सडकमा बालेन रबि गुहार्दै: झन् उग्र बन्दै कुलमानका समर्थक, बंगलादेशी शैलीमा नेताहरु लखेट्ने चेतावनी

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,2 тыс.

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 2 месяца назад +334

    ओलि र देउवा फाल्नै पर्छ

    • @jiggy77ks83
      @jiggy77ks83 2 месяца назад +6

      oli ra deuba matra haina prachande lai ni falna parcha jhole

    • @DeepakPun-p6r
      @DeepakPun-p6r 2 месяца назад +5

      आरजु राणा पनि

    • @HariGyawali-nk2ji
      @HariGyawali-nk2ji 2 месяца назад +2

      तर राजा ल्याउनु पर्छ

    • @MinbhadurTamang-p7v
      @MinbhadurTamang-p7v Месяц назад

      0008i05😊​@@jiggy77ks83

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u 2 месяца назад +47

    प्रधानमन्त्री बालेन शाह गृहमन्त्री रबिलामिछाने भएर सर्ब प्रथम भ्रष्टाचारि हरुलैइ जेल हाल्नु पर्छ एक दुई तीन" !!!

  • @neeshamkhadka
    @neeshamkhadka 2 месяца назад +232

    रबि ले पनि यि स्वतन्त्र युवा हरुको आन्दोलन लाइ एक्केबधत र समर्थन गर्न पर्छ 😊

    • @amritgrg9513
      @amritgrg9513 2 месяца назад +12

      Balen thik xa Ravi ko Kam xaina

    • @neeshamkhadka
      @neeshamkhadka 2 месяца назад +3

      @@amritgrg9513 रबि good छ । बालेन मुजि गजडि काम छैन ।

    • @Aman20608
      @Aman20608 2 месяца назад +4

      ​@@neeshamkhadkaAction speak 🗣️

    • @Aman20608
      @Aman20608 2 месяца назад +10

      ​@@neeshamkhadkaI don't know who you are but Hami youth support Only Balen 🔥👑

    • @BabinMangol
      @BabinMangol 2 месяца назад +6

      Rabiko kam xain thag ko, Iam with Balen

  • @antosgg
    @antosgg 2 месяца назад +26

    अबत अति भो, सधै जनतालाई उल्लु बनाएको छ। यिनीहरुलाई लखेटनै पर्छ । सबैले समर्थन गरौ ।

  • @preethviale9095
    @preethviale9095 2 месяца назад +127

    हामीहरुको पनि पूर्ण सहमत छ । गर्नुस आन्दोलन 🤚🤚

  • @hiratamang-v7z
    @hiratamang-v7z 2 месяца назад +2

    जय युवा शक्ति ❤❤❤❤❤❤❤❤❤

  • @surja79
    @surja79 2 месяца назад +158

    देशको लागि लडाै जय युवा

  • @puramagar2080
    @puramagar2080 2 месяца назад +33

    पुराना सबै नेताहरुलाई देश बाट लखेटेर प्रधानमन्त्री को जिम्मा बालेन शाह लाई दिनु पर्छ

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 2 месяца назад +134

    भ्रष्टाचारका नाईके भनेकै यिनै के.पि. ओली,शेरे र प्रचन्ड नै हुन यिनका शाखा सन्तान नै सखाप हुनु पर्छ ।

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 2 месяца назад +21

    यो हामी जनताहरुको अान्दोलन लाई हार्दिक मंगलमय शुभकामना छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SankarSunar-sq3ox
    @SankarSunar-sq3ox 2 месяца назад +58

    केपी , शेरे, प्रचण्ड सब बुढा हरु हटाएर बालेन् शाह लाई देश को जिम्मा लगाउनु पर्छ धेरै देखियो यिनी बुढा हरु को राजनीति
    युद्द जारी गर्नु पर्छ❤

  • @chakragurung
    @chakragurung 2 месяца назад +5

    म पनि यो अभियानको समर्थन छु र सहभागी हुँदैछु ।

  • @Rai_Khotange
    @Rai_Khotange 2 месяца назад +80

    अब यसरी नै अगाडि बढ्नुपर्छ। हामी युवा नजागे सधै नेताको गुलाम बन्नुपर्छ । पार्टीको झोले बाहेक सब एकजुट हौ। जय युवा जय देश

  • @ramkhatiwoda3671
    @ramkhatiwoda3671 2 месяца назад +39

    कुलमान घिसिङ लाई बचाउ 🙌

  • @YadhavDhital
    @YadhavDhital 2 месяца назад +50

    रमा दिदीको कुरा सहि हो

  • @NabinKarki-s9w
    @NabinKarki-s9w 2 месяца назад +1

    यो आन्दोलनमा मेरो पनि पुर्ड साथ र सहयोग छ जय आन्दोलन

  • @RangaBk-hk9wl
    @RangaBk-hk9wl 2 месяца назад +63

    ए बरु बंगलादेशको उदाहरण काफि छ भनि नारा मात्र लगाउनु भन्दा छिट्टै त्यो उदाहरण हामी पनि लागू गराैं

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 2 месяца назад +5

    सबै साथीहरूलाई अनुरोध भ्रष्ट्रचार बिरुद्धको अभियानमा साथ र सपोर्ट गरु ।

  • @kiranrai2235
    @kiranrai2235 2 месяца назад +37

    अव जनताहरुले पनि निशुल्क विधुत उपभोग गर्नु पाउनुपर्छ।

    • @digvijayyadav8999
      @digvijayyadav8999 2 месяца назад +1

      Tar according to KP tyo subidha hamro lagi haina tyo ta dhani manxe ra KP KO samarthakko lagi matra xaw new scheme by kp ba

  • @PreamkumarikarkiSapana
    @PreamkumarikarkiSapana 2 месяца назад +1

    जाग जाग युबा र सच्चा नेपाली हरु हो

  • @somAcvlogs30
    @somAcvlogs30 2 месяца назад +38

    भोलि म पनि सहाभगिता हुन्छु। जय देश।

  • @BadriTimalsina-l3k
    @BadriTimalsina-l3k 2 месяца назад +9

    पुलिस सुरक्षाकर्मी दाजुभाई साथीहरूलाई सबैलाई अनुरोध गर्दछु तपाईंको पनि यो देश हो।

  • @customff1948
    @customff1948 2 месяца назад +31

    अब सबै गाउगाउ बाट युबा जाग्न पर्छ प्रतेक जील्ला जील्ला जिल्लाबाट उठेर‌ आन्दोलन गर्नु पर्यो पुरानो सकेर नया समिकरण तयार हुनुपर्छ

  • @RatnaKRai
    @RatnaKRai 2 месяца назад

    रमा दिदीको कुरा हन्ड्रेट पर्सेन सहि सत्य हो

  • @sureshsapkota2599
    @sureshsapkota2599 2 месяца назад +95

    केप सेरबाहादुर र परचड देश छोडेन जाउ नत्र गारो छ है

    • @naranbahadur321
      @naranbahadur321 2 месяца назад

      prachande shere ukhane sabai bideshi ka vatuwa ani timi haru budhi bibek ra chetna na vayeka pasu veda jantu haru masu vaat ma bikeka tinai prachande vakvake ukhane ka jhole haru khayaseu muji jatha haru le

    • @S.Dhakal
      @S.Dhakal 2 месяца назад +3

      यीन लाई देशबाट भाग्न दिनु हदैन । यीनीहरुको संपत्ती पनि राष्ट्रियकरण गर्नु पर्छ ।

  • @JogendraKhatri-i3r
    @JogendraKhatri-i3r 2 месяца назад +7

    ओली र देउवालाई जसरी भएपनि फाल्नैपर्छ अनि बालेन शाहलाई जनताले चुनेर प्रधानमन्त्री बनाउनुपर्छ

  • @rajeshgmusraj5652
    @rajeshgmusraj5652 2 месяца назад +11

    भोलि बाट सबैले साथ दिनु पर्छ

  • @AlexThapa-zv1dn
    @AlexThapa-zv1dn 2 месяца назад +1

    सबै नेपाली मिलेर देश बचाउ 🙏जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @BishowGiri-v8d
    @BishowGiri-v8d 2 месяца назад +42

    जय पसुपती नाथ जय आन्दोलन ।❤❤

  • @madhumugatati6354
    @madhumugatati6354 2 месяца назад +4

    यसै गरि बिस्तारै सबै नेपाली सडकमा आउनु पर्छ अब ढिला भैसक्याे आउनुहाेस उहांहरुलाइ सबैले मिलेर साथ दिनुहाला म साउदिमा भएपनि सबै देश भक्त नेपालिलाई आबहान गर्दछु धन्यबाद

  • @TejprasadGhimire-ok3wo
    @TejprasadGhimire-ok3wo 2 месяца назад +41

    जय रबि जय बालेन

  • @uttamrimal927
    @uttamrimal927 2 месяца назад +3

    जय होस सवैले साथ दिनु पर्छ🙏❤❤❤🎉

  • @DamberReanabhat
    @DamberReanabhat 2 месяца назад +24

    जागौ नेपाली जनता जागौ

  • @LaxmiChaudhary-q2z
    @LaxmiChaudhary-q2z 2 месяца назад +16

    भ्रस्तचारी नेता बिरूद्ध गाउँबाट हामी युवा हरु बालुवाटार लुत्न तयार छौ।

  • @krishnabhandari4683
    @krishnabhandari4683 2 месяца назад +29

    जय अान्दोलन ।

  • @S.Dhakal
    @S.Dhakal 2 месяца назад +14

    यो आन्दोलनमा बालेन र रबि को समर्थन अनिबार्य भयो । रमासिंह ले जे भन्नु भएको छ १००% सहि भन्नुभएको छ । प्रधानमन्त्री देखि सबै को सम्पत्ती छानबिन गर्नु गर्नु पर्छ कसैलाई छोड्नु हुन्न ।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 месяца назад +20

    जनताहरु अबजागाै याेदेशबाट भरस्टचारि दलालि माफियाहरुलाइ लखटउँ

  • @RamSaud-6
    @RamSaud-6 2 месяца назад +7

    सलाम छ सम्पूर्ण लाई के गर्ने हजुर खाडीमा छु तर पनि मेरो पूर्ण रूपमा समर्थन छ।।जय नेपाल।। चोर नेता मुर्दावाद

  • @tejmagar991
    @tejmagar991 2 месяца назад +10

    सही हो यक यक लाई काबाहीको दायरामा ल्याउनु पर्छ यस्ता भ्रष्टाचारी हरु लाई छोड्नु हुन्न 👍️👍️👍️👍️👍️👍️

  • @Krishnakhadkamidiya
    @Krishnakhadkamidiya 2 месяца назад +9

    जागउ नेपाली जागउ देश को लागि जागउ 🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 месяца назад +20

    भ्रष्टहरुको दिन गए अब सचिएने सचिनुस होइन भने नेपाली जन्ताले बङ्गला देस बनाउन नपरोस।

  • @surandratharu4222
    @surandratharu4222 2 месяца назад +1

    Good luck 💯 right

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +15

    सहि काम

  • @laxmithapa96
    @laxmithapa96 2 месяца назад +1

    ❤❤🙏🙏🙏🙏❤❤

  • @ghanaguragai376
    @ghanaguragai376 2 месяца назад +34

    यो आन्दोलनमा हाम्रो पनि आएकै छ तपाईँहरू आन्दोलन गर्नुहोस् हामी पछाडिबाट सहयोग गर्छौं।

  • @Binod-g8b
    @Binod-g8b 2 месяца назад +5

    ❤❤❤❤ सबै जाम विद्यार्थी हरु सबै जाम यगुरै लखेट्नु पर्छ आति भयो

  • @स्वतंत्र
    @स्वतंत्र 2 месяца назад +13

    जनता ले ल्यका हुन जानता ले नै फलाने हो ।

  • @krishnashrestha1672
    @krishnashrestha1672 2 месяца назад +1

    अब आन्दोलन जारी मात्र होइन जारी राख्नुपर्छ, भ्रष्ट चोर दलाल र घर घरमा ग्यास चुल्हो को पाईप जोड्ने र भ्रष्ट सोच भएको मान्छेको किड्नी हालेको भ्रष्ट के पी ओलिको र शेर बहादुर देउवा र प्रचण्डको गुट हरुको पत्ता साफ गर्नु नै पर्छ जय देश,जय जनता,साथै जय नरेश !

  • @mohanpariyar6974
    @mohanpariyar6974 2 месяца назад +7

    मेरो साथ छ।

  • @padamlimbu4144
    @padamlimbu4144 2 месяца назад +10

    आम नेपाली जनता हरुले कुरा बुझेर हासि सबै एक भएर अगाडि बढ्नु पर्छ र यो पार्टीका भ्रष्टाचार चोर नेता गफाडी हरु को अन्त गर्नु जरुरि छ।

  • @GaneshBahadurBista
    @GaneshBahadurBista 2 месяца назад +4

    देशको लागी लडौ जय युवा ❤❤❤❤

  • @aditmohara4108
    @aditmohara4108 2 месяца назад +14

    जय युबा

  • @SashidharPoudyal
    @SashidharPoudyal 2 месяца назад +1

    Very good i am with you go ahead from butwal

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 2 месяца назад +7

    म पनि सहमत छु यो आन्दोलनमा ✊✊

  • @ramgovindmahto7470
    @ramgovindmahto7470 2 месяца назад +3

    हाम्रो ‌ देश‌ जय‌ हो‌ हाम्रो ‌ युवा‌ जय‌ हो

  • @padamshrestha8976
    @padamshrestha8976 2 месяца назад +7

    धेरै राम्रो ❤

  • @magarboy-zp5hy
    @magarboy-zp5hy 2 месяца назад +1

    यो पत्र कार पनि तेहि केपि को झोले नै होकि क्या हो यार यो दिदि को कुरा चाहिँ सहि लागेयो

  • @rajuchettri404
    @rajuchettri404 2 месяца назад +7

    मौकाहहै न छोडनु तह लगायर नै छोडनु पर्छ योबाको हीसापलै प्रधान मनतीरी बनाउनू परछ

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 месяца назад

    जगदीश परसायी रबि बालेन ग्यानेनदर शाही सबैले साथ दीन पर्छ पर्छ

  • @laxmikhadka4718
    @laxmikhadka4718 2 месяца назад +5

    साथ छ साथ छ

  • @PremLama-u3w
    @PremLama-u3w 2 месяца назад +1

    अब बाङ्लादेश जस्तै गर्नुपर्छ मपनी साथ दिन्छु

  • @birashatrana
    @birashatrana 2 месяца назад +7

    देश को लागि लड्नु पदछ

  • @sachendramandal7724
    @sachendramandal7724 2 месяца назад

    यी दलहरु मिलेर पालेपालो मिलेर देशको ढुकुटी रित्याउने सबै लखेट्ने पर्छ।👃🙌🙏🙏🙏

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 месяца назад +4

    सबै जनता उठ्नु पर्छ अब

  • @BasantiNeupaneChaulagain
    @BasantiNeupaneChaulagain 2 месяца назад

    नेपाली सचेत नागरिक हजुरहरूको जयहोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🌺🌹🌹🥀💐♥️♥️♥️♥️♥️

  • @humagiri8415
    @humagiri8415 2 месяца назад +4

    मेरो साथ छ

  • @jangabahadurthapa3484
    @jangabahadurthapa3484 2 месяца назад +1

    Good 👍👍👍👍👏👏

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 месяца назад +6

    सडकमा युवाहरु बालेन रबि गुहार्दै: झन् उग्र बन्दै कुलमानका समर्थक, नेपालमा गुन्जियो बंगलादेशी नारा (भिडियो) ruclips.net/video/Hd7fTDWIeko/видео.html

  • @khagendrawagle9755
    @khagendrawagle9755 2 месяца назад

    जय युवा हो सुरु गरेका साथमा रहेका छम

  • @Bikashbk-fm4vd
    @Bikashbk-fm4vd 2 месяца назад +5

    Kulman sir jindabad

  • @ManbadhurBasnet-d4b
    @ManbadhurBasnet-d4b 2 месяца назад

    Hundred percent sahi kura garnu vyo sir hjr Lai thank you

  • @sureshkamisureshkami9971
    @sureshkamisureshkami9971 2 месяца назад +4

    नमस्ते सबै लाई म पुर्बी रुकुम बात साथी हरु हामी पनि आउछउ हाइ

  • @TorpeSingh3570
    @TorpeSingh3570 2 месяца назад +4

    जय रवि

  • @bishalray844
    @bishalray844 2 месяца назад

    यो आन्दोलनमा सबै जनता हरु ले साथ दिनु पर्छ

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 месяца назад

    जय रबि जय बालेन ❤️🇳🇵❤️

  • @damodarsunar5977
    @damodarsunar5977 2 месяца назад

    ओलि देउवा फाल्नै पर्छ देश बिकास युवा बाटै हुन्छ ❤❤❤❤

  • @otakurai9638
    @otakurai9638 2 месяца назад

    सफलताको शुभकामना ।राष्ट्रिय साझा पार्टी को समर्थन।

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 2 месяца назад +1

    कतिपय जनता कार्य कर्ता पार्टि काे झाेले भेड्डा..........युवा खाड्डि तिर रररररररर।।।। नत्र खतरनाक अान्दाेलन हुन्थ्याे बंगलादेश जसताे। जनता जाग जाग जाग 😮😮😮😮😮😮😮😮😂😂😂😂😂

  • @prismarai7078
    @prismarai7078 2 месяца назад

    हामीलाई पनि स्वच्छ नेपाल हेर्न मन लागेको छ, सहमति हाम्रो पनि🙏👍

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад

    जागौँ नेपाली जागौँ

  • @suryathapa2039
    @suryathapa2039 2 месяца назад

    भ्रष्टाचार , दलाल , गुन्दा नेताहरू लाई नेपाल देखि ज्यान त के नाम नै मिताउनु पर्छ। जय कुलमान घिसिङ

  • @RatnaKRai
    @RatnaKRai 2 месяца назад

    आन्दोलनको माग सफल होस शुभकामना सबै जनता जागरुक हुनुपर्छ

  • @BhimBudhathoki-i2i
    @BhimBudhathoki-i2i 2 месяца назад +1

    इ सब प्रचन्डे को झोले हुन इनिहरु

  • @KhimBasnet-q4q
    @KhimBasnet-q4q 2 месяца назад

    जाग हे जाग नेपाली युवा हो देश खतग हुन लागी सक्यो

  • @bodhrajadhikari9606
    @bodhrajadhikari9606 2 месяца назад

    सम्पुर्ण नेपाली एक हुन जरूरी छ ।

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 2 месяца назад

    सहि भनाई आन्दोलित युवा युवतीहरु
    आम सर्बसाधरण
    सबैलाई चेतना भया

    👏🙏💖❤️😱😭💖

  • @sirjanathapa7717
    @sirjanathapa7717 2 месяца назад

    ठीक।ठिक।हामी।पनि।साथमा।छौ

  • @Koshrajthapaliya
    @Koshrajthapaliya 2 месяца назад

    पुरानो नेताहरूको दिन गती सुरू भए जस्तो छ ! 🙏🎈❤️

  • @GurungHari-gc8op
    @GurungHari-gc8op 2 месяца назад

    Goods धेरै राम्रो सबैले साथ दिनु पर्छ

  • @khemrajkc
    @khemrajkc 2 месяца назад

    मेरो सपोर्ट छ ,मेरो साथ साथ छ ।

  • @GuruPahari
    @GuruPahari 2 месяца назад

    यो हुनु नै पार्टी हरु भ्रष्टाचारमा डुब्नुले हो । भ्रष्टाचारी लाई जेल कोचन पर्छ । दमन बन्द गर ।

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 месяца назад

    जनता जागौ।जय युवाहरू।

  • @magarboy-zp5hy
    @magarboy-zp5hy 2 месяца назад

    हाम्रो आम नेपाली जन्ता हरु धन्ने वाद नेपाल बात बाहिर भए पनि सम्त छौ

  • @chhabikarki49
    @chhabikarki49 2 месяца назад +1

    Good युवा अब जाग्नुपर्छ भ्रष्ट नेता फाल्नुपर्छ ।

  • @risnepal
    @risnepal 2 месяца назад

    Agreed !! ready to join team !!

  • @DhanbahadurBk-q9q
    @DhanbahadurBk-q9q 2 месяца назад

    Full sapoart cha hai jari rakhnu hos

  • @desrai2654
    @desrai2654 2 месяца назад

    आफ्नो आफ्नो ठाउँबाट सुरु गरौं भ्रष्टाचारी बिरुद्ध को यो आन्दोलनमा सरिक बनौं आजै जागौ नेपाली जनताहरु 🙏

  • @renudhakal647
    @renudhakal647 2 месяца назад

    कुलमान, बालेन,महावीर जिन्दावाद। भ्रष्टाचारी नेताहरुलाई मुर्दाबाद।

  • @madantiwari3657
    @madantiwari3657 2 месяца назад +1

    जग युवा जाग नेबि संघ र युवा संघ के हरेर बसेको छ आन्दोलन मा आऊँ। देश बेचिसके बुढा नेताहरुले।

    • @nabinshrestha1338
      @nabinshrestha1338 2 месяца назад

      Aaudaina koi pani hajur jhole nai hun ti sabae 😢😢😢

  • @KhimPun-k9w
    @KhimPun-k9w 2 месяца назад

    Hami साथ छौ