सुनिता सुनारले छत्र शाही लाई दरो टक्कर दिइन । सुनिता दोहोरिमा खत्रै रैछन ।। २७.०९.०७८ HD

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SunitaSunar_ChhatraShahi #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 275

  • @babluoli341
    @babluoli341 2 года назад +7

    दोहोरी निकै रमाइलो छ आनन्द लिए । इन्द्रेणी संचालक कृष्ण कडेलज्युलाइ धन्यवाद । साथै सम्पुर्ण इन्द्रेणी लाई मिठो सम्झना । उत्तोरोउत्तर प्रगति को कामना गर्दछु । २०७८/०८/२७ हुनुपर्ने मा २०७८/०९/२७ भएको रहेछ ।

  • @sunitasunar1531
    @sunitasunar1531 2 года назад +28

    नमस्कार सम्पुर्ण मेरा भगवान रुपि दर्सकहरुमा मैले अरु ठाउमा जति दोहोरी गाएत पनि इन्द्रेणीमा पहिलो चोटि छत्र साही सङ्ग गाउने कोशिश गरेकी छु कस्तो लाग्छ लाइक कमेन्ट गरि दिनु होला साथै सेयर पनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +35

    हन आज भोलि छत्र र काजल हराको देख्दा अचम्म लाग्छ छत्र भाई मात्र देख्दा अलि खल्लो लाग्ने हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      🙏कुरा बुझ्न सकिएन मेम,सोधि खोजि गर्नुस् त

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +13

    सुनिता सुनारले छत्र शाही लाई कडा दियो त😍
    पावल राई कता जानू भएछ आजभोलि🤔🤗🙏

  • @prazolmoktan2476
    @prazolmoktan2476 2 года назад +8

    इन्द्रेणी कार्यक्रम ले धेरै कलाकार को भबिस्य संगै धेरै लाई अधेरो बाट उज्यालो भबिस्य को बाटो मा पुराएको छ अब भाइरल हुने पालो सुनिता को भबिस्य सुनिश्चित छ अघि बड्नु सारै राम्री पनि गला र कला पनि बधाई छ सुनिता 🇳🇵🇳🇵🙏🙏🇦🇪🇦🇪🇦🇪

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 года назад +27

    आफू मात्र इद्रेणी काजल लाई चाइ कता लुकाए। नया प्रतीभालाइ नि उज्ज्वल भबिस्य को कामना।। कति सुरिलो स्वर।
    जय इन्देणी
    जय संगीत ।

    • @imselfish367
      @imselfish367 2 года назад +2

      काजल टिक टक मा टेप टेप मा ब्यस्त छिन
      रात दिन टेप टेम मात्रै

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад

      तिमी नि आउ न हौ इन्द्रेणी मा

    • @shiwanighimire6746
      @shiwanighimire6746 2 года назад +1

      Dherai ramro xa sunita didi hajurko uttar uttar pragatiko ra ujjwol bhabisya ko kaman didi👭👭👭❤❤❤❤👏👏👏❤❤❤👌👌👌👍👍👍👍well done didi keep it up!

  • @onom9540
    @onom9540 2 года назад +14

    सुनिता आएछन् इन्द्रेणी मा सारङ्गी संसारमा आए देखी मन पर्छ मलाई सुनिता सुनार

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 года назад +37

    हजुरहरुको यति धेरै माया साथ र हौसलाको लागि म आभारी छु ।द भ्वाइस किड्स को व्लाईन्ड अडिसन हुंदैं ब्याटलबाट फेरी कोच प्रविशा म्याम को टिम मा गएकी छु आशा छ अझै धेरै माया र साथ पाउनेछु 🙏❤️, ❤️

  • @mohangurung5019
    @mohangurung5019 2 года назад +9

    सुनिता बैइनि काे साेर सारै मिठाे डल्ले लाई जितन पर्छ है फेरि पनि चिच गुरुङ शीत सुन्न मन छ किस्न दाइ सुनिता र चिच काे दाेहाेरि सुन्न मन छ अति मिठाे साेर दुबै जना काे

  • @roozaksingh1361
    @roozaksingh1361 2 года назад +5

    राम्रो छ गीत ,सुुनीता बैनीको स्वर एकदम राम्रो छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +21

    सुनिता बहिनि मान्छेनी सुन्दर र दोहोरि गाउँने क्षमतानी राम्रो लाग्यो

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +5

    आज सुनिता सुनार जि को कडा प्रहार छत्र जि र कृष्ण कडेल जि प्रती धेरै रमाइलो लाग्यो मलाई धन्यवाद सम्पुर्ण टिम इन्द्रेणी लाई

  • @basnetvloggaming
    @basnetvloggaming 2 года назад +7

    यो कमेन्ट पढ्ने हरुको आमा बुवा को आयु लामो होस 🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +2

    आज भोलि पावल भाई कता तिर हुनुहुन्छ देखिन्न त

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад

      पावल ले छाडे इन्द्रेणी थाहा छैन।अहिले युटुब तिर काम गर्छ्न

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +35

    मान्छे जति राम्रि गाउनमा पनि त्यत्ति नै कडा आज भने छत्र संग आज रमाइलो दोहोरी अत्यन्तै राम्रो भयकोमा सुनिता छत्र लगायत सम्पूर्ण कलाकार हरूलाइ धन्यवाद शुभकामना छ

  • @ambikakunwar9782
    @ambikakunwar9782 2 года назад +7

    Sunita Nani and Chatra Babu best singer future is great congratulations thanks.

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +38

    सुनिता दिदिको स्वोर एकदमै मिठो लाग्यो ।दिदिलाइ साङ्गेतिक जिबनको सफलता को कामना अनि इन्द्रेणी हेरेर बस्ने हजुरहरु सबैमा मिठो सम्झना 🙏🙏

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +1

      कति राम्रो नाचेकी नानिले।सुभकामना न्यानो माया।।।उन्नति प्रगति को कामना👏👏👏👏

    • @rajustha4300
      @rajustha4300 2 года назад +2

      आयुसा बुनु काजल भाउजु किन इन्द्रेणी मा आउनु हुन्न त कता हुनुहुन्छ । इन्द्रेणी मा छत्र र काजल को दोहोरी सुन्नु मन छ । भनेर सुन्नाउनु ल म बहराइन देखि ।

    • @rajustha4300
      @rajustha4300 2 года назад +2

      बुनु को नि दोहोरी सुन्नु मन छ ।

    • @shovashrestha3847
      @shovashrestha3847 2 года назад

      @@bhulshrestha1408 all

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад

      @@shovashrestha3847 ❤️❤️👌

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 2 года назад +6

    दिल बहादुर तिरुवाँ लाई फेरि अवसर दिनु पर्यो कृष्ण दाई

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 года назад +5

    नमस्कार सम्पूर्ण इन्द्रेणी परिवार का सम्पूर्ण कलाकारजनलाई साथै यहाँ उपस्थित हुनुहुने सम्पूर्ण अथिति गण मा.नमस्कार. छ.धन्यवाद. धेरै रमाईलो. भो.

  • @rajustha4300
    @rajustha4300 2 года назад +3

    दोहोरी गाउदा आफु भन्दा ठुलो सर्जक र सन्चालक लाई सम्मान गरेर गित गाए राम्रो होच्याएर दोहोरी गाउदा शब्द अलिक ठिक लागेन हौ ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +3

    पहिलो कमेन्ट मेरै होला जस्तो छ आउनुस है इन्द्रेणी का असली नियामित फ्यान हरु यता हाजिर हौंउ अब

  • @hiadoha4926
    @hiadoha4926 2 года назад +4

    सुनिता बहिनिको जबाफ दिने तरिका दामी छ बधाई छ

  • @rajustha4300
    @rajustha4300 2 года назад +8

    छत्र र सुनिता जि दोहोरी सारै मीठो छ । जय इन्द्रेणी टिम 🙏🙏💐💐

  • @ramesh2055
    @ramesh2055 2 года назад +8

    जय गित //
    जय संगीत //
    जय नयाँ तथा पुराना कलाकार //
    जय इन्द्रेणी /////

  • @mahatabahadur6648
    @mahatabahadur6648 2 года назад +3

    छत्र र काजलकाे दाेहरि कहिले अाउछ

  • @roshanavagi8
    @roshanavagi8 2 года назад +3

    दुबै जाना को खतरा छ सुनिता बहिनिको त झन कुरै छोडम शब्द लय स्वर सुनिता बहिनिलाइ अग्रिम शुभकामना छ मेरो तर्फबाट

  • @kishanban4037
    @kishanban4037 2 года назад +3

    छत्र भाई र सुनिता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ कल्पना बहिनी सबै काे नाच राम्रो छ धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @onom9540
    @onom9540 2 года назад +15

    आहा सुनिता सुनारको स्वर कति मिठो

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +2

    पावल राइ र खिमाले ईन्द्रेणि छाेडेकाेहुन र ?

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад

      पावल ले चै हो खिमा त बिबाह गरेर हनिमुन

  • @baikunthasharma1745
    @baikunthasharma1745 2 года назад +6

    Beautiful 😍

  • @tulpun3516
    @tulpun3516 2 года назад +2

    होइन छ्त्र र काजलको दोहोरी कहिले सुन्न पाइएला भाग 7 हजुर

  • @bishnugc5975
    @bishnugc5975 2 года назад +2

    Jhataro shai xa sunitako badai xa.

  • @sumansuman9849
    @sumansuman9849 2 года назад +3

    धेरै दिन को पर्खाइ मा बल्ल हेर्नू पाइयो सुनिता बुनु को गायिकी निकै रमाइलो लाग्छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +13

    सुनिता ले मुस्कुराई मुस्कुराई असाध्यै राम्रो र रमाइलो दाेहरि गाउनु हुन्छ ❣️🙏धेरै धेरै बधाई छ

  • @amritneupane4361
    @amritneupane4361 2 года назад +5

    Sunita ji ko voice verry nice❤️

  • @khumraj5858
    @khumraj5858 2 года назад +12

    इन्द्रेणी मा नयाँ नयाँ कलाकार हरुको आगमन हुदैछ जय इन्द्रेणी

  • @kamalkc2626
    @kamalkc2626 2 года назад +2

    सुनिता बहिनि लाई नि इन्द्ेनि मा सधैको लागि देख्न मन छ

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +3

    गाह्रो छ हो छत्र सरलाइ पनि,जो अाएनि पेल्छन् बरै

  • @buddhiman2627
    @buddhiman2627 2 года назад +15

    कृष्ण दाई लगाईत हजुर होरु सबै इन्द्रेणी परिवार लाई सम्मान छ सुनित जि र छ्त्र जिले अति राम्रो गित गाएर मनरन्जन दिनु भो हजुर होरु को हरेक काममा सफलता मिलोस

  • @shuvhachandrarai4372
    @shuvhachandrarai4372 2 года назад +2

    छत्र डल्ले लाई आच्छ्यू आच्छ्यू पारीन। एक पछी अर्को रूपको रानी स्वरको
    किन्दरी शब्दको खानी भयको अब्बल गायीकहरूको उदय हूदैछ। राम्रो लाग्यो। डल्लेको होसै उडायो।

  • @samirkc1592
    @samirkc1592 2 года назад +3

    सुनिताकाे सुन्दरता र छत्रकाे छट्टाई ले माेहित भएको म,अाजकाे दाेहाेरी हेरि हेरि मजा लिए एकाेहाेरि।लभ यु सुनिता 😍😘

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +4

    हुर्‍र्‍र्‍र कति रमैलो हो ल है अर्को दोहोरि छत्र साही र मिना बुढाथोकी को सुन्न पाम पानी तरर मा

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +6

    धेरै राम्रो स्वर रहेछ सुनिता जि को स्वर पनि

  • @suryagole412
    @suryagole412 2 года назад +13

    धेरै धेरै बधाई छ । छत्र भाइ र सुनिता बहिनिलाई कति मीठो दोहोरि ।

  • @daldai8013
    @daldai8013 2 года назад +2

    Ramro xa dohori sunita sister ko good indreni thank so much

  • @jibanshrestha8229
    @jibanshrestha8229 2 года назад +3

    कति राम्री भकी हो सुनिता बहिनी💘❤️💕💔

  • @nepali5070
    @nepali5070 2 года назад +1

    सुनिता जि र छेत्र सर को सोर को समान गर्न चाहान छु र दुबै जाना को मिठो सोव्र छ शुभ कामना छ
    💃💃💃💃💃💃💃💃💃💃💃

  • @bhimthapa9471
    @bhimthapa9471 2 года назад +3

    सुनिता बहिनी नया लाग्यो तर गीत गाउने शैली राम्रो laagyo keep it up

  • @mohanlakandri5362
    @mohanlakandri5362 2 года назад +3

    🙏🙏🙏🙏🙏

  • @lalkhadka5317
    @lalkhadka5317 2 года назад +2

    I like manamaya waiba love you ❤️💋❤️❤️💋❤️❤️💋❤️💋❤️💋💋💋

  • @purushottamkhadka6003
    @purushottamkhadka6003 2 года назад +3

    सुनिता बहिनीको भबिष्य उज्ज्वल देखिन्छ!

  • @nabinff2600
    @nabinff2600 2 года назад +3

    सुनिता जस्तो मान्छे उस्तै सब्द हरु बधाई हजुरलाई

  • @surjashahi2510
    @surjashahi2510 2 года назад +1

    Malai sunita ko git voice tukka sabai man paryo love you sis

  • @krishnakharel2177
    @krishnakharel2177 2 года назад +3

    अती सुन्दर दोहोरी साथै उत्तरोत्तर प्रगतिको कामना बैनी लाई

  • @ganeshnepal7578
    @ganeshnepal7578 2 года назад +3

    लौ मजाले हेरेर बसीन्छ अब

  • @nabinff2600
    @nabinff2600 2 года назад +1

    यस्मा ट सम्पियर्या खड्काको डान्स सुन मा सुग्न्ध हुन्थ्यो

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +2

    दोहोरी गित दुबै जनाको मीठो, शब्द जयन रोमान्टिक पाराले गाउनुभयो ,

  • @premdibasbaukhahi653
    @premdibasbaukhahi653 2 года назад +2

    हन राम्री पनि कति राम्री हो स्वरको त झन् कुरै छादुम 😍😘😍

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +4

    आहा अतिनै मार्मिक शब्दहरुमा दोहरि घम्सा घम्सी ईन्द्रेणिका गायक छत्र शाहि र गाईका सुनिता सुनार बिच बधाई तथा सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏🎤💕🎵❤️🎶💕😍❤️

  • @rajendrapandit9302
    @rajendrapandit9302 2 года назад +1

    जोडि भए र पो नत्र छत्र को जोडि तअाज पो रमाईलो भयो छत्र।

  • @nirushahi3881
    @nirushahi3881 2 года назад +2

    आज 100% सुनिन्ता दिज्जु शीत छ्त्र ले हारे यति राम्रो सुनिन्ता दिज्जु को सोर्♥️♥️♥️♥️

  • @khumraj5858
    @khumraj5858 2 года назад +3

    सुनिता सुनार र छ्त्र को कडा प्रस्तुति आएछ आज

  • @singhbirrai7135
    @singhbirrai7135 2 года назад +1

    Pawalle indreni xodeko khima ta japan jane tayari hola ki baby ko mum banne bela bhoki

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +2

    Mithho dohori ramri munxeko..😍😍 xatra sir ko josh alli haraudai gako hoki aaj bholi ..keep 🤟🤟🤟💪💪brother

  • @nabinnabin7810
    @nabinnabin7810 2 года назад +3

    सुनिता lop you.. ❤❤❤❤

  • @kabhiram6495
    @kabhiram6495 2 года назад +3

    बल्ला मेरो प्यारो बैनिलाइ इन्द्रेणी मा देख्ना पाइयो खुसी लाग्यो

  • @dhanbahadurbudha7542
    @dhanbahadurbudha7542 2 года назад +2

    सुनिता सुनार अनि छत्र शाही दमदार दाेहाेरी यहाँ हरुलाई बधाई छ सफलताकाे शुभकामना छ

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 2 года назад +3

    जय इन्द्रेणी

  • @sarojshrestha6063
    @sarojshrestha6063 2 года назад +3

    सुनिता जि को सबै कुरा मन पर्यो । सफलताको शुभकामना

  • @padamkhatri8660
    @padamkhatri8660 2 года назад +1

    स्वर धेरै मिठो छ सुनिता बहिनी को छत्र भाई को त के कुरा गर्नु उज्ज्वल भविष्यको कामना गर्दछु धन्यवाद ।

  • @bishnubahadurtamang2976
    @bishnubahadurtamang2976 2 года назад +2

    mero choiceko gayek gayika ko ghamsan dohori lastai maza ayo..kp up

  • @tankakoirala3308
    @tankakoirala3308 2 года назад +3

    Congratulations sunita sister

  • @mohangurung5019
    @mohangurung5019 2 года назад +3

    दामि दामि सुनिता बैईनि काे साेर मन पराे

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +2

    सुनीता र छत्र भाई को दोहोरी आजको झकास नै भन्नु पछॅ ।

  • @suratbahadur4729
    @suratbahadur4729 2 года назад +2

    छत्र भाईको रसुनिता को दोहोरी एक्दमै रमाईलो भयो धनेबाद छ साथै ईन्द्रेणी होलटीमलाई धनेबाछ

  • @jumbodevil2943
    @jumbodevil2943 2 года назад +1

    Khali bqtasqile aru xainan vaka

  • @हाम्रोगाउँघरपाखापखेरोयुटुबचाइन

    wow yasto bhonita dohori bhanekota chhatra sabdako khaninai ho sunita ji pani kamta hoina raixa sarangi sansarma dekhirantha aaja indrenima pani dekhna paiyo khusi lagyo manxe pani atinai ramri hw sunita ji ta

  • @kandelyech3243
    @kandelyech3243 2 года назад +1

    Good morning everybody,
    Jaya indreni

  • @harikhadkakhadka8687
    @harikhadkakhadka8687 2 года назад +1

    Sunita herda jati ramri xen dohori pani testai ramro best of luck Dubai janalai

  • @bhimlimbu2938
    @bhimlimbu2938 2 года назад +4

    She has a fantastic singing voice.

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +5

    जय इन्द्रेणी ,जय संगित
    अाहा छत्र शाही र सुनिता सुनार बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार ,कडा छ,दुवै जनालाई सफलताको शुभकामना छ।सबै जनाको नाच खतरा छ।करोड करोड बधाई छ ।।

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 2 года назад +2

    सुनिता र छत्रसर लाई शुभकामना तथा बधाई छ।

  • @manigurung1469
    @manigurung1469 2 года назад +1

    कताबाट आऊँनु भयो सुनिता बहिनी झनै कडा रहेछ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

    • @khemrajpaudel8902
      @khemrajpaudel8902 2 года назад

      बैनि चितवन बाट हो हजुर

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 года назад +1

    Amazing indreni program

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +2

    जे होस बैनी को क्षेमता राम्रो छ
    जय जननी ।जय लोक शङीत ।

  • @gitaghimire3780
    @gitaghimire3780 2 года назад +1

    स्वर र शब्द दुवै अब्बल सुनिताकाे ।

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 2 года назад +1

    बधाई तथा शुभकामना बैनि सुनीता,,,

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 года назад +1

    सुनितासग घरबार जोड्न् मन लागो है मलाई नि

  • @tsbohara5280
    @tsbohara5280 2 года назад +1

    आज भने कृष्ण दादा को पोल खुल्यो

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +3

    सदैव जय होस ईन्द्रेणीको सलाम छत्रको खत्रा दोहोरी हेरौ र रमाउ सलाम

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +1

    सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @suryarajneupane7561
    @suryarajneupane7561 2 года назад +1

    chatra शाही र कल्पना दाहाल बिचको दोहोरी हेर्न पाइयोस है कृष्ण दाइ💙💙🌷🌷

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 2 года назад +1

    सबैभन्दा रमाइलो र उत्कृष्ट दाेहाेरि यहि लागेयाे ❤️❤️❤️

  • @pikeshsapur6153
    @pikeshsapur6153 2 года назад +2

    Nice dhori

  • @chintaghimire6271
    @chintaghimire6271 2 года назад +1

    dimi

  • @kishanban4037
    @kishanban4037 2 года назад +1

    पतिमा दिदी कल्पना बहिनी आयुषा नानी काे नाच राम्रो छ धन्यवाद छ पतिमा दिदी लाई सम्मान छ

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +1

    धेरै दिन भको थियो चम्काइलो दोहोरी न आयको आझ बल्ल आयछ छत्र साही को बिहे पछि अलि स्वर भासियको छ किन हो

  • @tilakkhatri8755
    @tilakkhatri8755 2 года назад +2

    Wow❤️❤️🙏🙏

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 года назад +1

    सबै टिमलाई नमस्कार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Rameshmagarvlogs
    @Rameshmagarvlogs 2 года назад

    Nice video
    Beautiful place pumdikot pokhara
    #rameshmagarvlogs