प्रकाश सायमीको यो सूचनामूलक बिबरण कुराकानीमा (1) सङ्गीतबारे अनजान अन्तर्वार्ताकारले जबर्जस्ती कालखन्ड छुट्याउन नियन्त्रण गरिरहेकोले वाचकलाई गीत सङ्गीतका तथ्यगत जानकारी आफ्नो हिसाबले भन्न नदिएकोले क्रम तथा जानकारीको श्रृङ्खला बिखन्डन भएको ले कतिपय नाम, काम तथा योगदानमा तलमाथी तथा मिसिङ र मिसमास भएको भए पनि धेरैभन्दा धेरै यसमा छ । दिपक जङ्गम तथा एक कालखन्डकै trend setter sambhujeet baskota को प्रसङ्ग छुट्न गएको छ । 30 को चर्चापछी यति हतार गराइयो कि यस्ता बस स्टपहरु छुटे । अन्तर्वार्ताकारले बिषय नै सङ्गीत हैन कालखन्ड बनाएर स्वर्ण युग को महिमामन्डन मात्र गर्ने भएकोले खुम्चिएको हो । न त एक घन्टामा यो संभव छ । (2) लिखित अनुसन्धानमा जस्तो कुराकानीमा सिक्वेन्स र क्रम नमिल्नुलाई अन्यथा लिनु हुन्न । यति सूचना न रेडियोले, न सङ्गीत प्रतिष्ठान न नेपाल एकेडेमी, न म्युजिक नेपाल कॐ म्युजिक स्कुल या विश्वविद्यालय ले नै संकलन गरेको छ । प्रकाश जी यसका लागि एकमात्र साधन र कर्ताकर्मी लागिपछी परेकाले यसमा सङ्गीत एकेडेमीले प्रकासको संयोजनमा एक टिम बनाएर अनुसन्धान गरे मात्र दस्तावेज बन्ला । (3) कालखन्डको हकमा भने कुनै मानक नबनाएसम्म मुस्किल छ । शब्द सङ्गीत गायनको प्राबिधिकी र सिर्जना प्रयोगर वादन या सालसमय ( 7/17/27"37/47/57/67/77/ साल आदि या उपकरण माध्यम जस्तै कि ग्रामोफो, रेडियो, लाxइभ, टेप, क्यासेट अादी को हिसाबले फरक हुन्छ कालखन्ड । तर त्यो महत्वपूर्ण कुरा होइन । स्वर्ण कालखन्ड भन्ने नै कुनै मानक हुन्न । विवादास्पद बिषय हो यी । निश्चितरूपमा 17 देखि 37 को समयको जुन फेैलावट भयो त्यो अदभुत र विशाल छ । (3) सङ्गीतले रुप बदल्नुमा प्रसार माध्यम, वाद्य रेकर्डिङ आदि उपकरण, अन्तराष्ट्रिय सङ्गीतमा पहुंच, सामाजिक र राजनितिक परिस्थिति र जनताको मनस्थिति को नै ो् प्रभाव हो अर्थात कलाकारले जाँच दिन्छ तर पास फेल जनता दर्शक स्रोराले नै गर्ने हुंदा मूलत स्रोता नै हो परिवर्तनको कारक तत्व ।
प्रकाश सायमी सर हरेक छेत्रको जिऊदो इतिहास हुन हरेक छेत्रको ग्यान दिमागमा अटन कसरी संभब भएको होला हजुर को यो त्याग अध्यन र हरेक छेत्रको जानाकारी प्रति हार्दिक नमन सर 🙏
हैन हो प्रकाश् सर को सम्झिने क्षमताको म सलाम गर्छु सायदै कोहि होलान् नेपाल मा सम्मान छ सर म अहिले नै सोच्छु कि हजुर पछि हजुर को ठाउ कस्ले लिन्छ होला कि यतिकै अभाव खट्किएला
टिकारामजीको "तमसोमा ज्योतिर्गमय " शिर्षकको अन्तरबार्ता बिशेष हेर्न लायक हुन्छन् , नेपाली कला , बिज्ञान , साहित्य देखि देश बिदेशमा रहेर उच्च शिक्षा अध्यन गरिरहेका र उच्च ओहोदामा बस्ने ब्यापारी , उधमीलाई स्टुडियोमा ल्याएर प्रश्न उधिन्ने उत्खनन गर्ने र मुलुकको लागि सम्भावनाहरुसङ जोडने समन्वय गराउने र कार्यक्रमलाई उत्प्रेरक बनाउनमा महत्त्वपूर्ण भुमिका देखिदै आएको छ । मुलुकको समृद्धि सबै खालका तहबाट हुनुपर्छ तर सबैको ध्यान राजनीति स्थिरता र असल नेता नेतृत्वमा अधावधी कायम छ , देसमा अनेकौं किसिमका राजनीतिक आन्दोलन हुँदा पनि देशले शान्ति र समृद्धिको श्वास फेर्न पाएको छैन । युवा पलायन तिब्र छ तर राज्यले ती युवाहरूलाई स्वदेशमै रहन सक्ने आकर्षण पैदा गर्न सकिरहेको छैन न त देसकै प्राकृतिक सम्साधनको उच्च सदुपयोगमा ध्यान पुर्याउनु सकेको देखिन्छ । राष्ट्रिय योजना आयोग एउटा जागिर खुवाउने थलो बनेको छ यसै प्रसङ्गमा सटिक ढंगले सहि स्टेक होल्डरहरुलाइ निम्त्याएर व्यापक बहस छलफलमा पनि लैजानु श्रेयस्कर होला । शुभकामना कार्यक्रम अन्तर्राष्ट्रिय स्तरकै हुन सकोस।
आदरणिय प्रकाश सायमी दाजुको चलचित्र बिषयक कुराकानी गतसाल सुनियो, यसपाली गीत संगीतको श्रवण गर्ने सुयोग मिलाई दिनु भयो, उहाँ जस्तो बहु आयामिक व्यक्तित्वसङ्ग साहित्यिक कुराकानी पनि हुनै पर्छ भन्ने लागेको छ ! यो संजोग पनि एक उत्कृष्ट कार्यक्रम संचालक एव शालिन् व्यक्तित्व टिकाराम यात्राी सर अनि विषेश ए पि वान एच डिले अवश्य पनि जुर्याउनु हुनेछ भन्ने कुरोमा विश्वस्त् छु !
धेरै कुरा सिक्न पाइयो प्रकाश सर 🙏 नेपाली सङ्गीत जान्न चाहँने हरुले यो interview हेर्नै पर्ने हुन्छ ! भक्तराज आचार्य र अरुण थापाको गुनगान कमै भयो दुख लाग्यो 😢
वहाँकाे गीत, संगीत एवम् चलचित्र क्षेत्रप्रतिकाे विद्धता अतुलनीय छ । साथमा इतिहासका विभिन्न कालखण्डका विविध घटनाक्रमलाइ सविस्तार भन्नसक्ने वहाँकाे स्मरण क्षमता त अद्वितीय, अनुकरणीय र निकै लाेभलाग्दाे छ ।👌
कार्यक्रम प्रस्तोता र संगीत प्रबर्द्धनको महान ब्यक्ति दुबैलाई हार्दिक धन्यवाद !!कति उत्तमता भएको इतिहास देखि बर्तमन सम्मको प्रश्न र उत्तर, सुन्न पाउदा एकदम खुशी लग्यो।।
प्रकाश सर त नेपाली चलचित्र र संगीत को Encyclopedia नै हो ल । no dout । कसैले बोलेको सुनिरहदा एति मज्जा पनि आउन्दो रैछ । of course अब स्वर सम्राट् को बारे पुरै एउटा Episod हुनुपर्छ टिका सर( my favourite journalist) this is not request its DEmand😎😎😎
टिकाराम सरको यस कार्यक्रमको नियमित दर्शक हुँ तर यो श्रृङ्खला अति नै मन पर्यो।सायमी सरको मधुरवाणीबाट नेपाली साँगितीक ईतिहास बारे सुन्न पाउँदा अति नै खुशी लाग्यो।🙏🙏🙏🙏
प्रकाश सायमी भनेको साँच्चै नै नेपाली साहित्य संगीतको encyclopedia नै हुनुहुँदो रैछ .. त्यसमाथि वार्तालावको क्रममा विषयहरूलाई उपकाउँदै जाने यात्रीको शैलीले सुनमा सुगन्ध थपेको छ ♥️♥️♥️♥️♥️
प्रकाश सायमी एउटा जिताजाग्ता संगीत , साहित्य र चलचित्र छेत्रका मुर्धन्य हुनुहुन्छ , उहाँले यस अन्तरबार्तामा प्रस्तुत भएका प्रमाण तथ्यांकहरु लिपिबद्ध गर्नु जरुरी छ जस्लाइ नेपाली पछिल्लो पुस्ताले अध्यन गर्न पाउनेछ ।
समय सान्दर्भिक छ। मनिसहरु भन्ने गर्दछन्... अहिले सबकुरा गुगल मै पाईन्छ....म भन्दछु - गुगलमा अपलाेड गर्न नि विषयविज्ञ,सर्जकहरु त चाहिन्छ हाेला नि...!!! यस्ता सर्जकहरु खाेजिखाेजि प्रस्तुत गर्नुहुने यात्री जि लाई काेटिकाेटि धन्यवाद 👍️👍️👍️बाँकि पुग अपग त खाेज्दै थप्दै जाने हाे ज-जसले गरे नि हुन्छ नि ।
नेपाली संगितका विधाहरू लाेक, झ्याउरे, तिज गित, दशैं तिहारका गित, सेलाे, भजन, लाेक पप, दाेहाेरी, सालैजाे, प्रगतिशिल गित, अादिकाे बारेमा पनि एकदिन कार्यक्रम गर्नुपर्ला है टका सर। प्रकाश सायमी तथा तपाईलाई धेरै धेरै धन्यवाद ।।।
This is a great service to the archiving of Nepali Music History, future generations will thankyou both. Maybe AP1 should collaborate with Prakash Sayami and other distinguished artists to publish this as a book with all anecdotes as well as an audiobook with all songs and dialogues.
सरकाे कुराहरूले नेपालकाे संगीत क्षेत्रकाे इतिहास बडाे राेचक लाग्याे र ज्ञानवर्दक लाग्याे .... अाधुनिक गीतलाइ शिखरमा पुराउने नरायणगाेपाल र पप गीतलाइ शिखरमा पुराउने ब्यबसायकिकरण गर्नमा ठुलाे सरय नबिन के भटराइ हाेलन जस्ताे लाग्छ् तर कयाै गायक र संगीतकारहरू अाफ्नै पन र श्रीजना भन्दापनि अरूकाे श्रीजना चाेर्नेहरू नेपालमा थुप्रै छन् मेहनत गर्ने कराकारहरू नेपालमा धेरै छैन्न ..... सायद याे क्षाेत्रकाे बजार सानाेभएर हुन सक्छ् ....
I wonder why Gopal yonians family expressed their bitterness against prakas sayami in one of the RUclipss interviews. They said self-proclaimed historian indirectly pointing mr sayami. Despite being so much informative on Nepali music, why they seemed unhappy with his historical events elaboration. He truly has immense information on Nepali music. Tikaram ji, also pls interview bhairab risal and satyamohan joshi before they meet with the cruelty of fate. Enjoyed this to its fullest🙏🙏.
families always wish to listen the positive vibs only. But in the analysis many bitter things may come out. It may be true or partial truth or false or misinformed. since there is nothing written in document, the analysit has to channellise as per the hearsay information and gossips too.
@@rajendrathapa3725 you may be right. I was particularly referring to an interview of yonjan family with Deepesh Shrestha. If you FF to 1:33:21 of that long interaction, you will hear their grievances on possibly Prakash sayami. Thanks for ur reaction.
worth to watch Hari Sayami`s interview once again... very informative and interesting facts about Nepali music history.. thank you for this episode once again..
Prakash SAYEMI ji le Kathmandu ko ASON KAMALACHHI tole maa maile bitaaeko BACHAPAN ko SAMJHANAA farkaaidinu bhayo. Dherai dherai DHANNYABAAD chha SAYEMI ji ra Tikaram YATRI ji laai.
मान या नमान प्रकाश सायमी लाई 2047 साल देखि यता कुरा गर्न चाहँदैन । प्रकाश सायमी लाई नारायण गोपाल को अन्त्य भएपछि गीत संगीत मर्यो भनेर ठानेको छन्। नेपाली सङ्गीत को जति कालखण्ड आए नाम र दाम अनुसार उदित नारायण झा सबै भन्दा बढी योगदान छ 2028 सालदेखि अहिले सम्म अर्का शम्भूजित बास्कोटा लागि भुल्न नि सकिँदैन तर प्रकाश सायमी ले न उदित नारायण को नाम लिनु मान्दैन न शम्भूजित बास्कोटा को उदित नारायण र शम्भूजित को योगदान लाई जबर्जस्ती भ्रम छर्न चाहन्छन्
प्रकाश सायमीको यो सूचनामूलक बिबरण कुराकानीमा
(1) सङ्गीतबारे अनजान अन्तर्वार्ताकारले जबर्जस्ती कालखन्ड छुट्याउन नियन्त्रण गरिरहेकोले वाचकलाई गीत सङ्गीतका तथ्यगत जानकारी आफ्नो हिसाबले भन्न नदिएकोले क्रम तथा जानकारीको श्रृङ्खला बिखन्डन भएको ले कतिपय नाम, काम तथा योगदानमा तलमाथी तथा मिसिङ र मिसमास भएको भए पनि धेरैभन्दा धेरै यसमा छ । दिपक जङ्गम तथा एक कालखन्डकै trend setter sambhujeet baskota को प्रसङ्ग छुट्न गएको छ । 30 को चर्चापछी यति हतार गराइयो कि यस्ता बस स्टपहरु छुटे ।
अन्तर्वार्ताकारले बिषय नै सङ्गीत हैन कालखन्ड बनाएर स्वर्ण युग को महिमामन्डन मात्र गर्ने भएकोले खुम्चिएको हो ।
न त एक घन्टामा यो संभव छ ।
(2) लिखित अनुसन्धानमा जस्तो कुराकानीमा सिक्वेन्स र क्रम नमिल्नुलाई अन्यथा लिनु हुन्न । यति सूचना न रेडियोले, न सङ्गीत प्रतिष्ठान न नेपाल एकेडेमी, न म्युजिक नेपाल कॐ म्युजिक स्कुल या विश्वविद्यालय ले नै संकलन गरेको छ । प्रकाश जी यसका लागि एकमात्र साधन र कर्ताकर्मी लागिपछी परेकाले यसमा सङ्गीत एकेडेमीले प्रकासको संयोजनमा एक टिम बनाएर अनुसन्धान गरे मात्र दस्तावेज बन्ला ।
(3) कालखन्डको हकमा भने कुनै मानक नबनाएसम्म मुस्किल छ । शब्द सङ्गीत गायनको प्राबिधिकी र सिर्जना प्रयोगर वादन या सालसमय ( 7/17/27"37/47/57/67/77/ साल आदि या उपकरण माध्यम जस्तै कि ग्रामोफो, रेडियो, लाxइभ, टेप, क्यासेट अादी को हिसाबले फरक हुन्छ कालखन्ड । तर त्यो महत्वपूर्ण कुरा होइन । स्वर्ण कालखन्ड भन्ने नै कुनै मानक हुन्न । विवादास्पद बिषय हो यी । निश्चितरूपमा 17 देखि 37 को समयको जुन फेैलावट भयो त्यो अदभुत र विशाल छ ।
(3) सङ्गीतले रुप बदल्नुमा प्रसार माध्यम, वाद्य रेकर्डिङ आदि उपकरण, अन्तराष्ट्रिय सङ्गीतमा पहुंच, सामाजिक र राजनितिक परिस्थिति र जनताको मनस्थिति को नै ो्
प्रभाव हो अर्थात कलाकारले जाँच दिन्छ तर पास फेल जनता दर्शक स्रोराले नै गर्ने हुंदा मूलत स्रोता नै हो परिवर्तनको कारक तत्व ।
Thanks for information
उदित नारायण को योगदान सबै भन्दा बढी छ होला नाम र दाम अनुसार
अर्का शम्भूजित बास्कोटा जी को
उहाँहरूको नाम लिनु नी चाहँदैन प्रकाश सायमी
Shrashta aafaile programme herera comment lekheko padhana paunda dherai dherai dherai........khushi lagyo.Sirlai namana:.
प्रकाश सायमी सर हरेक छेत्रको जिऊदो इतिहास हुन हरेक छेत्रको ग्यान दिमागमा अटन कसरी संभब भएको होला हजुर को यो त्याग अध्यन र हरेक छेत्रको जानाकारी प्रति हार्दिक नमन सर 🙏
हैन हो प्रकाश् सर को सम्झिने क्षमताको म सलाम गर्छु सायदै कोहि होलान् नेपाल मा सम्मान छ सर म अहिले नै सोच्छु कि हजुर पछि हजुर को ठाउ कस्ले लिन्छ होला कि यतिकै अभाव खट्किएला
हैट प्रकाश सायमी सरको दिमाग त संसारकै मानिसहरू मध्ये उत्कृष्ट लाग्छ हो ।
Huge respect to this giant💐🎉🙏🏼🎁👏 ✊❤️
😂😂👍
सायमी सरको दिमागमा कति gb को मेमोरी छ हो ?
@@prabhatsaru3870 10 gb bt sometimes...... its happen
वाउ कति ट्यालेन्टेड आदरणीय ब्यक्तित्व प्रकाश सायमी सर र टिकाराम यात्री सर
कला, साहित्य, संगीतक्षेत्रका अनन्य साधक श्री डा. प्रकाश सायमी सरको प्रस्तुति एकदमै सरल, मिठासपूर्ण, रोचक हुन्छ, त्यसैले मलाई उहाँ एकदमै मन पर्छ
टिकारामजीको "तमसोमा ज्योतिर्गमय " शिर्षकको अन्तरबार्ता बिशेष हेर्न लायक हुन्छन् , नेपाली कला , बिज्ञान , साहित्य देखि देश बिदेशमा रहेर उच्च शिक्षा अध्यन गरिरहेका र उच्च ओहोदामा बस्ने ब्यापारी , उधमीलाई स्टुडियोमा ल्याएर प्रश्न उधिन्ने उत्खनन गर्ने र मुलुकको लागि सम्भावनाहरुसङ जोडने समन्वय गराउने र कार्यक्रमलाई उत्प्रेरक बनाउनमा महत्त्वपूर्ण भुमिका देखिदै आएको छ । मुलुकको समृद्धि सबै खालका तहबाट हुनुपर्छ तर सबैको ध्यान राजनीति स्थिरता र असल नेता नेतृत्वमा अधावधी कायम छ , देसमा अनेकौं किसिमका राजनीतिक आन्दोलन हुँदा पनि देशले शान्ति र समृद्धिको श्वास फेर्न पाएको छैन ।
युवा पलायन तिब्र छ तर राज्यले ती युवाहरूलाई स्वदेशमै रहन सक्ने आकर्षण पैदा गर्न सकिरहेको छैन न त देसकै प्राकृतिक सम्साधनको उच्च सदुपयोगमा ध्यान पुर्याउनु सकेको देखिन्छ । राष्ट्रिय योजना आयोग एउटा जागिर खुवाउने थलो बनेको छ यसै प्रसङ्गमा सटिक ढंगले सहि स्टेक होल्डरहरुलाइ निम्त्याएर व्यापक बहस छलफलमा पनि लैजानु श्रेयस्कर होला ।
शुभकामना कार्यक्रम अन्तर्राष्ट्रिय स्तरकै हुन सकोस।
नेपाली गीत सङीतको बारेमा यतिधेरै ज्ञान भएको ब्यक्ति प्रकाश सायमी।।। सलाम।।।।
चलचित्र लेखक,निर्देशक,गीतकार,रेडियो प्रस्तोता तथा गीत संगीत अन्वेषक प्रकाश सायमी तथा टीकाराम यात्रीमा नमन् ।
Long 8
यहाँले एकै घण्टामा नेपालका गीत संगीत र सम्पुर्ण गायक गायिका हरूका बारेमा उपयुक्त किसीमले बर्णन् गर्नु भएको छ। बडो् राम्रो लाग्यो। धेरै धन्यवाद।
प्रकाश सरलाई हृदयदेखिनै नमन। we want more episode with him
क्या ज्ञान को भण्डार ! अन्तर्वार्ता लिने र दिने दुवै उस्तै !!
आदरणिय प्रकाश सायमी दाजुको चलचित्र बिषयक कुराकानी गतसाल सुनियो, यसपाली गीत संगीतको श्रवण गर्ने सुयोग मिलाई दिनु भयो, उहाँ जस्तो बहु आयामिक व्यक्तित्वसङ्ग साहित्यिक कुराकानी पनि हुनै पर्छ भन्ने लागेको छ ! यो संजोग पनि एक उत्कृष्ट कार्यक्रम संचालक एव शालिन् व्यक्तित्व टिकाराम यात्राी सर अनि विषेश ए पि वान एच डिले अवश्य पनि जुर्याउनु हुनेछ भन्ने कुरोमा विश्वस्त् छु !
धेरै कुरा सिक्न पाइयो प्रकाश सर 🙏 नेपाली सङ्गीत जान्न चाहँने हरुले यो interview हेर्नै पर्ने हुन्छ ! भक्तराज आचार्य र अरुण थापाको गुनगान कमै भयो दुख लाग्यो 😢
वहाँकाे गीत, संगीत एवम् चलचित्र क्षेत्रप्रतिकाे विद्धता अतुलनीय छ । साथमा इतिहासका विभिन्न कालखण्डका विविध घटनाक्रमलाइ सविस्तार भन्नसक्ने वहाँकाे स्मरण क्षमता त अद्वितीय, अनुकरणीय र निकै लाेभलाग्दाे छ ।👌
प्रकाश सायमी ज्यूको दिमागमा सारा ब्रह्माण्ड नै अँटेको छ जस्तो लाग्छ।हामी तपाईंका फ्यानहरुलाई विभिन्न टेलिभिजनमा तपाईं सँग भेटिने मौका दिइरहनुहोला।
भक्तराज आचार्य लाई जुन रुपमा सम्जनु थियो त्यो हुन पाएनौं या बिर्सियौ
समयको पावन्दीले होला जस्तो लाग्छ ।
गीत संगीतको बारेमा यतिका धेरै ज्ञान भएको प्रकाश सायमीज्यू 🙏
भक्तराज आचार्यकाे त नाम नै लिएनन् त
लियका छन अलि ध्यानसंग सुन्नुहोस
कार्यक्रम प्रस्तोता र संगीत प्रबर्द्धनको महान ब्यक्ति दुबैलाई हार्दिक धन्यवाद !!कति उत्तमता भएको इतिहास देखि बर्तमन सम्मको प्रश्न र उत्तर, सुन्न पाउदा एकदम खुशी लग्यो।।
प्रकाश सर त नेपाली चलचित्र र संगीत को Encyclopedia नै हो ल । no dout । कसैले बोलेको सुनिरहदा एति मज्जा पनि आउन्दो रैछ । of course अब स्वर सम्राट् को बारे पुरै एउटा Episod हुनुपर्छ टिका सर( my favourite journalist) this is not request its DEmand😎😎😎
यो अन्तर्वार्ता धेरै राम्रो लाग्यो
Make 3-4 episode regularly with one and only university himself Prakash sayami.this is a historic episode.i love it.
Dherai murdhanya byaktitwo haru chhutaunu vo arko episode ko asha chha
प्रकाश सायमी ज्यू प्रति हार्दिक नमन 🙏🙏
विद्वान सौरभलाई फेरि हेर्न सुन्न मन छ।
Hajur
टिकाराम सरको यस कार्यक्रमको नियमित दर्शक हुँ तर यो श्रृङ्खला अति नै मन पर्यो।सायमी सरको मधुरवाणीबाट नेपाली साँगितीक ईतिहास बारे सुन्न पाउँदा अति नै खुशी लाग्यो।🙏🙏🙏🙏
प्रकाश सायमी भनेको साँच्चै नै नेपाली साहित्य संगीतको encyclopedia नै हुनुहुँदो रैछ .. त्यसमाथि वार्तालावको क्रममा विषयहरूलाई उपकाउँदै जाने यात्रीको शैलीले सुनमा सुगन्ध थपेको छ ♥️♥️♥️♥️♥️
सायमी सरसँग कला सम्बन्धि वृहत ज्ञान छ।कार्यक्रम हेर्दा आनन्द पनि आउँछ र केही कुरा जानिन्छ पनि।
भक्तराज आचार्य को उल्लेख भएन नि🤔🤔🤔🤔
साहित्य सङ्गितमा रुचि राख्ने दर्शक श्रोताहरुको लागि एकदमै जानकारीमुलक एपिसोड । प्रकाश सरको प्रस्तुती सरल र शिलसिलाबद्द पुस्तक पढे जस्तै
अच्भित भएर कार्यक्रम हेरदै सुनिरहे
सुन्दरता कसैको अनुहारमा होइन उसको मनमा,सोचाईमा र हेर्ने दृष्टीमा हुन्छ ।😍🤔😍
प्रकाश सायमी एउटा जिताजाग्ता संगीत , साहित्य र चलचित्र छेत्रका मुर्धन्य हुनुहुन्छ , उहाँले यस अन्तरबार्तामा प्रस्तुत भएका प्रमाण तथ्यांकहरु लिपिबद्ध गर्नु जरुरी छ जस्लाइ नेपाली पछिल्लो पुस्ताले अध्यन गर्न पाउनेछ ।
टिकाराम जि प्रकास सर नमस्कार आज इन्टरभ्यु हेरे खुशी लाग्यो हजुरलाई धेरै धेरै शुभकामना
एक बहुआयामिक मेघावी संगीतप्रेमी प्रकाश सर!
I have been following Mr. Sayami since long. What a gentle and studious man
नेपाली सिनेमा साहित्य गित संगीतको खुल्ला शब्दकोष आदरणीय प्रकाश सर 🙏❤️❤️🙏
समय सान्दर्भिक छ। मनिसहरु भन्ने गर्दछन्... अहिले सबकुरा गुगल मै पाईन्छ....म भन्दछु - गुगलमा अपलाेड गर्न नि विषयविज्ञ,सर्जकहरु त चाहिन्छ हाेला नि...!!! यस्ता सर्जकहरु खाेजिखाेजि प्रस्तुत गर्नुहुने यात्री जि लाई काेटिकाेटि धन्यवाद 👍️👍️👍️बाँकि पुग अपग त खाेज्दै थप्दै जाने हाे ज-जसले गरे नि हुन्छ नि ।
कस्तो मज्जाको कार्यक्रम, नेपाली गीत सङ्गितको बिषयमा प्रकाश सायमी सर एउटा सिङ्गै ऐतिहासिक पुस्तक जस्तो लाग्यो।
सिंगो ईतिहास बोकेको बौद्धिक ब्याक्तित्व हुनुहुन्छ 🙏
डा सुन्दरमणी दिक्षित लाई कार्यक्रम मा ल्याउनु पर्यो तत्काल
राजेश पाईल रामकृष्ण यम बराल छुट्यो
नेपाली गीत सङ्गीतलाई इतिहास को पानामा सजायर राख्न सहयोग गर्नुभएकोमा धन्यवाद 🙏🙏
One of the best interviews.. Mr Shayami is the archive of Nepali music
Prakash syami .A Google of historic Nepali music and film industry.A huge respect to Prakash sir.
नेपाली संगितका विधाहरू लाेक, झ्याउरे, तिज गित, दशैं तिहारका गित, सेलाे, भजन, लाेक पप, दाेहाेरी, सालैजाे, प्रगतिशिल गित, अादिकाे बारेमा पनि एकदिन कार्यक्रम गर्नुपर्ला है टका सर। प्रकाश सायमी तथा तपाईलाई धेरै धेरै धन्यवाद ।।।
जति सुन्यो उति सुनु सुनु लाग्ने
Prakash Sayami is the living encyclopedia of Nepali music industry. Thank you Tikaram Ji.
इतिहासमा प्रकाश दाइको नाम सुनौलो अक्षरले लेखिन् छ। थाहा छैन, उहॉको उत्तराधिकारी को हो ! तर उहॉपछि यो क्षेत्र सुनसान हुनेछ। यो पक्का हो।
This is a great service to the archiving of Nepali Music History, future generations will thankyou both. Maybe AP1 should collaborate with Prakash Sayami and other distinguished artists to publish this as a book with all anecdotes as well as an audiobook with all songs and dialogues.
सांगीतिक ज्ञानको मुल स्रोत😀❤️
प्रकाश सायमी - नेपाली इन्साइक्लोपेडिया नै हुन!
मज्जाको आन्तर्वाता !
प्रकाश श्यामी जु नेपाली संगीत र फिल्मी छेत्रको संग्रालय नै हुन
अथाह ज्ञान भएको नेपालको एक मात्र ब्यक्ति प्रकाश शायमी सर हो
सरकाे कुराहरूले नेपालकाे संगीत क्षेत्रकाे इतिहास बडाे राेचक लाग्याे र ज्ञानवर्दक लाग्याे .... अाधुनिक गीतलाइ शिखरमा पुराउने नरायणगाेपाल र पप गीतलाइ शिखरमा पुराउने ब्यबसायकिकरण गर्नमा ठुलाे सरय नबिन के भटराइ हाेलन जस्ताे लाग्छ् तर कयाै गायक र संगीतकारहरू अाफ्नै पन र श्रीजना भन्दापनि अरूकाे श्रीजना चाेर्नेहरू नेपालमा थुप्रै छन् मेहनत गर्ने कराकारहरू नेपालमा धेरै छैन्न ..... सायद याे क्षाेत्रकाे बजार सानाेभएर हुन सक्छ् ....
Great Prakash! You are the encyclopedia of Nepalli sangeet.
I wonder why Gopal yonians family expressed their bitterness against prakas sayami in one of the RUclipss interviews. They said self-proclaimed historian indirectly pointing mr sayami. Despite being so much informative on Nepali music, why they seemed unhappy with his historical events elaboration. He truly has immense information on Nepali music.
Tikaram ji, also pls interview bhairab risal and satyamohan joshi before they meet with the cruelty of fate. Enjoyed this to its fullest🙏🙏.
families always wish to listen the positive vibs only. But in the analysis many bitter things may come out. It may be true or partial truth or false or misinformed. since there is nothing written in document, the analysit has to channellise as per the hearsay information and gossips too.
@@rajendrathapa3725 you may be right. I was particularly referring to an interview of yonjan family with Deepesh Shrestha. If you FF to 1:33:21 of that long interaction, you will hear their grievances on possibly Prakash sayami. Thanks for ur reaction.
प्रकास सायमीको हरेक इन्टरभ्यू हेर्ने गर्छु धेरै कुरा जान्न बुज्न पाइन्छ रमाइलो लाग्छ ,,,
Ati Rochak wartalaap 🙏💖👏👏👏👏
Really appreciate to Mr.Prakash Sayemi sir.
Wow !!! What a knowledge he has?
प्रकाश सायमी सर प्रति नमन्।।
What a knowledge .....great....prakesh jeee.....great interview ....thanks tikaram sir
सम्भुजित बासकोटाको त नामै लेन भाई। उनको जति हिट गीत कसले देको होला र । अलि आरिसे जस्तो छ यो ज्यावार सयामी।
एकदम सही प्रकाश सायमी को दिमाखमा सिर्फ नारायण गोपाल मात्र छ।
उदित नारायण र शम्भूजित बास्कोटा जी जस्तो योगदान अरु कसको होला 2028 सालदेखि अहिले सम्म
नाम लेको छ हौ राम्रोसँग सुन्नुस
नाम लियो होला तर त्यस्तो ब्याख्या भएन। नारायण गोपाल देखी उदित नारायण, कुमार सानू, रामकृष्ण ढकालसम्म सिनेमाको प्लेब्याक सबै सम्भुजित कै संगीत हो
@@mama-xm7mb त्येही भयर त शम्भुजितको व्याख्या छ
समय अझै कम भो।अर्को episode बनाउनु पर्यो।
Not enough...just fell like touch n go..
यो समय र सम्वाद विथ प्रकाश सायमिजी को दोश्रो भाग भन्नुभो । खुशी लाज्ञो । जती सुनेनी सुन्नै नपुग्ने, सम्वाद भाग ३ छिट्टै सुन्न पाउँ ।
Huge respect to this giant 💐🎉🎈🙏🏼👏✊❤️
worth to watch Hari Sayami`s interview once again... very informative and interesting facts about Nepali music history.. thank you for this episode once again..
नेपाली संगीतको इतिहासदेखी वर्तमान सम्म
Thank you Tikaram ji ....... waiting for another episode
दुबै जना लाई नमन
Prakash shyami sir love it
Prakash SAYEMI ji le Kathmandu ko ASON KAMALACHHI tole maa maile bitaaeko BACHAPAN ko SAMJHANAA farkaaidinu bhayo.
Dherai dherai DHANNYABAAD chha SAYEMI ji ra Tikaram YATRI ji laai.
धन्यवाद 🙏
टिकाराम सरको ठूलो फ्यान जति यता म सोलुखुम्बुबाट समीप कुलुङ @chamlangtv
The Living Musical, cinema, dramatic History man.
कोइलीदेवी चिसापानी गढी मकवानपुर की हुन।wao 💖💖
सलाम छ सायमी ✊❣️
3rd episode pani chito launa paryo सायमी sir sanga
मुख्य पाटो 'शम्भुजित बास्कोटा' को ठुलो मन्थन छुट्न गयो नि गाँठे। टिकारामले चट्टै जम्प हान्नु भो त्यो बेला।
रमाईलो कुरा के छ भनि
यो कार्यक्रम हेर्न र सुन्न मज्जा आउछ
ऐतिहासिक श्रृङ्खला!
Why people dislike this kind of video?????
dear prakash sir
thank you so much for your wonderful sharing regards nepali mugical journey.
Tika ji
i am regular viewer of TSJG. best wishes fm HK.
Very informative Thank you Prakash salami ji!
I love it . Historic information .
Prakash sayami is alive history of Nepali music, cinema and literature.
This interview comprising A to Z historic facts give saturation happiness
Best episode i have ever watched
Vast knowledge on Nepali music history.
सायमी सर ले धेरै चोटि रमाइलो कुरा के छ भनेर बिच बिचमा कुरा गर्दै गर्दा साच्चै रमाइलो गफगाफ भयो।।
राम्रो लाग्यो कार्यक्रम
Liked it a lot, plz never bring the any political leaders!!!
Huge respect 🙌 what a sharp mind person 👏
प्रकाश दाइ बाट नारायण गोपाल को बारे सिङ्गो कार्यक्रम आओस
🙏🙏
मान या नमान प्रकाश सायमी लाई 2047 साल देखि यता कुरा गर्न चाहँदैन । प्रकाश सायमी लाई नारायण गोपाल को अन्त्य भएपछि गीत संगीत मर्यो भनेर ठानेको छन्।
नेपाली सङ्गीत को जति कालखण्ड आए
नाम र दाम अनुसार उदित नारायण झा सबै भन्दा बढी योगदान छ 2028 सालदेखि अहिले सम्म
अर्का शम्भूजित बास्कोटा लागि भुल्न नि सकिँदैन
तर प्रकाश सायमी ले न उदित नारायण को नाम लिनु मान्दैन न शम्भूजित बास्कोटा को
उदित नारायण र शम्भूजित को योगदान लाई जबर्जस्ती भ्रम छर्न चाहन्छन्
Lok geet , lok sangeet ko itihas ko baarema pani vanna paryo daai
Spellbound, namaste sir, pulchowk ko patrika pasal ma chetan sir ra tapai ko agaman miss garchu
Left out - Aruna Lama, Dhruv KC, Kunti Moktan, Dipak Kharel and many more who are very prominent in some time period.