दुई शिर्ष नेतालाई मार्सी चामलको भात खुवाउने प्रसाई लाईभ । ३० हजार घुस सहित ईन्जिनियर पक्राउ !

Поделиться
HTML-код
  • Опубликовано: 5 фев 2025
  • दुई शिर्ष नेतालाई मार्सी चामलको भात खुवाउने प्रसाई लाईभ । ३० हजार घुस सहित ईन्जिनियर पक्राउ - SIDHA KURA JANATA SANGA !! EPISODE 246
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal...

Комментарии • 2 тыс.

  • @उदितखत्री
    @उदितखत्री 6 лет назад +272

    आउनुस सबै मिलेर रबि सर लाई साथ सपोट गरि भ्रष्टहरु बिरुद्ध अझ शसक्त अभियान चलाउ✊✊
    कार्यक्रम सिधा कुरा जनता सङ र हामी सबै को reyal हिरो रबि सर को हरेक फेसबुक लाइभ नछुटाइ हेर्ने र रबि सर को हौसला को लागि ज्यान र ध्यान दियर साथ सहयोग गर्ने हामी को को छौ लौ यता हाजिर लगाउ होइ जय देश जय रबि सर ✊✊✊✊✊✊✊

    • @bahadurrai5444
      @bahadurrai5444 6 лет назад

      100% सहमत ✊✊✊✊✊✊

    • @bishnudhungana1433
      @bishnudhungana1433 6 лет назад

      सबै एक भए र लाग्नु जरुरी छ

    • @शखासर्बदा
      @शखासर्बदा 6 лет назад

      100% सहमत छु,परिआउदा ज्यान लिन र दिन

    • @bhaktarajgiri3995
      @bhaktarajgiri3995 6 лет назад

      शखा सर्बदा

    • @pujanthapabhai654
      @pujanthapabhai654 6 лет назад

      भ्रष्टाचारिलाइ सिध्याउन पर्छ ,, चोर हरु ,,,

  • @allinonenepal9771
    @allinonenepal9771 6 лет назад +83

    रबि दाजु को कार्यक्रम हेर्ने प्रतीक्षा मा बस्न्नुहुने हामी सम्पुर्ण को तर्फबाट नमस्कार छ ।अन्याय अत्याचार दुराचार भ्रस्टाचार को बिरुद्ध मा लड्ने अनि जनताहरुलाइ निडर बन्न हौसला प्रदान गर्नु भएको मा हामी सबैको तर्फ बाट हजुरलाइ मुरि मुरि धन्यवाद ।

  • @ramjishahi193
    @ramjishahi193 6 лет назад +120

    यसरि बोल्ने एक मात्र साहसी हिरो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 лет назад +50

    प्रसाई जी नेताहरुको support पाए भन्दैमा धेरै माथि आकाशलाई नाछूनूहोस ! आकाश बाट एकै चोटी तल जमिनमा थेचारिनु भयो भने के हुन्छ ? के पत्रकारले प्रश्न सोध्न पनि नपाउने ? एती कुरा याद राख्नुहोस नेतालाई बनाउने जनता नै हुन । जनताको चासोको विषयलाई रवि लामिछाने दाइ ले कार्येक्रममा प्रस्तुत गर्नु भएको हो । तपाईको बोल्ने तरिका सही भएन । मेडिकल कलेज खाेल्ने मान्छे हेपिनु भएको रे देश बनाउने कमान्डरसँ उठबस गर्ने मान्छे जसले केपी अाेलि र प्रचण्डलाई न देखेका मान्छे हेपिएका छैनन् । जसले हरेक वर्षायाममा तिर्पाल किन्न पैसा जम्मा गर्नुपर्छ तिनी हेपिएका छैनन् मेरो देशमा सँगै बन्दुक र बम खेलाउने मान्छे कुर्सी पाए, बिज्नेसम्यान भए,कार पाए घाइते साथिले बैसाकि व्हिलचेयर समेत पाएनन् तिनिहरु हेपिएका छैनन् । अब कसको भराेसा मान्ने ???

  • @rameshkc9030
    @rameshkc9030 Год назад +4

    दुर्गा प्रसाईंजि माफ गर्नु होला तेति बेला म गलत रहेछु

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 лет назад +30

    फुटबल को माहोल हेर्न छाडेर।
    सिधाकुरा जन्ता सग रमाउने जति।
    सहमति हौ ✋✋

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 лет назад +107

    नमस्कार रबि सर लगायत समपुण टिमलाई हजुर ह रूकाे याे महान काम काे जति तारिफ गरे पनि कमै लागछ म अाफै भागगे मानि छु रबि सर जनमेकाे देसमा म पनि जनम लियकि हाेईछु हामराे रबि सरलाई कहिले टाउकाे नदुखाेस् मेराे धेरै अासिरबाद तथा कार्यक्रम सफलता नै सफलातामा अघि बढाेस् धेरै शुभकामना 💔💕💕💕

  • @susanghimire4849
    @susanghimire4849 6 лет назад +26

    पत्रकार होश त रबि सर जस्तो होश न लोभ न लालच न डर न त्रास सलाम छ रबि सर हजुर लाई

  • @riyanadulal4285
    @riyanadulal4285 6 лет назад +132

    k p काका हावा मात्र ज्यादा बोल्ने के
    i am with rabi Lamichhane हाम्रो साथ र सहयोग सधै हजुर का निमित्त

    • @sssir5852
      @sssir5852 6 лет назад

      Riyana Dulal hawa bole hawa bharna jau na ta maiya..

    • @prabinmaharjan6457
      @prabinmaharjan6457 6 лет назад

      SS Sir

    • @mr.dmotovlog369
      @mr.dmotovlog369 6 лет назад

      हामी हजुर काे साथ छाै
      रवि दाजु

  • @कान्छागुरुङ-स8ठ

    अन्यायमा पर्नेहरुलाइ न्याय दिने एक मात्र साहसी हिरो रबि लामिछाने ।

  • @उदितखत्री
    @उदितखत्री 6 лет назад +111

    🌹Iam With Rabi Lamichhane 🌹
    🌹भ्रस्ट देखि गुन्डा ,नेता हाम्रो देशलाई भयो भार🌹🌹🌹🌹
    ई सबको बिरुद्धमा भगवान बनि आय रबि जनता सामु उपहार
    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
    🌹नर पिचासहरु देखि अपराधी सम्म लाई रुवाउने तिमी 🌹
    🌹निभाउन लागेको दियोमा आसाको तेल चुहाउने तिमी🌹
    🌹धन्य हुन् ती आमा जसको कोखमा तिमीले वास पायौ🌹
    🌹साच्चै भन्दा देवताहरुको पंक्तीमा राख्न सुहाउने तिमी🌹 🌹🌹

  • @narjunggurung553
    @narjunggurung553 6 лет назад +68

    यदि जनता सक्रिय भयो भने यी भ्रष्टहरुको कुनै सीप लाग्दैन । जय हो रवि सर
    प्रसाईं भनौंदा महासय अनुहार हेर्दैमा गुन्डा जस्तो देखिन्छ ।

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 лет назад +14

    *सच्चा नेपाल अामाकाे सपूत महान पत्रकार रबि सरलाई मेराे सलाम छ Love u*

  • @kathmanduinfo1949
    @kathmanduinfo1949 6 лет назад +23

    अब चाहि अर्कोपाली रबिलाइ भाेटहाल्न क्याम्पियन चलाउनु पर्छ. साथिहरु.लाइ. अनुरोध गर्दछु।।।

    • @amritsubedi6525
      @amritsubedi6525 6 лет назад

      Start अहिले बाट नै गरे ५ वर्ष मा १ नं पाटी बनाई रबि सर लाई pm बनाउनुपर्छ

  • @pritamregmi940
    @pritamregmi940 6 лет назад +1

    रबि को टिम लाई नमस्कार अनि उच्च सम्मान छ

  • @ramkumarthapa1265
    @ramkumarthapa1265 6 лет назад +91

    यो दुर्गा प्रसाईं भन्ने मान्छे एक नम्बरको मेडिकल माफिया हो मन्त्रीको चम्चा

    • @maheshthagunna3867
      @maheshthagunna3867 6 лет назад +3

      Ramkumar Thapa ,100/:right ho

    • @shyamphulgurung8299
      @shyamphulgurung8299 6 лет назад +4

      साच्चै हो यार यो कुकुर त भुकेको भुक्यै गर्छ त

    • @bamnamyt158
      @bamnamyt158 6 лет назад

      आवाज सुन्दा हो जस्तै लाग्छ

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 лет назад +1

      sahi vannu vayo ! prachanda ra kp ko juttako taluwa chatne,, prasai le k vanna khojeko?
      ravi dailai--- patrakar vaera patrakar ko thauma bas,, re? ani ko hos ta kanun ko kura garne re? sathi ho,, aba yeslai,, feri kishor shrestha ko haal banaunu paro,,, prachanda ra kp ko support ma, lagera,, yetti boldaicha,,,
      teslai k thaha public ko power kati chha vanera? herdai jawos,, mulang prasaile,,

    • @janukathapaghale1468
      @janukathapaghale1468 6 лет назад

      Ramkumar Thapa 100%sahi ho

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 лет назад +166

    Finally, aaja sama rabi sar lay gareko sabai kam des ra janata ko hit ko lagi chha, tasailay rabi sar ko lagi pani sabai lay hit likes???

    • @tekendrakhadka4698
      @tekendrakhadka4698 6 лет назад +2

      Jaya chaulagain how are you sir? Please watch it and subscribe also ruclips.net/video/gMd5btxkloY/видео.html

    • @bimalagurung2698
      @bimalagurung2698 6 лет назад +3

      Jaya chaulagain G,Malai ta yasto lagcha ki ghuus dine lai pani sajaya hunu percha jasto lagcha...ghus nadiye samma jhus khanu kaha bata...yasto plan ho vane thick cha natra ta yasto hune garcha nai....

    • @jayachaulagain1717
      @jayachaulagain1717 6 лет назад

      Tekendra Khadka ok

    • @jayachaulagain1717
      @jayachaulagain1717 6 лет назад +1

      Bimala Gurung, aba sabai ghus khane haru ko din audai xa, hajur dhukka hunuhos

    • @bimalagurung2698
      @bimalagurung2698 6 лет назад +1

      Jaya chaulagain G,khai kahile hola yasto din...

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 лет назад +18

    *नमस्ते रबि सर सात समुन्द्र पारीबाट Dk mayalu*

    • @dhanalama1351
      @dhanalama1351 6 лет назад +1

      Dk Mayalu ma pani saat samundra paribartan sidha kura janata sanga programme wait garer baseko xu

  • @basantsisir6172
    @basantsisir6172 6 лет назад

    जिगर,फिगर र बोलिमा दम हुने यक मात्र हिरो रबि लामिछाने सर सलाम छ हजुर को काम लाई

  • @existing64
    @existing64 6 лет назад +27

    घुसिया हरु लाई छोड्न हुन्न रबि सर ✊सलुट छ

  • @devrasailee3140
    @devrasailee3140 6 лет назад +55

    मुख्य कुरा त जनयुद्ध गरेको मान्छे संग यति छोटो समयमा यत्रो अथाहा सम्पत्ति कहाँबाट ल्यायो?
    दुर्गा प्रसाईको स्थिति कस्तो थियो ? त्यो कुरा बुझ्न अावश्यक छ। ६२/६३साल सम्म केहि नभईका मान्छे संग यति धेरै रकम हुनुलाई नै पहिला सम्पत्ति सुदृढीकरण विभाग ले अनुगमन गर्ने कि नगर्ने?
    जनयुद्धकालमा लुटेका सबै पैसा व्यवसायमा खनाएको प्रष्ट छ दुर्गा प्रसाईंले।सबै प्रचण्डको पैसा हो,अजय सुमार्गी र दुर्गा प्रसाईंले।

    • @पुर्बकोठेटलिम्बु
      @पुर्बकोठेटलिम्बु 6 лет назад +2

      Yes bro yes

    • @bhumirajbhusal1385
      @bhumirajbhusal1385 6 лет назад

      Dev Rasailee agree with you 🖐🖐🖐🖐🖐

    • @hazardkoirala2249
      @hazardkoirala2249 6 лет назад

      sahi kuro ✊✊

    • @shyamrai6285
      @shyamrai6285 6 лет назад

      देव सर तपाईं लाई थाहँ नभएको हो कि बुझपचाउनु भा हो ? माओबादी दुन्द्दकाल मा बैंक लुटेको पैशा को उपयोग गर्नु परेन ?

    • @devrasailee3140
      @devrasailee3140 6 лет назад

      Shyam Rai सर त्यहि त यस्ताको सम्पत्ति छानविन गर्नु पर्यो।
      जनताकै पैसा लुटेका त हुन् नि यि लुटेराहरुले।गणतन्त्र गयो,काँग्रेस गयो कम्युनिस्टको सरकार अायो भनेको त जुन जोगी अाए पनि कानै चिरेक‍ो भनेको यहि रैछ।
      कहिले ज्यानमारा लाई अाम माफि दिन्छ,कहिले मेडिकल माफिया त कहिले भुमाफिया कहिले ठेकेदार माफियालाई पृष्ठपोषण गर्ने पो भयो त झन्। हैन नेपालमा ठुला र पहुज हुनेलाई कानुन लाग्दैन कि क्या हो।यस्ता अकुत सम्पत्ति राख्नेले कर पनि तिर्न पर्दैन कि क्या हो?
      उता अजय सुमार्गी पनि त्यहि पालाको पैसामा रजाई गर्दै छ।
      नत्र हेटौंडामा सामान्य काठक‍ो व्यवसाय चलाएको मान्छे रातरात कसरी नेपाल कै धनि मान्छेको लिष्टमा पर्छ?

  • @manusaud2326
    @manusaud2326 6 лет назад +35

    रबि सर लगायेत सम्पुर्ण team लाई सलम छ !!
    आउनुहोस सर देश बचाउ !!
    video नहेरेर like गर्ने हजिर लगौनुहोस ✌✌

    • @bashantapariyar5716
      @bashantapariyar5716 6 лет назад +1

      रबि सर को लागि हामी ज्यान दिन तयर छ न छोद्नु सर येस्तो चोर हरु लाई

    • @bashantapariyar5716
      @bashantapariyar5716 6 лет назад +1

      यो प्रसाय खाते rip

  • @Ur_Cristiano77k
    @Ur_Cristiano77k 6 лет назад +10

    निडर पत्रकार हाम्रो रबि दाइ लाई मन मुटु बाट माया र साथ दिने यता हाजिर ।।

  • @sudhandhakal5796
    @sudhandhakal5796 6 лет назад

    रबि सर हजुरको दमदार बाेलिलाई हामी नेपाली जनता तर्फबाट सलुट छ

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs 6 лет назад +5

    रवि सरको यो उत्कृष्ट कार्यको जति प्रशंसा गरेपनी कमै हुन्छ,I use to watch every episode of सिधाकुरा जनतासङ्ग ! जै होस हाम्रो !

  • @jagatrawalxetree2900
    @jagatrawalxetree2900 6 лет назад +9

    नमस्ते रबि सर
    हाम्रो लागी राष्ट्रपति नि रबि दाई
    हाम्रो लागी प्रधानमन्त्री नि रबि दाई
    हाम्रो न्यायधिस नि रबि दाई
    हाम्रो लागी भगवान् नि रबि दाई
    जय होस नेपाल आमाको सच्चा सपुत रबि दाई

  • @krishnanhemhafuki2928
    @krishnanhemhafuki2928 6 лет назад +38

    याे दुर्गा प्रसाई भने म जस्ताे काेहि छैन जस्ताे गरेकाे हाे कि क्याहाे याे देश छाेरेर जान्छु भनेर कसलाई सुनाएकाे देश छाेरेर जाने भए जाउन तिमी नेपाल छाेरेर गएर कसलाई के हुनेछ र तेस्ताे घैर्की तिमाे् श्रीमती लाई सुनाउ नेपाली जन्तालाई हाेईन

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +6

    ब्यक्ति धनी भयर देशको ईज्जत् हुँदैन ,
    जब देश धनी हुन्छ अनि ब्यक्तिको ईज्जत् हुन्छ,,
    हाम्रो देशको नेतालाई सत्ता खुब प्यरो हुन्छ ।।देश को भन्दानि परिवारको र आफ्नो भाइचाराको भबिस्यको लागि सोच्छन,,तिनै सत्ताधारी हरुले चुस्दा,चुस्दा,चुस्दा दुब्लो ,पतालो भयको यो देश मोटाउन नसक्ने भयो??
    ब्यक्तिगत भलाइ भन्दा माथी उठेर देशको लागि सोच्ने गतिलो नेता अझै कुन पुस्ता सम्म कुर्नु पर्ने हो था छैन!!✊✊✊✊जय देश ,जय सिधा कुरा जनता सङ्ग 💕💕

  • @maheshyoutubechannel
    @maheshyoutubechannel 6 лет назад +24

    रबि सर दर्सन नमस्ते हजुर को यो काम प्रति आम नेपाली यति धेरै खुशी छौ के भन्नु जति हजुर को बरेमा तारीफ गरे पनि कमि नै हुन्छ र 24न्युज सन्चालक सबै जना लाई धन्यबाद हामी जहाँ जता रहे पनि साथ र माया दिन कहिले कन्जुस्याइँ गर्ने छैनौ हामि सिधा सोझा दुखी गरिबी निमुखा नेपाली हरु लाई।ठगेर पैसा लुट्ने देश भर्स्तचारी हरु लाई।छोडनु हुदैन कानुन बमोजिम कार्बही गर्नु पर्छ जय रबि सर

  • @bishnudhungana1433
    @bishnudhungana1433 6 лет назад +6

    सिधा कुरा को सिधा उत्तर दिनु होस प्रसाइ जि किन यो प्रस्न news 24tv अनि कार्यक्रम संचालक रबि लामिछाने को मात्रै हैन सारा नेपाली हरु को
    उत्तेजक भए र आरोप लगाउनु भन्दा सान्त भएर सोच्नुस त निजि अस्पताल हरु को सेवा को गुणस्तरअनि मुल्य के कस्तो छ स्वास्थ भने को मानब जिबन सङ्ग जोडिएको क्षेत्र हो राजनीति सक्ती को भर् मा लिएर सन्चालन गरि
    मन परि पैसा असुलेर गरिब लाइ स्वास्थ्य शिक्षा पढ्न बाट बन्चित
    हुने गरि कुनै पनि बिधएक सरकार ले ल्यायो भने जनता को मन भाचिने छ
    गोबिन्द केसि को सहि माग लाइ सम्बोधन गरियोस
    नेपालि जनता कसै का पेवा हैनन
    चेतना भया

  • @kisansandes8383
    @kisansandes8383 6 лет назад +29

    नमस्ते अनि यो दुखी गरिबी पर्देशी को सलाम छ रबि सर।हे भगवान तिमिलाई मेरो बदाई छ किनकी यी यति धेरै नर पिसच भाको देशमा रामभगवान जस्ता यस्ता सच्चा रबि भगवान को जन्म दियको मा

  • @susmathapa8442
    @susmathapa8442 6 лет назад +47

    जोचोर उुसैको ठुलोसोर नमस्क।र रबिसर हजुरल।इ धेरै धेरै धन्यवाद

  • @rajcreation9227
    @rajcreation9227 6 лет назад +27

    रबि सर तपाईं अगाडी बढ्नुस हामी तपाईंको साथमा छौं ।

  • @prakashbhatta6728
    @prakashbhatta6728 6 лет назад +9

    यो मार्सी चामलको भात काण्ड सुन्दा त यस्तो लाग्छ कि रबि सरले संचालन गर्नुभएको यो कार्यक्रमले सानातिना घुसखोर फटाहा लाई अलिकति तर्साउन मात्र सफल भएको रहेछ।। देशका प्रधानमन्त्री अनि देशकै ठूलो पार्टिका अध्यक्षहरु यस्तै माफियाहरुबाट परिचालित भका छन भने के भन्नू र खोइ, अहिलेसम्म तस्कर अनि माफियाहरुले नै नेपाल चलाउछन भन्ने सुनिन्थ्यो मात्रै आज त प्रष्टै देखे😈😈😈।।

  • @narenniraula8278
    @narenniraula8278 6 лет назад +61

    लाज पचेको नकचरो रछ प्रसाईं मोरो

  • @gopalshrestha8669
    @gopalshrestha8669 6 лет назад +22

    आजत तेस्रो कोमेन्त गर्न पाइयो।।।।
    अरु केही भन्दैन।।।।सिर्फ
    जय रबि लामिछाने

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 лет назад +90

    omg.... thikka duty bata aayera kholeko,, thyakkai aayo,,
    ravi sir ko lagi ,, jyaan dine haru ko ko hununchha ?

    • @लोभिउपाध्यबाहुन
      @लोभिउपाध्यबाहुन 6 лет назад +1

      Ganga Ale ... ज्यान त हैन बियाँ गर्छौ त लामिछाने सरसङ ?? नत्र म लमिको काम गरिदिन्छु ।

    • @magarpuspa1903
      @magarpuspa1903 6 лет назад +1

      Ganga Ale kun thau bata ho nii ?

    • @jibanbasnet9501
      @jibanbasnet9501 6 лет назад +1

      Ganga Ale ✌💕

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 лет назад +2

      lovi baahuna,,, hahahah.. hajur ko nam sunera,,, ni,,, lwaaminai hune khalko raichha,, but,, bihe ta mero vaisako,, hajur jatro ta xora hoa?

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 лет назад +2

      magar puspa.. kuwait ma chhu hai

  • @shadowrai6414
    @shadowrai6414 6 лет назад +17

    नमस्ते रबि सर🌹🌹आज नि फेरि पछाडी परि हाले हो news हेर्न. र हेरिसके केही कुरा भन्नू मन लग्यो हामी सर्ब साधारण नेपाली जन्तको नि जुन कुरा सुन्नु जान्नु हाम्रोनी अधिकार छ सो रबि सर मर्फत सुने हाम्रो आघ्रह लाई रबि सर ले प्रस्न गर्नु भाको हो भाको कुरालाई राम्रो गरि बुझाई दिये भैइहाल्थ्यो रबि सर्लाई न्यायाधीश न्याय दिलाउने भन्दै दुनियाँ दिबाना आरोप लगाउनु पाउनु हुन्ना प्रसाईं सर तपाईं ले।

  • @drvibentertainment
    @drvibentertainment 6 лет назад

    यि टाउकेहरुको टाउकोमा गिदी नामक गु भरियका छन अनि घिन लाग्दा बिभिन्न ब्यवहार छन यिनीहरु को
    सलाम छ रवि दाजु🙏🌹

  • @parbinmagar358
    @parbinmagar358 6 лет назад +33

    आज प्रष्ट भयो यि ठुला ठुला भ्रष्ट ब्यावसाइ
    हरुले कसरी निसाना बनाइरहेका छन रबि जि लाई
    विधेक मा जे छ थियो तेइ माथी टेकेर प्रश्न गर्दा पनि त न्यायाधीश होइनस यस्तो बोल्न पाउदैनस ।
    यि सब चोर हरु लागिपरेका छ्न रबि जि विरुद्ध ।।

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 6 лет назад +25

    सबैभन्दा पहिले सिधा कुरा जनता सँग टिम लाइ हार्दिक नमस्कार। आज छिटै हेर्न पाइयो खुशी लाग्यो!

    • @tekendrakhadka4698
      @tekendrakhadka4698 6 лет назад

      Karan Rana Magar तपाइले यो भिडियो हेरेर च्यानल सब्स्क्राइब नि गर्नु ल,,ruclips.net/video/gMd5btxkloY/видео.html

    • @dollyrana5404
      @dollyrana5404 6 лет назад +1

      Karan Rana Magar कुन ठाउ बात भाई

    • @kulbahadurrana5810
      @kulbahadurrana5810 6 лет назад

      #Dolly Rana Saudi Arabia bat n, hajur ni?

    • @dollyrana5404
      @dollyrana5404 6 лет назад +1

      Karan Rana Magar कुवेत बात

    • @kulbahadurrana5810
      @kulbahadurrana5810 6 лет назад

      A ani sanchai hunuhunxa holani.

  • @Utsavcom-dm2gn
    @Utsavcom-dm2gn 6 лет назад +9

    रबि रस काे सपाेट गर्नी सबैलाई नमस्कार छ✊✊✊✊

  • @subashrai294
    @subashrai294 6 лет назад +12

    news24 television का "सिधा कुरा जनता संग" कार्यक्रम संचालक रबि लामिछाने सरको प्रस्तुति र बिचार हेरिरहदा र सुनिरहदा मलाई लाग्छ म पनि कुनै त्यस्तो विकसित राष्ट्रमा स्वतन्त्रताका साथ जीवनयापन गर्दै यो कार्यक्रम हेरिरहेको छु। लाग्छ रबि सरको निष्पक्ष र निस्वार्थ भावनाले भरिएको बुलन्द आवाज सुनिरहदा यो राष्ट्र भोलि बिहान उठ्दा बिश्वको विकसित राष्ट्रको रुपमा देख्न सकिनेछ। तर यो सपना र कल्पना पूरा हुन्छ त मात्र रबि लामिछाने, प्रेम बानियाँ, सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे(सुन्तली) जस्ता नेपालका बिशिस्ट ब्यक्तित्वहरुको नेतृत्वमा, हामी देश बिदेशमा रहेका आम नेपालीहरुको प्रयास र आफू भित्रको दक्षता, क्षमता, सीप कला र राष्ट्रको स्वाधीनता र हाम्रो स्वाभिमानको रक्षा गर्नु हामी सबैको दायित्व हो। र हाम्रो देशलाई समृद्ध बनाउनको निम्ति देश बिदेशमा छरिएर रहनुभएका आम नेपालीहरु एउटै छानामुनी जहाँ हाम्रो मातृभुमी नेपालमै बसेर जीवनयापन गर्ने बाताबरणको सृजना गर्नका लागि हाम्रो पुर्ण समर्थन छ। र जुन हाम्रो राष्ट्रको निमित्त भ्रष्टाचार, शोषण, अत्याचार, दलाल, बलात्कार जस्ता राष्ट्रघाती क्रियाकलाप गर्ने कुकुरहरुको अन्त्य गर्दै राष्ट्रको निम्ति ज्यान बलिदान गर्ने स्वच्छ र इमानदार ब्यक्तिहरुको खाचो छ यो देशलाई....
    नाम लिदा पनि गर्वले छाती फुलेर आउँछ ती हुन् हाम्रो राष्ट्र परिवर्तनका अत्भुत संभावना बोकेका सशक्त र निडर ब्यक्तित्वहरु
    plzz एक like र एक share गर्दा तपाइको केही जादैन हाम्रो अभियान बिश्वसामु छरिएर रहेका आम नेपालीहरु सम्म पुर्‍याउनु हो र यो हाम्रो राष्ट्रको हितको लागि हुनेछ।

  • @indrabahadur3257
    @indrabahadur3257 6 лет назад +9

    नेपालको बिथिती बारे कठोर भयर बोल्ने भनेको नेपालका supper हिरो भनेकै रबि सर नै हुन!सलाम रबि सर!

  • @manishsubedi3673
    @manishsubedi3673 6 лет назад +1

    प्रसाईको कुरा एकदम ठिक लाग्यो 😌

  • @madanshrestha5225
    @madanshrestha5225 6 лет назад +25

    सुरु हरियो है आब हेर्न हामी सबै को प्यारो दाजु रबि दाइ को यो कायक्रम
    हाल
    बहराइन देखि

    • @dhanushbohara7536
      @dhanushbohara7536 6 лет назад

      रबि दाई लाई सलाम छ ।

  • @kalikadigital9460
    @kalikadigital9460 6 лет назад +25

    जय होस् रबी सर

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +13

    मलाई त रवि दाजुको कार्यक्रम लाईभ हेरेर मात्र मन नबुझेर फेरि युट्युव मा आउने गर्छु।।सल्युट यु दाजु,हजुर जस्तो व्यक्ति नेपालमा सायदै अव जन्मेला सल्युट यु सल्युट यु।।हैट काँग्रेसले त अलिअलि सकेका थिए अव कम्युनिस्टहरुले रित्ताएरै छोड्ने भए,हामी सिधासाधा जनता ले भोकै बरा हामी जनता।।।।।रवि दाइ यसो मर्सी धानको चामल खान जान मन लाग्यो देला त प्रसाईं ले।।।थुक्क केपी प्रचण्ड चोर सक्यौ सक्यौ।

  • @nirmalbelgium
    @nirmalbelgium 6 лет назад +14

    यो प्रसाई त नेपालको नं १ डन रैछ भाई ...
    यस्ले त पत्रकारलाई मात्र हैन नेपाल सरकार र प्रम लाई समेत ललकार्यो यार,,
    गृह मन्त्री पनि लाचार ...
    खोई त निसाफ नेपालमा..?
    अब कोही अरू बोल्न सक्छ यस्को बिरुद्द? नेपालमा रबि बाहेक कोही अरु जन्मेका छन् यो बिषयको उठान गर्न सक्ने?

    • @s-studio1908
      @s-studio1908 6 лет назад

      Nirmal Khadka k garnu sir, neta oli ra prachand jasto manxe parsai kai thal ma khayera sangaibuthbasss hune bhayexi

  • @tankakarki7480
    @tankakarki7480 6 лет назад

    अब नेपाल बनिन् धेरै लाग्दैन रवि लामिछाने अनि # सिधा कुरा जनतासंग# लाई हामी सारा नेपाली को माया अनि साथ को धेरै जरुरी को खाँचो छ 😍😍

  • @baburampanday7096
    @baburampanday7096 6 лет назад +28

    हाम्रो रबि सरलाइ खै त लाइक र subscribe????????

  • @manusaru2138
    @manusaru2138 6 лет назад +17

    हे भगवान जुन सरकार आए पनि कनै चिरुवा, सबै भ्रष्ट सरकारका अगुवा हरु आजको रात नकटोस् , सबैको त्रिसुलीमा गाडी दुर्घटना भयर लास नी फेला नपरोस् । सवैको भ्रष्टहरुको लास त्रिसुलीको माछाको आराहा होस्। जय रवि दाई र भ्रष्टहरुको पत्तासाफ गर्न रवि दाई लाई सहयोग गरौ।

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +11

    रबि लामिछाने जिन्दावाद✋✋✋

  • @minrajlow8346
    @minrajlow8346 6 лет назад +12

    दुर्गा प्रसाइ कमरेड ले रबि सर संग बोल्दा केहि कुरामा गल्ती गर्यो। आफ्नै पार्टीको कमरेड भाको नाताले दुर्गा प्रसाइको तर्फ बाट म माफी माग्छु र दुर्गा प्रसाइ कमरेड लाइ पनि माफी मागन अनुरोध गर्दछु। जय रबि सर....

  • @samiryogi7786
    @samiryogi7786 6 лет назад +4

    नेपाल मा ओलि र प्रचण्ड लाई होइन रबि दाई लाई सुरक्षा दिनु पर्छ ।किनभने बामे हरु सबै रबि दाई को बिरोधि छ्न । जय रबि दाइ जय नेपाल ।।।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 лет назад +29

    नमस्कार रबि सर "सिधा कुरा जनतसँग" न्युज 24 अत्यन्तै राम्रो कार्यक्रम हो, नेपालमा भ्रष्टाचार गुन्डागर्दी चोर घुसखोर इत्यादि लाई लाइभमा प्रधाफास गर्नु अत्यन्तै उत्कृष्ट लाग्यो, सम्पुर्ण सिधा कुरा जनतासँग ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !म कुवेत बाट नियेमित हेर्ने गर्दछु ✊✊✊💕💕

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 6 лет назад +9

    नमस्कार रबि सर देशका सबै फटाहा र भ्रष्टाचार हरु लाई सधैं पत्ता साप हुने गरि यसै गरि चर्को आवाज बोल्ने शकति मिलोस ।।जय नेपाल् ।।

  • @nepaliman3625
    @nepaliman3625 6 лет назад +7

    प्रसाई जी नेताहरुको support पाए भन्दैमा धेरै माथि आकाशलाई नाछूनूहोस ! आकाश बाट एकै चोटी तल जमिनमा थेचारिनु भयो भने के हुन्छ ? के पत्रकारले प्रश्न सोध्न पनि नपाउने ? एती कुरा याद राख्नुहोस नेतालाई बनाउने जनता नै हुन । जनताको चासोको विषयलाई रवि लामिछाने दाइ ले कार्येक्रममा प्रस्तुत गर्नु भएको हो । तपाईको बोल्ने तरिका सही भएन ।

  • @sipswarojgaraabhiyan9027
    @sipswarojgaraabhiyan9027 6 лет назад

    अब हामी सबै मिलेर रबि दाईलाइ प्रधानमन्त्री बनाउन पर्छ अनि दुर्गा प्रसाईं जस्ताले सबक सिछन कि कसो साथी हो

  • @nilamdahal3259
    @nilamdahal3259 6 лет назад

    दाइ देशको नेतृत्व गर्नुहोस हामी साथ छौ

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 лет назад +11

    यति राम्रो कार्यक्रम लाई डिसलाइक हान्ने पक्कै पनि चोर दलाल फटाह घुसखोरी हुनुपर्छ।।

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 лет назад +7

    *वाेल्ड कप हेर्नू छैन मलाई म हेर्छु लाेक प्रिय कार्यक्रम सिधा कुरा जनतासँग*

  • @hembc123
    @hembc123 6 лет назад +17

    नमस्कार गरे रबि दाइ लाई । आज त 29 मा पो परे छु । सुरु गरियो ।

  • @bhaktatamu7176
    @bhaktatamu7176 6 лет назад

    रबी जी को सवाल जवाफ अति उत्तम सच्चिकै hiro of Nepal's
    जय जय जय रबी

  • @sonamtamang9365
    @sonamtamang9365 6 лет назад

    रबि सार हजार को सम्पूर्ण टेम्म लाई धेरै धेरै धन्यवाद अनि यस्तो भ्रष्टाचार गर्ने देश द्रोही हरु को ढुकुटी फोर्नु पर्छ हाम्रो साथ हामिसा रबि सार्को टिम्म लाई

  • @greennepal6720
    @greennepal6720 6 лет назад +5

    आज news हेर्न धिला पो भयो त
    सलाम रबि सर

  • @sibalalthapa2965
    @sibalalthapa2965 6 лет назад +14

    नमस्कार रबि sir
    आज भने पहिलो नै परियो साउदी बाट हेरदै छु म
    साउदी बाट हेर्नुहुने समपुर्न यता हाजिर हुम त ✋

  • @kpramailoonline7678
    @kpramailoonline7678 6 лет назад +9

    सलाम रबि सर कतार बाट आज चाहिँ छिट्टै हेर्न पाइयो।

    • @yourajchettri8911
      @yourajchettri8911 6 лет назад +1

      सलाम रबि सर कुबेत बाट आज चाहि छिटै हेर्न पाइयो।

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 лет назад +11

    डिउटि सकेर हतार हतार हेर्न सुरुगरियो k.s.a बाट अब सलाम छ रबि सर लाई ✊✋

  • @sureshkulung8264
    @sureshkulung8264 6 лет назад +2

    अब रबि लामिछाने राजनीती.आउनु परेऊ ! देशको प्रधान मन्त्री भएर विकास सम्बृद्ध सहितको नेपाल हेर्न मन छ ! बहिर बसेर जतिनै आवाज उठाए पनि देशको प्रमुख प्रमुखनेताहरुको नेट खराब भएछी केहि नहुने रहेछ !

  • @magarpriya5677
    @magarpriya5677 6 лет назад +18

    हामी नेपालिको सान रबि सर ✋✋✋✋

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 6 лет назад +5

    दर्शन सम्पुर्ण रबि दादा को टिम लाई ,,सधै जनताको लागि गर्नु हुन्छ ,,हामीले पनि रबि दा लाई ,,हामि सधै साथ दिनु पर्छ,,सलाम दा हजुर,,

  • @कमलअच्युत
    @कमलअच्युत 6 лет назад +6

    सहभागी भैयाे म पनि ।। सलाम रबि सर लगाएत news24 television लाई

  • @narayanabiral3998
    @narayanabiral3998 6 лет назад

    रबी सर ले जुन दिन नेपाल भरी नेतृत्व गर्नु हुन्छ प्रधानमन्त्री भएर त्यो दिन नेपाल एउटा सुपर पाबर देस बन्ने छ सबै मिलौ रबि सर लाई प्रधानमन्त्री बनाउ अर्को चुनाब मा मलाई रबि सर को काम गर्ने तरिका सारै मन पर्छ धन्नेबाद

  • @Devdas_chettri
    @Devdas_chettri 6 лет назад +15

    वामपन्थि सरकारले दुर्गाप्रसाई भन्ने ठग माफियालाई धेरै काधमा चढाएको देखिन्छ।
    सवैले अा,अाफ्नो ठाउवाट विरोध गरौ केपि सरकार विरुद््।

  • @parmilasunar9936
    @parmilasunar9936 6 лет назад +15

    पर्साई तलाईत प्रचण्ड नै सयोग गर्छ नी कुकुर लाज नभको चोर अझै रबि दाई सँग चिच्चायर बोल्छस

  • @कमलअच्युत
    @कमलअच्युत 6 лет назад +15

    हैन याे दुर्गा प्रसाई कति चिच्याकाे हाे , नेताहरुलाई हातमा लिएर भुक्दैछ चिबाई

    • @anilg.m3642
      @anilg.m3642 6 лет назад +1

      कमल अच्युत sir yo chibai matra hoina yo ta gila orang pani ho.

  • @sureshadhikari4350
    @sureshadhikari4350 6 лет назад +16

    Jay nepal!!

  • @sitamalla2760
    @sitamalla2760 6 лет назад

    यो खाटे ले कुरा बुझ्दैन कि कसो होला ✊✊ रबि सर ले त दुखी गरिब र आवाज बिहिन भाको लाई पो न्याए खोज्दिनु हुन्छ भन्ने कुरा धेरै धेरै सलाम छ फेरि पनि रबि सर 🌹🌹

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 6 лет назад

    रवि र रविका सम्पूर्ण युनिट प्रति मेरो समर्थन छ....✊✊

  • @नयानयाताजाखबरएकैठाउमा

    यो दुर्गा प्रसाईं त हेर्दा पनि खाना खुलाएर काम गराउने खालको जस्तो देखिन्छ त हौ।के हो यो साच्चै हो क्या हो।

  • @Sestech
    @Sestech 6 лет назад +8

    *आवाज विहिनहरुको आवाज सलाम छ रवि सर लाई*

  • @manusaud2326
    @manusaud2326 6 лет назад +7

    येति छिटो हेर्दै न हेरेर dislike गर्ने को भस्टचारी हो ✊✊
    रबि सर को लागि जेयन दिने येता आउनुहोस dislike गर्ने लाई कट्टा हानौ ✊✊

  • @lilanathpageni8141
    @lilanathpageni8141 6 лет назад

    धन्यवाद रबि सर।म कुबेत बाट हेर्दै छु।

  • @magarking1827
    @magarking1827 6 лет назад +2

    सलाम छ नेपाली सपूत रबि सरलाइ ✊✊✊

  • @mayatamang1429
    @mayatamang1429 6 лет назад +15

    Love you rabi sir take care

  • @thuldai7706
    @thuldai7706 6 лет назад +31

    हाम्रो नेपाल किन उभो लागेन भनेको त भ्रष्टाचारी र घुस्खोरिले भरिएको रैछ अनि केको हुन्थ्यो देशको बिकास कहिले सकिन्छ होला इ धमिराहरु

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 6 лет назад

      Thul Dai, Timile chahi Bhakhar matra Thaha Paako Ho??

    • @thuldai7706
      @thuldai7706 6 лет назад

      BIG BRO thatw pailai Pako ho tarw Desai kangalbanauni dhamiraharu yeti dherai chhan jasto lageko thiyena maile gareko comment timle Ali bujenachhau

  • @ShyamBabuMaharjan
    @ShyamBabuMaharjan 6 лет назад +7

    एउटा गीत याद आयो ! गाउ-गाउ बाट उथ बस्ती-बस्ती बाट उथ यो देश को मुहार हेर्न लाई उथ.

  • @gyanendraacharya8127
    @gyanendraacharya8127 6 лет назад

    सर्ब प्रथम त रबि सरलाइ सलाम छ। कार्यक्रममा मार्सी चामल र चरेशको थाल अलि बढी उच्चारण भयो कि जस्तो लाग्यो । हामी नेपाली किसान चामल आफै उत्पादन गर्छौ अनि परम्परा सस्कृती अनुसार मनै देखि अतिथि देब भब मनै देखि प्रस्फुटन हुन्छ। यदि त्यहा बिदेशी ब्रान्डका ह्विस्की र बिदेशी परिकार भएको भए बिरोध स्वभाबिक हुन्थ्यो तर मार्सि भात र चरेसको थाल हामी किसानलाई नर्मल हो। मैले बुझे अनुसार डा केसिले अब काठमाडौमा होइन दुर्गममा मेडिकल कलेज खोल्नु पर्छ भने जस्तो लाग्थ्यो । सुदुर पुर्व पश्चिम र कर्णाली मा उद्योग मेडिकल कलेज खोल्दा किन बिरोध ? यदि आबस्यक छैन भने किन अनुमति दिइयो? कित तुरुन्तै बन्द गरियोस या अनुमती दिइयोस कति सुन्ने यो ल्याग्ग ल्याग?

  • @Govinda.official2065
    @Govinda.official2065 6 лет назад

    *बडा दुखका साथ बल्ल आज कार्यक्रम हेर्ने मौका पाए*
    *हार्दिक सलाम रवि ज्यु लगायत News24 परिवार लाई*
    *प्रसाईं को चुरिफुरी निकै रहेछ। नेताहरुको संरक्षण पाएका ब्यापारी यस्तै हुन अब जनताले ठिक पार्नुपर्छ।*
    *सरकारले आगो लगाइदे भनोस कसरी जुन नेता आफ्नो ब्यक्तिगत स्वार्थ लिनको लागि नेता आफै समावेश छन् थुक्क*

  • @prakashgiri978
    @prakashgiri978 6 лет назад +13

    प्रधानमन्त्री को नजिक मान्छे भएर होला ।। स्वर त निकै ठुलो छ।।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +7

    कुर्दा कुर्दा तेस्रो भय।।आज।।चै

  • @adiptarai3919
    @adiptarai3919 6 лет назад +10

    हरेक जिल्लामा घुस खाने लाई नियाल्नु जरुरी छ।

  • @peacehappiness6734
    @peacehappiness6734 6 лет назад

    डाक्टर गाेविन्द के. सी. काे माग ठिक छ । याे गरिब जनताहरुकाे पक्षमा छ । दुर्गा प्रसाईकाे फुर्ति अलिकति ठुलाे भयाे ।।

  • @rameshmainali8811
    @rameshmainali8811 6 лет назад

    दुर्गा प्रसाईं पुर्बेली कुमाइ हो तेति सजिलै खुट्टा कमाउने मान्छे होइन दुर्गा दाइ तपाइँ अघाडी बढ्न नछोड्नु होस पुर्बेली जनता तपाईंको साथमा छ अनि लोकपि्रय पत्रकार रबि लामिछाने धन्यवाद हजुर पनि अघि बढी रहनुस हामी हजुरको साथमा छौ

  • @tilakthapa943
    @tilakthapa943 6 лет назад +12

    Salut sir

  • @g.r.pandey9046
    @g.r.pandey9046 6 лет назад +8

    लु लु आज पनि " सिधा कुरा जनता सङ" पहिला हेरिन्छ अनि बल्ल बिस्वकप फुटबल म्याच हेर्नी हो सात समुन्द्र पारी बाट

    • @Bloxyblo281
      @Bloxyblo281 6 лет назад +1

      Rabi sir great salute forever

  • @पूजाअपेक्षा-ज4घ

    यो काली मासी चामल त ठुलो स्वरले कराउदो रैछ तलाई हौजाले खान नसकेको काली मासी चामल😈😈

  • @lalupun2737
    @lalupun2737 6 лет назад

    नमस्ते रबि सर 24 तिम्लाई धनेबाद यो दुर्गा प्रसाई ले भोज भतेर दियो भने नजानु होला सर सचेत हुन जरुरि छ

  • @thathagatgrg4159
    @thathagatgrg4159 6 лет назад

    We support Ravi sir n plz do more sir