म uk बाट हेर्दैछु TV youTube खोल्नासाथ यो कार्यक्रममा कुलमान ज्यु लाई देखेर tv लाई हात जोडेर नमस्कार गरे मेरो श्रीमान् ले खिज्याउनुभयो तर मेरो श्रधाले सिर झुक्यो हात जोडियो। उज्यालोको भगवान्लाई नमन।
उच्च सम्मान छ कुलमान घिसिङ ज्यू लाई, विद्युत प्राधिकरणको प्रमुखमा उहाँ नआउनु भएको भए अहिले पनि नेपाली जनता(हामी) लोडशेडिङको मारमा अँध्यारो मै हुन्थ्यो १००%? यसको भुक्त भोगी हामी साक्षी हुँ, त्यो कालो अँध्यारो दिन सम्झिन्न पनि चाहान्न। यसैलाई भनिन्छ right man in right place. कुशल व्यवस्थापक, सहि व्यवस्थापन गरेको। मेरो व्यक्तिगत सुझाव अब उहाँ आफूलाई मनपर्ने कुनै राजनिती पार्टीमा प्रवेश हुने उर्जामन्त्री भएर देशको उर्जा क्षेत्रको कायापलट गरेर नेपाललाई समृद्ध बनाउन योगदान दिनुस है कुलमान घिसिङ जू।👍️👌❤ यो episode को लागि टिकाराम यात्री जि लाई पनि धेरै धन्यवाद।
स्वघोसित माननिय कति होला कति तर धेरै नेपाली को लागि सम्मानित कुलमान लाई सलाम । बक्यौता तिर्नुपर्ने रकम अरबमा नै प्रम मन्त्रीले भागमा पाउने भएपछि भाँडमा जावोस प्राधिकरण, काग्रेस एमाले नि सरकार चलाइरहन्छ भने केहि बर्ष पछि प्राधिकरण घाटामा पुर्याउनेछन र देश मा लोडसेडिङ अवस्यपनि आउने छ । अव पनि यीनै भ्रष्ट हरुलाई नै भोट हाल्ने वेलामा नसोचे देश छोडेर जानुहोस् ।
कुलमान दाइ तपाईले गरेको कामको उच्च सम्मान छ तर तपाईंको ७.५ बर्षमा यदि धेरै नाफा कमाउन सफल भएको तर नयाँ प्रोजेक्ट किन बनेन भनेको यदि तपाई कसैको गोटि त भको छैन
काम राम्रो गरेको हो त्यसको लागि धन्यवाद तर माओबादी जस्तो देशद्रोही पार्टीमा आवद्ध हुने भबिस्यको योजना गलत छ त्यसले हाल सम्म जनताले दिएको आशीर्वादको अपमान हुनेछ ,त्यो निर्णय पुनर्बिचार गर्नुहोला ।।
लम्पसार प्रचण्ड & कम्पनी ले धोती ले प्राधिकरण कब्जा को रणनीति नै हो ... र को एजेन्ट शक्ति बस्नेत र त कहिले उर्जा , बन , गृह किन?? कुन विशेषज्ञता हो????

Kasto ramro lekhnu bhayo dd. Mero Pani Head bow bho!

कुलमान सरलाई सबै जनताको अनुरोध छ ।अर्थात जनताको सेयर को लागि प्रत्येक नागरिकको लागि छिटो काम गर्नु परो हजुरको कार्यकाल मा
Right man right place kulman ghising
always best keep continue 💡🇳🇵☝️
कुलमान आस्याङलाई उच्च सम्मानका साथ नमन छ🙏
जय कुलमान घिसिङ ❤
Huge respect to kulman sir🙏
Right man in right place..
Need continues as MD. Kulman no retired. ❤🎉

You are the great leader...❤❤❤
कुलमानले केहि गरेन भन्ने पुर्व एम डी हरुले आफ्नो कार्यकालमा के गरे? सोध्ने मात्रकी जनता सामु उत्तर पनि दिने?
जय कुलमान घिसिङ
Great work kulman ji
जय कुलमान ! उज्यालो नेपालको नायक ❤❤🙏🙏
स्वघोसित माननिय कति होला कति तर धेरै नेपाली को लागि सम्मानित कुलमान लाई सलाम । बक्यौता तिर्नुपर्ने रकम अरबमा नै प्रम मन्त्रीले भागमा पाउने भएपछि भाँडमा जावोस प्राधिकरण, काग्रेस एमाले नि सरकार चलाइरहन्छ भने केहि बर्ष पछि प्राधिकरण घाटामा पुर्याउनेछन र देश मा लोडसेडिङ अवस्यपनि आउने छ । अव पनि यीनै भ्रष्ट हरुलाई नै भोट हाल्ने वेलामा नसोचे देश छोडेर जानुहोस् ।
कुलमान सर कार्यकालमा त लाडसेदिड• १००%हतिसक्यो अब पछि आउने जो सुकै MD आए पनि लोडसेगिड• नहुने गरि जानु मेरो इच्छा त सधै हजुरनै यो पदमा रहिरहोस
जय उज्यालाेका सर्जक ।।। जय कुलमान सर ।।।।
Lord of the lamps 🙏🌄
यो सरकार घोडा टेक्छ सत्य को अगाडि कुलमान को साथ मा हजारौ जनता छ
कुलमान सर, भ्रष्टचारीहरुको खेलमा कहिल्यै नहार्नुस है । बील उठाउने काममा संझ्यौता नगर्नुस । जय कुलमान ।
Salute xa
कुलमान दाइ तपाईले गरेको कामको उच्च सम्मान छ तर तपाईंको ७.५ बर्षमा यदि धेरै नाफा कमाउन सफल भएको तर नयाँ प्रोजेक्ट किन बनेन भनेको यदि तपाई कसैको गोटि त भको छैन
कुलमान घिर्डिङ पुजेक्टिभ मानिस हुन् नेकेटिभ मान्छे ले उहाको भूतलो पनि हल्लाउन सक्दैन उहाँलाई हाल हलाउन को लागि त्यस्तै पोजेटिभ मान्छे आउँनु पर्छ
Good ❤
❤❤❤
lhoxar ko subhakamana asyang 🙏🏻
Jae kulman
आशाबादी 🎉🎉
solu corrider pani ho MD saab ko balbuta ma complte vayeko ❤❤
kepi ollile kulman hataya sure sirlanka huunxa nepal
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
काम राम्रो गरेको हो त्यसको लागि धन्यवाद तर माओबादी जस्तो देशद्रोही पार्टीमा आवद्ध हुने भबिस्यको योजना गलत छ त्यसले हाल सम्म जनताले दिएको आशीर्वादको अपमान हुनेछ ,त्यो निर्णय पुनर्बिचार गर्नुहोला ।।
Tapaile hatididai ramro dukha ta hamle pauxau ,,, fir v iniharley k garaudo rahexan heraula matra,,jasai 7 maina paxi hatdai hununx ,tapaile garda hos ya jsukai load schedding kei barsa khapnu parena sammman rahenex
ujyalo ghising 🫡🫡