मम नेपालः । Sanskrit song ।। students of Solukhumbu Nepal।।
HTML-код
- Опубликовано: 24 ноя 2024
- यी हुन् सोलुखुम्बुका केही कलिला कोपिलाहरू । विश्वेश्वरप्रसाद कोइराला संस्कृत माध्यमिक विद्यालयका केही विद्यार्थीहरू । आफ्नो विद्यालय अवकाश भएको मौकामा विद्यापीठमा आएर थप जिज्ञासा राख्छन् र हामी पनि त्यसमा उत्साह भर्ने प्रयास गर्छौं ।
आफ्नो विद्यालयमा भइरहेको संस्कृत अध्ययनले यिनीहरूको संस्कृतप्रति रुचि र लगाव बढ्दो छ । यिनीहरूको उज्ज्वल भविष्यको कामना ।
विद्यार्थीहरू
माथिल्लो लहरमा - अप्सना केसी, सुरक्षा केसी, रेजिना कार्की, सदीक्षा खतिवडा
तल्लो लहरमा - अविरल बाँस्तोला, मनीष नेपाली, दिप्सन बास्तोला, रोमन कार्की
❤❤
सुन्दर