Manoj Gajurel | भ्रष्टलाई दण्डदिने प्रचण्ड कानुन | Narayan Kaji | Comedy 2080

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2023
  • GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel

Комментарии • 137

  • @BhupendraBudha19

    हामी सबै तपाइको सिर्जना सङ्ग सहमत साब जि❤❤

  • @tulrai4324

    Salam Achambit gyan vaeko khubikar Gajurel sir

  • @basudevchaulagain2216

    सभामुख,राम न्यौपानेलाई र मनोजजीलाई धन्यवाद ।

  • @user-go9fs8jx8i

    यो मिमिक्री त्यत्ती हुबहु मिलेन है मनोज सर, जति अरु मिल्ने गर्दथ्यो।

  • @bhanucommu

    SabaaMurkha Mahodaya....kati haasnu hau Pet dukhi shakyo...

  • @sundardhital4903

    कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ

  • @bhagawatirayamajhi9527

    कमेडियन भाषामा जस्ताको त्यस्तै प्रस्तुत गाइजात्रा ज्यादै रमाइलो लाग्यो धन्यवाद हास्य कलाकार मनोज गजुरेल ज्यु ।

  • @ratna65acharya

    👆️अदभूत कला मनोज सर !✔️❤️❤️

  • @samratdhakal9151

    जति हेर्यो उति हेर्न मन लाग्ने

  • @user-yr8hy2nx8p

    कडा प्रस्तुती दाजु कडा झटारो गयो 🙏❤️

  • @bhojrajmainali9865

    साह्रै चित्तबुझ्दो प्रस्तुति ❤❤❤

  • @sarurai8634

    सलाम छ मनोज शर🙏🙏🙏🙏

  • @nareshsubba2143

    अहा अब्बल व्यङ्ग्य 👍️👍️👍️

  • @Vlogdhiraj95

    Fin fan❤😂ramro xa aileko परिस्थितिमा कथा 😊

  • @ishowrbhakta5808

    सफलताको कामना सर।suuppeerrrrr🎉🎉🎉

  • @hpnp9996

    हईत बबाल प्रस्तुति, समसामयीक बिषयमा पेचिलो प्रहार, उत्तम शब्द चएन 😀🤣❤

  • @pknphg8444

    दामी छ कमेडी किङ मनाेज गजुरेल

  • @jtimalsena8854

    व्यंज्ञ सुन्नु त यस्तो पो ! सुन्ने मुसुक्कै , भ्रष्टहरु भुतुक्कै !! 👏👏

  • @deep_media

    वा दाजै वा कसरि वयान गरौ ❤️❤️

  • @nareshbhandari1428

    यस्तो सुन्दा ती हुत्तिहाराहरु के सोच्दा होलान कसरी पचाउदा होलान ❤❤🎉🎉