प्रेमीकासँग मस्ती गर्ने श्रीमान विदेशबाट रुँदै मिडियामा, परीवारको जिम्मेवारी पूरा गर्ने बाचा !
HTML-код
- Опубликовано: 11 ноя 2023
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316 Наука
यस्तो अर्काको बुडो घर परिवार बाल बच्चा को मुखको गाँस लुट्नी काम नगर्नु है चेली हो 😭😡
आज खुसी लाग्यो यो परिवार लाई सम्पर्क मा ल्याइदिनु भयो तपाइको कार्य प्रती उच्च सम्मान छ किशोर सर ।।🙏🙏
कुराले मख्ख पार्न जान्ने मान्छे रैछ 😡😡 यती राम्री सोझी बुढी यती राम्रो छोरा कसरी बिर्सिन सकेको होला।
Yo didi sarai mehenati hunuhuncha maile chineko chu yo babu ni sarai maya lagdo chan ❤
@@liladahal6765उम रहेछ मिहेनती ईमान्दार रहेछिन❤
कुकुरको बङ्गारा झारी दिनु पर्ने 10.10 बर्ष सम्म परिवार भुल्नेलाइ मुखले ठीक्क पार्दो रैछ 🤬
सहि कुरा गर्नुभयो
पातकि बाठो रहेछ लास्टम अहिले भिडियो डिलेट हुदैन रे यो एक नम्बरको फटाहा लाग्यो मिठो बोलेर चिपलाउने रहेछ
तेस डाँकालाइ बहुबिवाहकाे मुद्दा हालेर जेलमा सडाउनु पर्छ तेर माधरचाेद लाई घरमा बुढि हुदाहुदै तरुनी सँग रमाउने डाँका
नेपाल मा पोइ सङ्ग डिभोर्स गरेर आराब तिरा गएकी केटिहरु अर्कको बढा सङ्ग लतारिने रैचा
यस्ता धेरै छन यहा बिदेश मा घर परिवारलाई दुख दिएर भालु लिएर हिड्ने नामर्दा पुरूस
यता कुवेततिर नि सारै छन हो
@@subashsambahamphe2931 छ न त नेपाल मै बुढा बुढि हुने वाला झन धेरै छन किन होला अर्काकै उत्यो मन पराउने🤣🤣
Right😢😢😢😢mero budo qatar gako aja 7barsa vyo😢😢ghar aunu vnyo vne divorce dine vy auxu n vy audin vnx😢😢😢😢familyma n contact n pahisa😢😢😢yati derai dukha kin dukha dinu sakdo rahex😢😢logne jatle
पानी खाना नभए केगुखाएर बसिराछर 10 बरस समा साला कुरा सुनदा कानको जालि फुटनेगरि दिनुपरने
रातो घोडा र तरुनी लाई चुप्पा खादै बस्दै होला नि मुलाले 😂😂😂😂
Friday cornechma gayarabangaliko boardma nepalka valuni ra bhaluharuko chartikala mai paise chirip vayahola ani ta kasari ghar jawashta
भने पछि यो मान्छे अहिले पनि केटी संग रहेछ
Esto ramro patrakar maile Aja samma dekheko xuina. Kisor shrestha 🙏🙏🙏
कसम यस्को नि तुन्तुरी काटेर अलिकती माथी ईलाम्तिर पाउछ अक्बरे खोर्सानी दलिदिनु पर्छ ताकी उस्लाई पनि थाहाहोस्की पिर्पर्दा कसरी बोल्दो रहेछ भनेर 😡😡
Great work kishor vai🥰🥰🥰🥰🙏🙏🙏🙏🙏
10 Year sama aafno pariwarlai mayamarako kasto man hola hai bichar xorako dherai maya lagira aayo❤
पैसा जति भालुलाइ खईसकेछ
यो खाते अहिले वच्नुको लागि यसरी बोल्दैछ । त्यो केटि सग बसेकै छ । यो सुद्रीन्दैना ।।
परिवारलाई ठुलो सपना देखाएर बिदेश जाने अनि बाहिरी तरुनी सङ मस्ती गरि रमाउने यो बदमाश यतिका बर्षमा श्रीमती छोरालाई रुवाएर दुख दिनेलाई कडा कार्बाही गर्नुपर्छ। यस्ले एकदम झुट बोल्दा रहेछ यस्लाई पातो कसेर नेपाल झिकाएर बहुबिबाहमा मुद्दा हाल्नुपर्छ।
मोज गरेछ केटाले अब सुद्र सुद्र अन्तिम चानस हो ।
😂😂😂😂
Bichara 10 barsa samma kharcha na pathauda kati pida vayo hola 😢😢😢😢😢😢
सगं गै न बसेको भा बाजारको रमाईलो को लागी बाहिरो बाहिरो हिरो घरमा चै जिरो आफ्नो सोझी श्रीमनी र नाबलक छोरा येस्तो श्रीमीन को के भरोस तेस्लाइ झिकाएर बटार्नु पर्छ यो खाते लाई छेट्नुइ हुंदैन येत्ती सारो झुट् बोले बिचार गर्नु?
दस बर्ष सम्म १२०० सय मात्र सेलरी कहाँ हुन्छ यो हरिलठ्ठक पापी पुरुषले ढाटेको छ😢
छि यस्तोलाई पनि के बुढा भनेर सगै बस्ने हो रोग नै सार्छ
कुराले मख्ख पार्ने दाजु अब कुकुरले नपाएको दुख पाउछोै दाजु होस गर आफ्नो परिवार राम्रोसँग सम्हालेर राख
पत्रकार भरी मा दुई तर्फी बुजेर कुरा गर्ने भने को किसोर सर। बुया को पछि लागेर 10 बर्श बसे घर आउदा विजे को बिरालो आउछु आउछु भदै 10 बर्श बिति को भने को।दुई जना सगै छ्न।नेपाल को कानुन ले दुइटी दिदैन बच्नलाइ क्या बिचार भने को
Very Very nice Kishor sir
Ak dam ramro garnu vayo bhai ramro vanu vayo very good 🙏
याे मान्छे धेरै चिप्ले रहेछ यसको कुरा नपत्याउनुस।यसलाई कम्पनीमा कुरा गरेर नेपाल झिकाएर कडाभन्दा कडा सजाय दिलाउनुस्।
Kishowr bhai point pakder kura garnu hunchha mlai hern r sunn maza aauchha bhai lai ahjai prgati ko suv kaman bhai❤
हैट! बज्जिया.....
हलाे किन झुट बाेले काे म पनि कतार मा बुसे काे 18 बश भयाे डाईबर काे सेलरि त 1800 सया भनदा कमि हुदैन रनडि लाई खुलाए र हाे
घर को बुडिलाई झुक्याएर बइर केटि सँग बस्नि धेरै केटा केटि छ है कतार मा मनि कतार मा छु हजुर कुनै कुनै को बुडा हरु होला यस्तो नभएको नत्र सबै को यस्तै प्रवलम आउछ यो दाइ अैले पनि केटी संग छ
Herdai xu hai sir
बल भईनजेल मोचगरेर हिडने अब बुडेसकालमा मिलेर बस्ने रे म भए साला काटेर जुउ खोलामा टाउको झोलामा बोकेर आनानदले जेलगएर बस्ने थिए दुईटैलाई छिनाएर लाज नभाका नगचरे
हो भन्या जवानी जति तरुनी हरुलाइ फाल्यो बज्याले अबो बुडो हड्डी बुडि सङ्ग रमाउने रे😂😂😂
Kisor sir ko kam lai salyut xa🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👌👌👌👌👌👌
कठै दाजुलाई सार्है अप्ठ्यारो पारेछ सिआईडि ले कठै बरिलै कठै महासय त पुरै जेल परेर पो रच अर्को बिहे गरेको कठै
My favorite channel Yuwa mann Nepal 🙏🙏🙏🙏🇯🇵🇯🇵🇯🇵🇯🇵🥰🥰🥰🥰
Good job sir 🙏🙏🙏🙏
Very Very nice
Hajur sabai ko bhagwhan hunuxa sir❤❤❤❤🙏🙏🙏🙏
त साले कमाउन गको होस् नि नेपाल काट्ने बितिक्कै आफ्नो फुल जस्तो परिवार कसरी भुल्न सकिस त्यो पनि 10/10 बर्षा र त्यो साले नकचरी को पनि बालबच्चा होला लाज पचेको तिमीहरु त्यही कोरोना लागेको बेला मर्नु पर्ने धर्तिको बोझ हरु
के दोस थियोहोला बिचार सानो बाबुको
Malai ni babu ko sarai Maya lagyo❤❤
मेरो बुढो नि बिदेश हुनुहुन्छ कहिले यस्तै रुदैई आउनि हो थाहा छैन 😂😂😅😅हैतेरी
😂😂😂😂
मान्छे सहि हुनुपर्छ हामी पनि बिदेश मानै छौत हामी कमाउन आकोहो बुढित घरमै छदैछनि
साथी हरु श्रीमती पोइला गयो भनेर मस्ती गर्ने हरु नेपाली दाजु भाइ हरु धेरै छ्न
@@RatnaPanday-tq2bjma pani bidesma raheko dui dasack huna lagyo daya baya xaina sidhai agadiko bato hidne garxu ?
मतलब अन्त कतै लब परेको छकी कसो?😂
Good
यो मान्छेले झुट बोलेको हो सर अर्को पैसा धेरै हुनिले रोम भाडा मा लिगिदिन्छ यस्ता हरु लिभिङ मा बस्छन अनि अर्को कुरो पुलिस ले समायसी नेपाल फर्काउछ यसले झुट बोले हो सर यो केटि सग बस्छ यो अले आदत भन्छ के फ्री भिसा मिलायर बसेछ सर
😀😀छोराले त पतउदैन
Mula ketilaii poisa khuwayar sakis
अब यस्को तुरि काट्नु पर्यो सरकार
10 10sal kamako kamai 2 3 lkha budile mangta pani dinu nasakne aru keti lai khuwayo hola ni/testo namarda?
गोहीको आँसु झर्दै छ नाटक नी कति गर्छ यो सब नाटक हो अर्को सङ्ग लागेको बोकाहरु यस्तै बोल्छ सब नाटक हो
म पनि बिदेसियकाे 9 बर्सा भयाे कुन दिन मेराे बुढाे ले पनि किसाेर भाईलाई पुकारनु जान्छा है गाठे बेर छैना 😂🤣
😢😢😢😢😢😢
गोक्ते त खत्तम खेलाडी पो रच यसलाई छोड्न मिल्दैन कसै गरि दिदी यसलाई जेल हाल्दिन पर्च
I have also same problem 😥😥
अनि यत्रो दस बर्ष बस्ता पनि आज सम यस्तो भयो
Hoho sir yo keta Aile Pani kt sanga xa
अहिले यहि ठाउमा उहाँ दिदी भय को भय वचन नि दिदैन थिय।मोज मस्ती गरेर आफुलाइ तेहा को राजा नै ठाने tik tok ma ramun maja aayo.kati sojo bane ko xaya
Yo duniya k huna aateko
कोई देखी कोई।कम छईना। प्रकृती।नमो नमहा।तेसै भएर। श्रृषटीकर्ता ईश्वरले। नारी र पुरुष लाई। तुलोमा राखे र बराबर दुईतीरा ।जोखे र बराबर हक। दिएको रहेछ।।
अहिले यो संसार नै यस्तै छ टिकटमा राम्रो राम्ररी देखिन्छ केटा वा केटी हरु फसाउन्छ
Kishor sir Qatar ma yestai ho . dherai bijok po xa hau Qatar ma.
Sugar vayr hola Tiktok ko heroin le xodyo hola bichara dai🤣😁
Umer bhari ralindei hineko hola ani ab budesakal gare paxi rudei aaunu paro ni😂😂
मुला साग । घरमा बुडी र छोरा को बिजोग गरेर मस्ती गर्ने,,,??
Ghar aaunu vannu hos
बीदेस हो त्यो पनि खाडी "बीदेसमा कयौ समस्याहरु आइरहन्छन आफू बचेर बस्नुहोला हजुर परीवार भएकोमान्छे बुङ्गाहरुको पछी नलाग्नु होला है " बरु छोलेर बस्नु तर यो एकपाउको प्याउटाको पछी नलाग्नु हस दाजु😂😂
यो मान्छेलाई छोडेको धेरै राम्रो यो मान्छे धेरै फटाहा हो भन्ने एस्को बोली बाट थाहा हुन्छ
Very very nice kishor sir 🙏 🙏
Ooo omg premikaa 😂😂😂😂😂
Bichara video halxa bhanera darako😂😂 ramro kaam garnu bhayo kishorji
कतार मा बिहे गरेर बस्न मिल्छ किशिर सर मज्जाले बस्न मिल्छ सर।यो मान्छेले झुत बोल्दै छ।
Tiktok ko heroin re🤣🤣🤣🤣😁😁😁😁😁
यो कुकुर ले गफ दियो फेरि आउछु भनेर😅
Ewta kura ki media bhne pachi baw pni choro hudoh raixa😂
Yesto siriman hunu vanda biduwa vayer basnu ramro hunxa kam se kam yesto kura haru sahanu t pardaina thiyo
Tiniharu 2 Jana milayra bank balance gareko Hola ni paisa aile turuntai paisa halde vannu parni ho kishor sir
गाह्रो छ बिदेशमा कमाउन र बस्न 😢😢सुध्रिनु मौका दिनुस् एकचोटि लाइ
जहाँ गुलियो तेहि भुलियो
Bahu Biha Ko Mudda Best..👍
अनि अब आर्को हिरोनि चाहि फेरि बिजोक 😂 जताबाट पनि नारी नै पिडित 🥺
यो मान्छे घर आउदैन किन भने धेरै फटाहा छ यो यो केटि खेलायर हिड्ने हरु यत्ती झुटो बोल्छ्नी पैसा फुत्काउन बिरामी नभयको छोराछोरी बुडि आमा बाबा आसियु मा राखेको छ मलाई जरुरी पर्यो भन्दै पैसा लिन्छ अनि केटि घुमाउन जान्छ अनि सेलरी आयो घर पनि पठाउदैन सापट लगेको फिर्ता पनि गर्दैन 10 साल होइन 50 साल बसेनी यिनी हरु शीत पैसा हुदैन
Jhut boldoraxa ghari ghari Pariwar vako manxe ko para hera na. Sojhi hunudo raxa budi pani 😮
जाेजसताे भयपनि बाेलिता ठिकरहेछनि
यो कुकुर ले सब ढाटि राको छ दिदि यो कुकुर सँग नमिल्नु दिदि यो कतार मा बसेको 10 बर्षा भयछ 10 बर्षाको कमा सबै लुनु दिदि अनि आफुले पाउने अधिकार लियर आफ्नो छोरा लियर बस्नुस दिदि यो कुकुरको आँसुमा नपग्लिनु है दिदि यो खात्तेले हजुर लाइ कहिले सुख्ख रा सान्ति दिदैन है दिदि
बिदेशमा चाहिँ के पैसाको बोट हुदैन हौ बहिनी।
२० हजार पठाई दिन्छु भनेको छ त।
अरु के खोज्ने हौ।
गफ गारो मुजी ले मिनिमम कतार मा 10 वर्ष बस्ने को सेलेरी 20 हजार हुन्क्ष किन
Sagai liyar aauna paudain aghi paxi bhayar aaunxan yasko kura le uslai xoddain yo saga adhikar liyar xutekai ramro ho
this is the biggest problem in gulf ..yati dherai bigreka aimai chan gulf ma ani duniyaka buda budi living together herdai wakka lagxa ma basni villa mai 4/5 illigal jodi chan basyoo daily raksi khayoo nepal ma budi tharkayoo herdai wakka lagxa
नेपाल बोलायर साले लाई लात हन्दिनु ।अहिले यहि ठाउम त्यो दिदी भय को भय कमा को खाइ भादै परिवर सबै आउथियो होला
केटि सङ्ग बसेर केटिलाइ खर्च गरेको छैन भन्छ लाज पचेको
Ktile khayo tesle tanna sunlakixe sir
बल्ल केटो लाईन मा आए छ 😅😅😅
यो बोकालाई घरमै खसी पारेर पठाउन पर्ने
Yesto laaz pacheko ghopte papi lai ta dhobi hannu parne aafno budi bachha birsera aaru kt sanga basera ramaudai ghar ko bachha budi lai ruwayera papi daka kahi navako😠😠😠
नाटकै होला यस्को
First time galti garera ruko kta kishor sirko midiyama dekhn paiyo
😂😂😂😂😂😂
Monthly 20 hjr chai kun company ma xa basic hawakai kick hanumna 10 barsa basera 20 hjr pathautere ghada
मिठो मिठो कुरा गरेर मख्खमात्र पारेकोहो यो दाम्नाले कुकुरले हड्डिछोड्ला यो मान्छेले केटि खेलाउने बानि छोड्दैन😡
Ghar aaunu vannu hos 😂😂😂😂😂😂😂😂😂😂
Ghar papiwar lai nasamjine laitaa solotema kachakkijik parnu parcha 😡 bichara herata chora buri 😢😢😢 sornu hudaina hai bro yo khatelai 🙏