दशौँ अवतार आरती भजन २०८१ || Dasau Awatar Aarati Bhajan Song || New Nepali Superhit Bhajan Song ||
HTML-код
- Опубликовано: 7 сен 2024
- श्री प्रकटेश्वर भजन समुहको पहिलो प्रस्तुती दशौँ अवतार आरती भजन २०८१
♪ Vocal:-
Dilli Raj Khanal
Dasuram Belbase
Bishnu Prasad Gyawali
Dadhiram Ghimire
Ramprasad Poudel
Dipak Belbase
♪ Music/Arrangement/Mixing
Hemraj Dangi
♪ Studio
Malika Studio Anamnagar, Kathmandu
♪ Camera/Editing
Girija K.c
♪ Director
Sarita Gyawali
♪ Production
Alankar Innovations and Digital Ventures Baneshwor, Kathmandu - 9851099569
अबतार धारी जय श्नी हरी ॐ श्री हरी नारायण हरी ॐ सारै राम्रो मन मन्दिर मा बास बस्न सफल अती सुन्दर पबीत्र भजन यस्तै यस्तै अरु पनि सुन्न हेरन पाम्ला भन्ने आसा गर्दछु धन्यबाद हरे कृष्ण हरे राम ♥️♥️♥️♥️👏👏👏👏💕💕💕💕💕🤣😭😭😭😭🤣🤣💕💕💕💕🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
साह्रै राम्रो भजन । जय श्रीमन नारायण । अझै यस्तै भजन सुन्न पाइयोस् । यहाँहरू सबैको जय होस् ।
मलाई त हजुरहरुले भज्नु भएकाे आरती अति आन्नद आयाे हजुरहरुकाे टिमलाई धेरैधेरै धन्य बाद छ ।
जय श्रीराम जय होस
Dherai dherai ramro bhajan
सारै मिठो स्वर को भजन, सुनी रहदाँम हुन्छ, आगामी दिनमा पनि यस्तै भजनको प्रतिचेया मा छौं, बुटवल बाट
यसैगरी परम्परा ळयमा भजन गाउनु धेरै राम्रो हो सबैले भजन लेख्दा गाउंदा राम्रो हुन्छ ।
माैलिक्ता मासेर गितमा परिणत गरेका भजनहरु बिस्थापित गरेकै राम्रो ।
राधे राधे
जय श्री हरि जय श्री कृष्ण जय श्री राम सकैको कल्याण होस् ।
अति राम्रो भजन
राधे राधे आरती भजन गाईन टीम गुरु ज्यु हरुमा
छैटी कर्म हुदा गाउने गित पनि लियर आम न हजुर🎉🎉गर्वरह्यो बाल पैदा भयो बहन्ने🙏🙏🎊🎊
Hai Raam Raam Daaju Raam
jay jay siya Raam
RAAM RAM DAJU RAAM
MERO Bihanae beluki pujaa grda gaune mero aafnae bhajan mero daju RAM RAM❤❤❤
अति मिठो भजन !! आगामि दिनमा पनि यस्तै हेर्न पाइयोस।
😢❤ हार्दिक मंगलमय शुभकामना
सारै राम्राे भजन सुनाउनु भयाे सम्पुण टीम हजुर हरूलाई नमस्कार🙏🙏🙏
राधे राधे शधैदिनु।ल
सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🇳🇵💅💅💅💅💅💅💅
अति सुनलाई 🎉🎉🎉🎉
आहा मेरो हजुरबुवाले गाउने भजन ,,
हजुरहरुलाई कोटि कोटि प्रणाम ॐॐ
🙏🙏❤️❤️🙏🙏
हाम्रो पहिचान अनि धर्म ।🙏🙏
कति राम्रो भजन जय श्री राम 🙏❣️
जय श्रीराम जय श्रीराम आज मिठाे भजन सुन्न पाईयाे
जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम
म बुटवल देखि हो बुट्वल तिर धेरै श्री राम को नाम सम्झिने गरिन्छ ।अब सबै मिलेर राम को भजन गाउनुपर्छ ।मर्यादा पुर्शोत्तम भगवान सबैका भगवान हुनुहुन्छ । भगवान सिवले पनि सबैलाइ रामको नाम जपने सन्देश दिनुभयको थियो ।सबै शास्त्र वेद पुराण सबैले भनेका छन रामको नाम सबैभन्दा श्रेस्ठ हो । पदम पुराणमा भगवान कृष्ण ले पनि अर्जुन्लाइ भन्नुभयको थियो सबैभन्दा श्रेस्ठ अनि सबैभन्दा सरल नाम रामको नाम हो ।अब सबैले केवल राम नाम को किर्तन गाउनुपर्छ ।
आहा कति मीठो भजन आरति सुन्न पाइयो अझै प्रगति होस्
राम्रो भजन 🙏🙏🙏
Afno NamSahit Tegana Sahit Lekhanau Haos Hjurharu Bhjanpurana Spasta Sathgaunuhola Hai Hur Ramro Ati Ramro Chha Dhnyabad jayehawas Sampurna Bhajanmandal Bandhu Haruma
❤
सम्पुर्ण टिमलाई धेरै शुभकामना 🎉
ॐॐॐॐॐजय राम राधेकृष्ण कृष्ण गोबिन्द मुकुन्द केशब
jay hos prabhu
Dheyrai ramro lagyo purano samjhana
Wow ❤
Mero thau maa gaune yestai ho kati ramro lagyoo
राम्रो भझन
जय भगवान
यस्तै यस्तै मिठा थुप्रै भजनहरु आउनी दिनहरुमा सुनी रक्न पाइयोस् सम्पूर्ण मा नमन्🙏
जय श्री राम 🚩🚩🚩🚩
gajab maja aayo aru prastutiharu pani sunna herna paiyos badhai xa
Jay jay Shree Ram 🙏❤️
धेरै राम्रो छ सुन्दा आनन्द आउने जय होस सबैको❤️❤️🙏🏻🙏🏻
जय हो राधे राधे कति मीठो भजन सबै जय होस🙏🙏🙏🇳🇵🇳🇵🇦🇪🇦🇪🌹😭🙏
भगवान दशौँ अवतारको जय 🙏🏻
साथै हाम्रो संस्कृति र परम्परालाई जागृत गर्नुहुने तपाईंहरू सम्पूर्णको जय होस्।🙏🏻
Shree Ram, Jai Ram , Jai Jai Ram.
२०५५ -साल तिर ७८ बर्षिय हजुर बुबाले आरति भजन सिक्न पर्छ भन्दै सिकायको सम्झना आयो 👏🏻👏🏻😍(भारी भयो पृथ्बीलाई राऊन्ने का पापले रुन गईनबिष्णु संग दुखीको स्वभावलें………..जयश्री राम )अति राम्रो लाग्यो
हरे कृष्ण ❤ हाम्रा गाउले दाजुभाइको सारै मिठो सुमधुर स्वर❤❤❤
उत्कृष्ट ❤
अति सुमधुर सुन्दर भजन ।
सबै भगवत प्रेमीजनमा सादर नमन । राधे राधे 🙏🙏
Congratulations
अाेम नम गणेशपति जय जय हाेस सबै टिमलाई भाेजन ठिक छ
ati nae sundar Bhajan hjur haru ko
dhanyabaad mero Daju RAM KO gudgaan ❤❤❤
जय श्री राम शुन्दर आरती
Jay shree ram🎉🎉🎉🎉
Jay Shree ram ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
सम्पूर्णमा सम्मान छ ।
🙏🙏जय श्री राम 🌹जय सियाराम 🌷जयसीताराम 🌺जय श्री हनुमान 🌸🙏🙏
हेराम जयक्षिराम राधे राधे 🙏🙏🙏🙏🌹🥀💮🌴🐘🌾🌿🌻🌺🏵️💐💃💃💃💃
❤❤❤jaya ho.
राम्रो भजन
असाध्यै मीठो भजन
उत्कृष्ठ छ
जय जय होस् 🌹🌹🌹
सार्है राम्रो
अरु पनि यस्तै भजन सुन्न पाइयोस्
❤❤❤❤धेरै राम्रो सुन्दर वजन
Hamile pani gauuxauu yo bhajan ramroo xa tarw alii farakk xaa❤
ramro xa❤
कति राम्रो अारति भजनघ❤❤
यस्तै मिठा सयौं भजन सुन्ने ईच्छा 🙏
❤ जय प्रभु श्री राम
सबै भक्तजन हरुमा हिर्दयको धरातल देखिनै हार्दिक आभार प्रकट गर्दछौ राम्रोमानेर सुनिदिनु भयो र राम्रो प्रतिकृया दिनुभयेको मा अब छिटै हजुरहरु लाइ अर्को भजन पस्किने छौ
जय जय होस सबै टिमलाइ
जय श्रीराम अति सुन्दर अनि मार्मिक मौलिक लोक भजन
Jay shree ram om namah namah❤❤❤❤❤❤❤❤❤
जय जय हाेस सबै काे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
उत्कृष्ट भजन🙏🙏🙏
Wao jati suneni sunirahu man lagne vajan
सबै भक्तजन लाई नमन 🙏🙏🙏
Jay Radhe Radhe🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ श्री गणेशाय नमः ॐ जय श्री सरस्वतये नमः ॐ नमः शिवाय ॐ हर हर महादेव जय श्री राधे राधे जय श्री कृष्ण श्री हरि बिष्णुनारायणाय नम ॐ जय माँता दुर्गा सबै चारै दिसाका टेट्टीसकाेटी देबी देवताहरुलाई काेटि काेटी नमस्कार हजुर हरुसम्पुर्ण लाई नमस्कार छ सारै मिठाेभज आराती सबैकाे जय हाेस
अहिलेसम्मकै उत्कृष्ट भजन लाग्यो ।
Bahuda ramro vajna😊😊😊
wow 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🤩🤩 perfect bhajan 🤩🤩
ल धेरै धेरै बधाई छ सबै टिमलाई❤️❤️❤️❤️❤️❤️❤️
जय श्री राम ।
जय राम
जय श्री राम
OM Nama vagabate bashudebaya
Ommmm🙏🏻🌺🙏🏻🌻🙏🏻🌺🙏🏻🌻🙏🏻🕉🚩🕉🚩🕉🚩🕉🚩
🙏🙏
पुराना त धेरै छन् कहुनो ल्यउदा ठिक होला हजुर
राधे राधे ❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Kati ramro ho k....❤❤
Jai ram
Congratulations all team❤❤
maya garne sabai prati naman:
Congratulations ❤❤❤❤❤❤
यस्ता भजनले लोक संस्कृति जोगाउन सकिन्छ
अवतार धारि भगवान लाई जय हाेश🎉🎉🎉🎉❤❤❤❤
जय श्री बिष्णु भगवान नारायण हरि हरि राम जय कुस्णा
Congratulations to team and best wishes 🎉🎉🎉🎉
उत्कृष्ट छ। सफलता को शुभकामना
अरुपनि ल्याउने पर्यास गरिने छ हजुर हरुको अासिर्बाद रहिरहोस्
यस्तै सोर्को भदन ल्यानु होला