सहि विश्लेषण गर्नु भयो । तर वाचक - वाचिका , कवि - कवयित्री , नायक - नायिका ,गायक - गायिका नभन्ने हो भने त नायिकाले के भन्लिन , जस्तैः नायक गोैरी मल्ल आउनु भयो ... । सबै ठाउँमा लागू न होला तर यसको दीर्घकालीन असर भयावह हुन्छ , हाम्राे नेपाली भाषा लोप हुन्छ , हाम्रा सन्ततिले नेपाली भाषा भुल्न सक्ने अवस्था आउन सक्छ विदेशी भाषाको हस्तक्षेप हुन्छ , अन्ततः अदृश्य रुपमा विदेशी अधिपत्य हो । समय मै सजक हुन जरुरी छ ।
नायक नायिका भन्ने शब्द प्रयोग नगर्ने। कलाकार गौरी मल्ल भन्ने नी । मिले सम्म सम्मान पूर्ण र समनता दर्शाउने शब्द अभ्यास गर्दै जानु राम्रो हो भनेको मात्र। सप्रेम टिप्पणी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार। 🙏
अहिले पनि अद्ध्यक्ष महोदय/महोदया भन्छन त कस्तो सुन्दर सुनिन्छ,,अङ्ग्रेजी भाषाको अनुसरण गर्दै जाने हो भने हाम्रो भाषाको मौलिकता,शुद्धता,दुरदर्शिता सबै हराउदै जाने छ,,,उपयुक्त शब्द चयन बाट लैङ्िगक विभेद हुन्छ भन्दा कस्तो कस्तो लागो ,,,,,,,
उदघोषण गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने कुरा; १) लैंगिक विभेद शब्दहरू प्रयोग नगर्ने, २) भावनामा ठेस पुर्याउने शब्दहरू प्रयोग नगर्ने, ३) दर्शक अनुसारको शब्दहरूको प्रयोग गर्ने, ४) अर्थ बुझेर मात्र शब्दको प्रयोग गर्ने, ५) सकेसम्म धेरै समानार्थी शब्दहरूको प्रयोग गर्ने,
शुभ प्रभात ⛅ निकै महत्वपूर्ण र समय शान्दर्भिक विषयमा रेकर्डिङ प्रस्तुत गर्नु भएको मा हार्दिक अभिवादन सहित धन्यवाद। शिक्षित समाजमा समन्वयात्मक सचेतना अभियान स्वरूप लघु एवम् स्मरणीय प्रस्तुतिको अपेक्षा सहित। धन्यवाद।
हजुर को भावना सही छ, तर विचार ले भावना पूर्ति हुन्छ भन्नी मा शंका छ। जसरी महिला लाई पुरुष र पुरुष लाई महिला भन्न सकिन्न। कति ठांउ बैनी भने को राम्रो हो, तर कति ले टेढो आंखा ले हेर्न लाग्छन। आफ्नो-आफ्नो संस्कार र वातावरण को अनुसार विचार हुन्छ। यस कारण ले यो विचार जटिल छ।
।आदरणीय सर धेरै राम्रो सुझाव को लागि धेरै धेरै धन्यवाद । तालिम वा अन्य बैठक औपचारिक रूपमा संचालन गर्दा कसरी गर्ने । एउटा भिडियो बनाइदिए म आभारी हुने थिये
आसन ग्रहण गराउदा पनि संचालकले धेरै नै गल्ती गर्छन जस्तै मंचमा आसन ग्रहण गर्ने एकदमै ठुला बडा तर हामी तल भुइमा बस्ने चाहिँ झार पात । हामि जो दर्शक दिर्घामा बसेका हुन्छौ जस्को कुनै महत्त्व नै छैन भने जस्तो गरि प्रमुख अतिथि र मन्चमा बिराजमान अतिथि लाई उच्च सम्मान तर दर्शक चाहिँ उनिहरुको सेवक सस्तो अर्थ लाग्ने भासाले गर्दा म आम सभा,गोस्ठी ,सम्मेलन इत्यादीमा जानै छोडेको छु।
सर सारै राम्रो कुरा बुझ्यो शब्द बारेमा कसरि बोल्ने भन्ने कुरापनि थापइयो सर मततेति पड्ेकोछइन अलिक लेखन अाउदैन सर तरम कोशिस गरछु सर धन्यवाद सर जानकारी पाको मा
लैङ्िगक समानताको नाममा नेपाली शब्दकोषमा भएका अथा अहिले प्रग्योग्मा आएका शब्द बिर्सिदै जाने र अन्त्यमा ती शब्दहरु आगामी पिढिले पढ्न अनि प्रयोगगर्न नसक्ने अवस्थामा पुर्याउनु भनेको नेपाली भाषाको अपमान र अन्याय हो। लिङ्ग सास्वात सत्य हो। जसरी प्रकृतिले लिङ्ग फरक बनाएको छ त्यसरी नै भाषाले पनि फरक रुपमा हेर्नू विभेद होइन। पश्चिमी भाषामा यो गरेकाले हामिले पनि त्यही गर्नु पर्छ भन्नू पछौटे पन हो ।सभ्यता र भाषाको मामलामा हामी नै अगाडि छौं । पछिल्लो समय आर्थिक अवस्थालाइ बिकासको मानक मानिएकाले मात्र हामी पछि परेको जस्तो लागेको हो ।
भासा छनाेटमा पति भन्ने सब्दले पुरुस जनाउछ भने श्री भन्ने सब्दले नारि जनाउदैन र याे पाैराणिक सब्दकाे बिराेद मात्र हाे श्री मान भन्ने सब्दले पुरुस जनायाे भनेर बिराेद गरियाे तर श्री भनेकाे नारिलाइ अङकित गरेकाे शब्द हाे मान भनेकाे पदकाे अङकित गरिएकाे अाजकाे बिध्वनकाे बुध्धि छाेटाे भएकाे मात्र बुझियाे ।
सहि विश्लेषण गर्नु भयो । तर वाचक - वाचिका , कवि - कवयित्री , नायक - नायिका ,गायक - गायिका नभन्ने हो भने त नायिकाले के भन्लिन , जस्तैः नायक गोैरी मल्ल आउनु भयो ... । सबै ठाउँमा लागू न होला तर यसको दीर्घकालीन असर भयावह हुन्छ , हाम्राे नेपाली भाषा लोप हुन्छ , हाम्रा सन्ततिले नेपाली भाषा भुल्न सक्ने अवस्था आउन सक्छ विदेशी भाषाको हस्तक्षेप हुन्छ , अन्ततः अदृश्य रुपमा विदेशी अधिपत्य हो । समय मै सजक हुन जरुरी छ ।
नायक नायिका भन्ने शब्द प्रयोग नगर्ने। कलाकार गौरी मल्ल भन्ने नी । मिले सम्म सम्मान पूर्ण र समनता दर्शाउने शब्द अभ्यास गर्दै जानु राम्रो हो भनेको मात्र। सप्रेम टिप्पणी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार। 🙏
अहिले पनि अद्ध्यक्ष महोदय/महोदया भन्छन त कस्तो सुन्दर सुनिन्छ,,अङ्ग्रेजी भाषाको अनुसरण गर्दै जाने हो भने हाम्रो भाषाको मौलिकता,शुद्धता,दुरदर्शिता सबै हराउदै जाने छ,,,उपयुक्त शब्द चयन बाट लैङ्िगक विभेद हुन्छ भन्दा कस्तो कस्तो लागो ,,,,,,,
agree.
््््
समय सान्दर्भिक छ धन्यवाद
बाबू साह्रै मन छाेयाे । राम्रो लाग्याे । समाज परिवर्तनकाे लागि जानकारिमुलक छ । धन्यवाद
यो जानकारीमूलक भिडियो बनाएर पोस्ट गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद छ सर ❤️❤️
धेरै राम्रो उपलब्धी मुलक लाग्यो ।
उदघोषण गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने कुरा;
१) लैंगिक विभेद शब्दहरू प्रयोग नगर्ने,
२) भावनामा ठेस पुर्याउने शब्दहरू प्रयोग नगर्ने,
३) दर्शक अनुसारको शब्दहरूको प्रयोग गर्ने,
४) अर्थ बुझेर मात्र शब्दको प्रयोग गर्ने,
५) सकेसम्म धेरै समानार्थी शब्दहरूको प्रयोग गर्ने,
अत्यन्तै राम्रो मेराे अदरणीय सर धेरै खुसिग्लायाे हजुरकाे शब्द बाेल्ने तरीका । धन्यवाद हजुरलाई 🌺🙏🌼🌺🌼🙏🌼🌼🌼🙏🌺🌺
जति सुनो त्यति सुनुम सुनुम लाग्छ हजुर
शुभ प्रभात ⛅
निकै महत्वपूर्ण र समय शान्दर्भिक विषयमा रेकर्डिङ प्रस्तुत गर्नु भएको मा हार्दिक अभिवादन सहित धन्यवाद।
शिक्षित समाजमा समन्वयात्मक सचेतना अभियान स्वरूप लघु एवम् स्मरणीय प्रस्तुतिको अपेक्षा सहित।
धन्यवाद।
Dhrerai ramro jankari
Khushi lagyo hajur karyakram harea dhanyabatat hajur🙏
यति मिठासपूर्ण तरिकाले जानकारी दिनु भएकोमा आभार धन्यवाद 🙏
chitta bujhyo thanks sir❤
Dherai ramro lagyo Thank you so much sir🙏🙏🙏♥️♥️♥️
motivesational story vae ramro hunethyo 🎉
Thank you sir for importance information
अति सुन्दर राम्रो लाग्यो।
राम्राे लाग्याे यसै गरि नयाँ नयाँ सामाग्री प्राप्त भैरहुन हामी हजुरकाे प्रतीक्ष्यामा छाै !
धेरै मन पर्यो ,धन्यवाद
उत्कृष्ट बिचार राख्नुभएको छ खुशी लाग्यो धन्यवाद
असध्यै राम्रो कुरा हो
धन्यवाद सल्लाह राम्रो लाग्यो
अति उत्तम धेरै धेरै धन्यवाद
धन्यवाद हजुरलाई निकै राम्रो कुरा सिकाउनु भयो
धन्यवाद अति राम्रो video.
कुरा अति उत्तम लाग्यो ।
dany bad hjur sujabko lagi
एकदम राम्रो सुझाव र एउटा मन्तव्य कसरी गर्ने यस विषय मा video बनाउन
Good points.
Wow interesting
राम्रा टिप्स।
ho sujhab uttam
धेरै धेरै धन्यवाद बिस्णु सरलाइ।
धेरै धेरै राम्रो लाग्यो
धन्यवाद छ,अति जानकारी मुल्क जानकारी मुल्क रहेकोे छ ।
अति उत्तम 👍
हजुर को भावना सही छ, तर विचार ले भावना पूर्ति हुन्छ भन्नी मा शंका छ। जसरी महिला लाई पुरुष र पुरुष लाई महिला भन्न सकिन्न। कति ठांउ बैनी भने को राम्रो हो, तर कति ले टेढो आंखा ले हेर्न लाग्छन। आफ्नो-आफ्नो संस्कार र वातावरण को अनुसार विचार हुन्छ। यस कारण ले यो विचार जटिल छ।
धेरै राम्रो
Wow so nice
अति राम्रो विचार/ संकलन ।
thankyou
Dear sir, thanks for sharing such meaningful information to us. I really appreciate your words of inspiration.
Namaskar sir
Hjr ko vdo dherai ramrox
Vdo bat maile dherai sike sir
Thank u so much sir hajur ko video herera sunera dherai baudik bikaas vako fill vako xa.
धेरै धेरै धन्यवाद ज्ञापन गर्दै छु।
Thank you for video sir😊
Thank for beautiful video
Very nice
I am really impressed by this topic . thanks a lot .
B सहि जान्कारि ।
Thnq sir g
Wow ! मुरी मुरी धन्यवाद सर ! waiting next video....🙏❤️
Thank you so much. Keep supporting 🙏
@@SuccessSutranepal sure sir 🙏❤️
thanku sir
दामी सर
Thanks a lot for this amazing and informative video sir !
धेरै धन्यवादयहांलाई।
यथार्थ यहि नै हो । समयसापेक्ष सब्दचएन गर्नुपर्नेहुन्छ 🙏🙏
Dherai ramro sir.
Dhanyabad sirb
AWESOME 🙏
Thanks a lots
Nice
आहा
So amazing information
woow sir
ध्यबाद सर
सारै राम्रो कन्टेन्ट तर फरक क्षमता भनेको अहिलेको बदलिएको परिवेशमा गलत शब्द हो | त्यसको साटो अपाङ्गता भएको व्यक्ति भन्नु पर्दछ |
Thanks ❤
Very good thank you
।आदरणीय सर धेरै राम्रो सुझाव को लागि धेरै धेरै धन्यवाद । तालिम वा अन्य बैठक औपचारिक रूपमा संचालन गर्दा कसरी गर्ने । एउटा भिडियो बनाइदिए म आभारी हुने थिये
very good
Wow, 🥰thank you for information,👍😊sir
असल सुझाव । हार्दिक धन्यवाद छ ।
very good #gsmnepal
Thank you very much for this useful video sir
Thank you , very important
समय सान्दर्भिक सुझाव सम्प्रेषण गर्नुभो सर 👍️
Right 👍
Very good 👍
म निरन्तर सुन्छु सार्है मर्माहत सब्दहरु
Yes, many people don't have such knowledge. Thank you so much for awakening people for updates!
राम्रो सुुझाव सल्लाह कोलागि धेरै धेरै धन्यवाद👏👏🙏
आसन ग्रहण गराउदा पनि संचालकले धेरै नै गल्ती गर्छन जस्तै मंचमा आसन ग्रहण गर्ने एकदमै ठुला बडा तर हामी तल भुइमा बस्ने चाहिँ झार पात । हामि जो दर्शक दिर्घामा बसेका हुन्छौ जस्को कुनै महत्त्व नै छैन भने जस्तो गरि प्रमुख अतिथि र मन्चमा बिराजमान अतिथि लाई उच्च सम्मान तर दर्शक चाहिँ उनिहरुको सेवक सस्तो अर्थ लाग्ने भासाले गर्दा म आम सभा,गोस्ठी ,सम्मेलन इत्यादीमा जानै छोडेको छु।
Yessss
Saarai ramro kura rakhnu bho hundai jaanexa sudhar sabaima chetana bhayaa
सर सारै राम्रो कुरा बुझ्यो शब्द बारेमा कसरि बोल्ने भन्ने कुरापनि थापइयो सर मततेति पड्ेकोछइन अलिक लेखन अाउदैन सर तरम कोशिस गरछु सर धन्यवाद सर जानकारी पाको मा
Sai ho sir
जानकारीको लागि धन्यवाद ।
नमस्कार धन्यबाद
Thank you so much for information
nice sir ji
Thankyou Sir,
🎉🎉🎉
Quite informative !
Thank you hjr
एक्दम सहि ग्यान सिकाउनुभयो सर धन्यवाद
Wow Informative Guru.
विभेदपूर्ण शब्द प्रयाेग नगरि सम्मान दिने खालका शब्द प्रयाेग गर्नु राम्राे हाे ।
धन्यवाद ।मन परयाे।
Nice video sir?
learnt a lot....thanks for this beautiful videos
🙏
लैङ्िगक समानताको नाममा नेपाली शब्दकोषमा भएका अथा अहिले प्रग्योग्मा आएका शब्द बिर्सिदै जाने र अन्त्यमा ती शब्दहरु आगामी पिढिले पढ्न अनि प्रयोगगर्न नसक्ने अवस्थामा पुर्याउनु भनेको नेपाली भाषाको अपमान र अन्याय हो। लिङ्ग सास्वात सत्य हो। जसरी प्रकृतिले लिङ्ग फरक बनाएको छ त्यसरी नै भाषाले पनि फरक रुपमा हेर्नू विभेद होइन। पश्चिमी भाषामा यो गरेकाले हामिले पनि त्यही गर्नु पर्छ भन्नू पछौटे पन हो ।सभ्यता र भाषाको मामलामा हामी नै अगाडि छौं । पछिल्लो समय आर्थिक अवस्थालाइ बिकासको मानक मानिएकाले मात्र हामी पछि परेको जस्तो लागेको हो ।
Very good sir