जीबी राई पक्राउ गर्न नसक्ने असक्षम सरकारले दुःख गरेर रेमिटेन्स पठाउने भाई रतन कार्की लाई रेड नोटीस जारी गरी पक्रन लागेको छ 🤣बूढाहरु को राजनीति हो की लाजनीति लाज पनि लाजायो 😂😳
सक्छौ भने जिबी राई समाउ सरकार जे भन्यो रतनले ठिक भनेको हो उसले कुनै नाम लिएर भनेको हैनन उनले आफ्नो रिस वा अरू कुनैलाई भनेको हुन सक्छ नि लाचारी सरकार अबको चुनाबमा एमाले, कांग्रेस, देखि सबै पार्टी आउट सिर्फ स्वतंत्रलाई दिने हो भोट टेस्का बाजेले तोरीको फुल देखोस न अनि

Marna sakthyo😂😂