Ramro lagyo hajur ko sujhau haru ra bharkharai dekhi herney gardaichu kina ki mo poni kaile kai meeting ma janey garcdachu tasartha bolna ko lagi sikna parney cha kaile kahi manch ma poni udghosika ko roop ma poni bolney kaam parcha ra hajur ko yo vedeo herdai chu vedeo ramro lagyo thank u 🙏
मान्युटसँग सम्बन्धित एउटा जिग्यासा थियो ! यदी बैठकमा कुनै प्रस्ताव पारित भएन वा सहमति हुन सकेन भने अब त्यस अवस्थामा निर्णयमा के गर्ने? जस्तै कहिलेकाही बैठकहरू मा हुनछ नी कुनै प्रस्ताव वा विषयलाई लिएर असहमति र विवादको कारण बैठक नै रद्द हुने वा तयो प्रस्ताव पारित को सहमति नआउने। मानौ कुनै बैठकमा 1,2,3 प्रस्ताव मध्ये 1 र 2 मा सर्वसम्मत पारित को निर्णय आयो तर। प्रस्ताव 3 मा सभा सदस्यहरू असहमत रहेको ले पारित नहुने हुदा निर्णयमा कसरी लेख्न सकिन्छ होला? कृपया पथ प्रदर्शन गर्दिनुहुन अनुरोध छ।
प्रस्ताव नं ३ को बिषयमा थप छलफल र अध्ययन आवश्यक देखिएकोले अर्को बैठकमा पेस गर्ने भनी निर्णय गर्ने । वा प्रस्ताव उपर अहिले कुनै निर्णय नगर्ने भनेर पनी लेख्न सकिन्छ। धेरै विवाद भएमा अध्यक्षले बैठक तत्कालको लागी स्थगित गर्ने। र माईन्यूटमा पनी बैठक स्थगित गरिएको बेहोरा लेखेर टुङ्ग्याउन पनि सकिन्छ।
Dherai ramro xa
राम्रो काम 👍️माइनट लेख्न पनि सिकाएमा धेरै राम्रो हुनेथियो 🙏
अब हजुरको पालो आउँछ 🙏
बैठक सन्चालनको तरिका सिकाइदिनु भएकोमा विष्णु प्रभा सरलाइ धन्यवाद ।
Sari man paryo sir
कसको सारी?
Thank you so much 🙏
साह्रै राम्रो लाग्यो सर 🙏
धेरै राम्रोसँग भन्नू भयो धनय्बाध सर
धेरै राम्रो सुझाब सल्लाह सर
धेरै राम्रो सर धन्यवाद।
Keep supporting 👍
राम्रो छ सर
Thank you so much 🙏
सारै राम्रो
आहा, कस्तो छोटो समयमा महत्तोपूर्ण जानकारी दिनुभयो, धेरै धन्यवाद सर
सार्है राम्रो सर ।
Thank you so much 🙏
Great 👍
Thank you very much for informative video. कार्ययोजनाको बारेमा पनि एउटा सानो video बनाउन आग्रह गर्दछु
Thank you I will
🎉🎉🎉good sir
Nice
Thank you sir
So nice of you
thank you sir🙏
धन्यवाद।
Thank you sir.
धेरै राम्रो लाग्यो ।धन्यबाद।
Ramro lagyo hajur ko sujhau haru ra bharkharai dekhi herney gardaichu kina ki mo poni kaile kai meeting ma janey garcdachu tasartha bolna ko lagi sikna parney cha kaile kahi manch ma poni udghosika ko roop ma poni bolney kaam parcha ra hajur ko yo vedeo herdai chu vedeo ramro lagyo thank u 🙏
Thank you so much. Keep watching and keep supporting 🙏
Perfect thank you sir
Thank you so much 🙏
dhanyabadh sir
धन्यवाद ❤❤
महत्बपुर्ण कुरा जानकारी पाइयो सर
Thank you so much sir 🙏
Tq joibabu
Th🎉
Yuwa yuwatiko nimit jrurt dyenakrsn hunu prny dykhich beses krtikarilai🎉🎉🎉🎉🎉
Minute lekhna sikaunu paryo sir
Next video 📹
@@SuccessSutranepal
Sir namaskar, minute lekhnu sikaunu paryo.
❤❤❤❤
❤
🙏🙏🙏🙏🙏💥👋👋
Sir TSC preparation kasari garne ? Steps haruma video bnaununa 🙂 please
Ramro legeyo sir hajurle talim dinuhunxar dinu hunxa vane batai dinun kun thauma dinuhunxa
Sir kharidar na.su ko lagi SEE paxi Kun paad dea ramro hunxa video please🙏🙏
मान्युटसँग सम्बन्धित एउटा जिग्यासा थियो ! यदी बैठकमा कुनै प्रस्ताव पारित भएन वा सहमति हुन सकेन भने अब त्यस अवस्थामा निर्णयमा के गर्ने? जस्तै कहिलेकाही बैठकहरू मा हुनछ नी कुनै प्रस्ताव वा विषयलाई लिएर असहमति र विवादको कारण बैठक नै रद्द हुने वा तयो प्रस्ताव पारित को सहमति नआउने। मानौ कुनै बैठकमा 1,2,3 प्रस्ताव मध्ये 1 र 2 मा सर्वसम्मत पारित को निर्णय आयो तर। प्रस्ताव 3 मा सभा सदस्यहरू असहमत रहेको ले पारित नहुने हुदा निर्णयमा कसरी लेख्न सकिन्छ होला? कृपया पथ प्रदर्शन गर्दिनुहुन अनुरोध छ।
प्रस्ताव नं ३ को बिषयमा थप छलफल र अध्ययन आवश्यक देखिएकोले अर्को बैठकमा पेस गर्ने भनी निर्णय गर्ने ।
वा प्रस्ताव उपर अहिले कुनै निर्णय नगर्ने भनेर पनी लेख्न सकिन्छ।
धेरै विवाद भएमा अध्यक्षले बैठक तत्कालको लागी स्थगित गर्ने। र माईन्यूटमा पनी बैठक स्थगित गरिएको बेहोरा लेखेर टुङ्ग्याउन पनि सकिन्छ।
धेरै धेरै धन्यवाद सर!
Sir tapai kun Thau bata ho ?
udaharan pani paye sun ma sugandh hunthyo
न्यायिक समितिको बैठक कसरी सन्चालन गर्ने?
thank you sir