हर्कविरुद्ध खनियो धरान, तोडफोडमै उत्रिए दल, पानीको आन्दोलनमा बंगलादेशको झल्को ||

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 740

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Месяц назад +176

    हामी बाउ बाजे देखि को एमाले हौ।हामिले हर्क साम्पाङ लाई भोट देको पनि हैन तर हामी यो २ बर्स भित्रमा वहाले गर्नु भयेको बिकाश को काम हरु देखेर वहाँ को अन्धभक्त नै भयिम अब ८४ मा एमाले लाई हैन हामी ले हर्क साम्पाङ लाई नै भोट दिने निर्णय गरियो। ३५ बर्स सम्म वहाँ जस्तो इमान्दार, देशभक्त, बिकाशबादी र जनता को भावना बुझ्ने नेता हामी ले पायेको थिनम।

    • @samjhanarai4725
      @samjhanarai4725 Месяц назад +4

      Hjrko Yo camment le maan nai choyo ni 😊😊

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +4

      तेहि भएर सबै सङ्ग मिलेर अघि बढ्नुपर्छ, एउटा मेयरले न मन्त्रि, न साम्सद, न प्रधानमन्त्रि , न रास्ट्रपति लाइ सम्मान गर्छ। अनि कसरि बजेट झार्न सक्छ त। इमान्दारि मात्र भएर हुदैन , साथै चलाख हुनुपर्छ। कसरि हुन्छ आफ्नो छेत्रमा धेरै भन्दा धेरै बजेट पार्ने कोसिस गर्नु पर्छ।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад

      @@JM-rc5xvपहिले को १० दले पार्टी को मेयर हरु ले अर्बौ अरब को बजेट ल्याउ थियो के भयो त खै ? न हामी ले खाने पानी पाइम, न हामी ले राम्रो रोड पाइम न राम्रो पार्क हरु बने। न जनता हरु ले रोजगार पाये। उनी हरु ले ठुल ठुला आफ्नो बिल्डिङ ठोके बस तेति हो। अहिले को धरान हेर्न आउनुस आफै बुझ्नु हुन्छ तपाईं ले बिना सरकारी बजेट पानी जनता ले खान पाको छ कि छैन, कस्ता कस्ता सुन्दर पार्क हरु बनेको छन, कति जना ले रोज गारी पाको छन। बिना सर्कारी बजेट ले बनेको श्रम सस्कृती पार्क बाट दैनिक ३० देखि ५० हजार आम्दानी हुन्छ नगर्पालिका लाई। हामी ले भोगेको छम पार्टी को मेयर हुदा र स्वतन्त्र मेयर मा कति फरक छ भनेर।

    • @samjhanarai4725
      @samjhanarai4725 Месяц назад +1

      @@JM-rc5xv sabai sanga Milnu ta ho hjr tar kura k farak cha bane sabai jana milna ayenani ta sabai jana birodh ma khanyo ni ta uhako international popularity gaye ris gare daha gare ani arek din 200 banda badhi mudha pes gare khasalna girauna ani arko kura yini bastachari haru sanga namilna, chuttai ra farak tari le ayeko ho same same huna hain swatrantra kaam garnu ako ho ni ta
      Last ma bajjet ta Dharan nagar hak adhikar ma pauni ho tyo ni jantakai kar ra sulk le na ki jhole haru ko kukarma sanga milera payine haina

    • @samjhanarai4725
      @samjhanarai4725 Месяц назад +1

      @@katmandu0 kina tmi bahun hora ki chetri tmi ni jat mai gaye hau, yaha harka oli bayeko bayeni yehi sath support huncha maan bata kina ki hami jat gakai haina
      Visione ra kaam herchau
      Tmi chai sarai jaam ma najanu
      Hami kaam ma Dharan pahila pani khodai hunthiyo ahile thorai bayeni rahat cha
      Ani yaha harka oli bayeko bayeni same respect to the harka jai harka ☺️

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 Месяц назад +58

    डिजेल, पेट्रोल र ग्यासको भाउ बढेर काहा पुगिसकेको छ चुपचाप बस्ने भ्रस्टचार हुदा पनि नबाेल्ने खाने पानिमा २० रुपिया मेयरले बढाउदा यस्तो राेईलाे यी सबै नेताका झोले हरु हुन ।

    • @thingaonlinetv1784
      @thingaonlinetv1784 Месяц назад

      सहमत

    • @SuyonGrg
      @SuyonGrg Месяц назад

      Hoho jolayho 20 rupiya ko lovlay 100 rupiya gumaunu khojdai xa vastachari ko ghasy haru aafu pni nagarni aarula gareyko dikhna naskni yo sab Meyer harka sampang Lai hatauna ko lagi khyl khylako ho kura ghumayera sochnusta ye chal harka sampang Lai nikalna ko lagi yesto sarynta gareyko ho E dharan ko yemandar janta ho aafnuthauko imandar Meyer Lai nagumaunu hola 20 rupiya ko lovma feyri kakakul hunu parxa 🙏 jay dharan jay harka sampang Jiu 🙏🇳🇵

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg Месяц назад +98

    बङलादेश मा जनता को आन्दोलन हो धरान मा पार्टिको झोलेको आन्दोलन हो,

  • @KPKHALING
    @KPKHALING Месяц назад +55

    पार्टीकोबझोर्ले भएसी कस्को के लाग्छ थुक्का पुर्बमेयर लाई तान्नेर सडकमा घृसारे दुलाउनुपर्छ

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад

      तेहि भएर सबै सङ्ग मिलेर अघि बढ्नुपर्छ, एउटा मेयरले न मन्त्रि, न साम्सद, न प्रधानमन्त्रि , न रास्ट्रपति लाइ सम्मान गर्छ। अनि कसरि बजेट झार्न सक्छ त। इमान्दारि मात्र भएर हुदैन , साथै चलाख हुनुपर्छ। कसरि हुन्छ आफ्नो छेत्रमा धेरै भन्दा धेरै बजेट पार्ने कोसिस गर्नु पर्छ।

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад +1

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

    • @KPKHALING
      @KPKHALING Месяц назад

      @@सुन्दरमन् फ्रेरी मा नै खुवाउने ADB पैसा लिएको ऋण तिर्नु पर्दैन ? कि पार्टी पार्टी मिलेर कुम्लाउने हो मजाले पुर्बा मेयर काह मरेको छ ? पार्टी भन्दा माथी भएर सोच्नु होला मित्र

  • @PRAJAWAL-tumchha_rai
    @PRAJAWAL-tumchha_rai Месяц назад +4

    खान ओनपाएको पार्टिको झोलेहरु मुर्दा बाद❤❤

  • @SanjaychaudharySan
    @SanjaychaudharySan Месяц назад +32

    आज धरान मा आन्दोलन मा गको सबै जनता कुनै न कुनै पार्टी को झोले होला

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

    • @michaelhills3663
      @michaelhills3663 25 дней назад

      Ani ta harkeko jhole ho ki nai saale😊😊

  • @nabinnepal3688
    @nabinnepal3688 Месяц назад +91

    हर्क बिरुद्ध हैन भ्रष्ट नेताहरुसग जाइलाग्नुपर्छ हामिले यस्तो मुर्खता नगरौं

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +2

      तेहि भएर सबै सङ्ग मिलेर अघि बढ्नुपर्छ, एउटा मेयरले न मन्त्रि, न साम्सद, न प्रधानमन्त्रि , न रास्ट्रपति लाइ सम्मान गर्छ। अनि कसरि बजेट झार्न सक्छ त। इमान्दारि मात्र भएर हुदैन , साथै चलाख हुनुपर्छ। कसरि हुन्छ आफ्नो छेत्रमा धेरै भन्दा धेरै बजेट पार्ने कोसिस गर्नु पर्छ।

    • @Nikshreth
      @Nikshreth Месяц назад

      ​@@JM-rc5xv साला भ्रष्ट भ्रस्टाचारि होस त मुला झोले नेपाल बिकाश न हुनु को मुख्य त जस्ता भ्रष्ट हरु भए र हो इमान्दारी ता न भए र आज कयोउ को ज्यान जाने बातो बनाउने नेपाल का कुकुर बाहुन धोती सर्नाथी हरु ले हो

    • @harirana9313
      @harirana9313 Месяц назад

      ​@@JM-rc5xvके घुस खान दिन पर्यो

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

  • @SudinRai-un2ry
    @SudinRai-un2ry Месяц назад +3

    जय हर्कबाद 🙏🙏🙏✊✊✊

  • @yuddharai6613
    @yuddharai6613 Месяц назад +68

    धरानको आन्दोलन लाई बङ्गलादेशको आन्दोलनसंग तुलना गर्नु मिल्दैन । बङ्गलादेशको आन्दोलन देशप्रेमले ओतप्रोत छभने धरानको आन्दोलन पूर्वाग्रही छ।

    • @bhumikarai3713
      @bhumikarai3713 Месяц назад

      Right

    • @Hantey-2057
      @Hantey-2057 Месяц назад +2

      Dharan Bata suru vayo ABA sapai Jana afno thau dakhi suru garm Bangladesh vanda khatra hunxa ane chor harulai side lagaidem

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o Месяц назад +45

    नेपाली नै सबै गोरु जस्तो भयो पछि कहाँ देश बन्छ र छि छि,

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc Месяц назад +1

    अब पार्ती खतम गर्नु पर्छ धरान जनता सचेत रहनु होला जय हर्क

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f Месяц назад +2

    सबै युवा काठमाडौ आउनुस शेख हसिना जस्तै राजनीतिक तस्कर राजधानीमा धेरै छन्,सबैजना मिलेर ठटाऊ।

  • @user-vi4bz8km7t
    @user-vi4bz8km7t Месяц назад +59

    देश बिगारने नेता हो मेहेर होईन

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад

      तेहि भएर सबै सङ्ग मिलेर अघि बढ्नुपर्छ, एउटा मेयरले न मन्त्रि, न साम्सद, न प्रधानमन्त्रि , न रास्ट्रपति लाइ सम्मान गर्छ। अनि कसरि बजेट झार्न सक्छ त। इमान्दारि मात्र भएर हुदैन , साथै चलाख हुनुपर्छ। कसरि हुन्छ आफ्नो छेत्रमा धेरै भन्दा धेरै बजेट पार्ने कोसिस गर्नु पर्छ।

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад

      तेहि भएर सबै सङ्ग मिलेर अघि बढ्नुपर्छ, एउटा मेयरले न मन्त्रि, न साम्सद, न प्रधानमन्त्रि , न रास्ट्रपति लाइ सम्मान गर्छ। अनि कसरि बजेट झार्न सक्छ त। इमान्दारि मात्र भएर हुदैन , साथै चलाख हुनुपर्छ। कसरि हुन्छ आफ्नो छेत्रमा धेरै भन्दा धेरै बजेट पार्ने कोसिस गर्नु पर्छ।

    • @DhurbaBasnet-cu4mb
      @DhurbaBasnet-cu4mb Месяц назад +1

      Sahi kura ho hajur yo kunai neta hoina

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

  • @LokbGurung
    @LokbGurung Месяц назад +16

    यो 10 दालले येस्तै गरि रहयो भने अब हामी बिदेशमा भको हरु पनि आउनु नपरोस् है 10 दाल खबदार

  • @bhabirai2161
    @bhabirai2161 Месяц назад +4

    पत्रकार मित्र ! तपाईको हर्क साम्पाङ्ग लक्षित पुर्बाग्रही समाचारले अब धरानमा केही लछारपाटो लाउनेवाला छैन । हेक्का रहोस् धराने जन्ता अब धेरै सचेत भै सके । जय धरान !!!

  • @shishirchitra9193
    @shishirchitra9193 Месяц назад +3

    इनिहरु ले हर्कको बिरुद्ध होईन आफ्नो भबिश्य बिरुद्ध आतन्क गरिरहेको देखिन्छ।क

  • @sjkirati6799
    @sjkirati6799 Месяц назад +3

    धरानमा कति गरिब मान्छेहरु बस्दो रैछ 150 रुपैया तिर्न स्म्म्म हैसियत नभएको हरु बसोसास गर्दो रहेछ।धरानको पहिलाको जनप्रतिनिधिले काकाकुल बनाएर राख्दा सम्म चुईक्क नबोल्ने अहिले येत्रो दुख गर्दा नि नबुझ्ने घासहरु नै रैछ

  • @rajmaathur3281
    @rajmaathur3281 Месяц назад +15

    ऋण बाेकाउने आफै अनि अर्काेले ऋण तिराै भन्दा आफै आन्दाेलन गर्ने... " एक दुई पैसा ऋणै हाेईन हजार पुग्याे तिर्ने हाेईन भने जस्ताे"

  • @balramking5630
    @balramking5630 Месяц назад +5

    यो बिधार्थी नेता भन्ने झोले लाई एक झापड हान्न मन लागेको छ।

  • @yodenrai8861
    @yodenrai8861 Месяц назад +1

    बङ्गलादेश मा देश प्रेमी युवा युवती हरु छन भन्ने हाम्रो देश मा नेता प्रेमी युवायुवती हरु छन अब देश कसरी बढ्ने अब अनि

  • @kanyagurung766
    @kanyagurung766 Месяц назад +22

    यिनिहरु,सबै ,काङ्ग्रेस ,एमाले ,का,बिकाश,बिराेदि,छाेडाहरुहुन,यत्रो महङ्गो ,हुदा,एक,बच्चन,बाल्देन,चनेर,हरु,

  • @chomolungnepal8420
    @chomolungnepal8420 Месяц назад +6

    जुन रिन छ त्यो रिन यी पार्तिहरुलाइ तिराउन लगाउनुपर्छ किनकी इनिहरुले नै ल्याएका हुन रिन

  • @dewanpurja8210
    @dewanpurja8210 Месяц назад +9

    यी धरानको जनता हैनन पार्टीको दासहरु हो

  • @nettv5621
    @nettv5621 Месяц назад +1

    हामी पनि काँग्रेस समर्थक हौ। तर हर्क साम्पाङ मेयर ले धरानलाई पानीको लागी हाहाकार बाट साहाकार गर्नु भयो। राम्रो काम लाई राम्रो भन्नु पर्छ र नराम्रोलाई नराम्रो भन्नु पर्छ। हामी मेयर हर्क साम्पाङ ले गरेको काम मा पुरै समर्थन गर्छौ। यी दलहरुले गरेको बिरोध प्रदर्शन लाजमर्दो विषय हो।

  • @shishirchitra9193
    @shishirchitra9193 Месяц назад +2

    यो धरानमा पनि आतंकबादी छिरेछ।

  • @umarai8042
    @umarai8042 Месяц назад +21

    हर्क साम्पाड्ग नैयर साब बाघ हो स्यालहरुले केही ग्दैन जै हर्क सर.🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Govinda-ti7cd
    @Govinda-ti7cd Месяц назад +1

    यो सबै हर्क साङपाङलाई सिध्याउने खेल हो नेपालमा राम्रा मान्छेको कहिले पनि ठाउँ छैन।

  • @KumarGurung-v3h
    @KumarGurung-v3h Месяц назад +2

    यो देश कहिले बन्छ अरु देश बिग्र्यो भने सपार्न आन्दोलन गर्छ हाम्रो देश बनाको लै बिगर्न आन्दोलन गर्छ

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +4

    नेपाल कहिलै गुलामी न भएको देश, पूर्खाहरुले रगत बगाएर बचाएको देश हो, बंगलादेश देश जस्तो न होस, नेपाली नेपाली मिलेर जानू पर्छ, भ्रस्टाचार चही अती भएको छ, ठूला पार्टी नेताहरू देशमा धेरै भ्रस्टाचार गरेको छ, भ्रस्टाचार मुक्त नेपाल होस

  • @Mr.raduhang
    @Mr.raduhang Месяц назад +5

    यो झोलेहरुकै कारण देश उभो नलाग्ने भयो एक दुई जनालाई छातीमा हान्नु पर्ने भयो।

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 Месяц назад +3

    देश बिगार्ने पार्तिको ज्वोले ले गर्दा हो

  • @user-fm5ff3gg7r
    @user-fm5ff3gg7r Месяц назад +3

    यो मुला पत्रकार भनाउदा पनि अनावस्यक सब्दको प्रयोग गरिराछ।

  • @Timro-Raja
    @Timro-Raja Месяц назад +1

    भ्रस्ट नेताहरुको पुजा गर हर्क साम्पाङ जस्तो इमान्दार नेताको बिरोध गर भ्रस्ट नेतालाई साथ दिने तिमिहरु पनि भ्रस्ट हौ।

  • @anansijapati5146
    @anansijapati5146 Месяц назад +59

    क्षेत्री र बाहुन मात्रै छ आन्दोलन मा त्याहा का राई लिम्बू र तामाङ हरु एक जुट भएर हर्क लाई साथ दिनु पर्छ।

    • @user-zk8jg9hq8g
      @user-zk8jg9hq8g Месяц назад +1

      Tera bau thepcha nag dekha n

    • @narayennarayen5413
      @narayennarayen5413 Месяц назад

      Nado jasto kura nagara na

    • @bimalarai2216
      @bimalarai2216 Месяц назад +1

      तिलके क्षेत्रि हैन राइ नै हो सेरेको गुहु खाको छ

    • @heartoflionoli5907
      @heartoflionoli5907 Месяц назад

      Muzi tero akha futa6

    • @katmandu0
      @katmandu0 Месяц назад

      Chhetri bahun nai huna parxa.Yo rai,limbu mongol ko dadagiri dherai vako xa. Khulerai birodh garnu parxa mongol ko aba

  • @DipLama-ds2bu
    @DipLama-ds2bu Месяц назад +2

    🙏🌻🇳🇵 शुभ दिनरहोस 🙏 जनचेतना जगाउन आवश्यक रहेको छ बेथिति हटाउन सकिन्छ केही समय लाग्छ देश र जनताको हितमा काम गरौं सत्यलाई बुझम बिधिको शासनलाई आस्थापित गरौं महामानब गौतम बुद्ध जन्मेको देशमा रावन का सन्तान हरुले चलाएको सासन ब्यबस्था मा यस्तै त हुन्छ 🇳🇵🌻🙏

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад +1

      १००% सहि भन्नू भयो।हामी ले सधै सत्य को बाटो मा हिन्नु पर्छ।हरे राम हरे कृष्ण भन्दै हिन्ने अनि पापै पाप ले भरियेको कुकर्म गरेर कहिलै पुण्य कमाइन्दैन।हामी धराने हरु लाई सबै चिज थाहा छ सबै देख्दै र भोग्दै आको हो कि ३५ बर्स सम्म यी दले भ्रस्ट बिकाशबिरोधी हरु ले के गरे? र हाम्रो एक मात्र देशभक्त,इमान्दार र बिकाशबादी लिडर हर्क साम्पाङ ले जम्मा २ बर्स भित्र मा धरान मा कति बिकाश र रोजगारी सृजना गरि सक्नु भको छ भनेर। हामी तेसै २ बर्स मा वहाको अन्धभक्त भको हैन।जय हर्क साम्पाङ,जय सचेत र स्वतन्त्र जनता,जय धरान।

  • @baburamrai2132
    @baburamrai2132 Месяц назад +2

    अरु केहि होइन ADB को फाइल मेयरले खोल्न सुरु गरे पछि यो सब सुरु भको हो धराने हो बुझ अनि मनन गर साथ देउ फेरी एस्तो मेयर पाउदैन तिमीहरुले

  • @khimthapa7502
    @khimthapa7502 Месяц назад +4

    यिनिहरु सबै काङ्ग्रेस एमाले का झोलेहरु हुन धराने जनता होइनन् ।

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c Месяц назад +1

    आज सबैले बालेन बालेन भनिरहेका छन एक दिन बालेन बिरूद्वा यसै गर्न बेरै छैन ।

  • @ramkandel7671
    @ramkandel7671 Месяц назад +2

    यी सबै एमालेका भरौटे हुन,के पि वलि प्र म भय पछि देशको अबस्था थप बिग्रिदै गयको छ। नेपालका नेतालाइ शेखहसिना बनाउने दिन नजिक आईरहेको छ। ए डि बि को ऋण हर्कले नै खायको जसरी समाचार प्रसारण भयो।

  • @milanraisampang1987
    @milanraisampang1987 Месяц назад +2

    २० रुपैयाँ को लागि गरिएको आन्दोलन सुन्दा पनि हास उठेर आउँछ

  • @lasttime1774
    @lasttime1774 Месяц назад +3

    धरान बासि उत्रेको हैन झोले पत्रकार पार्टीका कार्यकर्ता हुन् 😄😄😄

  • @nirmalkumarrai-ll7yl
    @nirmalkumarrai-ll7yl Месяц назад +1

    उज्यालो दिन,उज्यालो पुर्णिामाकाे रातको चन्द्रमा र अन्धकार मसानघाटको रात बिचको एक द्वन्द्व चलिरहेको छ अहिले नेपालमा।सत्य जहिले सत्यनै ठहर्छ।

  • @thingaonlinetv1784
    @thingaonlinetv1784 Месяц назад +1

    साङ्पाङले गलत गरेका छैनन यतिको नेता भएन भने देश अब नर्क बन्छ अब यी पुराना दलहरुको हालत ८४ मा हेरौ ।कराउदैमा सहि कोहि हुदैन जो गलत हुन्छन आफुलाई सहि देखाउन ठुला२ स्वरमा कराउछन त्यही भएका हुन धरानको पुराना दलहरु

  • @jeetmangurung4823
    @jeetmangurung4823 Месяц назад +4

    ऐ डि बि काे ऋण लिऐर पचाऐका तात्कालिन धरान का कार्यकारिणीहरुकाे हस्ताक्षरित डकुमेन्टहरु देखाई किन के र कसरी बाध्य भयो अहिले खानेपानीकाे बिल बढाउन भनेर यी राजनीति झाेलेहरुलाई बुझाउनुपर्छ मेयर ज्यु 🙏🙏

  • @DipakRsi
    @DipakRsi Месяц назад +8

    बाङ्लादेश को तुलना गर्नु भएन नि यो आन्दोलन र बाङ्लादेश को आन्दोलनमा धेरै फरक छ साथी😡😡सरासर यो माग भनेको भ्रष्टाचार गरि पाउ भन्ने बारे हो अरु केही होइन😡😡

  • @Feel_the_music_np
    @Feel_the_music_np Месяц назад +2

    सानो घटना लाई बङ्ग्ला देश सङ्ग दाजेर जनता लाई उकास्ने खाले समाचार नबनाउनु होला । जति या उफ्रेका छ्न ती सब पाटीको कार्यकर्ता हरु छ्न । जनता हैन झोले हरुहो हामी चिन्दैनौर यी अनुहार हरु 😂😂😂

  • @motilalrai7332
    @motilalrai7332 Месяц назад +8

    चोर्न पाउनैपर्छ भन्ने आन्दोलन लाई कस्तो लाग्यो साथीहरू ?

  • @lilarai6814
    @lilarai6814 Месяц назад +2

    श्रमदान गर्ने त यिनिहरु त थिएन तर नचाहिने आन्दोलनमा त आएछन

  • @kashiramkandel1198
    @kashiramkandel1198 Месяц назад +1

    पास्टरे हर्के डाँका फटा चोर लाई छिट्टै धनी बन्न मन लागे जस्तो छ धराने जनताको खुन पशिना चुसेर।

    • @rangurung7104
      @rangurung7104 Месяц назад

      jamanama chapal padkayara hidne madabnepal jhalnath khanal kp oli serbahadur deuba pajero chadxan mahal ma baschhan tapaiko bicharma k lagxa kehi bhannu xaki

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 Месяц назад

    यसको पनि इलामको चुनावी भाषणबाट दिन गिनति सुरुभएको छ

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 Месяц назад +3

    यिनिहरु सब झाेले हुन

  • @xexe3710
    @xexe3710 Месяц назад +2

    आन्दोलनकारीको गलत। समयानुसर र आबस्यकताअनुसार मूल्य वृद्धि हुन्छ नै।

  • @dilipshahi1122
    @dilipshahi1122 Месяц назад +1

    आफै ले रोपेको बिरुवा को फल चाख्ने समय आयो हर्क दाजु को

  • @Magar99999
    @Magar99999 Месяц назад +3

    Ma chikne yasto छ मुजी युवा हरु, एउटा खिली चुरोट बराबर पैसा बढाउँदा यस्तो छ

  • @sbrai8048
    @sbrai8048 Месяц назад +2

    यो पत्रकार पार्टीकको परिचालित रहेछ। यिनिहरु सर्वसाधारण होइनन, यिनिहरु भ्रष्टाचारि दलाल, भ्रष्टाचारि को झोलेहरु हुन

    • @raichandra1632
      @raichandra1632 Месяц назад

      हो , यो योहो टेलिभिजनले उज्यालो पक्षको वकालत गर्दैन, यो लुटेराहरुको पैसामा चलेको प्रमाणित हुन्छ, यहि उस्को सम्प्रेषणमा आएका कमेण्ट हरु हेरेर उस्ले थाहा पाइसकेकोछ, तर पैसानै ठुलो देख्ने महाभुल यस्ले गर्दैछ । अघिल्लो एउटा न्युजदेखिनै यस्ले बिष वकल्न थालेको छ, जय धरान जय नेपाल ।

  • @ajbeatz11
    @ajbeatz11 Месяц назад +1

    हो अब येसरी जनता जागे पो केहि हुन्छ 🙂🙏 जय नेपाल 🙏

    • @Rk-ow8vb
      @Rk-ow8vb Месяц назад

      गु खान जागे का राम्रो काम को लागि के को बिरोध

  • @DebihangRai-io3lv
    @DebihangRai-io3lv Месяц назад +1

    Harka sampang good job 👏👏💯💯👍

  • @sportsv1797
    @sportsv1797 Месяц назад +10

    रन्डिका बानघरु !पत्रकार सहित सबैलाई हार्दिक श्रद्धाञ्जली !
    एकदिन सबै बाहुन क्षेत्रिहरुलाई खेदाइएनेछ त्यो दिन आउँछ चाडै।

    • @PrakashBist5926
      @PrakashBist5926 Месяц назад

      केरा खा मेरो mg, सवै क्षेत्री लाई भन्छस् कुकुर्

    • @user-ss9dr1uu6s
      @user-ss9dr1uu6s Месяц назад +1

      यो देशको घातक नै बाहुन क्षेत्री र धोती हरु हो 👍👍👍

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

    • @सुन्दरमन्
      @सुन्दरमन् Месяц назад

      ​@@PrakashBist5926फ्री मा पानी खुवाउने पानी माफिया हर्के दिनगन्ती सुरु भो

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 Месяц назад +1

    डिजेल ,ग्यास ,पेत्रोल नुन ,तेल लगयत सामानको मूल्य काहा पुग्यो?? यस्को बारेमा कस्ले बोल्ने?

  • @user-uz2jj3jm4l
    @user-uz2jj3jm4l Месяц назад +2

    मान्छेको अनुहार पनि बङ्गालीहरु जस्तै छ मान्छे मात्रहैन😂😂 चोरहरु😅😅

  • @Topjungchandthakuri
    @Topjungchandthakuri Месяц назад +2

    धरानबासीहरु बेकारमा कराइराछन , मियर हर्कले काम राम्रो गरेका छन , तर पार्टीको सरकारसंग समन्वय चाहिँ गर्नपर्ने देखिन्छ , दम्बले मात्र काम चल्दैन , काम चलाउने भनेकै उनी हुन , उनी कहाँबाट लेर आउने ? स्रोत त चाइयो के रे।

  • @premkunwar8869
    @premkunwar8869 Месяц назад +1

    यस्तै हो भने हर्के, पत्तासाप हुन्छ। यो एक कथित धर्मबिरोधी धार्मिक द्वन्द्व फैलाउने एक पतित दलाल हो होसियार है धरान बासी जिउदाका जन्ति मर्दाका मलामी भाई भाई एक हौ।धर्म र कर्म आआफ्नै हो।साम्प्रदायिक मेलमिलाप सबै भन्दा ठुलो धर्म र मर्म हो।

  • @JhanakKhadka-y3y
    @JhanakKhadka-y3y Месяц назад +1

    दुई दिनकाे रामछाया

  • @janmabhumi3526
    @janmabhumi3526 Месяц назад +1

    मुल्य वृद्धिको विरोधीहरुलाई ,विगतको दिन मै फर्काइदेऊ हर्क , त्यतिबेला पानीको अभाव र चर्को मुल्य भुलिसके होइन झोलेहरुले ?

  • @krishnagautam6781
    @krishnagautam6781 Месяц назад +2

    एडिबी बाट पैसा लिएर रकम झ्वाम पार्ने दश दल, अनि आन्दोलन गर्ने पनि दस दल😅🐒🤣 मुल्य बृद्धि को कुरा यदी सबै को चित्त बुझ्छ भने बसेर बढेको मुल्य घटाइ दिए त , कुरो राफसाफ। घन्टा को आन्दोलन, काम नपाएका झोले हरु बिना उद्देश्यले रुदै हिडेर मात्र हुन्छ???

  • @humsunar4724
    @humsunar4724 Месяц назад +1

    बङ्ग्लादेश को जस्तो न होस हाम्रो देश मा भगवान आज बङ्गाली हरु रुदै देश छोडेर भागिरहेका छ्न भारत तिर

  • @jaskandangwa6920
    @jaskandangwa6920 Месяц назад +2

    बिचरा पार्टी ले बाहिरका भाडाका खेतालाहरु ल्याएका हुन याहा धरानका जन्ता देखिदैन 20जनापाटीका नेताको बिरोधले केही फरक पर्दैन।

  • @nabinchenjong6047
    @nabinchenjong6047 Месяц назад +1

    84 ma harka sampang le vot magnu pardaina hau name matra vot china matra rakhda panii jixa mapani kangrss ho vot chai sampang lai nai dineho❤❤❤❤❤❤❤

  • @purnarai1247
    @purnarai1247 Месяц назад +1

    खानेपानीको श्रमदान गर्ने धरानेहरू यहि खानेपानी महसुल बृध्दिको लागि नै श्रमदान गरेका रहेछन् ।

  • @maxmaxie1328
    @maxmaxie1328 Месяц назад +4

    ADB को पैसा पचाउने ले तिरोस्!

  • @shreekrihnapandey5587
    @shreekrihnapandey5587 Месяц назад +1

    हर्केको यो परिस्थिति अपेक्षित नै थियो? उनमा पलाएको दम्ब अहम र घमण्डले धिलो चाडो ल्याउने भनेको यहि नै हो। कस्ता कस्ता त जनता सग टिकेनन भने हर्केको त कुरा? आफुलाइ नसुधार्ने हो भने हर्क साङपाङ भाग्ने दिन टाडा छैन?

  • @anishasherma-it6dd
    @anishasherma-it6dd Месяц назад +1

    Arule uchalda aafu ka pugxu vanne soch navako veda haru kati n bahaduri thaneko hola harka sampang jindabad👍️👍️👍️👍️👍️

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 Месяц назад +3

    विद्यार्थी हरु भनेको र बिध्यार्थि अगुवाइ भन्ने हरु पार्टी को अगुवाइ गर्ने हरु भिडियो मा देखिएको स्पष्ट छ...............

    • @user-ss9dr1uu6s
      @user-ss9dr1uu6s Месяц назад

      विद्यार्थी हरु होईन यिनिहरु पशु हो यिनिहरु लाई खाना को साटो उल्टै घाँस खुवाउँनु पर्छ 😡😡

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Месяц назад +4

    धरान जनता हरु कस्तो काकाकुल थियो हर्क साम्पाङ आउनु अगाडि त्यो त हामी धराने जनता हरु ले भोगेको छौ। पहिले को मेयर हरुले जहिले पानी ख्याउछुम भन्दै भोट माग्ने अनि कहिलै न खुवाउने। जहिलै ट्यान्कर को पानी किन्नु पर्ने महिना मा ५ हजार सकिन्थियो पानी नै किनेर। अझ दिर्घकालिन पानी ख्याउने भनेर ADB बाट आर्बौ को रिन ल्यायेर यी पुर्व मेयर हरु१० दले सरकार मिलेर खायेर उनिहरु को बिल्डिङ ठड्याये अनि रिन जति धराने जनता को थाप्लो मा पार्दिये।पानी को नाम मा धारा मा हावा आउन छोडेन।जब हर्क साम्पाङ मेयर भयेर आउनु भयो पर्सि पल्टै बाट जनता को घर दैलो मा पुग्न थाल्नु भयो।कोकाहा, सर्दु,खर्दु र निसाने बाट पानी ल्याउदा ३,४ महिना हामी ले कति पाइप तानिम मेयर ले कति दुख गर्नु भयो कति लड्नु भयो कति वहाँ लाई चोट लाग्यो।तेति बेला पनि यी १० दले हरु ले स्टन्ट गरेको भनेर बिरोध गरि रहे एक जना पनि एक दिन पाइप तान्न आयेनन।अहिले मेयर ले हामी जनता लाई पानी ख्याउन सफल भये पछि यिनी हरु लाई फिरि मा पानी चाहियो रे।कति सम्म को पापी होलान यिनी हरु।हरे राम हरे कृश्ण भनेर मात्र पुण्य कमाइन्दैन सत्कर्म गर्नु पर्छ। हे भगवान यो सन्सार मा तिमी छौ भने यी पापी हरु को नास गर। फटाहा हरु ले जलाधार छेत्र सरकारी जग्गा बेचेर बस्ती बसायेर पानी को मुहान सुकायेका थिये अहिले हर्क साम्पाङ ले त्यो सब बन्द गर्दिनु भयो र पानी को मुहान बढाउन लाखौ बृक्ष्यारोपन गरि सक्नु भको छ। भ्रस्ट हरु लाइ खोला को गिटि बालुवा हरु बेची खान रोक लगाउनु भको छ त्यै भयेर यो भ्रस्ट १० दले हरु बौलायेको हो अरु केइ हैन। पानी को सुल्क त जम्मा महिना मा २० रुपिया बढेको हो यस्मा के को आपत्ती? १ प्याकेट चाउ चाउ को २५ पर्छ।वाइ वइ को। सुबिधा पनि लिने अनि पैसा पनि बढी नतिर्ने हुन्छ? टुक टुके मोबाइल को १५ सय मा आउँछ भने आइ फोन को २ लाख पर्छ अनि सुबिधा पनि चाहिने जम्मा २० रुपिया बढी तिर्न तेति गारो? २० रुपिया त भिखारी लाई दियो भने पनि फालेर हिन्छ।यो सब निउ मात्र हो १० दले हरु को हर्क साम्पाङ लाई असफल पार्ने। अब हर्क साम्पाङ ले साचिकै धरान मा बिकाश गर्ने भयो,भ्रस्टचार गर्ने र बेची खाने भाडो केही पायेन यी १० दले हरु ले त्यै भयेर यिनी हरु को रुवा बासी हो यो।यस्मा बाहुन,छेत्री,भ्रस्ट राई लिम्बू सबै छन। यिनी पापी हरु मर्ने बेला मा पनि स्याउ स्याउ किरा परेर मर्छन पाप ले।

  • @ryamtg227
    @ryamtg227 Месяц назад +1

    Jay Harka Dai

  • @arjunbahadur8341
    @arjunbahadur8341 Месяц назад

    चौरासी जित्छु भन्थो यस्तो पो रहेछ धराने जनताको हालात घम्मड बडि भए पछि यस्तै हो।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад

      धरान को मेन हामी ९५ % जनता हरु यो भ्रस्ट १० दले हरु को आन्दोलन मा गको छैनौ।यिनी हरु ५ % मात्र हो त्यै पनि धरान बाहिर को रक्सी र मासु मा किनेर लेर आको। हामी चुप चाप लागेर भोट दिने हो हर्क साम्पाङ लाई।३ लाख हो धरान को जनसन्ख्या।यति जाबो मात्र छौ हामी?

  • @shreekambanglimbu
    @shreekambanglimbu Месяц назад +1

    १२/१५ जना ट्यापेहरु फटाही गर्दा प्रहरीले कोदो कुटाइ हान्नुनी हओ

  • @Samarpan893
    @Samarpan893 Месяц назад +8

    गोलि हान हर्क साम्पाङ हामी आउछौ धरान बाहिरा बाट साथको लागि यो खाते झोलेहरु नमारे देश बनिदैन।सबैले सुरु गरौ झोले झ्याम्टे जाहा भेट्छ लात हानौ।

  • @sabitrarai9197
    @sabitrarai9197 Месяц назад +1

    Jaya harka

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 Месяц назад +2

    गुहुके थुप्रोहरु पुर्ब मेयरहरुले भ्रष्टचार गरेको बारे सवाल उछाउन पर्छ की अहिले हर्केलाइ पानीको महसुल बढाउदा किन यत्रो रडाको ।हनुमान दलको पुच्छरहरु त्यो एडिबीको ऋण कसले तिर्ने 👎🏿👎🏿👎🏿🖕🏿🖕🏿🖕🏿🖕🏿

  • @himpunmagar3044
    @himpunmagar3044 Месяц назад +1

    नेपाल भरि चामल दिजल पेट्रोल अालु पयाज गयास सबै भाउ बरायेकाे छ र जनता चुई बाेलदईना खालि पानीको लागि जुलुस गरछ येमाले काङ्ग्रेस माउबादि झाेलेहरु

  • @diliplimbu3470
    @diliplimbu3470 Месяц назад +1

    हर्कको कमजोरी पानी खुवाउन हो तिनीहरुलाई काकाकुल बनाउन पर्ने हो

  • @BinodRai-xy7yi
    @BinodRai-xy7yi Месяц назад +2

    यो मानछे हरु धरान को हैन हेर्दै

  • @jittamang6157
    @jittamang6157 Месяц назад +2

    यो केहिपनी होइना पार्टी कोझोलेखाते हुन

  • @samjhanarai4725
    @samjhanarai4725 Месяц назад +1

    Hami hamrai karan le raich ahile samma dhukha pako
    Harka is great😊

  • @donr7941
    @donr7941 Месяц назад +1

    धरान बासि चाहि हैन पार्टिको झोलेहरुचाहि हो है।

  • @completenepal238
    @completenepal238 Месяц назад +1

    मेयर हर्कको काम राम्रो छ तर अहङ्कार सहितको टर्‍ओ र रुखो बोलीले गर्दा केन्दृय र प्रादेशिक बजेट पाएन र ..!!

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 Месяц назад +2

    पागल भए सब गुईठे धरानबासि,
    सुन र पित्तल नचिन्ने ,अनि त हेप्छन् नि भ्रष्टाचारी चोर नेताहरुले ।।

  • @anilshrestha1742
    @anilshrestha1742 Месяц назад +1

    जनता अझै सचेत नहुने रेछन

  • @Manlilaclub
    @Manlilaclub Месяц назад +1

    हैट् आन्दोलनकारी मेडम/सर हरु, अचम्म गर्नुहुन्छ: भ्रष्टाचारीहरु संग चाहिँ नतमस्तक इमानदार मेयरको बिरुद्धमा चाहिँ यसरी उत्रिनु भएको ? भ्रष्टाचारी मालिक/मेडम/सर हरुले कल्याण गरून् !!

  • @SumanMagar-pt7nu
    @SumanMagar-pt7nu Месяц назад

    उछ्श्रिङखल गतिविधि सबैलाई जेलमा लगेर कोच्नु।

  • @krishnagiri7475
    @krishnagiri7475 Месяц назад

    सरकारबाट बजेट बढाएर आपुर्ति गरौ जनतालाइ ढाड नसेकौ

  • @bishnurai9037
    @bishnurai9037 Месяц назад +2

    यी सबै यमालेका झोले हरु हुन

  • @EnjilaBudhathoki
    @EnjilaBudhathoki Месяц назад

    रा स्व पा मा ठूलो आशा थियो घर मा अब नया राजनीतिक दललाई भोट दिनु पर्छ है भन्दै थिए अब भयो 84 मा मेरो पनि धरानमा आफन्त छन !अब हर्क बाहेक अरुलाइ भोट नहाल्नु भन्छु झन धरान गए पिच्छे नै

  • @सुन्दरमन्
    @सुन्दरमन् Месяц назад

    पैसा जति आफना भक्त लाई मासु चिउरा खुवाएर सकिस अनि पानी को बिल बढाउने

  • @shuchibudhathoki4115
    @shuchibudhathoki4115 Месяц назад +1

    हर्क मेयरमा अाउनु अघि किस्ता र व्याज तिरी रहेका थिए हर्के मेयर भए पछि किन नतिरेको

  • @user-rr7yz9uq9v
    @user-rr7yz9uq9v Месяц назад +5

    आन्दोलन मा गएका जति भात मासु खान न पाएका। झोले हुन्😂😂😂 विद्यार्थी गए न भनु किन कि तिनीहरू सोझा साँझ विद्यार्थी लिएर राजनीति गर्ने हरु हुन

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад

      तेहि भएर सबै सङ्ग मिलेर अघि बढ्नुपर्छ, एउटा मेयरले न मन्त्रि, न साम्सद, न प्रधानमन्त्रि , न रास्ट्रपति लाइ सम्मान गर्छ। अनि कसरि बजेट झार्न सक्छ त। इमान्दारि मात्र भएर हुदैन , साथै चलाख हुनुपर्छ। कसरि हुन्छ आफ्नो छेत्रमा धेरै भन्दा धेरै बजेट पार्ने कोसिस गर्नु पर्छ।

  • @surajrai5188
    @surajrai5188 Месяц назад +10

    ऋण त तिर्नु पर्यो नी ! ऋण चुक्ता पश्चात यथास्थितिमा फर्कन पनि त सकिन्छ होला! कोकाकुल हूनु भन्दा केही शुल्क बढी तिर्दा पानी आपुर्ती हुन्छ भने बार्ता र सम्बादको बाटो रोजौ बिकल्प छ भने बिकल्पका साथ बिकल्पमा अगाडी बढ्नु उचित हुन्छ।किन धराने जनता सँगै मेयर हर्क साङ्पाङको धरान बासीको घर घरमा पानी पुरयाउँन योगदान छैन र!सार्बजनिक सम्पति तोडफोड आगजानी गर्नु गैर कानुनी कार्य हो।संयमित बनौ।

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz Месяц назад +1

    सबै कुरा को भाउ बढ्ने अनि खाने पानीको महशुल चाहिँ नबढ्ने ? झ‍‍‍ोलेहरु नेताको झोला बोकेैरै बस्ने भयौ हैन त ?

  • @shishirbhatta2976
    @shishirbhatta2976 Месяц назад +1

    बिरोध गर्नेहरि धेरै त हाम्रै तराई बाशि धेरै रहेछन्