आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
HTML-код
- Опубликовано: 22 мар 2024
- #Sidhakura #Sidhakuraupdates
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
जसले पनि मदत गर्नु भएको छ। उहाँ प्रति मेरो सम्मान ❣️🙏
छोरा ले आफ्नो कर्तव्य पूरा गरे धेरै धेरै धन्यवाद सम्पुर्ण देश बिदेश मा रहनुहुने दाजु भाइ दिदी बहिनी सबै सबै लाई बिचार भाई को मुहार मा कति खुशी देखियको भाई आमा लाई सधै य्सै गरि माया गर्नु है
एक महिना अगाडि यी दाजु,बहिनीको कारुणिक भिडियोले म बिच्छिप्त थिए आज म हर्षले गदगद भएकाे छु, सिधा कुरा टिम फलाेसफुलाेस🙏🙏🙏😑
धन्यवाद सर
म पनि
Ma pani
आज म पनि खुसि छु,नबिन र बहिनी र अामा को खुसि मा साथ छ।दुतावास,सिधाकुरा र सहयोगी हातहरूमा पनि धन्यवाद 🕉️🙏
कस्तो मन थाम्म गारो भयो बधाई छ आमा आउनु भयो नेपाल 😢😢😢😢 कुन चै आमा लाई सन्तान देखि टाढा जानू मन हुन्छ होला 🙏🙏
सिदा कुराको सम्पूर्णब्लाई हिर्दय देखि धन्न्यबाद
कस्तो खुसी लाग्यो यो समचार हेर्दा सहयोगी दाता हरुलाइ धेरै धन्यवाद 🎉🎉
जसले विदेशको कालकोठरी बाट सकुसल उद्वार गरेर नेपालल्याईदिनु भयो उहाँ प्रती धेरै धेरै सम्मान
कति बुझ्ने छोरा-छोरी हृदय देखि नै धन्यवाद बाबू तिमिलाइ👌👌🙏🙏👍️👍️
पिडितहरूलाई सहयोग गर्नु भएकोमा SidhaKura मनै देखि आधर प्रकट गर्न चाहन्छु । यस्तो कार्य निरन्तर रहोस् । साथै नेपाली राजनितिकलाई सफा बनाउन पनि भुमिका रहोस् ।
मलाई विश्वास थियो सम्पुर्ण सिधा कुरा टिम प्रति हजुरहरूको प्रयासले आज खगिसरा जि को उद्दार भयो.. सिधा कुरा टिम प्रति धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻❤❤
धन्यवाद सर
छोरा भने को यस्तो हुनुपर्छ ❤
मानवीय भावना राखेर आमालाई उदार गरिदिनु हुने सबै सहयोगी हातहरु लाई धेरै धेरै धन्यवाद 🙏 कति दुख गरेर बाचेका छौ है हामी नेपालीहरु कस्तो मन नै रोयो आमाको पिडा सुनेर 😢
सहयोगी टिम सम्पुर्ण लाई धरै धरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵
जस्ले नि सहयोग गरेर नेपाल फर्किइ दिनु भयो यी आमा लाई उहाँ लाई धेरै धेरै धन्यवाद नेपाली आमा हुन् आफ्नै आमा लाई जस्तै मानेर नेपाल ल्याइदिनु भयो सारा नेपाली खुसी छन यस्तै नेपाली ले नेपाली लाई यसरी नै दुःख पर्दा सयहोग गर्दिनु होला 🙏🙏🙏
धन्यवाद सिधाकुरा टिम।नेपाली दूतावास सहयोगी मनहरु!यहि दिन हेर्ने इच्छा थियो पुरा भयो।❤❤❤
खुशी लाग्याे।जस्ले मदत गयाे उसकाे भलाे हुनेछ।बच्चा बच्चिकाेलागि संसार नै आमा हाे बाबू नानिकाे खुशी आमा आउनु भाे।❤
छोरा छोरी को पिडा मुटु 😭आमा जस्तो कोई हुँदैन धन्यबाद। बाबु छोरि 😘😘😘
“कठिनाइयाँ जीवन का हिस्सा हैं, इनके आने से ही मनुष्य निखरता है, और जीवन जीने का सही अर्थ समझता है”
जय श्री राम🙏
कुबेत बाट यी आमाको उद्गार भएछ , खुसी लाग्यो सिधा कुरा टिम लाइ सलाम छ
#Great Salute Sidha kura team 😍
जस्ले पनी सहयोग गर्नु भएको छ उहा हरु लाई धेरै धेरै धन्यवाद आमा र बच्चाको मिलन देख्दा सारै खुसि लाग्यो
खुशी लाग्यो सकुसल आउनु भयो जजस्ले ल्याउन पहल गर्नु भो सम्पूर्णमा धन्यवाद🙏🙏🙏❤❤❤
सारै खुसिको खबर आयो हजुर उधरकरमि संपूर्ण नालई लाखौं लाखको धंनेबादछ
सबै सहयोगी मनका धनि र साथ सपोट को लागि देश का सम्पूर्ण बाट बिशेष धन्यवाद!बाबु नानीको घरमा र जिवनमा खुशी ल्याई दिनुभयो
योस्तो छोरा छोरी सब्ले पाउन बाबु सदै खुसी रहनु अनि आमा लाई बैनी लाई खुसि बनाएर राख्नु है god bless you family ❤❤❤❤
ज जस्ले सहयोग गर्नु भयो सम्पुर्न मा मनै देखि धन्यबाद हराएको खुसी फिर्ता भएको छ❤
सबैका छोराछोरी यस्तै हुन धेरै मन छोयो यो भिडयो हेरेर
छोरा ले आफ्नो कर्तव्य पुरा गरे , धन्यवाद सिधा कुरा नेपाल आमाको छोरा छोरीको आँशु पुछ्न सफल भएकोमा 🙏
Hatss of to this all SHIDA KURA team and entire helping hand out there for not snatching word आमा from their mouth .❤
उदार गर्नु भएको जो कोई सेवा समाज लाई मनै देखि धेरै भन्दा धेरै धनयवाद।आमा भनेको भागुवन हुन,छोरा छोरीको मिठो मुस्कान नै खुसी हुन❤❤
धन्यवाद सिधाकुरा टिमलाई
Gert work kadel sir ❤❤❤❤❤
छोरो होस् त नवीन जस्तो सलाम छ बाबू तिम्रो पहलमा आमालाई नेपाल झिकाउन सफल भयो अब आमालाई खुसि राख्नु ल बाबू 🙏🙏💕💕🤗🤗😘😘
सिधा कुरा लाई धेरै धेरै धन्यबाद
आमा ,शब्दनै प्यारो जस्ले सहयोग गर्नुभयो उहाँहरुलाइ भगवान को आशीर्वाद लागोस
सहयोगि हातहरुलाइ सलाम अझै पनि कतै कतै मानबता मरेको छइन
धेरै धेरै धन्यवाद सिधा कुरा टिमलाई 🙏🙏🙏❤️❤️
यो भन्दा ठूलो मानवीय धर्म केही हुदैन होल धन्यवाद सिधा कुरा टिम
निशब्द😢! आमा is आमा❣️❣️♥️
🙏🙏🙏🙏🙏 congratilation sedha kura teme and thanku 🙏🙏🙏🙏
Sida kura team lai dheray dheray dhanybad xa 🙏
बधाई छ सम्पुर्ण उद्दार गर्नु हुने तिम लाई मैले कति हेरेको थ्ये उहाको भिडइयो
आज मलाई धेरै खुसी लाग्यो आसु पनि धेरै आयो मन को इछ्या पुरा भयो बाबु ममि लाई सधै माया गर्नुहै ल आस्ति को भिडियो हरेर म धेरै रोएको थिए आज खुसी छु❤❤❤❤
मन सम्हाल्न गाह्रो भयो मलाई त 😭😭😭😭😭🙏🙏🙏🙏
Good job Sidha Kura team 🫡.
Good job sidha kura
Good job ❤thank you yubraj sir
भादै छ सिदकुरा टिमलाई ❤❤❤
good job sidhakura 👌👌
Shida kura टिम लइ thank you ama Nepal jikna safl hunu baykom❤❤❤❤❤❤❤❤
Good job sir
कस्तो मन थाम्न गाह्रो भो😢😢😢
सिधा कुरा टिम लाई धन्यवाद
कति बुधिमान छाेरा❤❤😊😊
Great job 👏 👍 👌 🙌 shidhakura
Aja jindagiko jit jite jasto mahasus bhayo khusi ko asu pani Barra jharyo dherai dherai samman xa mero jasle udder garnu bhayako ma
Good job sidhakura🖤
कुनै कुरा यति असैय हुन्छन मन भकानिन्छ ,आँखा बाट आँसु झर्छ। आमा लाई नेपाल सम्म आउन साथ सहयोग गर्ने सम्पूर्ण सहयोगी मन, मीडिया कर्मी सबै प्रति हार्दिक आभार🙏।
Har har mahadev 🙏🙏🙏 maile mageko kura pura gardinu bhayo 🙏🙏🙏🥹🥹🥹
Weeldon sidha Kura yesto Kam Vai roos next and next❤❤
धन्यवाद सिदा कुरा ❤
Kasto Pida vo yo manlai.Dhanne hos Bhagwan. Agami din sukhad rahos
Sidha kura team lai dherai dherai dhanyebaad
Bdaix Beni ❤ Babu R nanuli payakoma Bhai❤❤❤
Ridaya bata Maya vae Timilai.....aaja kati khusi lagyo ..timro khusi dekhera..
धन्यवाद तपाईको टिम लाई ❤❤
Very very gratefull salute sidha kura team 😘vai ahba tmi kei sano tino vai pni kam gara hai
great work sidha kura team❤️m kati roko teya paela babu roko daker, aela kushi lagyo abo family sagae basnu hola🙏❤️, kati ghyni nabina❤
dherai vadnda dherai khusi lageu ma yehi pida ma runthe yo naniharu ruyeko dekkda
dherai khusi ra sahayogi man haulai hardik naman❤
Dherai ramro kam garnu vo sir dherai dherai badhai xa
Ridaye deki danyabate xa hjr haru lae great job 🙏🙏
Dherai dhanyabad cha sidha team lai 🙏
Thanks sir help garekoma
NPL aayunu vo dd khuce lagyo 😭😭😭..kasto Ramro udhr gryko nabin Zora lay tq sida kura...
Babu ruda mero dherai asu bagiyo babu aba sabai thik hunxa kati mitho boli babuko umma babu ❤❤❤
Great job 👏 thank you for rescue team❤
thank you for the media
Sahyog garne sabai lai dannebad❤❤❤❤❤❤
सगयोगी मन हरुलाई सलाम ❤
छोरा छोरी भनेको यस्तो हुनु पर्छ
धन्यवाद
उहाँलाई ट्मा भको छ सुरुमा उपचार गरिदिनु है नत्र एन्जाईटिले छुन्छ 🙏
यिदुख दिने पापी हरुलाई कहिले पनि सुखनहाे अब नानीहरू सङ्ग नेपाल मैदुख सुख गरेर बस्नुहाेला
धन्यबाद मीडीयालाइ र बाबु र नानीलाई बधाईछ
Salute sidakura team ❤
म पनि बिदेस मा छू के भये होला जस्तो लाग्थौ तर आज ये भीड यो देखेर खुसी लगयौ❤❤❤❤❤
Mahan chora ❤❤❤
Dd hajur aafno des ma fankina paunu vayo badaixa khusi lageyo babu nani hajr harule aama lai sadai khusi rakhnu hoi ❤❤❤❤❤
Great role Sidhha kura and entire team ❤❤❤
लबधाई छ
God bless you 🙏🏽🙏🏽and good job sidha kura team lai 🙏🏽🙏🏽
यसैले गर्दा त आमा भन्ने सब्द नै प्यारो❤❤❤
Kati khusi lageyo😮😮😮❤❤
U are great vai 😊
ल बधाई छ
Sir haru Lai shlam x 💕🙏🙏🌹 ;; miss you aama ? 🙏🙏 ;; aama poty ko Maya kastho hudu rhhex ? Meni royo ? Babu ko Muk harda kusi Lago sir ? 🙏🙏 ;;
❤❤❤❤❤❤❤🎉🎉🎉🎉 आमा आमा नै हो
बिचरा त्यो बाबू कति खुशी भको ❤❤
babu xorw I miss you nanu xori ani didi lai imss you🙏
धेरै खुशी लाग्यो 🎉🎉🎉🎉