माधव नेपालको पार्टी: पहिले अध्यादेशको भर, अहिले अध्यादेशको डर...देउवाले जोगाए ? वा ओलि लोलाए ?
HTML-код
- Опубликовано: 7 фев 2025
- For more, visit imagechannel.co...
Our Facebook Page: / imagechannel...
Our Twitter Page: / imagechannel
#madhavkumarnepal #नेकपाएकीकृतसमाजवादी #imagechannelhd #hotseat #माधवकुमारनेपाल #cpnunifiedsocialist
अन्तरवार्ता भन्दा पनि रुवाबासी हेर्न आको हरु यता हाजिर हौ।🤚
Ma pani 😂
😂😂
😅😅😅
Ho sahi ho हरामी makune ko ruwabasiiiiii herna lai RUclips ma search gareko मैले
Ma pani ho ni 😊
माकुने को एउटै बिकल्प छ श्री ५ ज्ञानेन्द्र राजा संग दाम चढाई ढोगेर माफी माग्नु पर्छ। अन्तीम बिकल्प हो
माकु मादरकुमार नेपालले राजाका पाउमा दाम चढाएको थियो राजा त नेपाली हो इन्डियन खुफिया का प्रमुख लाई रातको १२ बजे बालुवाटारमा उसको खुट्पैतोलामा केपी ओलीले दाम चढाएको थियो यो कस्तो लाग्यो तपाईँलाई धन्यवाद
येस्लाइ राजा ले नि माफी नदिबक्सियोस सरकार
ठीक
अधिकार नभएकोराष्ट्रपती भेटेर के काम होला खोइ।
यो माधव नेपाल कुख्यात धुर्त बाउनको धोति खुस्काएर नाङगेझार पार्नु भएकोमा पत्रकार जगदिष खरेल ज्यु लाई धन्यबाद।
सत्य तथ्य केही बोल्न नसक्ने यस्तो मान्छे पनि शक्तिशाली नेता हुन्छ यस्तो मान्छे ल्याएर नि के सोधिरा हो।
7
Tero Oli le satiya bolcha gayera dhog ani puja gaar
@@DSPRT-h9r radi ko ban makune ko tato gu khanxas ki k ho
मेटमणी चौधरी लाई कालापानी लिपुलेक भारत को भनेर बोल्न लगाउने यही माकुने लेन्डुप हो
❤
केपि को हनुमान
वली डाँकाले बेचेकै हो चौधरीले सत्य बोल्या हुन
छि छि छि अब माधब नेपाल पनि सकेछन एस्तो बोली पनि हुन्छ हैट कति सम्म जिब्रो चपाका पुर्ब प्रम भएर।
केपी ओलीजीको र एमालेको राणा शासन विरुद्ध बोल्न नसकी टपरो थापी, पार्टी फुटाउने, टपरे सिद्धान्तका अनुयायी माकुनेजी।
Baje darounu vayo
रबि जसतै लिडर साहासिक पत्रकार जगदिस सर मा धेरैधेरै सफलताको सुभकामना छ यक चोटि सर सुर्य थापा लाई लेयायर झुठको पर्दा फास गरिदिनुपरयो
सुर्य थापा यो भन्दा ४ भाग अगाडि को भाग मै दि सकेको छैन् अन्तवार्ता
@@Ramailovlogtv-205फेरि बोलाउदा के भन्ला कि भनेर नि जति मिडियामा गयो तेति मिडियामा फरक फरक कुरा छ😂😂
@@UpretyKusum फरक फरक छैन है जता पनि एउटै छ उसको भनाइ छ प्रत्यक्ष रूपमा रवि लामिछानेको खातामा पैसा नआएको तर गोर्खा मिडियाबाट galaxy television मा आएको पैसा रबि लामीलाई भोक चलन गरेको र galaxy television को 15% सेर लगानी भयको र गोरखा मिडियाबाट आएको पैसा चेक सबै काटेको र galaxy television को manager director भएको कारणले उसलाई छानबिन र देश अन्तर्गत के कानुन के लाग्छ छानबिन गरे कानूनी कारवाही गर्नुपर्छ भनेको छ । जता पनि बोलिएका कुरा यही नै हु
Surya thapa lai party ko aadesh xa re jagsish sir ko interview ma najana ko lagi
@@UpretyKusumअ भनेको कस्तो खालको जनतु हो त्यो खोइ के थापा ,तेस्को अनुहार मा मुतदिनु मन छ मलाई ।।
राजा आएपछि सबै भन्दा पहिले तुरुन्तै दाम चढाई ढोगेर माफी माग्ने माकुने नै हुन्छ हेर्दै जावो
हिजो नै ढोगी सकेको हो फेरी पनि ढोग्छ।
दिल्ली बेईजिङ का नेता लाई ढाेग्नुभन्दा अाफ्नै राजालाई ढाेग्नु राम्राे हाेईन र?
राम्रो पत्रकार
मोईले गरेको, मो बाहेक कोही होईन,मो बाहेक कोही छैन,मोईले बाहेक कसैले गर्न सक्दैन, मोई मात्र हो,मोईले हो ट्रम्प लाई थर्काको, ऋषि धमला लाई मोईले हो पत्रकार बनाइएको, मोईले हो ,मोईले हो,मोईले हो । धिक्कार छ यस्ता पनी नेता
Moi 😂😂 ho yasta lathangree neta xan janta le chune ko vnm ki ye jasta dalal hru le vastachar garera paisako kholo bagayara chunap jiteka neta vne yastai hunxan.
Moi le 😂
एकदम सहि 😂😂😂
माओवादी जनयुद्धलाई समर्थन गर्न बामदेव । एमाले फुटाउने मधव बराबर
जगदिस सर
सारै अप्ठ्यारो प्रस्न गर्नु भयो हो??
न पोथी न भाले लिङ्ग नछुटियको पार्टी भनेर लोकलाई चिनाउने महान नेता हुन माकुने ..!यस्ता नपुसंक बाट निर्णायक कुरा आउँछ भनेर आशा गर्ने जगदीश जि पनि अचम्म लाग्दा मान्छे रहेछन!!
Aaj. Bhanda. 30. Barsa. Aagadiko. bhasan. ......Aaie. Manche. Ko. boli. .
अझै पनि माधव नेपाललाई परिक्षा नै लिईराख्ने जनतामा नै समस्या छ ।
कस्तो एमाले कस्तो भएको छ त्यो वर्तमानले बताउछ।
तपाईंको अाजसम्मकाे राजनितिक यात्रामा सबैभन्दा राम्रो काम केके गर्नु भाे साेध्नु न जगदीश सर🙏🙏
नेपाल सरकारको नाममा रहेको जग्गा भुमि ऐन संशोधन गरेर बेचि खाए क्यारे।
अध्यादेश बाट जन्मेको पार्टी हो । यस्तो माकुने लाज छैन । अध्यादेश बाट पार्टी फुटाउनु पर्छ , एकिकृत लाई जसरी पनि फुटाउनु पर्छ ।
माकनेको रुवाबासी हेर्नेहरु हाँजीर हुम
देश र जनताको लागी गोमन सर्प हो माकुने जस्ले आफै ले बनाएको २०४७ साल को संम्बिधान भारतको दाना पानी खाएर पोलेर खायो माकुने ले
एकनाथ ढकाल को पुच्छर, क्रिष्चियन मेशिनरीको अ गु वा सोह्रै आना देशद्रोहि
jagdish sir naman cha hajur ko saili asadhyai ramro lagcha. you are the real journalist in our beautiful country nepal.god bless our country .
न डराएर हुन्छ यो पटक,पोहिलाको जस्तो जति बेला चायो तेतिबेला ल्याप्चे हान्ने,के पि को गोजिको रास्ट्रपति छैन,प्रचण्ड को गुन तिर्नैकै लागि भएनि ,अहिले को रास्ट्रपति ले अध्यादेश विफल बनाई दिन्छन्!
ईन्ची ईन्ची नापी नापी हान्नु हुन्छ यार जगदीश सर हाहाहा बडा मजा आयो।
जगदिश सरको युनिक प्रस्तुतिको ठुलो फ्यान म 🙏🏽
देशको धमिरा हेर त्यरो दिन रोदना परिणत भऐको छ
Good question Jagdish Sir
Best Journalist ever! Just watching in 2-3 episodes!!! U r the best Jagadish ji
धनराज गुरुङ र ऋशिकेश पोख्रेलको नाम लिन सकेनन माकुनेजी।
What a good question sir
म चाहने चुने मान्छे होइन, अध्यादेशले जन्मिएको पार्टी भएपनि अब त्यस्तो अध्यादेश ल्याउनु हुन्न ।😂😂😂
Bless everyone god 💸🌈💰
Great question Sir
प्रश्नको जवाफ दिन नसक्ने नाथेलाई पनि के प्रश्न गर्नु र सर ???
One of the best interview ❤
मनपर्ने प्रत्रकारमा जग्दिश खरेल दाईलाई सम्मान 🙏
नेकपा एस अध्यादेश ल्याएर एमाले फुटाएर बनेको पार्टी होईन र ?
15 बर्स महासचिब चै अधिनायक्बादी सोच होइन र?
यो माकुने किन रोको भने सीपी मैनालि को जस्तो हालत हुन्छ भनेर हो
माकूने भनेको नेपाल र नेपाली का लागि ओखती नलाग्ने राष्ट्रीय किरा हो
राजा ग्यानेन्द्र ल्याउनुपरो जग्दिश सर
शसक्त पत्रकारिता।
माधव नेपाल ज्यू, भ्रष्ट्राचारीका नाइके ओलीसंग तपाईंको तुलना हुनसक्दैन । तपाई उच्च मनोबलका साथ अघि बढ्नुस् । नेकपा एमालेको पुनरुत्थान तपाईंकै नेतृत्वमा हुनसक्छ । तर तपाईं पार्टीको एकीकरण र नेतृत्व प्राप्त भएपछि भने सरकारप्रमुख नै हुने लोभचाहिं नराख्नु होला, योग्य युवालाई अघि सार्नु होला !
फटाहा माकुने ।
नैतिकता भन्ने कुरा यसमा १% पनि रहेनछ ।
Very hard question Jagadish sir
सडकमा बसेर हामी यहाँ छौ भनेको भए त त्यही पुग्थे होलान् नि किन जान परेको त लाज लागेन माकुनेलाइ ।
पदकै लागि पार्टी फुटाए ।
🙏🙏 जगदिश सर हजुरको कति प्रसंशा गरौ हजुरको सोध्ने सैली वा --बहुत सुन्दर छ 🙏
मत यिनको रुवाबासि देखेर दङ्ग छु
Good news and good question jagadish sir
माधव कुमार नेपाल नेपाली राजनीतिको सबै भन्दा आत्मकेन्द्रित नेता (?) हुन्।
स्वर्णिम वाग्लेको स्वच्छ छविका नेताले कसैलाइ चिन्दैन र अनुसन्धानको लागि अदालतमा लगिएको हो कि अपराध करार नै भएको भन्ने पनि थाहा नपाउने। वाह मेरा देशका राष्ट्रीय नेता 👍👍
देउवा ले मादबलाइ माया गरेको होइन जगदिस जि कांग्रेस ब्जन्दा एमाले ठुलो पार्टी बन्छ भन्ने पिर हो
नेपाल मा जे गरे नि हुन्छ भन्ने चोर यो पनि हो हारेर पनि प्रधानमन्त्री हुने देश को धमिरा
एस्ता पात्र लाई त न बोलाउँदा हुँदैन र सर नेता हरु मा सबैभन्दा धेरै विदेश जाने इनै पर्छन् कस्को फन्दिङ बाट जान्छन् र के परियोजनको लागि सोड्नुस न एक चोटि पद कुर्ची मान सम्मान र भ्रष्टाचार भन्दा अरु केही नदेख्ने नेता
पहिलो पटक माधव कुमार को इन्टर भ्यू हेरेको फेन् नै भए ।कति कुरा नबोल्दा नै ठीक हुन्छ अर्थात बोल्नु भन्दा नबोल्नु ठिक
एस्का चुनौती पनि कति पटक हेर्नू यार चुनौती भन्दै खिईदै सकिदै अझै चुनौती दिदै छ कुइनोले पहाड फोढ्ने चुनौति😂😂
अध्यादेश जारी गर्नुु पर्छ माकुने जी अव ए्क्लै हाे ।
न ख्यास ...... जी कतिनै राम्रो त ......ठा
प्रचण्ड लाइ ल्याउन पऱ्यो जगदिस सर
माकुने को पार्टी र राजनीति गेल मुर्रा भेस पानी मे
न राजनीति गर्ने कुनै हैसियत छ, न बोलिमा दम छ, न ऊर्जा छ। बेकारमा देशको बोझ भएर बस्नु भन्दा रामनाम सत्य भयो भने राम्रो हुन्थ्यो, अलि कति भए पनि नेपाली जनतालाई हल्का हुने थियो।
नर्कमा पनि बास पाउदैनौ, स्वर्ग सम्झने पानी छम्कने।
jagadish sir yastai imandar bhayer kam gardai garnu styako bijay hunx 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिना ढेवा वाला गद्दार मान्छे हरु सँग अन्तरवार्ता नलियकै राम्रो
साम्सद मादव नेपालले बोलेको अभिब्यति सुनौ न किन सहि तथ्य कुरा अाेकल्न डराउछन होसियार पुर्बक बोल्न सक्ने यी मानव आफ्नु असलिरुप लुकाएर जनताको नजरमा राम्रो ठहरिन खाेज्दै छन।
धन्यवाद छ माधवकुमार नेपाललाई धन्न ठुलो पाटिको नेता बनेको बेला शान्ति प्रक्रिया को सुरुवात भयो । त्यो समय घर्कन्थो भने अरु कतिले अकालमा ज्यान गुमाउने थिए कसैले आँकलन गरिएको पाईदैन।
प्रधानमन्त्री भएको वेला ठुलो पाटिको बिरोध का बाबजुत पनि सेना समायोजन मा खेलेको भूमिका लडाकु सिबिर मात्र नजर अन्दाज गर्ने । सोही प्रकृया बस बाचेका हामी उछिटो काड्न चाहि नछोड्ने कस्तो परम्परा बस्यो हामिमा थाहा भए बताइदिनुहोला।
के.पि. संग नसकेर अर्को पार्टी खोलेको हो !!अध्यादेश मा जन्म अध्यादेशमै मृत्यु 😂😂😂😂😂
याे मौन बस्नु नै रवि लामिछाने काे कुनै गल्ती छैन भन्ने बुझिन्छ
वा वा जगदीश सर क्या वाद दमदार प्रश्न मा कुने कस्तो लाज नभएको
जगदीश सर ले राज ज्ञानेन्द्र सङ इन्टरभिउ हेर्न मन छ।।
ललित निवासको जग्गा खाईस मुर्दा तेरो कार्यकालमा
जग्दिश सर सलाम छ हजुर्लाई
छ ।
यसका कार्यकर्ता ठिक छैनन ।यसकाे पार्टिकाे नाम समाजबादि कार्यकर्ता चरम सामान्ति चरम प्रभुत्वकारि उत्पिडनकारि छन ।
भ्रष्टाचार को epicenter ओली को aftershock हो outdated Makune .
त्यसैले तिहार र छठ लगत्तै सुरू हुने "महासंग्राम" मा सहभागी भै ओली, makune etc लाई Gaddafi of Libiya बनाउ | जय नेपाल 🇳🇵
आममामामाननन भयो
जगदिस सर ,तपाईं काे ष्रश्न गर्ने तरिका खतरा छ।अझै नेतन हरु लाई खराे प्रश्न गरेर ्रयाक ्रयाक्ती पार्नुहाेस।
विचारा कति रोयको माकुने
जग्दिश सर हजुर लाई सम्मान गर्न मेरा शब्द को कमि हुन्छ तर एक पटक राजा ज्ञानेन्द्र शाह र हिमानि शाह को छुट्टाछुट्टै कार्यक्रम बनाइ दिनु होला हजुर लाई बिन्ती छ 🙏
त्यो रास्ट्रपति पनि कुन सा जनताले चुनेका हुन र त्यो पनि 50सौ साल सम्म को राजनीतिमा असफल ब्याक्ती न हो केइ माखो मर्नी वाला छैन
अब जे गर्छ नया पुस्ताले गर्छ पिन्ड खानी बेला भाको ब्याक्तिले अब देश बनाउदैन भन्ने मा बिस्वास राख्दा हुन्छ जय देश जय नेपाल नया पुस्ता नया नेपाल
Sher bahadur lai lyunu parxa,ani sodhnu parxa.
माकुने को एउटै बिकल्प छ श्री ५ ज्ञानेन्द्र राजा संग दाम चढाई ढोगेर माफी माग्नु पर्छ।~~~
One of the unique and humble journalist❤😊
नेपाली जनतालाई मनं बाध्य बनाएर सहकारी ठगने ठगहरू भाग्दैनै भनेर भन्ने माकुनेले भागेकाहरूकाे जिम्मेवारी अब माकुनेले लिनुपनें हाे कि ?
Higher court must get independent from political order get proper justice- justice department must get independent from politics influence this must added to Nepal constitution so higher court can give justice as Nepali constitution say. उच्च अदालत राजनीतिक व्यवस्थाबाट स्वतन्त्र हुनुपर्छ उचित न्याय पाउन - न्याय विभाग राजनीतिको प्रभावबाट स्वतन्त्र हुनुपर्छ यो नेपालको संविधानमा थपिनुपर्छ ताकि उच्च अदालतले न्याय दिन सकून्
हामी जनाता सबै मिलेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चएन गरौ !!
Good news
Hajur ko sodhane saili sarai man paryo🙏🙏🙏🙏
चिन्तित हुने नै विपक्ष मा हुदा हैन र? सत्तामा हुदा कसलाइ चिन्ता हुन्छ? तपाइपनी पटक पटक पुग्नुभएको हो नि हजुरबा त्यो बेला अरुलाइ चिन्ता भएको थियोन
Salam xha sir
balanced.
ललिता सरकारि जमिन किन बेच्नु भाे सर माकुने
उस्को पाटि ले खान पाएनन भन्नि बुझेछ
परजिवीको उपदेश हो कि आत्मरति .....!!!
गरेको कामको फेरिस्त दिन्छु त भन्नु माधव जि यो भन्दिनुस् त बालुवाटार सरकार जग्गा त्यसो हुनुमा तपाईंको पनि हात छ हैन् ,यि काम पनि फेरिस्त हुन् हैन् त
खध्याधेस बाटै जन्मिएको ले घमण्ड नरेकै बश😥
दरबारले बाेलाउला भनेर दाैंरा सुरूवाल सिएर बसेकाे थिए त्यो आज सम्म पनि लाउन पाएकाे छैन भनेर भनेभने कसाे हाेला ?
जगदिस जि अब 84 मा घण्टी बाट उठनु होस ,,तपाईं ले अवस्य जित्नुहुनेछ ।
मिडियाको नजरमा कुनैपनी गगगतिलो मान्छे पाइएनकि कसो हो बेरोजगारी लाइ इन्टरभिउ कोलागि रोज्नु भएछ
भ्रष्टाचारको बरेमा ब्यक्ती बिशेष बोल्न नचाहनुको अर्थ ललिता निवास काण्डमा आफू प्रधानमन्त्री भएको बेला नितिगत भ्रष्टाचार भएको सामाजीक संजालमा छरपष्ट भएर होकि के हो ?
बड्डाका ठाउमा म भएकाे भए यी प्रश्नकाे उत्तर दिदा नेपाली राजनीतिकाे मार्ग देखाइदिने थिएँ । याे सरकार, यसकाे उपादयता र आयु, केपीकाे कुटिल चाल भष्ट र हामी प्रष्टकाे कुरा । जे पनि भन्दैन भनेर फितलाे आशय भनी छाेड्नाले हल्का हुँदै गइन्छ ।