Это видео недоступно.
Сожалеем об этом.

झाक्रीको ठगी धन्दाको प

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Комментарии • 117

  • @asmitapariyar516
    @asmitapariyar516 Год назад +1

    पत्रकार मध्देकाे नम्बर 1 मा किसाेर सर 👍️👍️👍️👍️

  • @kajimanthapa5342
    @kajimanthapa5342 Год назад

    फेरिअरुलाई ठग्छ यस्ताहरुलाई ठग्ने धन्दा बन्दगराउनु पर्छ!

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Месяц назад

    ठग लाई ठिक गरेकाेमा पत्रकार किशाेर भाइ लाई धन्यबाद

  • @mayadil4265
    @mayadil4265 Год назад +1

    किशोर सर ले राम्रो काम गर्नु हुन्छ,सलुत छ ,हजुर लाई,watching from gorkha

  • @Lilly-yk6vi
    @Lilly-yk6vi Год назад +1

    ठग्नेलाई छोड्नु हुँदैन तर सबै धामी झाँक्री ठग हुदैनन है किशोर जि, कसैले निको पनि पार्छन, मलाई पनि निको पारेको छ।

  • @user-pz3bo2oo5z
    @user-pz3bo2oo5z Год назад +5

    कोशोर जि तपाईंले गरेको काम एकदमै सराहनीय छ त्यो झाक्री लाई ठगी धन्दा भनेर उस्ले लियको पैसा फिर्ता गराउनु भयो र त्यो झाक्री को पनि गल्ती छैन भन्दिन म तर झाक्री ले भन्दा पनि धेरै पैसा हस्पिटल ले असुलेको छ के तपाई त्यो झाक्री लाई जस्तै हस्पिटल गयेर डाक्टर लाई त्यसरी नै थर्कएर पैसा असुल्न सक्नु हुन्छ? यो मेरो तपाईं लाई प्रश्न !!

  • @Animelover-sq3fj
    @Animelover-sq3fj Год назад

    यो जिवनम यस्तो अशक्त छ पछिको जिवनलाई पुण्य कमाउनु पर्ने झन् ठगेर खाँदै छ फेरी जिवनम रोडम घिसेर माङनु पर्ने कर्म गर्दै यो मान्छे ले कठाई बरि !

  • @Babitabiswokarma
    @Babitabiswokarma Год назад +1

    किसाेर सरकाे बोल्ने सहिली एक्दमै राम्रो लाग्छ❤😊

  • @didibahinientertainment5849
    @didibahinientertainment5849 8 месяцев назад

    Kishor sir good job

  • @depakdhungana1882
    @depakdhungana1882 Год назад +2

    ल है किशोर भाइ को काम सफल भयको छ

  • @tika886
    @tika886 Год назад

    लौ है किशोर भाइ यस्ता महा ठग हरुलाई नाङ्गेझार बनाएर छोड्नु होला।

  • @ishworiprasadbastakoti2422
    @ishworiprasadbastakoti2422 Год назад

    कति सक्षम पत्रकार । Salute Kishor Ji

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 6 месяцев назад

    Great job Kishor g esta thagi harulaii kada banda kada karbahi hos Malaii pani dhami le esarinaii thageko cha 😊😊😊😊😊😊

  • @user-uy4zy6yu9y
    @user-uy4zy6yu9y Год назад +1

    मान्छेलाई पेल्नेपनी सिमा हुन्छ नि पैसा फिर्ता दिन्छु भनिराछ। गल्ती धामिलाई पैसा दिनेको नि छ नि थोडी धामिले चोरेको हो र? युटुबेको फुर्ति देख्दा नि देशमा कानुन मरेछ भन्ने आभास हुदैछ।

  • @jishuthapa5364
    @jishuthapa5364 Год назад

    Good job sir 🎉❤

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад

    हुन त यो समाजमा कयौं ठग पत्रकार प्रशस्त भेटिन्छन् केही सच्चा पनि हुन्छन जस मध्य किशोर श्रेष्ठ हुनुहुन्छ उहाँको यो इमानदारीतालाई हामी सधै साथ सम्मान र समर्थन गर्नेछौं ।

  • @YouTubet999
    @YouTubet999 Год назад +3

    Good news 🙏🏻

  • @lhakpadolma4675
    @lhakpadolma4675 Год назад +4

    Great job Kishore sir salute cha tapia ko team lai 🎉🎉🎉

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад +1

    सच्चा पत्रकारिता भनेको किशोर र अपिल जस्तो हुनुपर्छ ।

  • @susilasilwal7962
    @susilasilwal7962 Год назад +4

    बिरामी भएपछि सास छौन्जेल आश लाग्ने ! यस्ता धामी , झाक्री हेराउने आदि इत्यादी हरुमा धेरै पैसा सकेर अब त सबै त्यागेर चुपचापले बसेको छु म त

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

    • @bharatirai527
      @bharatirai527 Год назад +1

      Maile pani dherai kharcha gareko xu 😢😢😢😢

  • @tutusama77
    @tutusama77 Год назад

    Yo thaglai kadaa vandaa kadaa karbahi garnu parxa, kishorji.

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 Год назад

    धेरै धन्यवाद किशोर जि हजुर लाई

  • @santoshnepa-p3i
    @santoshnepa-p3i Год назад +2

    Good job

  • @gajendrajagri6746
    @gajendrajagri6746 Год назад

    धामि झाकिृको भर न परौ यस्ता ठग हरुको भर न परौ

  • @parshuramrai5811
    @parshuramrai5811 Год назад

    राम्रो काम छ किसोर सर धन्यवाद छ !

  • @moshabardewa5734
    @moshabardewa5734 Год назад +2

    य ब्याज पनि पो🤣🤣ब्याज अब हस्पिटलबाट पनि उठाउ🤣🤣🤣भाइ,उहाँ ठग नै हो तर मानवताको नाता त राख्नुनी भाइ,आस्था त राखेरै आको होला देको होला पैसानि🤗🤗जबर्जस्ति त हैन होला क्यार्🤗🤗

  • @saraswatithapa2725
    @saraswatithapa2725 Год назад +2

    मर्न पर्छ पनि भन्नि बिचरा तेस्ताे बिरामि काे तेत्राे पैसा ठग्नि का सम्म काे ठग रहेछ चाेर लाई गाला फुटने गरि हान्न पर्नि अज मर्नु पर्छ मर्नु पर्छ भन्छ साला मैले मर्नु पर्छ यसरी पैस ठग्न हुन्न भन्नि ग्यान चाहिँ भयन तलाई यसै गरि गरि कति लाई ठग्याे हाेला अहिले सम्म किस्वर सर हजुर ले भ्याए सम्म सबै काे पैसा फिर्ता गर्न लगाई दिनु हाेला सलाम छ सर हजुर लाई 🙏🙏👍️👍️👍️

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो। 🤮🤮🤮

  • @geetabhattarai702
    @geetabhattarai702 Год назад +1

    Kishor Bhai great work, really Bravo work

  • @nepalisoul5347
    @nepalisoul5347 Год назад +1

    Great work kishor sir🙏🙏🙏

  • @mohansapkota657
    @mohansapkota657 Год назад

    धेरै राम्रो काम किशोर सर तपाई लाई धन्यवाद ।

  • @maanavrai4668
    @maanavrai4668 Год назад +1

    You are great man❤❤ respect 🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +15

    धार्मिक आस्था र, धर्मको नाममा ठगी गर्ने
    धामीझाँक्री माताहरु लाई जेल कोचौं 🙄✊

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

    • @ybxybx6581
      @ybxybx6581 Год назад

      😃😃 शांति के छ साथी 😘😘😘

  • @renutamang2509
    @renutamang2509 Год назад +8

    किसोर सर ले जहिले पनि धेरै राम्रो काम गर्नु हुन्छ मलाई पनि खुसी लाग्छ ब

  • @dirupraii8949
    @dirupraii8949 Год назад

    Good job kisor sir

  • @sarifansari1078
    @sarifansari1078 Год назад

    Kishor bro Good work

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад

    कोहो केहो त्यो त थाहा भएन तर ठगेर भएपनी जिन्दगी चाहिँ बबाल चलाको रैछ,धामी होकि झाक्री ।

  • @devikapradhan9286
    @devikapradhan9286 Год назад

    Very good job kishor sir👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @sunudon5420
    @sunudon5420 Год назад +1

    Bichra dailai sabaile help garum dhanybad patrkar jiulai good bels you

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 Месяц назад

    उधोमुन्टो परेर झुन्डाउनु पर्छ दुई लाख तुरुन्त नीस्कीन्छ्😡😡

  • @yogeshthapamgr3897
    @yogeshthapamgr3897 3 месяца назад

    Ma dhami jhakri ko samman garxu but dhami kai naam ma chai asari sojo manche harulai kunai pani kura bata thagnu vyana ni yo ta 100% galat ho asto lai karbahi hunu parxa sir well done sir 🙏

  • @Sangitasincheury
    @Sangitasincheury Год назад

    Kisor sir ko good job

  • @urhero4507
    @urhero4507 11 месяцев назад

    KISHORE Bhai yo jhakri ahfai ramrari hidna sakdaina tesle ahru lai k 7 din ma hidauna sakcha hola ra … kasto kasto thag haru cha ho Nepal ma ..

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Год назад

    पुलिस लाई खबर गर्नुस यस्तो भ्रष्ट चोर

  • @yolkyolk1970
    @yolkyolk1970 Год назад

    धर्मको नाममा ठगी। आफै ढाड कुप्रीएर बीजोक छ अरुलाई निकोपार्छु रे।पहिला आफुले आफैलाई निको बनाउ अनि अरुलाई निको बनाउ।

  • @pramodrairaipramod-uw2vi
    @pramodrairaipramod-uw2vi Год назад +1

    hoit aafai apanga rahexa yetro ghar banaune poisa chai kaha bata aayo pakai thagi dhanda mai poisa kamako rahexa vanne dekhiyo dhami jhakri mathi biswas nagarum antim awastha hospital nai jane ho .

  • @rockyman826
    @rockyman826 Год назад

    Good job bro

  • @prakashdhat
    @prakashdhat Год назад

    किसोर भाइ ब्याक मिउजिक को साउण्ड कम गर्नु पर्यो

  • @linglang4151
    @linglang4151 Год назад

    Very good 👍

  • @Basnet464
    @Basnet464 Год назад +2

    बिरामी निको नहुदै पैसा दिने पनि भेडा नै हो ।
    यदि बिस्वास गरेर हराउने/देखाउने हो नै भने पनि, पहिला पैसा कसैले पनि नफ्याकौं। पुर्ण बिरामी ठीक/किलियर भय पछि मात्र सक्दो पैसा दिऔं । ऊल्लू हुन बाट बचौं। सचेत रहौं

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @sushilapun2422
    @sushilapun2422 Год назад +1

    हैन किशोर भाइ यी दलाल लाई छोडनु हुदैनन्

  • @pushpagr5530
    @pushpagr5530 Год назад

    नेपाल मा लामा झाँकि उपचारको नाम मा अनेक बिकृति फैलाएका छन समाजमा ,तिनको कानुनि उपचार गरिनुपछ श्रमँ नाक अवस्था,

  • @sushilapun2422
    @sushilapun2422 Год назад

    100% सहि😂😂😂

  • @rajgurung8315
    @rajgurung8315 Год назад

    ओहो किशोर सर
    यो मान्छे को धन्दा त खतरा छ है महिला हरु को कपडा राखेर कस्तो काम गर्दै हुनुहुन्छ ! गहिरो अनुसन्धान हुन जरुरी भयो अब पुलिस प्रसासन लाई पनि थाहा गराउन सुझाव दिन्छु !

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Год назад +2

    Parkinson Hola Uha Lai....

  • @sushilapun2422
    @sushilapun2422 Год назад

    Yuwa man nepal ko kishor bhai ithagilai kanunko katha घारामा ल्याउनु पार्‍यो ?

  • @shresthee
    @shresthee Год назад

    Yesto guh haru lai biswas garne pani murkha ho xixixix kate thagar hou hamro nepal ma sarkar le rojgar na diyeko vayera yesto yesto news haru aucha thagcha bichara hamro desh berojgar 😢

  • @SostikaGotame-bz4lx
    @SostikaGotame-bz4lx Год назад

    🎉🎉

  • @user-cs4ot9zf3x
    @user-cs4ot9zf3x Год назад

    🙏🙏❤️❤️👍

  • @kamalashrestha3710
    @kamalashrestha3710 Год назад +1

    पहिला नबुजी बिरमी अलिक राम्रो नभई तेत्रो पैसा दिने मान्छे नै मूर्ख हो

  • @gyanudarai8953
    @gyanudarai8953 Год назад +1

    धेरै राम्रो काम गरनु भएको छ किसोर भाईले हजुरलाई मुरि मुरि आशिर्वाद छ

  • @Sunar6218
    @Sunar6218 Год назад

    Yo jhakri lai kada bhanda karbahi kishor sir

  • @sankarboss9414
    @sankarboss9414 Год назад

    यो राम्कानी सुन्दा त उस्तै खाल्को मान्छी पागल हुन्थो होला तै पनि हिक्मत खाल्को रहेछौ एस्ता मुजिले पनि थग्न सम्म भ्याए छ😂😂😂😂😂

  • @lilathakuri1130
    @lilathakuri1130 Год назад

    🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @asharegmi4158
    @asharegmi4158 Год назад

    omg😢😢😢😢

  • @user-vx9ip8nr5y
    @user-vx9ip8nr5y Год назад

    यस्तो ठागलाई जेल हाल्नु पर्छ

  • @shishirramjali3011
    @shishirramjali3011 Год назад

    Sakxau vane hospital ma kharcha vako pani firta garau

  • @gangarai3441
    @gangarai3441 Год назад

    Yo dhami letw mero baeni lai Pani kapal dukhada ma tis hajar de u ma timilai Niko parxu vane Ra mageko thiyo😳😳 hajur harule jegarnu vayo thik garnu vayo hajur harule there there there thanne bad

  • @tutusama77
    @tutusama77 Год назад

    Mero khyaalma; srimati thik xaina..

  • @bishnubhujel6916
    @bishnubhujel6916 Год назад

    इटहरि मा मलाई नि ठगेको छ धामी ले कसरी हो contact गरने

  • @saritapokhrel4151
    @saritapokhrel4151 Год назад

    morning walk garnu ani therapi garni ni ramro huncs

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Год назад

    सबै ठग धामी झाक्री बेपार बिजिनेस डाक्टर हरेक ठाँउ 🤕🤕🤕पीडित पिडाले कहाँ के गरुम भन्दै एउटा आशाको पोको लिएर अलि अलि भएको आनासुकी सबै सकेर रोडमा बसाई हुन्छ्😢हल्का भेटइले पनि धनी हुन्छन् पुजारीहरु तर यसरी येति धेरै त 🤕🤕

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @alonelife184
    @alonelife184 Год назад

    Lugai chindaunata kasari jharfuk gardinx ani

  • @bishnutimsina
    @bishnutimsina Год назад

    येस्तो गर्नु येस्तो लाइ

  • @omanomany6110
    @omanomany6110 Год назад

    neyay napay gorkha janu re vonte poila poina abo neyay napay kishor vaihuni janu porxa jasto sukai keshponi milai dinu hunxa vaile selut xa vai hjr lai

  • @tutusama77
    @tutusama77 Год назад

    Yo dai pani goru raixa.
    Jhakriko paisa firta ta grna lagnu vayo ani doctorle lieko paisa firta garna saknu hunxa kishorji vandai thiyo, hera ta tyo arko goruko buddhii....

  • @karansunam8895
    @karansunam8895 Год назад

    यो हेराउने अनि धामी जाक्री केहि हैन बुजि राखौं । एस्ता को पछि लागेर बिरामी लाई झन जोखिममा न पार्नु होला।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @jitbro2209
    @jitbro2209 Год назад

    अब धामी झाक्री मात्र हैन बि एन्ड सी हस्पिटलमा उपचार गर्दा रोग पत्ता लगाउन सकेन तेसको पनि खोजी कार्य गर्नु पर्यो।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @ipshuupreti6957
    @ipshuupreti6957 Год назад

    Paisa lager ghar banaexa Damnale

  • @3124t0y
    @3124t0y Год назад +2

    Do not be ignorant of the truth, that Islam is the truth, and it is one God, God Almighty, and if you want, I swear I will convince you and prove to you that this is correct.❤❤
    .....

  • @kumaripun6865
    @kumaripun6865 Год назад

    Heraunu jane haru pani testai ho testo rog lage ko manche lai herayera hunxa ta

  • @ritumagar7108
    @ritumagar7108 Год назад

    Yesta nmuna haru dherai xn

  • @saritapokhrel4151
    @saritapokhrel4151 Год назад

    esta thag harulai nangejhar parnu parxa

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 Год назад

    🤦🏻‍♀️

  • @buddharai2237
    @buddharai2237 Год назад

    किशोर सर उहाँ लाई भन्दिनु होला एक चोटी कैलाश आयुर्वेद गौशाला मा छ मेरोबैनी लाई पनि नसा सम्भातित रोग थियो त्यहाँ धेरै नसा को बिरामी 100% निको हुन्छ

  • @bisworai8138
    @bisworai8138 Год назад

    Yo fukaure le birMiko luga chindaina
    Vane
    Kun brami ,
    Ko biraami , lgani k ho vanera kasari jharfuk garxau

  • @renutamang2509
    @renutamang2509 Год назад

    म बिश्वास गर्छु तर यसरी ठगेर भगवान को नाम लिएर ठगेर खानेलाई मर्ने गरेर हान्नु नि दाइ को श्रीमती लाई थेराईपी लगेर जानू पर्ने रहेछ

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @bijayrana7433
    @bijayrana7433 Год назад

    कृष्ण पत्रकार महोदय, झाँक्री संग त पैसा लिन सक्ने भयो। तर मेडिकल र हस्पिटल मा गरिएको पैसा पनी फिर्ता गर्ने काम गर्नुस न। झाँक्रीले पनी निको पार्छु भनेर नै काम गरेको थियो होलानी। अनी हस्पिटल ले पनी तिस चालिि लाख रुपैयाँसम्म खर्च लिइसकेको रहेछ, तर किन बिरामी निको भएन। तपाई ले हस्पिटल मा गरेको पैसा पनी फिर्ता गराई दिनु भएमा तपाई पत्रकार लाई मुरी मुरी धन्यवाद दिने थियो । तपाई पत्रकार महोदय ज्यू लाई एउटा प्रश्न:- झाँक्रीलाई हेपेर दवाब दिनु हुन्छ, तर हस्पिटल ले गरेको खर्च चाही फिर्ता लिने उपाय के हो जानकारी दिनुस न। यदि यस सम्बन्ध मा जानकारी दिनु भएमा तपाई पत्रकार लाई हृदय देखि धन्यवाद व्यक्त गर्ने छौ। कृपया झाँक्री संग पैसा फिर्ता गराएको जस्तै हस्पिटल ले गराएको पैसा पनी फिर्ता लिने कार्य को आइडिया दिनु हुन्छ भन्ने अपेक्षा राख्दछौ।

  • @anillama5564
    @anillama5564 Год назад

    Jani po kasto ta pakgandi ho aaile aaira thageyo vanxa

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @aaroshitamang355
    @aaroshitamang355 Год назад +3

    सारै मज्जा आयो आजको video हेर्दा

  • @amritgurung6636
    @amritgurung6636 Год назад

    Suddu hoser😅😅

  • @prashnrai1819
    @prashnrai1819 Год назад

    Saud Awana ho

  • @pujabasnet1533
    @pujabasnet1533 Год назад

    याे त सरासर ठगि धन्दा हाे साला अाफुचहि यति ठुलो घर बनाउने अनि अरुलाइ चहि थाङनामा सुताउने अलछिना भात मारा भगवानकाे नाम बिकार खान पल्केकाे तलाइ असति 😡😡

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो।

  • @avinzstha3914
    @avinzstha3914 Год назад

    Ta bhagwan mandainas kishore, ki mandir jadainas sala.

  • @anillimbu6100
    @anillimbu6100 Год назад

    yo bodo pani kati boluko hy dika bolana hy

  • @sagarthakuri3003
    @sagarthakuri3003 Год назад

    Bichara Testo jabo jhakri KO pachhi lagera .. thukka patrakar.. yetro hospital.. harulai luteko chh.. yesto arabau luteka chhn.. teha Janus na mohadaya.. yesto jabo budo .. lai k gareko papi Haru...

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Год назад

    नेपाल मै किन एस्ता थक हरु जन्मिन्छन होला

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 Год назад +1

    हुनत म पनि पिता पुर्खादेखी तान्त्रिक साधक हो मैले बिदेसमा पनि धार्मिक कार्यक्रम गरेर नेपाल को संस्कृति बिदेस सम्म जोगाउन सफल भयको छु र उहाँ हरुले खुसिले दियको दक्षिना लियर सबैलाइ सेवा दियको छु दूतावास ले सम्मान गरेको पनि छ तान्त्रिक साधना बाट सबैलाई सेवा दियर दुखी गरिब बृदलाइ फ्री सेवा दियर ३५ बर्ष बितायं तर यस्ता पातकी चुतिया हरु देख्दा रगत उम्लियर आउँछ।तान्त्रिक पद्धति र तान्त्रिक बिध्याको बलात्कार नगर पाखन्डी हरु खबरदार।यस्ता चुतिया हरुले गर्दा तान्त्रिक हुं भन्न सरम लाग्छ सते काम गर्ने हरुलाइ।मैले आफुले पायको ग्यान पुस्तक पनि लेखेर देस बिदेस लगेका छन पुस्तक अहिले चुतिया हरु तान्त्रिक पद्धति को बदनाम नगर कसैले पनि अरुलाइ रुवायर नखाओ ढोङी हरु।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Год назад

      यो नेपाली समाजको खातेहरु जहिल्यै पनि धामी झाँक्रीको पछि लाग्छन् यार खाते मुर्खहरु। शिक्षित र चेतनशील मान्छे बन्ने कोशिस गर जङ्गलीहरु धामी झाँक्री कहिल्यै सही र सत्य हुँदैन यो अन्धविश्वास मात्र हो। 🤮🤮🤮