बच्चा अलपत्र पार्ने बुबाआमा नै एकसाथ मिडियामा, हाम्रो बच्चा कसैलाई दिदैनौ !

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 1,6 тыс.

  • @chandralimbu769
    @chandralimbu769 2 года назад +33

    आफ्नै बा आमाले बेवास्ता गरेको बच्चालाई आफ्नो जस्तै गरि हेरचार हेर्नु हुने कुवेतको दाई लाई कोटी कोटी प्रणाम छ ।।

  • @Dinalemagar
    @Dinalemagar 2 года назад +20

    बिचरा यो अबोध बाबू लाई यसरी सम्हालेर राख्ने यो भाइ लाई सलुट गर्छु अनि किशोर भाइको यो प्रयासलाइ सलुट छ।

  • @sanjalimbu9539
    @sanjalimbu9539 2 года назад +156

    किसोर सर को काम प्रती सलाम!❣️😍

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 года назад +50

    किसोर यो नानी यी 2 जनालाई न दिनु है 2 जना को घर बार भको मान्छे । बिदेसमा मोज मस्ती गरेर जन्माको हो। बोरु कुनै सस्था मा दिनु बाबूको भबिस्य राम्रो हुन्छ्😍🙏

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +32

    स्याबास हाम्रो असल इमान्दार र सामाजिक दायित्व बोकेको युवा मन नेपाल का पत्र कार किसोर जी लाइ, सेलुट गर्छौ,

  • @manjusapkota7719
    @manjusapkota7719 2 года назад +13

    कति कठोर मन भएकी आमा हो यो बाबु देख्दा मेरो त अँखा रसायो आमा बुबा भएर पनि एस्तो कठोर हृदय रैछ जबाफ दिने शैली पनि उस्तै रुखो रैछ किशोर जि लाई सलुट छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +186

    किशोर सर को प्रश्न गर्ने शैली निकै मनपर्छ☺️🙏
    ज्ञानी बाबू को चाडैं उद्धार होस् शुभकामना 😌🙏

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад +1

      शांति को खोजी तपाई लाई मैले कमेंट मा देखेको बर्षो भयो😁पाउनु भो त शांति की पाएको छैन 😂😂

    • @manugalami5434
      @manugalami5434 2 года назад +1

      @@बौद्धकिरातहिंदू hahah maile dekhe ko pani Barsu vayo 😀😀

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад +1

      @@manugalami5434 होईन मैले साचै भन्या हो 😁

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 года назад +2

      @@बौद्धकिरातहिंदू देशमा जताततै अशान्ति छ😌
      कसरी पाउनु शान्ति🤔😜 हजुरको जय होस्🙏

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад +2

      @@shantikokhojima6040 एस्तै हो नेपाल आमा रोई रहेछीन आज बिदेशी एजेंट हरुले लुछाचुडी गरेर खान लागे दुःख को कुरा

  • @IambackJoJo
    @IambackJoJo 2 года назад +1

    किशोर सर लाई धेरै धेरै धन्यवाद हजुरको प्रश्न गर्ने तरिका र आवाज मा निकै दम छ हजुरको हरेक भिडियो नछुटाई हेर्ने गर्छु म

  • @parbatilimbu241
    @parbatilimbu241 2 года назад +253

    एकैछिनको रमाईलोमा आफ्नो सुन्दर परिवारनै भुल्ने नखरमौली किशोर सरको कामलाई सलुटछ । यतिका दिनसम्म आफ्नो कामपनि नभनि यो बाबुलाई न्यानो मायाँ दियर पालन पोषण गर्नुहुने भाई महान हुनुहुन्छ ।

    • @naranbahadur5555
      @naranbahadur5555 2 года назад +1

      Gantantra Aaye paxi mahila haru ma dherai xadapan aayo afno dharma Sanskrit parampara khani piuni vesh vusa haru sabai paschimikaran vayo jhan yo crishtian dharma Nepal ma aaye paxi ta mahila haru ta jhyap jhyapti xora manxe samaudai hidni huna thale

    • @risingpalpa734
      @risingpalpa734 2 года назад +4

      @@naranbahadur5555 kanda matrai bahira naAako ho.batabaran milyo bhane timi hami sabai ustai ho.dherai chokho hunu pardaina.bhagawan sanga yati prathana garau ki timro kanda bahira naAawos.

    • @naranbahadur5555
      @naranbahadur5555 2 года назад

      @@risingpalpa734 manya mulyata sanskar naitikta na vaeka haru estai kisim ka hunxan dherai mahila haru le Ghar xodera bidesh hidna thale dekhi swatantra adhikar ko niu ma dherai bikriti Ra bichalan haru angaleka xan afno srimati Lai paisa kamauna bidesh pathauni sriman Pani gadha nai ho Ra afno sriman Huda hudai xora manxe fasaudai bacha paudai kukurni Le jhai xodera hidni aaimai Pani charitrahin nai ho

    • @karmadechen6753
      @karmadechen6753 2 года назад

      You never fail to bring interesting shows
      Really appreciate your work
      Big fan from bhutan

    • @sbpoudel8808
      @sbpoudel8808 2 года назад

      Dherai ramro bichar 🙏🙏

  • @alinalungba527
    @alinalungba527 2 года назад

    यो त एक उदाहरण मात्र हो। एस्तो बिग्रेर बस्ने जोडिहरु कुवेत मा धेरै छन

  • @parishrestha9762
    @parishrestha9762 2 года назад +67

    तेति सारो फटाहा जस्तो त रैनछ हो यो दाजु पनि बिचारा अनुहार हेर्दा त माया लाकदो रैछन्

    • @رشادنيبال
      @رشادنيبال 2 года назад +4

      बानि झिल्के रहेछ सोझो मान्छे को

    • @rubytamsyo4537
      @rubytamsyo4537 2 года назад +1

      Jhapali ho ni kamta bati hunx jhapali haru

    • @Romaraigurung
      @Romaraigurung 2 года назад

      @@rubytamsyo4537 aafu chai kun thauko paryo ni

    • @rubytamsyo4537
      @rubytamsyo4537 2 года назад

      @@Romaraigurung nepal ko...🤣🤣🤣😋

    • @rekhalacoul5069
      @rekhalacoul5069 2 года назад

      याे अाईमाई फटाईनि रहेछ।

  • @kamalabogati5925
    @kamalabogati5925 2 года назад

    भन्न त धेरै मन थियो तर के गर्ने सामाजिक संजाल बोल्न मिलेन धेरै धेरै ध्न्नेबाद किसोर भाइ

  • @vikramnepal2204
    @vikramnepal2204 2 года назад +79

    घरका श्रीमतिले कहा सजिलै जाउ काम कुरा मिलाएर आउ भन्छ र धन्यबाद छ किशोर सर? यो भिडियो घरको जेठि सम्म समेटिएर बनाउनुस पुग्नै पर्छ मारि लफडा गरेको पनि हेर्न पाईयोस जय पशुपति नाथ? ?

    • @sanusomaipokharel8917
      @sanusomaipokharel8917 2 года назад

      right kura

    • @sukmitgurung8917
      @sukmitgurung8917 2 года назад

      मेरो पनि रहर यस्लाइ जेठी र छोरा छोरिले ठोकेको देख्न मन अतिनै छ ।

    • @gangagaha2616
      @gangagaha2616 2 года назад +1

      @@sanusomaipokharel8917 u

  • @sapanabhulun952
    @sapanabhulun952 2 года назад +3

    कति मन छुने घटना ! गल्ती दुबैको छ महिलालाई मात्रै दोस बढी चै किन होला ? जे हुनु भयो अरुले यस्तो नगरुन सन्देश दिनु होला । 🙏🙏🙏🙏

  • @ambikabhandari2581
    @ambikabhandari2581 2 года назад +54

    यो आइमाई को।कुरा सुन्दा गाला फुट्ने गरि दिनु पर्ने कस्तो लाज पचेको।आइमाई बिदेस गको छ छोरी भनेर वसेको होलान माइती कसरी खोज्नु कहिले नेपाल आइ छोरी के थाहा र खोज्नु जवानी समाल्न नसक्दा यो हाल्त भको अहिले रुहेर हुन्छ कमाउनु गको कि दुनिया को पोइ सग सुत्न गको थुक जुनि

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 года назад +2

    पत्रकार भनेको किसोर सर जस्तो हुनुपर्छ बोल्ने सैलि प्रसन सोध्ने तरिका good job 😘😘😘🙏🙏🙏

  • @basantimabo5996
    @basantimabo5996 2 года назад +148

    कमाउन जाने छाेरिमान्छेले चाहि धेरै बिचार पुराउनु है ताकि अरुकाे अगाडि मुन्टाे झुकाउनु नपराेस, अरुकाे अगाडि झुकेर हिड्नु नपराेस, रामराे काम गरेर पैसा कमाउ ,छाेरि मान्छे ले चाहि हरेक कुरा मा ध्यान पुराएर हिड्नु बाेल्नु पर्ने रैछ नत्र यस्तै यस्तै .........🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @Dipsontamang818
      @Dipsontamang818 2 года назад +2

      Sahi vnnu vyo 👍👍👍

    • @radhikaluitel208
      @radhikaluitel208 2 года назад +12

      यहाँ गल्ती केटिको मात्र होइन महोदय केटाहरुले पनि सोच्नु पर्छ

    • @basantimabo5996
      @basantimabo5996 2 года назад +5

      @@radhikaluitel208 केटा भन्ढा पहिले केटिले नै साेच्नु पर्छ ,बच्चा केटाले जनमाउढैन केटिले 9,9 महिना काेख मा राख्नु पर्छ अझ नहिडे सम्म नबाेले सम्म धेरै कियर गर्नु पर्छ,छाेरा मान्छे ले त केहि साेच्ढैन ,साेचे पनि 80% ले साेचला कि ,,,,ढुवै तर्फ बाट गल्ति नगरेकै रामराे हाेला😓😓😓😓🤣🤣🤣🤣🤣🤣

    • @indrakumar3078
      @indrakumar3078 2 года назад +1

      @Basanti Mabo हजुर को कुरामा १००% सहमत

    • @sbpoudel8808
      @sbpoudel8808 2 года назад

      Dherai ramro soch🙏🙏

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 2 года назад +6

    किशोर सर धेरै राम्रो मान्छे हुनुहुन्छ बोली वचन बोल्ने शैली एकदम मन पर्छ

  • @vikramnepal2204
    @vikramnepal2204 2 года назад +87

    किशोर सरको हरेक प्रस्नहरु खुब मिठास लाग्छ यार किन किन 🙏🌹🙏

    • @arjungaming1582
      @arjungaming1582 2 года назад

      थुक्क कुकुर तिरेन जिन्दगीलाई साला बाबु बाट अपला पर हिन थुक्क भिकरी

    • @vikramnepal2204
      @vikramnepal2204 2 года назад

      @@arjungaming1582 बुझेन त

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 года назад +4

    मिडियामा नअएको भए यिनलाई वस्ता थिएन अरु केही होईन अजिबन कैद हल्नु पर्छ

  • @saritamalla3213
    @saritamalla3213 2 года назад +110

    जे होस हाम्रो किशोर सरको बोल्ने शैली एकदम राम्रो छ है🙏❤️

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад +1

      होत👍

    • @sunyata90
      @sunyata90 2 года назад

      Astae bho testae bho astae bho testae bho ,bhanera aafo galti lai lukauna khojeko hera na ,, laaz saram pacheko haru 🤬🤬🤬🤬🤬🤬ma tiya thiye bhane lu asto ho testo ho bhanera galae gala ma chadkauthe ...🤬🤬🤬🤬

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад

      @@sunyata90 हैट 😃 खतरनाक रैछे 😂😂🤣🤣🤣🤣🤣‌ 😆😆

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад

      @@sunyata90 हल्का आशीर्वाद पनी पाईन्छकी 😂😂😂😂 सुन्नु मन थियो सुत्नु भन्दा अगाडी 😝🤣🤣🤣🤣🤣🤣 निद्रा राम्रो पर्थो की

    • @sunyata90
      @sunyata90 2 года назад +2

      @@बौद्धकिरातहिंदू tathastu✋✋✋🤣🤣🤣🤣

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 года назад

    नानी अामा र बुवा दुबैजनाको संरक्षणमा रहोस्। पत्रकार किशोर भाइलाई सलाम छ।

  • @amiritagurung45
    @amiritagurung45 2 года назад +21

    मैले न बुजेको चै🤔 न चाह्दै न चाह्दै भन्छन अनि न चाह्दै चै यस्तो कसरी भयो त।।कति ठुलो भएर बोलेको यो केटि अजै😡😡

  • @villagelifevlogs6988
    @villagelifevlogs6988 2 года назад +8

    आफै बिदेस कमाउन जानी आफै गल्ती गर्नी अनि नेपाल फर्केर आउनी कसैलाई थाहा नदिकन अनि एकातिर लुकेर बस्नी बेखबर भयर ।अझ माइती र घरले खोजेन रे कस्तो लाज नभाकी हो बुद्धि त भात खाको रैनछ

    • @anamirai6192
      @anamirai6192 2 года назад

      Teitw ajhei maiti gharlai dos dinxe ris uthni😠

  • @Maya_subba
    @Maya_subba 2 года назад +15

    किसोर सर लाई चै सलाम छ्🙏❤️हजुर को काम पर्ती उच्च सम्मन गर्दै छु❤️🙏

  • @mayachahar4660
    @mayachahar4660 2 года назад +1

    Kiswor sir and bachha herne dailai salut

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад +28

    किसाेर भाइकाे कामलाई सम्मान गरियोस्।बच्चालाई छिटोभन्दा छिटो नेपाल झिकाउनु पर्छ।

  • @chhabijoshi6816
    @chhabijoshi6816 2 года назад

    पत्रकार त किशोर जि जस्तो हुनुपर्छ सलाम छ तपाईं को कामलाई ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 года назад +22

    किशोर श्रेष्ठ सरको यो प्रयासको लागि धेरै धेरै धन्यवाद!! जसरी हुन्छ मिलेर बस्नुस अब।

  • @BROfficial-u7x
    @BROfficial-u7x 2 года назад +8

    जहिले यस्तै भयो रे मोज मस्ती गर्दा आँखा फुट्यो अब जिन्दगी भरि यस्तै रोएर जिन्दगी बिताउन पर्छ र त्यो नाबालक छोराको सराप लागोस् सधैं भरी बिचरा बाबु ।

  • @renumahat6353
    @renumahat6353 2 года назад +30

    तीन ओटा पोइ फेरेर हिन्ने आईमाई लाई के को माया सन्तान को । पोइ खोज्दै हिनेर बच्छा चै किन पाउनु बिजोग बनाउन पापिनी आईमाई

    • @santaghimire3190
      @santaghimire3190 2 года назад +1

      तै त लाज् पचेकी आईमाई अहिले पनि अर्को पोइ सङ थि होला यो कुरा आयेसी एक्लै बसेकी भन्छे

  • @sarurai8634
    @sarurai8634 2 года назад +9

    गोहीको आंसु भने झै,,,,, अस्ती सम्म चुपचाप अहिले आएर दुनियांको अगाडी रोएको नाटक,,,,,,,,,,।

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 года назад +31

    हार्दिक बधाई छ किसाेर सर भेटघाट भए छ सबैलाई बधाई छ

  • @heerapandey1601
    @heerapandey1601 2 года назад +3

    किशोर भाइ सधै सफलताको कामना कति महान भावना भएको सबै काे ईज्जत् गरेर कति मजले बाेल्नु भएको यस्तो राम्रो काम गर्नु भएको ♥️

  • @mohanthapa9365
    @mohanthapa9365 2 года назад +9

    सलुट छ किशोर सर हजुर लगायत हजुरहरुकाे सम्पूर्ण टिमलाई ।

  • @tamupadam695
    @tamupadam695 2 года назад +2

    धन्यवाद किशोर सर।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 года назад +11

    एस्तै भिडियो हेर्नु थियो किसोर सरले दुवै जना लाई सङ्गगै राखेर अन्तर्वार्ता लिनुभयो खुसी लाग्यो जुन चोर उस्कै ठुलो स्वर गर्दै छे यो आईमाई ले अब जेठ्ठिलाई पनि सङ्गगै राखेर अन्तर्वार्ता लिनुपर्यो अन्तिममा के निचोड हुन्छ सरको सम्पुर्ण कार्य सफल्ता को सुभकामना ‌🙏

  • @kamalabogati5925
    @kamalabogati5925 2 года назад

    सहि प्रश्न सोध्नुभयो किसोर भाइ मेरो सलाम छ

  • @chandrabudha6260
    @chandrabudha6260 2 года назад +14

    He is such a gentleman he has been take care that child as his own child humanity is alive big salute to u sir

  • @anilpp8088
    @anilpp8088 2 года назад

    जे जस्तो भुलगल्ती भय पनि मिलेर कानुन अनुसार बसेको राम्रो हुन्छ।किशोर सर ......great job

  • @saritabhandari5840
    @saritabhandari5840 2 года назад +13

    कुन मुख लियेर जानी हो माइत पोइ चाल्दै हिंड्न् पल्केकी नखर्माउली छि सरम पनि न लाग्नी बिचरा त्यो ठुलो छोरा सासू को तेस्तो बिजोक छ पापिनी

  • @dhanlaltamang6061
    @dhanlaltamang6061 2 года назад

    Kishor sir ko kaam prati mero koti koti pranaam

  • @Fenjetangling
    @Fenjetangling 2 года назад +4

    कसैको आँशु झरेको देख्दा मनमा कहीँ सहानुभूति जागेर आउँछ तर यो आईमाई रुँदा मनमा रीस मात्रै उठीरह्यो।

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 2 года назад

    बच्चा पालेर राखने यी दुबै भाईहरूलाई सलाम

  • @pramilarai1128
    @pramilarai1128 2 года назад +40

    हेर्दा त सिधा हुनुहुन्छ त uncle अनि उमेर पनि लगभग 40 कटेको जस्तो तर बैँस र उपद्रो चाहिँ किन नगएको होला🤔🤔

  • @soniksostika3173
    @soniksostika3173 2 года назад

    किशोर सर को काम प्रती सलाम छ तपाइको बोल्ने अनि अन्तरबार्ता लिने शैली साहारै मन पर्छ सर 🙏🙏🙏🙏🙏🙏

  • @naindragahatraj5180
    @naindragahatraj5180 2 года назад +41

    मिलेर बसेकै राम्राे हाेनि बच्चा लाई राम्राे बनाउनु

    • @rudrachongbang
      @rudrachongbang 2 года назад

      afno budo bachha xodera aruko family milera baseko ramro😡😡😡😡

    • @hirapoon3508
      @hirapoon3508 2 года назад

      0.

  • @amartajpuria6772
    @amartajpuria6772 2 года назад +1

    Kishor sir👃 हर ऐपिसाेड हरु हेरिरहेको छु। जुन तपाईंको कार्य हेर्दा एकदम सहि छ। तपाईंको काम प्रती सलाम छ। U r great ❤️

  • @pabubantawachannel3938
    @pabubantawachannel3938 2 года назад +20

    आमा बाबुको अवस्था एकदमै नाजुक नै रहेछ यो भिडीयो हेर्दा मायां लागेर आयो अब नगर्ने गल्ति गरीहाल्नुभयो दाजु दिदी अब मिलेर गरेर खानुहोला बच्चालाई साथमा राख्नुहोला🙏🏻🙏🏻

    • @khadkanepali8606
      @khadkanepali8606 2 года назад

      एकदम सहि भन्नुभयो,,दुवै जना सिधा रहेछन्,,गल्ती त दुवै जनाले गरेका हुन तर विदेशमा रहँदा यिनिहरुको कुरा सुन्दा समस्यामा रहेछन्।

  • @shantibaral2498
    @shantibaral2498 2 года назад

    Very good Kishor sir Kam dherai ramro xa salut.xa

  • @akabartamata4007
    @akabartamata4007 2 года назад +4

    किशोर सर यो सुर्य आलेको घरको जेठी बुढिलाइ पनि एक साथ मिडियामा युवामन नेपाल मा ल्याउनु पर्यो के भन्दिरहेछन ।

  • @anithaanithaa8289
    @anithaanithaa8289 2 года назад +1

    किसाेर सरलाई मन देखि नै सलाम छ 🙏🙏

  • @soyabgamingop
    @soyabgamingop 2 года назад +6

    लाज नभाको आइमाई माइती ले खोजेन रे आफ्नै घरमा छोरा सासू बुदा जेलमा छ भनेर था हुन्दाहुन्दै अर्काको बुदा सङग लागेर घर बार बिगार्ने र माइती को ईज्जत् नराख्ने यो आइमाई लाई किन माइती ले खोज्नु पर्यो बेइज्जती आइमाई ठिकै परेछ खोजेको पायो नि छ्या!

  • @niruxetri5747
    @niruxetri5747 2 года назад

    किसोर भाईलाई धेरै धेरै धन्यवाद

  • @bijayat3020
    @bijayat3020 2 года назад +10

    यो मान्छे भन्दा आइमाई एकदम खराब छ । यस्तै भईहाल्यो भने पछी साहानुभुति पाइन्छ भनेर नाटक गरेका छन,।

    • @leonmagar3576
      @leonmagar3576 2 года назад

      Thik thik Khali yestai vaihalyo vaneki xey kura taleko Cha arko chora ko bichalli arko chora Ra yo Buda payo vani feri dhoka dinu ber xakna

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 года назад

      Tyahi Ta....Aaimai Lastai Chambu

  • @शिव-स2झ
    @शिव-स2झ 2 года назад +2

    किशोर दाइ त यार सौगात मल्ल जस्तै लाग्छ (हाकुकाले) दाइ...राम्रो काम किशोर दाइको टिम।।।

  • @kajirambk2304
    @kajirambk2304 2 года назад +3

    त्यो छोरा हेर्ने दाजुलाइ सम्मान छ

  • @minuale6404
    @minuale6404 2 года назад

    Yo aaei mai lai 2tai chhora ko Maya chain kishor bhai ko question answer mlai aekdam manparcha 👏👏❤️

  • @Pradhhan
    @Pradhhan 2 года назад +11

    भोग्नु परो रे लाज लाग्दैन कात्तिके हरु, घरमा आएर ७ महिना हुदा सम्म छोरालाइ एक पटक साम पनि आफ्नो छोरालाई पनि कल नगर्ने अलिकति बोल्न लाज लागेन, नजिक किन हुन्छ र त्यही हो हवास मात्र हो थुक्का

  • @diliphency6393
    @diliphency6393 2 года назад

    किशोर सर को यो काम लाई धेरै धेरै धन्यवाद छ।🙏🙏🙏
    हजुर को चनेल मैले धेरै हेर्छु राम्रो लाग्छ सर।आगामी दिन हरु मा पनि यस्तै यस्तै घटना हरु र दुखी पिडीत लाई न्याय दिने काम गर्नुहोस् हजुर को काम प्रति म एकदमै आभारी छू।

  • @kwtkwt9275
    @kwtkwt9275 2 года назад +12

    कुवेत काे बिसय मा याे पापि अामा ले भनेकाे कुरा सहि हाे येरि नै छ हाै किशाेर भाइ

  • @sabinasunar1437
    @sabinasunar1437 2 года назад

    किशोर सर त्यो बच्चालाई ती पापिहरुलाइ दिन हुदैन जसरी हुन्छ राम्रो ठाउमा राख्ने ब्यबस्था हुनुपर्छ

  • @kumarrana4131
    @kumarrana4131 2 года назад +10

    मदन भन्नेको नि पोल खुल्यो त😂,मदन सङ्ग नि एउटी बहिनी बस्दो रहेछ त, उस्तै उस्तै मिलि गट्टा चोरी खाने भनेको यहि हो। नेपाल आएसि उसको बुढी ले पनि अप्रेसन गर्ने भो 😂😂😂😂

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 года назад

      😃😃😃😃😃😃 Tyahi Ta

    • @sarahlawati8747
      @sarahlawati8747 2 года назад +1

      अन्जानैमा पोल खुल्यो है मदन भन्ने दाइको पनि😂😂😂😂

    • @shomusamjhanakshetri816
      @shomusamjhanakshetri816 2 года назад

      Khub tauko dukhexa hajurko nii xa jastai xa ta......

    • @pratigyakumal8384
      @pratigyakumal8384 2 года назад

      Ab palo madanko hola jasto cha

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 2 года назад

      🤣🤣🤣🤣kisor dai sangga video call garda ledeis baghru vittai vari jhundeko dekhda testai lagdaithiyo hatti chap chappal jastai ustai ustai ho nanu racha sabbai jana

  • @आकाशथाप-ठ1र
    @आकाशथाप-ठ1र 2 года назад

    ल धेरै खुसी लागियो आबो बच्चा को उद्धार गर्नु परियो

  • @chandrachattri1071
    @chandrachattri1071 2 года назад +7

    भालु गर्ने बेला मोज मस्तीमा सबै बिर्से अहिले रोएर नाटक देखाउछ्न

  • @tekenepali3079
    @tekenepali3079 2 года назад

    सलामछ किसोर सर सफताकोलागी आखिर मा आमा बुवालाईनै ल्यार छोडनुभयो धन्यावादछ नेपालका पत्रकारहरु सम्पूर्ण टिमलाई

  • @sangitatiwari6415
    @sangitatiwari6415 2 года назад +14

    पुरानो पोइ पटिको छोरालाई कति गारो,बाउ पनि जेल,अामाको पारा यस्तो,बिदेशबाट अाई,छोराको बिचल्ली,अब कता तिरको बच्चा समाल्ने?कस्तो फसाद पर्यो। ।अब मिलेर चल सहमतीमा घर चलाउ

  • @sabushrestha2715
    @sabushrestha2715 2 года назад +1

    Wow bachcha siharne dailai muri muri dhanyabat

  • @pranishabaying9586
    @pranishabaying9586 2 года назад +18

    यो बुइनिले जानी नजानी गल्ती त गरिन नै तर फेरि पनि गल्ती गर्न लागिन यो सुड्डोसग गएर ।खुरुक्क एउटा छोरात पाल्न पढाउन मजाले सकिन्छ त यदि चाह्यो भने ।🙂🙂

  • @telatela7223
    @telatela7223 2 года назад +2

    खोइ हौ हामी पनि कुवेत बसेको 13,14 बर्स भयो खोइ येस्तो कहिले नि जानियेन भगवान

  • @ashishalpvlogs1236
    @ashishalpvlogs1236 2 года назад +6

    जे हुनु भयो अब मिलेर बसौ बच्चालाई नि हेर्नू समाजले नि साथ दिनु पर्यो अनि माईत पक्षलेनि अब गल्ति गरिहाल्नु भयो अब छोरी हो नाति हो माईत समाजले नि सुईकारिदिनु होला मेरो अनुरोध छ ।

    • @rudrachongbang
      @rudrachongbang 2 года назад +1

      adno budo ra xora lai xodera arko budo aapnaayera milera basnu😡😡😡

    • @ashishalpvlogs1236
      @ashishalpvlogs1236 2 года назад

      @@rudrachongbang तपाईहरु जस्तो मति बिग्रेको मान्छेले गर्दा हो यो समाज बिग्रेको बुज्नु भयो श्रीमान नि सहि हुनु पर्योनि आफ्नो कर्तब्य पूरा न गरेर बुडिलाई परदेस पठाउने श्रीमान कुन हिसाबले सहि हुन्छ र आयो कुरा छोराको आमालाई समातेर पठाको सुन्नु भएन तपाईले गलत गर्यो भन्दैमा के समाजबाट नै बहिस्कार गर्न मिल्न तपाईको सोच गलत हो ।

  • @nirushrestha4406
    @nirushrestha4406 2 года назад

    याे अाइमाइ काे कुरा सुनेर नाटकि रुवाइ देखेर यस्तो हिर्काउनु मन लागेकाे छ राडि लाई छाेड्ने बेला माया लागेन अहिले माया लाग्छ भनेर नाटक गर्छस् राडि

  • @Kimthapa
    @Kimthapa 2 года назад +6

    तिदार लाई रामरो प्रसन्न सोदनू भयो हजूर ले नेपाल मा भऐ को बच्चा को लागी पनी केही रामरो बेबसता मिलाऊने पहल गर दिनू हूनछ होला भनने आसा गरे को छू🙏

  • @tijanmagar3169
    @tijanmagar3169 2 года назад +2

    खै म विदेश बसेको १३ बर्ष भयो त मनमा श्रीमती ,बाबु ,नानीहरुको अतृप्त माया मनमा रही रहन्छ अरुको बारेमा सोच समेत आउदैन ,अल्लारे केटाकेटि छैनन् हो यिनीहरु ,एक कदम गलत सोच्नु अघि आफ्नो जिबन साथी बाबु नानीको बारेमा सोच्नु पर्छ दुख्ने मन सबैको उस्तै हो ,आफुले जे गर्दा आफ्नो जिबनसाथीको मन दुख्छ त्यो उनले गर्दा पनि आफ्नो मन दुख्छ दुख्ने मन सबैको एकै हो ,अब आएर बाध्यताको नाम दिन्छन के बाध्यता थियो र यस्तो काम गर्नु पर्ने l

  • @adnhsubodh5683
    @adnhsubodh5683 2 года назад +59

    झापाकी दिदि सररर पल्पा जानी हुनु भो राम्रो सङग गरि खानु होला बुद्धि बिग्रेका दाई र दिदाई😃

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад +2

      मोरा लाई कान्छी चै पाल्न सारो पर्छ भने माउ बाछो नै जिम्मा लिएर राख्थे बिहे को झंझट पनी खतम आमा त पायो पायो बाछो पनी सित्तैमा पाईने आहा कस्तो मज्जा 😃😂😂🤣🤣🤣🤣🤣

    • @tikashrestha3774
      @tikashrestha3774 2 года назад +2

      Hamro gauma well com x

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад +1

      @@tikashrestha3774 😃 साचै हो के😂😂🤣🤣🤣 बा भक्कु भकुरेर पठायौ भने उपचार गर्ने पैसो छैन म संग मान्छे बटुलेर एस्ले मलाई कमेंट मा एसो भनेथ्यो अनी बोलाको भनेर भन्नु लाई 😁

    • @बौद्धकिरातहिंदू
      @बौद्धकिरातहिंदू 2 года назад

      @@tikashrestha3774 मजाक गर्या क्या 😁

    • @rojinaghale9435
      @rojinaghale9435 2 года назад +2

      😁😁😁😆😆

  • @minakumari6073
    @minakumari6073 2 года назад

    बिचरा बच्चा देखेर धेरै दुख्ख लागीयो है मिडीया भाईलाई धन्यवाद छिट्टै उदार होस बच्चाको

  • @supravadong5101
    @supravadong5101 2 года назад +3

    Thankyou Kishore bhai..💐🙏

  • @leonvlog566
    @leonvlog566 2 года назад

    Good work पत्रकार भाइ तपाईले अति राम्रो काम गर्नुभयो।।🙏🙏🙏🙏

  • @sanurana4068
    @sanurana4068 2 года назад +7

    किशोर सरको कामलाई salute छ है ।

  • @sushilapun2422
    @sushilapun2422 2 года назад

    बिदेशमा त दु:ख ले धनकमाउन पो जान छन् पोइ कमाउनु गएजस्तो भयो धन्यवाद किशोर भाइहरुको टिम लाई उच्च सम्मान छ!

  • @premresmi6420
    @premresmi6420 2 года назад +12

    हर प्रश्न मा के गर्नु यस्तै भयो यस्तै भयो रे, होइन कस्तो भयो लोग्ने फेर्ने बानी परेपछी नकसैको दया न माया, अहिले नक्कली देखावती आँसु बगाएर मिडियामा मनकारिहरुको मन जित्न मात्र खोजेको हौ यदि चाहिन्थ्यो भने त मिडियामा यो खबर आउन भन्दा पहिला हारगुहार रुनेकराउने गर्थ्यौनी यिनी हरुलाई आफै छोरा झिकाउन लगाएर आफै समस्याको समाघान आफै गर्न लगाउनु पर्ने देखिन्छ!

  • @shantamusiclover
    @shantamusiclover 2 года назад

    आफनो बच्चा कसले दिन्छहो, जबरजस्ती नगर्नोस पत्रकार महोदय, बरु मानिसहरूसित सहयोग मागेर 10/15 लाख दिदिनुहोस। भैगोनि। ।धेरै प्रश्न किन सोधिरहने।

  • @rachana_tamang
    @rachana_tamang 2 года назад +4

    यस्तै भइहाल्यो,गल्ती गरे भनेर हुन्छ ? कानुन छैनन् देशमा ? यनि दुबैजनालाई (जेल) हाल्नुपर्छ।

  • @madhurai7298
    @madhurai7298 2 года назад

    Kati ramro puntu maya Lago xito bhanda xito nepal jhikauna paro Kishor sir bachha her bichara garnelai dherai dhanya bad

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 года назад +4

    जेठा पटीकाे छाेरालाई पनि जसरी भए पनि हेर्नू पर्छ

  • @fjfxjx281
    @fjfxjx281 2 года назад

    Kati ramro sodhne samjhane tarika dherai ramro cha bhai kishor ko

  • @dksubba588
    @dksubba588 2 года назад +24

    के बोलेकि यो आईमाईले...???
    मेरो पो दिमाग खराब भयो... जुन काममा खप्पिस् रैछे त्यै काम नजानेर गरेको रे...!!!

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 2 года назад +1

    बडा रमाईलो छ काहानी नेपाली हरु सयमा एक दुई जना मात्र पक्का इमानदारी घर परिवार सम्झेर दुख गर्ने भेटिन्छ ।बाकित यी देखि हाल्यो यस्तै धन्दा गर्ने मात्र छन ।

  • @suzubasnet3069
    @suzubasnet3069 2 года назад +14

    follow up जारी राख्नुस् किसोर दादा हामी छम् हेर्ने🤗

  • @tekenepali3079
    @tekenepali3079 2 года назад

    किसोरसरको सोद्नेसैलीचै खत्रालाग्यो तिनीहरुलेचै जतिखेरपनि तेस्तैभैहाल्यो रे सर मकतारबाटहेर्दैछु

  • @AsmitaGhartiMagar6
    @AsmitaGhartiMagar6 2 года назад +10

    कस्तो पगाल्ने आइमाई हो आफै गल्ती गर्ने अरूलाई दोस देने

  • @sabinahamal5449
    @sabinahamal5449 2 года назад

    Kishor sur lai dhanyabad

  • @ashagurung3826
    @ashagurung3826 2 года назад +5

    याे आइमाई यकनमबरकाे नउटकि रहेछ लाज पचाउनुकाे लागि राेएकाे नाटक गर्दै छ

    • @sashitamang4626
      @sashitamang4626 2 года назад

      Sahi kura garnu vayo herda ta lati jasto tar bathi raxa

  • @sportshub6190
    @sportshub6190 2 года назад +1

    यो महिलामा संस्कारको खडेरी देखिन्छ हेर बोलेको

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад +8

    नकचरा नकचरी ले बच्चा पाल्दैन बरु नेपाल ल्यायर राम्रो सङ्ग पाल्ने पढाउने बेक्तिलाई दिनु
    होला किसोर सर

  • @taraaryal8313
    @taraaryal8313 2 года назад

    सारै राम्रो काम गर्नु भयेछ प्रदेश आयेर बधाई छ तपाईं दुबैलाइ आज अरु इमान्दार ले सम्म सिर ठाडो पारेर बिदेश भन्न लाज भै सकेको छ एस्तै कान्डै कान्डले गर्दा दुई जनाको मस्तिले कतिको जिन्दगीमा बादल लाग्यो थुक्क!

  • @mayagurung3430
    @mayagurung3430 2 года назад +6

    दुबैको बोली चाली सुन्दा तेति फट्ता लागेन बिचार मजबुरिले छोडेर आको रैछ माया पनि लाग्यो अबा दुईटै बुडिले मिलेरा राख्नुस

    • @serba702
      @serba702 2 года назад

      मगर मगर्नी हुन तेति फताह त होइनन समयले बर्बाद बनायो चाहेर कसैले यो दिन देख्न चाहन्न

  • @fufffhg3662
    @fufffhg3662 2 года назад

    बिदेश सुत्नुको लागी गको येनिहरु दुबैजान किशोर सर

  • @nepalianita6821
    @nepalianita6821 2 года назад +15

    खै के भन्नु यस्तालाई?बच्चालाई बिचल्लि पार्ने अधिकार कसैलाई थिएन।तर जसरि पनि बच्चालाई नेपाल ल्याउनु पर्यो।।

  • @lasmagar9776
    @lasmagar9776 2 года назад

    kisora lai dherai dherai dhanyabad