गीत स‌ंगितमा विसंगति प्रभाव वा चाेरी || AP CENTER || PRAKASH SAPUT || SAMA THAPA || AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2025

Комментарии • 330

  • @pachupate2845
    @pachupate2845 5 лет назад +58

    प्रकास सयामि सर काे फ्यानहरु हाजिर हुनुस ।

  • @khempun4425
    @khempun4425 5 лет назад +27

    प्रकाश सबुतको कुरा मननिय छ। लोक संगीत कसैको पनि हुँदैन यो नेपाली संस्कृति र परम्परा हो। शव्दहरु हुबहु मिल्न गएमा दाबि बिरोध गर्नु स्वभाविक हुन्छ नत्र मैले हरियो कलरको कपडा लगाएँ भन्दैमा हरियो कपडा जति सबै मेरो हो भन्नु यो संगीतको सिण्डिकेट हो।

    • @viralvideos9792
      @viralvideos9792 5 лет назад

      लोक सङीत कसैको पेवा हुदैन भन्दा खेरी पुरानो लोक गीत जति सबैलाई copy गर्दा अस्तित्व चाही कहा रहन्छ्त महाशय ।

  • @kisanachhami9950
    @kisanachhami9950 5 лет назад +15

    सपूत जि ले सहि विश्लेषण गर्नुभएको छ ।

  • @bikashrana9428
    @bikashrana9428 5 лет назад +6

    गलबन्दी गित चर्चित भयपछी सबै भानुभक्ती हरुको मन दुखेको छ

  • @narbirale4298
    @narbirale4298 5 лет назад +28

    प्रकाश सपूत भनेको अहिलेको चल्दोबल्दो नेपाली गीत सङ्गीतको हिरो हो।

  • @jibanrai4331
    @jibanrai4331 5 лет назад +31

    नेपाली साहित्य मा प्रकाश सायमी महान लाग्यो ?

  • @sahityakhabartv8011
    @sahityakhabartv8011 5 лет назад +23

    १० पटक भन्दा बढि दोहोराएर गलबन्दि सुन्नुहुने कति हुनुहुन्छ ??

    • @rokkyrenss9389
      @rokkyrenss9389 5 лет назад

      All ready I'm
      मैले 10 पटक हैन 20 पटक हेरिसके फेरि पनि हेर्ने हो धेरै राम्रो छ

  • @bashantachamling1183
    @bashantachamling1183 Год назад

    सगिततग्य प्रकाश सायमी सरको big fan 😊

  • @girirajgurung8250
    @girirajgurung8250 5 лет назад +27

    प्रकाशजी को विश्लेषण सार्है गहकिलो लाग्यो। कस्तो छर्लङ्ग हुनेगरि उदाहरण सहित प्रकाश पारिदिनु भयो प्रस्तोताले वहाँ लाई हल्का उपेक्षा गरेजस्तो भान भयो वहाँलाई अरु बोल्ने मौका दिनुभएको भए अझ यो विषयमा गहिराईमा बुझ्ने मौका मिल्नेथियो कि !! प्रकाशजीलाई अनुरोध यो बिषयमा "अजर अमरगीतहरूमा" पनि चर्चा गर्नुहुनेछ!!

  • @rabithapa5879
    @rabithapa5879 3 года назад

    प्रकाश सायमी बाहेक अरु सबै ले बोलेको मैले स्किप गरे , salute Prakash sir

  • @renukaninamburai1700
    @renukaninamburai1700 5 лет назад +3

    Mahesh Khadka le sahi Kura Garyo 👍👍👍👍👍👍👍

  • @kishorsing9184
    @kishorsing9184 5 лет назад +2

    Parkash ji Rockstar 🇳🇵..

  • @grg.227
    @grg.227 10 месяцев назад

    प्रकाश स्यामी सर सारै राम्रो मान्छे हुनुहुन्छ मलाई सारै राम्रो लाग्छ

  • @अमरकान्छाबाबुसुनार

    Prakash ji nirantaar aghi badhdai janus🌹 dhila aawos kada aawos!subhakaamana xa🌹🌹🌹🌹🌹🌹

  • @dkdarnal7742
    @dkdarnal7742 5 лет назад +3

    प्रकाश सपुत बेस्ट सर्जक///

  • @dipakgautam1011
    @dipakgautam1011 5 лет назад +1

    प्रकाश सलाम छ।

  • @sumansagar5891
    @sumansagar5891 5 лет назад +43

    हारेका हैनन प्रकाश सपुत, करोडौंको मन जित्नपुगेका छन्
    धेरै ठाउं पढ्न देख्न पाइयो, आखिर प्रकाश सपुत झुके, प्रकाश सपुत हारे, शायद नजर आफ्नो आफ्नै होला, मैले भने न प्रकाश सपुत हारेको देखे न शम्भु राई, यहाँ त संगीतको जीत भएको छ !
    एकलव्य हुन् प्रकाश सपुत
    राजु परियार जस्ता बरिष्ठ गायक/सर्जकसम्मले भनेका छन् शम्भु राई हाम्रा गुरु हुन्, बाटो देखाउने अग्रज हुन्, यस अर्थमा प्रकाश सपुतका लागि पनि शम्भु राई गुरु सरह नै हुन्, गुरुले धेरै कुरा सिकाउछन, गुरुले बाटो देखाउछन, तर कोहि बेला गुरु द्रोणाचार्य बनिदिन्छन, गुरु शम्भु राई बनि दिन्छन, द्रोणाचार्यले गुरुदक्षिणा स्वरुप बुढी औंला मागे, शम्भु राईले गुरुदक्षिणा स्वरुप नाम मागे, त्यसैले प्रकाश सपुत एकलव्य बन्न पुगे !
    सपुत आखिर सपुत साबित भए
    गाउनु, रहर गर्नु, हाब्रो च्यात्नु, उफ्रिनु, कराउनु सायद जसले पनि गर्नसक्छ, संगीत साधना हो, संगीत खोज हो, संगीत समर्पण हो, संगीत अनुशासन हो, संगीत त्याग र बलिदान पनि हो, यसो नहुदो हो, अहिले जो पनि स्वर सम्राट नारायण गोपाल हुँदो हो, शम्भु राई हुँदो हो, प्रकाश सपुत हुँदो हो
    वास्तबमै पुर्बेली लोकभाकाका सम्राट हुन् शम्भु राई, कुनै जमाना थियो जहाँ बिवाह उत्सब पार्टी आदिमा शम्भु राईको गीत नबजेको ठाउँ हुदैन थियो, अहिले पनि वहाका गाना अजर अमर छन्, तर संगीत अब नातिपुस्तामा सरिसकेको छ, शायद समय काल परिस्थितिको माग पनि हुनसक्छ, त्यस्ता ज्ञानीगुनी बरिष्ठ सर्जकले लु नातिकेटो मेरो पनि नाम जोडुम त भन्ने अनुरोध आयो, यता नवपुस्ताका गायक/सर्जक प्रकाश सपुत भित्र वास्तबमै सांगीतिक संस्कार थियो, त्याग बलिदान सम्पर्पण थियो र त उनले आफ्ना गुरु समान शम्भु राईको अनुरोध सहर्ष स्वीकार गरे, यसले प्रकाश सपूतले केहि गुमाउनु भन्दा पनि सांगीतिक उंचाई हाँसिल गरे, करोडौ जनताको मान इज्जत सम्मान हासिल गरे, आखिर “सपुत” साच्चिनै “सपुत” साबित भए !

    • @beyondinfinity3876
      @beyondinfinity3876 5 лет назад

      चोर हो त्यो प्रकासे।

    • @Musiclover-r7u
      @Musiclover-r7u 5 лет назад

      सलाम तँपाईको विचारलाई

  • @makhamaligurung1838
    @makhamaligurung1838 5 лет назад +3

    Mahesh Khadka ji ko kura nikai nispakcha ra bislesanatmak lagogo, Thakns Ap.

  • @dibyagiri5861
    @dibyagiri5861 5 лет назад

    सिर्जना (गीत, संगीत) चोरी, नक्कल, वा प्रभावको सम्बन्धमा ऐन र कानुनमा स्पस्ट किटान हुनु जरुरि छ । महेश र प्रकाश भाइको विचार उत्तम छ ।

  • @ghamansing2578
    @ghamansing2578 4 года назад

    Sama ji le aaj geet sangit ko bahash garnu vayo ekdam ramro lagyo👌👏

  • @nirbhayathapa8447
    @nirbhayathapa8447 5 лет назад

    बहस राम्राे छ यस्तै बहसले नै हुने हाे प्रतिलिपी अधिकारकाे सही समाधान प्रकाश सायमी त धुरन्धर बिद्धान हुनु हुन्छ वहाँले याे कामकाे थालनी गरेर अगाडी बढदा राम्राे हुन्छ जस्ताे लाग्छ ।

  • @laxmeegrg6931
    @laxmeegrg6931 5 лет назад +1

    Prakash dai hjr best ho😍😍😊

  • @padamlama2225
    @padamlama2225 5 лет назад +1

    Good job mahesh khadka

  • @sherjung6
    @sherjung6 3 года назад +1

    Mayesh khadka good

  • @cooldudetube3627
    @cooldudetube3627 5 лет назад +1

    Wow galbandi yesari tapaiko sabai ko geet lai yahi uchai ma Laijane garnu hola Parkash Saput dai proud of u

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 5 лет назад +4

    Best prakash saput

  • @kumarkishan3392
    @kumarkishan3392 5 лет назад

    good thinking prakash ji

  • @kumarganesh7149
    @kumarganesh7149 5 лет назад +10

    यो महेश खड़का हवा कुरा गरिरहेको छ

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 5 лет назад +33

    सम्भु राइलाइ किन नबोलाएको यो पागललाइ अदछ्य कुन पागलले बनायो अनि 90% मिलेको भनेको छ एउटा मात्र लय कहाँ लोक कहाँ देउसी भैलो खासमा प्रकाश सपूत मुद्दा लडेको भए चोर भन्ने सब्दनै आउने थिएन

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 5 лет назад +3

      अध्यक्ष प्रकाश सायमी को बारे थाहा नै छैन र छ के कोमेन्ट लेखी राख्या होला लाजै बेगर अनुहार लुकाएर । गीत पनि दोहोरी मात्र सुन्नेले यस्तै मात्र सोध्छ्न 😂😂

    • @suryaprasadgaire4558
      @suryaprasadgaire4558 5 лет назад

      साच्चिकै महेश खडकाको कुरा अलि पचेन 90% पर्सेन्ट मिल्यो रे बिचरा

  • @hariacharya3066
    @hariacharya3066 5 лет назад +22

    Prakash jee le samman gareko matra ho mileko chahi hoina

    • @balkrishnathapa9916
      @balkrishnathapa9916 5 лет назад

      Thik vannu vayo.👍👍

    • @papilmangpahangrai3278
      @papilmangpahangrai3278 5 лет назад

      न मिलेको भये कस्ले गर्छ मिलेकै भयेर चै सहमति भयेको हो

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 лет назад

    हाम्रा प्रकाश सायमी जुनैसुकै बिषयमा अग्रज पोख्त हुनु हुन्छ ! एक समय धरानमा अनाम नाट्य जमातको चिनजान क्रममा हामी 20/25 जना थियौ आफ्नो आफ्नो परिचय दिई एक कार्यक्रम भयो त्यस बेला दाईले एकै पटक सुनेको नाम फटाफट भन्नु हुदा तिन छक्क पर्यौ यस्तो तगडा हुनु हुन्छ उहाको स्मरणशक्ति नमस्कार सेवारो दाई हंङकंङबाट👍👏

  • @paulbaralbaral5233
    @paulbaralbaral5233 4 года назад +1

    Parkash is best ❤❤❤👏👏

  • @easternheart.7905
    @easternheart.7905 4 года назад +1

    प्रस्तोताको मुख धेरै चल्यो धेरै प्यार-प्यार भयो।एक्लै बोल्नु थियो भने किन गेस्टहरु बोलाउनु??

  • @Pirogang4390
    @Pirogang4390 5 лет назад +1

    Great Mahesh khadaka !

  • @parkdhong
    @parkdhong 5 лет назад +8

    भाका मिल्दैमा चोरेको भन्न हुँदैन शम्भु राई आफू highlights मा आउन लाई यो हर्कत गरेको हो प्रकाश सपूत सहि हुन

  • @lpdevkota
    @lpdevkota 4 года назад

    यो सामग्रको शीर्षकमा प्रकाश सायमी खोई । प्रकाश सायमी भएकैले म यो भिडियो हेर्न आइपुगें, भन्देखिन् । कुरो बुझम् न हौ साथी हो ।

  • @krishnakarki2389
    @krishnakarki2389 5 лет назад +14

    महेश खड्काको विश्लेषण सहिलागेन मलाई ।

  • @mangalbahadur3484
    @mangalbahadur3484 5 лет назад

    शम्भु बुढा आफु चोर छ अनि अरु लाई चोर देख्छ.प्रकाश् ब्रो तपाईंको सोच बिग छ.👍️नेपालमा जुन गित हिट हुन्छ त्यहीँ गित मिल्छ अब पत्रकार नानी प्रर्काश सपुतको सबै गित हिट छन् त्यसैले सबै सग मिल्छ किनकि राम्रो भए पछि धेरै सूनिन्छ अनि सबै उस्तै लाग्छ.

  • @pokharaghar2624
    @pokharaghar2624 5 лет назад

    Samachar bachikaa vayera Pani Shomaa jii laai git sangitko ramro gyaan rahixa Khushi lagyo.

  • @yashodagiri7204
    @yashodagiri7204 5 лет назад

    मेरो बूजाईमा लोक गीत रोईला भजन तीज रत्तौली ई सबै मील्छ तर टूक्का मील्न भयन यती 🙏🙏🙏🙏🙏🎉🎊🎉🎊

  • @bhimsunar123
    @bhimsunar123 5 лет назад

    लोक गित बुझ्नी हरु कोहि कसैलाई थाहा छैन ।सबैले आफ्नो हिसाबले गाउनु पाउनु पर्छ

  • @melody-dhoon6534
    @melody-dhoon6534 5 лет назад +1

    महेश खड्का is 100% right,

  • @soccer_lovercool307
    @soccer_lovercool307 5 лет назад +3

    Prakash Sir is very honest, creative, down to earth, It seems he creates Music out of nothing. His songs are very organic. With regards to Prakash Sir, Even shambu Sir where did he get these lyrics? Did he create by his own? No, he should have also collected from the society where he was born. So, especially, typical folk songs should be written as music collection but here is written as music creation, Why? I am really impressed with Prakash Sir and his creation. Let's not question his Intention rather encourage him and his future is very bright.

  • @SBsirmaths
    @SBsirmaths 5 лет назад

    prakash sayami kasto intellectual manche geet sambandhi wow. Impressed.

  • @sandeeplohani4256
    @sandeeplohani4256 5 лет назад

    कोई अलिकति माथि उठ्यो भने त्यसलाई तल तान्ने हाम्रो मान्छेको जात हो नेपालमा यही चलेको छ।प्रकाश सपुत is great

  • @sunilthapa2201
    @sunilthapa2201 5 лет назад +3

    सानो कुरा को खुट्टा तानेर ठुलो कुरा गराउने मिडिया नै हो

    • @bibekkarma5112
      @bibekkarma5112 5 лет назад

      yeso na gareta kasari dal vat kani tani sir aaru kam garnani saknu paryo ni

  • @surajgr7992
    @surajgr7992 5 лет назад +4

    सम्भु राईको भैलि गित जनवादी गायक जिवन शर्मा संग हुबहु मिलेको छ

    • @MankajiNepali
      @MankajiNepali 5 лет назад

      सम्भु राइ ले पनि अरु को गीत चोरेर बनाए को सबै लाई थाहा छ , लोक गीत नेपाली जन्त्ता को हो , कहिन कहिँ मिले को हुन् छ ,

  • @tejsunar3334
    @tejsunar3334 5 лет назад +1

    Prkash sapot hjur Mahan hununuxa Sahamati grnu vyo jya hunu vyo xoddinu hjur ko sirjna ykdam ramryo xa astai sirjna lounu agami din MA.. Best of luck daju

  • @john-zb3wt
    @john-zb3wt 5 лет назад

    Sahi bisletion👍🏿👍🏿👍🏿

  • @Shantapunmagar
    @Shantapunmagar 5 лет назад

    जसले जे भने पनि आफ्नो काम बात पछि हट्नु हुँदैन u r the king of lok dohori song u r the best
    Suru ma t host ko voice man परेको थियो पछि बारम्बार प्रकाश दाई लाई आरोप लगाउन खोजेको देख्दा t सम्भु राई ले pathako होकी झै लाउँछ

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 5 лет назад

    निकै सान्दर्भिक बहस

  • @seetalbaral417
    @seetalbaral417 5 лет назад +2

    गित मिलेर हैन ।प्रकाश लाई हेपेर हो साधारण मानछे लाई गरी खाना गारो बनाउने हामो समाज का अग्रज हर ।

  • @mansingsony8468
    @mansingsony8468 5 лет назад +5

    यो महेश खदगा भन्ने दाका हो साला 90 %मिलेको छ भन्छ माहासाला प्रकाश सपुत को मन बल गिराऊने काम गरछस प्रकाश सपुत गिरने मान्छे होईन कसैलाई लागेन 90% तलाई लागेयो अनी अरको हिन्दी गित बात कपी भयको के नी चोरहरू रिसले मरेका छौ प्रकाश को प्रगतीलाई देखेर।

    • @suryaprasadgaire4558
      @suryaprasadgaire4558 5 лет назад

      तेही त भनेको हेर्नू न कति लाज पनि नलाको

  • @Tomorrow1314
    @Tomorrow1314 5 лет назад +37

    जीवन शर्मा को गीत सम्भु राई के चोरेको कसले कुरा गर्ने

    • @riyazkumar3223
      @riyazkumar3223 5 лет назад +1

      Uha barista lai kasle K garne chore pani.

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 5 лет назад +6

      सम्भु राईको चोरेको हो भने रेडियो नेपाललाई सोधेर आफै मुद्दा हाल्नु साथी हो । किन भने सम्भु राईइको त्यो गीत रेकर्ड गर्दा रेडियो नेपालमा गीत शब्द सङीतको सेन्सर हुन्थ्यो । सेन्सरमा पास भए पछि मात्र रेकर्ड हुन्थ्यो भन्नू होस के रहेछ ?

    • @riyazkumar3223
      @riyazkumar3223 5 лет назад

      @@chemjonglimbu9192 hindi ma euta Kahabat xa K 'tum kare ishq hum kare sararat' ho tei ho.

    • @pratimanlimbu7836
      @pratimanlimbu7836 5 лет назад +2

      ए मुजि हो कुरा बुजना हाउ यदि नेपाली हो भने?जीवन सर्माको शब्द नारायण गोपाल स्वोर र नातिकाजिको संगीत हो त्यो गित।अब सुन सम्भु राई को गितमा शब्द लय संगीत जाज गरेर पास गर्ने भनेको नातिकाजी श्रेष्ठ तारा देबि हुन।अब कुरा सुन नाती काजी तारा देबि उनी हरु भनेका उबेलाका श्री५ को सरकार ले मान्यता दिएका बोर्ड का ब्याक्तिहरु थे अनि उनी हरुले नै पास गरि नेपाल सरकारले पुरस्कर पनि दिएको छ यो सम्भु राई को गितमा।अनि ती मुजि हरु जज बनेर हुन्छ?

    • @riyazkumar3223
      @riyazkumar3223 5 лет назад

      @@pratimanlimbu7836 dherai judge naban randi ka baan taile vaneko Arkai geet ho jiban sharma ko geet Arkai ho, Khub muji suji vanxas bolna ta tero aukaat anusar ko aauxa hamlai pani reply garna. Ali mukh samhalera bol aukat nadekha.

  • @dilkhadka1094
    @dilkhadka1094 4 года назад

    Common kaha mileko xa sambhu Rai sanga it’s big different

  • @MankajiNepali
    @MankajiNepali 5 лет назад +1

    सम्भु राइ ले पनि अरु को गीत चोरेर बनाए को सबै लाई थाहा छ ,लोक गीत नेपाली जन्त्ता को हो , कहिन कहिँ मिले को हुन् छ ,अरुकेही होइन गलबन्दी हिट भए को देखेर डाहा भएर , नाम टेकाउन खोजे को सबै लाइ थाहा भयो ,प्रकास सपुत लाइ गीत चोरेको आरोप लगाएर टेनछेन मात्रै , अपमान गरे को कारबाई हुनु पर्छ , धन्नेबाद अपलोड को लागि

    • @zimizimba8129
      @zimizimba8129 5 лет назад

      Chor lai chor navaner k vanne tw hau daju😀😀😀😋😋😋

  • @henumadhu7201
    @henumadhu7201 5 лет назад +1

    महेश खड्काले शम्भु राई र नारायण गोपाल अनि जीवन शर्माले गाएको गित शम्भु राईले कति लय चोरेका केही सुनेका देखेका छैनन् कि के हो??? महेश खड्काको कुरा चित्त बुझेन प्रकाश सपूत र प्रकाश सायमी सर लाई सलाम छ

  • @rajudamai551
    @rajudamai551 5 лет назад

    Prakash sayami dherai ramro lageyo hajur sanga dherai gan rahexa

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 5 лет назад +9

    महेश भन्ने ब्याक्ती मेन्टल जस्तो लाग्यो खाली बहुत बहुत भन्ने नेपालमा सङगीतको बारेमा कुनै कानुन बनेको छैन के को थोत्रा गाला बजाएको महेश जस्ता मान्छेले अलि ठूलो पद पाए भने लोक सबै हराउछ प्रकाश जि ले भनेको सहि हो अब हा हे।।।। भन्ने शब्द लय नै निकाल्न भएन चोर भैहालिन्छ सिदै 90% मिलिहाल्छ अब गीत सबै बन्द गर्नुपर्छ यस्को लागि पनि आन्दोलन हुन बेर छैन

    • @melody-dhoon6534
      @melody-dhoon6534 5 лет назад +2

      Ta jasta muji harjlai k thaha?उसले ठिक भनिराछ,

    • @bhagwansabaiko7607
      @bhagwansabaiko7607 5 лет назад

      @@melody-dhoon6534 randiko ban sala khate

    • @melody-dhoon6534
      @melody-dhoon6534 5 лет назад

      @@bhagwansabaiko7607 महेश खड्काको गित सुनेको छस्????

    • @bhagwansabaiko7607
      @bhagwansabaiko7607 5 лет назад

      मान्छेको गीत सुन्नै पर्दैन त्यस्को बोली बाट थाहा हुन्छ कस्तो गीत गाउछ भनेर फेरि नेपालमा आज सम्म कुनै माइकालाल ले कानुन बनाउन सकेको छ र?

  • @dilipkoli3209
    @dilipkoli3209 5 лет назад +3

    नारायण,गोपाल्को,गिद,सम्बुराहि,कोगिदमामिलेकोछ,तेस्कोपनि,छल्फल,हुनुप्रछ,है

  • @roshanthapa3995
    @roshanthapa3995 5 лет назад +2

    स्वर्ग र नर्क भने जस्तै रहेछ प्रतिलिपि अधिकार ऐन

  • @ramrdbk5489
    @ramrdbk5489 5 лет назад +3

    Ma aja 36 barsha puge I have never knows his name Sambu rai and I have never listen his any songs but I salute parkash Daju who have big heart ❤️ to give his name ....

    • @raghavshrestha6754
      @raghavshrestha6754 5 лет назад +1

      Me too bro

    • @viralvideos9792
      @viralvideos9792 5 лет назад

      सही हो श्रोता आफ्नो आफ्नो दर्सक आफ्नो आफ्नो ।म पनि आज 33 बर्ष भए प्रकाश सपुत नाम पहिलो चोटी सुन्दैछु। हुन त पश्चिमे गीतहरु तेति नसुनेर पनि होला जब शम्भु राई र सपुत बीचको बिबाद आए पछि बल्ल सपुतलाई चिने।

    • @ramrdbk5489
      @ramrdbk5489 5 лет назад

      viral videos ho teso bhayera kosai lai pani gali garnu hudaina afno afno image ra ejaat huncha manche ko .... respect and take respect ...

  • @rggaming4625
    @rggaming4625 5 лет назад +4

    महेश खड्का प्रकाश सपुतकाे गितकाे 90% मियाे रे त्यहाँ त एक अंश मा 90% मिलेकाे किन नभनेकाे ??? प्रष्ट छ तपाईं शम्भु राइकाे मुख्य सपाेर्टर हाे र प्रकाश लाई निरुत्साहित बनाउनै खाेज्नु भएकाै हाे। किन तपाईं लाई थाहा नपाए जस्तै गर्नु भाछ नारायण गाेपाल र शम्भु राई काे गित मिलेकै छ त ???? शम्भु राइले त्याे देउसी गित जीवन शर्मा काे गित सँग हुबहु मिलेकै छ अब प्रकाश सपुतलाइ पेले जसरी शम्भु राई लाई किन प्रश्न खडा गर्न नसकेकाे के याे क्षेत्रीय विभेद नै हाे त ??? दिल उदार गर्नुस्

  • @jepanieverything4337
    @jepanieverything4337 2 года назад

    okhkho chori chakari,no no no!!!

  • @manjubajracharya505
    @manjubajracharya505 5 лет назад

    Sahi kuro garanu vayo pakash dada..hjr good lagxa akdam

  • @purehrconsultancy7687
    @purehrconsultancy7687 5 лет назад +4

    Sama Thapa is perfect Presenter i like how she Present

  • @dhaulagiri3685
    @dhaulagiri3685 5 лет назад +6

    भजन हरु रोइला अनि सालैजो लाई के गर्ने सबै उस्तै लाग्छन

    • @devrasailee3140
      @devrasailee3140 5 лет назад +1

      कति राम्रो प्रश्न उठाउनु भयो।
      हाम्रो पश्चिमको लोक संगीत लगभग मिलेको हुन्छ। तपाईं भने झै। रोईला,सालैजो भजनहरुको बारेमा र वियोगान्त गीतहरु पनि मिलिरहेको हुन्छ। जसको बिषयमा महेश जीलाई थाहा नै छैन कि?

    • @dineshraut1500
      @dineshraut1500 5 лет назад +1

      मित्र भाका र लय दुई फरक कुरा हुन

  • @purnabk9416
    @purnabk9416 5 лет назад +5

    Parkash Saput is the best and great person.

  • @rinapokharel992
    @rinapokharel992 5 лет назад

    पकाश लाई किन बाेलन नदिनु भएकाे हाे शम्बु हजुर बा काे गि जिबर सर नारायण गाेपा संग मिलेकाे कुरा किन नगरेकाे कराैड ले मिलेकाे छैन भनदानि दुई चार जानाले मिलाे भनेर जिते कराैड नेपाली काे मुख मा लात हाने शम्बु हजुर बा ले 1200000 लाख पनि लिनु भएकाे रहेछ शम्बु बा लाई बाेलाएर साेधनु हाेला

  • @henumadhu7201
    @henumadhu7201 5 лет назад +3

    महेश खड्काले कुन नै लोक गित गाएका सिर्जना गरेका छन् र???

  • @samikshsubba7618
    @samikshsubba7618 5 лет назад

    एस्ता मुला प्रश्नकत्ता नै घास

  • @melody-dhoon6534
    @melody-dhoon6534 5 лет назад +1

    Mahesh khadka is right

  • @tangobravo554
    @tangobravo554 5 лет назад +4

    Rishi dhamala ra teo jastai arule sama thapa bata sikna jaruri chha. Patrakarle prasna sodhne ho ra answer dine samaye dine ho, pyar pyar bolne haina. Welldone Sama ji.

  • @bikramnp2354
    @bikramnp2354 5 лет назад +10

    khambu rai le pani Narayan gopal ko geet choreko pani kura uthauni parni

    • @arunhanglimbu666
      @arunhanglimbu666 5 лет назад +1

      Bikram Np music bujhera comment gareko ramro mitra

  • @rajanlama7893
    @rajanlama7893 Год назад

    Beautiful Sama baby

  • @narendrasaud6337
    @narendrasaud6337 5 лет назад +3

    prakash sayami more knowledgeable man than others

  • @nurbahadur2696
    @nurbahadur2696 5 лет назад

    प्रकाश शयेमी धेरै क्षेत्र का जानकाार हुन i agreed with both prakash.

  • @tikakunwar7828
    @tikakunwar7828 5 лет назад +5

    लोकगीत मा भाका मिल्नु सामन्य हो, 2036 साल मा मेरो हजुर आमा ले गलबन्दि को भाका गीदाउनु हुन्थ्यो, ! अरे यार महेश खडका नट चेक गरेर हेरे भनेउ, 90% मिलेको छ भन्दा तिम्ले भर्ने सङ्गीत नि मैले मुत्दा आउने आवाज जस्तो लाग्यो! मैले मुत्दा र अरु ले मुत्दा उस्तै सुन्छु 90% मिल्छ!

  • @dahvai2795
    @dahvai2795 5 лет назад +2

    लोगित भनेकैं पुरानो भका र लयाँ हो जस्तो लाग्छ पुरानो ईतिहाँस लाई नैं जोडेर भनेको जस्तो लग्छ लोगित । गाउँनु पाउँनु पर्छ एउँटैं सब्दा र एउँटैं भका र स्वोर चैं हुनुहुदैंन एउँटैं स्वोरमा गित चल्दैंन लया तानेर गाउँने हो कि छोटो भकामा गाउँने हो आफ्नो च्वाँइस हो कतैं मिल्ना पनि आउँछ गित चल्नु पनि पर्छ नि । हुनुसक्छ देख्न सक्छ कुदृष्टिले ।

  • @फलैंचा.कम्
    @फलैंचा.कम् 5 лет назад +1

    शिकारी कुनै दिन आँफै शिकार बन्छ त्यो दिन थाहा हुन्छ ।भखरै शम्भु प्रधान रन्जित गजमेर र भुवान के सि काण्ड ले पनि सिकाउनु पर्ने हो। यो बहस अब कानुनी रुपमा नै समाधान हुनु जरुरी छ ।

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 лет назад

    Prakash saput is Great

  • @parshukhadka8416
    @parshukhadka8416 5 лет назад

    सई बहस महेस खडकाकाे

  • @nabinrana7436
    @nabinrana7436 5 лет назад

    Hero parkas sir

  • @AzonicMagar
    @AzonicMagar 5 лет назад

    Sama thapa ta kantipur tv ma haina ra?

  • @lovermusic9962
    @lovermusic9962 5 лет назад +2

    दोस्रो व्यक्ती ले डाउन्लोड गरेर ल्याएको गित फृमा सेयर गरेर सुन्ने चुइयाले महेश सर को कुरा बुझ्न सक्दैन । महेश सर को बोली तितो हुनसक्छ तर सत्य छ। सत्य सधै तितो लाग्छ।

  • @suryaprasadgaire4558
    @suryaprasadgaire4558 5 лет назад +5

    समा जि लोकगीत कत्तिको सुन्नुहुन्छ तपाईं प्रकाश जि लाई एकोहोरो आरोप लगाइरहेको देखे।

  • @ganeshkarki3482
    @ganeshkarki3482 5 лет назад

    Daha bhayo Daha bhayo...beichara Prakash ji....great person.... jaslay jay bhanne pani janta lay judge 👨‍⚖️ garisakyo.....sabai look geet eauttai lagne lai ta pharak lagyo.......Daha lay sabai marnna lagyo jasto cha ...

  • @arjunkhadka4893
    @arjunkhadka4893 3 года назад

    mahesh dai derified haina derived ho

  • @yuddhahrai2673
    @yuddhahrai2673 5 лет назад +1

    Mahesh khadka le sahi vaneko xa

  • @gulmalipadamgulmalipadam8738
    @gulmalipadamgulmalipadam8738 5 лет назад

    Salute xa prakash baju
    Keep it up bro😎

  • @ramutsabrai803
    @ramutsabrai803 5 лет назад +2

    शम्भु राई लाई नबोलाई कन गरेको छ्लफलको के औचित्य छ र ?

    • @prabeshmagar1337
      @prabeshmagar1337 5 лет назад

      Sai ho songs/esko think matter k eni haru le mattra liyko ho rw samvu rai khoe tw

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 5 лет назад +6

    यो महेश भन्ने ले 90% मिल्छ भन्छ!
    कताबाट गन्दो रहेछ? 100-99-98-97-96 यसरी त 90% मिल्दो रहेछ।

    • @dambaryakha9283
      @dambaryakha9283 5 лет назад

      Hajur hunuhunxa git sangitko mahim hajur janus interview dinalai

  • @dipakthing4897
    @dipakthing4897 5 лет назад +3

    शम्भु राई चाहिँ किन यो प्रोग्राम नभएको नि यो शम्भु राई नि हुनु पार्ने को चोर भनेर थाहा हुन्थ्यो

  • @suryaprasadgaire4558
    @suryaprasadgaire4558 5 лет назад +2

    बिचरा महेश खडका ठूलो सङीत कर्मी हुनुहुदो रहेछ र लाजै नमानी ९०% मिलेछ भन्न भ्याउनु भो दया लाग्यो तपाईंको सोचप्रति

  • @Tech_Nepal
    @Tech_Nepal 5 лет назад +1

    prakash sayemi have so many knowledge.. wha sir.. i salute.. u..your opinion is very honest..

  • @goofoff0726
    @goofoff0726 5 лет назад +7

    कपि राइट- संगीतीक कानुन कडाईका साथ लागु गर्नूपर्यो, कानून कडा बनाऊँनू पर्यो... नेपालमा चोर गायकहरूको बिक-बिकी चर्को-रुपमा बढ्यो ।

    • @nirvayshenn8087
      @nirvayshenn8087 5 лет назад

      Ho!! Yehi chor laai kehi sajaaya nahune vayo!!

    • @pradipra7097
      @pradipra7097 5 лет назад

      Ho batakari laii tawe kanuan utilaized vako xainaa abaa yo tae sano kura ho

    • @dipeshchamling3817
      @dipeshchamling3817 5 лет назад +1

      U r right...bro

  • @srijanaacharya3550
    @srijanaacharya3550 5 лет назад

    Melay ko xainaa

  • @Nepalishayari737
    @Nepalishayari737 5 лет назад +1

    अब गित सङीतलाइ बन्द गरौं जे छन्् त्यसैलाई सुनौ

    • @yaskumarrai5064
      @yaskumarrai5064 5 лет назад

      Rubik cube magic ग़ाज़ा,चरेस र अन्तिम मरने अबस्था सम्म पनी संगीत चाहिंनेछ।

  • @shreerai3920
    @shreerai3920 5 лет назад +2

    प्रशंग समसामयिक भएकोले कार्यक्रम रोचक लाग्यो तर निचोड अलि प्रष्ट् भएन कि झैँ लाग्यो। कस्तो लोक गीतको भाका लाई Copy Right लाग्छ कस्तो लाई लाग्दैन भनेर महेश खड्का जस्ता ब्याक्तिले उदाहरण सहित छर्लङ बनाउनु सक्नु पर्दछ। बरू प्रकाश सायमीको बिषय प्रतिको जानकारी लाई मान्नु पर्दछ।

  • @ranabahadurgee8990
    @ranabahadurgee8990 5 лет назад +8

    यो महेश खड्का भन्ने मान्छे महा गलत रहेछ
    सम्भुको गीत त नारायण गोपाल को संग झन मिलेको आँखा देखेन छ यो महेश भन्ने ले