भिजिट भिजाको नाममा मौलायो ठगी धन्दा, माइजूले ठगेपछि भान्जा रुदै मिडियामा !

Поделиться
HTML-код
  • Опубликовано: 13 май 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • НаукаНаука

Комментарии • 127

  • @buddhagurung8249
    @buddhagurung8249 2 месяца назад +24

    सारा नेपालीले ध्यान दिएर हेर्नुस् यी ठग महिलालाई सारा नेपालीले चिन्ने अनुहार सबै जना सचेत हुनु होला

    • @raisandeb3568
      @raisandeb3568 Месяц назад +1

      thag mahila ko anuhar macap garera arkai hunxa no macap ma arkai hunxa ?

  • @arunbkbk5892
    @arunbkbk5892 2 месяца назад +18

    यो ठग आइमेलाई छोड्नु हुन्न

  • @user-nf5ro3py2g
    @user-nf5ro3py2g 2 месяца назад +10

    पत्रकार सर को कुरा
    एकदमै सहि हुन्छ जाहा पनि ❤❤❤

  • @rajuthapa134
    @rajuthapa134 2 месяца назад +13

    जो चोर उसैको ठूलो स्वोर क्या ,छोड्नु हुन्न एस्ता ठगिनी थगुवा हरुलाई.

  • @joticreation9333
    @joticreation9333 2 месяца назад +8

    मलाई पुर्ब को सबैभन्दा मन पर्ने पत्रकार किशोर सर हो बिचरा भाइ visit भिसामा गएर झन दुख पाउला बरु पैसा फिर्ता मागे ठिक होला

  • @deskoyodha3821
    @deskoyodha3821 2 месяца назад +9

    पिडित लाइ न्याए मिल्नु पर्छ दिनु‌ पर्छ
    हामि दुर्गा प्रसाइ समर्थक देश को योद्दा जय देश

  • @sunitachhetri477
    @sunitachhetri477 2 месяца назад +25

    दुबैमा हुने दिदी बहिनी दाजु भाइले सहयोग गरिदिनु होला पैसा खानेलाई खोजिदियेर बिचरा भाइ

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 Месяц назад

    Hajurko boli sarai thik lagxa sir good job

  • @user-yg1fk6hm6l
    @user-yg1fk6hm6l 2 месяца назад +3

    यो दुबैमा सबै नेपालीहरुलाई अनुरोध केछ भने भिजिटमा नआउनु होला यति बिजोक छ नि नेपालीको देखेर पनि केही गर्नसकिन्न

  • @binodijam
    @binodijam 2 месяца назад +5

    माईजुको गन्हाउने मुखमा अकबरे खोर्सानी दलिदिनु पर्ने रै'छ।

  • @puspadahal1085
    @puspadahal1085 2 месяца назад +2

    यो आइमाई ठग रैछे । सबैले फेसबुकमा फोटो हालेर दबाब दिनुपर्छ ।।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 месяца назад +1

    good job किशोर भाई 👍️🙏

  • @kusumlimbu3109
    @kusumlimbu3109 Месяц назад

    Hamro purabako san ani man patrakar Nb 1 sir

  • @tilakrana5590
    @tilakrana5590 2 месяца назад +2

    नेपाली आफ्नो सुख चयनको लागि न आफ्नो चिनन्ने भए न अर्का छि नेपालीको आउकात देश बेचेर खान्छ नेपाली एस्तौ हो भन्ने जन्मदिने आमा बेच छ नेपाली ले

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 2 месяца назад +2

    दुबैमा यलाइ कतै देखे जस्तो लागेको छ अब भेट्य भने यलाइ ठाउको ठाउ हान्छु म

  • @ambikabhujel592
    @ambikabhujel592 2 месяца назад +2

    हे भग्वान 🙏नेपालमा रोजगारिछैन बिदेश जाँउभनेर रिनपान खोज्यो यसरी ठगिमापरिन्छ 😢 केगर्नेहोला काँ जानेहोला यो ठगिगर्ने पशुहरुलाई टुडिखेलमा लगेर यउटा रुखमा झुन्डायर चरचर चिरेर नुनखुर्सानि दल्नु पर्ने😡😡😡

  • @arunarai2690
    @arunarai2690 2 месяца назад +3

    आफनो मान्छेले नै रैछ डुबाउने म पनि अब मिडियामा चाडै आउनु पर्ने भाको छ मेरो पनि एक महिना भनेर आजा सम्म दियेको छैन

  • @deepagurung9014
    @deepagurung9014 2 месяца назад +3

    😂😂😂😂आजभोलिका ठगले 2/4घर छोड्दैन हो किशोर सर 2/4 घर नै सखाप पार्दिन्छ ।

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l 2 месяца назад +1

    नेपालीले थाग्ने भनेको नै नेपाली नै हो।हामी यदि सम्म निच बेहार गर्न सक्छुम कि पैसा भन्दा ठुलो ना इजोत सोचियो ना आफ्नो मान्छे ना आफ्नो पन होइन मर्ने एक दिन निश्चित छ नि होइन र अनि बाचुन जेल गरेको कर्म त्यो दिन सास जाने बेलामा सम्झिन्नु पर्ने दिन किन??हो हामीलाई देश ले ठग्यो देश ले गरिब बनायो अनि हामि आफैं थाक्ग अनि हामीले गरेको कर्म के का लागि।आफनै भान्जी आफ्नै भान्जा ठगनु सकिन्छ भने हाम्रो मन हाम्रो सोच।नेपाली पन कहाँ गर्यो।सकिन्न हात नै लगाउने होइन सकिन्छ सानो सहयोग त गरिदिनु किन कि हामि त मानव हो नि पशु होइन ।अनि जन्नेर मान्छे को रुप किन लेको नि यस्तै अरुको जिन्दगी मा खेल्ने अनि अलि अलि कमिसन को लागि आफु त बेचियो अरुलाइ पनि बेचेर पुगेन्न।अझै ठुलो कुरा गरिन्छ।ठुलो कुरा गर्दैमा हात्ती कसैले सम्झिन्छ भने त्यो पशु हो मान्छे होइन ।एक बारको चोला जिन्दगी हाम्रो गरि बिताउने प्रयास गर्दिनु होला।हामि ले गरेको कर्म कसैलाई राम्रो हुन्छ भन्ने नत्र मानव तस्कर गर्ने काम पनि नगरुम।भोलि त्यै नेपाल फर्किनु पर्छ।दुनियाँलाई थाग्दै कमाको पैसा को महत्त्व ना हुन्छ ना आफ्नो नै।मेरो त सानो बिचार मात्र हो।तर येस्ता भालुनि नै दुबई मा हुने सबैले खोझेर नेपाल पथाउने अनि जब पैसाको आबस्यक पर्छ अनि थाहा हुन्छ।मादर्चुत लाई ।कति सम्म निच सोच।सबै होइन धेरै नेपालीहरु को धन्दा बिदेश मा चलाउने गरेको देखिन्छ।इजोत रहे त आफ्नो मन पनि सफा गरि हिंड्न् सकिन्छ इजोत नै छैन्न भने माक्स लागाएर हिड्ने दिन आउन्छ।अनि त्यो भगवान ले देखो थोपदा के का लागि।यिनिहरु नेपाली को लाई था
    ठग हुन्न सबैलाई ठिक पर्नु पर्छ।नेपाल बाट आउँदा पनि दलाल बिदेश मा पनि दलाल अनि कसरी जिबन चल्छ यार।।

  • @santoshthapa6344
    @santoshthapa6344 2 месяца назад +2

    कुन चाहिँ भालु हो यो नाठोलाई खुलाई होला भालुले कसरी दिन्छ पैसो😢😢

  • @pratikshasunar9093
    @pratikshasunar9093 2 месяца назад +1

    Bichara kati maya lagdo vai😢😢😢😢😢😢

  • @user-if9wk6rz9v
    @user-if9wk6rz9v 2 месяца назад +5

    यो चिकने भालू बगालिको ओछ्यान भयर दूबै बस्दै ठूलो कूरा गर्छ भोलि यो नेपाल आउदैन

  • @prasankhadka9861
    @prasankhadka9861 2 месяца назад +1

    यसलाई त रामधुलाई दिनु पर्छ

  • @lokpun2917
    @lokpun2917 2 месяца назад +1

    येसैले आफ्नो पराइ जो पनि बिसवाश गरि पैसा नदिनु यो युक मा धर्म कर्म सबै गयो

  • @netrapun4420
    @netrapun4420 2 месяца назад +1

    कसै लाई पनि बिस्बास गर्ने बाताबरण नै छैन आफ्नो भन्ने ले पनि धोका दिय पोछी

  • @kamanandchaudhary9189
    @kamanandchaudhary9189 2 месяца назад +2

    नमस्कार किशोर सर फरम कतार 😅😅😅😅😅

  • @gmnjamuna8300
    @gmnjamuna8300 2 месяца назад

    याे जाठि पाे ठग रहिछ ए जाठि दुनिया लाई रुवाकाे छ याेजाठि लाई कडा कार्बाहि गर्नु पर्याे

  • @aashishgurung6390
    @aashishgurung6390 2 месяца назад +3

    माईजुले भान्जोलाई त भन्छ ??

  • @shantarai6363
    @shantarai6363 2 месяца назад +2

    आफ्नाले आफन्तलाई नै ठग्ने कस्तो अचम्म।

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 2 месяца назад +3

    Kasto Hepeko Bhai Lai...Timi Le Deu Bhaneko Lai Deko Rahichha ..Jimma Timi Hunu Parchha Ni...Paap Lagchha ..Bhagwan Chha....

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 2 месяца назад

    अनुहार हेर्दै ठग जस्तो छ ।अनुहार हेर न यो आइमाईको यस्तो दुखी मान्छेलाई ठग्ने यस्को भलो कहिले नहोस

  • @Pumarai_Bal
    @Pumarai_Bal 2 месяца назад +3

    यो आइमई बरदूबई को कुन दुलोमा लुकिरा होला बरदूबई मा खोजि गरम साथीहरु

  • @yogeshlimbu7573
    @yogeshlimbu7573 2 месяца назад +1

    केर्खा कसकाे छाेरी चेली रहिछिन् यि नानी झुटाे ठेगाना पाे दिईन् कि‍‍‍‍.......।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Месяц назад

    यो माइजु हो दलेनी रहेछन् आफ्नो भान्जाको पैसा खाने माइजु

  • @yodinrayamajhi1170
    @yodinrayamajhi1170 2 месяца назад

    Yati sano umer ma Pani Bhai ko mehenta dekhada khusi lagyo ❤ Ra tyo radi khatini lai kaile sukha na hos

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb 2 месяца назад +2

    अर्काको पोइसा खएर ठूलो कुरा

  • @user-xj4xb6mm6h
    @user-xj4xb6mm6h 2 месяца назад +2

    माइजू लाई पाकिस्तानी र बङ्गाली ले सोत्तर पारेजस्तो छ😂😂

  • @sarasth7222
    @sarasth7222 Месяц назад

    Valu aamimai baysay

  • @Illu.minati7
    @Illu.minati7 2 месяца назад +1

    Yo aaaaa aaaa garne maarmik background music Ali saano banaaunu na hou Kishor vaai ❤

  • @krishnagrg776
    @krishnagrg776 2 месяца назад +1

    किशोर भाई धेरै दिन पछी ......यो बेस्या लाज नभायेको आइमाइ लाई नेपाल झींकाउनु अनी जेल चलान गर्नु plz ..ओई रैंडी पैसा फिरता गर यो भाईको

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 2 месяца назад +1

    आइमाइहरुसङ्गको बेबार धेरै नै गारो हुन्छ
    लात्तले हानम त हाम्रो हिन्दु शास्त्र अनुसार छोरी चेलिलाइ खुट्टाले छुनु। हुदैन कपाल समातेर भुतालम त छोरी चेलिको कपलामा ३२ कोटि देवताले बास गरेको हुन्छ भुताल्नु हुन्न भन्छ । गारो छ

  • @SureshRai-dm3uz
    @SureshRai-dm3uz Месяц назад

    बङ्गाली संग मिलेर नेपाली ठकने यो केटि पुलिस केश गरि झिकाउनु सकिन्छ एस्लाई

  • @shantarai158
    @shantarai158 2 месяца назад

    आफ्नो स्वर्थ भन्दा माथी उठेर जत्ती नेपाली दुबै मा हुनुहुन्छ साथा दिनु होला कि अरु नेपाली नि भोलि को दिनमा नफसुम

  • @ushashrestha8232
    @ushashrestha8232 2 месяца назад +1

    बिचरा बाबू मैले अन्दाज गरेको २० बर्ष नि पुगेको छैन भन्ने सोचेको नभन्दै १९ बर्ष को यो बच्चा ले कत्रो जिम्मेवार बोकेर हिनेको छ ठग हरुले कस्तो निर्दै हुन्छ है 😡😡😥

  • @sabinapokhrel2124
    @sabinapokhrel2124 2 месяца назад +1

    malai pani testai vako x ab last upaye vaneko media nai ho

  • @tseringyz2086
    @tseringyz2086 Месяц назад

    Omg

  • @premkhatriofficial
    @premkhatriofficial 2 месяца назад +1

    Manxeko niyat kharab vaya paxi dukha painxa hai
    laj saram navayako aaimai

  • @birendrathapa9009
    @birendrathapa9009 2 месяца назад +1

    Aaja voli je garda pane pahila sochera mattra kam garnu hola aahile jo pane thakna mattra jane ko hunxa sano manxe dekhi dhulo manxe sabai thakmara ho

  • @chara2036
    @chara2036 Месяц назад

    दुबईमा दले दलेनिको धेरै बिगबिगि छ । सचेत रहनुहोला ।

  • @anjilarapacha3984
    @anjilarapacha3984 2 месяца назад +1

    bichara bhai Aisha lageyo teyo kun maiju ho papini 😢

  • @Thapavaie123
    @Thapavaie123 2 месяца назад +1

    मान्छे मारेको जस्तो सधै background music के हालेको यार

  • @ManjuNembahang
    @ManjuNembahang Месяц назад

    Yo papi amai ho piyar piyar bolne kasari bayeni yo vaiko poisa dilai dinu hola kidor Vai🙏🙏

  • @user-ly9bm7uh3y
    @user-ly9bm7uh3y 2 месяца назад +1

    Heardai thag jasti xa yesli karbai hunu paryu

  • @user-ml2gb4tc8t
    @user-ml2gb4tc8t 2 месяца назад +1

    यस्तै खाते ले गर्द हाे साेजाे मान्छे ले दुख पाउने खाते रहेछ क्रिम पाउडर वाला

  • @numarai9803
    @numarai9803 2 месяца назад +1

    Bachhako poisa ghichne herana teha padkeko feri kasto khateni kerkha kaha nirako raixa hau bhutalnu parne😟

  • @sandeshsubba4314
    @sandeshsubba4314 Месяц назад

    Yo suddi lai MBC ma kura grer Nepal jhikaunu pryo sir

  • @user-mt2mq9rs1q
    @user-mt2mq9rs1q 2 месяца назад

    MAROO MAROO😡😡😡

  • @bharatirai527
    @bharatirai527 2 месяца назад

    😢😢😢😢😢

  • @shomkumarrai7902
    @shomkumarrai7902 Месяц назад

    चोर्नी पो रहेछ😂😂

  • @ujnamgotana636
    @ujnamgotana636 Месяц назад

    मैले देखे जाने बुजे अनुसार कोही पनि दाजुभाइ दिदीबहिनी दुबै मा भिजिट भिसा मा न आउनु होला धेरै दुख दिन्छन् नेपाल बाट धेरै थोरै सेलारी मा कम्पनी मा आउनु होला पछि कम्पनी चेन्ज गर्न मिल्छ दुबै मा🙏

  • @prayashgomden4272
    @prayashgomden4272 Месяц назад

    Sir meroni yestai samasya xa plz help me

  • @mayamakar5969
    @mayamakar5969 Месяц назад

    🙏🙏🙏🙏😭😭😭🙏🙏

  • @sureshsaud5974
    @sureshsaud5974 2 месяца назад +1

    rambal ghadi ma pathane rijhaane aaimai raxa bichara ko paisa khane

  • @deepadiwakar859
    @deepadiwakar859 Месяц назад

    Khub thulo Kura garexin yin le yeslai Nepal jhikaunu paryo

  • @Beenitaa
    @Beenitaa Месяц назад

    Dherai navuk jathi kasta kasta lai neurako chha kiswor vai le ta kun khet ko muli hos nakalli

  • @user-tt3ch5fp7y
    @user-tt3ch5fp7y 2 месяца назад +2

    रडि भालु लाई खान पलकेको भालु

  • @bishnumogar7031
    @bishnumogar7031 2 месяца назад +1

    1lakh 30 hajr ta ktm maa ja lenxa men powar le k khaye ko vannu afno manxe laa kahe le lera na jaanu bedesh ramro khojda kjohdae time lagxa

  • @Rajukanxa1
    @Rajukanxa1 2 месяца назад +1

    kerkha ko lathe haru le taha laune bela vo yi batara lai

  • @LaxmanGurung-rw5vb
    @LaxmanGurung-rw5vb 2 месяца назад

    याे नखर्माैलि आईमाई लाई दुबै बाट घ्याेक्रे ठ्याक लार निकाल्नु पर्छ ! साल गरिब दुखी काे पैशा खानु पल्केकाे

  • @gopalthakuri4489
    @gopalthakuri4489 2 месяца назад +1

    India bat aako poudel cast ko manxe ko budi vageko vanni video aako thiyo teshpxi part 2 aayen kin ho vetiyeko xaina ho?

  • @tejbhadursingh2514
    @tejbhadursingh2514 2 месяца назад +1

    Yo Kasto maeju ho vikari jasti

  • @user-sf3ij4ih3d
    @user-sf3ij4ih3d Месяц назад

    Ye thak aaime

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 Месяц назад

    Patarkar. Sar. becar. Vaiko.nayd. Milai. Dinu. Sar

  • @amarparbatatolangi
    @amarparbatatolangi 2 месяца назад +1

    Mero ni yastee vigit visa ma lanxu 15 din ma udauxu vanera lageko 2lakha kaydeko xa 14 mahina vayo parkesh aadikari vane manxele

  • @sarasth7222
    @sarasth7222 Месяц назад

    Yo aamia lai nepla jhikaina paryo asto thagi aamimai lai

  • @user-tm8vy9xr8m
    @user-tm8vy9xr8m Месяц назад

    Dubai ma hunele khojer karbai garnu paryo mahila lai

  • @raikaruna447
    @raikaruna447 Месяц назад

    Asto manxi fari ati bolx ki Aru ko ta kura nai po sundaina ta agadi vetda asto lai asto patkaunu man x ko🙄🙄

  • @user-ik7mp4ld8u
    @user-ik7mp4ld8u 2 месяца назад +1

    Kishore sir tyo aaemaelae m whole night liucuu tesko m patheghar nikalnu x milaunutaw m lakh dinxuu

  • @joticreation9333
    @joticreation9333 2 месяца назад

    यो आइमाई लाइ भेतेर गाला फुत्ने गरि हान्नु पर्ने कस्तो ठुलो कुरा गर्ने हो छि

  • @qatardiscover7109
    @qatardiscover7109 2 месяца назад +1

    yo radi lai nun khorsani daldinu parne

  • @parushrestha5247
    @parushrestha5247 Месяц назад

    xi maiju 😡

  • @jesikalimbu459
    @jesikalimbu459 Месяц назад

    Arka ko paisa khayer uskai kura thulo k saro manxe hru....haat khutta vako manxe le kin thager khanu ho xyaaa😡😡

  • @user-xv5xi3vq8p
    @user-xv5xi3vq8p Месяц назад

    Afanta vanera biswasma nafasnu Hola.

  • @KalpanaRai-bh9bp
    @KalpanaRai-bh9bp Месяц назад

    Basya😡😡😡😡😡😡

  • @parushrestha5247
    @parushrestha5247 Месяц назад

    Bichar vai xi maiju 😡

  • @pukurai3123
    @pukurai3123 2 месяца назад

    Aboiiii you ayemi tha afunai housemate gar ma kam garxa hoina ra 😳

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j 2 месяца назад

    😂😂😂😂

  • @gyanilawati9828
    @gyanilawati9828 2 месяца назад

    thageko ho vannu ni ajai 1 varsa ma ni visit visa lagdaena ree taagekooi ho vannu ni sidai 😏😏😏

  • @user-kj1bz7fi5g
    @user-kj1bz7fi5g 2 месяца назад

    Yo thag aaimai lai npl aauxa airport mai samatera falam le damna parxa

  • @mmanbahadur
    @mmanbahadur Месяц назад

    Thulo photo halnus ani fb ma post garnus youtube ma halnus

  • @shresthamohan991
    @shresthamohan991 Месяц назад

    Thag kukurni aru ko paisa khani

  • @tamangnikanxi1858
    @tamangnikanxi1858 Месяц назад

    Anuhar herdai valuni jasto🤪

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 2 месяца назад +2

    Parmad sahid yo rande ko ghar ma police parsasan januni ho vhai

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 2 месяца назад +1

    42o poi lay yo vhai ko poisa na deaa dubai ma hatkade launu parlani poi lay rande vslu jhapali dalalni