माओवादी फुटाउँदै जनार्दन, प्रचण्डविरुद्ध भित्र भित्रै यस्तो मोर्चाबन्दी, को को छन् जनार्दन पक्षमा ?
HTML-код
- Опубликовано: 29 сен 2024
- More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#prachanda #janardansharma #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
म पुर्व पिलए हु जनार्दन शर्माको विचार तथा दृष्टिकोण एकदम सहि छ,टिके प्रथाको अन्त्य हुनुपर्छ यो माग तल्लो लेवलका कार्यकता 100% सहमत छन्
प्रचण्डको टिके प्रथाकै कारण माओवादी ओरालो लागेर शुन्यमा पुगेको छ अब उकालो लाग्ने बाटो छैन।
रुकुम पश्चिमको घटनाले देखाईसकेको छ अस्लि रुप जनार्दन को
प्रचण्डको काम गर्ने हैसियत,दिमाग र सोच यहि हो भने पार्टी फुटाए पनि हुन्छ।
Good news
Chor mugi😊😊😊😊😊😊
Janardhan ko paxi kohi lagdainan
Futau futau 16xan vaney tikey parthya ko aantey garnu prxa
Yo mula sarma pani gatilo haina
यो खाओबादी पार्टी सक्किनु नै देशको भलो हुन्छ
जस्ले माओवादी फुट्न खोजिन्छ उसको हालत बैधे र बाबुरामको जस्तो हुनेछ ।
प्रचण्डकाे हालत चाई कस्ताे छ त
होईन यो मुसा लाई कसले पत्त्याउने? कसले बिश्वास गर्ने? मुसाले पार्टी फुटाउनु भनेको मुसाको स्थिति डाक्टर बाबुराम भट्टराई कै अवस्थामा पुग्ने हो। हेक्का रहोस्
युद्धकालमा भनिने प्रचण्डपथ भनेकाे प्रचण्डले जे गर्छन् त्याे सबैलाई स्विकार्य हुन्छ र नेपालकाे माउबाद भनेकाे यहि हाे।
मुसा गुरिलाले आटंकारी प्रचण्डलाई टक्कर दिनु राम्रो हो
म त भन्छु माअोबादिमा मात्रै नभएर एमाले काङ्ग्रेसले पनि अोलि सेरबहादुर लाई हटाउनु पर्छ तबमात्र देशमाकेहिराम्रो हुनसक्छ धेरै हेरियो प्रचण्ड अोलि सेरेको बिकाश!
ठक लुटेरा ज्यानमाराका पाटीँ बनाई देश कता लाने यहाॅ.
ठुलो स्वर र टुका उसैका हुन्छन अब देश जाने त कहाॅ.
गन्ती गरन गाहोॅ परने भो नेता वलीका ठगी र भष्ट्रचार फाईल यहॉ.
मन्त्री बन्न नपाएपछिको छटपटी !
यो बाहुनहरुले के गर्न खोजेको टुट्ने फुट्ने जुट्ने अब पालो मोङगलको राजा बनौने हो
हावा न्युज
देशको परराष्ट्र निती कसरी चलाउने हो.
योग्य जति सबै लाई अयोग्य बनाउने हो.
देशको ढुकुटी तेसै बालुवामा खनाउने हो.
आफ्ना जोले जति लाइ राजदुत बनाउने हो.
खबरार एदी माहोबादी पाटी फुट्यो भने सकीन्छ
Futnu jaruri xa yo khate prachande le yo party khatam banayo
यस्तै छ पार्टी भित्र आफ्ना लाई हेर्ने कार्यकर्ता को मत्लब नगर्ने ।
ठिक भने जनार्दन ले प्रचण्ड घामड हुन
Mao badi party jo Prachanda ko niti bahun badi lai thuloi xeti vayeko spasta chha . Jasle mao badi party lai 5 tukra paridiye
एदि जनार्दन शर्माले पार्टी फुटाउने काम गरे सिधै फाँसी हुन्छ ,, केपी ओली र शेरबहादुर देउवा का पैसा मा बिक्री भएको घाेष्णा गर्छौ ।१० पटक सम्म मन्त्री भएको छ सहिदको रगत मा ।
Prime hd ra kantiputko kura kasle patysune hola😊
गफ गरेर उफ्रिनु भन्दा बिभाजन गरे भैहाल्याे नि ! असन्तुष्टहरु हो !!
matri napaye paxi roikarai gardai xan yini musa
सिसिटिभिको तार खाने भ्रष्ट घास
प्रचण्ड परिवार वाद मा फसे पछि यस्तै हुन्छ
अाफु मन्ति बन्न नपायर 😅😅😅😅😅
जनार्दन अलग हुनुपर्छ प्रचन्ड को आफ्नो आफन्त मत्रै हाबी हुन थालेको छ
Party Futau Dherai Choti Mantri Bana.
अब चाैथाेबाट सडकमा पुग्न लागेकाे छ प्रचण्डलाई प्रधान मन्त्री बन्नु बाहेक पार्टि बनाउने कुनै प्रयाश छैन ।
बिप्लब हेमन्त प्रकाश ओलि अर्को बिस्ट जस्ता आयर अहिलेका सबै गय हुन्छ
माउबादि ज्यानमारा आतङकारि डाका हरु फुटुनकि जुटुङ मतलब छैन
जनार्दन अराजक हुन
अब तिमीहरु घरैमा बसेर भुग सर्मा पर्चड ज्यु तिमी जुठिरहेरत केहि गरेनौ अब फुटेर चोरेउ छौ
ल मुसा सिसि टिभी को तार, सोलार पाता मात्रै हैन अब पार्टी फुटाउनु पर्छ
यदि त्यसो हो भने मणि,चन्द,बैध,बाबुराम पछि सकिने पालो मुसा गुरिल्लाको
माओवादी पार्टी बनेकै एउटा घर सुधार्नलाई त हाहाहा कस्तो कुरा नबुझेको बहुला जनताहरू
Yo party ma bidhi bhidhan kehi pani xaina khawobadhi
Janardhan yekdam chatutey fataha ho
Maobadi futne xaina 🤣,jasari makune le Emale lai chithare testai maobadi lai hola 🤣 tara kei khyasinna, loktantra jindabad ✊!
sadhai prachandako hali muhali maobadi, futnai parcha, maobadi ghaite ladakule dukha paye thula netaharuko moj yo sahi chaina, k payo tyo talaka ladakuharule,
Yo pato aba kharij hunu parxa
फुटौला खबरदार फुटौला
इनिहरुको सम्पत्ति कस्ले छानबिन गर्ने
अब बालेनको पछिपछि जाउ साथीहरू प्रगति होला😊
यसो गरे गृह जिल्ला का नेता जनार्दन लाई सहयोग हुन्छ
देश हितको लागि भए पनि माओवादी मात्र होइन, ए मा ले, कांग्रेस सबै फुट्नु पर्छ।
फुटेर हुने हैन पार्टि काेल्याप्स हुनु पर्छ
एस्को नि भिमे को हालत हुने भयो नि!
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
परिवार बाद
जनार्दन शर्मा जायच छ ।
Futau r raj gar aaj prachande mai lagu hudama ma khusi chhu.
फुट फुट लुटेराहरु छिट्टै फुट अग्रिम शुभकामना ।
partyma cctv ko taar katne musho chaincha
आबा को दिन देखी हामी आरायण को कुनै दलको सदेसे होईन आबा हामी मुलबासी मॅगोल हो👆👆👆
Aba 7 patak bck hudaixa
Oli le tarai ra pahad ko janta lay judauna khojdai xa
स्वाद चखाउनै पर्छ पुजीबादी परिवारबादीलाइ
Right 👍👍👍👍