कालिगण्डकी करिडोर रमाइलो यात्रा Kaligandaki corridor
HTML-код
- Опубликовано: 16 окт 2024
- कालिगण्डकी करिडोर रमाइलो यात्रा
Kaligandaki corridor
राम्दि रामपुर हुदै गैंडाकोट सम्मको यात्रा
#Palpa
#rampur
#narayanghat
#gaidakot
#motovlog
#yg
#vlog
#nepal
#direct_india_to_china
#automobile
#viral
#funny
#पहाडको नमुना सडक
#नेपाल_बन्दैछ
#devlopment_of_road_in_Nepal
#wow
#kaligandakirivar
#ramdi
#कालिगण्डकि
#राम्दि
🎉🎉🎉🎉
aati sundar xa hai
Thank you
Good news !!!
Thank you 🙏
Thanks for 310subscribes🎉🎉🎉🎉
धन्यवाद भाई तपाई ले गर्नु भाको मेहनत ले हामी सबै ले khar Bashi वीडियो Herna पायो । जय नेपाल
जय नेपाल ।
धन्यवाद हजुर
Very very nice
Thank you
Ramro kam. bishes prabash ma basne nepali haru ko lagi. ma UK bata herdai chhu.afnu desh ko scene herda khusi lagiyo. dhannebad bhai haru lai asewaro
Thank you very much 🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
💖💖💖💖💖💖💖💖
Wow ❤❤❤
Thank you so much
Dami Dami
❤❤❤❤🎉🎉🎉🎉
Thank you so much
Tower hoina maulakalika Mandir KO kabelcar
Thank you for your information 🙏🙏
Maula kalika mandir ho
Thank You
साथीहरू लाई धन्यवाद ।
Thank you 🙏
nice video ❤
Thank you
kehi din paxi ma pani yei bato vayera Banke dekhi Chitwan bike ma pugnuparne xa. Daunne bato sakinna k garnu. thanks very much
पिपलडाडाबाट रानिमहल गईन्छ नाई ।
बर्षाकाे समय मा जानकारी भएन हजुर
कति छिटो
Thank You
video ma testo ho
Hungi khaita bhaiho
भिडियाेमा छुटेछ है
जानकारीकाे लागि धन्यवाद।
बुटवल देखि नारायणघाट कति घण्टा लाग्ने रैछ त्यो पनि भनेको भए हुन्थ्यो जानकारी अलि कम दिएको महसुश भयो ।।
सुझाब काे लागि धन्यवाद
यहाँकाे सुझाब मनन गर्ने छाै
नारायणगढ त यतै बर्दघाट तिरबाट पुगिन्छ नि ३ साढे ३ घण्टामा।
अहिले त गह्राे ५ ६ घण्टा नै लाग्छ हाेला
Butwal to Pipal Danda 60 Km,
Pipal Danda to Pokhara 100 Km
Pipal Danda to Gaindakot 132 Km (Kaligandaki Corridor Road)
Thank you for your kind information
कुन ठाउँ आयो कुन बाटो बाट दायाँबायाँ लाग्ने हो कत्ती किलोमीटर छ केही नभन्ने के भिडियो बनायको होला ,कि भिडियो नहालुम हालेपछी सबैलाई जानकारी हुनेगरी हालुम
यहाँकाे महत्वपुर्ण सुझावकाे लागि धन्यवाद
10.10 ko bato so so danger cha
Thank you
Kahile sam banla hai.
छिट्टै पुरा हाेस् कामना गराै ।
Bulingtar lai nai explore garnu vayenaxa bro
Bulingtar ? next time we will try
Thank you for your suggestion
khoita part 2 kaile halneho -Narayanghat to Ktm samhako ?
Aaudai xa xittai aaudaixa
ruclips.net/video/Z-licueqAnI/видео.htmlsi=wsJHyyGxK96r_lMm
ma chitwan bata palpa tansen jadai xu kati time lagxa bato k kasto xa
बाटो यस भिडियोमा भने अनुसार नै छ त्यसका लागि पुरा भिडियो हेर्न अनुरोध गर्दछौं। तर अहिले बर्षाको समय छ बाटो सञ्चालनमा रहे नरहेको जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।
Rampur to butwal kati km cha brother?
103 KM 🙏
सिद्धार्थ राजमार्ग पनि ६० बर्ष देखि सरोन्नती हुन सकेको छैन्, यो सडक हरिबिजोग कवाडी जिर्ण भइसकेको छ धेरै ठाउँहरूमा मुस्किल ले २ वटा गाडी पास हुन्छ, सरकार ले बिश्व बैंक या एसियाली बिकास बैँक या JICA 🎌 को ऋण लगानी मा भएपनि यो सडक लाई बुटवल देखि पोखरा सम्म २/३ लेन सम्म को भब्य एसियाली स्तरीय सम्म को स्तरोन्नति गर्नुपर्छ । यदि यो सडक स्तरोन्नति भयो भने पोखरा देखि मुक्तिनाथ लोमान्थाङ सम्म पर्यटक हरू राख्ने होटल पुग्दैन।
तपाईंहरु बुटवलदेखि काठमाडौ यात्रा गरेको हुनुहुदो रहेछ । सिद्धार्थराजमार्गको एसियायी मापदण्डको निर्माण गर्न पहलकदमी गर्नु पर्यो।
याे सडककाे छिट्टै स्तराेन्नति हाेस् कामना गराै
हामी बाट हुने प्रयास जारी छ
Maulakalika Kabul bar
जानकारीका लागि धन्यवाद
डाडाको मौलाकालिका केबल कार को अफिस हो
ए ए जानकारी का लागि यहाँलाइ धन्यवाद
Cable car ho maulakalika jane
जानकारी काे लागि धन्यवाद
Thank You
Kabal car ho
जानकारीका लागि धन्यवाद
Scene Ramro but very poor engineering.
बिस्तारै सुधार हाेला अाशा गराै
Dami Dami
Thank you so much