🔴 LIVE: कुलमान घिसिङको बिशेष पत्रकार सम्मेलन | LIVE Kulman Ghising | Wave Nepal

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • LIVE: कुलमान घिसिङको बिशेष पत्रकार सम्मेलन | LIVE Kulman Ghising | Wave Nepal
    #kulmanghising #livenewsnepal #wavenepal #todaysnews
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 225

  • @RidamKc-mh3wy
    @RidamKc-mh3wy Месяц назад +92

    कुलमान सरले आफनो कार्या कालमा बिधुतप्रधिकरण लाइ फाइदा र नेपाली जनतालाई लोडसेडिङ मुक्त गराएकोमा हामी सबैले धन्यबाद दिनै पर्छ

  • @brabosera4829
    @brabosera4829 Месяц назад +50

    ८४ सि मा कुलमान चुनावमा आउनु पर्छ, फटाह हरु लाई तह लाउन जरुरी छ।🇳🇵

  • @DhaneshworJha
    @DhaneshworJha Месяц назад +45

    कुलमानलाइ राष्ट्र ले पुरस्कार मात्र होइन राष्ट्र ले सम्मानित पद दिनु पर्ने हो

  • @lokendrakunwar5759
    @lokendrakunwar5759 Месяц назад +31

    कुलमान तपाईलाई धेरै धन्यवाद, तपाईलाई हटाउन खाेज्नेलाई वङ्गलादेशकाे हालत वनाउछन नेपालीहरुले।

  • @uttamrimal927
    @uttamrimal927 Месяц назад +22

    नाम सुन्दै आनन्द आउने मान्छे ❤❤❤🎉जय होस,भगवान दाहिना हुन 🙏❤❤🌷

  • @user-vb7tt5vp5y
    @user-vb7tt5vp5y Месяц назад +36

    कुल मान घिसिङ जिन्दाबाद

  • @vishwanathacharya5997
    @vishwanathacharya5997 Месяц назад +20

    कुलमानज्यू, यहाँलाई सलाम छ । यहाँको कार्यप्रतिको लगनशीलता, पूर्ण विद्युतीकरणको प्रसारण ब्यबस्था, त्यसको नियमनलाई प्रभावकारी बनाउन लिकेज वा चुहावटको नियन्त्रणमा यहाँको योगदान, विचौलिया माफिया नियन्त्रणको लागि गरेको प्रयास प्रसंशनीय छ । प्राधिकरणले प्राप्त गरेको नाफा, लोडसेडिङको अन्त्य, आफ्नो व्यबसायिक दायित्वको ख्याती तथा उर्जाको भरपर्दो श्रोत बनाउन गरेको कामका कारण प्राधिकरणलाई धरासाय पार्न र सरकारबाट समानान्तर प्रहार हुनु दुखद छ । यसका लागि हाल नेपाल सरकार उद्यत बन्नु, केही ब्यपारीलाई भरणपोषण गरेर आम नागरिकको बेवास्ता गर्नु, उद्योगीमार्फत नागरिकको विल्लिवाठ गराउनु, ब्यक्तिगत लाभमा रमाउनु आदि उत्पन्न परिस्थितिले माहौल अराजक बनाउने काम गैह्रजिम्मेवार हो । यसबाट नेपालमा भविष्य के होला ? नेपाल सरकार बेलैमा गम्भीर बनोस् - मेरो शुभकामना !🎉

  • @kopilalamichhane5865
    @kopilalamichhane5865 Месяц назад +8

    हावाको तालमा राजनिनीमा हाप फाल्नेहरु हेर हो,सच्चा मनले गर्न चाहे के नहुने रहेछ❤धन्यवाद कुलमान ज्यू🙏

  • @mithilapradhan4866
    @mithilapradhan4866 Месяц назад +13

    अन्ध्याराे देश उज्यालो बनाउने कुलमान सर लाई हार्दिक नमन साथै धन्यवाद बिजलि काे महसुल पनि कम गर्नु भए राम्रो हुन्थियाे फेरि सेवा शुल्क लिने गरेकाे छ अचम्म लाग्छ

  • @user-lm8le5oi4p
    @user-lm8le5oi4p Месяц назад +20

    जय कुलमान सर

  • @Prempoudel-ub9ow
    @Prempoudel-ub9ow Месяц назад +7

    धन्यवाद कुलमान सर नेपाल सरकारले आयल निगम साल्ट ट्रेडिङ जस्ता संस्थानहरु यस्तै महारथीलाइ जिम्मा दिए हुने

  • @kbgurung9290
    @kbgurung9290 Месяц назад +12

    सत्यको जित हुन्छ 💪 । जय कुलमान 🇳🇵

  • @rajangrg2549
    @rajangrg2549 Месяц назад +21

    ऐ ! पार्टीको झोले पत्रकार हरू राम्रोसँग कान खोलेर सुन के भन्दैहुनुहुन्छ कुलमानज्युले !
    राम्रो कामलाई राम्रो भन्ने बानी गर्नु है ! जय कुलमान 👍️👍️👍️

  • @krishnaaryal8148
    @krishnaaryal8148 Месяц назад +6

    नेपाल को लागि उज्यालो का महानायक हुन कुलमान।

  • @sujitamalla2324
    @sujitamalla2324 Месяц назад +6

    यो नेपाल मा राम्रो मान्छे लै बाच्न र राम्रो काम गर्नै दिदैन्न सबै भ्रष्टाचारी ले चलाउनी देश यो अब सबै जनता जगौ भएन यस्तो जय कुमान सर 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🙏🙏🙏

    • @Eklojiwan
      @Eklojiwan Месяц назад

      राम्रो कुरा गर्नुभयो,हजुरले।

  • @lumbudhan3858
    @lumbudhan3858 Месяц назад +13

    जय कुलमान

  • @NimaTamang-u6e
    @NimaTamang-u6e Месяц назад +2

    धेरै राम्रो कामगर्नु भाकोछ कुलमानजि तपाईं जस्तो हाकिम देश्स लाईअबसे छ🙏🙏🙏

  • @nirmalakhadka2163
    @nirmalakhadka2163 Месяц назад +4

    Des ujjeyalo banaune kulman lai sabaile satha dinu parxa

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад +7

    Kulman Ghising Jindabad

  • @pahalsinghdangi2598
    @pahalsinghdangi2598 Месяц назад +5

    कुल मान आउदा हामिले गाउँ घरमा उज्यालोमा बस्न पाइम उहाँको जीवन काल भरिमा पद मा कोहि बेभदान गरेमा हाम्रो सहिय हुने छैन ।जय कुल मान ।

  • @user-rc7ko3zv8x
    @user-rc7ko3zv8x Месяц назад +4

    कुलमानसरलाइ❤बधाइछ❤❤❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Месяц назад +2

    कुलमान भनेकाे सम्पुर्ण नेपाली काे घरमा उज्यालाे बनाउने मान्छे हुनुहुन्छ जनताले लाेडसेडिङ काे मारबाट मुक्त बनाउने मान्छे जति नै धन्यवाद दिय पनि कमै हुन्छ र कुलमान सर तपाईंले याे भ्रस्टकाे गुट सँङ्ग हारखाने हाेईन जनता साथमा छन ✊✊✊

  • @ramkaransah254
    @ramkaransah254 Месяц назад +2

    Thank you very much Kulman Jyu for making Nepal better. Go ahead to make Nepal more better & more better. God bless you.

  • @user-nt6oe2gk9d
    @user-nt6oe2gk9d Месяц назад +3

    कुल मान घिसिङ लाई नेपाल बिद्युत प्राधिकरणले कारिकरि बाट हटायो भन्ने जन्ता सडक मा आउछन

  • @dj010
    @dj010 Месяц назад

    देशका आन मान शान कुलमान, नेपाल आमाका सच्चा सपुत, नेपालीका ज्योति

  • @prabhubasnet4415
    @prabhubasnet4415 Месяц назад +3

    उज्यालाे नेपाल कुलमान सर स्यालुट

  • @bhojrai3688
    @bhojrai3688 Месяц назад +3

    कुल्मान सर जिन्दाबाद।

  • @maheshgurung1963
    @maheshgurung1963 Месяц назад +1

    Thank you, MR Kulman Ghishing🙏🙏🙏

  • @jiwanpoudel898
    @jiwanpoudel898 Месяц назад +2

    Salut cha kulman ji r unko timlai❤❤❤❤❤ kulman hamro san ho

  • @tulrai4324
    @tulrai4324 Месяц назад +8

    Kulman sir great person for power full of Nepal Electric energy depot:

  • @AmirBhandari-wv1qf
    @AmirBhandari-wv1qf Месяц назад +2

    राम्रो काम गर्नुभएको धेरै धेरै धन्यवाद कुलमान सर

  • @ramrai4940
    @ramrai4940 Месяц назад +3

    कु घिसिङ ज्यु तपाई तत्कालीन राजिनामा दिएर स्वतन्त्र रूपमा राजनितिक मा प्रवेश गरेर यो ब्वाँसो हरु को ठेगाना लगाउनु पर्छ.

  • @BikalShrestha-fg1we
    @BikalShrestha-fg1we Месяц назад +1

    Kulman jindabaaad 🎉🎉🎉❤❤❤

  • @LainBahadurThapa
    @LainBahadurThapa Месяц назад

    कुलमान जि लाई कार्यसम्पादनमा 100प्रतिशत दिदा न्यायोचित हुन्छ। खबदार झोलेहरु कुलमानलाई आँखा नलागाउ। जनताले आँखा झिकेर पातामा राखिदेलान।

  • @harinepal520
    @harinepal520 Месяц назад +3

    सधै काम गर्ने मानिस लाई लफठा मा धकेलि देश असफल बनाउने र शासन गरेका हाेशियार 😊😡👍️✌️🙏

  • @binodshrestha2553
    @binodshrestha2553 Месяц назад +2

    कुलमान सरलाई काठमाडौ बासीले सभासदकाे रुपमा हेर्न चाहन्छ बिशेष गरि 7 न. बाट well come

  • @ladybishnu8327
    @ladybishnu8327 Месяц назад

    कुलमान राजनीतिमा आउनुपर्छ तर कुनैपनि दलको होइन स्वतन्त्र बनेर आउनुपर्छ।

  • @mekhgurung255
    @mekhgurung255 Месяц назад

    रास्ट्र सेवक पुरूष लाई सलाम् कुलमान घिसिंग्

  • @user-vb7tt5vp5y
    @user-vb7tt5vp5y Месяц назад +12

    खबरदार भ्रष्टाचारी सरकार राम्राे काम गर्नेे मान्छे हटाई आफ्नाे मान्छे भर्ति गर्ने प्रबृत्ति बन्द गर👊👊👊👊🤛🤛🤛

  • @ladybishnu8327
    @ladybishnu8327 Месяц назад

    धन्यवाद उज्यालोका नायकलाई सधैसधै।

  • @dhanabahadurmijar3073
    @dhanabahadurmijar3073 Месяц назад +1

    Long-live Kulman sir! Great results. Salute to you.

  • @gobardhanpun7808
    @gobardhanpun7808 Месяц назад

    Kulman Sir Jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @numaninamentertainment1211
    @numaninamentertainment1211 Месяц назад +1

    कुलमान घिसिङको जय।👍

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c Месяц назад +5

    Great person of nepal kulman❤❤

  • @ramsubba2294
    @ramsubba2294 Месяц назад +4

    याे भ्रष्टाचारी अपराधी असति पापी केपी ओलीले कुलमान घिसिङ ज्युलाइ किन दुखः दिएकाे??? यसकाे किड्नी कहिले फेल हुन्छ र मर्छ हाे?😡

  • @yamgurung710
    @yamgurung710 Месяц назад +1

    Kul man jindabad.

  • @yamsherchan6898
    @yamsherchan6898 Месяц назад +3

    I am with Kulman 🇳🇵🇳🇵🇳🇵

  • @bidurkatwal7762
    @bidurkatwal7762 Месяц назад

    एक एक कपी सबै राजनीतिक दल र बालुवाटारमा पनि पठाइदिनु पर्यो कुलमान ज्यू

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 Месяц назад

    कुलमान लाई धेरै धेरै धन्यवाद छ

  • @narkumarbudhamagar7489
    @narkumarbudhamagar7489 Месяц назад +1

    Kul man sir Nepal petroleum bibhak samalnu parxa

  • @MinuSijali
    @MinuSijali Месяц назад +1

    Congratulations kulman sir

  • @Bidhan876
    @Bidhan876 Месяц назад

    Kulman Sir:. Excellent job
    We all Nepalese people are with u.
    Please keep it up. Don’t worry.

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt Месяц назад +1

    उज्यालाे कुलमान उज्यालाे नेपाल

  • @kamalchohanthapa
    @kamalchohanthapa Месяц назад +1

    Kulman ghising sir desko ek janta र desko lagi kam garne asal byakti hunuparxa.

  • @rambahadurkarki7504
    @rambahadurkarki7504 Месяц назад +1

    जय कुलमान सर जिन्दावाद ।❤🎉❤

  • @kentokugawa2495
    @kentokugawa2495 Месяц назад +1

    Good luck sir

  • @chandraghising684
    @chandraghising684 Месяц назад +1

    Wel done Kulman sir

  • @narayankarki5769
    @narayankarki5769 Месяц назад +1

    जय देश जय कुलमान❤

  • @dhangurung8258
    @dhangurung8258 Месяц назад +1

    kulman ghising ji lai 3karod nepali jantharu salam xa

  • @amritsar6629
    @amritsar6629 Месяц назад +1

    Great job kulmaan sir

  • @liladhar6394
    @liladhar6394 Месяц назад +1

    Go head kulman ju.

  • @AnneGhale-jp9es
    @AnneGhale-jp9es Месяц назад

    Let's support kulman sir
    Peri kulman sir nai hunu parx
    Janata peri Adhyaromai vasne hoki ujjalo ma vasne
    Bichar gara

  • @govindalama4452
    @govindalama4452 Месяц назад

    Jay hos Kulman sir. I'm with you

  • @PitaMagar
    @PitaMagar Месяц назад +1

    Kulman gising ji aba Nepal punnirman aveyanko netrato gharna garnu parxa arulenepalko bikash garne sakadaina

  • @रेसपेक्टनेपाली

    कुलमान घिशिङ्ग. गर्ब लाग्छ 🙏

  • @chandramagar7622
    @chandramagar7622 Месяц назад

    जय होस कुल मान सर लाई

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Месяц назад

    कुल मान सर को काम लाई सलाम

  • @keshabrjshrestha3024
    @keshabrjshrestha3024 Месяц назад +1

    Jai kulman

  • @gobardhanpun7808
    @gobardhanpun7808 Месяц назад

    Kulman Sir Salute You 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pralhadthapa4720
    @pralhadthapa4720 Месяц назад +1

    Good job 👌

  • @narendrapandey8055
    @narendrapandey8055 Месяц назад +1

    Dhannebad kulman ghising jiu lai ❤❤

  • @ThirPrasad-cg7vy
    @ThirPrasad-cg7vy Месяц назад +1

    jay kulman ❤❤

  • @phullmayashrestha7740
    @phullmayashrestha7740 Месяц назад +1

    Salam cha Kulman sir ji lai

  • @BhimRai-he2bl
    @BhimRai-he2bl Месяц назад

    Thank you kulman sir

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Месяц назад +1

    salaam chha kulman sir hjr lai bisesh dhannyawad hjrlai sahikam garnu bhako chha hjr sara nepali janatako man mutu hunuhunchha

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 Месяц назад +1

    Historical information

  • @allinonemusicvideos4885
    @allinonemusicvideos4885 Месяц назад +1

    यि चोर नेताहरु आफू नि राम्रो भएन अनि राम्रोलाई पनि राम्रो बन्नु बाट रोक्दैछ र हटाउनु खोज्दै छन। उहाँलाई त फूलमाला लगाएर चोर नेताहरुले सर सम्मान सहित लगातार काममा साथ दिनु पर्ने र उहाँको काम बाट चोर हरुले पनि केहि सिक्नुहोस अनि देशमा केहि हुन्छ

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut Месяц назад +1

    जय कुलमान सर ❤❤❤

  • @NilkanthaAdhikari-s3l
    @NilkanthaAdhikari-s3l Месяц назад

    Nepali janata ko saport xa

  • @lilasubedi7366
    @lilasubedi7366 Месяц назад +1

    5 barsa ta ke 20 sau barsa samma pani
    Hami kulman ji laai nai chahanchhu hami
    Kulman ji ki jaya

  • @user-bb6ek8jw8k
    @user-bb6ek8jw8k Месяц назад

    Kulman jindabad❤❤❤❤

  • @JbTamang-et6ww
    @JbTamang-et6ww Месяц назад

    Nepali jantale sath dinuparx kulman lai Nepal jasarini banx Nepal banaunu parx

  • @babulallama5459
    @babulallama5459 Месяц назад +1

    Nice work!
    Excellent job on that project✌🏼

  • @ThapaBal-gw9qy
    @ThapaBal-gw9qy Месяц назад

    Salam Sir hajurlai

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Месяц назад

    hindima bhanchhan ni andher he der nahi 84 bhanda paile e party sakinchhan jaya kulman sir jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SumanSumanlama-c8x
    @SumanSumanlama-c8x Месяц назад

    Jantaho Abakulman sangaAkguthunuparchhae natraAderomabasnuparlamiferi❤❤

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 Месяц назад

    कुलमान कुलमान नै हो भुसियाहरुले बहुत दुख दिने भए ।!।

  • @rudrakshrai3405
    @rudrakshrai3405 Месяц назад

    Jy harka jy balen jy gopi jy durga jy rabi jy kulman jy gretar nepal 🇳🇵 🎉❤🎉❤

  • @bishnubuduja
    @bishnubuduja Месяц назад

    I love kulman sir

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    Clear Concise to the point explanation 👌

  • @devrana7259
    @devrana7259 Месяц назад

    कुलमान जि सोलत छ 🙏🙏

  • @JhumriKhate
    @JhumriKhate Месяц назад +1

    Kulman is best human in the...nepal❤️💟❤️💖❤️💖💚💖🎊🎊🎊😊

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m Месяц назад +1

    जयकुलमान ज्यु जयनेपाल

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    सहि जवाफ

  • @user-dp2ho3pg2q
    @user-dp2ho3pg2q Месяц назад +1

    Goodlucksir

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    तथ्य सत्य बिश्लेषण

  • @nawarajbhat9818
    @nawarajbhat9818 Месяц назад +1

    Full support by Kulman sir ,

  • @deepakadhikari3560
    @deepakadhikari3560 Месяц назад +1

    Good job kulman ji.

  • @gexperience1786
    @gexperience1786 Месяц назад +1

    We are with you kulman sir keep going

  • @dambahadur1976
    @dambahadur1976 Месяц назад +1

    good job