तँपाई पुँजिवादि नितिको मान्यता र वहुलदिय संसदिय अभ्यास गरिसक्नु भएकोले अती राष्ट्रवादको विमारिबाट बच्नु सामान्य हो तर तँपाई भित्र रहेको अमेरिकन हेजोमोनि आज स्पष्ट भयो जसले तँपाईप्रति मैले बुझेको वौद्धिकतामा ह्रास आयो,पुर्व माननियज्यू राष्ट्र यति नै कमजोर छ र?छ भनेपनि येसको पुर्ण जवाफदेहि तँपाईहरु नै हैन र?दाऊ पेचको बिचमा मात्र चलाऊन सकिन्छ भन्ने बुझाँईको रणनितिप्रति सहमत हुन सकिएन।जय मातृभुमि।
अनुदानले नेपालीलाई अल्क्षी र भ्रश्ट बनायकेा छ, धन्यबाद अमेरीका 🇺🇸
I totally agree with your thought Dr
❤❤❤❤❤❤
कांग्रेस एमाले ले अब पाकेट खर्च कहाँ बाट जुटाउलन।
नेपाललाइ कसैले १रुपैयाँ दिनु हुदैन,२/४ बर्ष बन्द गर्नै पर्ने देखिन्छ।
Greencard bhaya gainchhani
chinta garnu pardaina, congress le saranarthi banayera pathai halxa.
बुढा आफ्नो छोरा अमेरिका पठाएर नेपालमा राजनीति गरेर देश डुबाएर गफ लगाउॅछ
तँपाई पुँजिवादि नितिको मान्यता र वहुलदिय संसदिय अभ्यास गरिसक्नु भएकोले अती राष्ट्रवादको विमारिबाट बच्नु सामान्य हो तर तँपाई भित्र रहेको अमेरिकन हेजोमोनि आज स्पष्ट भयो जसले तँपाईप्रति मैले बुझेको वौद्धिकतामा ह्रास आयो,पुर्व माननियज्यू राष्ट्र यति नै कमजोर छ र?छ भनेपनि येसको पुर्ण जवाफदेहि तँपाईहरु नै हैन र?दाऊ पेचको बिचमा मात्र चलाऊन सकिन्छ भन्ने बुझाँईको रणनितिप्रति सहमत हुन सकिएन।जय मातृभुमि।
फिर्ता पठाउने भनेको पेल्न मा आऐका हैन ! हिडेर आऐकाहरुलाई मात्र हो! सामान्य छ बुझनलाई!
Even he spent his half of life in U S but Sama got more knowledge about USA than this doctor for sure. Too many bull shit, and unnecessary examples
❤❤❤❤