रविको तनाव पत्रकार सामु देखियो: सरकार छाड्ने कि बस्ने,बोल्ड निर्णय गर्दै रवि ! घेराबन्दीको नालीबेली:

Поделиться
HTML-код
  • Опубликовано: 19 июн 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #gbrai #pmprachanda #kpoli
    रविको तनाव पत्रकार सामु देखियो: सरकार छाड्ने कि बस्ने,बोल्ड निर्णय गर्दै रवि ! घेराबन्दीको नालीबेली :
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 178

  • @shantikokhojima6040
    @shantikokhojima6040 14 дней назад +43

    कांग्रेस एमाले माओवादी लाई भोट दिएसम्म 🤔
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 14 дней назад +1

      मलाई त लाग्छ, तपाईं , म ,हामी जस्ता जनता रहे सम्मा नेपाल बिकास हुदैन 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 तपाईं त झन झोले ×100

    • @shantikokhojima6040
      @shantikokhojima6040 14 дней назад +2

      @@Gyanendrashahi676 होर 😳
      Same to you hajur 🤗😅😂🙏

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 14 дней назад +1

      @@shantikokhojima6040 म पनी भनेर माथी नै भनेको छु त 😂🤣🤣🤣😂🤣🤣🤣🤣🤣😂😂🤣🤣🤣🤣🤣😂🤣

  • @gokulbk241
    @gokulbk241 14 дней назад +25

    रास्वपा सरकार मा जानै पर्थ्यो अनुभव लिन लाई पनि सरकारमा जानै पर्थ्यो ।
    समय त लाग्छ देश मा शुशासन कायम गर्न तर रास्वपा ले नै हो देश बनाउने
    काङ्ग्रेस एमाले माउबादी ले एतिका बर्ष देश चलाये के गरे देश खोक्रो बेचेर सके भ्रष्टाचार को चाङ ले भरेको बेथिति हरु मत्रै त हो आज माननीय रबि लामिछाने ज्यु को 100 पुग्यो रे भन्न लाज लाग्दैन भन्न पनि कति अबुज हरु जनता छ्न ।
    यो देश को मुहार फेर्ने भनेको नै रास्वपा ले नै हो ।
    जय रबि सर ।
    जय देश

  • @devrajrai9939
    @devrajrai9939 14 дней назад +30

    रा स पा को कार्य शैलि परिवर्तन त गर्नु पर्छ तर एकल सरकार छैन जनताले पनि बुझ्नु पर्दछ

  • @govindabanstola5842
    @govindabanstola5842 14 дней назад +42

    एकपटक स्वतन्त्रको एकलौटि सरकार बन्नु पर्दछ ।❤❤❤❤❤❤

    • @dibeshrajbista2564
      @dibeshrajbista2564 14 дней назад +1

      Kehi hudaina Sir.
      Bholi bideshi chalkhel bhayo bhanchan.
      Home minister le chahema 24 hours ma lerauna sakcha JB RAI Lai.

  • @kalibahadur8233
    @kalibahadur8233 14 дней назад +28

    रवि शरकाे राजिनामा माग्नु भनेकाे देशलाई सिधै बेच्नु हाे जय रवि शर 🙏🙏🙏🙏

  • @lokgurung7325
    @lokgurung7325 14 дней назад +13

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔

  • @ashokadhikari5505
    @ashokadhikari5505 14 дней назад +11

    भस्टचार को जरा धेरै फैलिएको छ एता काट्यो उता पलाउ छ उता काट्यो एता पलाउछ सबै जारा उखेलेर फाल्न लाई केही समए लाग्छ अहिले को अहिले चाइयो भनेर हुदैन रोटि पकाउदा पनि पिठो चाइयो पानी चाइयो आगो चाइयो दाउरा चाइयो तेहि भएर सबै जन्ता ले रबि लाई सात दिम एक दिन उहाँ ले भस्ट्चार को जरा उखेकेर फाल्नु हुन्छ । र हामी जन्ता लाई आज को आजै भोलि को भोलि नै चाइन्छ तेहि भएर हामी नेपाली पछाडी छम जय 🔔🔔🔔

  • @urmilaacharya6854
    @urmilaacharya6854 14 дней назад +8

    गुड गुड जय रवि जय🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 14 дней назад +6

    Good luck ravi sir god bless to you jaya ghanti good

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 14 дней назад +5

    Good rabi sir

  • @gokulbk241
    @gokulbk241 14 дней назад +7

    जय रबि सर ।
    जय देश ।

  • @anantarana4723
    @anantarana4723 14 дней назад +7

    Good luck rabi sir janta ko maan jitne kam gardai janu hola

  • @khimkuwar5177
    @khimkuwar5177 14 дней назад +5

    Jai ghante🎉

  • @Jiyagannu
    @Jiyagannu 14 дней назад +14

    रबिको नामको हेडलाईन राखेसी सबैको भिउज जाने रैछ तेहि भएर रबि रबि भन्दै रबिको बिरोध गर्ने रैछ्न युटुबेहरु😂😂

  • @chakgurung3175
    @chakgurung3175 14 дней назад +4

    जादु होइन , धार्यत राख्नुपर्छ

  • @lokendramagar1858
    @lokendramagar1858 14 дней назад +4

    Jet garnu Vax tei thik xa rabi sir le❤

  • @kajipariyar5065
    @kajipariyar5065 14 дней назад +9

    जे होस रबि जि गृहमन्त्री भए पछि भ्रष्टाचार हरु को खैलबैला छ

    • @dipakmagsr3274
      @dipakmagsr3274 14 дней назад

      गेडाको खैला बैला के उल्टो कुरा गर्या?

  • @chakgurung3175
    @chakgurung3175 14 дней назад +2

    रबि जि अहिले प्रोसेसमा छ, समय लाग्छ , फल खाने बेला अहिले नै भईसकेको छैन ,,, खासाको समान जस्तो होइननी, आज छ भोलि छैन

  • @jagesworpulami9329
    @jagesworpulami9329 14 дней назад +2

    Jay rabí

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 14 дней назад +2

    कसैले भन्यो -"एक दिन भगवान आउछन् सबै ठिक गर्छन्" हामी नेपाली त्यो बिश्वास गर्छौ😂😂😂😂कठै नेपाली जनता!!!!!!!!!!!!

  • @Chaudharymehilal
    @Chaudharymehilal 14 дней назад +4

    नेपाली को बानी गालि गरेर दिन काट्ने हो।, छिमेकी राष्ट्र दिन दुगुना रात चौगुना को स्पीड मा अगाडी बढ्ने ।

  • @BishalTamang286
    @BishalTamang286 14 дней назад +1

    अरु पार्टी को नेता हरु भन्दा 99%
    रास्वपा को नेता हरु ठिक ☝️❤️❤️❤️

  • @rewatipandit8668
    @rewatipandit8668 14 дней назад +2

    नछोड्नुस् नछोड्नुस् रावी सर आघि बढ्नुहोस् आगी बढ्नुहोस्। तपाईँको लागि जनता बाटोमै आउनेछन् तपाईँ अगाडि बढ्नुस् पछाडि हट्ने होइन नछोड्नुहोस्।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 14 дней назад

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gayatriguragain7927
    @gayatriguragain7927 14 дней назад

    स्वतन्त्र सरकार बनाएर मात्र काम गर्न सजिलो हुन्छ रविजी।

  • @khemapandey3847
    @khemapandey3847 14 дней назад

    Good luck janthako rabi 🔔🌹❤️

  • @chakgurung3175
    @chakgurung3175 14 дней назад +1

    यस्तो सेन्सेटिभ कुरा बाहिर सबै कुरा भन्न मिल्दैन

  • @KrishnaLal-nx3wh
    @KrishnaLal-nx3wh 14 дней назад +2

    राजिनामा दिनु नई राम्रो हुन्छ

  • @BishalTamang286
    @BishalTamang286 14 дней назад +1

    good luck रबि दाई❤❤❤❤

  • @langalikiran9109
    @langalikiran9109 14 дней назад +2

    ❤❤❤🙏🙏🙏

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 14 дней назад

    सहकारी ठग रबि लामिछाने नै हो

  • @gurungdilsing
    @gurungdilsing 14 дней назад

    Rabi pm nabane samma hami herne xu balla kehi vanaula good luck rabi sir

  • @dipakkumarray5214
    @dipakkumarray5214 13 дней назад

    Good luck Rabi Sir 🌹 🙏🏻 💙

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 14 дней назад

    Sable satha saport dinu parxa

  • @manmayarai7069
    @manmayarai7069 14 дней назад +2

    य पुरानाहरु ले कटाक्से गरेर करहि कुनेवाला छैन यति हो जिबि राई पक्रराउ गर्या भने धेरै राम्रो होर हुनेछ पिडिद हरु ले पनि एकछिन भयपनि पिडाको मसुस ग्रने छन

  • @dipakkumarray5214
    @dipakkumarray5214 13 дней назад

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @SevenDeadlysins-pm9nq
    @SevenDeadlysins-pm9nq 14 дней назад

    Salam rabidai❤

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 14 дней назад

    Good 👍 job

  • @homsinjali3435
    @homsinjali3435 14 дней назад

    जीबी राइ जीबी राइ जो मतर नासोधियोस सोरोजगार पनि सोधियोस न

  • @khemapandey3847
    @khemapandey3847 14 дней назад

    Jay rabi🔔🌹❤️

  • @chakgurung3175
    @chakgurung3175 14 дней назад +1

    राजनिती को लडाइँको मैदानमा , वा कुनै खेलको मैदानमा , अथवा कुनै एकेडेमीको क्षेत्रमा , तिमी भित्र खेलमा सहभागिता नहुन साथ, (मोका जुनै सुकै कुरामा पनि घरिघरि आउँदैन ) के बुझ्छन् भने, तिमिमा कान्फिडेणट छैन, तयारी छैन , आँट छैन , ब्यबास्थित छैन , ट्रेनिङ छैन, तिमी पछाडि हिड्ने को मोरल खस्किन्छ, यस्तै धेरै नेगेटिभनेस मनो असर पुग्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 14 дней назад +1

    रबी जी लाई हाम्रो सुझापचै हिजो पग्डेको सुन कन्टेक जुत्ता कम्पनी सहलकै खाने अनी आफनै शिरमा बन्चरो हान्ने कान्तिपुरे इनीहरूको लागीचै गृहमन्त्रीको पदलाई बाहुनको भूमीकामा जोडेर देश घाती अपराधीहरू लाई अभीसेक गर्दै देशको कानुनको नाम मा बीरामी दयालु बनेर देखनु फेरी जिबीको हल्का लुकेको ठाउको पत्ता चलदा नचलदै पतो लाइयो भन्दै उही गृहमन्त्रीको पदलाई फेरी झाक्रीको पदले जोखाना हेरेर जोखाना बतानुले हामीबाटचै हजुरको राजनितीकलाई छि छि रबी जी देश बीदेशबाट तिम्रो मिडीयाको उचाई हर्कत देखेर देशको लिडर सम्म सम्जेको लाई निरलजीत बनाहेर धिकारीदियो हैत अर्थत टिभीको बीरामलाई मात्र हुदैथ्यो जनताहरूमा तर तिम्रो राजनितीकलेत झन केन्सरनै बनाई दियौ हैत

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v 14 дней назад +1

    Good Rabi sir🎉🎉🎉

  • @shantiramghimire9462
    @shantiramghimire9462 14 дней назад +1

    जानै पर्छ सरकारमा अनुभव पनि भयो अब दरो खरो भयेर काम गर्नु पर्छ रास्वपाको एक्कल सरकार हुने थियो भने पक्कै धेरै परिबर्तन हुन्थो

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 14 дней назад

    Jay.rabi

  • @user-gq3vs9lz7y
    @user-gq3vs9lz7y 14 дней назад

    राम्रो काम गर्नु रबि दाइ राम्रो काम गर्नी दिएन भने सरकार छोडनु

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 14 дней назад +2

    Gbराई तिम्रो लोकेसन प्रहरीले थाहा पाई सक्यो,,,, फोन गरेर भनौ भने फोन रेकर्ड होला भनेर मिडिया बाटै भनिदिए तेहा बाट भागिहाल है 😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @namastehongkong876
    @namastehongkong876 14 дней назад +1

    हामी चाहान्थेउ 👉️ रा स्व पा अहिले सरकार मा जानै नहुने थियो तर गयपनी रबि आफू नगयर अन्य स्वच्छ छवि भयका ब्याक्ती हरुलाइ मात्र क्याबिनेट मा पठायको भय सायद आज को परिस्थिती आउने थियन।
    अब हामी चाहान्छौ 👉️ सरकार मा जानुभन्दा अगाडि जसरी जनताको आगाडी बोल्नु भयको थियो त्यो पूरा गर्नुपर्यो । बोल्ने ले भुलिसके होलान तर सुन्ने जनता ले भुलेका छैनन। यित्रु यित्रु माछा पक्डेर अनि भोलि पल्टै छोडी दियर अनि ठुला ठुला कुरा गरेर हुन्छ? एमाले र काङ्रेस मावोबादी भित्र को ठुला ठुला अपराधी हरुलाइ खै पक्डेर कारबाही गरेको ? कि ओलि र प्रचन्ड को हलि बन्न वा सरकार मा रबर स्ट्याम्प गृह मन्त्री बन्न गाको हो ? राजिनामा पत्र खल्ती मा बोकेर हिडेका छौ भन्दै घुर्की लगाउन पाइदैन। काम गर्नोस यदि काम गर्न दियन भने कस्ले दियन जनता लाई सिधा भन्नोस अनि सरकार छोड्नोस ।

  • @shivagurung3356
    @shivagurung3356 14 дней назад

    Chado lyauna paryo Rabi sir

  • @samirthapa2159
    @samirthapa2159 14 дней назад

    Good luck Ravi sir !!!

  • @chandankhawas4464
    @chandankhawas4464 14 дней назад +1

    कथनि र करनी फिटिकै मिलेको छैन । जनता लाई बेकुब मात्रै वा आश्वासन मात्रै देखाए । बोल्ने एक गर्ने एक । बिश्वास लाग्न छोडी सक्यो। काम गरे समर्थन छ तर बिश्वास छैन ।

  • @sureshbista2751
    @sureshbista2751 13 дней назад

    ❤काम गर्न सहज छैन समय लाग्छ कतिपय पय कुरा कानुनी व्यवस्था रहेको हुन्छ जनताले कुरा बुझ्नु पर्छ खाली खुट्टा तान्ने काम गर्छन अनि बहुमत नआए सम्म खुलेर काम हुदैन

  • @devilalbhandari7905
    @devilalbhandari7905 14 дней назад

    सबै फाइल खोलेंरा कारवाई सुरु गर्ने गर्न दियेनन भने कस्ले गर्न दियेन पत्रकार सम्मलेन गरेर सरकार छाड़ने

  • @AASHRAM-1973
    @AASHRAM-1973 14 дней назад +1

    के का लागि राजीनामा ?प्रतिपक्ष ले राजिनामा देउ भन्दैमा मैले राजिनामा दिनु पर्ने हो ?

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 13 дней назад

    Rabi KO bahumat hunu parcha aani dekhauncha

  • @khimkc9814
    @khimkc9814 14 дней назад

    रबी लामिछानेको कार्यसम्पादन नारायण काजी श्रेष्ठको १० प्रतिशत पनि देखाउन सकेनन् । रबी लामिछानेका कारण अहिले तत्काल निर्वाचन भएकोमा सुमिना श्रेष्ठ र स्वर्निम वाग्ले बाहेक अरुलाई चुनाव जित्न अप्ठ्यारो हुने देखिन्छ । "चेतना भया" ।

  • @dipakmagsr3274
    @dipakmagsr3274 14 дней назад

    रासपाले गफ अलिकम गर्नु पर्छ

  • @bhimdahal1424
    @bhimdahal1424 14 дней назад

    जादु को छरी होइन काम गर्न समय लाग्छ नियाम कनुन भित्र रहेर कामगर्नु पर्छ न हतारिउ रबि जि ले बोलेका कुरा पूरा गर्नु पर्छ

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v 14 дней назад

    रा स्वो पा ले काम नगरेको होईन काम धेरै भयको छ तर पुरानो डाकाहरुले र चोर कर्मचारी हरुले बाधा जरुर गर्दैछन सजिलो पक्कै छैन यत्रो पुरानो डाकाहरुको भिडमा पसेर काम गर्न रा स्वो पा जिन्दाबाद

  • @hemashrestha8292
    @hemashrestha8292 14 дней назад

    Good luck rabi

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 14 дней назад

    सरकारमा त जानु पर्छ नि , अनुभव लिनु पर्छ नि …. साथी हरु .. रवि लाई हौसला दिऊ है … खुट्टा तान्ने काम नगरौ !

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x 14 дней назад +1

    प्रतिपक्षी कित्तामा बस्नु अब किनभने प्रचण्ड र केपिलेसगै बसेर कुनै भ्रष्ट लाई समातेर जेल कोच्न सकिँदैन त्यही देखिदैछ ।।।

  • @rajuthapa8790
    @rajuthapa8790 13 дней назад

    मूलुक विषम अबस्थामा पुगिसक्यो।हामीलाई हाम्रो राष्ट्र यूक्रेनको अबस्थामा पूर्याउलान कि भनेर डर छ।

  • @tarabirsubedi8469
    @tarabirsubedi8469 14 дней назад

    Rabi nirdos hun j gardai xan thyo ramro gardai xan

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 14 дней назад +1

    भ्रष्टाचारि हरु को मुखुण्डो उतार्नु पर्यो ! महेस बस्नेत माथी किन छानबिन हुन सकेन ?? जिबि लाई चाडै नेपाल ल्याउनु पर्यो !

  • @rabikc8852
    @rabikc8852 14 дней назад +1

    साच्चै रबि जि ! गिरिबन्धुको फाइल कहाँ गयो ? अनि भुटानी सरणार्थी को फाइल कता हरायो ?

  • @bambahadurrai3572
    @bambahadurrai3572 14 дней назад

    रबिले बोलेको कुरापुरा गर्नु पर्छ ।के ,पि , ओ , जस्तो हावामा उडाउने होइन ।

  • @user-iq4fd3li2c
    @user-iq4fd3li2c 13 дней назад

    सन्सदिय बेबस्थामा प्रधान मन्त्री नै कार्यकारी हो सबै मन्त्रालयको लगाम उसकै हातमा हुन्छ , रबीले फुईंलाएर जन्ता डाट्नु मात्रैहो ।

  • @-Rr1990
    @-Rr1990 14 дней назад

    यतिका वर्ष पुराना "बा" हरुको कुरामा वा भाषणमा विश्वास गरि-गरि देशलाई नङ्याउने काम हामी आफैले गरेको हो। अब रा.स्व.पा. को ४ ओटा मन्त्रीले सुरु गर्न खोजेको कामले केही सहि त हुन्छ भन्ने आशा छ, विश्वास छ, भरोसा छ। प्रश्न गर्न सजिलो छ काम गर्नेलाई काम गर्न पनि छ सवालको जवाफ पनि दिनु छ। समय लागोस् तर काम पक्का हुनुपर्छ जस्तो लाग्छ मलाई ।

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d 14 дней назад

    शहकारीठग रछानेलाई बर्खास्त गरि जेलहाल्नु पर्छ

  • @bijaydasshrestha7456
    @bijaydasshrestha7456 14 дней назад

    मुखले होइन गरेर देखाउनु पर्यो ।

  • @chakgurung3175
    @chakgurung3175 14 дней назад +1

    हाम्रो देशको पत्रकार र बिश्लेषक हरूले कमेन्ट गरेको देख्दा बिचार जस्तो लाग्छ , यस्तै ले , मिस्सि, रोनाल्डो , म्यरोडोना जस्तो खेलाडी , अहिलेको म्यनचेस्टर सिटी को मेनेजर पेप गोरज्योला लाई पनि अर्ती दिने ,यिजिहरूको मुख छैन भने मखले उडाएर लान्छ

  • @karanbarali7956
    @karanbarali7956 14 дней назад

    सर्कारमा गएकाे ठिक छ तर काम गर्न जरुलि छ

  • @ramchandrakarki6147
    @ramchandrakarki6147 14 дней назад

    जब सम्म रा.स्व.पा को बहुमतको एकलौटि सरकार बन्दैन तब सम्म केहि परिबर्तन हुने वाला छइन किनकि काग्रेस,एमाले,मावोबदि पाटि सरकारम भय सम्म केहि काम गर्न नि दिदैनन र भ्रटचारिहरुलई जेल कोच्न पनि सकिदैन,सबै जनताले बुझ्नुपर्छ,८४्मा रा.स्व.पा्लाई एकल ्बहुमत दिनुपरछ।

  • @srijana4051
    @srijana4051 14 дней назад

    Good 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @user-eh8hh1bn3x
    @user-eh8hh1bn3x 14 дней назад

    👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @umeshgautam5171
    @umeshgautam5171 14 дней назад

    RUclips harule yati bujnu paryo ki yauta sano udharan dinxu mho aafno ghr ko samany kamlai safal pqrn kati mehenat lagx thaa hola ani desh bigereko xa sudharna tw time lagx rabi sir lai athaba rastiyasotantra prti lai hami aam nepali jantale satha dinu parx ek din abasya hamile socheko jhai kam garnu hune xa jaya rabi jaya nepal ❤❤❤❤

  • @indrapun171
    @indrapun171 14 дней назад +1

    Very unfortunate Nepali people. Ravi jastako lagi deshko resources nasta bhaeko chha.

  • @KrishnaLal-nx3wh
    @KrishnaLal-nx3wh 14 дней назад +1

    रबिलाई किनचाईयाे उपप्रधानमन्त्री वालाई लाज लाग्दै न

  • @balbahadurpun6978
    @balbahadurpun6978 14 дней назад +1

    सरकारमा जम्मा चार मन्त्रालय लियर बसेको पाटीलाई कामै गरेन भन्नु दिमाख नहुनेले गर्ने तर्क हो । काम गर्नु सक्छकी सक्दैन भन्ने कुरा एलौटी बहुमतको सरकार बनाउन दिउ हेरौ त्यसपछि मात्र काम गर्न सके सकेनन् भनेर तर्क बहस गरौ !!!

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u 14 дней назад

    Ever since Ravi decided join the coalition he is stuck in quagmire and no one knows for sure how he ever going to get out this mess. The chances of GB Rai’s ever getting caught is absolutely zero as he is more of risk to his coalition political supremos in Deuba and KP Oli. You cannot expect Ravi taking any action with his hands tide at his back. If he decide leaving the government their sworn enemy are waiting to pounce on to the point that they are no longer threats to congress on next election. RSP is in a serious dilemma completely which is largely a making of their own by joining the government 🙏🔔🙏

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 14 дней назад

    कुनै हालतमा छोड्न हुदैन! मैले बारम्बार भन्दै आइरहेको छु कि सरकार बाट आउट हुने बित्तिकै रवि लाइ अनेक झुटा मुद्दा लगाएर जेल चलान गर्नेछ! जस्तै उदाहरणको लागि इमरान खान र आङ्ग शान सुकि लाइ हेर्नुहोस! दुबै जनालाई बिपक्षी सरकार ले जेलमा अझैसम्म सोचिराखेको छ!अनि जनताको सपना अधुरै रहने छ! होसियार!

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 14 дней назад

    TA CHAiR Hos

  • @shyamranabhat5730
    @shyamranabhat5730 14 дней назад

    Ravi sir ko kam thikai ho

  • @rajuthapa8790
    @rajuthapa8790 13 дней назад

    कांग्रेस र कम्युनिस्टले के भंछ के गर्छ त्यो कुरा के गर्ने ? आज मूलुक कस्तो बन्यो, समाजको कुनै एक अंग सधे, कामगर्ने अबस्थाको जीवंत बाँकी छैन। रास्वपा लाई केही समय हेरऊ। उसको विकल्प पनि समयले लयाउंछ।

  • @manishacharaya4152
    @manishacharaya4152 14 дней назад

    Jawaf sunnu hai Purana sasak le garna diyenan

  • @amarbudha3971
    @amarbudha3971 14 дней назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️

  • @suneelthapa9758
    @suneelthapa9758 14 дней назад

    संगत राम्रो हुनु पर्यो नि ।। ठूलो माछा पक्रेर छोडिहाल्ने

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u 14 дней назад

    Thank you Sanjeev sir for leaving the RSP debate wide open. All along I thought it was bad idea for RSP to join the government. Ravi is now on a deep trouble and no one knows how he ever going to get out from this coalition mess. If he continues as a puppet Home Minister in his current form it will be a political suicidal for him and the party. If he decide getting out the Nepali Congress their sworn enemy under whose expense RSP won 21 seats are determined in destroying RSP’s existence from the political map. So it’s a catch 22 situation for him and his party 🙏🔔🙏

  • @SumanThapa-sf8vm
    @SumanThapa-sf8vm 14 дней назад

    Yesko kura matrai yo rabi lea khi kam gardaina file pani kholdaina yo fatha ho.

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 14 дней назад

    Rsp ko akal sarkar xaiin rabile garx kam

  • @MitraPrasadLamichhane-qu7lp
    @MitraPrasadLamichhane-qu7lp 13 дней назад

    रा स्व पा ले बोल्न कम काम धेरै गर्नु पर्छ ।
    बालेन कोजस्तो।

  • @dipunagarkoti5610
    @dipunagarkoti5610 14 дней назад

    यो पद्धतिमा आफु अनुकुल काम गर्न गाह्रो हुन्छ भन्ने प्रष्ठ भैसकेको छ । एकलौटी सरकार नभएसम्म यस्तै पारा हो तर ति भ्रष्टाचारी हरुलाई समाउनु पर्यो र यदी सम्भव नभए सरकार छाड्नु वेश यदि सरकार छाडे पनि गिद्धले सिनो कुरेझै कुरेर बसेका ति भ्रष्टाचारी हरुलाई दशैनै आय सरी हुन्छ ।

  • @rabikc8852
    @rabikc8852 14 дней назад +1

    तपाईं त प्रत्यक्ष रा स्व पा को समर्थक हुनुहुन्छ भन्ने थाहा भैसक्यो । सधै रबिकै पक्षमा वकालत गर्नु हुन्छ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 14 дней назад

    म कुनै राश्वपा या कुनै पार्टीको झोले हनुमान जस्तो होइन राश्वपा ले मेरो वा नागरिकको सुजाव सुन्ने हो भने वा सुन्थ्यो भने त राश्वपा अहिले सरकारमा जान हुने थिएन ,सरकारमा लगेको राश्वपा लाई माया गरेर काम गरोस् भनेर लगेको होइन ,केपी लाई शेरे र प्रचण्डे सँग को सरकार टुटाउनु थियो ,राश्वपा लाई न लिएर त्यो सम्भव थिएन त्यसैले अब सरकारमा नजानु थियो गयो गईसके पछि अब यो राजिनामा गोजीमा हालेर हिडेका छौ भन्ने होइन काम गर्ने त्यो ओलिको मुख ,प्रचण्ड ,शेरेको या यो त्यो हेरेर होइन प्रमाण छ भने भर्ष्टका फाईल खोलि हाल्ने ,तत्काल गर्नु पर्ने अरु पछाडि अुनुसन्धान गरेर हुदै गर्लान् तातो विषय गिरिबन्धु ,पञ्चासिँह ,सुनकाण्डको छानवीन गरेर तयार पारेको फाइल ,सदन भित्र भएका साँसद गोप्य सुचना बेच्ने नेपालको को हो ,अनि शिक्षा मन्त्रीको काम अरु पार्टिका कार्यकर्ता भर्ना गर्ने ,रजिस्ट्रार ,रेक्टर को भयो अनि अरु त तमाम यस्ता कुराहरू छन् पहिले यि काम गर्ने र पक्डिने अनि 2/4 दिनमा छोड्ने यो केहिँँ फाइदा छैन् यदि प्रधानमन्त्री वा कोहि काम गर्न दिएन भने खुरुक्क पत्रकार सम्मेलन गरेर राजिनामा दिएर आउने हैन भने त नागरिक ले पत्याउन गार्हो छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 14 дней назад

    Aja heryo gbi rai bholi heryo gbi rai samay lagxani ho bhanne bitikai kam hunxa kam garna deu na utheni gbi rai basheni gbi rai purano patiko jhole haru 🙏 🙏

  • @santoshpaudyal6895
    @santoshpaudyal6895 14 дней назад

    जय घण्टी

  • @homsinjali3435
    @homsinjali3435 14 дней назад

    सो रोजगार को लागि के के गरियो कुनकुन जिल्लामा कलकारखाना , कहिले सम्म खुलेनछ बन्द भएका

  • @KrishnaLal-nx3wh
    @KrishnaLal-nx3wh 14 дней назад

    अनि काम त गर्नत सक्े्् काे त छईन

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 14 дней назад

    🔔🔔🔔🔔🔔🔔🔔❤️❤️🙏🙏🙏