सिंहदरबारमा सुन फल्ने रुख छैन, मेहनतले मात्र देश बन्ने हो- सुमना श्रेष्ठ | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии •

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 9 месяцев назад +6

    सुमना श्रेष्ठ माननीयले गर्नु भएको गहन अध्यनले र उहाँ को भोगाइ अनुभव र समस्यालाइ नजिक बाट कोट्याएर विश्लेषण गर्न सक्ने क्षमताले पक्कै राष्ट्रिय स्वतन्त्र पार्टिको गरिमा फराकिलो बनाउने छ !

  • @arjunpant3674
    @arjunpant3674 11 месяцев назад +42

    रा स पा को सबै भन्दा उत्कृष्ट साम्सद !!
    she deserves primeminister of nepal !!

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 11 месяцев назад +57

    महान नारी , नमन❤
    सुमना जस्ता नेता कम्तीमा म र म जस्ता मानिस को लागी आशा को दियो पक्कै पनि हो

  • @sureshkunwar9424
    @sureshkunwar9424 Год назад +40

    रास्वपाले भोलि के कस्तो काम गर्ला थाहा छैन तर विषयलाई राम्रो सङ बुझ्न सक्ने,गहिराईमा पुग्न सक्ने क्षमताभएका व्यक्ति चाहिँ धेरै छन है। सुमना दिदि is one of them ❤️

  • @yubrajpandey3948
    @yubrajpandey3948 Год назад +57

    एउटा क्षमतावान जनप्रतिनिधिको छनौट गर्नुको फाइदा
    यस्तै होला। सुमना जी,You are doing great.👍️👍️

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Год назад +40

    कति राम्रो सोच बिचार हजुरको देश लाइ हजुर र रस्ट्रिय स्वतन्त्र पार्टि को आबस्यक छ अब पुरना दल सच्चिने हैन ८४ मा रास्ट्रिय स्वतन्त्र पार्टिले एकल बहुमत ल्याउनु पर्छ

  • @rudragurung9222
    @rudragurung9222 7 месяцев назад +1

    मन्त्री,sumanaasrestha लाइ सलाम एक्दमैसहि,र प्रसन्सायुक्त निर्नएलिनुभयो सफल्ताकोशुभ काम्ना

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve Год назад +92

    देश र जनताले मागेको एक होनहार सक्षम शुमना श्रेष्ट्लाईआउने 84 सालमा दुई तिहाईको आजै शुभकामना दिदै दुई तिहाईको लागि आफै आफुले सक्ने सयोग भरपुर गर्नेछु

  • @GharDeshParDesh
    @GharDeshParDesh Год назад +30

    माननीय सुमना श्रेष्ठका बिचार र उहाँको पार्टी प्रति उच्च सम्मान छ । सुमना जि हेर्दा नै ; तपाइँ एक निडर र केही डिटरमिनेसन भएको लिडर देखिनु हुन्छ । तपाईं प्रती जनता को ठुलो आशा छ । तपाइँको त्यो हुटहुटि सदा यस्तै रहिरहोस । सफलताको शुभकामना

  • @premshrestha7902
    @premshrestha7902 Год назад +16

    नेपाल र नेपालीको आशाको दियो बोकेर हिड्नु भयकी एक नेत्रि सुमना श्रेष्ठ ।

  • @Jiyagannu
    @Jiyagannu Год назад +178

    एस्तो राम्रो मान्छेहरु लाई जनताले साथ दिनु जरुरी छ 💗🙏🙏

  • @jayandrakoirala6130
    @jayandrakoirala6130 11 месяцев назад +13

    सहि विश्लेषण । सोध्ने र उत्तर दिने दुबै जनताका आखाका नानी हुन ।

  • @SANTABHUDHA
    @SANTABHUDHA 9 месяцев назад +4

    एक दम रामराे हजुर लाइ शुभकामनछ उनति पगति का पाइला अगाडि बढुन यहिनै मेराे सुभकामन

  • @subashshrestha1766
    @subashshrestha1766 7 месяцев назад +1

    राष्ट्रिय स्वतन्त्र पाटी बाट हामी सबैको स्वतन्त्र ब्याक्ती सुमना श्रेष्ठ लाई बधाई तथा शुभकामना।

  • @madhurana421
    @madhurana421 6 месяцев назад +1

    हजुर जस्तो साेच भएका युवाहरूकाे अति नैे खाचो छ याे मुलुकलाई र अाशावादी छु कि हाम्रो मुलुककाे अवस्था अवश्य फेरिने छ ।❤❤❤😊

  • @Global.Wonders
    @Global.Wonders Год назад +77

    माननीय सुमना श्रेष्ठ हामी तपाईलाई नेपाल को पहिलो महिला प्रधानमन्त्री भयेको देखन् चाहान्छौ ।।

  • @arjunparajuli8159
    @arjunparajuli8159 9 месяцев назад +3

    स्पष्ट भिजन भएको युवा नेता लागेको छ यहाँको लक्षमा पूर्ण सफलता मिलोस्।शुभकामना छ।धन्यवाद ।

  • @kajishrestha418
    @kajishrestha418 Год назад +19

    सुमनाको भनाइ सहि हो बिदेशमा एक घन्टा सुख देखेर यस्तै हो लाइफ सोच्नु गलत हो यो भनाइले मन छुयो

  • @JagatPun-x6w
    @JagatPun-x6w 10 месяцев назад +8

    यस्तो संसद लाई जिताएर पठाउने त्यहाँको जनता लाई सलाम छ ❤

  • @KhemrajShrestha-z8r
    @KhemrajShrestha-z8r 7 месяцев назад +1

    माननीय सुमन सिस्टर जि तपाईंको सोच्च बिच्चार जस्तै हामी सबैमा अाउनु पर्छ अनि बल्ल बन्नछ देश 👍️👍️👍️

  • @jiwanrai1932
    @jiwanrai1932 11 месяцев назад +10

    धेरै रोचक लाग्यो । यस्तो उच्च स्तरको बिचार बिमर्सहरु फेरी सुन्ने मौका पाऊं । Big salute छ हजुर दुवैलाई ।

  • @deepakkandel9795
    @deepakkandel9795 11 месяцев назад +7

    सर्वप्रथम तपाइलाई सांसदमा चयन गर्ने नागरिकलाइ बधाइ छ,त्यसपछी तपाइलाइ किनकी 2046 सालपछीकै संसदको काम कर्तब्य र भुमिका जनतामा स्थापित गराउन सफल भएकोमा।

  • @binodgc8709
    @binodgc8709 8 месяцев назад +1

    कति राम्रो नेपाली बोलचाल को चाइने सब्द ,सुमना जि को ,नेपालमा सुमना बालेन आदि जस्तो आठ दस जना राम्रा मान्छे हुने भए देशको काया पलट हुने थियो ।

  • @mohanmagar2942
    @mohanmagar2942 11 месяцев назад +11

    सायद मलाई लाग्छ नेपालको सदनले यति प्रफेक टालेन्ड संसद पाएक इतिहासमा पहिलो चोती होला
    यति राम्रो बिचार यति बौद्धिक अति खुसी लाग्छ 👌🙏

  • @bishnushrestha500
    @bishnushrestha500 Год назад +10

    सुमन बैनी काे साेच अनि कार्य अति उतम यस्तै याे चाे तिनैपाटीमा

  • @narayankhanal4548
    @narayankhanal4548 11 месяцев назад +16

    अति राम्रो मलाई मन पर्ने साम्सद मध्ये एक तँपाई हो Keep Going on Well

  • @drndeepak6557
    @drndeepak6557 Год назад +8

    सुमना श्रेठ धेरै राम्रो र सिक्षित साम्सद हो। उहाले बोल्नु भएको आवाज को सधैं साथ दिनु पर्छ।

  • @mohanbaram7655
    @mohanbaram7655 9 месяцев назад +3

    मा.सुमनलाई सिंगो नेपाली जनताले साथ र सहयोग मिलोस् keep it up .

  • @shankargoodchalise392
    @shankargoodchalise392 9 месяцев назад +3

    सुमना जी तपाईं माथि ठूलाे भराेसा छ,
    तपाईं बाटो नबिराइ अघिबढिरहनुस् सफलताको हार्दिक शुभकामना ।

  • @khadagchhetri1902
    @khadagchhetri1902 9 месяцев назад +3

    अती सान्दर्भिक भनाइ। नेपालीले मेहनत गरेको खण्डमा मात्र देशको बिकास सम्भव छ। भासणले मात्र देशमा बिकास हुदैन

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 9 месяцев назад +1

    माननीय सुमना जि को सोच आजको नेपाल को आबस्य्कता हो।

  • @Kasa690
    @Kasa690 Год назад +50

    ❤यतिको नेतालाई चैं जनताले सम्मान का साथ भरपूर साथ दिन जरुरी छ है नेपाली जनता ❤

    • @rabjoshi76
      @rabjoshi76 10 месяцев назад +1

      तर बिडम्बना !! पार्टीका झोले हामीहरुले नै यस्ता नेतालाई हराइ दिन्छौ । थुक्क

    • @Kasa690
      @Kasa690 10 месяцев назад +2

      @@rabjoshi76 आफ्नो देश bikash गर्नै नेता सहि चुन्न नसक्ने अनि खाली देश बिग्र्यो देश बनेन vanera गफ मात्र दिने hami janata nai bheda hau

  • @belrana5866
    @belrana5866 9 месяцев назад +2

    सुमन बै नी बधाई छ यस्तो विचार भएको व्यक्ति लाई आम जनता ले सहाएट गर्न पर्छ पर्गती कामना गर्द छु धन्यवाद जाई घण्टी जाई रा स्व पा

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 11 месяцев назад +3

    तपाईं नेपाल र नेपालीलाई बनाउनै पर्छ भनेर लागेका स्वच्छ छवि र सुद्द मन लिएर अाएका युवा हाे भन्ने कुरा अाज झनै पुष्टि भयाे । धन्यबाद तपाईंको मन मस्तिष्क बुझ्ने माैका दिनुभएकाेमा ।

  • @banuragi1310
    @banuragi1310 Год назад +16

    रा स्व पा कि बौद्धिक एवं शालीन नेतृ सुमना श्रेष्ठ र अहिलेसम्म विना विवादित राष्ट्रिय संचारकर्मी टिकाराम सर बिचको कुराकानी सुन्दै छु।❤️❤️❤️❤️

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 8 месяцев назад +3

    एक ब्यक्ती को बार्तलाप ले लाखौं लाख ब्यक्ति को दिमाग मा देश प्रतिको गहिरो माया कस्तो हुन्छ? भनेर छर्लङ्ग पार्नु भएको मा साम्सद् तथा मन्त्री सुमना श्रेष्ठ जी र यात्री जी लाई बधाई तथा शुभकामना । यो धर्ती ले यस्तै सपूत र सुपुत्री हरु को जन्म दिदै जाओस् । जय देश, जय नेपाली जनता।

  • @KajimanSinchuari
    @KajimanSinchuari 9 месяцев назад +1

    सुमना श्रेष्ठ एक अबल सामसद हाे र देशले खाेजेकाे नेता पाएकाे छ जय घण्टी🇳🇵🇳🇵🔔🔔

  • @Debuchronicles
    @Debuchronicles 11 месяцев назад +9

    जित्नु पर्ने,सत्ता मा जानै पर्ने,परिवर्तन कहाँ र कसरी भन्ने " बिचार" प्रति प्रष्ट एक होनहार ब्यक्तित्व, नेपाल लाई चाहिने नेता को रूपमा हेरेको छु। जनता ले साथ दिन जरुरी छ

  • @Phurba.sherpa1
    @Phurba.sherpa1 10 месяцев назад +4

    टिकाराम यातृ जिउले लिनु भएको उत्कृस्ट सम्बाद अति छेमातावान साम्साद श्री शुमाना श्रेस्ट को बिचर सम्बाद नेपालि जनाताको लागि मेल नखाने काईते नियाम कानुन्कानुन्,सम्बिधान सम्सोधन प्रकृयाम धेरै अध्यान गरि रास्वपा मा उत्कृस्ट मननियको रुपमा देखिएको छ ! र जनाताको भलाई कोलागि समसद भबनमा आवाज बुलन्द भएको देखिन्छ ! जनताको आसाभरोसा भएपछि भबिस्य उज्जल छ जये होस

  • @DilipShrestha-in9ju
    @DilipShrestha-in9ju 7 месяцев назад +1

    मुलुक र नागरिकसंगको धरातलिय यथार्थ आत्मसात गर्न सकेको पहिलो मन्त्री र नेता हो सुमना । सवै आमनेपाली र भुईमान्छेको आशीर्वाद लागोस ।

  • @balarambhuju3215
    @balarambhuju3215 9 месяцев назад +3

    प्रश्न सोध्ने र उत्तर दिने दुबैजनाको स्तर उच्च रहेको पाएँ।
    हामी नेपाली जनताहरुले यस्तो ब्यक्तिलाई जिताउनु आबश्यक रहेको छ।

  • @deepakduwadi1963
    @deepakduwadi1963 8 месяцев назад +1

    नेता अथवा नेतृत्वको सबै भन्दा उत्कृष्ठ उदाहरण सुमना हुन ।

  • @priyalamichhane1204
    @priyalamichhane1204 Год назад +49

    निरन्तरताको लागि शुभकामना सुमना जी
    म तपाईंको अतिनै प्रशंसक हुँ ❤️

  • @harid.lelhak2690
    @harid.lelhak2690 9 месяцев назад +1

    सलाम छ सुमना जी, तपाईको विचार र अभिव्यक्तिको उच्च सम्मान गर्दै मेरो मुलुकका धेरै भन्दा धेरै सांसद यस्तै सोच राख्ने विवेकशील युवा भए मा जनता र राष्ट्रको हित मा अग्रसर हुने छन भन्ने हार्दिक कामना।

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 11 месяцев назад +3

    thank you so much माननीय सुमना क्षेष्ठ जयु🙏। नेपालमा हामीले केही गर्ने हाे भने पहिलाे हामीले बाहिर जाने साेच्न छाेड्नु पर्छ भनेर सिनीयर उधमीले भनेर नै हामी अाफ्नै देशमा पसिना वगाएका छाै।साच्चिनै चुहिएकाे हाम्रो घरकाे छानाे छाउने जिम्मा हाम्रो नै हाे अरू कसैले अाएर गर्दिन्न। उर्जावान याे अर्थपूर्ण सम्वादकाे लागि हजुरहरू दुवैलाई धन्यवाद ।

  • @everestmomoplus
    @everestmomoplus 10 месяцев назад +2

    कति महान विचार सुमना जी को 🙏 परिवर्तनशील कार्यको लागी शुभ कामना 💐

  • @deepakshrestha35
    @deepakshrestha35 11 месяцев назад +2

    साम्सद सुमना ज्यु सुस्म सान्दर्भिक जनसाधारण को बास्तबिक कामको उजागर गर्ने बुझ्ने एक मात्र बुझकिर छ्यमता मान सच्चा ब्यक्ति हो सबै जनसाधारणले बुझुं है .......

  • @Krishnabhandari2051
    @Krishnabhandari2051 Год назад +8

    एक सासद कसरी परिपक्व बन्न सकिन्छ उहाबाट सिक्न सकिदो रहेछ! नया सोच नया जोश नया उर्जाले पक्कै तपाईहरु जस्ता युवाहरुले देश चाडै बनाउनु हुनेछ आशावादी छु

  • @hombahadurdangi816
    @hombahadurdangi816 Год назад +6

    एकदमै राम्रो साेच माननियकाे जाेस नघटाेस पक्कै एकदिन तपाईंले साेचेकाे हुनेछ ।

  • @dolgurung7331
    @dolgurung7331 11 месяцев назад +4

    सबै काल र बादहरुको अन्त बेरोक्रेसिले गरेको रहिछ र देश नेताको भिजनले चलेको होइन च भनेर बल्ल सुमना जि ले बुझ्नु भयछ यो देशमा यस्तो प्रकृयाको अन्त गर्नु पर्छ ।

  • @krishnapaudel9497
    @krishnapaudel9497 8 месяцев назад +2

    सुमनाजीको उत्साहले नागरिक को मनमा पनि आसा पलाएको छ।

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 Год назад +7

    गज्जब उत्कृष्ट राजनीति कर्मी । भविष्य उज्ज्वल छ । भुइका जनतालाई हेर्नु । शुभकामना

  • @reshambastakoti993
    @reshambastakoti993 Год назад +15

    देश प्रतिकाे माया हाेस त यसरी हाेस,जय हाेस सुमना जि🙏🙏

  • @kamalpoudel4230
    @kamalpoudel4230 10 месяцев назад +2

    हामीलाई चाहिएको नेता एस्तै राम्रो सोच भएका हुन जय घण्टी ❤🎉🎉🎉

  • @kripalrana612
    @kripalrana612 8 месяцев назад +1

    शिक्षा मन्त्री ज्यू सलाम छ।

  • @UR.Cristiano-e7w8n
    @UR.Cristiano-e7w8n Год назад +8

    हाम्रो सानो र मसिनो समस्या समाधान गर्न कुनै वाद र तन्त्रको परिभाषा सग परिचित हुन आवस्यक छैन । यो कुरो मनन योग्य छ ।

  • @shyamrajrai5624
    @shyamrajrai5624 8 месяцев назад +1

    सुमनाश्रेष्ठ ज्यु यो देशकी नेता पक्का।

  • @durgahamal1799
    @durgahamal1799 11 месяцев назад +3

    सुमना जि काे interview पुरै हेरे, सारै मन पर्याे,यस्तै किसिमले अगाडि बढनुहाेला

  • @pradipranabhat7136
    @pradipranabhat7136 11 месяцев назад +31

    Excellent micro study Sumana ji.
    I think everybody don't know about her academic journey.
    She earned her Masters of Business Administration from the Massachusetts Institute of Technology (MIT) Sloan School of Management,Cambridge, USA. She also double-majored in Economics and Mathematics, graduating magna cum laude with honors from Bryn Mawr College and Haverford College in the USA.(source:- wikipedia)

    • @ompaudel4463
      @ompaudel4463 11 месяцев назад

      Mathematics students haru tallent logically hunxan ho.ma ni Mathematics teacher ho

  • @topkhadka3788
    @topkhadka3788 9 месяцев назад +1

    माननीय शिक्षामन्त्री ज्यू शिक्षक सरुवामा पैसाको चलखेल धेरै छ यसलाई नियन्त्रण गर्नु जरुरी छ।

  • @binodadhikari1708
    @binodadhikari1708 11 месяцев назад +5

    कति राम्रो बिचार woooohhhhh!!!! हरेक कुरा मा सकारात्मक सोच its बबाल leader....keep it up....

  • @lamasamina5161
    @lamasamina5161 Год назад +5

    वउ! यत्ति स्पष्ट मीठो उपयोगी उत्प्रेरित अन्तरबार्ता ।

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp Год назад +7

    मन छोयो अरू बर्णन गर्ने शब्द भेटिन् ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад +4

    अति सुन्दर संवाद, सुमना र टीकारामजीलाई धेरै धन्यवाद छ, सत्य तथ्यको जयहोस।

  • @bibaslama2262
    @bibaslama2262 11 месяцев назад +4

    एकदम सही बिस्लेसन

  • @Novemberrain1978
    @Novemberrain1978 9 месяцев назад +1

    सुमना बेस्ट नेत्री हुन।।येस्तै न्डर नेता चाहिएको छ यो देश लाइ

  • @devrajshrestha2047
    @devrajshrestha2047 Год назад +5

    सुमोना श्रेष्ठ जि उज्ज्वल भबिस्यको शुभकामना 🎉🎊🙏😍

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 11 месяцев назад +1

    सुमाना जी जनताको आबाज बोल्नु भएको छ सफल कार्यकालको शुभकामना ।

  • @manighale5607
    @manighale5607 Год назад +16

    Wow! She is great with in-depth knowledge and knows what she is talking about. We all should be proud of leaders like her. Great RSP with great leaders. Well done Rabi Sir!

  • @tbthapa801
    @tbthapa801 8 месяцев назад +1

    सूमाना श्रेस्थ जी हजुर नै हो नेपाल को भविश्य

  • @yogendraupreti2385
    @yogendraupreti2385 Год назад +2

    देश र जनताले मागेको एक होनहार सक्षम शुमना श्रेष्ट्....

  • @CDCANEPAL
    @CDCANEPAL 9 месяцев назад

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि पहुँच एक प्रमुख शर्त हो। पहुँचले उनीहरूको सामान्य गतिशीलता, सक्रिय जीवन, सार्वजनिक सहभागिता र स्वतन्त्र जीवनलाई बढाउँछ। यसले समावेशी विकासको प्रत्येक एजेन्डामा क्रसकट गर्दछ। यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त महासन्धि (UNCRPD) को मुख्य सिद्धान्तहरू मध्ये एक हो, किनकि अन्य सबै लेख र सान्दर्भिक प्रावधानहरू कार्यान्वयन गर्दा पहुँच सुनिश्चित गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वतन्त्र रूपमा बाँच्न र जीवनका सबै पक्षहरूमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्यसँग समान आधारमा भौतिक वातावरण, यातायात, सूचना र पहुँचमा पहुँच सुनिश्चित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन्। सञ्चार, सूचना र सञ्चार प्रविधिहरू र प्रणालीहरू, र अन्य सुविधाहरू र सेवाहरूका लागि सहरी र ग्रामीण दुवै क्षेत्रमा जनताका लागि खुला वा उपलब्ध गराइन्छ।
    CDCA ले आफ्नो स्थापनादेखि नै वकालत पहल, क्षमता अभिवृद्धि र सचेतना अभिवृद्धि गतिविधिहरू मार्फत पहुँचका मुद्दाहरूलाई प्रवर्द्धन गर्दै आएको छ। पहुँचयोग्य पूर्वाधारको अभाव अपाङ्गता भएका व्यक्तिहरूको गतिशीलताको लागि प्रमुख बाधाहरू हो। अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिकहरू जस्तै, विद्यालय, अस्पताल, बजार, कार्यस्थल र मनोरञ्जन केन्द्रहरू जस्ता सार्वजनिक सुविधाहरूमा पहुँच गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरू र सामान्य पहुँच भएका व्यक्तिहरूका लागि उनीहरूको मानव अधिकारको प्रवेशको बिन्दु हो।
    2021 मा, CDCA ले सिन्धुपाल्चोक जिल्लाका चार व्यक्तिहरूलाई उनीहरूको राम्रो गतिशीलताको लागि ह्वीलचेयर वितरण गर्यो तर पछि CDCA लाई थाहा भयो ती व्यक्तिहरूलाई अपाङ्ग मैत्री घर नहुँदा आफ्नै घरमा घुम्न गाह्रो भइरहेको छ, उनीहरूको परिवारका सदस्यहरू मध्ये कसैले तिनीहरूलाई ओछ्यानमा वा शौचालयमा लैजानुहोस्। त्यस्ता कारणले गर्दा अपाङ्गतामैत्री पूर्वाधारको बारेमा जनचेतना र निर्माण धेरै महत्त्वपूर्ण छ। CDCA ले ह्वीलचेयर वितरण गर्दा ह्वीलचेयर प्रयोगकर्ताहरूको घरको डिजाइनमा पनि ध्यान केन्द्रित गर्दछ र असक्षमता मैत्री घर निर्माण गर्न सचेतना जगाउने वा ह्वीलचेयर प्रयोगकर्ताहरू स्वतन्त्र रूपमा ओछ्यानमा वा शौचालयमा जान सक्ने र वरपरको वातावरणमा स्वतन्त्र रूपमा घुम्न सक्ने ठाउँमा कम्तीमा केही परिवर्तनहरू गर्न सिफारिस गर्दछ। तिनीहरुको घर। कानून र नीतिको कार्यान्वयनका लागि जिम्मेवार सार्वजनिक सेवकहरूलाई जनचेतना जगाउने र तालिम दिने काम स्थानीय सरकारहरूले पनि गर्नुपर्छ। हामीलाई अझ बढि सामाजिक चेतना चाहिन्छ जसले हामीलाई आफूलाई अरू कसैको जुत्तामा राख्न अनुमति दिन्छ भन्ने कुरा बुझ्नको लागि पहुँचयोग्यता भनेको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र सरोकार राख्ने कुरा होइन, तर यो एकताको मनोवृत्ति हो जसले सबै सेवाहरूमा नागरिकहरूको निःशुल्क पहुँचलाई सक्षम बनाउँछ। हाम्रो समाजले अवसरहरू प्रदान गर्दछ र नागरिकको रूपमा उनीहरूको सबै अधिकारहरूको प्रयोग गर्दछ। नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँच सेवासम्बन्धी केही नीति र कानूनहरू भए पनि कार्यान्वयन कमजोर छ। यसको मुख्य कारण नीतिहरू योजनाहरू र लगानीहरूद्वारा पछ्याइएको छैन र कानुनी प्रावधानहरू लागू गर्न प्रयासहरू नगरिएका छन्। अपाङ्गता क्षेत्रमा काम गर्ने गैर-नाफामुखी संस्थाको रूपमा हामीले सचेतना अभियानहरू मात्र चलाउन सक्छौं तर अपाङ्गतामैत्री पूर्वाधार निर्माण/निर्माण गर्नु सान्दर्भिक कानून/नीतिहरू संघीय र स्थानीय सरकारको हातमा छ।

  • @सगुनसायमी
    @सगुनसायमी 9 месяцев назад

    Thik ho !!! Mayju Sumana lai subhakamana!!

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA Год назад +11

    I can see Sumana Strestha one of the icon of Rastriye Swotantra Party. She always speaks for the people and the nation. She has the best analytics quality. Best of Luck, Sister.

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk 3 месяца назад

    सलाम🙏 सुमन जि तपाइको बिचार ,बिश्लेशन,।

  • @ashokmagar1552
    @ashokmagar1552 Год назад +4

    उच्च सम्मान छ माननीय ज्यु

  • @lilasubedi4937
    @lilasubedi4937 9 месяцев назад

    सुमिना बैनि शूभकामना बधाई 🔔🔔🇳🇵

  • @ramrai5009
    @ramrai5009 9 месяцев назад

    सुन त खोला,नदि नालाहरुमा छनी,सिङ्घदरबारले त...नितिनियमहरु बनाएर कार्यान्वयन गराउने होनि...🙋🙋🙋🙋🙋

  • @dineshpaudel8215
    @dineshpaudel8215 9 месяцев назад

    मेराेजिब्राेले तपैहरुकाे बर्णनैगर्न सक्तैन हजुरहरुदुबै अाअाफ्नाेविषयमा बिज्ञहुनुकैकाणले हजुरहरु दुबैकाेजयहाेस🇳🇵🙏🙏🇳🇵

  • @harisitoula1172
    @harisitoula1172 11 месяцев назад +1

    रा स पा बाट संसदमा पूगेका सांसदहरूको भुमिका प्रसंसनिय छ।

  • @SmilingFlowerPot-up3xx
    @SmilingFlowerPot-up3xx 8 месяцев назад

    देशमा सुमन जि जस्तो सामसोद मन्त्री चाहिन्छ सलाम छ

  • @maniramshrestha9135
    @maniramshrestha9135 9 месяцев назад

    . शिक्षामा सुधार ल्याउने शुभ कामना

  • @roshanpun1682
    @roshanpun1682 8 месяцев назад

    उच्च साेच काे लागि मन देखि नै सम्मान गर्दछु। यसरी नै अगाडि बड्दै जानू जय देश जय घण्टी 🙏🔔🙏👍️

  • @sanjitsaru
    @sanjitsaru Год назад +20

    It is always delight to listen to both of them.

  • @dbbhandari2024
    @dbbhandari2024 Год назад +8

    अहिलेको प्रविधिसंग समन्वय गर्दै संसदमा उहांले पुर्याएको योगदान,संशोधन प्रस्ताव तथा छलफलमा सहभागी अझ प्रविधिमार्फत पुर्याएको योगदानलाई मुल्यांकन गर्दा उहाँ जस्तै सासंद कम्तीमा ५०/६० जना जत्ति भएको भए नीति निर्माणको तहमा उल्लेखनीय सुधार हुने थियो। नीति निर्माणमा सुधार भएमा समग्र क्षेत्र सुधार हुन्छ।

  • @lamarajughising
    @lamarajughising 11 месяцев назад

    सुमना श्रेष्ठ, मनिष झा मलाई मन पर्ने बौद्विक सांसद हुनुहुन्छ !

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 9 месяцев назад

    सबै नेपलीहरुले आफुले देखेकाे गल्ति भएकाे ठाउमा प्रश्न साेध्ने क्षमता राख्नु पर्ने रहेछ भन्ने ज्ञान सिकाै ।

  • @daulathkulung1662
    @daulathkulung1662 9 месяцев назад

    यति राम्रो हजुरको विचार राख्दा अङ्ग्रेजी भाषा अनि कम गर्दा आम सर्वसाधारण नागरिकले समेत हजुरको विचार र दृष्टिकोण सजिलो संग बुझ्न सक्थिउ होला कि ?

  • @mahendrakarki1862
    @mahendrakarki1862 9 месяцев назад

    Thank you Sumana ji

  • @ramuthakuri98
    @ramuthakuri98 Год назад +2

    मनेनिय सुमिना जिउ जय घान्ति जय रास्वपा 🙏

  • @topbahadurgurung2961
    @topbahadurgurung2961 9 месяцев назад

    badhai x sumana 👍👍👍

  • @indugaire8782
    @indugaire8782 Год назад +1

    कुनै पनि पार्टी भन्दा माथि उठेर देश र जनता का लागि राम्रो काम गर्नु होला , आफ्नो निष्ठा मा कैले कमी नआओस् ।
    तपाईंको राजनैतिक यात्रा को सुभकामना।

  • @suryarai7317
    @suryarai7317 Год назад +14

    One of the talented MP Sumana Shrestha 🛎️

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 11 месяцев назад +2

    Jay ghanti 🔔🔔🔔🔔

  • @bishwokc3857
    @bishwokc3857 9 месяцев назад

    तपाईलाई योगी नरहरिनाथको व्यक्तित्व, दर्शन, देन र योगदानहरू काम लाग्ने हुन सक्ने देखियो सुमनाजी ।

  • @madhubohara4993
    @madhubohara4993 Год назад +5

    उत्कृष्ट पात्र

  • @KrishnaRàjSedhain-d2t
    @KrishnaRàjSedhain-d2t 9 месяцев назад

    सु फल्ने रूख नभए किन त छाड म छाड हुन्छ त भातेहरूलाइ 🇳🇵

  • @Aayrathapa
    @Aayrathapa 11 месяцев назад

    सुमना एक दम मन पर्छ 🔔

  • @slkhhaboh111
    @slkhhaboh111 Год назад +1

    न कमिन्युस्टका लेलिन र माओलेको सिधाान्तको बादको राजनीतिक मार्गदर्शनले नेपाली जनताको समस्या जानेका न बिपिका सिधाान्त बादलाइ राजनीतिक मार्गदर्शन मान्नेले हामी नेपाली जनताको समस्या जानेका! हरेक घरका समस्या अहिले सुमना श्रेष्ठ बोलेको कुराले ठ्याक्कै मिल्छ!आसा छ यस्तै जनताको समस्याको सामाधान गर्ने गरि नीतिनिर्माता ध्यान पुर्याउनु होला best of luck sumana Shrestha

  • @padamrokaya6529
    @padamrokaya6529 Год назад +1

    कस्तो राम्रो कुरा गर्नु भयो