Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
एकदम उपयोगी संगीत शिक्षा ।
राम्रो लाग्यो,,,,,धेरै धेरै धन्यवाद छ बाबु
तपाईं अहिले सम्मकै उत्कृष्ट गुरु पर्नु भएको छ तपाइँलाई हिर्दयदेखी धन्यवाद ❤
❤❤ धन्यवाद सर ! 🙏
Sangeet sikneharuko nimti hajurko yo basic harmonium gyan ko training useful hunechha. Yo prasikhcchan ko nimti dhanyabad. Ajhai yasta sangeet gyanharuko apekchha rakhdachhu.😊
धन्यवाद धेरै राम्रो लाग्यो।
Dherai raamro guru ji
Usako nam. Saragi ❤
Hajur ko video ekdam ramro chha.😊 kati ramro byakhya garnu hudo raixa details ma. Aru pani video banaunus haii.
नजानेकालाइ सिकनुबहुतै जाइजछ सबैलेसिक धुनगुरुलाइ बधाइछ गितगाएर धुनलयमागाउन धुनसाथगाएर देखाउनुहोला सबैलेमनपारेकोछ
❤❤❤ramro ❤❤❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏
namaskar sar❤
Bhajan ma pani sikai dinu laa
धन्यवाद हजुर
मलाइ हारमूवियम सिक्नू मन छ हजूर धन्नेबात ❤❤❤❤❤❤❤❤😢😢😢😢😢
🥰🥰🥰🥰🥰
धेरै राम्रो शिक्षा, तर अहिले अधिकाङ्स शङ्गितकारहरु भुइफुट्टा छन,
❤❤❤
Sharp र Flat मा म कन्फ्युज थिए धन्यवाद सर
दादा हजुरले क्लस पनि लिनुहुन्छ कि कति राम्रारी सिकौनुभाको ।
हजुर क्लास पनि गराउछु!!रियाज सङ्गीत पाठशाला नयाँ बानेश्वरमा🙏
@@nareshbhurteloffical2503 दादा कति महिन कति बर्षमा पूरा हुन्छ संगीत क्लास
रियाज सङ्गीत पाठशालामा ६ महिने बेसिक र ३ बर्षको डिप्लोमा कोर्स हुन्छ!!!
Malai ni siknu xa babu harmonium
Yo harmonium ok naam ke Ho?
Kunai kunai key aapkai thichinchha Kamari?
मलाइ निरन्तर अन्लाइन कक्षा लिन मन लागेको छ गुरु , कसरि अनुकुल मिल्छ होला , म स्याङ्जा देखि
हुन्छ कल गर्नु अनि सल्लाह गरौंला है सर!!
नमस्कार बाबु अलि ठुलो आबाज मा बाेलि दिनु हाेला
My name is Rihana Shrestha 🎉
हार्मोनियम मा अउला चलाउन गारो भयो गुरु
यो कलास कुन थाउमा छ सर
नयाँ बानेश्वर हो हजुर
तँपाईको हारमुनियम बिग्रिएको कि त्यस्तै सेट गरेको हो मिडियम अक्टेभ थिच्दा लो अक्टेभका किहरु थिचिएको देखिएकोछ।
Tyo bhaneko coupler feature ho, on off garna milcha.