मञ्चमा बोल्दा सटीक सम्बोधन कसरी गर्ने ? || सफल वक्ता कसरी बन्ने ? ||
HTML-код
- Опубликовано: 25 ноя 2024
- मञ्चमा बोल्दा सटीक सम्बोधन कसरी गर्ने ? || सफल वक्ता कसरी बन्ने ? ||
भिडियोको बारेमा
यस भिडियोमा सफल वक्ता बन्न भाषणको सुरुवातमा सम्बोधन कसरी गर्ने भन्ने बारेमा प्रकाश पारिएको छ । व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
Tags
#मञ्चमाबोल्दासटीकसम्बोधनकसरीगर्ने #सफलवक्ताकसरीबन्ने #manchamaboldasambodhangarnetarika #safalbaktakasaribanne #bishnuprawasapkota
Watch out now. ruclips.net/video/Cg01tIWShwA/видео.html
सर हजुर को watshapp nbr milxa sir🙏🙏
ओहो धेरै राम्रो ज्ञान दीनुभयो हजुर लाई मुरी मुरी धन्यवाद छ सर ।
Namaskar hajur ati sundar saral tarikale prastut garidinu vayo hajurlai dherai dherai dhanyabad sir
धन्यावाद सर, मलाई महत्त्वपूर्ण शिक्षा हाँसिल भो
Atyant ramro saral tarikale sikaunu vayo dherai ramro lagyo
महत्वपूर्ण जानकारी का लागी धन्यवाद सर
सार्है उपयोगी ज्ञान दिनुभयो सर,अबदेखि म पनि तपाईंको ज्ञानहरु प्रयोग गर्ने कोशिश गर्नेछु।
अति सुन्दर!धेरै धेरै धन्यवाद!🙏🙏
Wow अति सुन्दर टिप्स धन्यवाद हजुरलाई 🙏🙏
धेरै राम्रो लाग्यो हजुरको विचार, धन्यवाद छ।
धेरै धेरै धन्यवाद तपाईं लाइ।
सबैको नाम ,पद लिदा समय धेरै जान्छ। नाम ,पद नलिएर मन्तव्य दिदा कस्तो नजानेको भन्छ ।मलाई लाग्छ अध्यक्ष ,प्रमुख अतिथि ,विशिष्ट अतिथी र अन्य ड्यास मा आसिन हुनुभएका अतिथी ज्युहरु र आजको यश कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय ब्याक्तित्वहरु भने हुन्छ जस्तो लाग्छ ।
L
⁰⁰
L0l
⁰l0l0
Jankari KO Lagi hajur lai dherai dherai dhannebat xa sir dherai Ramro lagexa sir👍👍🙏🙏
असाध्यै राम्रेा लाग्याे सर ।
धन्यवाद ❤️🙏🙏💕💕
धेरै राम्रोसल्लाह दीनु भएकोमा सर लाई धेरै धरै धदेबाद हजुर
मुरी मुरि धन्यवाद छ सर हजुर लाइ !
हार्दिक आभार व्यक्त गर्दछु हजुरलाई यति राम्रो प्रस्तुतिका लागि
तपाई को सबै खालको कार्यक्रम हेर्छु धेरै मन पर्छ सरलाई धेरै धन्यवाद
Hjur le very nice tarikale bojaunu hunxa malai chai atayntai ramro Mahasus gare bisnu parva sapkota sar 🙏🙏🙏
Thank you so much. Keep supporting 👍
Ramro gyan sikaunu vayo sir dhanebad hajur lai🙏
प्रस्तुति राम्रो लाग्यो । धन्यवाद ।
wowwwwww मैले जे खोज्दै थिएँ, आज त्यहि भेट्टाएँ । हजुरको जय होस सर ।
अति उत्तम पोस्ट हेर्न र सुन्न पाए/ धन्यबाद//
सुझाव को लागि धेरै धेरै धन्यवाद सर 🙏
V nice hjr ramro kura sikne mauka paiyo dhanyebaf👍👍👍
Danyabad derai ramro jankariko lagi
right sugetions thank you sir keepit up....
धन्यवाद छ अति राम्रो ऊच्चारण
सम्बाेधन छाेटाेनै राम्रो
धेरै राम्रो लागेको छ सर अरू को भन्दा सजीलो लागेको झ 👍️👍️👍️🙏🙏
सर हजुरूरको जुन उदाहरण दिनुभएकोमा धन्यवाद ।
धन्यवाद सर 🙏🙏🙏🙏🌹
Dherai ramro tariki sikayekoma dherai dherai dhanyebad
ओहो धेरै राम्रो ग्यान भयो ।कोन्फ्युजन हट्याे धन्यवाद ।
Good suggestion thank you ❤️👍
Sirlai dherai dhanyabad
Thankfully you for making. Wonderful. Videoes dads
Wow derai ramro gan dinu bho sir dannebad 🇳🇵🇳🇵🌷
धेरै राम्रो लाग्यो। उदघोसणको थप जानकारी दिनुभय आभरी हुनेथिय्स। धन्यबाद
रोचक जानकारी को लागी धन्यवाद।
सार्है राम्रो लाग्यो।
एकदम सहि कुरा गर्नु भो 🙏👍👍
अत्यन्तै महत्त्वपूर्ण छ 👍️
Thank you so much please keep supporting.
धेरै धेरै धन्यवाद
मैले खोजेका विषय युटुव मा ल्याउँनु भएकोमा
Wow very interesting information sir
Sir hjur ko vdo dherai ramrox
So thanks 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 hardik NMN sir
Sarai Ramro kura jankari dinu hjrle..🙏
अति सुन्दर सरल भाषामा पर्गेल्नु भएको सम्बोधनले मलाई सम्बोधन गर्न सिकायो ।
आफैंलाई गुरु सम्झिन्थें......गुरूको आवश्यकता खट्केको अनुभूति भयो ।
धन्यवाद । जय हो ।
धेरै महत्त्वपूर्ण कुरा
Thankyou, मेरो निमति महत्वपूर्ण शिक्षा 👏
Nice
धन्यबाद जानकारी दिनु भएकोमा ।
धेरै धेरै राम्रो छ्
Hajirko kura sahi xa
धेरै धेरै धन्यवाद ❤❤
DHANYWAD SIR
thanks for good point of announce
Very effective video sir❤ thank you so much sir
धन्यवाद सर राम्रो जानकारी
Very very nice brother 👌 👌 👌 👌
wow wow sir so nice video
Gyan ramro lagyo
म पनि धेरै हेर्छु सरको कार्यक्रम हरु धेरै धन्यवाद
अत्यन्तै महत्त्वपूर्ण
अति सुन्दर टिप्स
नमस्कार मीठो शब्द।
Thanks for interesting vidio
Jay Mahade🙏✨️🙏 Shiva Jay Gurudev🙏✨️🙏 sir 🙏ko Jay hos sarai ramro ati kamlagne tips advice ko lagi thank you so much God bless you from Pashu Pati Nath Dham🙏✨️🙏 🇳🇵
अत्यन्तै राम्रो शर
अति उत्तम sir 🙏🎉
धेरै धेरै धनयवाद सर
राम्रो छ .....लेखेर राखिदिनु भएको भए राम्रो हुनेथियो...हजुर....
nice very nice thank you
very good video i like much yr suggestion. Thanks
धन्यवाद सर
Thank you bishnu sir 🙏
Congrt
धेरै राम्रो लाग्यो
धन्य वाद सर
हजूरको आवाज साहै कर्णप्रिय, सुनी रहौ जस्तो 🥰🥰🥰
धेरै राम्राे सल्ला सुजाफ💞🙏हजुर |
🌹🌹🌹🌹🌹thanks you so very much sir 🙏
Dhanyabad
हजुरको पहिलो भिडियो मा नै अत्यन्तै ज्ञान बर्दक भएको ले गर्दा 499 मा म एक जोडिदै सस्क्रायवमा मसग 5 सय मा परे सुन्दर लाग्यो ।
राम्रो लाग्यो
धन्यवाद सर केहि ज्ञान प्रप्ता भायो
thank yo sir
धेरै रामाे🙏
Thank you so much sir 🙏
धन्यवाद ❤❤❤
राम्रो सुझाब बिष्णुजि
राम्रो छ
Dhanya bad hajur lai.
Aaupacharik karyakram kasto and anaupacharik karyakram kasto plzzz different xutaidinus na 🙏🏿
Thanks for valuable guidance .
Dami tps dinu bhayo I really appreciated to sir
सर हजुरको हरेक भिडियो हेर्छु यकदम राम्रो लाग्छ
Wo What a Nice Idea sir Iam Honestly Respected to you 🙏🙏
धन्यवाद सर 🤗❤️❤️❤️
Great job
धेरै राम्रो लागो
राम्रो लाग्याे
राम्रो लाग्यो।