हरिमन पञ्च आरती नेपाली मौलिक भजन | Hariman Pancha Arati Nepali Bhajan 2081

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • #Kohinoormedianepal#हरिमन_पञ्च_आरती_नेपाली_मौलिक_भजन | #Hariman_Pancha_Arati_Nepali_Bhajan_2081 #gopal_siddha_bhajan #new_bhajan #nepali_bhajan
    #हरिमन_पञ्च_आरती
    Opening Credit
    अर्घाखाँचीको पाणिनी र पाल्पाको तिनधारे सल्लेधारा भेगमा गाइने भजन शैली यहाँ प्रस्तुत गरिएको छ ।
    End Credits
    संकलन
    टेकराज पोखरेल
    बिष्णुहरी पोखरेल
    गायकहरू
    शेष नारायण पोखरेल
    टेक राज पोखरेल
    तेज प्रसाद पोखरेल
    मेघ राज पोखरेल
    लोक राज पोखरेल
    घनश्याम पोखरेल
    टामलाल पोखरेल
    लिलाहरी पोखरेल
    तिलक राम पोखरेल
    चुरामणी पोखरेल
    नमहरी पोखरेल
    ढुण्डीराज पोखरेल { कमल }
    शान्ता पोखरेल
    कौशिला पोखरेल
    घनश्याम पोखरेल
    जिबनारायण पोखरेल
    बिष्णुहरी पोखरेल
    रुद्र प्रसाद पोखरेल
    कमल प्रसाद पोखरेल
    तारा प्रसाद पोखरेल
    रबिन्द्र पोखरेल
    मोति पोखरेल
    देवी प्रसाद पोखरेल
    डिल्लिराज पोखरेल
    नृत्य
    प्रमिता पोखरेल
    पारू न्यौपाने
    लक्ष्मी पोखरेल पौडेल
    शशी अर्याल न्यौपाने
    प्रविना पोखरेल
    वर्षा पोखरेल
    संगिता अधिकारि
    लक्ष्मी पोखरेल घिमिरे
    भगवती पोखरेल
    विशेष आभार
    पोखरेल आमा समुह, काठमाडौं
    निर्माता
    गोपाल सिद्ध भजन समूह
    सहयोगकर्ताहरू
    तोयनाथ पोखरेल
    शेष नारायण पोखरेल
    ढुण्डीराज पोखरेल
    रुद्र प्रसाद पोखरेल
    रबिन्द्र पोखरेल
    गान्धि प्रसाद पोखरेल
    ढावनाथ पोखरेल
    शान्ता पोखरेल
    रुद्र प्रसाद पोखरेल (स्वयम्भू)
    घनश्याम पोखरेल
    भक्तिराम पोखरेल
    मोती पोखरेल
    टेक राज पोखरेल
    इश्वरी पौडेल
    गुनाखर पोखरेल
    कमल सौगात पोखरेल
    जिवनारायण पोखरेल
    बुद्धिनाथ पोखरेल
    भिमार्जुन पोखरेल
    गिरी प्रसाद पोखरेल
    नेत्र प्रसाद पोखरेल
    लेखनाथ पोखरेल
    टेक राज पोखरेल
    चुरामणी पोखरेल
    ज्ञान प्रसाद पोखरेल
    ठानेश्वर पोखरेल
    हरी पोखरेल
    देवि प्रसाद पोखरेल
    बालकृष्ण पोखरेल
    विवेक पोखरेल
    टिकाराम पोखरेल
    तारा प्रसाद पोखरेल
    चुरामणी पोखरेल (काका)
    भिडियो निर्देशक
    आचार्य गोपाल
    मुख्य सहायक निर्देशक
    किरण विक
    सहायक निर्देशक
    सन्जु नेपाली "टाइग्रीस"
    छाँयाकार
    विकाश गन्धर्व
    सहायक छाँयाकार
    सुमीत पौडेल
    प्रकाश व्यवस्थापन
    बिनोद घिमिरे
    स्टुडियो
    मालिका रेकर्डिङ स्टुडियो, काठमाडौं
    लोकेसन
    सगुन श्री ब्याङ्केट, वत्तिसपुतली
    सम्पूर्ण सहभागी अर्घाखाँची र पाल्पाका पोखरेल परिवारमा विशेष धन्यवाद ।
    सर्वाधिकार © कोहिनुर मिडिया प्राली २०८१

Комментарии • 422

  • @taranathkhanal2797
    @taranathkhanal2797 3 месяца назад +156

    टिकटक मा एउटा टुक्का देखेर यता हेर्न आउने जति एक हौ है त

  • @yamlalpandey1449
    @yamlalpandey1449 2 месяца назад +6

    पुर्खाहरुको सांस्कृतिक प्ररम्परा लाई जोगाएर राखौं!!!!!

  • @krishnabhandari8978
    @krishnabhandari8978 2 месяца назад +3

    आहा अत्यन्तै राम्राे अनि हाम्राे मौलिक धर्म परम्परा झल्किएकाे छ ।

  • @acharyagopal27
    @acharyagopal27 3 месяца назад +146

    नमस्ते म निर्देशक आचार्य गोपाल, अर्घाखाँचीको यो भजन टिमले आफ्नो परम्परा र पुर्खाको मौलिकतालाई पुस्तान्तरण गर्न सकेको छ, हाम्रा संस्कृतिहरुलाई यसरी नै प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म पुराउन यो भिडियोले ऎतिहासिक दस्तावेजको भूमिका खेल्नेछ । सुटिङमा सहभागी सम्पुर्णमा आभार ब्यक्त गर्न चाहन्छु । मन परेमा लाइक, कमेन्ट, सस्क्राइब र शेयर गर्न अवस्य नभुल्नुहोला, धन्यवाद । ❤

    • @HikmatBudhathoki-p5s
      @HikmatBudhathoki-p5s 3 месяца назад +6

      Omnm sibay

    • @ganeshgyawali4494
      @ganeshgyawali4494 3 месяца назад +6

      अ.खा. कुन ठाउँ को रहेछ ,सारै आनन्द लाग्यो !

    • @kohinoormedianepal
      @kohinoormedianepal  3 месяца назад +3

      हजुर श्रोता मित्र हाम्रो पाणिनी गाउँपालिका पणेना को भजन हो है ।

    • @AcharyaYadav
      @AcharyaYadav 3 месяца назад +2

      Sarai ramro babu.estai Kam Gardai janu

    • @tekrajbudha9098
      @tekrajbudha9098 3 месяца назад +2

      Wow धेरै राम्रो आनंद 💙😘🇳🇵om नमो sibaaya 🇳🇵🇳🇵🇳🇵

  • @Kamal.Saugat
    @Kamal.Saugat 3 месяца назад +15

    भजन मौलिक र उत्कृष्ट बनेको छ धेरै भन्दा धेरैले सेयर गर्नुहाेला ❤

  • @matirambudhamagar
    @matirambudhamagar 3 месяца назад +16

    जय भोले नाथ म एउटा अशक्त व्यक्ति हो मैले पनि शिवजीको भक्त गर्छु मलाई पुरा बिस्वास छ शिवजी हजुरले मलाई अर्को जुनीमा राम्रो मानिस को जुनी दिनु हुन्छ जय भोले नाथ मलाई यो जुनीमा यस्तै भयो अर्को जुनी राम्रो ल्याउन पाउ🙏🙏🙏🙏🙏🙏

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад

      @@matirambudhamagar 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @WAYTOlOKSEWA
    @WAYTOlOKSEWA 2 месяца назад +6

    Tiktok ma देखेर आको यता खोज्न😂

  • @freedomfreedom-d2q
    @freedomfreedom-d2q 3 месяца назад +4

    यो आरती भजनको पूरा शव्द वाक्यहरु( लिरिक्स ) राखिदिए धन्य हुनेथियौ

  • @pitambarpokharel2119
    @pitambarpokharel2119 3 месяца назад +19

    आहा अत्यन्तै राम्रो लाग्यो हाम्रो पू्र्खा भारद्वाज गोत्रीय पोखरेल भजन आफ्नै गाउँ ठाँउमा रहेको अनुभुती गरियो यो हाम्रो भजन करोडौं कल्बमा सफलता पाओस् कलाकार तथा मोडेल पिताम्बर पोखरेल 🎉❤

    • @AnzeducationConsultancy
      @AnzeducationConsultancy 2 месяца назад

      Mero mamali pokhrel argakhachi ko garb lagyo yo bhajan sunda

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      Har har Mahadev ji🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔱🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajendrapokharel2041
    @rajendrapokharel2041 3 месяца назад +13

    उत्कृष्ट काम पाल्पा , अर्घाखाँची, गुल्मी क्षेत्रमा गाइने लोकभजन - बालनलाई जगेर्ना र पुस्तान्तरणगर्ने सबैमा नमन

  • @humapokhrel
    @humapokhrel 3 месяца назад +13

    यो मिहिनेत यो व्यवस्थापन
    यो सङ्कलन गरी सबै ठाउँबाट जुटेर यो कीर्तिलाई सुन्दर प्रस्तुति गरी सार्वजनिक गर्न सफल हुनुभएकोमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी सम्पूर्ण महानुभावहरूमा हार्दिक नमन साथै निरन्तरताको कामना गर्दछु ।
    सबैको जय होस्

  • @rjunadh
    @rjunadh 3 месяца назад +7

    १ महिना भित्र मिलियन भिउज जावोस र यस्तै थप राम्रो राम्रो भजन निकाल्न सफल हुनुहवस सम्पुर्ण टिमलाई शुभकामना ।।।

  • @panthi128
    @panthi128 3 месяца назад +2

    Ek dam ramro arghakhanchi ko bhaka ko yo bhajan le man purfilit banayo dhanyavaad upload garnu hune lai

  • @Allaboutuk11
    @Allaboutuk11 3 месяца назад +8

    पुर्खाहरुको सांस्कृतिक प्ररम्परा लाई जोगाएर राखौं❤

  • @abinchhetry5703
    @abinchhetry5703 2 месяца назад +3

    हाेनि टिकटकमा देखेर

  • @KusalNeupane-ul9vl
    @KusalNeupane-ul9vl 3 месяца назад +9


    सर्वे भवन्तु सुखिन
    सर्वे सन्तु निरामय ।। Creative team lai धेरै धेरै बधाई छ ।।

    • @acharyagopal27
      @acharyagopal27 2 месяца назад

      धन्यवाद । आभारी छौँ ।

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      Har har Mahadev ji🙏🙏🙏🥀🙏🙏🙏🙏🙏🌿🌿🌿🌿🌿🌿🌿🕉️🕉️🕉️🔱🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RubiEnepal
    @RubiEnepal 3 месяца назад +8

    राम्रो र ऐतिहासिक भजन बनेको धेरै धेरै सफलताको शुभकामना ❤🎉

  • @NamasteLumbiniTandooriBhojanal
    @NamasteLumbiniTandooriBhojanal 3 месяца назад +6

    राम्रो र उत्कृष्ट भजन धेरै धेरै भन्दा धेरैले सेयर गर्नुहोला 🙏

  • @sheshkantrimal5441
    @sheshkantrimal5441 3 месяца назад +19

    हृदयको गहिराई देखि नै प्रफुल्ल बनायो यो भजन ले🙏 सबैको जय होस 🙏🙏

  • @rosterboy4726
    @rosterboy4726 2 месяца назад +3

    असाध्यै राम्रो साथ र सपोट त पायेकै छौ , भजन लाई अझ धेरै जना संघ पुर्याउनु अरु थप सहयोग को अपेक्षा पनि गरेका छौ है।।।।

  • @RudraPokhrel-j5u
    @RudraPokhrel-j5u 3 месяца назад +5

    नेपाली मैलिक भजनको संरक्षक र प्रबर्द्धन गर्नु हामी सबैको दायित्व हो

  • @sudamabhushal
    @sudamabhushal 2 месяца назад +2

    बिच बिच शब्दहरु अलि स्पष्ट नहुँदा आफैंले गाउनमा असुविधाजनक भए तापनि गायन कला राम्रो छ!त्यसर्थ मनन गर्न सजिलोका लागि लिखित उच्चारण भई दिए सजिलो होला!शुभकामना सबैलाई!

  • @rosterboy4726
    @rosterboy4726 3 месяца назад +9

    ऐतिहासिक मौलिक भजन ,अत्यन्तै सुन्दर।।।

  • @chandramanighimire
    @chandramanighimire 3 месяца назад +4

    बधाइ छ सम्पुर्ण टिमलाइ

  • @ashespandey5449
    @ashespandey5449 3 месяца назад +3

    आफ्नो परम्परा लाइ यसरि टपक्क टिपेर अर्को पुस्तामा लाइ अध्ययन को जस्ताबेज को रुपमा काम लागोस । सम्पुर्ण टिमलाइ बधाई ।

  • @spkhanal8421
    @spkhanal8421 3 месяца назад +4

    सफलता को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ❤❤

  • @bishnuprasadsharma985
    @bishnuprasadsharma985 Месяц назад +2

    अहिले सम्मकै सर्वोत्कृष्ट भजन।प्रणाम सबै टिमलाई।

  • @sabitrapanday2169
    @sabitrapanday2169 3 месяца назад +2

    सारै राम्रो लाग्यो हेर्दै जाँदा सुन्दै जाँदा सारै आनन्द लाग्यो लास्ट लास्ट को भजन सुन्दा नाच्नै मन लाग्यो
    लास्ट जाँदा आँसु पनि आयो 😢 आदरणीय रेनुकान्त बुवाको आवाज😢❤
    सुने पछि
    सम्पूर्ण टिमलाई मनै देखि हार्दिक नमन 🙏❣️

  • @Milan-Pandey777
    @Milan-Pandey777 3 месяца назад +3

    वाल्यकाल मा म पनी वावा हरु सँग वसेर गाउने गर्थे । मलाई गाऊँ मा सानो भजने भन्थे । सारै खुसी लागो । यस्तो भजन कहिले कहिले र कहा गाइन्छ , जानकारी पाम हजुर , मिलो भने सँगै गाउन र नाच्न मन छ ।

  • @balkrishnaacharya2026
    @balkrishnaacharya2026 3 месяца назад +2

    Very good bhajan

  • @blueboyff6949
    @blueboyff6949 3 месяца назад +9

    धेरै राम्रो छ

  • @bhagirambudhathoki9126
    @bhagirambudhathoki9126 2 месяца назад +3

    मैले पनि टिकटकमै देखेर यो भिडियो खोजी गरे आहा म नै पर्सन्न भयो❤️

  • @yamchhetri1101
    @yamchhetri1101 26 дней назад +1

    निकै मिठो भजन प्रस्तुत गर्नुभएकोमा सम्पूर्ण टिमलाई धन्यवाद!!

  • @kamalkhanal66
    @kamalkhanal66 11 дней назад +1

    आहा!! कति उत्कृष्ट भजन। म सायद कतै हराएछु पत्तै पाएन सुन्दा। हामी जस्तो young generations को लागि भजन कस्तो हुन्छ भन्ने को लागि राम्रो उदाहरण। धन्यवाद।

  • @rabindrapokhrel8128
    @rabindrapokhrel8128 3 месяца назад +3

    अत्यन्तै राम्रो छ मौलिक भजन।।यसरि पुरानो पुस्ताले गाउनुभएका भजन नया पुस्ताले अगाडि सार्नु अत्यन्तै सराहनीय छ।।

  • @namrataaryal1710
    @namrataaryal1710 Месяц назад +1

    उत्कृष्ट भजन❤सारै आनन्द आयो सुन्दा । Comment नगरी बस्नै सकिएन

  • @gopalprasadmarasini8830
    @gopalprasadmarasini8830 3 месяца назад +2

    नमस्ते म कमल मरासिनी हाल दुबई बाट यो अति मार्मिक भजन सुन्दै छु मेरो घर गुल्मी हो है पहिला पहिला अति सुनी राख्ने भजन भएको हुदा र अति मन पर्ने हुदा यसका कलाकार अनि उपस्थिति हुने हरुमा हार्दिक शुभकामना

  • @ragasalotsab4864
    @ragasalotsab4864 3 месяца назад +2

    सबै रामो् छ तर नृतय भएन है..,एसमा सुधार गरनु परयो

  • @AnitaAdhikari-qt2ky
    @AnitaAdhikari-qt2ky 3 месяца назад +9

    ल बधाई छ सबै जना लाई
    राम्रो लाग्यो

  • @Gopal_baba
    @Gopal_baba 2 месяца назад +2

    हैन त्यो आ गर्ने को हो तेस्लाई केहि खान दिनु पर्छ नि ताल न बिताल संघ मुख बाहेर बसेछ ।

  • @ushabhattaraiushabhattarai2026
    @ushabhattaraiushabhattarai2026 2 месяца назад +2

    म पनि tiktok बाट सुनेर यता आएकि

  • @bikramaale6230
    @bikramaale6230 3 месяца назад +3

    अती रमाइलो टीपिकल भजन हाम्रो अर्घाखाँची सेरोफेरोको म लगाएत मेरो परीवारै नाचियो नि अहिले इभिनिङ वाक पनि गैएन ! जय हरीमन आरती ।

  • @PremKhanal-pt9hx
    @PremKhanal-pt9hx Месяц назад +1

    मौलिक भजन सुनेर खुसि लागो सबै टिमलाई धन्यवाद ❤

  • @SubarnaPandey-op6ne
    @SubarnaPandey-op6ne 3 месяца назад +3

    नमस्कार सम्पुर्णमा अति राम्रो मौलिक भजन आराती सुन्ने हेर्ने आनंद प्रदान गर्नुहुने सबैमा नमन । जय होस सबैको

  • @soniyakhanal35
    @soniyakhanal35 2 месяца назад +1

    Who else is here after TikTok 😅??
    So relaxing vajan 😢😢I really love this ❤️❤️
    Deserves millions of views

  • @bhagabatapandey1682
    @bhagabatapandey1682 3 месяца назад +4

    wow नाचौ नाचौ लाग्ने रमाइलो भजन जय होस सबैको🙏

  • @DnPokharel
    @DnPokharel 3 месяца назад +6

    जय जय होस्🙏🙏🙏🙏🙏🙏🙏

  • @LaxmiGhimire-t6e
    @LaxmiGhimire-t6e 3 месяца назад +5

    जय जय❤होस

  • @mukhiyapream9994
    @mukhiyapream9994 3 месяца назад +3

    ऐतिहासिक मौलिक भजन धेरै धेरै राम्रो छ।🎉❤

  • @ganeshpokhrelofficial5922
    @ganeshpokhrelofficial5922 3 месяца назад +3

    Sabai ramro baut voice cahi kaso lagyo

  • @dhirendrabhatta5951
    @dhirendrabhatta5951 2 месяца назад +2

    भोजनालयमा खाना खाँदा यो भजन बज्दै थिए। बेग्लै आनन्द आइरहेको थियो। घर आएर search गर्छु सोचेको शब्द बिर्सेर guess गर्दै search गर्दै थिए। बल्ल भेटाए। सुन्दा परम आनन्द मिल्ने भजन। वाह! जय सनातन🕉️🌺🙏

    • @acharyagopal27
      @acharyagopal27 2 месяца назад

      धन्यवाद । एति धेरै माया दर्शाउनु भएकोमा आभारी छौँ ।

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      Om Namo Narayana ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🚩🙏

  • @amritkandel5582
    @amritkandel5582 Месяц назад +1

    यो आरती को lyrics कहा पाइन्छ होला हजूर

  • @anitabhusal55
    @anitabhusal55 3 месяца назад +3

    ❤❤❤

  • @jayantisilwal3419
    @jayantisilwal3419 Месяц назад +2

    मपनि टिकटमानै बाट यताअाकाेहाे

  • @Manishghimire_097
    @Manishghimire_097 3 месяца назад +1

    नमस्कार मेरो घर चाहिँ अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका चार पटौती । हाल म बुटवल बाट सुन्दै छु ।। एकदम राम्रो लाग्यो भजन सबै ले सुनिदिनु होला ❤

  • @bindupokharel74
    @bindupokharel74 2 месяца назад +1

    आफ्नो गाउँको भजन कस्तो राम्रो स्वर सबैजनाको ❤🎉

  • @egallerynepal8352
    @egallerynepal8352 2 месяца назад +2

    कति सुनम् सुनम लाग्ने भजन हो ❤❤

  • @gautamtopendra3957
    @gautamtopendra3957 2 месяца назад +2

    सम्पूर्ण मा नमन धेरै नै मौलिकता बोकेको आरति भजन ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prakashbhusal715
    @prakashbhusal715 3 месяца назад +5

    अति राम्रो

  • @binitapokharel2861
    @binitapokharel2861 3 месяца назад +9

    उत्कृष्ट भजन 🙏🏻❤️

  • @biruMall
    @biruMall 2 месяца назад +2

    भजन अति राम्रो लागो। म बुटवलदेखि।

  • @RadhaShrestha-g5y
    @RadhaShrestha-g5y Месяц назад +2

    अति मिठाे भजन जति सुने उति मिठाे

  • @PadamPaudel
    @PadamPaudel 3 месяца назад +6

    आहा !! हरिमन पञ्च आरती 🎉

    • @srishtisapkota1247
      @srishtisapkota1247 16 дней назад +1

      @@PadamPaudel sir ni sunnu hudo rahexa 🥰

    • @PadamPaudel
      @PadamPaudel 16 дней назад +1

      @@srishtisapkota1247 Honi nani

    • @mangalshahi9287
      @mangalshahi9287 7 дней назад +1

      @@PadamPaudel हर हर महादेव🙏🕉️🚩🙏🔱🙏🕉️🚩🙏🌿

  • @laxuchettri2121
    @laxuchettri2121 2 месяца назад +2

    सबै पोखरेल मात्रै होइछ तर धेरै राम्रो छ जति सुने पनि सुनी राख्न मन लाग्ने

  • @Pokharel301
    @Pokharel301 3 месяца назад +5

    Congratulations 🎊

  • @mlnah04
    @mlnah04 3 месяца назад +8

    उत्कृष्ट भजन😍

  • @MdSabush-po8jf
    @MdSabush-po8jf 3 месяца назад +5

    Ramiro xa

  • @tejkarki9072
    @tejkarki9072 3 месяца назад +3

    पोखरेल परिवारले बनाएको एक सुन्दर ऐतिहासिक भजन

    • @Sangiipkrl
      @Sangiipkrl 3 месяца назад +1

      हार्दिक धन्यवाद दाजू 😇 नमन🙏

    • @mangalshahi9287
      @mangalshahi9287 Месяц назад

      @@Sangiipkrl 🙏🙏🙏🕉️🕉️🙏

  • @LAXMANpokhrel-jd3fi
    @LAXMANpokhrel-jd3fi 3 месяца назад +5

    Gopal siddha. Baba ki jay hos

  • @ManishaBelbase-dy1zf
    @ManishaBelbase-dy1zf 3 месяца назад +1

    सम्पूर्णमा नमस्कार🙏🙏साथै सफलताको हार्दिक मंगलमय शुभकामना🙏❤

  • @yamlalpoudel379
    @yamlalpoudel379 3 месяца назад +2

    गाँउ घर मा गाउने जस्तो अति राम्रो जये हो❤❤❤🙏🙏🙏

  • @sarupokharel1647
    @sarupokharel1647 3 месяца назад +5

    Gopal siddha baba ki jay🙏🙏🙏🙏🙏🙏

  • @sudippokharel10
    @sudippokharel10 3 месяца назад +4

    ❤ 👏

  • @happymoment5221
    @happymoment5221 Месяц назад +1

    आहा मनै आनन्द गराइदियो ❤️

  • @bhanubhaktajoshi7012
    @bhanubhaktajoshi7012 2 месяца назад +2

    Yesko Nepali lyrics malai Sony Vayo vane hami pani sudurpaschim maa gauna suru garthyem

  • @rbsubedi903
    @rbsubedi903 3 месяца назад +1

    मौलिकता सहितको सारै राम्रो भजन । एति राम्रो भिडियो बनाउने निर्देशकलाई झन धेरै बधाई ।

  • @Asim-G10
    @Asim-G10 2 месяца назад +2

    मलाई भजन उत्कृष्ट लाग्यो

  • @ghimiremobilesolutions7618
    @ghimiremobilesolutions7618 Месяц назад +2

    हाम्रो धर्म सस्कृती हाम्रो मौलिकता जोगाउ सबैको सम्मान र माया गर्नु हाम्रो धर्म को मुल मर्म हो ❤

  • @balkrishnapokhrel5982
    @balkrishnapokhrel5982 3 месяца назад +3

  • @nishupokhrel7789
    @nishupokhrel7789 3 месяца назад +2

    सुन्दा नै मन आनन्द हुने भजन।। 🙏🙏🙏

  • @tikaramvlog
    @tikaramvlog Месяц назад +1

    आहा! सुन्दा नै मन शितल भो!!

  • @SangitaShrestha-1974
    @SangitaShrestha-1974 3 месяца назад +2

    Ohm Sri sangita type murtima press song hernus

  • @kamalakandel5283
    @kamalakandel5283 2 месяца назад +2

    कति सुन्दर भजन 🙏🙏आफ्नो धर्म र संस्कृतिलाई यती धेरै माया गर्ने यो सुन्दर परिकल्पनाकार आचार्य श्री लाइ नमन🙏🙏🙏🙏

    • @acharyagopal27
      @acharyagopal27 2 месяца назад +1

      धेरै धेरै आभारी छु, धन्यवाद ।

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      Yahi Gauri Putra Ganesh ji ki 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🚩🙏🙏

  • @NetraNeupane777
    @NetraNeupane777 3 месяца назад +1

    मनि अर्घाखाँची बाटै सुन्दै

  • @kishanban4037
    @kishanban4037 2 месяца назад +1

    जय भजन जय भगवान् याति राम्रो भजन धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् जय भजन ❤😂🎉🎉

  • @barsharegmi4348
    @barsharegmi4348 Месяц назад +1

    म सधै भजनलाइ माया गर्छु❤

  • @arjunghimire2001
    @arjunghimire2001 3 месяца назад +3

    जय होस् 🙏🙏🙏🙏

  • @AashaPokhrel-el8ew
    @AashaPokhrel-el8ew 3 месяца назад +5

    Jay shree ram

  • @balkrishnapokhrel5982
    @balkrishnapokhrel5982 3 месяца назад +2

    ❤🎉😊

  • @flashgamer6851
    @flashgamer6851 2 месяца назад +1

    मलाई सारै मन पर्याे मेराे घर बन्गाईहाे

  • @Cccvcccccccccc
    @Cccvcccccccccc Месяц назад +1

    सारै उत्क्रिष्ट भजन सुनिरहन मन् लाग्लेसबै भगबान् लाइ सम्बोधन्गरिगाइएको भजन् हर हरमहादेब🙏🙏

  • @anjeelaregmi4954
    @anjeelaregmi4954 Месяц назад +2

    अति नै मनमोहक भजन.....🥰जति सुन्यो उति सुनिरहु जस्तो❤

  • @prakashbs47
    @prakashbs47 2 месяца назад +1

    म पनि टिकट्क बाट है साथिहरु।

  • @amejpanthi9959
    @amejpanthi9959 2 месяца назад +1

    म पनि आई पुगेको छु है गुल्मी तम्घास सेउँघा बाट मलाई सबै भन्दा मन पर्ने लोकप्रिय भजन अनि अर्घाखाचि बाईगाउको भजन एकदमै मन पर्छ हजुर ।

  • @AmbikaAdhikari-ambu
    @AmbikaAdhikari-ambu 2 месяца назад +1

    यो भजन नसुने सम्म दिन नै सुरु हुदैन ❤❤

  • @DigitalMarketing-g3q
    @DigitalMarketing-g3q 3 месяца назад +2

    Subscribe matra badhne vaye views t ........

  • @sushilpaudel4815
    @sushilpaudel4815 3 месяца назад +5

    Jay ho ❤🙏🙏🙏🙏

  • @rajeebtimalsina5464
    @rajeebtimalsina5464 4 дня назад +2

    aaha

  • @BhimGharti-tc6db
    @BhimGharti-tc6db 3 месяца назад +4

    Best wishes 🎉

  • @milanpanday426
    @milanpanday426 Месяц назад +1

    वास्तविक भजन भनेकाे याे हाे