Mukul Dhakal ले रास्वपा विवेकशीलको बाटोमा भनेपछि बोलिन Ranju Darshana|| Nepal Times
HTML-код
- Опубликовано: 28 сен 2024
- मुकुलले रास्वपा विवेकशीलको बाटोमा भनेपछि बोलिन दर्शना
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
रन्जु दर्शना को को विश्लेषण सान्दर्भिक छ
सहि विश्लेषण गरेछन् ढकालले बिबेकशिलकाे हालतमा जाँदै छ रासपा ,बालेनले मात्रै हाे नयाँ युबा पुस्ता र देश बलियाे र सम्बृद बनाउने 🇳🇵
डा.मुकुल ढकाल धेरै जिल्लाको भ्रमण पछि पहिलो प्राथमिकता पार्टीको हितको लागि विस्तृत रुपमा गर्नु पर्ने समिक्षा गर्नुको सट्टा बाहिर बढी हल्ला गरि चर्चा बटुल्ने काम गर्नु मलाई लाग्छ यो पार्टीको हितको ब्याक्ती होइन।
ढकाल खुरुक्क राजिनामा दिएर जाऊ कालो वादल भएर नबस
Bhai usle thikai tw bhaneko ho , usle galat lai galat ni bhannw napaunu ,
तैले बुझेको रहेछस भाइ राजनिती ।
@@Riyad718उहाँको भनाइ ठिकै होला तर आन्तरिक रुपमा पार्टीमा छलफल नगरी बाहिर बाहिर भुक्दै हिड्नु त गलत हो नि लाग्छ उहाँ कतैबाट परिचालित हुनुहुन्छ ।
सहमत 👍️👍️👍️
@@prembhujel9839antarik रुपमा nai xalfal garni ho vani naya र पुरानो ma k farak vayo र hajur
मुलुकको विस्लेसण सहि छ रबि रबि भनेर देश बन्दैन अहिले रवि सहकारी बाट बाच्न लाई सरकारमा बसेको हो
रास्वपा मा २-४ जना पात्र मात्र ठिक छन
mukul is absolutely right!
फेल भैसकेको भ्रष्ट संसदीय ब्यबस्थामा हामी नया भन्दै लाजनितिगर्ने मन्त्री हुनेहरु सबै चोर भ्रष्ट हुन मुकुल ढकालले गरेको ब्याख्या विश्लेषण दिएको सुझाब सल्लाह एकदम ठिक छ चेतना भया बाकी गया भाड मे😂😂😂😂
मुकुल ढकाल बिकेको प्रष्ट देखिन्छ 🙏।
Ramro lekhnu bhayecha baini le.
यो मुकुल ढकाल भन्नेलाई प्रचण्ड केपीले खटायो यसलाई कति पैसा दिएको हो नि
Right away mukul dhakal
नाम मात्र फरक हो पार्टी पुरानो जस्तै हो केही फरक छैन
३००० मान्छे को बिचार ले देश चदैन ।मुकुल जि
पहिलो भुल सरकार जानू दोर्सो भुल जति सक्छौ तेति नै बोल हाबा बोल्न छोड जुन उदेश्य ले सरकार गाको थियो परिणाम दिन न सक्नु सक्दैनौ भने सरकार बाट निस्की हाल रबि तिम्रो इमेज खस्किदै छ
रास्वपा वाहुनावादको नया पुस्ता जस्तो बुझिन्छ । सुध्रिजा सिमसिम !
रास्वपा ८४ सम्म नामनिशान मेटिन्छ।
Good
❤❤
Om
Dakal paisa khayer bolirahex
रबि ले केही गर्ला भनेको यो पनि प्रचन्डेर केपिको पछि पछि हिडेर झोले बनेर बिग्यो अब ८४ मा गारो हुने भो बालेन र ज्ञानेन्द्र जस्तो नेता हुनु पर्यो रबि दाइ
कति जान्ने हुनुहुँदोरहेछ...
Janera tw vannu vaxa dekhanau rw brother@@krishnasapkota9030
aile dekhi nai aafnai prty ma tut fut...huna layo tw yl..
लामिछानेको काण्डै काण्डले सकिणा लागेको हो रास्वपा । यदि मुकुल लाई कार्वाही गरे सकिन्छ रास्वपा १००% ।
काङ्ग्रेस यमाले माओवादी शीत जो कोहि नबिकौँ
सबै सिकाउन सिपालु काम गर्न कोहि अघि सर्दैन
गोपनियता छैन रैछ ढकालमा
🔔🔔🔔🔔🔔❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
All.leaders.
Don't.speak
Tumach.
Bagamfuse.
Better.work.
Like.china
Japan.korea.
Qatar.eropens
American
Leaders
केराजस्तो
अनि
बिवाद चाहिँ के कुरामा भयो
Tehi vanya. Party ley nai Jana vawana bijney program banayera Mukul ley kam garey, Ani yesto aayio jana vabana na vaneko ho. Yesma matved vanney k xa? Ki Mukul dhakal ley eklai survey garera aaka hun ra?
Sakinxa new Chor haruko party
जम्मा 3 हजार जनता सङ्ग अतर्कृया गरेर हुन्छ भान्या 3 करोड जनसंख्या मा
Temeharu sab thak ho bahun bta hudaina ds ko bikash
Dhakal chadai Janu tar raspa ma kalo badly na aaos hai ra lyaun khojne lae pani rakhn hunn 🙏💐
400 Bata 4000 bhot aaco hota kina illam ma .
झोले मिडिया...
Kam se kam rabi Bata yo aasa thiyena nepali janta le sab hereko xa
K Vako xa ra? Rabi ley k gareko xa ra? Hawa . Party ley nai survey garna lagako ho, Mukul ji survey ko kam sakayera report bujaunu vako xa, media ma yesto ta jana vabana vanera suna ye… k naulo vaxa ra.?? Kun party ko takat xa janavabana Sunera media ma aayera yesto vaney janataley vanna sakney ..?
ranju ji ?rasapa hjr ko pyawa hoin la?hjr le tika lagayar mukul dhakal lai samsadama pathako pani hoin la?rasapa sattako lova ma vayar nai yo hun gayako x ni?84 samma yo sit aaune kadapi xain.
Yo muji Pani Purana party jastai ho
यो सबैको कुरा ✅ठीकै हो तर सबै सचिएर जा दा राम्रो रञ्जु. पनि घण्टी मा आउनुभएको झन् राम्रो . जय राष्ट्रिय स्वतन्त्र party 🎉🎉
मुकुललाई ततकाल पाटिबाट निकालौ
घन्टी पुरानै दलको स्वरुप हो
खुल्ला बिचार
खुल्ला बहस
खुल्ला प्रतिस्पर्धा
खुल्ला नीति
खुल्ला सङ्ग्रहसिल पार्टी
खुल्ला कार्य नीति
खुल्ला नया नीति नियमको बहस जस्ता धेरै कुरामा फरक पार्टी हो रास्वपा अरु पार्टी जस्तो लुकाउने दबाउने भ्रमफैलाउने जस्ता कार्य बाट धेरै टाढा रहन्छ रास्वपा र गलतको सुधार गर्दै द्रुतगतिमा परिवर्तन गर्न खोज्ने पार्टी हो रास्वपा ....
1 2 कराउदै janxan पाटी लाइ केही असर पर्ने wala xaina उदाहरण भीम रावल
Yes ur rite ,,
मुकुल ढकाललाई केपी र प्रचण्डले खटाको पैसा कति दिए मुकुल ढकाल त जाठालाई मुजीलाई।
Dakal le party futaune khel kheldai cha aru ko utsauma
जे भयो राम्रो भयो ✍️✍️✍️👌👌👌
यो मुकुल भन्ने पनि ख़ुरापातीनें रहेछ । अरुलाई दोष दिनु भन्दा आफू सुध्रेको राम्रो । यसलाई पार्टी नेतृत्वले बेलामा कार्वाही गरेको राम्रो ।
Dalma Kalo chha hai bichar garau Rabi sir
रा स्व पा "छोटे काँग्रेस" भैसक्यो, यो छोटे काँग्रेस बाट कुनै आश नराखे हुन्छ।😂
Balen ko jeet maa timro pani yogdaan cha tara timro haar maa pani timrai yogdaan thiyo timro tyo arrogant type ko speech mailey matrai hoina tetti khera aru le ni notice gareko raicha tara mailey tah naya yuva vanerah vote diye aru le bidhya sundar lai diyechann k garney ,Ra.Swo.Pa ko hak maa chai Rabi kai naam ley chaleko rah jiteko party ho hai , Tara Rabi g ko ali griha kaarya napugeko chai vannchu hai padhe lekheko vanerah party ko ticket deenu vo tara tini haru ko bichaar padhe lekheyko cha chaina paropakari mann cha chaina desh sewa prati mann cha chaina tyo nabujhi aafno party maa hulnu vo galtee tyaa vayo Rabi g ko craze aheley pani tettikai cha voli pani rahancha
Yesta jabo mukunde ko hora chinna pani chinna kasari vayo hola mahamantri
As I read the background of Mukul Dhakal,It is found that he is a Doctor but have less experience of politics.Present crises of RSP is the outcome of immaturity of Dhakal.
🔔🔔🛎️🛎️🔔🔔🛎️🎉🎉💯💯💞
य रन्जु मुकुल is right. Do not advise him.
Yo khatini ranju ko ho ra???
मुकुलले ३८ जिल्लाबाट नै तथ्यांक बटुलेर लेख्या होलान् ।तर यी सम्पुर्ण कुरा बाहिर ल्याउनु पर्छ भन्ने कुरा गलत छ ।पार्टीको आन्तरिक कुरा गोप्य राख्नुपर्छ भन्ने हेक्का होस् ।।
काम छैन मुकुल कि चुकुल भन्ने भतुवाको सिटामोल बेचेर बस्नु पर्ने मान्छे राजनीति मा आए पछि यस्तै हो😂
ढकाल 12 मिडिया र काङ्ग्रेसी देखि परिचालित हाे यसलाई कार्वाही र पाटि देखस हटाउनु पछ ।
रन्जु दर्शनाको कुरा तितो तर यथार्थ हो, यो समय मा रास्वपा पार्टी आफ्नो अधिवेशन नगरी २,४ वटा मन्त्रीको कुर्ची च्यापेर बसिरहने हो ? त्यो पनि उथल पुथल कार्य गर्दै।
पद लुलुप्ता भनेको यही हो ? प्रायः सबै विदेशी छन विदेश मै जान्छन आपत लामिछाने ज्युलाई पर्ने हो तसर्थ पार्टी बिस्तार मा ध्यानाकर्षण गरौ सत्ता मा होईन
Mukuley out
Mukul is the real leader.
अरु जे भएपनि संघियता खारेज हुनुपर्छ
विवेकशीलमा साझा पसेपछि असाझा भयो । फाइदा रविले उठायो ।
अब फेरि अरु पार्टी जस्तो आफै आफै झगडा गरेर बस।।।
राजनैतिक दल नयाँ हुँदा खासा पुरानो हुँदा पासा
जो छिटै तुप्पोमा पुग्छ नि त्यो छिटै तलै फेरि पुग्न सक्छ
रन्जु पनि रास्वपा मा आउनु पर्छ
हावा हवा सााचार नबना
Church ko ghanti le ....gita ko gyan ka bujxa ra
Mahachorko parti thiyo Rabile aukat dekhayeko ho nai 😂😂
Right away by Mukul dhakal
Mukul right🎉🎉🎉
Nice video 💯
Yo muji Pani Purana party jastai ho
Thika ho Mukula ji KO Kura ma RSP KO support ho
मुकुललाई ततकाल पाटिबाट निकालौ
Yo muji Pani Purana party jastai ho
Thukka, dherai khana khojda estai hunxa.
जम्मा 3 हजार जनता सङ्ग अतर्कृया गरेर हुन्छ भन्या 3 करोड जनसंख्या मा
Chorko anuhar pareko mukule daka
मुकुल सरको प्रतिबेदन शत प्रतिशत सहि छ।❤
महामन्त्री कि कुरा एक दम सहिछ भाड मा जाय रबि