Это видео недоступно.
Сожалеем об этом.

रविको तयारीले काँग्रेसमा आतंक- जेल जाक्दै ! एमालेका ११ काण्डको फाइल, रवि सक्न अदालत प्रयोग ?

Поделиться
HTML-код
  • Опубликовано: 26 май 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 469

  • @uttamnepal326
    @uttamnepal326 2 месяца назад +140

    कांग्रेस जस्तो राट्रघाति शक्ति र त्यसका मतियार हरुलाई नंग्याउनु पर्छ

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i 2 месяца назад +4

      galta ho kura

    • @Thead769
      @Thead769 2 месяца назад

      ​@@user-un3wp9kp1ik re muji mero ktaharu lyau

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 месяца назад +53

    अघी बढ रवि दाई जनता तिम्रो साथमा छन् देशभक्त 95% जनताको तिम्रो सहि काम हेर्न हतार मा छन्

  • @bhimdarlami9800
    @bhimdarlami9800 2 месяца назад +53

    सबै भन्दा पहिला रबि दाइ काङ्ग्रेस को फाईल खोलेर जेल को चिसो हवा खाउनु पर्यो अरु पछि

  • @lokendrabhandariaashu4079
    @lokendrabhandariaashu4079 2 месяца назад +17

    अघि बढ रबि दाई जनता तपाईं को साथमा छ्न।❤

  • @lakhbahadurrai7130
    @lakhbahadurrai7130 2 месяца назад +13

    अघि बढ रबि दाई जनता तपाईं को साथमा छ नडराउ रवि दाई तपाईं को प्रतेक पाइला मा साथ दिन्छौ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 месяца назад +58

    सन्तोष जीको कुरा ठीक हो साथीहरु 🥰 नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

    • @doneysarkar10
      @doneysarkar10 2 месяца назад +3

      Aw muji aru chai chokho chha hola ni

    • @sadajiban
      @sadajiban 2 месяца назад

      ​@@doneysarkar10हेर यो काँग्रेसको खाते भाते भतुवा कुकुर झोलेको मन दुख्यो

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      सबै भन्दा चोर् पार्टी कांग्रेस हो अझ उसैले ठुलो स्वर गर्छ

    • @top10slist94
      @top10slist94 2 месяца назад +1

      Rabi pani taparey bahun ho, yo rabi le pani stunt dekhaudai paisa kaumne bichar ma cha.

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад +2

      @@top10slist94 अनी त्यो GB Rai बाहुन हों र

  • @jhamthapa6566
    @jhamthapa6566 2 месяца назад +8

    जय जय घण्टी अब मासिदैछ सामन्ती शोसक काङ्ग्रेस सामन्ती रबि सर तपाईंको अदित हिमम्त नहार्नु नेपाली जनता ले साथ दिने छन जय घण्टी

  • @Birsinghtamang297
    @Birsinghtamang297 2 месяца назад +8

    हो यो यसपटक चै यी पत्रकार महोदयले राम्रै सुहाउँदो समाचार बनाउनु भएछ जय होस भुपुन्द्र पौडेल र सन्तोष बाइक थापालाई सलम

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 2 месяца назад

      Yahh.. tapailai pani andaaz lageko raixa yo media jholeho vanera.. Malai matrai lageko ho vaneko ta sabailai anuvab raixa... yo media pani dubne vayo

  • @nawarajhayu5727
    @nawarajhayu5727 2 месяца назад +28

    नेपाली काँग्रेस पार्टीको अब अन्ते पक्का छ !!
    यिनीहरू ले सहकारी पिडित काे नाममा :- आफ्नै स्वार्थ लुटी रहेको छ / भन्ने कुरा
    नेपाली जनताले राम्रोसँग बुझि सकेका छन्

    • @user-bw4er2fx4o
      @user-bw4er2fx4o 2 месяца назад +1

      I support your cmt

    • @top10slist94
      @top10slist94 2 месяца назад +1

      Rabi pani taparey bahun ho...yo pani purana neta haru vanda kam xaina.

    • @satyachitra
      @satyachitra 2 месяца назад +1

      100%

    • @user-nf7hi1xv7v
      @user-nf7hi1xv7v 2 месяца назад

      Niswarth man li desh banauna aaeka rabilai Kam garna diuna bakhra chor

  • @nabinnepal3688
    @nabinnepal3688 2 месяца назад +27

    रबिलाइ सक्ने अन्तिम अश्त्र तर सत्य सधैं सत्य हुन्छ रबिलाइ सक्ने योजना गर्ने आफैं सकिन्छ

  • @Aakarmad_sanjyal
    @Aakarmad_sanjyal 2 месяца назад +20

    अघि बढ रवि दाइ ❤

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 месяца назад

      Gb rai samai halyo ni yo guffadi le....khali guff ani diversion matra...hawa ...

  • @pashupatidhakal38
    @pashupatidhakal38 2 месяца назад +42

    रबि जि को हातमा छ तीन करोड को भबिष्य छ। नेता हुने कि राजनेता माैका आऊछ पर्खिदैन्!रबि मा दम छ भने सबकासब जेल कोच्नै पर्छ।बोलेर होईन कामले जनता साथ पाईन्छ।😭🙏🇳🇵

  • @neeshamkhadka
    @neeshamkhadka 2 месяца назад +9

    रबि बाहेक अरु बिकल्प नै छैन जय रबि ❤❤ मिस्सन 2084 ❤ जय घण्टी ❤

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 месяца назад

      Balen ko ho ta?

    • @neeshamkhadka
      @neeshamkhadka 2 месяца назад

      @@sandeepmahat4748 बालेन गजडि तोपे । टुप्पो बाट पलाएको ब्यक्ति अरु के हुने हो र 😏

  • @uttamthapa1498
    @uttamthapa1498 2 месяца назад +45

    रबिले अव केही गर्छन की जस्तो लागिरहन्छ ।

  • @katakrai4344
    @katakrai4344 2 месяца назад +3

    क्या मज्जाकाे कुरा गर्नु भएको बालेन शाह काे भनाई सहि कुरा अब हुने याे देशको प्रधानमन्त्री भनेकाे रवि र बालेन दुई एक हुनुपर्छ अनिमात्र देश बन्छ जनताले सास फेर्न पाउछ

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 2 месяца назад +3

    रबिजि लाई शुभकामना याे नाेैटङकि काङरेस अपराधि हरु विश्व प्रकाश के भयऐकाे बहुलाई

  • @kulthapa1825
    @kulthapa1825 2 месяца назад +6

    अब पनि जनताले काङ्ग्रेसको कालो कर्तुत नबुझे भबिष्यमा अझ दुख पाउनेछन्🔔🔔🔔🔔🔔🔔🔔

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 месяца назад +42

    ढुग्गा हानेर जेल बसेर भएको चोर भ्रष्ट नेताहरु लाई लखेटौ सबै मिली

  • @somsingar1304
    @somsingar1304 2 месяца назад +5

    रबि सर ले गृहमन्त्री डा. स्वोर्निम लाई दिएर अफु clean भयेर 2/3 महिना पछी झन कडा भयेर आउन हुन्त्यो नि।

  • @HiroSHE99-o7e
    @HiroSHE99-o7e 2 месяца назад +2

    Dhannyabadh Sir You are Great.

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 месяца назад +1

    कालो काङ्ग्रेस , कालो भैंसी सिरोहिया तेस्को कान्तिपुर र १२ भाइ मुक्त देश बनाउदै छ्न , रबि 🙏❤️ अघि बढ्नुस , रबि जि जनता साथमा छ्न 🙏🙏🙏

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 месяца назад +1

    अघि बढ रवि दाई जनता तिम्रो साथमा छन् ❤❤❤❤❤❤

  • @milanchand5431
    @milanchand5431 2 месяца назад +12

    जय स्वाभिमान जय घन्टि जय रबि सर

  • @JarawanYT
    @JarawanYT 2 месяца назад +3

    रबी सहित सबै लाई छानबिन गरौ।जय नेपाल 🇳🇵

  • @KailashKoiral
    @KailashKoiral 2 месяца назад +2

    सडक विभाग नेपालको सडक निर्माण मा हुने अनियमितता र सडकको दुरावस्था को जिम्मेवार निकाय हो

  • @Ghanshyamoli1995
    @Ghanshyamoli1995 2 месяца назад +1

    रबि दाइ तपाईं अगि बढनु हामी साथ्मा छौ

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 2 месяца назад +3

    रबिदाई ले १२ भाई मिडिया सकिदिए रबिदाईले गगनेको राजनिति सकिदिए रबिदाईले भ्रष्टचारि प्रतेक काङ्ग्रेसिहरु राजनिति सकिदिए र अब अदालत पनि सकिन सक्छ नेपालकै माफिया मिडिया कैलास सिरोइय सकियो अब अदालत ले पनि ते बाटो रोज्यो भने अदालत पनि सकिन्छ हेर्दै जाउ ।

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 2 месяца назад

      Yes.. you are right... Ahile samma Rabi sirko life ma yastai yastai vayako xa... Jasle agolai xunxa .. Afai jalera nasty hunxa

  • @gajenyakha2370
    @gajenyakha2370 2 месяца назад +2

    जय होस रबि सिर good luck

  • @satyachitra
    @satyachitra 2 месяца назад +2

    सारै खुशी लाग्छ । यसरि स्पस्ट रुपमा कसैको पक्ष नलियर न्युज प्रसारण गर्दा । तर बिग्यापन बिना मिडिया हाउस चल्दैनन तेसको निम्ति इमान्दार कम्पनिले बिग्यापन हरु दिनु जरुरि छ ।

  • @redcaration7681
    @redcaration7681 2 месяца назад +1

    नेपाली जनताको बिडम्बना ।

  • @karmasherpa9761
    @karmasherpa9761 2 месяца назад +2

    काङ्ग्रेस र एमालेहरुले बालेनको बिरोध नै गर्छन चाहे जस्तो राम्रो काम गरोस बालेनले।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 месяца назад +7

    सभ्य मुलुक र सभ्य नागरिकको लागि यस्तो गतिविधि ठिक होइन तर नेपालका नेता भनाउँदाको लागि सहि कदम छ

  • @HappyDrumKit-cn7wb
    @HappyDrumKit-cn7wb 2 месяца назад +1

    पहिला नेपाली काङ्ग्रेस बाट छानबिन सुरु गरि गगन थापा को फाईल खोलेर त्यस् को टुङ्गो लागेपछि अनि भटाभट सबैको फाइल खोलम रबि दाई ।

  • @BishnuEkata
    @BishnuEkata 2 месяца назад +1

    रबिलाई सिध्यायो भने रास्वपा ढलछ भनेर नेपाली कांग्रेश लागेको छ अब नेपाली जनताले चिनेक़ो छ हेर्दै जाउ के हुंछ

  • @bikashgurung2475
    @bikashgurung2475 2 месяца назад +3

    रबि ले कालो काङ्ग्रेस लाई जेल हाल्नु पर्छ

  • @damodarsunar5977
    @damodarsunar5977 2 месяца назад +2

    100% Sahi kura patrakar jiu

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s 2 месяца назад +3

    तेसो भय रबिलाइ सत्ता च्युत पारेर उहीँ पुरानै तीन दल मिलेर फेरि लुट धन्दा सुरु गर्लान जस्तो भयोत हौ ।

  • @kedargyawali5858
    @kedargyawali5858 2 месяца назад +1

    रबिको बिरोध गर्दा अब सोचेर गरून्,अल्प बुद्धि ले काम गर्दैन।

  • @nalayeKeto
    @nalayeKeto 2 месяца назад +2

    रबि लाई हटाइए अब जनता उठनु पर्छ

  • @stevebaral5112
    @stevebaral5112 2 месяца назад +1

    र नेता सधैं खुट्टा तान्छन् keep it up Rabi

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 месяца назад +1

    गगनलाई आइको देखने ले बालेन लाई के देखदैन छन यहि बाट थाहा लाग्छ आईकोन कसलाई भन्न प्रथो होला जय देश जय बालेन

  • @JarawanYT
    @JarawanYT 2 месяца назад +1

    काङ्ग्रेस लाई साथ दिने पार्टि लाई पनि बहिस्कार गरौ। जय नेपाल 🇳🇵❤️

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 месяца назад

    जय देश जय रवि ❤❤❤❤❤❤

  • @LaxmiAdhikari-sw6tu
    @LaxmiAdhikari-sw6tu 2 месяца назад +1

    Congress ,gagan,Deuba maha bhrastachari hun

  • @yammagar9394
    @yammagar9394 2 месяца назад +1

    जस्ले काम गर्छ तेस्को खुट्टा तान्ने त नेपाली को बानी नै हो बालेन र रबि को काम देखेर काग्रेस को मोन जालेको छ

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy 2 месяца назад +3

    कांग्रेस जस्तो भ्रष्ट्र चारी पाटीलाई देश बाट नै बोहिस्कार नगरे देश बन्दैन यदि कांग्रेस नै रहेर देश चल्ने हो भने नेपालमा विकास समृद्धि भएछ भने म नेपाल नै छोड दिन्छु

  • @bambahadurthapa6667
    @bambahadurthapa6667 2 месяца назад +1

    थुक्क नामर्द पत्रे यदि प्रमाण छ भने मुद्दा हालेर जेल काेचे भैहालाेनि चाहे जुनलेबलकाे नेता र पार्टीको मान्छे भए पनि जेलकाेचे भैहाल्याे नि। प्यारा प्यार गरेर केकाम।

  • @sharmashambhu
    @sharmashambhu 2 месяца назад +1

    देश कै येक मात्र सपूत हो इचोर हरुले देश लाई कँगाल बनाउंदा चुइक नबोल्न्ने र कार्बाइ नगर्न्ने ऐले बालेन लाई गाली गर्न्ने जति सबै पार्टी का झोले हुन। आम जन्ताले बालेन्को सरानिय गरेका छ्न ।ज्स्ता लाई तेस्तै जय बालेन।

  • @binodnaubag4711
    @binodnaubag4711 2 месяца назад +1

    झाँक्रीलाई साथी प्रकाश भुजेलसँग पठाइदेउ😮😮😮😮

  • @anritth
    @anritth 2 месяца назад +1

    नेपालीहरू खालि बिरोध गर्ने , बाटोको पेटि ठूलो बनाएर बटुवा ( ग्राहकलाई ) सजिलो होस् भन्नु छैन , बालेनको जय होस झाक्रि को हो र

  • @krishnabhujel9095
    @krishnabhujel9095 2 месяца назад

    यी,दुईबिरुवालाई तपाईं,हामिले जोगाउनै पर्छ।बालेन,रबी हुन भयका भित्री,खुबी,छबी❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnashrees1863
    @krishnashrees1863 2 месяца назад +1

    कङ्रेस र कान्तिपुर को ठुलो डिजाइनमा यो सब भैरहेको छ

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад +1

    लोकतांत्रिक नभए पनि लोकलों बुझ्ने गरि गरे कै हो। वर्तमान समयमा गर्नु पर्ने नै यस्तै हो। यी वर्तमान भ्रष्टाचारीलाई सोझे औंलोले घ्यू निस्कन्न, त्यस्तालाई गर्ने यस्तै हो। हेर्दै जाउं।

  • @Chaulagain259
    @Chaulagain259 2 месяца назад +1

    यो पत्रकार महोदयले सत्य कुरा बोलेको छ्न आफ्नो बचाउको लागि प्रचण्ड र ओलि ले रभिलाइ जेल हाल्न तयार हुन्छ्न मात्र प्रयोग को पात्र हो

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 2 месяца назад

    ऋषि धमलाको स्वरदेखि वाक्क दिक्क भएकाले फेरि त्यस्तै सुन्नुभन्दा यो कार्यक्रम नै हेर्दिन ।

  • @lalitdhakal8548
    @lalitdhakal8548 2 месяца назад +5

    सडक मा हैन घरमा सुते हुन्छ काङ्ग्रेस ले

  • @Akkalphal
    @Akkalphal 2 месяца назад +1

    यो झांक्री सांच्चिकै झांक्री नै रहेछ।आफु मंत्री हुदाँ माखो नमार्ने, अहिले काम गर्ने मान्छेलाई बिरोध गर्ने? झांक्री नी?

  • @user-zy9bh3yp6z
    @user-zy9bh3yp6z 2 месяца назад +2

    काम गर्ने नै यसरि हो विकास गर्न गएका हुन् कि हाकिम बन्न गाको हो एमाले माओवादी कांग्रेस को खेताला ले देश बनाउँदैन सीधा सीधा हो

  • @sureshpokhrel9722
    @sureshpokhrel9722 2 месяца назад

    यतार्थ सहि समाचार।

  • @sushil7567
    @sushil7567 2 месяца назад

    जय नेपाल ❤❤र नीयुजप्स्तोता साथछ

  • @kulbahadurkunwar3049
    @kulbahadurkunwar3049 Месяц назад

    रबिलाई कोसैलेपनी अल्मल मा नपार ❤ मैले भनेको छु😢जोस्ले रबिलाई काम गर्न दिदैनन खुकुरी प्रहार गरिने छ्⚒️🛠️✂️🔨🔔🔔🔔🔔🔔

  • @shrijanthapa3287
    @shrijanthapa3287 2 месяца назад

    सम्सद भवनभित्र नसकेर कालो काङ्ग्रेस सडकमा पुग्यो अब सडक बाटै पत्तासाफ गर्नु पर्छ ।

  • @rabichhetri1762
    @rabichhetri1762 2 месяца назад +3

    सहकारीबन्दु गठबन्धन मुर्दावाद

    • @harimalla7483
      @harimalla7483 2 месяца назад

      बालमन्दिरटिकापुर ठगबन्धान मुर्दाबाद

    • @manishtamang3867
      @manishtamang3867 2 месяца назад

      Bhutani sarnarthi widebody teramax murdabad

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      तँ mg कुकुर होस्

  • @user-zu7qk3nm9p
    @user-zu7qk3nm9p 2 месяца назад

    सबै नेता लाइ जेलमा जाक्नु पर्छ जय बालेन

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 2 месяца назад +16

    अदालत लाई लात्ती हान्नु पर्छ

  • @akfreefire5031
    @akfreefire5031 2 месяца назад

    ❤Jay❤Ghanti❤R S P❤Jay❤Desh❤NepaL❤Ama❤

  • @lokgyanall4999
    @lokgyanall4999 2 месяца назад

    अदालत आतंक ले बालेन ले कामकारबाही गर्न अवरोध भएको हो,

  • @rajupokhrel7186
    @rajupokhrel7186 2 месяца назад

    Aam nepali janata le ravi jee lae sath dinu jarur x

  • @madhusentuary4325
    @madhusentuary4325 2 месяца назад

    Our Rabi Da gonna save all Nepelese people. We love you Rabi Dai . U r the greatest human being❤ we love you god save our Rabi Dai❤❤❤

  • @krishanashresthakrishana-jj4ed
    @krishanashresthakrishana-jj4ed 2 месяца назад

    Jay ghanti Jaya rabi sir

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад

    Good luck Ravi all team ❤️❤️ ❤️

  • @pribisachannel9676
    @pribisachannel9676 2 месяца назад

    Be strong rabi sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @limbuprince9668
    @limbuprince9668 2 месяца назад

    Keep goning rabi👍

  • @hastarai1590
    @hastarai1590 2 месяца назад

    Jay Rabi daai jindabad kangresh murdabad, agi badnu Rabi daai janta timrai sathma chhan, jay Rabi jay 🔔🔔💪

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 месяца назад +1

    Kantipur go back to your home. Rabi is hope of the country.❤❤❤❤❤❤

  • @hpnp9996
    @hpnp9996 2 месяца назад

    नेपालीको खप्परमा बिकास भनेको के हो हेर्न विदेश नै जानु पर्ने यो कस्तो बिडम्बना हो 🥺

  • @bhupendrakarki733
    @bhupendrakarki733 2 месяца назад +1

    जे गरेकाे छ बालेन ले ठिक गरेकाे छ ञरू ई सामन्ती हरु लाई ञपच भयकाे हाे

  • @anandapandey329
    @anandapandey329 2 месяца назад

    कैलास भन्दा पहिला रबि जेल जाने पक्का किनकी देस चलाउने कैलास माहादेब लाई जेल मा हाले भक्तजन ले त पुजा का गर्ने सरापे जस्तो छ कैलास माहादेब ले र सबै पुजारी को रोजिरोटी भेटी रोकियो । सत्ता हो या प्रर्तीपक्ष सबै पुजारी को भित्री रुपमा मिलोमतो छ नमिलुन कसरी कैलास महादेव को सबै पुजारी हुन ।।

  • @ramshyam7367
    @ramshyam7367 2 месяца назад

    Janta le aba Ravi Sir ko sath dinu parxa

  • @baniyaraja8187
    @baniyaraja8187 2 месяца назад

    Jay balen jay rabi ❤

  • @yamkhatri1558
    @yamkhatri1558 2 месяца назад +1

    पुराना पार्टिले गलत गरे भनेर घाटि फुलाउने रबि अाफेे सहकारि ठगि गरेकेा प्रमाण लुकाउन उद्दत !

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 2 месяца назад

    Jaya rabi sir 🙏

  • @lbkhanal2668
    @lbkhanal2668 2 месяца назад

    काङ्गरेस कुहे को फर्सि भये छ

  • @haridahal3793
    @haridahal3793 2 месяца назад

    काग्रेसको फाइल खोल चाडै

  • @chandagautam2915
    @chandagautam2915 2 месяца назад +1

    right news post sir🙏🙏🇳🇵🇳🇵

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 месяца назад

    कालो कांग्रेस नेपाल र नेपाली जनताको लागि क्यान्सर हों वेलैमा यसलाई हटाउनु पर्छ

  • @jppokhrel8718
    @jppokhrel8718 2 месяца назад

    Get Well Soon Yoho TV!!!

  • @gallerymobile6320
    @gallerymobile6320 2 месяца назад

    Fact news❤ thank you thapa jyu❤

  • @krishnasapkota7180
    @krishnasapkota7180 2 месяца назад

    दाइ भाउजु भतिज र अन्य अन्य जाे काेहि किन नहाेस माैकायहिहे तु का तु कार्बाहिगर्नमा ढिलागर्नभएन गृहमँत्रि ज्यु ।

  • @nabinacharya9523
    @nabinacharya9523 2 месяца назад

    जय कृष्ण ❤❤🙏🙏

  • @sushilsus3269
    @sushilsus3269 2 месяца назад +1

    back round music ani voice ❤️✅👍️

  • @basantaadhikari9084
    @basantaadhikari9084 2 месяца назад

    रबिले कानुन बमाेजिम सहकारिकाे रकम हिनामिनामा मेराे कुनै दायित्व देखिंदैन, तर
    पनि कुनै कानुनले मेराे दायित्व देखाउंछ भने
    त्याे दायितब सहश्र स्विकार्छु भनेकाे छ । प्रत्यक्ष रुपमा मैले नै ऋण माग गरेकाे प्रमाण
    गगनजिले पुर्याउन सके म राजनितिवाटै तत्काल सन्यास लिन्छु गगनजिले पनि प्रमाण
    पुर्याउन नसके राजनितिवाट सन्यास लिनु पर्छ
    भन्नू भएकाे हाे । मैले जिबि राईकाे जिम्मा
    लिन्न भन्ने शब्द पयाेग गरेकाे छैन ।

  • @Bishal.cr777
    @Bishal.cr777 2 месяца назад

    सबै भन्दा खराब मान्छे भनेको नै रवि लामछाने हो हजुर यो कुर कसलाई था

  • @ZephyrPoint-qc4vw
    @ZephyrPoint-qc4vw 2 месяца назад

    यदि बहुमत पायर रस्वोपाको एकल सरकार भयमा यिनिहरुको नाम निशाना मेटिने निश्चित पक्का पक्की हो

  • @durgabro7425
    @durgabro7425 2 месяца назад

    ❤❤Good Rabe & Balen❤❤
    Rip congresh & Ramkumari

  • @tankalaudari638
    @tankalaudari638 2 месяца назад

    हात्तिअायाे हात्तिअायाे फुस्सा

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 месяца назад

    यो देशको सबै भन्दा ठूलो रोग भनेकै कालो कांग्रेस हों

  • @kalamBoyalkoti
    @kalamBoyalkoti 2 месяца назад

    Hami janata pani janu parxa ravi ko sath ma

  • @kedargyawali5858
    @kedargyawali5858 2 месяца назад

    पाप आफै प्रकट हुन्छ,धुरी बाट कुर्लिन्छ,भनेर बुढा पाका भन्छन,अब न्यायाधीश र न्यायालय वकिलहरु को पनि बिस्वास भयेको देखिदैन,बिगार्ने अरु नभयेर नेतानै निशानामा परेका छन।अब कलियुग को प्रभाब देखा पर्न थाल्यो।

  • @kisunpaswan2824
    @kisunpaswan2824 2 месяца назад

    Thank you Balen sir.❤