Это видео недоступно.
Сожалеем об этом.

उद्घोषण कसरी गर्ने ? || udghoshana garne tarika ? || १० मिनेटमा उद्धोषण सिक्नुहोस्

Поделиться
HTML-код
  • Опубликовано: 10 авг 2022
  • उद्घोषण कसरी गर्ने ? || udghoshana garne tarika ? || १० मिनेटमा उद्धोषण सिक्नुहोस्
    भिडियोको बारेमा
    यस भिडियोमा उद्घोषण कसरी गर्ने, उद्धोषक बन्न ध्यान दिनु पर्ने कुराहरु, औपचारिक कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण कार्यविधि उदाहरण सहित व्याख्या गरिएको छ ।कार्यक्रम सन्चालन कसरी गर्ने ? - औपचारिक कार्यक्रम सन्चालन गर्ने कार्यविधि lll(Anchoring tips), || मन्चमा बोल्दा सटिक र चुस्त संबोधन गर्ने महत्त्वपूर्ण तरिकाहरु || THE BEST WAY OF PUBLIC SPEAKING व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
    Tags
    #udghoshan #bishnuprawasapkota #successsutra #anchoring #anchoringtips
    उद्घोषण कसरी गर्ने, udghosana garne tarika, १० मिनेटमा उद्धोषण सिक्नुहोस् उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, udghoshak garne tarika, udghoshak talim, udghoshak training, udghoshak in nepali, udghoshana kasari garne, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies

Комментарии • 216

  • @koiralasuryakiran6702
    @koiralasuryakiran6702 Год назад +52

    राम्रो तरिका छ , औपचारिक कार्यक्रम चलाउने ।-तपाईंको चिरपरिचित ।-यहीँबाट नमन ।

  • @jiwanrai7577
    @jiwanrai7577 2 дня назад

    Dhanyabad sir 🙏sarai ramro lagyo thap urja Milo

  • @bhimcintury2911
    @bhimcintury2911 Год назад +3

    अति उत्तम छ तपाइको बोल्न उदघोषण गर्ने शैली राम्रो छ।हाम्रो संस्था मा पनी नवंबर महिना को ६ तारिक संस्था ले ५ वर्षा पुरा गरेको ऊपलक्षमा एउटा संगीतमय सांझ जसमा राज्यका मुख्यमंत्री पनी आमान्त्रीत हुनु हुन्छ।
    तेसैले यो भव्य कार्यक्रम मा हजुरको सहभागिता भए हामी धन्य हुन्थ्यौ।
    या फिरी एउटा यस्तो भिंडियों (अपलोड) हालीदिनोस जसमा हाम्रो हुनेवाला कार्यक्रम लाई धेरै सहज लाभ होस ।

  • @dhurbagurung8022
    @dhurbagurung8022 Год назад +3

    मैले खोजेको बिषय तपाई देखि नै छर्लङ्ग भयो।आइडिया को निम्ति मुरि मुरि धन्यवाद ।।

  • @user-lx9ck5gv8v
    @user-lx9ck5gv8v 6 дней назад

    धेरै कुरा सिक्ने मौका पायो सर धन्यवाद 🙏🙏

  • @rameshbohara2357
    @rameshbohara2357 2 года назад +4

    खोई त उदाहरणका लागि

  • @arunishar6239
    @arunishar6239 6 месяцев назад +2

    अति उत्तम हो सर । धन्यबाद

  • @user-ou9qm9yg7l
    @user-ou9qm9yg7l 3 дня назад

    सारै राम्रो सर

  • @reshmaghising7441
    @reshmaghising7441 Год назад +3

    अति महत्त्वपूर्ण जानकारी दिनुभएको मा धन्यवाद ।🙏

  • @hkall6052
    @hkall6052 Год назад +1

    अत्यन्तै सरल भाषामा सवैले छिटै वुझ्न सक्ने प्रस्तुति गरेकोमा धन्यवाद ।

  • @premlimbu4030
    @premlimbu4030 Год назад +7

    Skillful and usefully tips. Thank you.

  • @sitaojha3824
    @sitaojha3824 Год назад +3

    जानकारी गराउनु भएकोमा धेरै धन्यवाद🙏🙏

  • @bhagratikhatri6246
    @bhagratikhatri6246 Год назад +1

    अति राम्रो जानकारी काे लागि आभार व्यक्त गर्दछु 🙏🙏🙏

  • @mohanthapa5148
    @mohanthapa5148 2 года назад +2

    अति महत्वोपुर्ण जान्कारी। धन्यवाद छ यो भिडियो को लागि।।

  • @withsumi4210
    @withsumi4210 11 месяцев назад +1

    ❤great and useful tips.. thank you

  • @rochakpaudel747
    @rochakpaudel747 10 месяцев назад

    यहाँ लाई धेरै धेरै धन्यवाद ,महत्त्वपुर्ण कुरा जानकारी गराउनुभएकोमा।

  • @neetabhattarai2663
    @neetabhattarai2663 2 года назад +2

    So useful and sweet tips

  • @hongmauk649
    @hongmauk649 Год назад +2

    अति राम्रो सिकाउने तरिका 🙏

  • @birjitnath2736
    @birjitnath2736 Год назад +2

    जानकारी दियकाे मा धन्यवाद सर 🙏🙏🙏

  • @laxmiacharya5846
    @laxmiacharya5846 Год назад

    एकदमै प्रभावकारी भिडियो उपलब्ध गराउनुभएकोमा धन्यबाद

  • @kamalakarkitiwari684
    @kamalakarkitiwari684 Год назад

    अत्यन्त सरल र राम्रो तरिका सिकाउनु भयो सर ,हजूरलाई धेरै धन्यवाद।

  • @narayan999able
    @narayan999able Год назад

    असाध्यै महत्त्वपूर्ण जानकारी सहितकाे प्रश्तुती। धन्यवाद गुरु बिष्णु प्रभास ज्यू ।

  • @anilrai8127
    @anilrai8127 Год назад +1

    धन्यवाद हजुरलाई, धेरै कुराहरु छर्लङ्ग पारी बताई दिनु भयो हजुर्🙏

  • @Amarbhandari1
    @Amarbhandari1 Год назад

    धन्यवाद सर अत्यान्तै राम्रो बिषय बस्तुको जानकारीको लागी

  • @user-kl8it7jv8w
    @user-kl8it7jv8w 25 дней назад

    Great

  • @kabindrakhadka-po4hv
    @kabindrakhadka-po4hv Год назад +2

    धेरै राम्रो हजुर

  • @anilrimal2467
    @anilrimal2467 Месяц назад

    आह सरल तरिका धन्यवाद ।

  • @kirandahal5967
    @kirandahal5967 2 года назад

    धेरै राम्रो कुरा सिक्न जानकारी दिनुभयो धन्यवाद हजुर लाई

  • @dharmendrasharma2146
    @dharmendrasharma2146 2 года назад

    धेरै उपयोगी लाग्यो ।मलाइ धेरै कुरा सहज भयो ।धन्यवाद

  • @magarratna8020
    @magarratna8020 Год назад

    एक्दमै महत्त्वपूर्ण भिडियो को लागि धेरै धेरै धन्यवाद सर

  • @prakashdhamalakalikot6680
    @prakashdhamalakalikot6680 Год назад

    Very very useful vidio for Anchoring a lot of thanks for this amazing vidio when i saw this awasome vidio even i lot of learnt

  • @ranjanagurung1930
    @ranjanagurung1930 Год назад +3

    अति उन्तम लाग्यो ! धेरै धन्यवाद ह्जुरलाइ 🙏

  • @goltakurisfacl7940
    @goltakurisfacl7940 Год назад +1

    tooo much good sir i saved it for future

  • @tilakgurung9541
    @tilakgurung9541 Год назад +2

    सभापतिले मन्तव्य राख्न मिल्छ कि मिल्दैन र सभापति ले कति बेला मनतव्य राख्ने प्रष्ट गर्दिनु भयो भने अभारि हुने थिए

  • @Thapabikram
    @Thapabikram 6 месяцев назад

    प्रणाम
    सर खुब ध्यानपुर्वक सुनेँ,हेरेँ हजुरलाई हार्दिक नमन 🙏

  • @Mirdi123
    @Mirdi123 Год назад

    धन्यबाद । राम्राे र उपयाेगी ज्ञानका लागि

  • @tarakumarkoirala
    @tarakumarkoirala Год назад

    tq tapai lai ajei aru pani prastuti dinu hola

  • @manishkhatri3134
    @manishkhatri3134 2 года назад +2

    हजुर लाई धेरै धेरै धन्यवाद सर

  • @JanakRock.
    @JanakRock. 4 месяца назад +1

    Dami sir ❤❤🎉

  • @deorai5152
    @deorai5152 2 года назад +2

    मन्तव्यकाे क्रममा पहिला कनिष्ठ र अन्तमा घनिष्ट र वरिष्ठलाई , पुरस्कार अर्पण नौलो सम्बाेधन शैली ,राष्ट्रिय गानलाईनै प्राथमिकता दिनुपर्छ किनकि याे देशमा चार सच्चा सहिद १. धर्मभक्त आचार्य ,२.दशरथ चन्द, ३. गंगालाल श्रेष्ठ र ४. शुक्रराज शास्त्री वहाँहरू पछिका जनआन्दोलन र हुलदंगामा प्रहरीहरूकाे झडपमा , दुर्घटनामा परि मृत्युु हुने देखि विभिन्न कारणबाट पार्टीगत मृत्यु हुने ज्ञात तथा अज्ञात शहिदहरूकाे संख्या असंख्य भएको परिवेशमा राजनीतिक कार्यक्रममा बाहेक अन्य कार्यक्रममा सहिदको नाममा एक मिनेट मौन धारण भन्ने कार्यक्रमकाे अंश नबनाउनुनै श्रेयकार हाेला भन्ने मेराे ठिम्माई छ ।राष्ट्रिय गाण नै उत्कृष्ट हुनेछ ।

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 4 месяца назад

    very good information thank you so much sir.....

  • @GrammarGyan
    @GrammarGyan Год назад +1

    Ati uttam. Thank you from Assam, India.

  • @Sai-fc1iv
    @Sai-fc1iv 2 месяца назад

    ❤Nice

  • @krishnakafle3548
    @krishnakafle3548 Год назад +1

    Thanks usefull

  • @devgiri7786
    @devgiri7786 2 года назад

    jankari ko lagi thanku swo much

  • @tulashakhadka6064
    @tulashakhadka6064 3 месяца назад

    ध्न्यबाद सर जान्कारिको लागि।

  • @user-qz8ez3pb1z
    @user-qz8ez3pb1z 11 месяцев назад

    महत्वण जानकारि गरेकाेमा धन्यवाद सर

  • @bijayghatani8227
    @bijayghatani8227 Год назад

    Ati nai dami hajur....dhanabad

  • @manirajgurung726
    @manirajgurung726 2 года назад +3

    सबै सुझाव उपयोगी छन कार्यक्रम को तेस्रो चरण , लेखाईमा ठिकै छ तर भनाई राष्ट्रीय गित भयो राष्ट्रीय गान हुनुपर्छ , मिल्छ सच्याउनु होला ।

    • @kushumbhattarai2331
      @kushumbhattarai2331 Год назад

      अहिलेको रास्ट्रिय गित नै हो। रास्ट्रिय गान त श्रीमान गम्भीर नेपालि.....!!! यो भन्दै गर्दा शरीरमा अर्कै गौरव महसुस हुन्थियो।।

  • @janukagaire8096
    @janukagaire8096 Год назад

    धेरै राम्रो सिकाइ सर 🙏धन्यवाद

  • @pabitrathapa3696
    @pabitrathapa3696 3 месяца назад

    यो जान्कारिको लागि धन्यवाद गुरु 🙏

  • @yamaale8332
    @yamaale8332 Год назад

    Thank you so much. For a valuable tips...🙏🙏

  • @asharanishrish8836
    @asharanishrish8836 2 года назад +1

    Superb ideas sir.
    Thank you so much.

  • @anitathami6655
    @anitathami6655 7 месяцев назад

    very simple sujesion thanky very muchbsir🎉🎉

  • @akritisubedi5658
    @akritisubedi5658 Год назад

    Thank you soo much perfect lagyo, ajhai उत्कृष्ट कार्यक्रम प्रस्तोता बन्न मद्दत गर्ने भिडियो हरु पस्कदै जानुहोला ।।

  • @nilamlimboo1863
    @nilamlimboo1863 Год назад

    Dheraii ramroblagyo

  • @user-mn4zz3gh3z
    @user-mn4zz3gh3z 11 месяцев назад

    Adbhut guru naman

  • @user-lq1jr3er5v
    @user-lq1jr3er5v 6 месяцев назад

    जति सुने पनि पुग्दैन अति मीठो छ हजुर

  • @narayaniparajuli2991
    @narayaniparajuli2991 2 месяца назад

    सजिलो सिकाईको लागी धन्यबाद

  • @thelionking6596
    @thelionking6596 2 месяца назад

    राम्रो लाग्यो हजुर

  • @prakashthapa3688
    @prakashthapa3688 15 дней назад

    thanks sir

  • @Humanity-m4k
    @Humanity-m4k 10 месяцев назад

    धन्यवाद सर धेरै थोक सिकाउनु भयकोमा❤

  • @subhadrabhakundi2998
    @subhadrabhakundi2998 2 года назад

    Yestai yestai janakarimulak vidio liyara aairahanuhola namaskar

  • @santkathariya4685
    @santkathariya4685 3 месяца назад

    great sir!❤

  • @kamanakhadka7748
    @kamanakhadka7748 Год назад

    Dherai ramro ...🙏

  • @BidhyaRegmi-kd2sg
    @BidhyaRegmi-kd2sg Год назад

    धेरै राम्रो लाग्यो !

  • @ushasonar1602
    @ushasonar1602 Год назад +1

    Sarhai ramro lagyo🙏

  • @gaurabsapkota3470
    @gaurabsapkota3470 2 года назад +1

    धन्यवाद दाजु!

  • @jyotimainaly9318
    @jyotimainaly9318 Год назад +4

    complete and perfect guide for the beginner. thank you so much

    • @sarojbanjade9741
      @sarojbanjade9741 Год назад

      कुनै पनि कार्यक्रम अथवा सभामा त्यस कार्यक्रम को सभापती लाई प्रमुख मानिन्छ कि विशिष्ट अतिथी लाई प्रमुख मानिन्छ यी दुई मध्य कृपया जानकारी गराउन अनुरोध गर्दछु !

  • @ranjitpraja6520
    @ranjitpraja6520 2 года назад +1

    Absolute thank you sir.

  • @selbalamaofficial1944
    @selbalamaofficial1944 11 месяцев назад

    Thank you sir

  • @govindkc942
    @govindkc942 6 месяцев назад

    अति राम्रो सिकाइ

  • @tamangshyam1068
    @tamangshyam1068 Год назад

    नमस्कार मैले हजुर काे यो भिडियो बाट उदघोष गर्ने सिकेर पहिलाे चोटी कार्यक्रम चलाए र अब मलाई अरु कार्यक्रम गर्ने भित्रै बाट जोस जागर पलाएर आयो फेरी हजूर लाई मुरी मुरी धन्यबाद छ।
    र मेरो अर्को अनुरोध छ कि हामी ले कसरी मलामी जाँदा मृतक व्यक्ति काे लागी कसरी श्रद्धाञ्जली अर्पण गर्ने र समवेदना दिन जाँदा कसरी श्रद्धाञ्जली अर्पण गर्ने यसबारे भिडियो बनाउन काे हजूर लाई अनुरोध गर्द छु।

  • @khemmalla1162
    @khemmalla1162 Год назад +1

    Best

  • @menukatripathi4720
    @menukatripathi4720 Год назад +1

    अति राम्रो सिकाई🙏🙏🙏

  • @binitakhanal7821
    @binitakhanal7821 Год назад

    धेरै धेरै धन्यवाद सर🙏🏼

  • @kalawatibam2409
    @kalawatibam2409 Год назад

    Dherai ramro lagyo

  • @DibasChamlingRaiOfficial
    @DibasChamlingRaiOfficial 5 дней назад

    Nice

  • @indukhawas
    @indukhawas 11 месяцев назад

    धन्यवाद हजुर 💐🙏💐

  • @rajendrasigdel4332
    @rajendrasigdel4332 4 месяца назад

    excellent ! Thank you !!

  • @ramdeosah-fv1jv
    @ramdeosah-fv1jv 9 месяцев назад

    So touching.Thanks

  • @binadangi8440
    @binadangi8440 Год назад

    सर अति नै राम्रो फेरिपनि यसरि नै बुझ्न पाउ

  • @bhojrajpokharel2046
    @bhojrajpokharel2046 2 года назад +1

    Thank U Sir!!!

  • @SambhaviThapa-uk2gn
    @SambhaviThapa-uk2gn Месяц назад

    Thank you

  • @nirmaladangi578
    @nirmaladangi578 Год назад

    Sarai ramro

  • @Itz-AakasH473
    @Itz-AakasH473 Год назад

    helpful video i like it

  • @lucky_exe_
    @lucky_exe_ Год назад

    Nmskar dherai ramro lagyo

  • @anjuuchaudhary8345
    @anjuuchaudhary8345 Год назад +1

    Very good

  • @aristaniraula6965
    @aristaniraula6965 Год назад

    Thanks sir for informesion .

  • @DalbahadurTamata-ri7le
    @DalbahadurTamata-ri7le 7 месяцев назад

    TQ sir❤

  • @mithugautam1582
    @mithugautam1582 Год назад

    धेरै धेरै धन्यवाद सर

  • @demongamer1265
    @demongamer1265 7 месяцев назад

    धन्यवाद ❤❤❤ सर

  • @user-vj4bu3ge1q
    @user-vj4bu3ge1q Год назад

    Thanks

  • @sarswatikunwar5087
    @sarswatikunwar5087 Год назад

    Sahrai khushee lagyo

  • @aashalimbu2786
    @aashalimbu2786 Год назад

    yo chai siknu parne malai jaruri thiyo sir Thank you

  • @pratikkhatri4321
    @pratikkhatri4321 Год назад

    Ramro sikaunu vyo sir

  • @gitadhakal7860
    @gitadhakal7860 Год назад

    अति राम्रो

  • @dineshkhatri6702
    @dineshkhatri6702 2 года назад +1

    Good sir

  • @simadarlami4455
    @simadarlami4455 Год назад

    Thank you so much bro

  • @hirarai4423
    @hirarai4423 Год назад

    Very nice video sar🙏💐