नेकपा एसमा नयाँ नेतृत्व - माधव नेपाल वा घनश्याम भुसाल ?

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2024
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel

Комментарии • 187

  • @dipakp00n69
    @dipakp00n69 2 дня назад +4

    अध्यक्ष पदका लागि पार्टी फुटाउने माकुने ले घनश्यामलाई अध्यक्ष बनाए भने ठुलै आश्चर्य मान्नु पर्छ।

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 2 дня назад +22

    माकुने अध्यक्ष हुन नपाय फेरि पार्टी फुटालेर शेर बहादुर शीत पार्टी एकता गर्छ

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 День назад

      hajur yo ghane jasta bhukandaash bata samajko uththan hunna yesko paribaar ko hola neta chunda bhasanbaaj bhukante xattu haina tesko karyekosalta heraun aafno aamako xatima lathanera party futayera hidne yesta bidesika paltu kutta lai chinau chunabma jantale chinejasari yo buddikibi haina xattu yesta harami bata sachet rahun

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 День назад

      Yo bhukanjibi ghanshyam bhanne patmurkha aafno party forera hideko bidesiko dallo rahixa bhanne layo yesta xattu kamnist kukur lai chinau

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 2 дня назад +32

    एउटा क्षेत्रीय पार्टीको अध्यक्ष हुनलाई किन यत्रो हानथाप , माकुनेको समाजवादी पार्टीको आगामी चुनावमा पत्तासाफ हुन निश्चिति छ 🙏🙏

    • @OM-jn5dg
      @OM-jn5dg 2 дня назад

      किन त पनि सकिदै छस र ???

    • @aabeeskaar
      @aabeeskaar 2 дня назад

      xetriya party? yo 2/4 jana makune ra jhale ko jhund ho. xetriya party ta ck raut ko party ho.

    • @HP_Dogra
      @HP_Dogra 2 дня назад +3

      ३२ सिटे प्रधानमन्त्री भएको छ। २१ सिटे गृहमन्त्री भएको छ। १ सिटे पनि मन्त्री भएको छ। १० सिट भनेको त धेरै हो। त्यही १० सिट ले राष्ट्रिय राजनीति हल्लाएको छ।
      व्यक्ती प्रभावकारी हुने देशमा पार्टी वा सिट ले व्यबहार मा खासै महत्त्व राखेको देखिएन।

    • @milanniure4713
      @milanniure4713 2 дня назад +1

      😂😂😂 हैसियत नै एहि होत रास्त्रीय पार्टी जनताले बनाय र?​@@OM-jn5dg

    • @sunilniraula6395
      @sunilniraula6395 День назад

      Hahha honi

  • @bholapokharel9313
    @bholapokharel9313 2 дня назад +17

    छबिलाल बिश्वकर्मा को क्षेत्र रुपन्देहि को क्षेत्र नम्बर १ मा टिकट नपाएको एउटा आत्म रोदन मात्र हो । हुनेवाला केहि छैन ,अध्यक्ष भएर पनि ।

  • @bantawadhumla6127
    @bantawadhumla6127 2 дня назад +15

    घनश्याम भुसाल पार्टी अध्यक्ष भएको तीन महिनामा पार्टी फुटछ, बगाम्फुसे गफ ।

    • @kalibahadur
      @kalibahadur 2 дня назад +1

      Sahi vannu vayo🙏 yo tesro lingi anuhar pareko jantulai nachineko hora nepali jantale

    • @kalibahadur
      @kalibahadur 2 дня назад

      Sahi vannu vayo 🙏 yo tesro lingi anuhar pareko jantulai nachineko hola nepali jantalai🤣🤣🤣

  • @nirmayaacharya2304
    @nirmayaacharya2304 17 часов назад +1

    अधिवेसन पछि एमाले मा समाहित गर्न‌ सहज हुने गरि नेतृत्व चयन गर्न सक्नु भयो भने सहि तरिकाले सेफलेन्डिङ हुनेछ, यहाँहरुको यसैमा कल्याण छ, नेपालमा राजनीतिक स्थिरता पनि हुने‌ र समृद्ध नेपाल सुखी नेपाली को अवधारणा को दिशामा उन्मुख गराउने दिशामा जान सहजता हुनेछ।

  • @rameshsindhuli2022
    @rameshsindhuli2022 День назад

    सहि हजुर हजुरलाइ। दुइ ठुला नेता र।अरु सबै नेताले साथ दिनुपर्छ।नेपालकाे उदारण राम्राे काे लागिहाेस

  • @nabinyogi3423
    @nabinyogi3423 2 дня назад +8

    जो अध्यक्ष भएपनि केही फुक्लिनेवाला छैन पुरानो पार्टी एमालेमा गाभिनुस त्यसैमा सबैको भलो हुन्छ ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 2 дня назад +2

    घनश्याम भुसाम बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष पनि हुदैन अब

  • @Tilakbrothati
    @Tilakbrothati День назад +1

    अध्यक्षमा घनश्याम भुसाल र महासचिव रामकुमारी झाक्री हुनुपर्छ। बल्ल पाटीले गति लिन्छ।

  • @gokarnaneupane-dc3jm
    @gokarnaneupane-dc3jm День назад +2

    ओलीले टिकेट नदिएपछि आएका हुन भुसाल समाजवादी पार्टीमा

  • @ashokjung1
    @ashokjung1 2 дня назад +18

    जगदीश खरेल सर् तपाईं जस्तो मान्छे ले यस्ता पनौती र गद्दार हरुलाई किन अन्तर्वार्ता मा ल्याउनु हुन्छ ??
    कमसेकम आशलाग्दो युवा हरुलाई निमन्त्रणा गर्नु न

  • @rambdrbudha6456
    @rambdrbudha6456 День назад

    अध्यक्षमा महासचिव ज्यु हुनैपर्छ जितको अग्रिम शुभकामना 🌹

  • @milanniure4713
    @milanniure4713 2 дня назад +1

    ललिता निवास को भ्रस्ट एउटा अनि अर्को सर्पनाथ कान्डलाई भोलि मान मर्यादा दिलाउने लाई रे महान क्रान्तिकारी को दृष्टि मा कति महान रैछन तिनी दुई भ्रसत हरु😍😂

  • @ramesharyal4811
    @ramesharyal4811 День назад

    शुभकामना जगदिश जी,प्रश्न गजब राखिदिनु भयो,

  • @jhupenoli102
    @jhupenoli102 2 дня назад +3

    घनश्याम ६२,६३ वर्षको भई सक्नु भो।अझै युवा नेता भन्नु पत्रकार जी को पहिलो शब्द नै मिस्टेक भो

  • @damanthagunna6636
    @damanthagunna6636 2 дня назад +3

    माकुनेको पार्टी कुनै हालले सोछे जस्तो हुन्न लेखेर राख ।

  • @anandkoyatra378
    @anandkoyatra378 6 часов назад

    चुनाव जित्न र बिहे गर्न ठुला ठुला गफ हान्न पर्छ रे।यिन्को पनि यी सब अध्यक्ष बन्ने गफ मात्रै हो।गर्ने केही होइन।यिनी मन्त्री हुदा मल ल्याउन नसकेर किसान रुवाएको जगजाहेर नै छ त।

  • @user-cb3xj2iy5i
    @user-cb3xj2iy5i День назад

    बालेन सरलाइ ल्याउनु पर्यो एक चोटि जगदिश सर यि झोले र झोलेपाटिका महामहिम हरूको काम देखेर र कुरा सुनेर मलाइ डिप्रेसन मा पुर्याउला जस्तो भइसक्यो

  • @kamaltamang1619
    @kamaltamang1619 День назад

    पुरानो बृद्धअबश्था पुगेका नेतालाई अब अबसर दिनि हुदैन ।अबको पालो नयाँ पुस्ता को।अबको विकल्प बामपंथी एकता नै हो।

  • @user-mc3sz2if5u
    @user-mc3sz2if5u 2 дня назад +1

    एस्ता नेपाली जनता का गद्दार हरु लाई सामाजिक बहिष्कार गरौँ

  • @user-qy1yn7mc8p
    @user-qy1yn7mc8p День назад

    नेताले सकेसम्म system बारे जोड दियौं, system के हो जनतालाई बुझा उने कोशिश गरौं। अनावश्यक कुरा नेता ज्यूँ अब घटाउन हो।

  • @user-kt7ug3lb1v
    @user-kt7ug3lb1v День назад +1

    ओइ १० सिटे हो अब खुरुक्क वली को पाउ मोलेर एमाले मा फर्के हुन्छ ।

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d 2 дня назад

    युवाहरूलाई रोजगारी दिने र बिदेश जान रोक्ने भनेको कथा जस्तो भएको देखिन्छ । खोइ !

  • @pushkerkadel7537
    @pushkerkadel7537 День назад

    फेरि महासचिव हुन घनश्यामको चालबाजी। अरू केही पनि होइन। यस्ता पात्रहरूबाट नेपालको कम्न्युनिष्ट राजनीति बलियो बन्दैन्। घनश्याम भुसाल फुटलाई विद्रोह भनेर भ्रम छर्दैछन्। मेरो बुझाईमा आन्दोलनको गद्दारी नै हो विद्रोह होइन।
    @gsbhusal
    जनता झुक्याउने काम नगर!

  • @ManBahadurkc-re3vn
    @ManBahadurkc-re3vn 2 дня назад

    पत्रकारको कुरा सहि छ क घनश्याम

  • @zetlidong3788
    @zetlidong3788 10 часов назад

    अध्यक्ष नपाएर एमालेबाट गएको मान्छेले घनश्यामलाई खुलित्त दिन्छ मधब कुमार नेपालले स्याठा

  • @kiranupadhyay8861
    @kiranupadhyay8861 2 дня назад

    महासचिव भए देखि हाल सम्मको कृयाकलाप देख्दा भुसाल जी बाट अध्यक्ष पद सम्भालियेला जस्तो लाग्दैन ।

  • @Himal12350
    @Himal12350 2 дня назад +1

    यी पुराना हरुले जीवन भरी देश बनाउँदैन यो पक्का हो,,सब गद्धार हुन,,,यिनी हरु संग देश बनाउने भिजन,योजना,दक्ष केही छैन 100%हो,,,

  • @shubharaj274
    @shubharaj274 2 дня назад +2

    तेरिमा झोले हरु सोध्ने भन्ने के जनता ढुङ्गे युग मा छ ? आजको युग केहो? चप्पल जोड्दै हिडेको हो? चटक्कार हरु एतिनी बुझेको छैन त नेपाली ले?

  • @avamneupane
    @avamneupane 2 дня назад +1

    माकुनेले छोडे पो??? झर्ला र खाउला मात्रै हो घनश्याम जि.. माकुने, #माचोसाकु जस्तो अवसरबादी नेपाली राजनीतिमा कोहि छैन। बुझन्या भया...

  • @bhupendrakhadka2831
    @bhupendrakhadka2831 2 дня назад

    नेपाली शब्दकोषमा झड्केलो भन्ने शब्द छ नि एकिकृत समाजवादी भनेको त्यहि हो
    नेकपा एमालेको झड्केलो

  • @bharatdahal4908
    @bharatdahal4908 14 часов назад

    माकुनेलाई कुनै हालतमा अध्यक्ष दिनुहुदैन, माकुने अध्यक्ष फेरि भयाे भने यसले सिधा शेर ब. काे पाउमा बुझाउछ, सबै साबधान रहनुहाेला, माकुनेले पार्टिलाई बेईज्यत गराएर शिर झुकाएकाे छ ।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 2 дня назад

    बालेन आयो भने देश बन्छ ,,अरु सब चोर हुन ।।

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 дня назад

    जगदिश जीको प्रश्न, के भयो भने देश बिकास हुन्छ ? जति सक्दो छिटै आमुल परिवर्तन, आमुल कारबाही , फासीको कानुन, एकद्वार चुनाब प्रणाली, सारा भ्रष्टको सम्पती राष्ट्रिय करण , सबै अपराधी जेल र राजा र जनताले बनायको देश राजसंस्था सहित सनातनी हिन्दु धर्म यती भयो भने मात्र देश बन्छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 2 дня назад +2

    ठूलो कुरा नगर नेताज्यू! तिम्रो पुँजीवाद र मुजीवाद को सिद्धान्त ले केही उपलब्धि हुने देखिएन !!

  • @ramoli7560
    @ramoli7560 День назад

    देसभरीबाट एउटा वडासदस्य जीत्ने हैसीयत सकीएको पार्टीको जो अद्यक्ष भएपनी केही अर्थ छैन।

  • @DharmaBdr.SijapatiMgr.
    @DharmaBdr.SijapatiMgr. День назад

    भुसाल लाई अध्यक्ष हुन दिदैनन कार्यकर्ता।

  • @ghhhhhh9999
    @ghhhhhh9999 21 час назад

    रा स्व पा स्यालहरु र खोई के वादी क्षेत्रीय संगठन भन्दा त राम्रो हो तर माकुनेको नेतृत्वले माखो मार्दैन भन्ने इतिहासले देखायो

  • @chhabilaldahal94
    @chhabilaldahal94 20 часов назад

    अनाज खाएर कुन्नि के काे भने जस्ताे कामनपाएर लिएकाे अन्तरबार्ता।मन्त्री पद समाल्न नसक्नेले अध्यक्ष!!!!!

  • @parshuniroula9380
    @parshuniroula9380 2 дня назад +1

    जो जो जे जे बने पनि त्येहा रहने नेता अलि अलि हुन् जनता एक जना नि रहदैनन😂😂😂😂

  • @khadakbk3327
    @khadakbk3327 2 дня назад

    धेरै बिबाधित हुने गरि नबोल्नु होला अब जाने ठाउँ छैन कित नयाँ पार्टी खोल्नु पर्ने हुन्छ।

  • @LekhnathAcharya-qh5ni
    @LekhnathAcharya-qh5ni 2 дня назад

    ६० बर्ष पुगेपछि कर्मचारी तन्त्रका मान्छे बुढाभय भनेर पेन्सन दिने नेता ६० कटेपनी युवा हुने याे कस्तो देश हाे

  • @user-bv4ki1zr1n
    @user-bv4ki1zr1n 5 часов назад

    बिसौ वर्ष अनेकौं अवसर पाएर केहि माखो मार्न नसक्नेले ६० बर्षको उमेरमा आएर फुर्ति नदेखाए हुन्छ।नेपाली जनताले यस्ता नेतालाई बहिस्कार गर्नु नै बेस होला ?

  • @jhakendramalla8418
    @jhakendramalla8418 2 дня назад +1

    मार्क्सवादी केही पुस्तक पढ्ने बाहेक यि गफाडी को केहि काम छैन

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 22 часа назад

    याे माधब नेपाल लाई दुर्गा प्रसाईं ले तेत्तीकइ गनाउने मुख भनेकाे हाेइना जाहा गयाे दुरगनध मात्रै हुनछ

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 дня назад

    ❤❤❤❤❤❤❤❤purbha. Bhidderithi natha. Huna. Naya. Kha.pa.(malaya)haudai Naya. Kha.pa.(A.ma. laya)Thulhloa yuoghadhana cha. Ahadhanasila. Black and white. Natha. Dai. Heartly congratulations ❤

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 День назад

    पद बिना न बाच्ने माकुने ले सहजै अध्यक्ष पद छोड्लान जस्तो लाग्दैन

  • @sureshgautam2163
    @sureshgautam2163 День назад

    घनेको दिवा सपना मात्र हो

  • @lalitmayal3865
    @lalitmayal3865 2 дня назад

    Great leader

  • @suryaprakass7854
    @suryaprakass7854 2 дня назад

    दिमागी बिमारी झन झन बढिरहेको छ घनश्यामभुसालमा काम केही गर्न नसक्ने, पार्टी फुटाएको दाबी गर्दा बिचारा चोइटेर धुलो पिठो भएको हालतमा अलि लाज लाग्नु पर्ने हो ।

  • @rijal5405
    @rijal5405 2 дня назад +4

    चुनाव कहाँबाट जित्ने हुन भूपू मलमन्त्रीले काम देखिसकेको हामीले तिम्रो

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 2 дня назад +1

    केकाे नाटक ८४मा सकिन्छ ठुलो कुरा नगरउ

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 День назад

    भुसाल राजनीतिक भुसुना भए यिनको अर्थ छैन ।

  • @tekbam8308
    @tekbam8308 2 дня назад +1

    यि गदार् नेताका भाषण मात्रै कति मिठास छ लाज नपचेका नेताहरु

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 дня назад

    नेपालकाे राजनितिमा भुकुवाहरू अब काम छैन,,,यी ताेरीहरू अाफै सिकिदैछन्,

  • @gokarnagiri1347
    @gokarnagiri1347 2 дня назад

    जय बालेन र रबि जिन्दवाद

  • @arjunkatuwal
    @arjunkatuwal 2 дня назад

    यिनी दाई त स्पस्ट के भन्दै छन् भने म र हामी भयौ भने थपक्क पार्टी यमाले लाई बुझाउछौ | र भुत पुर्ब प्र म हरु लाई आ आफ्नो घर फ़र्काउछौ | र यसो भयन भने म एमाले मा फर्कनै पर्छ र स्पस्ट यिनी अध्यक्ष हुने छैनन् |

  • @mohanhumagain144
    @mohanhumagain144 День назад

    घनश्यामलाई श्याल बनाउछ यश पार्टिले

  • @sksarowar661
    @sksarowar661 День назад

    पत्रकार नई अनपढ़ जास्तो छ प्रशन को उत्तर दिसके पनी बुझदैन

  • @dacreations8368
    @dacreations8368 2 дня назад +1

    कति पय हिसावले यो च्यालेन्ज स्विकार्य छ है

  • @durgakhatri9992
    @durgakhatri9992 2 дня назад

    यो सुगुंर्थुतुनेको अनुहार देखेर लाजपनि लजायो 😊😊😊😊😊

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 2 дня назад

    जुनसुकै डाका भऐपनि जनतालाई केही छैन खालि आफैखाने हुन ।

  • @dambarbahadurbk7868
    @dambarbahadurbk7868 2 дня назад

    सबै लाई कुर्ची चाहियो खेती लाई सिचाइ गर्न फिलिम पानी देउन
    पढ्न को लाई किताब फिलिम देउन
    पढ्न को लाई फिलिरी देउन
    यो जनता को लागि फिरि गर्छ भनेको किन नेता छ

  • @BP-jq1ru
    @BP-jq1ru 2 дня назад

    तेहि अध्यक्ष हुनलाइ त पार्टी फुटाको

  • @hariprasadacharya318
    @hariprasadacharya318 2 дня назад +1

    भौगौडाहरुको पछि लागेर कस्तो पार्टी होला ?

  • @Delje960
    @Delje960 2 дня назад

    नेपालको दलहरुले चलाएको देश ३४ बर्ष हेरियो तर देश राजाले बिगार्यो भन्ने भ्रम थियो हामीलाई पनि लाग्यो हो क्यारे जस्तो भयो तर यिनीहरुले देश कंगाल बनायो उहि भागबन्डामा समयको बर्बाद बनायो अबको बिकल्प भनेको राजा सहित दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक जंग बहादुरको बिकल्प छैन.

  • @nandalalchapagain726
    @nandalalchapagain726 2 дня назад

    क घनश्याम ! तपाईं नै पार्टी अध्यक्ष किन हुनुपर्ने ? भनेर पत्रकार जगदीश जीले सोधेको प्रश्नको उत्तर आएन ! तपाईं पा अ हुनु भनेको माधव र झलनाथका सामुन्ने ` ईन्द्रका अगाडि स्वर्गको बयान ´ भने झैँ हो !

  • @somnathdhakal7402
    @somnathdhakal7402 2 дня назад

    घनस्याम कामरेड तपाईंको पार्टीमा सुकेनास लागिसक्यो ,तपाइँ पार्टीको अद्द्यक्ष भए पनि सुकेनासको उपचार होलाजस्तो लाग्दैन।

  • @surendrathagunna6800
    @surendrathagunna6800 2 дня назад +2

    Yuwa le jutaunu parxa ghanshyam Lai ekchoti herau sabailai heriyo

    • @nppp34
      @nppp34 2 дня назад

      64 barsa ko manxe kaha ko yuva

  • @kshitizgaming1568
    @kshitizgaming1568 6 часов назад

    घनस्याम भुशाल इज इम्पोसिबल ।

  • @AryalsKitchenManju
    @AryalsKitchenManju 2 дня назад

    गफै धेरै ६०-६५ वर्ष जान्छ रे।

  • @OM-jn5dg
    @OM-jn5dg 2 дня назад +8

    नेकपा एसमा नयाँ पन ल्याउन र पार्टीलाई आशा जगाउन घनश्यामलाई अध्यक्ष बनाउ !

  • @arjunkc2750
    @arjunkc2750 2 дня назад

    Ghansyam bhusal hunu parchha

  • @paljangsherpa7652
    @paljangsherpa7652 2 дня назад

    Yo party single single election ma competition gayo bane 84 ma zero seat aauxa. 100%

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 День назад

    घनश्याम भुसाल

  • @thakurisingh1593
    @thakurisingh1593 5 часов назад

    Chor thula kura garxa yasko haisiyat mantri huda thaha vayo 2 bora mallyauna saken aba laxar pato लगौलओ 15:26

  • @fulpatimedia
    @fulpatimedia День назад

    Yo manchhe le madhab lai jitauna khelleko khel ho 100%

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq День назад

    ई निभ्न लागेको बत्ती हरूको कुरा नगरेकै राम्म्रो होला

  • @ShankarPokhrel-fs1rv
    @ShankarPokhrel-fs1rv 2 дня назад

    Yes ko gaf...Krishi mantri huda sinko na vache ko

  • @user-it1oi4um1e
    @user-it1oi4um1e 2 дня назад

    Abasar Badi neta

  • @sunilniraula6395
    @sunilniraula6395 День назад

    Makune Ra khanal le yo manchee Lai aadhakche diyecha vanee ma yo ghanashyam vanne Lai 1000 ko recharge send garidinchu

  • @roshansunar4364
    @roshansunar4364 19 часов назад

    Bhusale Adhakxe banna gako Banerai dekhaunxa 😂,natra 2 jana ko twice pati kholxa r Afu adhakxe mem lai mahasachip 😂

  • @anuplamsal316
    @anuplamsal316 12 часов назад

    10 jana ko seat xa tesma pani adaxachya 3 turka hunxa ani tantai saaf

  • @hariprasadacharya318
    @hariprasadacharya318 2 дня назад

    बहुदलीय जनबाद मात्र छोड तिम्रो पार्टीको हालत के हुन्छ ?

  • @krishnakumarkhatri6724
    @krishnakumarkhatri6724 3 часа назад

    माकुनेलाई अपमान हुनेछ😂😂

  • @qwerty74393
    @qwerty74393 2 дня назад

    Karyakarta laai jamma garne melo. Makune lai banaune nai chhhan. Ghanshyam bhusal bhanepachhi karyakarta ma ramro prabhav jala bhaner hola.

  • @aloklimbu9074
    @aloklimbu9074 2 дня назад

    Aja nepali janta lai sawatantra party chaiyo...
    Amale
    Congress
    Raprapa jasapa
    Mawabadi...inhi haruko pachadi lagnu..desh sikkim banaunu ho...inhi haru
    Neta kam
    Badar ra lenduphe dekhincha badi
    Desh ko lagi..anta garau gaff le kehi hudena

  • @prakashdhungana4699
    @prakashdhungana4699 2 дня назад +1

    राम्रो नेता हो वहॅा को सफलताको शुभकामना॥

  • @acharyalaxmi8193
    @acharyalaxmi8193 2 дня назад

    यो ह ह हगर्दा गर्दै माकुने अध्यक्ष होइसक्छ😅😅😅😅😅😅

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 дня назад

    यो पत्रकार ओली संग म्याउ२ ग़रीबोंल्छ तर अरूलाइ ठाडो२ बोल्छ यार

  • @birendrathapa4931
    @birendrathapa4931 2 дня назад +1

    तेरो भिमे लाई पनि लैजा भाइ

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 2 дня назад

    Neta haru ko vishows garna hudaina

  • @debendrapanday
    @debendrapanday 2 дня назад

    Party kai matra kaam garda jiwan jiwana chai kasari sahaj hudo rahexa ? Na jagir n bebasaya hifi life kasari betit hudo raixa yadi ghar baar ramro chalne tesai hudo raixa vane m pani party mai kaam garnu paryo kina yo khadi ko tato gham ma 12 ghanta khatnu paryo r

  • @vijaykhadka2619
    @vijaykhadka2619 День назад

    फटाहाहरु

  • @hanglimbu6041
    @hanglimbu6041 2 дня назад

    Ho Comrade Bhushal bhaye chai kehi hola,,,

  • @user-rk4ld2rd4o
    @user-rk4ld2rd4o 16 часов назад

    Partrakar ma chikne ko hos

  • @user-qf3tg9ou4y
    @user-qf3tg9ou4y 2 дня назад

    Ghanasyam sir le party ko lidarship linuparxa mero bichar ma .

  • @HamentOli
    @HamentOli 2 дня назад

    Mall leuna nashakni jathale gaf nagar mujo bhusal

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk 5 часов назад

    Palpa padhadako Ghanashyam vayara dekhaiai dinusa na tapaai kataa haraunu vayo