- Видео 136
- Просмотров 1 116 614
Manoj Bhandari
Непал
Добавлен 26 фев 2018
अध्ययनले संस्कृतको विद्यार्थी । मनले कवि । ज्यानले नेपाली । आस्थाले हिन्दू ।
मम नेपालः । Sanskrit song ।। students of Solukhumbu Nepal।।
यी हुन् सोलुखुम्बुका केही कलिला कोपिलाहरू । विश्वेश्वरप्रसाद कोइराला संस्कृत माध्यमिक विद्यालयका केही विद्यार्थीहरू । आफ्नो विद्यालय अवकाश भएको मौकामा विद्यापीठमा आएर थप जिज्ञासा राख्छन् र हामी पनि त्यसमा उत्साह भर्ने प्रयास गर्छौं ।
आफ्नो विद्यालयमा भइरहेको संस्कृत अध्ययनले यिनीहरूको संस्कृतप्रति रुचि र लगाव बढ्दो छ । यिनीहरूको उज्ज्वल भविष्यको कामना ।
विद्यार्थीहरू
माथिल्लो लहरमा - अप्सना केसी, सुरक्षा केसी, रेजिना कार्की, सदीक्षा खतिवडा
तल्लो लहरमा - अविरल बाँस्तोला, मनीष नेपाली, दिप्सन बास्तोला, रोमन कार्की

Просмотров: 69
Видео
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। भाग-२ ।। माधवप्रसाद घिमिरे ।। Manoj Bhandari।। Madhav Ghimire
Просмотров 1707 часов назад
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। भाग-२ ।। माधवप्रसाद घिमिरे ।। Manoj Bhandari।। Madhav Ghimire
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। Madhav Prasad Ghimire ।। Manoj Bhandari ।। भाग - १
Просмотров 673День назад
Rashtra nirmata ।। राष्ट्रनिर्माता ।। Madhav Prasad Ghimire ।। Manoj Bhandari ।। भाग - १
Cudieko Changasita ।। चुँडिएको चङ्गासित ।। लेखनाथ पौड्याल ।। Manoj Bhandari ।।
Просмотров 75114 дней назад
कविशरोमणि लेखनाथ पौड्यालको कवितासङ्ग्रह 'लालित्य'मा यो कविता सङ्गृहीत छ । यो कविता रेकर्ड गर्ने बेला म राग देशको अभ्यास गरिरहेको थिएँ । त्यसैको छायास्वरूप स्रग्धरा छन्दको श्लोकवाचनको प्रचलितभन्दा अलिक फरक रङ्ग यसमा भर्ने प्रयास गरेको छु ।
घाँसी कविता ।। भानुभक्त आचार्य ।। Ghaansi Kavita ।। Bhanubhakta Acharya ।। Manoj Bhandari ।।
Просмотров 41221 день назад
घाँसी कविता ।। भानुभक्त आचार्य ।। Ghaansi Kavita ।। Bhanubhakta Acharya ।। Manoj Bhandari ।।
आत्मनिर्माण महाकाव्य ।। राजेन्द्र सुवेदी ।। Atmanirman ।। Rajendra Suvedi ।। Manoj Bhandari ।।
Просмотров 35521 день назад
आत्मनिर्माण महाकाव्य ।। राजेन्द्र सुवेदी ।। Atmanirman ।। Rajendra Suvedi ।। Manoj Bhandari ।।
कालीगण्डकी ।। Kaligandaki ।। राष्ट्रकवि माधवप्रसाद घिमिरे ।। Madhav Prasad Ghimire Poem।।
Просмотров 70721 день назад
तीस दिन तीस कविता शृङ्खलामा आजको कोसेली - चिरपरिचित कविको बहुपरिचित कविता - कालीगण्डकी - माधवप्रसाद घिमिरे ००० माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम । बेँसीदेखिन् बगरबगरै हाँसले लेक पुग्ने छाया बग्लासरि लहरामा तीरका वृक्ष झुक्ने घुम्छन् मैरै यस हृदयमा स्रोत तिम्रा ...
देशलाई नबिर्सौँ । Deshlai Nabirsaun।। Narayandatta Shastri Poem।। Manoj Bhandari ।।
Просмотров 31621 день назад
देशलाई नबिर्सौँ । Deshlai Nabirsaun।। Narayandatta Shastri Poem।। Manoj Bhandari ।।
खाँचो छ है एकता ।। नीराजन पन्त ।। Nirajan Panta Poem।। Manoj Bhandari ।।
Просмотров 72628 дней назад
खाँचो छ है एकता ।। नीराजन पन्त ।। Nirajan Panta Poem।। Manoj Bhandari ।।
किन ? ।। ओमी शर्मा ।। Kina || Omi Sharma ||
Просмотров 23828 дней назад
किन ? ।। ओमी शर्मा ।। Kina || Omi Sharma ||
शाकुन्तल । First Verse of Shakuntal ।। Laxmi Prasad Devkota ।। Explanation by Manoj Bhandari ।।
Просмотров 77828 дней назад
शाकुन्तल । First Verse of Shakuntal ।। Laxmi Prasad Devkota ।। Explanation by Manoj Bhandari ।।
मेरा भेगहरू ।। गायत्री घर्तीमगर । Gayatri Ghartimagar Poem।। Manoj Bhandari ।।
Просмотров 526Месяц назад
मेरा भेगहरू ।। गायत्री घर्तीमगर । Gayatri Ghartimagar Poem।। Manoj Bhandari ।।
नयराज पन्त ।। भए हुने थियोे ।। Nayaraj Panta Poem ।। Manoj Bhandari ।।
Просмотров 379Месяц назад
नयराज पन्त ।। भए हुने थियोे ।। Nayaraj Panta Poem ।। Manoj Bhandari ।।
कविता ।। माधुरी भट्टराई ।। नेपाली नारी महाकवि ।।
Просмотров 751Месяц назад
कविता ।। माधुरी भट्टराई ।। नेपाली नारी महाकवि ।।
Prajalan।। Yuddhaprasad Mishra।। युद्धप्रसाद मिश्र ।। Manoj Bhandari ।।
Просмотров 345Месяц назад
Prajalan।। Yuddhaprasad Mishra।। युद्धप्रसाद मिश्र ।। Manoj Bhandari ।।
मातृमहिमा ।। विष्णुराज आत्रेय ।। लाटो साथी ।। Lato sathi ।। Vishnuraj Atreya ।।
Просмотров 562Месяц назад
मातृमहिमा ।। विष्णुराज आत्रेय ।। लाटो साथी ।। Lato sathi ।। Vishnuraj Atreya ।।
अनि जान्छ कैले ? स्वामी प्रपन्नाचार्य ।। Swami Prapannacharya Poem।। Manoj Bhandari ।।
Просмотров 749Месяц назад
अनि जान्छ कैले ? स्वामी प्रपन्नाचार्य ।। Swami Prapannacharya Poem।। Manoj Bhandari ।।
उड् जा ।। तीर्थराज कोइराला ।। Tirtharaj Koirala ।।
Просмотров 514Месяц назад
उड् जा ।। तीर्थराज कोइराला ।। Tirtharaj Koirala ।।
अघि बढ् ।। बालकृष्ण सम ।। चिसो चूल्हो ।। Balkrishna Sam Poem ।। Manoj Bhandari ।।
Просмотров 544Месяц назад
अघि बढ् ।। बालकृष्ण सम ।। चिसो चूल्हो ।। Balkrishna Sam Poem ।। Manoj Bhandari ।।
मातृभूमि वन्दना । योगी नरहरिनाथ ।। Yogi Naraharinath poem।।
Просмотров 1,2 тыс.Месяц назад
मातृभूमि वन्दना । योगी नरहरिनाथ ।। Yogi Naraharinath poem।।
Susta Bachau ।। सुस्ता बचाऊ । चेतकान्त चापागाईं ।। Chetkanta Chapagain ।। Manoj Bhandari ।।
Просмотров 476Месяц назад
Susta Bachau ।। सुस्ता बचाऊ । चेतकान्त चापागाईं ।। Chetkanta Chapagain ।। Manoj Bhandari ।।
शम्भुप्रसाद ढुङ्गेल । गजल ।। कटारी तिमी ।। Manoj Bhandari ।।
Просмотров 554Месяц назад
शम्भुप्रसाद ढुङ्गेल । गजल ।। कटारी तिमी ।। Manoj Bhandari ।।
मदन भण्डारी कविता ।। मित्र पो चिन्नुपर्छ ।। Madan Bhandari Poems ।।
Просмотров 912Месяц назад
मदन भण्डारी कविता ।। मित्र पो चिन्नुपर्छ ।। Madan Bhandari Poems ।।
शरच्चन्द्र ।। भीमनिधि तिवारी ।। Bhimnidhi Tiwari ।। Manoj Bhandari ।।
Просмотров 509Месяц назад
शरच्चन्द्र ।। भीमनिधि तिवारी ।। Bhimnidhi Tiwari ।। Manoj Bhandari ।।
दशैँ कविता ।। Lekhnath Paudyal ।। लेखनाथ पौड्याल ।। Dashain Poem ।।
Просмотров 541Месяц назад
दशैँ कविता ।। Lekhnath Paudyal ।। लेखनाथ पौड्याल ।। Dashain Poem ।।
परालको त्यान्द्रो ।। केदारमान व्यथित ।। Kedaman Byathit।। Manoj Bhandari ।।
Просмотров 325Месяц назад
परालको त्यान्द्रो ।। केदारमान व्यथित ।। Kedaman Byathit।। Manoj Bhandari ।।
विश्वदेवाय । । महानन्द सापकोटा ।।मनोज भण्डारी ।।
Просмотров 371Месяц назад
विश्वदेवाय । । महानन्द सापकोटा ।।मनोज भण्डारी ।।
भरतराज पन्त । Aryaghatko Phool ।। आर्यघाटको फूल ।। Bharatraj Pant ।।
Просмотров 758Месяц назад
भरतराज पन्त । Aryaghatko Phool ।। आर्यघाटको फूल ।। Bharatraj Pant ।।
जाली माकुरो ।। पारसमणि प्रधान।। Parasmani Pradhan।। Manoj Bhandari ।।
Просмотров 413Месяц назад
जाली माकुरो ।। पारसमणि प्रधान।। Parasmani Pradhan।। Manoj Bhandari ।।
जीवन जुवा ।। चक्रपाणि चालिसे ।। Chakrapani Chalise Poem ।। Manoj Bhandari ।।
Просмотров 847Месяц назад
जीवन जुवा ।। चक्रपाणि चालिसे ।। Chakrapani Chalise Poem ।। Manoj Bhandari ।।
❤❤
सुन्दर
धेरै धेरै धन्यवाद मनोजजी।
धन्यवाद कविजी
"भो लड्न छाडौं अब बढ्न छाडौं ! यहीं बलीयो ध्वजदण्ड गाडौं ! “ यो सर्गको सार हो जस्तो लाग्छ मलाई ! मनोज जीको वाचन खुब सुमधुर छ !
दिग्विजयतर्फको दाजुको दृढ दृष्टि अनि दिनरातको लडाइँको अनवरत दौडाहामा परेका दलमर्दनको क्लान्त अनुनय ! ❤️🌺🙏
कहाँबाट हेरिरहनुभएको छ?
छन्दकाे सुत्र अजैपनि बुज्न सकेकी छैन,कसरी बुझ्ने दिक्क भैसके गुरु।
@@puspabhattarai4210 पहिलो भागबाट निरन्तर हेर्नुस् न एकपटक । केही सहयोग हुन्छ कि ? नभए प्रश्न गर्न पनि सकिन्छ ।
❤
❤❤
पर्खाई अलिक लम्बियो
❤❤❤
राष्ट्रनिर्माता बारे यहाँ केही भनिरहँदा( ४.३०-४.४०) समयभित्र तपाईंले पृथ्वीनारायणको धरतीमाता नामक कुनै काव्य रहेको भनेजस्तो लाग्यो, त्यो कतै माधव घिमिरे भन्न खोज्दा त्यस्तो भएको हो कि ! आफै सुनेर यथोचित गर्नुहोला ।
अहो! त्रुटि भएछ । क्षमाप्रार्थी छु ।
❤️
काव्य सरिता सुमधुर❤❤❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सुनेँ/ हेरेँ गुरु ज्यू । ❤
नमस्कार! सुमधुर छ !
राधे राधे
21:50
राष्ट्रनिर्माता पछि तरुण तपसीको पनि आश रह्यो गुरु❤
नमन दाइ ❤
आज भने राष्ट्रियता खै ???
सीधै भाग ३ हो र ?? कि १,२ पनि आछन् ?😊
स्याब्बास् !
खुशी लाग्ने भो !
राम्रो वाचन धन्यवाद
सुमधुर वाचन ! प्रतीकात्मक!!
आहा ❤
यो राग शैली लाई अझै बढाउदै लैजाम क्या हो ❤
अत्यन्त आनन्दित बनायो❤
कहाँबाट सुनिरहनुभएको छ?
पूर्व नेपाल मोरङ्गबाट
@@ManojBhandari rajdhani
योगीका चरणधुलीले पवित्रकृत तपस्थलीबाट😊
मीठो🙏❤️
प्रिय कविवर सुमधुर वाणीमा कविशिरोमणिकृत कविताको रसपान गर्न पाइयो । नमन !
❤❤
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Missing your old version Guru ☺️❤️!
ॐ
मधुर कविता झनै मधुरो गायन गरु❤️❤️
सतुङ्गल काठमाडौँ ।
सुन्दर guru
महाकवि
"प्रज्ञाकै अनिकालका समयमा दुर्भिक्ष कैले टरोस् ?" हाम्रो दुर्भाग्य ! यो पाउले हाम्रो सभ्यतामा लागेको तर कहिल्यै निको नभएको गहिरो घाउको आर्त क्रन्दन बोलेको छ ! "प्रज्ञाकै अनिकालका समयमा दुर्भिक्ष कैले टरोस् ?" 😢🌺🙏
अन्तिम भाग ३० भाग आएन त गुरु।
मैले गन्दा त ३० पुगे , कसो भयो? लौ न !
@@ManojBhandariम बाटै चुक भए जस्तो छ।
❤❤❤
नमन
❤❤❤❤
आहा
मीठो रहेछ कविता पनि र वाचनले झनै सौन्दर्य थपेको छ तर केही छन्दगत त्रुटि चाहिँ छन् ।
@@koshrajneupane7335 मैले उल्लेख गरेको पनि छु
हरेक साँझको सुरभित छन्द, गजब छ ! काव्यको दर्शन त झन् बुलन्द, गजब छ ! ❤🌺🙏