फटून् किल्ला काला अनृत पथमा ठक्कर मिलोस्। करौँतीले खाऊँन् हृदय छलका दन्तहरूले॥ धरा काँपून् सारा गडगड गरी डग्मग भई। लडून् सेखी तिम्रा धररर लडोस् यो छलपुरी॥ न वा त्यो चरी हो? न वा त्यो परी हो। न वा कृष्णको मोहनी माधुरी हो॥ न वा विश्व सौन्दर्यको चातुरी हो। यसै कान पियूसले नै भरी भो॥
दयालु देवकोटा
नमन
कुनै दिन पुरै कव्य सुनाम है गुरु।
🙏
गुड एक्सप्लेनेसन
फटून् किल्ला काला अनृत पथमा ठक्कर मिलोस्।
करौँतीले खाऊँन् हृदय छलका दन्तहरूले॥
धरा काँपून् सारा गडगड गरी डग्मग भई।
लडून् सेखी तिम्रा धररर लडोस् यो छलपुरी॥
न वा त्यो चरी हो? न वा त्यो परी हो।
न वा कृष्णको मोहनी माधुरी हो॥
न वा विश्व सौन्दर्यको चातुरी हो।
यसै कान पियूसले नै भरी भो॥
रसिलो रैछ ❤️
पुरै काव्यको आश् गर्या, फगत् एक छन्द पो निक्ल्यो 😔
महाकवि
मैले पनि पुरै काव्य पढें तर बीच जङ्गलमै हराएँ फेरी अन्त्यमा बाटो भेटें र गन्तव्य पूरा गरें।
ॐॐॐॐॐ🎉🎉
कहाँबाट हेरिरहनु भएको छ ?
KTM
मोबाइल
Morang
Mahendranagar बाट
नेपाल बाहिरबाट