नारायणघाट डाउन्ने वुटवल सडक बिग्रेर केभोत बैकल्पिक राजमार्ग छंदैछनी ll Kaligandaki Corridor Palpa
HTML-код
- Опубликовано: 11 май 2024
- नारायणघाट डाउन्ने वुटवल सडक बिग्रेर केभोत बैकल्पिक राजमार्ग छंदैछनी ll Kaligandaki Corridor Palpa ll Gaidakot to Ramdi ll Narayanghat To Rampur Palpa ll Narayanghat Gaidakot Rampur Palpa Tansen to Butwal ll
Bharat Raut Vlog RUclips Channel मा स्वदेशका ७७ जिल्लाका र विदेशका महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुमा बीशिष्ट व्यक्तित्वहरु संगको यात्राका भिडियो प्रसारण गरिने भएकोले ति ठाउँ र व्यक्तिको बारेमा जानकारी लिन र स्वयं ति ठाउँहरु पुगेको अनुभूति गर्न यस् च्यानल लाई subscribe गरी प्रत्यक हप्ता फरक ठाउँ फरक व्यक्तित्व संगको भिडियो हेर्न सक्नुहुनेछ।
vlogs about important place in Nepal,foreign country and famous people are shown in this channel
• Nepali non copyright m...
• No copyright Nepali mu...
• Village Music No Copyr...
• [Non Copyrighted Music...
• No Copyright Nepali Mu...
/ bharat.raut.9828
अति उत्तम जानकारी दिनू भयको मा तपाई लाई हार्दिक धन्यवाद छ।
😍❤️💕🙏
मलाई पनि थाहा थिएन यो रुट धेरै धन्यवाद छ जानकारी काे लागि 🙏
Thank you ❤️😍🙏
Thau thauma khatara xa
Ramro janakari dinu hune Raut jyu lai dhanyabad !!
❤️😍🙏
This is dengerous road. म पनि गाडी लिएर गएको थिएं तर बाटो को ठाऊ ठाऊ मा सांगुरो अनि पहिरो र गाडी नै बगाऊने ठाडो खोलो हरू को जोखिम देख्दा त्यो बाटो भन्दा दाऊन्ने को बाटो नै ठिक लाग्यो मलाई ।
Thank you ❤️😍🙏
मेरो यो गाडी मा पनि single चार्जले गैंडाकोट देखि बुलिङ सम्म आए सर म
This is Dangerous Road. म पनि यो बाटो गाडी लिएर जादा बाटो मा पर्ने सागुरो सडकअनि ठाऊ ठाऊ को पहिरो र ठाडो खोला हरू ले गाडी नै बगाऊने पानी को भेलको अबस्था देख्दा त दाऊन्ने को बाटो नै ठिक लाग्यो । be careful
Thank you ❤️😍🙏
good vlog❤
Thank you 😊
गुड ब्लग भिडियो सर
😍❤️🙏
good information ❤
Thanks
Long रुट रहेछ
रुट लङ भए पनि समय उस्तैहो गाडी र निनिसले मार खानु पर्दैन❤️😍🙏
0:08 aaba sadak bibhagle 2 domain pitcha gardinchha hai pir naganu hola .
Thank you ❤️😍🙏
बढीअनावश्यक घुमाउरो छ,अनि बीस% प्रतिशात काम बाकिनै छ,यो बाटो ।
डेड्गाउंमा चार्ज गरेको पैसा कति रैछ सर, unite को?
बर्खा लागेपछी तरङ्गे खोला मा गाडी नै बगाइदिन्छ अनि थाहा हुन्छ
भिडीयोमा भनेको छ । बर्खामा किन हिड्नु पर्योर😍❤️
❤❤❤
kati km ko xa
vandi ni garnu parxa ni ani po bujinxa
तर distance ठ्याक्कै double 200km + Butwal-Narayangh 😢
Thank you 🙏😍
बाटाेकाे अवस्था कस्तो छ ? थाहा पाए हुन्थ्याे ।
192 km ho
Yatri Bus dekhiyena ni
पानी आएको बेलामा त सकिँदैन होला नि ??
👍👍
यो बाटो बर्दघाट जान मिल्छ कि मिल्दैन ?
गैंडाकोट to पाल्पा,गल्याङ,वालिङ र पोखरा लाई मिल्छ
डाउन्ने??? correct garam no ho sathi ho, at least write a correct name ke??? 🫣