भीम रावललाई जे गरियो ठीक भयो: Mahesh Bartaula || Jeevan Khadka ||

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 179

  • @basantbasan20
    @basantbasan20 4 дня назад +14

    भीम रावल लाई सिकाउने तिम्रो योग्यता पुग्दैन तिम्रो योग्यता भनेको केपी सँग मिल्छ

    • @puspaprasai8924
      @puspaprasai8924 4 дня назад

      बाउ भन्दा छोरो जान्ने हुदैन भन्ने ग्यान हो ! छाडा हुने छुट कसैलाई हुनु हुदैन !!

    • @manbhadurmarsangi1401
      @manbhadurmarsangi1401 3 дня назад

      Bhim rawal lai Maheshle matra hoina Emaleko sidanta bokeko sadharan karyakartale pani sikauna sak ahile Bhim rawalle Emaleko hit ma kunai kam gareko xaina.

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 5 дней назад +11

    कुकुर भनेको यस्तै हुन्छ वा सकिने बाटो मा एमाले छ नैकरको भनाई यहि हुन्छ

  • @DilMg-d7m
    @DilMg-d7m 5 дней назад +5

    एतिको चम्चा गर्ने मान्छे के राजनिती गरेर बसेको होला बेकार मा म बसेको कुवेत मा आये हुन्छ राम्रै प्रगती गर्छ

  • @VV-vo6xm
    @VV-vo6xm 5 дней назад +7

    नौकर भनेको यसतो हुनु पछॅ

  • @mayabasnet56
    @mayabasnet56 4 дня назад +1

    देशको लागि बेलेका छन् Dr bhim rawal ले ❤❤❤

  • @SandeepGhodasaini
    @SandeepGhodasaini 5 дней назад +12

    म के पि को चम्चा हु भन्दा सुहाउँदो होला महेश गड्तौला ज्यु😂

  • @rpbossgaming2040
    @rpbossgaming2040 4 дня назад +2

    झुठको खेती गर्नेहरु माथी बिश्वास गर्नु मुर्खता हो ।यी सब वाइघात कुरा हुन ।अब यो पार्टी गरिब र मजदुरको पार्टी रहेन ।यो त तस्कर र बिचौलियाको पार्टी हो ।

  • @sanjokbasnet3646
    @sanjokbasnet3646 День назад

    सहिनै भनेका छन त mahesh Bartaula ले ।
    पार्टीको कुरा प्रथम पार्टीमैं राख्नुपर्छ ।

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 4 дня назад +2

    एमाले भन्ने कम्युेनिष्ट न‌ै हाेईन । हात्तिकाे चपाउने र देखाउने दाँत फरक भय झै एमाले भित्र पनि यस्तै हाे ।

  • @सितलबङुरफार्म

    म त गालि हेर्न आको कमेन्ट मा

  • @ranonepal6851
    @ranonepal6851 4 дня назад +1

    कंचनपुरमा हजारौँ बिगाह जग्गा लुटिन्छ,
    भारत र चिनले लिपुलेकको बाटो प्रयोग गर्ने सम्झौता गर्छ।
    तर राष्ट्रबादिहरुको सरकारले न आँखा देख्छ , न कान सुन्छ, न केहि बोल्छ।
    नपुङ्गसक सरकार मुर्दाबाद✊

  • @Narmalboy6615
    @Narmalboy6615 4 дня назад

    जस्ले जे भनुन भिम रावल सहि ब्यक्ति हुन

  • @bijayadhikari8608
    @bijayadhikari8608 5 дней назад +4

    ज्यु हजुर गर्नुको विकल्प छैन अब बामालेमा

  • @pashupatisubedi7439
    @pashupatisubedi7439 4 дня назад

    महेश बर्तोलाजी नमस्कार।
    तपाईँले भन्नुभयो जनताको माध्यमबाट म आज यो ठाउँमा आइपुगे पछाडि फर्केर हेर्नुस् जो जनताले तपाईँलाई त्यहाँ सम्मान पुर्याए। ती जनतालाई तपाईँले के दिनुभयो तपाईँलाई लाज लाग्दैन तिनै जनतालाई ठगेर तिनै जनतामाथि झुट बोलेर तपाईँ पुगेको खोलो तरेर लौरो बिर्सने आउनु होला नि फेरि पनि जनताको माझमा हुन् नाक मुख लिएर आउनुहुन्छ हेरौँला तपाईँ जतिको विद्वान युवक आज जनता र देशको हितमा काम गर्ने होइन तपाईँ पार्टी मात्रै चलाउने हो कि देश चलाउने हो। तपाईँका पाँच लाख कार्यकर्ताले त्यहाँ पुग्न सक्नुहुन्छ तपाईँ।

  • @VivoY33-y2k
    @VivoY33-y2k 2 часа назад

    👏👏

  • @ManbahadurGurung-r3q
    @ManbahadurGurung-r3q 2 дня назад

    ठिक छ ।

  • @shekharkhanal9528
    @shekharkhanal9528 4 дня назад +1

    ओलीको झोलेलाई केको जनताको मतलब गुलाम …… महासय

  • @gaganshahi4199
    @gaganshahi4199 4 дня назад +1

    अर्को छोराको जन्म भयछ कति चाकरि गर्नु हनुमान

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 3 дня назад

    नमस्कार अविबादन महेश बर्तौला ज्यु

  • @dipakc7871
    @dipakc7871 4 дня назад +2

    Ravi is a voice of young generation yhhhhht vaasand nagar mulaa kp kaa security

    • @karanbhul4749
      @karanbhul4749 4 дня назад

      म के केपी ओली भ्रसटचारी को झोले हौ भन्न

  • @kingdom4362
    @kingdom4362 4 дня назад +2

    यो केपीको चम्चहरुको त कुरा सुन्न पनि मन लाग्दैन छि

  • @TopBahadur-h9r
    @TopBahadur-h9r 3 дня назад

    Good

  • @mirasunar6979
    @mirasunar6979 3 дня назад

    तिमुर जस्ता युवाले देश बनाउनुको सट्टा एउटा कुनै व्यक्तिको पुच्छर बनेर हिँड्नु राम्रो कुरा हैन किनभने हामी स्थानीय तह देखि नै धेरै सङ्ख्याले एमाले पार्टी छोडिरहेका छन्।

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 4 дня назад

    एमले काङ्ग्रेस मुक्त नेपालको परिकल्पना गरौ।भ्रष्ट पाटी एमाले काङ्ग्रेस लाई सबैले बहिस्कार गरौ।

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 4 дня назад

    अन्तरसङ्घर्ष जहाँ पनि हुन्छ अझ पार्टीमा त्यसमा पनि कम्युनिस्ट पार्टीमा त हुने नै भयाे त्याे दुईलाईन अन्तरसङ्घर्ष स्वस्थ हुनुपर्ने हाे तर नेपालमा पद,पैशा,शक्तिकाे लागि बैचारिक सङ्घर्ष हुन छाडेकाे धेरै भयाे त्यहि महत्वाकांक्षले मदन भण्डारी त्रिशूलीमा हेलिन पुग्याे,धन्न भिम रावललाई त्याहा सम्म पुग्नुपरेन तर याे कार्वाही त्यसैकाे पछिल्लो कडी हाे भन्ने बुझ्छु म ।

  • @purnarai3105
    @purnarai3105 3 дня назад

    सहि हो महेशजी

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 5 дней назад +1

    नेपाल बाट त दास प्रथा सकिए पनि एमाले मा अजै दास प्रथा बाकि नै छ

  • @arjunghimire9966
    @arjunghimire9966 4 дня назад

    यिनलाई अब जनताले आफ्नो मतबाट ठीक गर्छन् । चुरीफुरी निकै भइसक्यो । घुस खाने नयाँ आइडिया विकास गरे । युवाले बुढाको चाकडी गर्ने नयाँ सिद्धान्त विकास गरे । यस्ता बाट आस गर्नु बेकार हो ।

  • @dashrathneupane828
    @dashrathneupane828 5 дней назад +2

    यस्ता त छ्न युवा भनौदा के देस अगाडि बड्दो त

  • @rudrasubedi1198
    @rudrasubedi1198 4 дня назад

    युवानेतामा मनपरेकाे थियाे अहिले हलिनैरैछ उखानेकाे , गलतलाई गलत र सहिलाई सहि भन्ननसक्नी ।

  • @MaheshMahara-u3e
    @MaheshMahara-u3e 4 дня назад

    यो तपाईँको संसद लोगो को घमण्ड गरिरहेको छ ।यो संसद् लोगो यो पहिलो र अन्तिम यही हुनेछ तपाईँलाई हेक्का हो स तपाईँले अहिलेसम्म मदन भण्डारीको नाम बेचेर संसद भएको हो ।

  • @prembikram4205
    @prembikram4205 4 дня назад

    यो किर्ते को चेलो काम छैन ।

  • @PadamShahi-k5b
    @PadamShahi-k5b 4 дня назад

    तिम्रो हइसियद भिम रावल सम्म को होइन।

  • @darbinsunam7607
    @darbinsunam7607 4 дня назад

    यसको हिसाब तेरो पार्टीले चुकाउन्छ।सत्ता सधै तेरो हातमा हुदैन हेक्का होस रबि अथवा नयाँको हातमा पुगेको दिन 77 जिल्ला मा सम्पत्ति शुद्धीकरणको मुद्दा दयरा गरि एमाले काङ्ग्रेसका सबै साम्सदको पद निलम्बन गर्छ

  • @MahindraPunmagar
    @MahindraPunmagar 4 дня назад

    Rip

  • @HastabahadurRawat
    @HastabahadurRawat 4 дня назад

    युबा भयर गु खायसी यस्तै हुन्छ बुद्धि

  • @keshabghale1214
    @keshabghale1214 4 дня назад

    कहिले सासुको पालो, कहिले बुहारीको, भन्ने कुरा यो ल्वाडले चै बिर्सेछ ।

  • @PrimOli-el1rg
    @PrimOli-el1rg 4 дня назад

    लोकतन्त्र को धज्जी उडाएको हो एमाले ले र पन्च्यात को शासन गएको छैन एमाले भित्र

  • @nepalesemountaindreamsandj19
    @nepalesemountaindreamsandj19 4 дня назад

    यो बर्तौला आशा गरेको नेतामा पर्थ्यो यो पनि जि हजुरिनै रहेछ, पार्टिको कुरा मान्नु पर्छ तर एसरी जि हजुरिले यो पार्टी सक्ने भयो अब जनताले बुझ्न जरुरी छ देश अझै बिगार्ने हो भने काग्रेस र एमालेलाई साथ देउ

    • @dipakc7871
      @dipakc7871 4 дня назад

      Dalaala hooo yoooo Mahesh ghantaaa koooo leader ho yoooo muloooo

  • @MinBahadurBK-fp9od
    @MinBahadurBK-fp9od 3 дня назад

    अब ८४ मा यसलाई जिताउने सबैलाई भेडा भन्छु म।

  • @rpchahana
    @rpchahana 4 дня назад

    महेश बर्तौलाले भिम रावल लाई राजनिती सिकाउने....
    हा हा हा हा .....

  • @mayabasnet56
    @mayabasnet56 4 дня назад

    अब त लाज पनि लाग्छ हो यसको कुरा सुनेर विधि र विधान कुरा गर्नै लाई 😅😅😅😅😅😅😅😅

  • @ganeshbaralofficial7049
    @ganeshbaralofficial7049 4 дня назад

    तिमी त हाम्रो होलाउ नयाँ युवा पार्टीमा भएका बेथिति र गलत निर्णयको बिरोध गर्छौं होला र राम्रो भुमिका खेल्छौ होला भनेको त तिमी त केपि को हनुमान रहेछौं अब एमालेसग अब पुर्ण नयाँसग किन आश गर्नु एमालेको चाहिँ पतन नै हुनुपर्छ

  • @SagarTamang-v7f
    @SagarTamang-v7f 4 дня назад

    के पी को नोकर

  • @KhagendraGelal
    @KhagendraGelal 4 дня назад

    12 Vai jhole

  • @khemneupane2023
    @khemneupane2023 3 дня назад

    यस्ता भतुवा ,पार्टीको परहेदार सिपाही भएर काम गर्नु भन्दा त स्वतन्त्र नै ठिक छ।

  • @dibashlabung4026
    @dibashlabung4026 4 дня назад

    तेरो कुन किसिमको विधी हो ? साला दास हनुमान...

  • @Aamritlama594
    @Aamritlama594 4 дня назад

    महेश क. भिम रावलले एमालेमा राजनीति गर्दा तपाईं जन्मिनु पनि थियन ।र भिम रावलकाे बिषयमा विश्लेषण गर्नु तपाईंको हैसियत अलि नपुग्ला कि ?

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 4 дня назад

    रवीमाथि जसरी राज्य लागेको छ देशका ठूला भनाउँदा दलले रवीबाट सुरु गरे अब प्रत्येक व्यति को रवी जसरिनै छानवीन हुनुपर्छ हिजो चप्पल पड्काएर राजनीतिमा आएका भ्रष्टहरु सम्पतिको स्रोत के हो ? आलिसान बांग्ला गाडी vip जीवन कसरी?✍️✍️✍️

  • @prembhandari6090
    @prembhandari6090 4 дня назад

    जो चोर उसैको ठुलो स्वर

  • @hirdayapujara555
    @hirdayapujara555 16 часов назад

    भिम रावलको कट्टु धुने क्षमता र योग्यता पुग्दैन बच्चा

  • @nandalalchapagain726
    @nandalalchapagain726 4 дня назад

    क. महेश ! सर्वोच्च नेताहरुलाई बिधि/पद्धति नचाहिने , अरुलाई चाहिने ?

    • @dipakbasnet-je2sk
      @dipakbasnet-je2sk 4 дня назад

      क होइन प हो प भनेको पत्रु।

  • @SaruThapa-g3o
    @SaruThapa-g3o 3 дня назад

    हेर हेर बाेले काे लाज काे पसाराे यमाले अनु सासीत छरे के सुन्न परेकाे हाेला यस्तै झाेले हर्ले गर्दा याे देसकाे हालत यस्ताे भाकाे

  • @kumarthapa1058
    @kumarthapa1058 4 дня назад

    Salam xa kmrade gu maa ani badahai xa patrkaar gu lai

  • @KrishnaThapa-s2z
    @KrishnaThapa-s2z 3 дня назад

    केपि ओलिको तलको खेलाएर २०७९ को चुनाब मा ३ करोड लिएर जितेको महेस बर्ताउलाका ठुला कुरा

  • @PurnaThapa-t9u
    @PurnaThapa-t9u 4 дня назад

    झोल हैसियत बस

  • @yagyadevkota88
    @yagyadevkota88 3 дня назад

    मीन बाहादुर मीन बाहादुर मीन बाहादुर मीन बाहादुर भाट भटेनी भाट भटेनी

  • @sunilale-qr4bs
    @sunilale-qr4bs 4 дня назад

    गफ लाउने धेरै

  • @swadhinbyanju3701
    @swadhinbyanju3701 3 дня назад

    नेकपा हुकुमी सासनगर्ने पार्टी हाे

  • @LalitMayal-o7k
    @LalitMayal-o7k 4 дня назад

    खड़के ओली को हनुमान

  • @mohanbhandari8813
    @mohanbhandari8813 4 дня назад

    Oli bako asali hali ho😅😅😅😅 Mahesh gadtulo

  • @GurungSujal-g9g
    @GurungSujal-g9g 4 дня назад

    ओरालो यात्रा एमाले को जति गफ लगाए पनि नेपाली जनता ले बुझी सके अबको चुनाव मा माओवादी हरु पहिलो पाटी हुन्छ

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 4 дня назад

    जिब्रो चिप्लेला है फेरि भोलि स्पष्टीकरण आउला एमालेमा बोल्न पनि नपाउने कस्तो तानाशाह पाटी।

  • @skgtamu4580
    @skgtamu4580 2 дня назад

    ओलि को न 1झोले हो यो बा ले जे भन्यो त्यो गर्नै पर्यो नत्र बिन्दा, उषा र भिम को हालत भै हाल्छ कहिले सम्म ओलि को तलुवा चाटछस हौ झोले

  • @bhanughimire6344
    @bhanughimire6344 4 дня назад

    यो केपि को तल्लुचाट लाई केपिको बारेमा कुरासोध्दा केहिपरिणाम आउदैन

  • @premkhadka2033
    @premkhadka2033 3 дня назад

    जति जति तिमी हरु यस्तो बोल्छौनि त्यति नै एमालेको पतन निश्चित छ

  • @IndraBasnet-s3h
    @IndraBasnet-s3h 4 дня назад

    भिम रावलको पक्षमा लागेर एमालेको सत्तो सराव गर्नहरु नेपाल मा अराजकता फैलाएर अराजकतामा रमाउनेहरु अनुशासनविहिन जत्थाहरु हुन।

  • @chandrachattri1071
    @chandrachattri1071 18 часов назад

    अराजक भिमेलाइ अहिले हैन 3 बर्स पहिले नै निस्कासन गर्नु पर्ने पाटिमा बसेर इस्टन गर्दै भ्रम शृजन गर्ने,पद बिना बस्न नसक्ने,नेपालो राजनितिमा सबैभन्दा धेरै पल्ट धेरै पदमा बस्ने भिमेनै हो

  • @premrawat7218
    @premrawat7218 2 дня назад

    केपि वलिको हनुमान😂

  • @nabarajkarki5860
    @nabarajkarki5860 4 дня назад

    ए केपि को हनुमाने , एमाले ओरालो लागि सक्यो त ! तिमिहरु केपिलाई ज्यु गर्दै बस। एमालेको नौलो जनवाद भनेको केपिको जोले बन्नु हो ? उच्च नेतृत्वल्रे गलत गर्दा ज्यु ज्यु गर्ने युवा नेता हुन्छ ।

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 4 дня назад

    Sandravik tark Mahesh sir ko

  • @yagyadevkota88
    @yagyadevkota88 3 дня назад

    केपि वाद हाबी भयो

  • @bamrana9216
    @bamrana9216 2 дня назад

    तेरो बिधि र बिधान पशुपतिमा सेलाई दे।

  • @a.mnepal2035
    @a.mnepal2035 4 дня назад

    खड्क प्रसादको हनुमान
    अन्फोड हरुले चलायको पार्टीमा भिम रावल जस्ता पढेलेखेका हरुको के काम

  • @Subarna-s5u
    @Subarna-s5u 4 дня назад

    Yesto kura sunera kehi faida chaina kurako jamana gayo kya

  • @DhansaraBhandari-hy1uz
    @DhansaraBhandari-hy1uz 5 дней назад +1

    Yasstha netha youba

  • @kapilgyawali764
    @kapilgyawali764 4 дня назад

    Bartaula comred pahila ramro lagthyo .aaj bholi yini khattam bhaya xan

  • @ramrawal656
    @ramrawal656 2 дня назад

    अाेलीका गेणा मल्ने बाहेक काेहि छैन।

  • @LakGurung
    @LakGurung 4 дня назад

    ओलिलाई सोदने र चाम्च्ये लाईसोद्नन ऐउटैहो

  • @DendiLama
    @DendiLama 4 дня назад

    Disappoint to see a young sansad Mahesh Bartaula whose vision and thinking too like old politician. Why dont you young Sansad step forward on development of Nepal and people rather than following the foot step of your senior, be like Bhim Rawal and other 2 lady. Ladies can be against on your party bad deed why dont you young people.
    Be aware 84 is coming.

  • @Gurung4014
    @Gurung4014 4 дня назад

    Kamila ko jasto pankh umreko hola UML Ko?

  • @bibasthapa5693
    @bibasthapa5693 2 дня назад

    भीम रावल लाई ठीक गर्यो भन्ने यों खाते को? यस्को काम UmL मा खाली kp को चुस्ने मात्र हो कि? खाते चम्चा

  • @ranonepal6851
    @ranonepal6851 4 дня назад

    पाल्तु

  • @isworrajjoshi2957
    @isworrajjoshi2957 День назад

    चाकडी बाद एमाले

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 5 дней назад +1

    Oli ko aklauti amale talatira jane bho

  • @puspaprasai8924
    @puspaprasai8924 4 дня назад

    भिम रावल एमाले भकै कारणले आजको भिम रावल होन! सधै महाधिवेशन भए जस्तो छरपस्ट बोल्ने छुट कुनै कार्यकर्ता लाई हुन्न !!

  • @liladharbk3452
    @liladharbk3452 4 дня назад

    यिनकाे पालाे पनि अाउछ

  • @RawalRamesh-if7ek
    @RawalRamesh-if7ek День назад

    यो डाका के पि को नाजायज छोरो हो ।

  • @humlalthapa6776
    @humlalthapa6776 4 дня назад

    Bartaula le kasko bhasa bole ko KP Ko bhasa ho.
    Sabai Lai thaha Xa.

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 5 дней назад +1

    Nokar vaya paxe nun ko sojo tw garnu parayo

  • @rameshthapa8391
    @rameshthapa8391 4 дня назад

    👍👍

  • @gayatrikatwal
    @gayatrikatwal 2 дня назад

    Yo pani ba ko lagauti nai rax😅

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 4 дня назад

    Yo badtaule ta kp ko number one jhole nai ho ani yesle kp ko j sukai pani ramro bhani halxa ni

  • @Ourprideournation
    @Ourprideournation 3 дня назад

    Arajakata ugrabad kahipani hunuhunna

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 5 дней назад +1

    पत्रकार र मिडियाले आफ्नो शैलि परिवर्तन गर्नुपर्छ ।

  • @narayankpoudel9785
    @narayankpoudel9785 4 дня назад

    दास हली भुकू माफिया

  • @SUMANSAPKOTA-uk4hz
    @SUMANSAPKOTA-uk4hz 2 дня назад

    A male hos ki
    E male
    Hami chahi bhrashtachari bhanera bujhchhau

  • @yagyadevkota88
    @yagyadevkota88 3 дня назад

    यो पनि केपिको झोले हो

  • @sureshpuri5714
    @sureshpuri5714 4 дня назад

    Yo bartaula kati 2 jibra xa Aarko chunab ma yasko kan ma ghanti bachxa

  • @achutacharya628
    @achutacharya628 4 дня назад

    Last
    handsome नेता