi❤❤❤❤
Subash sir, wherever u are be pleased, safe n live peacefully!
Thanks for 95 subscriber❤❤
Subscribe garera sathi banum hai
@@Laxmibkofficial subscribe garum ani sathi banam
Subscribe garera sathi banum hai
@@Laxmibkofficial subscribe garum ani sathi banum hai
You'r right babu god bless all you'r family's ❤❤❤
Thanks for 86 subscribe keep supporting youtube family members 🙏🙏🙏
Back garnu la
@@Karishmatamang05 okay done
@@RUclipsviewaps tq
Subscribe garera sathi banum hai
jay hos
Ekdam ramro soch 👍ma pani tei soch le nai farkeko paisa matra thulo hoina yo sansar ma chaina ta chahincha paisa but we hav to balance them 😊❤🇳🇵
सारै राम्रो सोच भाईको
Nice
Exactly well said brother at the time of 21:55. Hats off to you and to your simple thinking. So do I
Afno Katha aafnai betha ho .. good boy....❤❤❤❤
Ramro ho nepal pyaro lagx
Motivational your video nice
संसारको सबैभन्दा असुरक्षित देश हो अमेरिका
Sai ho dai Nepal ma jo basnu parxa ❤🇳🇵
good job
साह्रै राम्रो सोंच
Thanks Babu
सबैको आफ्नै आफ्नै कथा हुन्छ। तिमि नेपाल फ़र्केयौ आफ्नै कारणले। बिदेशमा कहाँ नेपालजस्तो हुन्छ त? ऐले नेपालमै गारो छ। ठिक छ येदि तिमि खुसि छौ , परिवार खुसि छ भनि।
पहिला तिमि ग्रिनकार्ड र छोरीको जन्मदर्ता त्यागेको भिडियो बनाउ अनि पत्याउंला नत्र सोझासिधा नेपालीको भावनासंग खेलेर युटुबमा भ्यू बढाउनेकाम नगर,बरु अर्कै कन्टेट बनाउ ,अमेरिका मैलेपनि देखेकोछु, त्यसैले म चांहि तिम्राकुरा पत्यांउदिन
सहमत ✊
Rabi Lamichane le jastai American citizen or Green card je cha tyo American embassy ma bujhako ni video bananu hai Nepali ko tyi mathi JHAPALI ???😅😅😅. Guff hannu kosle vyune?? Good luck. Kam jha gare ni autai ho, tara khatnu parcha. Mehanath garera kamako paisa ko mahawtha arkoi huncha. Nepal ma kamako paisa voli goyera kai thulo berami paryo accident vayo kai vayo vane tyo karor ta 1 maina mai khattam huncha tyatti bela feri tyo RUclips batai chanda magne awastha huncha. Hamle ni Nepal ko dhukhi garib lai dheri help garne mauka pako xau. Nepal vanda baira baseko Nepali haru ko mann thulo huncha. Khali aphno dhukuti matra varam vanne sapana hunna hamro dhyan jaile ni dhuki garib tira nai huncha. ❤❤Best of luck.
Aru ko Pragati ma jealous hunu ramro hoina. Please be positive and think positive.
Sir hjur nice video banaunu huncha Tara hjur lai kasto man napareko ho america
Your decision is absolutely right 👍
Sujan dai big fan❤❤❤❤
Taka gare vai le ❤
Thank you 565 subscribers family🎉
Subscribe garera sathi banum hai
@@abhishek.dhungel105 done back denu
@@abhishek.dhungelback plz😊
@@RejinaBayungRaiOfficial done thanks
@@RejinaBayungRaiOfficial done
खुसी लाग्यो फर्किनुभकोमा
भाइ म पनि तपाईं भिडियाे हेर्छु तपाईं काे कुरा सुन मन पनि बुझ्याे तर पनि आफ्नाे खुट्टामा उभिनुत पराे दुई जना नातिर र नातिनि छन् हामी पनि पुर्व झापा हाै अमेरिकामा पढने भिसा काे लागि सल्ल गर्नु पर्ने छ तपाईं लाई कसरी भेट्ने बाबुतपाई काे सम्पर्ग कसरी गर्ने
हो सुजन सर सग भेट भए राम्रो हुनेथियो ,मेरो छोरा स्टुडेन्ट भिजामा जान चाहन्छ ,यश सम्बन्धमा बुझ्न राम्रो हुनेछ
Ok god bless u❤❤❤❤
Thanku so much for 72 subscribers keep supporting guys plz 🙏🙏🙏🙏😭😭😭😭
@@N7MVLOGS subscribe garum ani sathi banum hai
We humans have a soft bias tendency. When we like something, we try to portray everything in that direction.
Dherae ramro manxe
PArt 3 ma deve parera jada suruma kasto dukha hunxa tyoni banauna sir
I know u will definitely go to the usa in future 🤣🤣
तिमि राइछाऊ भाई पक्का नेपाल को छोरों। मानछी काले काले मन अति सफ़ा गोरो ! हामी त भयाऊ परदेंसी। स्वर्गसमान प्यारो ऑफ़नो देश अब तिमराई सेरो फेरो 🇳🇵💗🇳🇵
Marchan ki vanira farkiko ho desh ko mayaly hoina 😂
Afnai desh ma ta hami gare rachau dhuka napattaye profile kholera hernu hola 👍
Bichar ramro ho … ramro garnu hola. Arko kura, ali careful hunuhola Nepal pani hamra Ba, daju, vai, kaka, mama, sadu vai le.. sakna lageko cha voli ratarat janamana ganana hola … yes bare pani bichar garnu hola , Des bahkhta Nepali ko nata ke Des le mageko kartayaba chai nivaunu hola ni …
Hjr ko ramro hos … safalta ki kamana …
Bhai temle yo video na banayeko thik hunthiyoo hola teme any ways views. Badauna mann thiyo hola. Haina Temro soch prati thik ho tara teme inspiration bhako ra deni manchey. Chai layena. Best of luck for your life
wau you great
Same Mero jastai story rahexa yaar,maile pani Japan 7 barsa basera ahile completely finish garera farkisake❤❤❤❤❤
Bro American citizen lera aayara thulo kura gardine RUclips ma aayara. Welcome to Nepal tourist bro.
America manai parena desh nai xodera aye ra sadhai ko lagi nepal Ama ko maya lagera aako vanera dekhauna khojeko ho...tara citizenship chai utai ko liyera basya ho yesle...xori ali thulo vayesi janxa feri desh xodera..ahle views ra paisa ko lagi natak garira ho
@@sujanmaharjan5630 aani Nepali Veda haru wow wow garchan haha
Ma ni sab yesko fan lie yehi bhandai chi. He is just manupulator. Bro sanga pakai pani dual citizenship cha ra kahile bela ma America jana man lagyo bhane yas lie visa ko lagi parkhinu pardai na just like normal Nepali.
Because you have earned enough to live moderate life in nepal.
but up to when...
Bro, it depends where you live. I never felt that way.
Naya youtob harule eak aapas ma saport garau hai ani sahi thau ma puginx
नया युुट्यूूब खोल्नु भएका साथिहरू आऊनुहोस एक अर्कालाई सहयोग गरेर अगाडि बढाउनुपर्छ एक-एक गरेरनै लाखौ हुन्छ।
Casino game khelauchau ho bro??
नेपालि नागरीक सरणार्थि बनेर लाखौ तिरेर अमेरीका जान तयार छन । जुन देसमा माया संकार सुरक्षा छैन त्यो देसमा किन मान्छे जान मरीहत्ते गर्छ । मातृभुमि नेपालमा बाबा आमाको काखमा बसे जस्तो आनन्द बिस्वको जुनसुकै देसमा बसेपनि आउदैन भन्नेकुरा मैले पनि अनुभब गरेको छु तर बाध्यताबस म अझै बिदेसमै छु तर छिट्टै नेपाल फर्केर बाबा आमा संगै बस्नेछु ।
अमेरिकमा लागेकाे अागाे निभाउने भिसामा पठाईदिन्छु भनेर भाउजुले ४ जना बाट २०/२० उठाई सक्नु भयाे अरि त याे बिसयमा पनि पत्रकार साथि हरु काे ध्यान जानू जरुरि छ 😀
daeree ramro bichar
Hamilee austrailia janu parxa it is safeee😂😂❤❤❤
Congrats for 40k
Subscribe garera sathi banum hai
i kin farkis hami lai k thaha xa
Sir aaba second letter laya laya aaxu
कुरा बुझ्दा , youtube बाटै राम्रो कमाइ भएपछि किन दुःख गरेर सङ्घर्ष गरेर अरूको देशमा बस्ने । यही हो भएको ।
🙏🙏🙏🙏
salam bhai nepal pharkibu nai ramro garnu vayo .testo life choder nepal lai maya garera aaunu vayo.aba ko bikash nepal mai garnu parcha.
Feri jane hola ni card xa jane aaune
Aaba hajur ley nepal mai kehi gardai nepal mai settle hunu vayo vani dharai yuwa farkinxan tara tapai usa farkinu vayo vani nepal mai kehi garxu vaneraw baseko dharai yuwa ley bahira jani plan banauxan yati chai navulnu hola
Atiramro,Socha,matribhumi,partiko,Maya,best,oflock,Bhai,
Sujan ji thik garnu vo Nepal ayera. Mapani Nepal farmane tayare ma chu.
100% right
Sujan ji passport ta liyera nai aunu vayo hola ni 😁😁
बाबु नेपाल धेरै राम्रो हो तर याह लुटेराहरुले गरिखान दिदैन्न क्या बाबु। नेपालको अध्कृत भएका हरु भटाभट जागिर छोडेर जानिको लर्को छ्। पछि तपाइ पछुताउन त पर्दैन होला बाबु।
i m from usa
kasari paunu bho ho unemployment for 14 month. you can take unemployment up to 26 weeks only.
मैले एउटा प्रश्न साेध्न चाहे है सुजन भाइ !!! भिजिट भिषामा जाने बुढा बा आमासँग सहयाेगी भएर छाेरीकाे छाेरा(नाति) ले जान पाईन्छ कि पाईदैन ?? यश बारे जानकारी पाउन ?? यसैमा