Это видео недоступно.
Сожалеем об этом.
विदेशबाट नेपाल फर्किएको श्रीमान बेपत्ता,परिवारको बिचल्ली रुँदै मिडियामा !
HTML-код
- Опубликовано: 30 апр 2024
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
यति राम्रा छोरा श्रीमती हुँदा हुँदै पक्कै पनि
त्यो परस्त्री सँग सल्केको हुनुपर्छ जे होस् जहाँ
जस्तोसुकै अवस्थामा भएपनि छिट्टै सम्पर्कमा
आओस् छिट्टै खुशीको खबर सुन्न पाम् 🙏
न आयनी क्यर्न सकिन्छर!बाहिरै रस बसेसी फर्कने के ग्यारेन्टि🤣🤣
येसलाई जस्ले भेटे पनि बाधेर जिम्मा लगाउनु पर्छ है।
नानि हरुकाे सारै माया लाग्याे बिचरा कति रुदैछन बाबाकाे माया कति धेरै रहेछ । मलाई चाहिँ अासु अायाे । ❤❤❤
ओइ मुला बाहिर हर कसैको हुन्छ । तर घरको परिवारलाई चाहिँ यातना दिनु हुदैन । हिजोको दिन दुख पर्दा साथ दिने यिनै हुन
यी बीचरा बाबू को आँसु देख्दा धेरै दुख लागो 😭😭😭😭
मान्छेको रुप लिएर मानवरुपी दानवलाई छोड्नु हुँदैन जहाँ भेटे पनि कानुन अनुसार कारबाही होस्
बैनीको अनुहार हर्दा उहाँको कुरासुन्दा सारै मन रोयो बिचरा उहाँको मुहारमा छिटै खुसी छावस
ल भाइराजा कता छौ बेइज्जत हुनु भन्दा अगाडी इज्जत साथ श्रीमतीको कन्टेकमा आउ
कतिधेरै माया गर्नु हुदो रहेछ आफ्नो श्रीमान लाइ ।
राम्री केटी को कर्म राम्रै हुन्छ भन्छु सहि हो तर कुनै राम्री भएर पनि यस्तो गद्धर सगं कर्म जुर्छ ।
Good job sir ❤️❤️❤️
नानी हरु श्रीमती राम्रो परिबार भाको मान्छे जाहा छउ भाइ तुरुन्तै घर वा मिडीयामा आउ भाइ लगाएत किसोर सर शुभ कामना
Kati raamri swasni raixa ❤naniharu kati cute❤
यो दाइ हेर्दात सिधा नै देखिन्छ कोसैले फसायो होला कित पोल्यान्डको एजेन्टले फसायो
मिडिया मा भिडियो हेर्न थालेको दस बर्ष भयो आज सम्म मैले रोहेको थिएन यो ठुलो बाबुको अनुहार कति माया लाग्दो होके कस्तरी हेरेको ममिको मुखमा 😢
यति राम्रो परिवार हुदा हुदै पनि के भकाे हाेला जहाँ भए पनि छिट्टै सम्मर्क गर्नु हाेला परिवार लाई सम्झेर ।
चिन्ता नगर्नु दिदी हजुर राम्रोसँग पत्रकार दाजुसङ्ग जानू भएको छ किशोर दाजु plz खोजिदिनुस साह्रै दुख लागेको छ plz यार बाबुलाई सम्झेर अनि माया लागेर अलि कति सोच त जस्तोले गर्दा जति पनि बिदेश बस्नु भएको दाजुभाईहरुलाई पनि दुख लाग्छ यार
कस्तो पापी रहेछ बिचरा बाबुहरू कति माया लाग्दो; बाबुहरूलाई सार्है पिर परेको देख्छ्,श्रीमती पनि यति राम्री छ के चाहेको होला ? के खोजेको होला?
HNM is fine 🙂 😍 is a bit more in my old head but still a good idea for a good idea for a good idea for a birthday cake for dinner on Thursday and Sunday for the ❤❤❤❤❤and I ❤ 😀 😋 😉 😊 😄 ❤ 😀 😋 😉 😊 😄 ❤ 😀 😋 😉 of the first one to be careful to get 😋 to be able 😋 and a very 👩 😋 to be able 😋 and a very 👩 way to do it when it 😋 up to a couple more 😋 and a very 👩 way to do
एति राम्रो बुडि रहेछ बिचरा अहिले को जमना मा को केटा केटि लाई सिदा बुडि र सिदा बुडा टिक्दैर
मलाई दिनु न यो बच्चा हरु 😢😢 कति प्यारो क्या❤❤❤
Haina kasto khalko manxe ho tapai kasari aru ko bacha magna sakeko hola
बिचरा कति सोझी दिदी कति माया लाग्दो बाबुहरु पापी कता कुन केटि लिएर बस्यो होलानी
जसकाे श्रिमान नराम्रो खतम हुनछ।तेसकाे श्रीमती राम्रो हुनछ।जसकाे श्रीमती खराब र खतम हुनछ। तेसकाे श्रिमान खराब र खतम हुनछ।
यो मान्छे मेरो company को मान्छे हो म यो मान्छे लाई राम्ररी चिन्छु यो मान्छे घर नेपाल गइसकेको छ याहाँ company बाट cancel गरेर हरेक कुरा पाएर लिएर नेपाल गएको हो
Sir.yo.manxelai.khoje.grn.syog.graidenus.n.
बिचरा कति माया लाग्दो छोरा हरु त्यो पापिलाइ छोडनु हुदैन कति दिन लुकेर बस्छस मिदियाले त पानी मनी गएनि छोददैन बुझिस😡😡😡
कति माया लाग्दा बच्चा कठै तेस्लाइ पापले आँसुले बाटो नपाउस जाँठोले कुन भालुको इसारामा चल्दै होला
कता गयो त नेपाल आए पछि त सिधै आफ्नो घर जानू नि
के चाइयो तिनलाई? यति राम्री बुडी र यति मायालु दुई छोराहरू हुँदा हुँदै, पक्कै कुन सुडडी संग फस्यो होला
हजुर हरुले भिडियाे हेरेर कठै बरि भन्नुहन्छ मत झन ऐउटै अागंन नजिकै घर याे पीडा दिनकै देख्दा कस्ताे लागिरछ ऐति ससाना नानि छन 😭😭
कस्तो पापि रहेछन एत्ति राम्रो परिवार छोडेका
गयो होला नेपाल मा सिंगल मोम सँग अाइले को तीतो सत्य😮😮😮
Kasto pape mancha rix bicher babu haru ko sari maya lagyo 😢😢😢😢😢😢😢😢
यो डाम्नालाई खोजेर राम धुलाई दिनु पर्छ ।
Good job kishorr❤❤
नमस्कार किशोर सर फरम कतार😂😂😂😂😅😅😮😮😊😊
यो भाइ केटिसंग लाग्यो गलत गर्यो भाइ यो मेरो कमेन्ट हेरौ भने यति राम्रो श्रीमती अनि तामा जस्तो छोरा हरुलाई यसरी धोका नदेउ पहिलो घर बार जस्तो दोस्रो कदाबी कहिल्यै हुदैन श्रीमती लाई राम्रो बनाउने सुन्दर बनाउने स्वएम आफ्नै हातमा हुन्छ यस्तो छोराहरुलाई रुवाएर बस्नु हुन्छ
Great work
Congratulation yuwa man nepal for 1M subscribe ❤❤
La kisor sir hjr le nee kohjanu paro 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कुन कुनामा लुकेर बसेको छ यो भतुवा, यस्तो पुरुष जन्मिनु भन्दा त गर्भ मै तुहेको बेस्
Bichara babu haru❤❤❤
Good
बिचरा कति राम्राे बाबु हरु
कसताे❤पापिवाउ❤
Bachar bubu maya love you to
Bichara yo babu haru lai udar garidinu hola kishor vai🙏☺️
यति कुरा भन्दै गर्दा दाल मा कुच काला हे 😢🙄
Ati sojo sirmati Babu haru Kati ramri hon paplakx dai xito samparkamma aawunu
यति धेरै माया गर्ने मान्छेलाई धोका नदिउ मुलाको साग!🤔
kisor sir🙏💐
कन्टेक आउनु होला एति राम्रो घरबार रहेछ बाटो बिराउनु भएको हो भन्ने नि बाटो फेरेर आफ्नो घर परिवार समाल्नु 🙏
Bichara asto ramro sirmati xora xori xodara jani ta pap lagxa 😢😢😢
Yasko arko part pani chahiyo sir
Bichara babu haru rudha sarai man ruyo meroni
छिटो सम्पर्क मा आएको सुन्न पाईयोस् भगवान 😢😢
Yo manxe voli samma ma pakkai contact ma aauxa... Aaos pani paapi nai vayeni... Bichara babuharu
काहा अर्को लिएर बसेको होला पापि एसताले अरकाको छोरी चेलिलाई बिहेनाइ नगरनु बिहे गरिसके पछि जिन्दगी धुजा धुजा हुने गरि पिडा नदिनु नेपाल आएर अर्को संग बसेको हुन सकछ बिचरा बाबु हरू कति राम्रो राम लक्षुमान् जस्तो
यति सम्म पनि निस्थुरी पनि हुन्छ र मन?😢
Yesto ramro family rahecha ,samparkama ayera milera baseko nai better huncha!Afno family afnai ho!
कस्तो पापी बाबा होला बिचरा 😢 त्यो बाबु हरु कस्तो माया लाग्यो
यो मान्छे कुन आइमाइ सङग बसेको छ सबै कृयाकलाप सुदा यो निस्चित हो
Xito vanda xito contact ma aaunu hola 😢😢yo video sab le share garidinu hai 🙏🙏
Kati dukha Nepal ma hareko ghar ma yestei cha bedesh na gako ghar chaina hai Nepal ma hari bijok xa Nepal ma
जता भए पनि सम्पर्कमा आऊ है भाई || चेली छिट्टै सम्पर्कमा आउछन श्रीमान धेरै पिर नलिनु
यो साला झापाली खतम हुन्छन हामी स्याङ्जाली त सिदा होनि
Sad😢😢😢
Kastp kasto pida vognu parx xori manxele 😢😢😢
एस्तो माया गर्ने इमान्दार बुढी लाई नगुमाउ छाला सेतो होस या कालो उस्तै हो आफ्नो परीवार लाई माया गरुम
Poland jaane vanera poisa fasyo jasto xa ani karaaunxa vanera na aako hola hai
सुन्दर परिवारलाई त्यागेर हिड्ने राक्षसी बुढालाई भेटेपछि घुँडा खुस्किने गरी रोटी बेल्ने डन्डाले हान्नु होला आमा छोरा मिलेर डाकालाई।
Kasto ramro babu haru!! Chhito contact ma aau bhai. Family lai sath deu.
Ok
होइन के कस्त्यो मन हो बाबुहरु को त दयामाया त लाग्न पर्छ नि
Bichara babuharulai dekhera maya lageyo
Kati ramro budi bachcha rahexan sarai dukha lagyo😢
Bichara babu haru ❤️😢😢😢😢
समय परिस्थिति बाध्यता अनी आफ्नो कर्म मा जे लेखेको हुन्छ त्यही बेहोरनू पर्छ बहिनी तर पनि हिम्मत हारनू हुदैन ! एउटा नारी हो तपाई राम लक्ष्मण जस्तो छोरा हरु छन ! जून दिन मा यो सुंदर धरती मा हाम्रो जन्म भयो त्यही दिन मा लेखी दिएको हुन्छ तिम्रो कर्म मा यस्तो हुन्छ भन्ने कुरा हरु तर हामी लाई थाहा हुदैन ! हिम्मत हारनू हुदैन तपाई को श्री मा न जहा हुनुहुन्छ छिटो भन्दा छिटो संपर्क मा आइ दिनु हुन बिनम्र अनुरोध गर्दछु !!!!!
Kasto kasto manxe hunxa yo sansar ma
बिचरा बाबु हरु😢😢
त्यो दाम्ना लाई जहाँ भेते पनि बाधेर राख्नु
kasta kasta hutihara keta haru hunxa hou yar pariwar xodera sadak xap haru sanga suti hidne hoit yesto pap kam ta nagarumna hou yar
मेरो श्रीमानले पनि यस्तै गरि राको छ बिदेशबाट आएर हामिलाई एक कल गरनु भएको छैन मेरो छोरी म याहाँ पूरा रुदै छु।बुडाको धेरै माया लागछ मलाई पनि मेरो बुडाले पैसा दिनु भएको छैन सर😭😭😭
त्येसरि सम्पर्कमा नआईकन लुक्नु भनेकोत पक्कै पनि अर्कै केटि लियर बसेको हुनु पर्छ
🙏❤️❤️🎉🎉
So 😭
😢😢😢 bichara last maya layo yo video hererah bhunu rhudah malai ni r😢😢unu man layo Take care of yourself sister
अर्की केटी लिएर हिँडिसक्नुभयो।
आपत बिपत पर्दापनि सम्पर्कमा आउनुपर्थ्यो ।
😢😢😢
राडको बानलाई के पुगेन रैछ त। छोरा मा छोरा रैछ राम र कृष्ण जस्तै।
😢😢😢😢😢
भन्छन् नि नपत्याउने खोलाले बगाउछ रे। बाहिर जति सोझो देखिएता पनि भित्री मन बुझ्न सकिदैन के। मान्छे को मन बद्लिन केही समय लाग्दैन। मेरो राजा भनाउदो पनि पुतली रानि हरु सँग बाहिर नै बडो रमाएर बसिसिएछ 😂😂।यस्ता जाबा लाइ पनि रुदै खोज्न हुन्छ।
😮😮😮😮
kati ramri budi ra bachchaharu kina yesto gareko yo anuharna danuwarko keto rahechha
Kina hau bides bata nepal aaune bitikai harauxa bichara babu haru 😢😢😢
Kasto naramailo lagyo video herera 😢
Bichara babu haru.
बिदेश बसेरा उल्टा नेपालबाट पैसा🤔🤔🤔🤔
यो डाम्ना को बुडि चाई सर्मिला वाइबा हुनु पर्ने ।
😭😭😭😭
Pakai yo anta lakoxa natra kina luknu