चलेन रतनको गुहार, नेपालमा ल्याउने पुरा तयारी, यतिसम्मको सजाय हुने । Ratan Karki | KP Oli | TV Today

Поделиться
HTML-код
  • Опубликовано: 6 ноя 2024

Комментарии • 170

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 часа назад +57

    नेपाल सरकारले सक्छ भने जिबि राई लाई समातेर लेउ त

  • @thelife8477
    @thelife8477 2 часа назад +42

    मैले रतन कार्किको भिडियो हेरेको छु, वहाँको भिडियो ले नेपाली युवाहरुको यथार्थ छटपटि र पिडालाई उजागर गर्ने गर्दछ!!

  • @xyzfuneymovement
    @xyzfuneymovement 3 часа назад +37

    केपि ओलि
    ले भुरा माछा समाउन खोज्दै छ !! जिबी राई जस्ता ठुला माछा समाउन खोज्दैन

  • @SarthakSafal
    @SarthakSafal 2 часа назад +26

    रतन लाई झिकाउन सक्ने ले जि बि लाई किन लुकाएको छ

  • @thelife8477
    @thelife8477 2 часа назад +30

    रतन कार्किलाई सम्मान!!❤

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 2 часа назад +22

    सक्छ भने जिबी राईलाई समातेर देखा नालायक सरकार ,रतन कार्कीलाई हैन,हिम्मत छ,साेझासिधा जनतालाई दुख नदे ,

  • @RamchandraBharati-m2u
    @RamchandraBharati-m2u 46 минут назад +6

    लौन इन्टरपोल नेपाल् सरकार छिटोभन्दा छिटो जिबि राईलाई पनि पकडेर ल्याउनु परयो ।

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 3 часа назад +23

    येहि हो केपिको लाजमर्दो निति !!!सोझा सिधा जान्तालाइ जेल नेतागिरिलाइ खेल।

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 часа назад +23

    जेल बसे पछि प्रधानमन्त्री बन्ने देश मा पालो रतन जी को।

  • @messi1Ogoa.t
    @messi1Ogoa.t Час назад +4

    सजाय हुने होइन बरु नेपाल ल्यायो भने कालो गणतन्त्र को चाडै अबसान हुन सक्छ ।

  • @sharankumarlama4076
    @sharankumarlama4076 13 минут назад +1

    पानी मरुवा हरु जिबि राई लाई ल्याउनु हो सरकार,,,😮😮😮

  • @birugurung7800
    @birugurung7800 19 минут назад

    नडराउनु रतन भाइ तपाइको पक्राउ भयो भने हामि साथमा छौँ किनकि तपाइले हामि नेपालिको आक्रोस बोलेको छ ।

  • @ameerkc5033
    @ameerkc5033 Час назад +2

    येसो गरेमा ओलि ले आफू र आफ्नो संगठन अझै धरापमा पार्ने पक्का छ

  • @Unique123-4
    @Unique123-4 2 часа назад +8

    हे भगवान कति ठूलो समाचार बनाएको नाम तोकेर केपी शर्मा ओलीलाई भनेर भनेको छैन कहिँ पनि तर पनि प्रधानमन्त्रीलाई भन्यो प्रधानमन्त्रीलाई भन्यो मात्रै बन्छ। सबै मिडियाले त्यसो भन्छ कहाँनेरी नाम तोकेर भन्या छ र छैन नि।

  • @pradippudasaini9868
    @pradippudasaini9868 Час назад +2

    जिबि राईलाइ कहिले पक्राउ गर्नी हो ओलि ज्यु

  • @devlimbu4746
    @devlimbu4746 3 часа назад +14

    देशद्रोही,अपराधी, भ्रष्टाचारीहरूलाई ईन्टर पोल गरी नेपाल ल्याउन चाहान्दैना-यो सरकार सर्बसाधारणलाई त दिने हो सजाय।

  • @suryashrestha4057
    @suryashrestha4057 20 минут назад

    निमुखा जनतालाई हो सजाय दिने निमुखा सरकारले

  • @SomBahadur-n8y
    @SomBahadur-n8y 28 минут назад

    बिदेस बात हमिले कमायर पथाको रेमितेन्स धेर भयजस्तो छ सरकारलाइ

  • @dineshguru1147
    @dineshguru1147 35 минут назад +1

    कागज गराई आइन्दा त्यस्तो नगर्ने गरी माफी दिए राम्रो।

    • @sikasbkoju3715
      @sikasbkoju3715 5 минут назад

      Testa lai thunnai parcha, aafulai paryeesi thaha huncha.

  • @bimlakhadka1026
    @bimlakhadka1026 Час назад

    प्रचण्ड लाई गालि गरेकाे जस्ताे साेचेकाे हाेला बल्ल ठिक हुने भयाे

  • @fanindraTimilisena
    @fanindraTimilisena 39 минут назад

    Dhanyvad achcha bhai life

  • @gameryushan425
    @gameryushan425 Час назад +1

    यी चोर भ्रष्ट नेताहरु को काल आउदैछ त्यसैले यस्तो गर्दैछ्न!यी भ्रष्ट नेताहरुको अन्त्य यसरी हुदैछ!

  • @romanticduniaa420
    @romanticduniaa420 Час назад

    I support ratan Karki

  • @DevLimbu-qo4ni
    @DevLimbu-qo4ni Час назад

    Good jbo

  • @bibek2748
    @bibek2748 26 минут назад

    हत्या गर्ने भनेको अराजक हो । कानुन उलंगन गर्नु अपराध हो

  • @DBGurung-j7s
    @DBGurung-j7s 3 часа назад +4

    अाेलि सग युबाहरु र जन्ता कति रुष्ट रहेछन्त ।

  • @SurjSharma-t5s
    @SurjSharma-t5s 58 минут назад +1

    Aba ratan aau desh bachau bhanna ber chaina
    . Rabi... harka... balen 35 barsa nagheka vudaharu sanyas liye hyncha.. aba ratan 22 barsako yowa pm hola jasto cha.😅

  • @rambk3787
    @rambk3787 Час назад +1

    चोर जिबी ठग लाई लिएर आईजा फटा केपी ओलि ।

  • @Shobhimani7831
    @Shobhimani7831 57 минут назад

    ओलि तानासाह हैन मुजि ओलि मलाइपनि मन पर्दैन तर देश बचाउन छ भने यो अराजकता लाइ नियम्बन गर्न पर्छ भाइरल को हु। अराजक गर्न पाइदैन।

  • @DigitalCreation1986
    @DigitalCreation1986 2 часа назад +2

    यस्ता खोक्रो भएको साईबर ब्युरो ले सक्छ भने जीबी राईलाई खोजेर ल्याऊ।

  • @RamKumar-hu2su
    @RamKumar-hu2su Час назад

    माडेको छोरो सक्छौ भनि रतन कार्किलाइ होइन जिबि राइ लाइ समाएर देखाउ एदि तिम्रो बाउको तागत छ भने

  • @minagurung4526
    @minagurung4526 Час назад

    छाडा रतन भन्ने सस्कार बिनाको ट्यापेलाइ ल्यायर आफ्नै आउकातमा राख्नु पर्छ खाते मागिखानेलाइ। माग्नेले अलिअलि खान पुग्ने भयो भने यस्तै हुन्छ ।😊

  • @MeghnathPaudel-p8m
    @MeghnathPaudel-p8m 44 минуты назад

    रतन बाबू तिमी लाई सम्मान छ केपि सरकार मुर्दबात

  • @smile-smart1
    @smile-smart1 49 минут назад

    यो काम नेता का चम्चा पुलिस को हैन केपि खाते हो हेर्नुस् जुन दिन केपि सेरे मर्छन नि मा कसम त्यो दिन चाइ यति पार्टी गर्ने होकि जुन पार्टी आजा सम्म गरिएको थियन तर कहिके मर्छन यी जिउदा लास हरु

  • @bharatrai888
    @bharatrai888 52 минуты назад

    के पी लाई भगाउ चोर लाई

  • @nabinrana4280
    @nabinrana4280 29 минут назад

    मैले भेटेपनि सक्दिनछु

  • @abisijankumar8350
    @abisijankumar8350 56 минут назад

    कसरी हाईलाइटमा आउने भन्ने होडबाजी चलेको छ र रतनले यति साह्रो भन्न चाही नहुने हो आज जाम मारौ/ हत्या गरौ घेरा हालेर आज नगरी हुदैन यो अलि बढी भयो
    अनि अब उसले सजाय पाउछ नै होला उ एक्लै भोग्ने छ तपाई हामी यहाँ कराएर पनि हुने केहि होइन

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Час назад

    हुन त सहि होइन....तर... मार्नेलाई आममाफी मार्छु भन्नेलाई सजायँ धान्न नेपाल को कानुन दैब नै जानुन् 🙏🇳🇵 ॐॐॐॐॐ

  • @parshudhamala4359
    @parshudhamala4359 3 часа назад +7

    प्रधानमन्त्री नाम तोकेकोछैन पत्रुकार नि

  • @JayaramBhandari-my6ur
    @JayaramBhandari-my6ur Час назад

    केपि चाेर हाे

  • @ramjichaudhary6962
    @ramjichaudhary6962 14 минут назад

    yastoni.hunxara.yadee.kp.ko.kuro.sunya.ho.vanya.sabae.vanda.bade.saebar.yaag.taa.kp.laie.lagnya.honi.hoenara.ida.shree.5bada.maharag.dirag.Aru.pani.anginte.tuxa.boli.tuxa.wakya.bolnya.oli.hoenara.kate.laie.saebar.biraha.launyahoo.timro.pani.palo.auxani.yaa.naa.birsa.fataha.kp

  • @PRACHANDABHANDARI
    @PRACHANDABHANDARI Час назад

    जि बि राईलाई अपराधी बनाउने को हो सबैलाई अहिले आएर थाहा भएको छ

  • @rahmbaniya2579
    @rahmbaniya2579 29 минут назад

    Yo varasta sarkar lai ukhadnu parxa

  • @binodranamagar2152
    @binodranamagar2152 Час назад

    युवालाई खाेरमा भ्रष्टचारिलाई महलमा देशका कानुन ढुङ्गाले हानुन

  • @PRACHANDABHANDARI
    @PRACHANDABHANDARI Час назад

    कानुनको बिरोधी सबै नेपालीको अपराधी हो नेतालाई त चित्त नबुझे चुनावमा भोट नहाल्दा हुन्छ ज्यान मार्ने धम्कि दिनु वा प्रोत्साहन गर्नु ठुलो अपराध हो यस्तालाई कानुन बमोजिम सजाय हुनुपर्छ

  • @sumandhakal6399
    @sumandhakal6399 Час назад

    Ratan karki le k hi khelko hot bajima k hi vana holan testo sano kura ma nepal ko ramro hola r buddi jibi le bujne kura ho aafno chora nate jasto manxe bichara ❤️❤️❤️❤️

  • @mitragurung7808
    @mitragurung7808 Час назад

    के चाहिँ गलत भो त , kp लाई दुनियाँले गाली गरिराछ त । 20//22 सालको यृवा हो तातो खुन बोल्यो । इसलाई ठुलो issue नबनाउदा हुन्छ ।

  • @RajeshShrestha-ys8jo
    @RajeshShrestha-ys8jo Час назад

    GB Rai Lai Pani launu paryo nii ta ........😊

  • @tiktokgaming5652
    @tiktokgaming5652 Час назад

    Good bhai

  • @ArjunPandey-j9m
    @ArjunPandey-j9m Час назад +1

    एउटा बच्चा सित चोर सरकार डराएर छुल्छुली कट्टु मा मुतिराछ

  • @JitendraYangya
    @JitendraYangya 3 часа назад +1

    यस्तोलाई आतिनै कडा काखर्वाही गर्नु फर्छ,किनकि यो नेपालको
    ‌ ब्यजत हो। नेपाली अराजक पशु हुन भन्ने सन्देश संसारमा जान्छ।

  • @MinSunsm
    @MinSunsm 2 часа назад

    ❤❤❤❤❤

  • @NarayanPathak-g8b
    @NarayanPathak-g8b Час назад

    Sahi kuru ho

  • @sagarrai8700
    @sagarrai8700 Час назад

    आखिर ओलि भन्ने चाहिँ को रहेछ????

  • @roshanbhandari1871
    @roshanbhandari1871 Час назад

    KP jimmu le Jhapa ma mareko Dharma........ko lagi kp lai jail haal...

  • @drishya2066
    @drishya2066 2 часа назад

    रतन मात्र हैन तलाइ ३ करोड नेपालि ले मुर्दाबाद भनि रहेको छन कस कस्लै थुन्छन रतन ले गर्दा पतन होलास ८४ सम्म

  • @sherthapamagar7645
    @sherthapamagar7645 Час назад

    Oli ko नौ टंकी

  • @durshanbirat
    @durshanbirat 3 часа назад

    Jay nepal

  • @kumarisangroula3829
    @kumarisangroula3829 Час назад

    Ratan jastai aati hunu prxa.

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 Час назад

    Yo kura sunda pani tajup lagcha

  • @KrishnaKhadka-g6g
    @KrishnaKhadka-g6g Час назад

    Malai pani karbai garnus kp ji ma pqni uml ho

  • @sushantchetri547
    @sushantchetri547 2 часа назад

    jb rai lai chai launa sakdina jabo aut student lai launu

  • @NIHONGODEKITA705
    @NIHONGODEKITA705 2 часа назад

    Ratane Lai jail kochnu parxa
    Yasle Japan ma dherai Galat Kam gareka xan

  • @DiranKumar-t5l
    @DiranKumar-t5l 30 минут назад

    Durga parsai lai van vai

  • @kulbahadur4464
    @kulbahadur4464 2 часа назад

    बाउन काठा हरु ले देश बनाउछु भने पनी नेता मारछु भने पनी कुरो एकै हो

  • @sudarsnadhikari995
    @sudarsnadhikari995 Час назад

    वलि कुईयर मर्छ

  • @BhumisaraNepali
    @BhumisaraNepali 2 часа назад

    अराजकता लाई परास्त गर्नुपर्छ !जो कोहि भए पनि अनुशासन मा बस्नुपर्छ !हाम्रो समाजका युवा हरु अराजक होइन सिर्जनात्मक हुन जरुरि छ!

    • @mangm2271
      @mangm2271 2 часа назад

      Tehita Samaune lai samayeko khoita

  • @gtanepal22
    @gtanepal22 Час назад

    Kp Oli ko kam xaina rajina diyer basda hunxa

  • @LakxumGurung
    @LakxumGurung Час назад

    सामाजिक सन्जालमा तत्था हिन अभिब्यक्ति छान बिन गरि सबै लाई कानुनि कारबहि हनुप्रछ🙏

  • @TikaBholan
    @TikaBholan 2 часа назад

    Yo chor dadal kpi ko kti din dada giri chalxra rip kpi oli

  • @KrishnaKhadka-g6g
    @KrishnaKhadka-g6g Час назад

    Kp g hajur ko khoi ta

  • @techdigi07
    @techdigi07 Час назад

    Rana Tantra firta aayexa...

  • @suryaghimire4744
    @suryaghimire4744 Час назад

    Bharstachari bachau kp sojhaharulai phasau yo ni ramro kam Ho bhanne lagexa hjr harulai ????

  • @jamunakhadka9698
    @jamunakhadka9698 2 часа назад

    Bachanu parx KK sunnu ra dekhanu parx vneko yhi raix bichara kati dukha garera bidesh gaka hunxn padiraheko manxe lai ysto dukha nadiyko vy hunthiyo sarkhar le

  • @karanbhul4749
    @karanbhul4749 3 минуты назад

    सक्छस् भने जिबी राईलाई झिकाएर देखा

  • @mukundaghimire8693
    @mukundaghimire8693 3 часа назад

    यो मानसिक रोगी जस्तो छ। ल्याएर उपचार गरिदिए कम्तीमा यसका बाबु आमाले धन्यमान्ने छन्। नत्र स्वस्थ मानिस यसरी बोल्दैन । प्रधान मन्त्रीले फराक छाती गरेर उपचार गराएर उतै पठाइदिनु उचित हो। उमेर छ उपचारपछि गरिखाला विचरा बाबुआमाले कति दुःख गरेर खर्च गरेर पठाएका हुन्। कठै

  • @puransunar4260
    @puransunar4260 43 минуты назад

    Gb Rai lai kina chopnu na sakeko

  • @anime_nerd194
    @anime_nerd194 Час назад

    Salute भाई रत्न

  • @bouttalk4061
    @bouttalk4061 22 минуты назад

    Yeslai chak ma korra hannu parcha😂

  • @hirashrestha57
    @hirashrestha57 2 часа назад

    No way

  • @suryaghimire4744
    @suryaghimire4744 Час назад

    Kp sir sanga hinduko samskar xaina ki jasto lagyo mafi magda dinuni??? Kasari patak patak pm pm bhaye 😂😂😂😂

  • @puransunar4260
    @puransunar4260 42 минуты назад

    Yasto nepal sarkar le gb Rai lai kina na chopekk

  • @Yamthapa-o6g
    @Yamthapa-o6g 2 часа назад

    सहि भनेको थियोे रतन कार्की ले

  • @arjunshrestha688
    @arjunshrestha688 Час назад

    येस्लाइ कि नेपाल आउन नपाउने कि बिदेस जान नपाउने गर्नुपर्छ ।।।

    • @JanamLama-g2e
      @JanamLama-g2e Час назад

      Kina vannu vaako testo

    • @arjunshrestha688
      @arjunshrestha688 Час назад

      @JanamLama-g2e समाज भदकाउने लाई सजाय ।। नया पाराको ।।

  • @kabitarai6629
    @kabitarai6629 2 часа назад

    Yeslai gopto parera hannai parxa

  • @MohanRana-lj1un
    @MohanRana-lj1un 2 часа назад

    के केपि राम्रो गरेको छ र ?

  • @bikashlm8793
    @bikashlm8793 58 минут назад

    Khatam

  • @kj-xv7uk
    @kj-xv7uk Час назад

    hahahahahhahahaha........ yo manchelai tarsauna khojeko ho

  • @jibanbhusal434
    @jibanbhusal434 44 минуты назад

    DERAI ARAJAK LAII XADNA HUNNA LIYERA JAIL KO HAWA KHUWAUNA PARXA

  • @chemjongramesh6606
    @chemjongramesh6606 Час назад

    Kple naapechha

  • @jagatjagatlal6465
    @jagatjagatlal6465 7 минут назад

    Nepal Sarkar chor x

  • @somrajaryal7604
    @somrajaryal7604 Час назад

    Thukka . What are some young generation.Out of mind!

  • @KhimBdrdangi-t2o
    @KhimBdrdangi-t2o 4 часа назад

    यहि नै हो भेडा ग्रुप भगौडा

  • @ShyamKhadka-b7z
    @ShyamKhadka-b7z 2 часа назад

    भ्रस्टाचारि लाई समान

  • @SudeepGurung-jj4pi
    @SudeepGurung-jj4pi Час назад

    Yo oli ka baula banako des ho bolnu huna

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 2 часа назад +1

    Jo sanga paisa 6aina nepal aauna neta ko birod garam free ma layraidin6 😂

  • @shresthasamir1883
    @shresthasamir1883 Час назад

    Nepal sarker : GB RAI NO NO
    Nepal Sarkar : Ratan karki YES😅😅😅😅

  • @bhagirathnepal618
    @bhagirathnepal618 Час назад

    Sani nani ko ke budhi aayeko ho bichara nani ko

  • @rajeshrijal756
    @rajeshrijal756 3 часа назад +1

    Gb laa lyuna kasle roke 6,interpole kata gaye 6

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 30 минут назад

    Vusiya baaje baolai sakyo